मुख्य समाचार

प्रमुख निर्वाचन आयुक्त यादवले खोजे सम्मानजनक व्यवस्थापन

काठमाडौं, पुस २४ काठमाडौं- प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न ढिलाइ गरेको निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले ‘सम्मानजनक व्यवस्थापन’ खोजेका छन् । संविधानतः दोहो¥याएर अन्य संवैधानिक निकायमा जान नमिल्ने भएकाले यादवले ‘सम्मानजनक व्यवस्थापन’ को खोजी गरेको खुल्न ...


मन्त्रीको दबाबमा ५ अर्बको बालुवा ४० करोडमा दिने प्रपञ्च

काठमाडौं, पुस २४ राज्यकोषमा करोडैाँ क्षति पुग्ने गरी पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको बालुवा ठेक्कामा दिन चलखेल सुरु भएको छ। उपप्रधानमन्त्री विजयकुमार गच्छदार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवको मिलेमतोमा अति थोरै रेट ...


राजधानीका फार्मेसीमा जथाभाबी बेचिन्छन् अवैध गर्भपतनको औषधि

काठमाडौं, पुस २४ विशेषज्ञको सल्लाह र निगरानीमा मात्रै सेवा गर्न पाइने गर्भपतनको औषधि जथाभाबी विक्री वितरण भइरहेका छन्। शंखमूलको एक महिला नजिकैको फार्मेसीमा गर्भपतनको औषधि किन्न जाँदा सञ्चालकले उनलाई १२ थरीका औषधि देखाए। यो खबर हामीले ...


मेलम्ची खानेपानीमा बेथिति- २६ करोड अतिरिक्त भुक्तानी

काठमाडौं, पुस २४ उच्च सरकारी अधिकारीको मिलेमतोमा मेलम्ची खानेपानी आयोजनाले सुरुङ निर्माण नहुँदै ठेकेदार कम्पनीलाई २६ करोड रुपैयाँ अतिरिक्त भुक्तानी दिएको छ। यो खबर हामीले आजको नागरिकबाट लिएका हौ। सम्झौता अनुसारको काम सम्पन्न नहुँदै इटालियन कम्पनी कोअपरेटिभ ...


काठमाडौंको तापक्रम शून्यमा झर्‍यो, जाडो अझै बढ्ने

काठमाडौं, पुस २३ काठमाडौं उपत्यकामा शनिबारभन्दा आइतबार १.६ डिग्री तापक्रम घटेको छ। शनिबार उपत्यकाको न्यूनतम तापक्रम १.६ थियो भने आइतबार बिहान शून्य डिग्री सेल्सियस पुगेको छ। देशभरि बादल नलागेको र उत्तर पश्चिमबाट आएको हावाले तापक्रम ...


छरपस्ट बन्दै प्रशासनिक कार्यालय

काठमाडौं,पुस २३ प्रदेश सरकार र त्यसअन्तर्गतका प्रमुख प्रशासनिक कार्यालयहरू एउटै भवन वा परिसरभित्र राख्नुपर्ने विज्ञहरूको सुझावविपरीत सरकारले छरपस्ट बनाउन लागेको छ । यो खबर सुरेशराज न्यौपानेले आजको कान्तिपुरमा लेखेका छन्। सरकारी तयारीअनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र अन्य ६ ...


निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट

काठमाडौं, पुस २३ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र महालेखा परीक्षक टंकमणि शर्मालाई आयोगमा बोलाएर छलफल गरेका छन् । तीन चरणको निर्वाचन सकेकौ मौकामा शुक्रबार साँझ प्रमुख निर्वाचन ...


भारतीय सहसचिव सुधाकर दलेल नेपाल भ्रमण किन राखियो गोप्य? यस्तो छ भित्री कारण

काठमाडौं, पुस २२ काठमाडौं। एक साताअघि भारतको विदेश मन्त्रालयका सहसचिव सुधाकर दलेल नेपाल आएर फर्किएका छन्। उनले नेपालमा रहँदा परराष्ट्र सचिव शंकर बैरागी दाहाल र बाणिज्य सचिब चन्द्रप्रसाद घिमिरेलार्इ भेट गरेका छन्। उनी विदेश मन्त्रालय ...


करिव ५ लाख भारतीयलाई देश फर्काइदिने ट्रम्पको प्रस्ताव

काठमाडौं, पुस २२ वासिङटन । दक्ष बिदेशी कामदारहरुलाई दिइने एचवान वी भिसा थप गर्दै ग्रिन कार्ड दिने व्यवस्था खारेज गरी उनीहरुलाई स्वदेश फिर्ता गर्नेगरी ट्रम्प प्रशासनले महत्वपूर्ण नीतिगत परिवर्तन गर्न लागेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका ...


एकता खाका काेर्दै ओली-दाहाल - दोस्रो तहका नेतालाई सार्वजनिक रूपमा बोल्न बन्द

काठमाडौं, पुस २२ अस्वस्थताका बाबजुद एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग पार्टी एकता र सरकार नेतृत्वका विषयमा आन्तरिक छलफल तीव्र बनाएका छन्। आफूनिकट नेताहरूसँग एकताका विभिन्न खाकाबारे मंगलबार र बुधबार छलफल गरेका ओलीले शुक्रबार बिहान वरिष्ठ ...


सरकारी कर्मचारीमा विदेश भ्रमणको लर्को

काठमाडौं, पुस २२ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका दर्जनौं कर्मचारीले अध्ययन-अवलोकनका नाममा विभिन्न देश उड्ने तयारी गरेका छन्।प्रधानमन्त्री कार्यालयका खरिदार, सुब्बादेखि सचिवसम्मका कर्मचारी संघीयताको अध्ययन गर्न भन्दै विदेश उड्ने तरखरमा छन्। प्रधानमन्त्री कार्यालयले वैदेशिक अध्ययन, भ्रमण, अवलोकन ...


किन हुन्छ व्यक्ति हत्या?

काठमाडौं, पुस २२ राजधानीको शान्तिनगरमा नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरद गौचनको गोली हानी हत्या भयो। सार्पसुटरको गोली प्रहारबाट भएको गौचनको हत्या भारतीय आपराधिक समूहबाट भएको आकलन धेरैले गरेका थिए। लोप्साङ लामाले प्रहरी र केही सञ्चारमाध्यममा ...


राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान प्रधामन्त्रीको निर्देशन

पुस २१, २०७४ काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान सम्बन्धित मन्त्रालयहरुलाई सक्रियताका साथ लाग्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले निर्वाचनमा केन्द्रित हुनु परेकाले केही समययता विकास, निर्माणको ...


क्यापिटल फ्लाईट - नेपाली पुँजी अमेरिका, दुबई, बैंकक र भारततिर ! विदेशी सेयर बजार ताक्दै नेपाली लगानीकर्ता

२१ पुस, काठमाडौं । -विजयराज खनाल दुई साताअघि एक ब्रोकर सेयर बजारको कारोबार शुल्कबारे फेहरिस्त लगाउँदै थिए । नेपालमा कारोबार शुल्क उच्च नभएको उनको तर्क थियो । र, नेपाली रुपैयाँ विदेशी सेयर बजारमा धमाधम पुगिरहेको स्वीकारोक्ति ...


काठमाडौं र केरुङ जोड्न सुरुङमार्गः अढाइ घण्टामै सीमापार ! टोखा-छहरे सुरुङको लम्बाइ ४.२ किलोमिटर

२१ पुस, काठमाडौं । ‘प्राइमिनिस्टर इन वेटिङ’ केपी ओलीले चीन सीमावर्ती रसुवागढी पुगेर काठमाडौंबाट नाकासम्म चार लेनको सडक बनाउने बताएको धेरै दिन भएको छैन । यसबीचमा काठमाडौं र चीनसँगको व्यापारिक नाका रसुवागढीलाई सडकमार्गबाट नजिक्याउने गरी ...


सगरमाथालाई चुनौती दिँदै साहसी महिला पत्रकार

पुस २१, २०७४ – श्रीविक्रम भण्डारी नेपालको सन्दर्भमा पत्रकारिता पेसा जति जोखिमयुक्त छ, त्यसभन्दा जोखिमपूर्ण छ, सगरमाथा चढ्न । दुवैमा स्थापित हुन र सफलता पाउन फलामकै चिउरा चपाउनुपर्छ । त्यसैले आँट, साहस र धैर्य हुनेले मात्र यी ...


शालीनदी र साँखुलाई पर्यटकीय गन्तव्य बनाइने

पुस २१, २०७४ शंखरापुर नगरपालिकाले शालीनदी र साँखु बजारलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने भएको छ । स्थानीय क्षेत्रको कला र संस्कृतिको ऐतिहासिक महत्वलाई संरक्षण गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा प्रवद्र्धन गर्न लागिएको छ ।हाल सञ्चालन भइरहेको ...


कैलाश र सुमार्गीको दुवईमा गोप्य भेट !

पुस २१, २०७४ काठमाडौं–कान्तिपुरका मालिक कैलाश सिरोहिया र थाहा संचारका मालिक अजय सुमार्गीवीच कुन तहको विवाद रहेछ भन्ने पछिल्लो पटक सुमार्गीले प्रशासनमा ज्यानको खतरा रहेको भन्दै दिएको उजुरीले प्रष्ट पारेको छ । तर, कैलाशबाट जिउधनको सुरक्षा खतरा ...


टुंगो लाग्यो प्रदेशको अस्थायी मुकाम

पुस २१, २०७४ सहरी विकास मन्त्रालयले प्रदेशको अस्थायी राजधानीसहित कार्यालय स्थापना गर्ने भवनहरूको टुंगो लगाएको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि लागू हुनेछ । प्राविधिकहरू खटाएर भौगोलिक संरचनाअनुसार ठाउँ छनोट गरिएको हो ।, आजको नयाँ पत्रिकामा ...


गृह र प्रधानमन्त्री कार्यालयमै बिचौलिया

काठमाडौं, पुस २० सरकारले विपन्न र गरिबका नाममा वितरण गर्ने करोडौं आर्थिक सहायता बिचौलियाको नियन्त्रणमा जान थालेको छ। गृह मन्त्रालयको प्रस्तावमा बाँडिँदै आएको रकम वास्तविक दीन, दु:खी र गरिबसम्म भने थोरै मात्रै पुग्ने गरेको छ। गृहको ...


अमेरिकाका लागि भिसा नीति परिवर्तन

काठमाडौं, पुस २० सरकारले अमेरिकी नागरिकलाई दिने प्रवेशाज्ञा (भिसा) शुल्क र अवधिमा परिवर्तन गरी अध्ययन, कामदार र पत्रकारलगायत गैर पर्यटकीय भिसा समान बनाएको छ। अब दुवै देशले एकअर्काका नागरिकलाई दिने भिसा अवधि र लाग्ने शुल्क समान ...


हिमानी भेट्न सुटुक्क जान्छन् पारस निर्मलनिवास!

पुस १९, २०७४ झन्डै तीन वर्षअघि नेपाल फर्किए पनि पूर्वयुवराज पारस शाहले निर्मल निवासमा अझै औपचारिक प्रवेश पाएका छैनन् । यद्यपि, पछिल्ला दिनमा उनले पत्नी हिमानीसहित परिवारका सदस्यसँगको सम्बन्धमा भने सुधार गर्दै छन् । आफ्ना उद्दण्ड ...


सिलवाल क्वालालम्पुरमा: अब के हुन्छ सांसद पद ?

पुस १९, २०७४ नेपाल प्रहरीका पूर्वडिआइजी तथा एमाले सांसद नवराज सिलवालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । पक्राउ पुर्जी परिसरले महानगरीय प्रहरी परिसर ललितपुर ...


बन्दसूचीको क्रमसंख्या मिच्न नपाइने नियम सर्वोच्चद्वारा सदर

बुधबार, पुष १९, २०७४ प्रदेश सभा समानुपातिक तर्फ पार्टीहरुले बुझाएको बन्दसूचीबाट सांसद चयन गर्दा क्रमसंख्या मिच्न नपाइने भन्दै निर्वाचन आयोगले बनाएको नियमावलीलाई सर्वोच्च अदालतले सदर गरेको छ। अब पार्टीहरुले समानुपातिक उम्मेदवार पठाउँदा बन्दसूचीबाट समावेशी क्रमसंख्याको पहिलोलाई प्राथमिकता ...


