मुख्य समाचार

नेपालको वायु प्रदूषणस्तर विश्वकै खराब पाँच मुलुकभित्र

काठमाडौं, माघ १४ नेपालको वायु प्रदूषणको स्तर विश्वकै खराब पाँच मुलुकभित्र रहेको एक अन्तर्राष्ट्रिय अध्ययनले औंल्याएको छ । विख्यात येले र कोलम्बिया युनिभर्सिटीले ‘वल्र्ड इकोनोमिक फोरम’ सँगको साझेदारीमा गरेको हालै सार्वजनिक ‘इन्भाइरोमेन्ट पर्फमेन्स इन्डेक्स २०१८’ (ईपीआई) प्रतिवेदनअनुसार ...


एक्लाएक्लै एकता वार्ताः ओली प्रधानमन्त्री, दाहाललाई अध्यक्ष!

काठमाडौं, माघ १४ पार्टी एकताको ‘निर्णायक’ छलफलमा रहेका एमाले-माओवादी केन्द्र दुवै पार्टीका अध्यक्ष आ-आफ्नै रणनीतिमा देखिएका छन्। शुक्रबार बेलुका दुई अध्यक्षबीच भएको ‘गोप्य वार्ता’ पनि एक-अर्कालाई मनाउने रणनीतिका कारण निष्कर्षमा पुग्न सकेन। सरकार पहिले कि पार्टी ...


मेलम्चीको सुरूङ अब ३ सय ३० मिटर मात्रै बाँकी

काठमाडौं, माघ १३ बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरूङ ३ सय ३० मिटर मात्र खन्न बाँकी छ। सुरूङको सिन्धु अडीटदेखि ग्याल्थुससम्मको क्षेत्रमा मात्रै खन्न बाँकी रहे पनि अन्य काम बाँकी रहेकोले पानी काठमाडौं पुग्ने मितिमा भने अन्यौलता ...


पार्टी एकता फलामको चिउरा चपाएसरहः शाही

काठमाडौं, माघ १३ नेकपा माओवादी केन्द्रका नेता, पूर्वमन्त्री एवम् प्रदेश नम्बर ६ का मुख्यमन्त्रीको दाबेदार महेन्द्र बहादुर शाहीले एमाले–माओवादीवीच एकतालाई फलामको चिउरा चपाएसरह भएको बताएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शाहीले दुई ...


सेतो हात्ती बने पूर्वराष्ट्रपति

१२ माघ, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले १० वर्षअघि ललितपुरको एकान्तकुनानजिकै बागडोलमा ४० लाख रुपियाँमा घर किने । चार आना जग्गामा बनेको साढे दुईतले घरको मूल्य हाल करिब दुई करोड पर्छ । घर हेर्नलाई सरकारले ...


डेढ करोड लगानीमा रानीमहल बन्दै

१२ माघ, काठमाडौं । हलिउडमा प्रयोग गरिँदै आएका उपकरण प्रयोग गरेर नेपाली चलचित्र रानीमहल निर्माण हुने भएको छ । पाल्पामा रहेको राणाकालीन ऐहिासिक दरबार रानीमहलमा आधारित चलचित्र निर्माण हुन लागेको हो । त्रिकोणात्मक प्रेमकथामा आधारित ...


गुण्डा नाइके मनोज पुनको भारतीय अन्डरवर्ल्डसँग ‘कनेक्सन’

१२ माघ, काठमाडौं । रुपन्देहीका गुण्डा नाइके मनोजबहादुर बूढामगर उर्फ मनोज पुनको भारतीय आपराधिक सञ्जालसँग ‘कनेक्सन’ रहेको खुलेको छ । २३ असोज ०७४ मा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन र २१ पुसमा रुपन्देहीका व्यवसायी बलु ...


दुग्ध विकास संस्थानमा अढाइ करोड घोटाला

काठमाडौं,माघ १२ दुग्ध विकास संस्थानका कर्मचारीले पछिल्ला तीन वर्षमा २ करोड ४९ लाख ४२ हजार ३ सय ७८ रुपैयाँ घोटाला गरेका छन्। संस्थान सञ्चालक समितिले गरेको अध्ययनअनुसार तीन वर्षयता संस्थानका विभिन्न कार्यालयमा रहेका कर्मचारीले राजस्व भुक्तानी, ...


चूडामणि शर्मामाथि अर्को भ्रष्टाचार मुद्दा - गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा साढे ४ करोडको मुद्दा तयार

काठमाडौं, माघ १२ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित सहसचिव चूडामणि शर्माविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । बिहीबारको आयोग बोर्ड बैठकले शर्माविरुद्ध ४ करोड ५० लाख रुपैयाँ बिगो मागदाबीसहित ...


के हो राष्ट्रियसभा ? कस्तो बनाउँदैछन् नेताले ?

माघ ११, २०७४ काठमाडौं । अबको १४ दिनपछि अर्थात माघ २४ गते राष्ट्रियसभाका ५६ सदस्यका लागि सातै प्रदेशमा चुनाव हुँदैछ । तर, संविधानले प्रत्याभूत गरेको माथिल्लो सदनको ओज, गरिमा र भावनालाई धान्नेखालका उम्मेदवारहरु मैदानमा देखिएका छैनन् ...


महासङ्घ र चेम्बरबीच किन चर्किंदैै छ विवाद ?

