विकास > निर्माण

माघ ७, २०७४ सरकारले चोभारमा सुक्खा बन्दरगाह तथा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल निर्माणको गुरुयोजना बनाएको छ । वाणिज्य मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले चालू आर्थिक वर्षभित्रै निर्माण थाल्ने गरी चोभारमा बन्दरगाह ...


काठमाडौं, माघ ६ सरकारले ८० वर्ग किलो मिटर क्षेत्रमा निर्माण गर्न लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भएको छ। विमानस्थल निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव र सामाजिक प्रभाव ...


-रासस / २२ भाद्र, २०७४ काठमाडौँ। तीस मेगावाट क्षमताको पिके हाइड्रोपावर प्रालिमा रुसले पाँच अर्ब १० करोड लगानी गर्ने भएको छ । उद्योग मन्त्रालयअन्तर्गतको उद्योग लगानी तथा प्रवद्र्धन बोर्डको बुधबार ...


भदौ १८, २०७४ बाराको निजगढमा बन्ने भनिएको अन्तराष्ट्रिय विमानस्थलको पेरिमिटर सडक बनाउने जिम्मा नेपाली सेनाले पाएको छ । ८० बर्गकिलोमिटर क्षेत्रफलको वरिपरि रोड रोड बनाउन र पहुँचमार्गमा पर्ने रुख बुट्यानहरु कटान गर्न ...


भदौ ९, २०७४ काठमाडौं। ६१ बर्षअघि ट्रयाक खोलेर निर्माण थालिएको कान्ति लोकपथ बिस्तारको काम आधाजसो सकिएको छ। मकवानपुरको चौघडा-चुनडाँडा-गढी-जितपुर-ठिगन-बागमती हुँदै ललितपुरको बगुवा-कल्चेभीर-छपेली-तिनपाने-भन्ज्याङ- टीकाभैरव-चापागाँउ हुँदै सातदोबाटो जोडिने लोकपथको बिस्तार ४५ प्रतिशत ...


भदौ ८, २०७४ उपत्यकाभित्र झण्डै ४० बर्षअघि चक्रपथको निर्माण भएको थियो र हाल सञ्चालनमा पनि रहेको छ । चक्रपथको वरिपरि समयसँगै बढ्दो सवारी आवागमन, घनावस्ती र पैदलयात्रुको चापले साँघुरिदै गएपछि बाहिरी चक्रपथको ...


भदौ ८, २०७४ भारतको पाँचदिने राजकिय भ्रमणमा गएका प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीले आज (बिहीबार) कटैया कुशाहा र रक्सौल परवानीपुर प्रसारण लाइनको दूर नियन्त्रित यन्त्र (रिमोर्ट कन्ट्रोल) बाट ...


भदौ ४, २०७४ काठमाडौ।६ वर्षभित्र नौविसे-नागढुंगा सडकखण्डमा सुरुङमार्ग निर्माणका लागि विस्तृत परियोजना अध्ययन(डिपिआर)को काम सुरु भएको छ। अध्ययनको काम सुरु भएको छ।जापानको सहयोग नियोग(जाइका)ले नियुक्त गरेको कन्सल्ट्यान्ट र सडक विभागको सहयोगमा ...


शुक्रबार, भाद्र २, २०७४ मेलम्ची खानेपानी आयोजनाको सुरूङमा 'ब्रेक थ्रु' हुन अब दुई किलोमिटर मात्रै बाँकी रहेको छ। मेलम्चीको २६ किमि सुरूङ खन्नुपर्नेमा २४ किमि सुरूङ खनेर सकिएको छ। अहिले मेलम्चीको ...


२६ श्रावण २०७४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची पुगेर आयोजना सम्बन्ध समिति तथा ठेकेदारलाई जतिसक्दो छिटो आयोजना पूरा गर्न निर्देशन दिएका छन्। बुधबार मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमनमा ...


२५ श्रावण २०७४, २५ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्ने भएका छन् । प्रधानमन्त्री देउवासहितको टोली केहीबेरमा हेलिकोप्टरबाट मेलम्ची जाने कार्यक्रम छ । ‘प्रधानमन्त्रीले ...


२५ श्रावण २०७४, एसियन पेन्ट्सले अखिल नेपाल आर्किटेक्चर स्टुडेण्ट्स डिजाइन प्रतियोगिताका विजेताहरु घोषणा गरेको छ। वैशाख २३ गतेबाट गरिएको प्रतियोगितामा नेपालका सम्पूर्ण आर्किटेक्चरल कलेजका २९ विद्यार्थीहरुले सहभागीता जनाएका थिए। प्रतियोगितामा एक्मी इन्जिनियरिङ ...


१९ श्रावण २०७४,काठमाडौं । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माण बुधबारदेखि शुरु भएको छ । विमानस्थलको आजदेखि औपचारिक रुपमा निर्माण शुरु गरिएको विमानस्थलका आयोजना प्रमुख प्रदिप अधिकारीले जानकारी दिए । उनका ...


१७ श्रावण २०७४,काठमाडौं । भूकम्पका कारण ढलेको ऐतिहासिक धरहराको प्राचीन स्वरूप झल्किने गरी पुनःनिर्माण गर्ने सहमति भएको खबर आजको गोरखापत्रमा छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज ...


१७ श्रावण २०७४,काठमाडौं । -रासस काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवासँग ललितपुर महानगरपालिकाका पदाधिकारीले काठमाडौँ उपत्यकामा मोनोरेल सञ्चालन गर्ने महत्वाकांक्षी योजनाका सम्बन्धमा छलफल गरेका छन्। महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र उपप्रमुख गीता सत्याल, ...


साउन १५, २०७४ - रमेश लम्साल\रासस काठमाडौँ। लामो समयसम्म लाम लागेर महसुल तिर्नुपर्ने झन्झटबाट मुक्ति दिन नेपाल विद्युत् प्राधिकरणले अब अनलाइन प्रणालीबाटै वा मोबाइल फोनमार्फत महसुल तिर्न सकिने प्रणालीको जडान कार्य ...


-रासस साउन १५, २०७४ काठमाडौँ। मेलम्चीको पानी वितरणका लागि खनिएका उपत्यकाको सडकका ८८ प्रतिशत खाल्डा पुरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । सडकमा बनेको खाल्डाखुल्डीका कारण एक ...


१२ श्रावण २०७४,बिहीवार काठमाडौं । सरकारले मुग्लिन–नारायणगढ सडकको विकल्पमा अर्को सडक बनाउने योजना अघि सारेको छ । मुग्लिनबाट चितवन, रामनगर नजिकै ठिमुरासम्म दुई लेनको वैकल्पिक सडक बनाउन सडक विभागले अध्ययन गर्न ...


११ श्रावण ,२०७४ बुधवार । बाहिरी चक्रपथअन्तगर्तको सतुंगल–चोभार सडकखण्डमा जग्गा प्राप्तिको समस्या टुंगो लाग्न नसक्दा निर्माण कार्य अलपत्र परेको छ । आजको नयाँ पत्रिकामा खबर छ । सहरी विकास मन्त्रालयले ...


१० श्रावण २०७४,मंगलवार । काठमाडौं, राजधानीमा यसै वर्षदेखि बिजुलीका तार आकाशबाट हटाएर भूमिगत गर्ने काम सुरु हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले महारागन्ज वितरण केन्द्रले बिजुली प्रणाली भूमिगत गर्न टेन्डर आह्वान ...


Prev123Next


लोकप्रिय समाचार