समाज > राशिफल / ज्योतिष / वास्तु

काठमाडौं, भदौ १५ काठमाडौंमा अाजबाट ‘अन्तराष्ट्रिय सनातन हिन्दु सम्मेलन’ सुरू भएको छ । हिन्दु धर्मको विश्व राजधानी नेपाललाई बनाउने योजनासहित बिहिबारबाट त्रिदिवसीय अन्तराष्ट्रिय सनातन हिन्दु सम्मेलन सुरू भएको हो । सम्मेलनलाई ...


भदौ १४, २०७४ रका पण्डितहरुको चौथो राष्ट्रिय सम्मेलनले काजकिरिया (मृताशौच) १३ दिन नै बार्नुपर्ने निष्कर्ष निकालेको छ । राष्ट्रिय धर्मशाला नेपालले राजधानीमा आयोजना गरेको दुई दिने सम्मेलनको अन्तिम दिन मंगलबार ...


काठमाडौँ, भदौ २, भारतमा प्रतिबन्धित भारतीय मुद्रा एक हजार र पाँच सयका नोट पशुपतिनाथलाई चढाइने गरिएको छ । भारतीय तीर्थयात्रीले ती दरका रुपियाँ नाथलाई भेटीका रूपमा चढाउने गरेका छन् । यो ...


साउन ३०, २०७४ काठमाडौँ–भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म ...


साउन ३०, २०७४ काठमाडौँ–भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म ...


- रासस १३ साउन, काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका–८ स्थित बडालगाउँमा बिहीबार एक दम्पती झुण्डिएको अवस्थामा फेला परेका छन् । ३२ वर्षीय भैरब भनिने सोमप्रसाद बडाल र उनकी कान्छी श्रीमती १८ वर्षीया ...


१३ श्रावण २०७४,काठमाडौं । काठमाडौँ - आज शुक्रबार श्रावण शुक्ल पञ्चमीका दिन नागको पूजा गरेर नाग पञ्चमी मनाइँदै छ । यो वर्ष रक्षाबन्धनका दिन चन्द्रग्रहण परेकोले रक्षाबन्धन पनि यसै दिन ...


शनिबार ७,श्रावण २०७४ । यो वर्ष नागपञ्चमी र रक्षाबन्धन एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार साउन १३ गते नागपञ्चमी र रक्षाबन्धन एकै दिन ...


२०७४ श्रावण ६ गते शुव्रmबार, श्रावण कृष्ण त्रयोदशी, मृगशिरा नक्षत्र, ध्रुवयोग, मिथुनमा चन्द्रमा, प्रदोषव्रत, घण्टाकर्ण चतुर्दशी – गठेमङ्गल मेषः दिन अनुकूल छ । निर्णायक कामको जिम्मा बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय ...


२०७४ श्रावण ४ गते बुधबार, श्रावण कृष्ण एकादशी, कृतिका नक्षत्र, गण्डयोग, वृष राशिमा चन्द्रमा, स्मार्त कामिका एकादशीव्रत मेषः दिन मध्यम खालको छ । आर्थिक र मौखिक पक्ष निकै कमजोर ...


२०७४ अषाढ २९,काठमाडौं । मेषः दिन उत्तम छ । आयआर्जनका विभिन्न बाटाहरु खुल्नेछन् । मुख्य काम हात लाग्नेछ । मन प्रफुल्ल हुनेछ । वृषः दिन उत्तम छ । आँटे ...


२०७४ आषाढ २७ गते मंगलबार मेषः दिन उत्तम छ । मानसम्मान तथा पुरस्कार पाइनेछ । मुख्य काम हात लाग्नेछ । मनमा शान्ति मिल्नेछ । दीर्घकालीन काम हुनेछ । वृषः ...


२०७४ अषाढ २६, काठमाडौं । मेषः दिन उत्तम रहनेछ । आटेको काममा सफलता मिल्नेछ । कामप्रति जोश, जाँगर बढ्नेछ । मन प्रसन्न हुनेछ । वृषः दिन मध्यम रहनेछ । आध्यात्मिक ...


२०७४ अषाढ २३ शुक्रबार, काठमाडौं । २०७४ आषाढ २३ गते शुव्रबार, आषाढ शुक्ल त्रयोदशी÷चतुर्दशी, ज्येष्ठा÷मूल नक्षत्र, शुक्ल÷ब्रहृमयोग, वृश्चिक÷धनुराशिमा चन्द्रमा मेषः दिन सार्थक छ । धर्मकर्ममा निकै रुचि बढ्नेछ । ...


२०७४ अषाढ २२ बिहीवार, काठमाडौं । २०७४ आषाढ २२ गते बिहिबार, आषाढशुक्ल त्रयोदशी, अनुराधा÷ज्येष्ठा नक्षत्र, शुभ÷शुक्लयोग, वृश्चिकमा चन्द्रमा, प्रदोषव्रत मेषः दिन प्रतिकूल रहनेछ । सुखको खोजीमा अल्छीपन बढ्नसक्छ । कडा परिश्रम र ...


२०७४ असार २१ बुधबार,काठमाडौं । २०७४ आषाढ २१ गते बुधबार, आषाढ शुक्ल द्वादशी, विशखा÷अनुराधा नक्षत्र, साध्य÷शुभयोग, वृश्चिकमा चन्द्रमा मेषः दिन प्रतिकूल रहनेछ । अनावश्यक घमण्ड हानिकारक रहन सक्छ । ठूलो कामको ...


अषाढ १८, २०७४ काठमाडौं । मेष: दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आत्मबल बढ्नेछ । दीर्घकालीन कामको सोच हुनेछ । सहकार्य गरिनेछ । वृष: दिन अनुकूल रहनेछ । ...


२०७४ असार १६ शुक्रबार, काठमाडौं । 

मेषः दिन उत्तम खालको रहनेछ । शत्रु परास्त हुनेछन् । आत्मबाल बढ्नेछ । दीर्घकालीन कामको सोच हुनेछ ।

वृषः दिन सार्थक रहनेछ । निर्णय क्षमतामा वृद्धि ...


२०७४ आषाढ १५ गते बिहिबार, आषाढ शुक्ल षष्ठी, पूर्वाफाल्गुनी नक्षत्र, सिद्धि÷व्यतिपातयोग, सिंहराशिमा चन्द्रमा, रोपाइँ महोत्सव, दहीच्यूरा खाने दिन

मेषः दिन समुचित रहनेछ । मन प्रसन्न रहनेछ । प्रतिस्पर्धा सार्थक रहनेछ । ...


२०७४ आषाढ १३ गते मंगलबार,काठमाडौं । 

२०७४ आषाढ १३ गते मंगलबार, आषाढ शुक्ल चतुर्थी, अश्लेषा नक्षत्र, हर्षणयोग, कर्कटमा चन्द्रमा, मङ्गलचतुर्थीव्रत

मेषः दिन प्रतिकूल रहनेछ । खर्चमा वृद्धि हुनेछ । काममा ढिलाइ हुनेछ ...


Prev12Next


लोकप्रिय समाचार