राजधानीका दुई ठूला अस्पतालविरुद्ध ठगी मुद्दा

काठमाडौं, पुस १९ बिरामीबाट चर्को शुल्क असुल्ने उपत्यकाका दुई ठूला अस्पतालविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले बाँसबारीस्थित नेपाल इन्स्टिच्युट अफ न्युरोलोजी एन्ड एलाइड साइन्सेज (न्युरो) र बसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालविरुद्ध ...


२५ वर्ष फ्रिजमा राखिएको भ्रूणबाट जन्मियो बच्चा

बुधबार, पुष १९, २०७४ - दी एटलान्टिक ‘भ्रूण’ भनेको मान्छे लगायत स्तनधारी प्राणीको प्रारम्भिक अवस्था हो। मानव जातिमा भ्रूणले तीन महिना पार गरेपछि गर्भावस्थाको रूप लिन्छ। र, सामान्यतया ९ महिनापछि त्यही भ्रूण बच्चाको रूपमा जन्मिन्छ। अमेरिकामा भने एउटा ...


नारायणगढ-मुग्लिन सडक आज रातिबाट दैनिक ६ घण्टा बन्द

१८ पुस, चितवन । निर्माणाधीन नारायणगढ-मुग्लिन सडकखण्ड मंगलबार रातिदेखि दैनिक ६ घण्टासम्म बन्द हुने भएको छ । निर्माणको कामलाई गति दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म ६ घण्टा सडक बन्द गरिने आयोजनाले जनाएको छ ...


७५ हजारले एकैपटक बुद्धको उपदेश वाचन गर्ने, विश्व रेकर्ड राख्ने उद्देश्य

१८ पुस, काठमाडौं । विश्व कीर्तिमान राख्ने उद्देश्यले ७५ हजार नेपालीले एकैपटक राष्ट्रिय विभूती गौतम बुद्धको उपदेश वाचन गर्ने भएका छन् । आगामी माघ २७ गते टुँडीखेलमा भेला भएर बुद्धको उपदेश र धम्मपदको सामुहिक वाचन गर्ने ...


२५ कम्पनीका औषधि गुणस्तरहीन

पुस १८, २०७४ नेपालमा २५ वटा औषधि उत्पादन कम्पनी मापदण्डविपरीत सञ्चालन भईरहेको पाईएको छ । त्यस्ता कम्पनीलाई कानुनबमोजिम कारबाही गर्ने जिम्मेवारी पाएको औषधि व्यवस्था विभाग भने मुकदर्शक बनेको छ । विभागका अनुसार मुलुकमा भिन्नभिन्न ...


प्रदेश राजधानीको रहरले आन्दोलनको रुप लिदैं

काठमाडौं, पुस १८ तीनै तहको निर्बाचन सकिएलगत्तै यतिबेला जनताको ध्यान प्रदेश राजधानीतर्फ केन्द्रित हुन थालेको छ । उनिहरु राजधानीको माग गर्दै आन्दोलन र धर्नामा केन्द्रित हुन थालेका छन् । सोमबार धनकुटालाई प्रदेश नम्बर १ राजधानी बनाउन माग ...


एक खर्ब (एफडीआई) स्वीकृति पाइसकेका दुई उद्योग फिर्ता हुँदै

काठमाडौं, पुस १८ करिब एक खर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को स्वीकृति पाइसकेका दुई उद्योग फिर्ता हुने भएका छन्। यो खबर आजको कान्तिपुरबाट लिएका हौ। करिब ५५ अर्ब रुपैयाँ लगानी स्वीकृति पाएको नाइजेरियाको डांगोटे सिमेन्ट ...


वाम गठबन्धन तोड्ने रणनीति : फकाउनेदेखि तर्साउनेसम्म

काठमाडौं, पुस १८ कांग्रेस-राजपालगायत लोकतान्त्रिक गठबन्धनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेको छ। एमाले-माओवादीबीच पार्टी एकता हुन नदिने रणनीतिका साथ लोकतान्त्रिक गठबन्धनले दाहाललाई फकाउने रणनीति अख्तियार गरेको हो।निर्वाचन परिणामपछि खुम्चिएको कांग्रेसले एमाले-माओवादी ...


स्वस्थानी व्रत आजदेखि सुरु, यस्तो छ महिमा शालिनदी मेला भने मंगलबारदेखि

१७ पुस, काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल ...


राज्यकोषमा ५० अर्बको अर्को भार, राज्यको ढुकुटीमा कर्मचारी पोस्न खेलबाड

पुस १७, २०७४ एक खर्ब घाटामा रहेको सरकारी ढुकुटीमा कम्तीमा ५० अर्ब रुपैयाँको अर्को भार थपिएको छ । कर्मचारी दबाबमा ल्याइएको स्वेच्छिक अवकास योजनासम्बन्धी विधेयक यस्तो ‘सेतो हात्ती’ बनेको छ, जसलाई कहाँबाट धान्ने भन्ने उपाय ...


६९ उपसचिव र ५२ अधिकृत सम्पर्कविहीन

काठमाडौं, पुस १७ संखुवासभाको मकालु गाउँपालिकाका कार्यकारी अधिकृत नवीनगन्टन लामा एकपटक गाउँपालिका कार्यालयमा हाजिर गर्न गए। तर त्यसपछि उनी एकपटक पनि कार्यालय पुगेका छैनन्। लामालाइ काममा फर्कन गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवालले पटकपटक आग्रह गरे। तर, उनले ...


प्रचण्डको खुलासा: प्रधानमन्त्री वा अध्यक्षमध्ये एक माओवादीलाई

काठमाडौं, पुस १७ माओवादी अध्यक्ष प्रचण्डले एमालेलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक रोज्न प्रस्ताव गरेका छन् । नेता देवेन्द्र पौडेलले प्रचण्डले दुईमध्ये एक पद माओवादीले पाउनुपर्ने प्रस्ताव गरेको खुलासा गरे । यो खबर हामीले आजको नयाँ ...


