समाचार > स्वास्थ्य

बिहिबार, चैत १५, २०७४ काठमाडौं- सरकारले क्याबिनेट चिकित्सकमा डा दिव्या सिंह शाह र डा दिलिप शर्मालाई नियुक्त गरेको छ। आज बसेको मन्त्रीपरिषद बैठकले उनीहरुलाई क्याबिनेट चिकित्सकमा नियुक्त गरेको सुचना तथा सञ्चार ...


काठमाडौं, माघ ८ २१ लाख २२ हजार पाँच सय रुपैयाँ भौचरमार्फत चितवन मेडिकल कलेजको खातामा पठाएका उज्ज्वल भट्टराई एमबीबीएसमा भर्ना भइने भो भन्नेमा ढुक्क थिए। तर, अहिले उनी चिन्तामा छन्। पढ्न ...


२९ भाद्र,काठमाडौं । चावहिलस्थित ओम अस्पतालमा एक जना बिरामीको मृत्यु भएपछि तनाव भएको छ । बुटवल निवासी ४० वर्षीया कमला भट्टराईको नाकको अपरेशनका क्रममा मृत्यु भएपछि तनाव सिर्जना भएको हो । शल्यक्रिया ...


काठमाडौं, भदौ २८ अक्सिजन लिन सुरु गरेपछि कपनका रिदम सिटौला बर्रर रुन थाले। रुवाइ नथामिएपछि आमा मन्दिरा आत्तिदै उनलाई सम्हाल्न तल्लीन थिइन्। उपत्याकाको धुवाँधुलोका कारण दुई वर्षमै रिदमको छाती खराब भएको ...


भदौ १५, २०७४ बीबीसी अस्पतालको अपरेशन थिएटर अति संवेदनशील स्थान मानिन्छ । बिरामी, डाक्टर र नर्सबाहेक त्यहाँ कसैलाई पनि प्रवेश दिइँदैन । तर यदि यहि स्थानमा दुई डाक्टर झगडा गर्छन् भने तपाईं ...


भदौ १२, २०७४ सरकारले निःशुल्क मिर्गौला प्रत्यारोपण सेवा ल्याएको ५ महिना बित्दा पनि त्रिवि शिक्षण अस्पताल टिचिङ ले भने यो सेवा दिएको छैन । बैशाख १ देखि लागु हुने ...


काठमाडौं, भदौ ८ ११ औं अनशन स्थगित गरेको नवौं दिन बिहीबार डा. गोविन्द केसी बाढीपीडितको उपचार गर्न सप्तरी जाने भएका छन्। उनले सप्तरीको बाढी प्रभावित क्षेत्र कञ्चनपुरमा स्वास्थ्य शिविर सञ्चालन गर्न ...


साउन ३१, २०७४ डा. गोविन्द केसीको ११औँ अनशन २२औँ दिन नाघेको छ । तर, सरकार उदासीन हुँदा वार्तासमेत बस्न छाडेको छ । प्रधानमन्त्री व्यस्त भएको भन्दै सोमबार वार्ता टोलीका सदस्यले ...


साउन ३०, २०७४ गोरखाको गाँखुका तीन र लक्ष्मीबजारका दुई जनामा स्वाइनफ्लु रोग लागेको पुष्टि भएको छ । एक साताअघि धेरै जनामा रुघाखोकीको समस्या देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले बिरामीका नमूना राष्ट्रिय जनस्वास्थ्य ...


२५ साउन, काठमाडौं । देशभरका सरकारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । चिकित्सा क्षेत्रका विविध माग राखेर अनसनरत डा. गोविन्द केसीको माग र उनको जीवनप्रति सरकार गम्भीर नभएको ...


२४ श्रावण २०७४, प्रा. डा. गोविन्द केसीको स्वास्थ्य स्थिती खस्कदै गएपछि अनशनस्थिलमै भेन्टिलेटरसहितको सघन चिकित्सा कक्ष आईसीयु मा चाहिने सबै उपकरण तम्तयार राखिएका छन् । डा. केसी १५ दिनदेखि ...


२०७४ श्रावण २१, काठमाडौं‌को धापासीमा रहेको ग्रिनसिटी अस्पतालले विशेषज्ञ चिकित्सकिय सहितका विभिन्न उपचार सेवाहरु दिँदै आएको छ। २०६९ सालमा स्थापना भएको एक सय शैयाको उक्त अस्पतालले नेपाल सरकारले तोेकेको शुल्कमा ...


१९ श्रावण २०७४,काठमाडौं । -दि इकोनोमिक टाइम्स मुम्बर्इ। भारतमा मोदी सरकारले भ्रष्टाचारी तथा कालोधन थुपार्नेहरुलार्इ लक्षित गरी एक हजार र पाँचसयका नोटमाथि प्रतिबन्ध लगाएको लामो समय भएको छैन। भारतीयहरुको दैनिकीमा हलचल ...


१६ श्रावण २०७४,काठमाडौं । काठमाडौंमा स्वाईफ्लुको संक्रमणबाट तीन जनाको मृत्यु हुनाको साथै दर्जनौं बिरामी अस्पतालमा भर्ना भएको खबर आजको नेपाल समाचारपत्रमा खबर छ । छिटो र छिटो र छरितो उपचार पाउने ...


साउन १५, २०७४ काठमाडौँ – सरकार र अनशनरत प्राडा गोविन्द केसी पक्षबीच दोस्रो चरणको वार्ता पनि अघिल्लो जस्तै बिनानिष्कर्ष टुंगिएको छ । शनिवार बसेको वार्तामा संसदको विषय उठेपछि बार्ताटोली हच्किएको हो ...


१३ श्रावण २०७४,काठमाडौं । केही दिनयता काठमाडौ.मा कडा खालको स्वाइनफ्लुको संक्रमण बढेको छ । स्वाइनफ्लुको संक्रमणबाट बिरामी परेका केहीको उपचार भइरहेको र ती मध्ये दुई जनाको ज्यान नै गइसकेको खबर आजको ...


१२ श्रावण २०७४,बिहीवार काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेकोे बताएका छन् । प्रधानमन्त्री देउवाले आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने गरी सरकारले नीतिगत, कानुनी ...


‘स्वास्थ्य मन्त्रालय’ मा गिरीराजमणिको मोह काठमाडौं– चुनावको समीक्षा गर्न साउन २ देखि ६ गतेसम्म नेकपा माओवादी केन्द्रको ‘सेक्रेटरियट’ बैठक बस्यो । बैठकमा पार्टीका नेताहरुको सत्तामोहको विषयमा नेता अमिक शेरचन कडा ...


११ श्रावण ,२०७४ बुधवार । पोखरा - बेगनासतालकी नारायणी भण्डारी पोखरा क्षेत्रीय अस्पतालमा गर्भ जाँचका लागि पुगिन् । २५ रुपैयाँको टिकट लिएर सोमबार विहान ११ बजे प्रसुति वार्डमा गएपछि ...


०९ श्रावण २०७४,काठमाडौं । सरकारले यसअघिकाे अनशन तोड्दा गरेको सहमति कार्यान्वयन नगरेको भन्दै डा. गोविन्द केसीले फेरि अनशन सुरु गरेका छन्। डा. केसीको यो ११ औं अनशन हो। यसअघि उनले गत ...


Prev12Next


लोकप्रिय समाचार