अर्थ / वाणिज्य > अर्थ / वाणिज्य

काठमाडौं, फागुन ७ /रामराजा श्रेष्ठ राष्ट्र बैङ्कले हालै सार्वजनिक गरेको पहिलो चौमासिकको आर्थिक स्थिती सम्बन्धि प्रतिवेदनले देशको आर्थिक विकासका सम्बन्धमा शंका पैदा गरिदिएको छ । खासगरी नेपालको अर्थतन्त्रमै ठूलो योगदान पुर्यारहेको ...


काठमाडौं, माघ ९ सरकारले अति विशिष्ट व्यक्ति (राष्ट्रपति र प्रधानमन्त्री) को प्रयोजनका लागि एकथान इटालियन हेलिकोप्टर खरिद गर्न नेपाली सेना (जंगी अड्डा) लाई १ अर्ब ७० करोड रुपैयाँ उपलब्ध गराएको छ ...


असोज ८, २०७४ -रासस धनकुटा। उद्योगमन्त्री सुनिलबहादुर थापाले नेपालमा राष्ट्रिय औद्योगिक नीति स्पष्ट नभएका कारण सरकारी उद्योग रुग्ण बन्दै गएको बताएका छन्। यहाँ आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने ...


असोज ३, २०७४ चाडवाडको मौका छोपी बसको टिकट कालोबजारी गरी बिक्री गर्ने ३० जना बिचौलियालाई पक्राउ परेका छन् । दसैंका लागि टिकट बुकिङ खुला भएको पहिलो दिनदेखि अहिलेसम्म ३० जना ...


३० भदौ, काठमाडौं । श्रीराम सुगर मिल्स चलाउन बिशाल समूह र गोल्छा समूहले साझेदारी गरेका छन् । कम्पनीमा ५३ प्रतिशत सेयर स्वामित्व रहेको गोल्छाले २३ प्रतिशत सेयर बिशाल समूहलाई ...


धादिङ, भदौ २७ नेपालको लागि जेसीबी अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले धादिङको गल्छीमा आधिकारिक आउटलेट (एआरओ) सुरु गरेको छ। ‘एआरओ’ बाट जेसीबीका ग्राहकले विश्वस्तरीय एफ्टर सेल्स सर्भिस र ...


September 1, 2017 काठमाडौं, १६ भदौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.ले नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गरेर आफ्ना उपभोक्ताहरुसँग पर्वको खुशी साट्न लगातार ९० दिनसम्म चल्ने ‘उत्सव ...


13 भाद्र 2074, काठमाडौं। उ सरीउम्रेका ‘अनलाईन सपिङ बजार’ लाई करको दायरामा ल्याउन नसक्दा राज्यलाई मासिक करोडौं रुपैयाँ घाटा भएको छ । सहज इन्टरनेट सेवा र अत्याधुनिक स्मार्ट फोन बोक्ने ...


११ भाद्र २०७४, काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) र अफगानिस्तान चार्टर्ड एकाउन्टेन्ट संस्था (सिपिए) को संयुक्त आयोजनामा नेपालमा आइतबारबाट साफा इन्टरनेशनल कन्फ्रेन्स हुने भएको छ। 'रोल अफ प्रोफेसनल ...


भाद्र ८,२०७४ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को भन्सार कार्यालय स्थापना हुने भएको छ । अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु जाँचपास भन्सार कार्यालय र सामान जाँचपासको छुट्टाछुट्टै भन्सार कार्यालय हुनेछन् ...


- सुवास भट्ट २७ साउन, काठमाडौं । तेलको वितरण रोकेर आन्दोलनमा उत्रिएका ब्यवसायीको मागमा नेपाल आयल निगम लचिलो बनेको छ । आयल निगमले पेट्रोलियम ढुवानी गर्दा हुने प्राविधिक क्षति ‘सिङ्केज ...


२७ श्रावण २०७४, ग्लोबल ग्रोथ पार्टनरशीप कम्पनी, फ्रष्ट एण्ड सलिभन र नेपाल उद्योग परिसंघ (सीएनआई) ले नेपालका सशक्त, दीगो र लगानीकर्तामैत्री कम्पनीहरूलाई सम्मान गर्ने उदेश्यले नेपाल विजनेश एक्सलेन्स अवार्डको आयोजना ...


२२ श्रावण २०७४, नेपाली नागरिकले पनि अब निजी जहाज राख्न पाउने सम्भावना देखिएको छ। नेपालको विद्यमान कानुनले निजी प्रयोजनाका लागि हवाइजहाज तथा हेलिकप्टर राख्न नपाइने प्रवाधान रहे पनि अब यसलाई ...


१९ श्रावण २०७४,काठमाडौं । काठमाडौं। चौधरी ग्रुप एसियाको उत्कृष्ट रोजगारदाता पुरस्कार ‘बेस्ट इम्प्लोयर ब्राण्ड अवार्ड’बाट सम्मानित भएको छ । सिंगापुरमा मंगलबार वर्ल्ड एच.आर.डी. कंग्रेस एण्ड इम्प्लोयर ब्रान्डिङ इन्स्टिच्युटले चौधरी ग्रुपलार्इ ...


१९ श्रावण २०७४,काठमाडौं । काठमाडौं।हामीले अधिकार पाइसकेका छौं र अधिकारका लागि धेरै लडिसकेका पनि छौं। दरबारको अधिकार सिंहदरबारमा आयो।अहिले स्थानीय निर्वाचनपछि सिंहदरबारको अधिकार गाउँमा आइपुगेको छ।अब अधिकारकालागि लड्ने बेला सकिएको छ।अधिकारको ...


१९ श्रावण २०७४,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी र विदेशी लगानीकर्तालाई देखिएको प्रशासनिक झन्झट तत्काल हटाउने बताएका छन् । बुधबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको लगानी बोर्डको २७औ बैठकमा प्रधानमन्त्री ...


१८ श्रावण २०७४, - रासस काठमाडौँ महानगरपालिकामा लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम असुल भएपछि रु ३२ करोड १० लाख लक्ष्यभन्दा बढी आन्तरिक आम्दानी भएको छ । कामपाले आन्तरिक आम्दानीको लागि ...


१७ श्रावण २०७४,काठमाडौं । काठमाडौं विश्वविद्यालय अन्तर्गतको ‘इन्स्टिच्युट फर इन्ट्रिगेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस)’ले चालु आर्थिक बर्षमा सरकारले लक्ष गरे भन्दा आधा मात्र आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ। इन्स्टिच्युटले ...


१६ श्रावण २०७४,काठमाडौं । हेल्लो नेपाल नामक मोबाइल कम्पनीले शेयर बिक्री गर्दा लाग्ने पुँजीकर लाभ नतिरेको तथ्य सार्वजनिक भएको छ । सो कम्पनीले ५० प्रतिशत शेयर स्वामित्व २०६५ असोज १९ ...


साउन १५, २०७४ निक्षेप तथा कर्जा सुरक्षण कोष र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा रिक्त रहेको प्रमुख पद पूर्तिकालागि सरकारले छनौट समिति बनाएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषमा रिक्त रहेको प्रमुख ...


Prev123Next


लोकप्रिय समाचार