अंग्रेजी नयाँ वर्ष स्वागतको पर्खाइमा ठमेल

काठमाडौं, पुस १६ (रासस) अंग्रेजी नयाँ वर्ष विदेशी पर्यटकका लागि मात्र नभई स्वदेशी पर्यटकका लागि पनि उल्लासमय पर्वका रूपमा स्थापित हुँदै गएको छ। पर्यटकलाई लक्षित गरेर पर्यटन व्यवसायीले आफ्ना सेवामा विभिन्न आकर्षणसहितका अफर सार्वजनिक गर्ने गरेका छन्। विगत ...


वर्ष सन् २०१७ : ट्रम्पको उदयदेखि मुगावेको पतनसम्म

पुस १६, २०७४ यी र यस्तै घटनाक्रमले वर्ष सन् २०१७ को राजनीतिलाई तताइरह्यो । यस वर्षलाई बिदा गरेर विश्व समुदाय नयाँ वर्षको स्वागत गर्न आतुर रहेका बेला विश्वमा घटेका वर्षभरिका प्रमुख घटनाक्रमलाई फर्केर हेरौँ : ट्रम्पको ...


फूलबारी रिसोर्ट ऋण मिनाहाका लागि देउवा र कार्कीको दबाब, अमात्य बैंकभन्दा देउवाको सम्पर्कमा

१५ पुस, काठमाडौं । काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले कालोसूचीमा रहेका पीयुषबहादुर अमात्यले फूलबारी रिसोर्ट लागि लिएको ऋणको ब्याज मिनाहाका लागि दबाब दिएका छन्। नेपाल बैंकको नेतृत्वमा चार संस्थाको ऋण ...


प्रेस रिभ्यूः अध्यादेशको गाँठो फुक्यो, सरकार गठनमा विवाद कायमै वामदेव गौतम भन्छन्- पहिले राष्ट्रियसभा चाहिन्छ, ओली भन्छन्- मलाई रोक्न खोजिँदै छ

१५ पुस, काठमाडौं । शनिबार राजधानीबाट प्रकाशित सबै पत्रिकाहरुमा राष्ट्रियसभा गठन सम्वन्धी अध्यादेश राष्ट्रपतिबाट स्वीकृत भएको समाचारले नै मुख्य प्राथमिकता पाएको छ । अध्यादेशको गाँठो फुके पनि नयाँ सरकार गठन प्रक्रियामा विवाद कायमै रहेको, एमाले उपाध्यक्ष ...


प्रहरीमा जागिर छाड्नेको लर्को

पुस १५, २०७४ प्रहरी संगठनभित्र चरम राजनीतिक प्रभाव र वृत्ति विकासमा भविष्य नदेखिने भएपछि जागिर छाड्नेको लर्को लागेको छ। यो वर्ष मात्रै प्रहरी नायब महानिरीक्षक देखि कार्यालय सहायकसम्म गरी सात सय आठ जनाले जागिर छाडेका ...


कांग्रेसले टुङ्गायो प्रदेश सभा समानुपातिक तर्फका ७२ सांसदको नाम

शनिबार, पुष १५, २०७४ नेपाली कांग्रेसले प्रदेश तर्फबाट समानुपातिक सांसदहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ। साँझ अबेरसम्म बसेको कार्यसम्पादन समिति वैठकले प्रदेशसभामा समानुपातिक तर्फका ७२ सांसदको नाम टुङ्गाएर निर्वाचन आयोगमा बुझाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। प्रधानमन्त्री ...


सुमार्गी प्रकरणका थप खुलासा:आफैं पठाउने, आफैं पाउने!

काठमाडौं, पुस १४ सम्पत्ति शुद्धीकरणको छानबिनमा परेका व्यापारी अजेय राज सुमार्गीले विदेशी लगानी भन्दै बेलायतबाट आफैंले नेपालको आफ्नै कम्पनीले पाउने गरी रकम पठाएको खुलेको छ। उनले यहाँ ल्याएको र ल्याउन लागेको करिब २२ अर्ब ‘अवैध’ रहेको ...


...


अन्ततः पुरानै शैलीमा बन्ने भयो रानीपोखरी

पुस १३, २०७४ काठमाडौं– भूकम्पले ध्वस्त रानीपोखरीलाई पुरानै शैलीमा पुनर्निर्माण गर्ने काठमाडौ महानगरपालिकाले निर्णय गरेको छ । आज महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षमा बसेको बैठकले रानी पोखरीलाई प्रताप मल्लकालीन शैली, स्वरुप र ...


राष्ट्रिय सभासम्बन्धी विवाद अदालतमा

पुस १२, २०७४ काठमाडौं– अधिवक्ता यज्ञमणि न्यौपनले प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बढेको राजनीतिक अन्यौल संविधानअनुसार खुलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट पेश गरेका छन् । अधिवक्ता न्यौपानेले बुधबार बिहान राष्ट्रपति, प्रधानमन्त्री, निर्वाचन आयोग र ...


परीक्षणमा राष्ट्रवादको मोदी आयाम

पुस १२, २०७४ सरकार लगातार भनिरहेछ कि देशका जनतामाथि गर्व गरौँ । अपेक्षा यो गरिएको छ कि यो फर्मुला लागू भएपछि जनताले देश चलाउनेप्रति पनि जनताले गर्व गर्न थाल्नेछन् । किनकि देश, सरकार, भाजपा, हिन्दु ...


प्रकाश नभएपछि यसरी चल्छ दाहालको सचिवालय

काठमाडौं, पुस ११ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राजनीतिका ‘हट केक’ हुन्। दस वर्षे सशस्त्र द्वन्द्व, शान्तिप्रक्रियादेखि अहिलेसम्मको देशको राजनीतिमा अग्रणी भूमिका निर्वाह गर्दै आएका दाहालको दैनिकी अत्यन्त व्यस्त छ। छोरा प्रकाशको कुशल व्यवस्थापनले उनको व्यस्त दैनिकी ...


राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उपेन्द्र देवकोटाको स्वास्थ्यबारे चासो लिइन्

काठमाडौं, पुस ११ रासस राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्यस्थितिबारे जानकारी लिएकी छन्। पित्तथैलीमा समस्या देखिएपछि बेलायतको लण्डनमा उपचार गराइरहेका डा देवकोटालाई सोमबार टेलिफोन गरी उनको स्वास्थ्यावस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपतिका ...


