समाचार > शिक्षा

- शोभा शर्मा/ काठमाडौं, भदौ ९ २०३० सालमा गणेशराज शर्माले वकालत सुरु गरेको १० वर्ष पुगिसकेको थियो। त्यो बेलाको नियमअनुसार उनी स्वत: वरिष्ठ अधिवक्ता हुन पाउँथे। त्यसका लागि उनले सर्वोच्च अदालतमा निवेदन ...


भदौ ६, २०७४ अस्ट्रेलिया - अस्ट्रेलियाको शिक्षासम्बन्धी उच्चस्तरीय समिति (काउन्सील अफ इन्टरनेसनल एजुकेसन) मा नेपाली विद्यार्थी चयन भएका छन् । समितिमा पहिलोपटक नेपालीको प्रतिनिधित्व भएको खबर आजको कान्तिपुरमा छ । प्रधानमन्त्री मालकम ...


२४ श्रावण २०७४, - प्रकाश सिलवाल काठमाडौँ – अर्थ मन्त्रालयले बाटो खुला गरेसँगै शिक्षा मन्त्रालयले अस्थायी शिक्षक संघर्ष समितिसँग भएको सहमतिको कार्यान्वयनका लागि शिक्षा ऐनमा नवौँ संशोधनको तयारी सुरु गरेको ...


१७ श्रावण २०७४,काठमाडौं । हुम्ला - कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा शिक्षक जम्मा एकजना छन् । उनी पढाउन आउँछन्, आउँदैनन् ठेगान हुँदैन । शिक्षक नै आए–नआएको हिसाब नहुने विद्यालयमा ...


१६ श्रावण २०७४,काठमाडौं । आइतबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा रमिता भयो । साझा प्रकाशनमा अनियमिता भएको र भित्रै वेथिति बढेको आरोप बाहिर आएपछि साझा प्रकाशनका कर्मचारीले महाप्रबन्धकलाई विभिन्न आरोप लगाउँदै ...


साउन १५, २०७४ काठमाडौं - शिक्षक सेवा आयोगले भदौ पहिलो सातामा अथायी शिक्षकलाई स्थायी बनाउन लिन लागेको परीक्षा रोक्न उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आपै लागिपरेका छन् । अस्थायी शिक्षकहरुसंग ...


काठमाडौं, १२ साउन – अस्थायी शिक्षकहरूले पूर्व राजा ज्ञानेन्द्र शाहलाई बिन्तीपत्र बुझाएका छन् । उनीहरुले स्थायी हुन पाउँदै भन्दै बिन्तीपत्र बुझाएका हुन् । सैनिक मुख्यालयमा पनि उनीहरूले सोही प्रकृतिको बिन्तीपत्र ...


अस्थायी शिक्षकहरुले आफूहरुसँग यसअघि भएका सम्झौता कार्यान्वयन गराउन बुधबार शिक्षा मन्त्रालयकमा धर्ना दिएका छन् । आजको कान्तिपुरमा यो खबर छ । शिक्षक सेवा आयोगले लिने परीक्षामा असफल भए पनि सुविधा दिने व्यवस्था ...


११ श्रावण ,२०७४ बुधवार । काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्क केन्द्र र ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले रकमको दुरुपयोग एवं हिनामिना हेर्न हो भने अन्यत्र जान पर्दैन । आर्थिक बर्षको अन्तिम ...


०९ श्रावण २०७४,काठमाडौं । काठमाडौंका ठूला विद्यालयहरुले पाठ्यक्रमकै अंशका रुपमा विद्यार्थी भ्रमणमा लगानी गर्न थालेका छन् । सर्वाधिक प्रतिक्षारत बार्षिक अन्तरराष्ट्रिय भ्रमण कार्यक्रमका रुपमा आफ्ना विद्यार्थीहरुलाई अमेरिका भ्रमणमा लैजाँदा यूल्लेन्स ...


२०७४ श्रावण ६,शुक्रबार काठमाडौं । काठमाण्डौ । भन्नलाई स्टुडेन्ट लाइफ इज गोल्डेन लाइफ भनिन्छ। एसईई उत्तिर्ण गरिपछि धेरै विद्यार्थीको चाहना स्वतन्त्रतामा रमाउने हुन्छ। कक्षा ११ र १२ को अध्ययन ...


काठमाडौं, साउन ५ नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले बिहिबारदेखि बृहत शैक्षिक मेला आयोजना गर्दैछ। राजधानीको भृकुटीमण्डपमा हुने एघारौं इक्यान मेला चार दिनसम्म चल्नेछ। नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त ...


२०७४ अषाढ २६, काठमाडौं । नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षक सेवा आयोगले शिक्षकहरूको स्थायी प्रयोजनको निमित्त विशेष आन्तरिक परीक्षाको विज्ञापन खोलेको छ । शिक्षक सेवा आयोग संवैधानिक आयोग सरहको ...


- रञ्जनहरि कोइराला/सुजित महत २०७४ असार २१ बुधबार,काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले भारतमा चार्टर्ड एकाउन्टेन्ट (सीए) अध्ययन गरे मान्यता नदिने निर्णय गरेको छ । निर्णय कार्यान्वयनमा आए गुणस्तरीय ...


रासस/ अषाढ १८, २०७४ काठमाडौं । काठमाडौँ : प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले मुलुकको उच्च शिक्षालाई समयसापेक्ष परिवर्तन गरी चुस्त शैक्षिक वातावरण निर्माणमा विश्वविद्यालयको ध्यान केन्द्रीत हुनुपर्ने बताएका ...


२०७४ असार ११ आइतबार

दोस्रो चरणमा निर्वाचन हुन लागेका प्रदेशहरुमा आजबाट सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ । प्रदेश नम्बर १, ५ र ७ मा असार ११, १२, १३ ...


आषाढ ९,शुक्रबार २०७४, काठमाडौं । 

अस्थायी शिक्षकहरुले थाले आन्दोलन फिर्ता लिएका छन् ।
सरकारसँग शुक्रबार चार बुँदे सहमति भएसँगै अस्थायी शिक्षकहरुले आफ्नो आन्दोलन फिर्ता लिएका हुन् ।
अस्थायी शिक्षकहरुलाई प्रक्रिया मिलाएर ...


आषाढ ९,शुक्रबार २०७४, काठमाडौं । 

 सरकार र अस्थायी शिक्षक सङ्घर्ष समितिबीच आज वार्ता हुने भएको छ ।
कार्यरत सबै अस्थायी शिक्षकलाई प्रक्रिया पूरा गरी स्थायी गराउन माग गर्दै सो समितिले भद्रकालीमा ...


आषाढ ६, २०७४ काठमाडौं ।

अस्थायी शिक्षक सङ्घर्ष समितिले देशभर हालसम्म अस्थायी शिक्षकका रुपमा कार्यरत सबैलाई सामान्य प्रक्रिया पुर्‍याई स्थायी गर्न माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि सडकमा धर्ना दिएको छ ...


जेष्ठ ३०, 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले स्थानीय निकायमा एक साताभित्र कर्मचारी व्यवस्थापन गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गरेको छ।
कक्षा १० सम्मका सम्पूर्ण शिक्षकको तलबदेखि विद्यालय व्यवस्थापनलगायतका काम गर्ने अधिकार स्थानीय तहलाई ...


Prev12Next


लोकप्रिय समाचार