खेलकुद > अन्तरराष्ट्रिय

आषाढ ८, बिहीवार २०७४, काठमाडौं । 

भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक अनिल कुम्बलेले मंगलबार प्रशिक्षक पदबाट राजीनामा दिए । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले प्रशिक्षक करार अवधि थप्ने बताईरहेकै बेला कुम्बलेले ...


अनिल कुम्बलेले भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् ।कप्तान विराट कोहलीसँगको विवादका कारण उनले राजीनामा दिएका हुन् । कुम्बलेको कोचिङ स्टाइलप्रति कोहलीको असहमति थियो ।

उनको एक वर्षको ...


असार ४ जेठ, काठमाडौं 

आइतबार भएको फाइनलमा भारतलाई १८० रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तानले समूह चरणमा व्यहोरेको नमिठो हारको बदला समेत लिएको छ । साथै आईसीसीले आयोजना गरेको कुनै पनि प्रतियोगितामा ...


आषाढ ४,२०७४ काठमाडौं

एजेन्सी – बार्सिलोनाका स्टार फरवार्डद्वय लिओनेल मेस्सी र लुइस सुआरेज हाल आफ्नो छुट्टि मनाउन स्पेनको इबिजामा रहेका छन्। बार्सिलोनाका पूर्व खेलाडी सेस फब्रिगास पनि छुट्टिमा मेस्सी र सुआरेजसँगै ...


आषाढ ४,२०७४ काठमाडौं ।

स्पेन (एजेन्सी) – रोनाल्डोले रियल छाड्न चाहेको कुरा एका-एक चर्चामा आउदा बिभिन्न विश्लेषकहरुले बिभिन्न तर्क प्रस्तुत गरेका छन् । अन्तराष्ट्रिय मिडियाहरुमा निकै चासोको बिषय बनेको रोनाल्डोको मुद्धा प्रति ...


जेठ ३१ २०७४ । इंग्ल्याण्डको फुटबल एसोसियसन (एफए)ले प्रिमियर लिगको आगामी सिजनका लागि खेलतालिका सार्वजनिक गरेको छ ।

इंग्लिस प्रिमियर लिगको सन् २०१७/१८ को सिजन अगष्ट १२ देखि सुरु हुनेछ र पहिलो खेलमा ...


एजेन्सी :  पोर्चुगिज सञ्चार माध्याममा आएका खबर अनुसार अमेरिकाको वेस्ट कोस्टाकी एक महिलाले सरोगेसी आमाका रुपमा रोनाल्डोका जुम्ल्याह सन्तान जन्माएकी छन्   । फुटबल स्टार क्रिस्टियानो रोनाल्डो सरोगेसी आमाबाट जुम्ल्याहा सन्तानका बाबु बनेका ...


जेष्ठ २९,
नेपाली राष्ट्रिय फुटबल टिमले एसिया कप छनोट २०१९ तेस्रो चरणमा मंगलबार यमनको सामना गर्नेछ र त्यस खेलमा नेपालको वाचा रहेको छ, टिमको प्रदर्शनमा सुधार । अघिल्लो साता ...


काठमाडौं, जेठ २६– मेलबर्नमा शुक्रबार भएको अन्तर्राष्ट्रिय मैत्रिपुर्ण खेलमा अर्जेन्टिनाले चिरपरिचित प्रतिद्वन्दी ब्राजिललाई हराएको छ ।

अर्जेन्टिनाले ब्राजिललाई १–० ले पराजित गरेको हो । अर्जेन्टिनाका ग्याब्रियल मेरकाडोले खेलले एक मात्र गोल ...


श्रीलंकाले आइसिसी च्याम्पियन्स ट्रफीको साबिक विजेता भारतमाथि सात विकेटको सानदार जित दर्ता गरेको छ । ओभल क्रिकेट मैदानमा बिहीबार सम्पन्न समूह बीको खेलमा भारतले पहिलो ब्याटिङ गर्दै ६ विकेटको नोक्सानीमा ...


विराट कोहलीले च्याम्पियन्स ट्रफीमा बुधबार श्रीलंकाको सामना गर्दा पाकिस्तानविरुद्ध प्राप्त जितको जस्तै खेल दोहोर्‍याउन आफ्ना खेलाडीलाई सुझाएका छन् । 

कोहलीको टिमले प्रतियोगितामा राम्रो सुरुआत लिएको थियो, डिफेन्डिङ च्याम्पियनका रूपमा पुरानो प्रतिद्वन्द्वी ...


जेष्ठ २४, २०७४- अस्ट्रेलियाले च्याम्पियन्स ट्रफीको समूह ‘ए’ को अबको खेलमा इङल्यान्डको सामना गर्दा स्थिति हुनेछ, गर र मरको । सोमबार राति बंगलादेशविरुद्धको खेल वर्षाले रद्द भएपछि यो स्थिति तयार ...


राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशाला हैदराबादमा टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १२९ रन जोडेको थियो । पुनेका बलरहरुको कसिलो बलिङ पहिलो इनिङमा दर्शनीय थियो । उसका जयदेभ ...


अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फिडफिल्डर पाउल पोग्बासँग गरिएको आबद्ध सम्झौताबारे छानबिन गर्ने भएको छ । गत सिजन पोग्बा ८९.३ मिलियन पाउन्ड (११ अर्ब रुपैयाँ) मा इटालियन ...


लन्डन । इङलिस प्रिमियर लिग अन्र्तगत गएराति भएको खेलमा चेल्सीले मिडिल्सब्रोलाई तीन शुन्यले हराएको छ । चेल्सीलाई जितमा डियगो कोस्टा, मार्कस एलोन्सो र नेमान्जा माटिकले एक एक गोल गरे । ...


वैशाख २२, २०७४- मार्कस रसडफोर्डले फ्रि किकबाट उत्कृष्ट गोल गरेपछि म्यानचेस्टर युनाइटेडले युरोपा लिग सेमिफाइनल पहिलो लेगमा सेल्टा भिगोलाई बिहीबार १–० ले हरायो । यससँग म्यानचेस्टरको फाइनल पुग्ने सम्भावना बलियो ...


Prev123Next


लोकप्रिय समाचार