काठमाडौंको सेतोपुलमा बस दुर्घटना,१७ यात्रु घाइते, ४ गम्भीर

काठमाडौं, पुस ११ काठमाडौंको मैतिदेवीस्थित सेतोपुलमा भएको बस दुर्घटनामा १७ यात्रु घाइते भएका छन्। पुरानो बानेश्वरबाट मैतिदेवीतर्फ आउँदै गरेको सिटी यायातायतको बा२ख ८७३३ नम्बरको बस आज बिहान सवा ३ बजे ट्रान्समिटर जडान गरेको जोर बिजुलीको ...


‘अरु’ जे गर्नू, परिवारको नाक नकाट्नू

सोमबार, पुष १०, २०७४ - दुर्गा कार्की सरकारी स्कूलहरूमा (विशेष गरी गाउँका) छात्रहरूको ट्वाइलेटभित्र छिर्नुभएको छ? गाउँ उक्लने सिँढीहरूमा चकले लेखिएका कुराहरू पढ्नुभएको छ? वा कुनै बेला आफैँले लेख्नुभएको छ? कहिल्यै विचार गर्नुभएको छ, ती कसले लेख्छन्? त्योभन्दा पनि महत्वपूर्ण, ...


तनावमा पेट किन पोल्छ?

सोमबार, पुष १०, २०७४ कामको हतारले दिमाग रन्थनिएको बेला होस् या तनावको बोझले थिचिएको बेला। कुनै चिज पाउँदाको खुसीले मन भरिएको होस् वा केही गुमाउँदाको पीडाले दुःखी। कुनै योजनाले व्यग्र बनाउँदा होस् वा कुनै योजना पूरा नहुँदाको छट्पटी। यी ...


राजधानीको सवारी जाम हटाउने कुलमान र चिरिबाबुका सूत्र ‘पिक आवर म्यानेजमेन्ट’ र कार्यालय समय परिवर्तन

९ पुस, काठमाडौं । सडक साँघुरो हुँदा कारण सवारी जाम बढ्छ भन्ने मान्यता काठमाडौंको हकमा लागू नहुने अवस्था छ । भक्तपुरको आठ लेन सडकमै पछिल्लो समयमा सवारी जाम उच्च दरमा बढेको छ । फराकिलो सडकमै घण्टौं ...


मन्त्रालयको संख्या बढाउन लबिङ

पुस ९, २०७४ केन्द्रमा मन्त्रालयको संख्या बढाउन पुनः लबिङ सुरु भएको छ । नवनिर्वाचित सांसदहरू र केही कर्मचारीले प्रस्तावित १५ बाट मन्त्रालयको संख्या वृद्धि गर्न दबाब बढाएका हुन् । मन्त्रालयको संख्या बढाउने लबिङमा प्राविधिक समूहतर्फका ...


सुमार्गीको २२ अर्ब अवैध !

पुस ९, २०७४ ब्यापारी अजेयारज सुमार्गीले विदेशबाट ल्याएको र पुनाः ल्याउन लागेको २२ अर्बभन्दा बढी रकम अवैध रहेको सरकारी निकायले गरेको प्रारम्भिक अध्ययनले देखाएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो ...


नेपाली राजनीतिमा भारतीय चासो : पुरीको ब्रिफिङपछि मोदीको फोन !

पुस ८, २०७४ काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकैदिन प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरे । अनौठो संयोग के देखियो भने मोदीको फोनपछि आ–आफ्नो ...


कुन–कुन प्रदेशसभामा कुन–कुन पार्टी ?

पुस ८, २०७४ काठमाडौं–थ्रेस होल्ड अर्थात मत सीमासहितकोे प्रतिनिधिसभा चुनावले राष्ट्रिय पार्टीको सख्याँ निकै घटाइदियो । संघीय संसदमा पाँच वटा दलले मात्र राष्ट्रिय पार्टीको मान्यता पाएका छन् । तर, प्रदेशसभा चुनावको समानुपातिक तर्फको नतिजापछि प्रदेशमा १३ वटा ...


प्रचण्डलाई पाँच बर्ष पक्का ?

काठमाडौं, पुस ७ 'मलाई बहुत दुख लाग्या छ', शेरबहादुरले भने, हाम्रै साथीहरुले धोका दिए ।' आजको जनआस्था साप्ताहिकमा यो खरब छ । प्रतक्ष्यतर्फको निर्वाचन परिणाम आइसकेपछि बुलुवाटारमा माओवादी अध्यक्ष प्रचण्डसँगको भेटको शुरुमै प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो ...


बेहोस भएपछि डा. उपेन्द्र देवकोटा अस्पताल भर्ना

काठमाडौं, पुस ७ न्यूरो सम्बन्धी बरिष्ठ चिकित्सक डा.उपेन्द्र देवकोटा आकस्मिक रुपमा बिरामी परेपछि लन्डनको किंग्स कजेज हस्पिटलमा भर्ना भएका छन्। लन्डनस्थित नेपाली दूतावासका अधिकारीले डा. देवकोटा बिरामी परेर हस्पिटल भर्ना भएको कुरालाई पुष्टी गरेका छन्। दूतावास स्रोतका अनुसार ...


निजी विद्यालयले २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने

काठमाडौं, पुस ७ उच्चस्तरीय शिक्षा आयोगका लागि गठित कार्यदलले निजी विद्यालय सञ्चालकले सम्पूर्ण आम्दानीको २० प्रतिशतभन्दा बढी नाफा राख्न नपाउने व्यवस्था राख्न सरकारलाई सुझाव दिएको छ। कार्यदलले निजी र सामुदायिक विद्यालय शिक्षाबीचको दूरी हटाई दुवैखाले शैक्षिक ...


सरकारी असहयोगले डाङगोटे नेपालबाट फिर्ता हुँदै

शुक्रबार, पुष ७, २०७४ काठमाडौं।खानी विभागले अफ्रिकामा वार्षिक पाँच करोड टन सिमेन्ट उत्पादन गरिरहेको नाइजेरियाको कम्पनी डाङ्गोटेलाई खानी दिन अस्विकार गरेको छ। नेपालमा ५५ अर्ब रुपैयाँ लगानी ल्याउने प्रतिवद्धता गरेको चार वर्ष पूरा हुँदा पनि उपयुक्त खानी ...


गगन थापालाई संसदीय दलको नेता बनाउन जोड

पुस ६, २०७४ कांग्रेसका युवा नेताहरुले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न जोड दिने भएका छन् । । चुनावमा पार्टी पराजयको समीक्षागर्न बुधबार बसेको युवा नेताहरुको बैठकले केन्द्रीय कर्यसमिति हुँदै महाधिवेशन बोलाउनुपर्ने माग गरेको ...


संवैधानिक अड्चन छैन, छलफल आवश्यक छैन: प्रधानमन्त्रीको निष्कर्ष

काठमाडौं, पुस ६ सरकारले ‘राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश’ का बारेमा देखिएको विवादका विषयमा दलीय छलफल नगर्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म अध्यादेशका विषयमा दलका नेताहरूसँग कुनै छलफल नगरेको र आगामी दिनमा पनि ...


साना सवारीले सास्ती, बस नै बेस

काठमाडौं, पुस ६ आदेश पोखरेल १२ कक्षा पढ्छन्। अन्तिम घन्टीमा उनलाई सधैं एउटै कुराले सताउँछ– आज फेरि घर जाने गाडी नपाइने हो कि!’ मनमैजु बस्ने आदेश डिल्लीबजारको ट्रिनिटी कलेज पढ्छन्। घर जाने माइक्रो कुर्नमै उनको आधादेखि एक घन्टा ...


भारतीय डीपीआरबिनै द्रुतमार्ग बन्छ- सेना

काठमाडौं, पुस ६ नेपाली सेनाले काठमाडौं-तराई-मधेस द्रुतमार्ग (एक्सप्रेस वे) सम्बन्धी भारतीय कम्पनीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बिनै निर्माण कार्य सम्पन्न गर्न सकिने बताएको छ । भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेस (आइएलएन्डएफएस) ले तयार पारेको ...


‘फेसबुक, मेरा बच्चाहरूबाट टाढै बस’

काठमाडौं, पुस ५ ‘फेसबुकले भन्यो– केटाकेटीलाई प्रोफाइल बनाउनबाट रोक्न सकिन्न।’ चार वर्षअघि बेलायती अखबार ‘दी गार्डियन’ ले यो शीर्षकमा समाचार छापेको थियो। त्यतिबेला फेसबुक प्रयोग गर्ने कलिला केटाकेटी बढेका थिए। प्रयोगकर्ताको उमेर हद १८ भए पनि ९ देखि ...


देउवा-ओली टाढिँदै, प्रचण्ड मिलाउने प्रयासमा

काठमाडौं, पुस ५ मुख्य तीन दल कांग्रेस, एमाले र माओवादीबीचको संवादहीनताका कारण राजनीतिक सहमति जटिल बनेको छ। राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र नयाँ सरकार गठनका विषयमा निर्वाचनबाट ठूलो दल बनेर आएको एमाले र खुम्चिएको ...


वीरगञ्जकोमा भीषण आगलागी, दुईको मृत्यु

वीरगन्ज, पुस ५ वीरगञ्ज महानगरपालिका– २४, पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा बुधबार बिहान भीषण आगलागी भएको छ। बिहान सवा ६ बजेतिर लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। प्रहरीका अनुसार आगलागीमा परी २ जनाको ज्यानसमेत गएको ...


राज्यकोषबाट फेरि ८ करोड बाँडिँदै

काठमाडौं, पुस ५ सरकारले मापदण्डबिनै आर्थिक सहायता वितरण क्रमलाई जारी राख्दै ५ सय २ जनालाई झन्डै ८ करोड रुपैयाँ वितरण गर्न प्रक्रिया अघि बढाएको छ। वाम गठबन्धन नयाँ सरकार गठनको संघारमा पुगेकै बेला शेरबहादुर देउवा नेतृत्वको ...


‘ट्रान्जिट हब’ बन्दैछ चोभार, डिपिआर सकियो, तीन वर्षमा सुख्खा बन्दरगाह तयार हुने

काठमाडौं, पुस ४ काठमाडौं। चोभारमा निर्माण हुने सुक्खा बन्दरगाह र अन्तराष्ट्रिय स्तरको प्रदर्शनीस्थलको गुरुयोजना र डीपीआर(विस्तृत परियोजना) तयार भएको छ। चोभारमा सुख्खा बन्दरगाह निर्माणका लागि आगामी माघदेखि टेन्डर आह्वान गरी आवश्यक प्रक्रिया अघि ...


...


‘प्रधानमन्त्री बन्ने देउवाको प्रस्ताव मानिनँ: दाहाल’

काठमाडौं, पुस ४ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसले आफूलाई प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन्। कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारको भेटमा आगामी ५ वर्षकै लागि प्रधानमन्त्री बन्न आफूलाई प्रस्ताव गरे पनि त्यो अस्वीकार ...


सांसदले आफ्नै कम्पनीको ठेक्का शिलान्यास गरे

वीरगन्ज, पुस ४ प्रतिनिधिसभाका नवनिर्वाचित एक सांसदले आफ्नै कम्पनीले ठेक्का पाएको सडकखण्डको शिलान्यास गरेका छन्। पर्सा ३ का सांसद हरिनारायण रौनियार पप्पु कन्स्ट्रक्सनका सञ्चालक हुन्, जुन कम्पनी ढिलासुस्ती र गुणस्तरहीनताका कारण विभिन्न परियोजनामा ‘कालो सूची’ मा पर्दै ...


आयल निगमले सर्वसाधारणका लागि ६ अर्बको सेयर जारी गर्ने

काठमाडौं, पुस ३ नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ। चुक्ता पूँजी वृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो। हाल निगमको चुक्ता पूँजी २९ करोड रुपैयाँ ...


जहाँ शनिबार र बिदाका दिन पनि सरकारी कर्मचारी काम गर्छन्

आइतबार ०२ पौष, २०७४ शनिबार र बिदाका पनि सरकारी कार्यालय खुल्छ भन्ने कुरा धेरैलाई विश्वास नलाग्न सक्छ। तर, झापाको शिवसताक्षी नगरपालिका कार्यालय शनिबार पनि खोलेर कर्मचारीले सेवाग्राहीको काम गरिरहेका छन्। नगरपालिकाका ईन्जिनियर महेश भण्डारी, कार्यक्रम अधिकृत महेश ...


अन्योलमा राष्ट्रियसभा अध्यादेशः राष्ट्रियसभा गठनमा अझै केही समय लाग्ने

आइतबार ०२ पौष, २०७४ रासस काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम आइसके पनि माथिल्लो संसद् राष्ट्रियसभा गठनका लागि अझै केही समय लाग्ने देखिएको छ । राष्ट्रियसभाको निर्वाचन प्रक्रियाबारे प्रमुख दलहरुबीच मतान्तरका कारण त्यससम्बन्धी अध्यादेश जारी ...


एउटै विद्यालयका तीन पूर्वविद्यार्थी एकैपल्ट बने सांसद

पुस १, २०७४ जाजरकोट - भेरी नगरपालिका १ कालेगाउँका शक्तिबहादुर बस्नेत त्रिभुवन मावि खलंगाका पूर्वविद्यार्थी हुन् । बस्नेतले त्यहाँबाट २०४३ का एसएलसी गरेका थिए । उनले सोही विद्यालयमा ७ वर्षसम्म अध्ययन गरे । त्रिवेणी नलगाड नगरपालिका ...


समानुपातिक गणना आज सकिने, ५ दल मात्रै ‘राष्ट्रिय’, राप्रपा र विवेकशील अटाएनन्

काठमाडौं, मंसिर २९ प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिकतर्फको मतगणना आजै सकिने निर्वाचन आयोगले जनाएको छ। जारी मतगणनाको अन्तिम अवस्थासम्म आइपुग्दा केन्द्रीय संसदमा मात्र ५ दलले मात्रै राष्ट्रिय दलको हैसियत प्राप्त गर्ने देखिएको छ। संविधानमा राष्ट्रिय दलको ...


समानुपातिकतर्फ ६० जिल्लाको मतगणना सकियो, कुन दलले कति मत पाए ?

मंसिर २८, २०७४ काठमाडौं–२०७४ मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको मतगणना कार्य सकिएको छ । अब १७ जिल्लामा मतगणना ...


कैलाली–२ बाट एमालेका झपट रावल विजयी

२७ मंसिर, धनगढी । कैलाली–२ बाट एमालेका झपट रावल विजयी भएका छन् । वाम गठबन्धनका साझा उम्मेदवार रावलले कांग्रेस उम्मेदवारलाई पराजित गर्दै जित निकालेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार, रावल २५ हजार ...


चुनाव सकियो अब विप्लव पार्टीले के गर्छ ?

मंसिर २७, २०७४ काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा देशभर बामठबन्धनले अप्रत्याशित जित निकालेपछि वामपन्थी र कम्युनिष्ट जनमतका विषयमा बहस शुरु भएको छ । एकातिर चुनाव लड्ने देशका सवै कम्युनिष्ट शक्ति बामगठबन्धनमा केन्द्रित ...


संसदको तलब भत्ता, सेवा सुविधामै सबा चार अर्ब खर्च  !

मंसिर २७, २०७४ मुलुक संघीय संरचनामा गएपछि संसद् सञ्चालन खर्च वार्षिक सबा ४ अवै रुपैयाँ हुने भएको छ । नयाँ संविधान अनुसार प्रतिनिधिसभा राष्ट्रियसभा र प्रदेशसभाका सासंदको तलब भत्ता, सेवा सुविधासहित संसद् सञ्चालनमा यो रकम ...


‘थ्रेसहोल्ड’ पार नगर्ने दलले पाएको मत के हु्न्छ?

काठमाडौं, मंसिर २७ समानुपातिक निर्वाचन प्रणालीबाट विगतका दुइटा संविधानसभामा २२ हजार वा २५ हजार मत ल्याएका दलले प्रतिनिधित्व पाएजस्तै यस पटक त्यस्ता दलले अवसर पाउने छैनन्। अब बन्ने प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल सदर मतको न्यूनतम ...


३३ प्रतिशत महिला हुनैपर्ने बाध्यकारी व्यवस्था - लगभग सबै समानुपातिक सिटमा महिला पठाउनुपर्ने

काठमाडौं, मंसिर २६ प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनमा थोरै महिला निर्वाचित भएकाले अव पार्टीहरूले समानुपातिकका बहुसंख्यक सिटमा महिला सांसद निर्वाचिनत गर्नुपर्नेछ। संविधानमा संघीय संसदको ३३ प्रतिशत महिला हुनैपर्ने बाध्यकारी व्यवस्था छ। यदि प्रत्यक्षतर्फ कम महिला सांसद निर्वाचित भए ...


राजपा अध्यक्षमण्डलका ६ सदस्य नै विजयी

मङ्गलबार, मंसिर २६, २०७४ काठमाडौं। काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका ६ सदस्यले नै प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गरेका छन् । मधेसकेन्द्रित ६ वटा दलको एकताबाट गठन भएको राजपा नेपालमा ती ६ वटै दलका ...


गोरखापत्र संस्थानका महाप्रबन्धकमा उपाध्याय

मङ्गलबार, मंसिर २६, २०७४ काठमाडौं। काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा पत्रकार वसन्तप्रकाश उपाध्यायलाई नियुक्त गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले हाल ‘गोरखापत्र’ दैनिकका कार्यकारी सम्पादक उपाध्यायलाई चार वर्षका लागि नियुक्त गरेको हो । ...


प्रदेश प्रमुख नियुक्तिको तयारी गर्दै सरकार

मङ्गलबार, मंसिर २६, २०७४ काठमाडौं। सरकारले बिहीबारको मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रमुख नियुक्ति तयारी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले सातै प्रदेशमा प्रमुख नियुक्ति गर्न आन्तरिक छलफल अघि बढाएका छन्। प्रदेश सभा सदस्यको सपथ ग्रहण प्रदेशह प्रमुखले गराउने संविधानमा ...


बाम गठबन्धनले कसलाई बनाउला अर्थमन्त्री?

मङ्गलबार, मंसिर २६, २०७४ काठमाडौं। वाम गठबन्धनले प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट बहुमत ल्याउनेतर्फ अग्रसर भएपछि सरकार गठनको चर्चा सुरु भएको छ। बाम गठबन्धनबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने पुष्पकमल दाहाल प्रचण्डले बताइसकेका छन्। ...


कसले कहाँ जित्यो ?

काठमाडौं, मंसिर २५ प्रतिनिध सभा र प्रदेश सभाको निर्वाचनको मत गणना जारी छ। अहिलेसम्म एमालेले प्रतिनिधितर्फ ७३ स्थान र प्रदेशसभातर्फ १३७ स्थानमा विजय हासिल गरेको छ। त्यसैगरी माअोवादीले प्रदेश सभातर्फ ३० र प्रदेशसभातर्फ ५७ स्थानमा जित हासिल ...


के एमालेले एक्लै पुर्‍याउला बहुमत?

मंसिर २४, २०७४ काठमाडौँ।प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनको भारी अग्रता देखिँदा नेकपा एमालेले धेरै स्थानमा जित हासिल गरिसकेको छ। अग्रताका हिसाबले पनि एमाले सबैभन्दा अघि छ। हालसम्म प्राप्त मतपरिणामको आँकडा अनुसार वाम गठबन्धनलाई प्रत्यक्षमा ...


देशैभर बामगठबन्धनले जित्दा बर्दियामा बामदेव संकटमा

मंसिर २४, २०७४ वाम गठबन्धनका उम्मेदवार एमाले उपाध्यक्ष बामदेव गौतम बर्दिया–१ मा २८ सय मतान्तरले पछाडि परेका छन् । मुख्य निर्वाचन अधिकृत किरण कुमार पोखरेलले रातोपाटीलाई दिएको जानकारी अनुसार ७४ हजार ९ सय ६५ ...


काठमाडौं-५ मा एमालेका ईश्वर पोखरेलको जित सुनिश्चित

काठमाडौं, मंसिर २४ काठमाडौं–५ मा एमालेका ईश्वर पोखरेलको जित सुनिश्चित भएको छ। यहाँ ५ हजार मत गन्न बाँकी छँदा पोखरेल ८७९६ मतले अगाडि छन्। योसँग काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ६ वटा एमालेको खातामा जानेछ। पोखरेल तेस्रो प्रयासमा काठमाडौंबाट ...


७७ स्थानको नतिजा सार्वजनिक

काठमाडौं, मंसिर २४ प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आइरहेको छ।प्राप्त पछिल्लो परिणामअनुसार वाम गठबन्धनले प्रतिनिधि सभामा एमालेले ४४ र माअाेवादीले १६ स्थानमा विजय हासिल गरिसकेका छन्। यस्तै अग्रता लिइरहेका मध्ये नेकपा ...


लालबाबुसँग हार्यो काङ्ग्रेसको विरासत

मंसिर २३, २०७४ काठमाडौँ । डा. शेखर कोइरालालाई हराउँदै एमाले नेता लालबाबु पण्डित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । दुई नेता मोरङ क्षेत्र नम्बर ६ मा प्रतिस्पर्धामा उत्रिएका थिए । अन्तिम मत परिणाम अनुसार लालबाबुले ...


पराजित भएपछि प्रकाशमानलाई फोन गरेर रवीन्द्रको बधाई, भन्छन्, ‘ गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो’

मंसिर २३, २०७४ काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले यस क्षत्रबाट विजयी बनेका काँग्रेस नेता प्रकाशमान सिंहलाई टेलिफोनबाट बधाई तथा शुभकामना दिएका छन् । समाजिक ...


प्रतिनिधिसभातर्फ ३० र प्रदेशसभामा ३८ स्थानको मत परिणाम सार्वजनिक,कसको कति?

काठमाडौं, मंसिर २३ प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम आइरहेको छ। बिहान ८:00 बजेसम्म प्राप्त विवरण अनुसार वाम गठबन्धनले सर्वाधिक प्रतिनिधि सभामा २६ र प्रदेश सभामा ३२ स्थानमा विजय हासिल गरिसकेका छन्। कांग्रेसले ...


दीपक मनाङे बने प्रदेश सभा सांसद

काठमाडौं, मंसिर २२ गुण्डा नाइके भनेर चिनिएका राजीव गुरूङ (दीपक मनाङे) प्रदेश सभा सांसदमा निर्वाचित भएका छन्। 1 मध्यरातमा सकिएको मतगणनाअनुसार मनाङ प्रदेश सभा कबाट स्वतन्त्र उम्मेदवार बनेका मनाङे विजयी भएका हुन्। मनाङेले १४१० मत पाए भने ...


३९ मध्ये वाम गठबन्धन ३ सिटमा विजयी, दुई तिहाइभन्दा बढी क्षेत्रमा अगाडि

काठमाडौं, मंसिर २२ पहिलो चरण मंसिर १० गते चुनाव भएका ३२ जिल्लाका ३७ स्थान को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ भने तीन स्थानको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। प्रतिनिधि सभामा एमाले उम्मेदवार मनाङ र ...


दोलखा केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प

काठमाडौं, मंसिर २२ शुक्रबार बिहान दोलखा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान आठ बजेर ३६ मिनेटमा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पबाट कुनै क्षति भएको विवरण आएक छैन। ...


के वाम गठबन्धनले बहुमत ल्याउँछ?

काठमाडौं, मंसिर २१ चुनाव सकिएको छ। पहिलो चरणमा मतदान भएका ३७ क्षेत्रको प्रारम्भिक परिणाम केहीबेरमा आउन थाल्नेछ। शुक्रबार साँझसम्ममा मतपरिणामको ‘ट्रेन्ड’ लगभग थाहा भइसक्नेछ। चुनावमा कुन पार्टीले जित्छ? कुन-कुन दल राष्ट्रिय पार्टी बन्छन्? भन्ने कौतुहलता अहिलेदेखि नै ...


Prev12345678910111213141516171819Next