माघ ११, २०७४ निजी क्षेत्रमा प्रतिष्ठित दुई ठूला संस्थाबीचको विवाद चर्किंदै गएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल चेम्बर अफ कमर्सबीच साङ्गठनिक संरचनालाई लिएर देखिएको विवाद तीव्र बन्दै गएको हो । चेम्बरले आफ्नो संरचना ...


७६ करोड अनियमितता भएको बैंक राष्ट्रिय वाणिज्यमा गाभिँदै

माघ ११, २०७४ राष्ट्रिय सतर्कता केन्द्रले ७६ करोड अनियमितता भएको प्रतिवेदन बुझाएको नेपाल औद्योगिक विकास निगम (एनआइडिसी) डेभलपमेन्ट लिमिटेड बैंक राष्ट्रिय वाणिज्य बैंकमा गाभिने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता भएको छैन भनी बन्द ...


सलमान खानको ‘ब्राण्ड’ विक्रेता राजु क्षेत्री प्रहरी फन्दामा

माघ ११, २०७४ काठमाडौं - बलिउड अभिनेता सलमान खानको परोपकारी ब्राण्ड ‘बिइङ ह्युमेन’ नामक फेन्सी उत्पादनको नेपालका लागी आधिकारीक विक्रेता राजु थापा क्षेत्री पक्राउ परेका छन् । काठमाडौंको दरबारमार्गमा ‘बिइङ ह्युमेन क्लोथिङ स्टोर’ सञ्चालन गर्दै आएका ...


मुख्यसचिव तनावमा

काठमाडौं, माघ ११ मन्त्रीहरूले दिनहुँ मन्त्रिपरिषद् कार्यालयमा ठाडो प्रस्ताव ल्याउँदै स्वीकृत गर्न दबाब दिन थालेपछि मुख्यसचिव लोकदर्शन रेग्मी तनावमा पर्न थालेका छन्। बुधबारको मन्त्रिपरिषद् बैठकमा भएका अधिकांश निर्णय पनि मन्त्रीको ठाडो प्रस्तावमै आएका हुन्। यसअघि २९ ...


वृद्धभत्ता र भूकम्पपीडितलाई थप सरकारको निर्णय

कठमाडौं, माघ १० अब ६५ वर्ष पुगेका नागरिकले वृद्धभत्ता पाउने भएका छन्। मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले ६५ वर्षमै वृद्धभत्ता दिने निर्णय गरेको हो। यसअघि ७० वर्ष पुगेपछि वृद्धभत्ता दिने व्यवस्था थियो। सरकारले वृद्धभत्तावापत मासिक २ हजार रुपैयाँ उपलब्ध ...


विश्वका ४२ धनीसँग ३.७ अर्ब गरिब व्यक्ति बराबरको सम्पत्ति

माघ १०, २०७४ वार्षिक रुपमा संचालन हुने विश्व आर्थिक मञ्चको भेला शुरु हुनु केहि अघि सार्वजनिक अक्सफामको रिपोर्टले विश्वमा विद्यमान असमानताको भयावह तस्बिर देखाइएको छ । रिपोर्टमा सन् २०१७ मा आर्जित सम्पूर्ण धनको ८२ प्रतिशत ...


यी हुन् रातो पासपोर्टलाई माया गर्ने १५५ नेता

माघ १०, २०७४ संसद् सकिएको सात दिनभित्र पासपोर्ट बुझाउनुपर्ने कानुन भए पनि १०१ दिनसम्म बुझाइएन अघिल्लो संसद् सकिएको १०१ दिन पुग्दा पनि तत्कालीन १५५ सांसदले कूटनीतिक पासपोर्ट अझै फिर्ता गरेका छैनन् । संसद्को कार्यकाल सकिएको ...


तान्दैछ देउवा, प्रचण्ड र ज्ञानेन्द्र

काठमाडौं, माघ १० सशस्त्र द्धन्द्धका घटना छानबिन गरी कारबाही सिफारिस गर्न बनेका दुई आयोगले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वराजा ज्ञानेन्द्र शाह र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समेत बयानका लागि बोलाउने भएको छ ...


किन रुसी सञ्चारमाध्यम पुटिनलाई ‘भगवान’ मान्छन् ?

माघ ९, २०७४ बीबीसी–लामो समयदेखि रुसी सञ्चारमाध्यममा राष्ट्रपति भ्लादिमिर पुटिनको छविलाई एउटा जोदाहा नेताको रुपमा प्रस्तुत गरिँदै आएको छ जसले रुसलाई पश्चिमाहरुबाट जोगाए । तर, अहिले रुसी सञ्चारमाध्यममा उनको छवि भगवानको रुपमा स्थापित गरिँदै छ । ...


हामी दुवै गलत होइनौं तर फरक रहेछौं- मनोज गजुरेल

काठमाडौं, माघ ९ हास्यकलाकार मनोज गजुरेलले सम्बन्ध विच्छेद भएको औपचारिक जानकारी गराएका छन्। पछिल्ला केही दिनयता उनका बारेमा सामाजिक सञ्जालसहित समाचारहरूमा आएका अनेकथरि समाचारहरू आए र अनेकौं अडकलबाजी गरिए। तिनै समाचारलाई पुष्टि गर्दै गजुरेलले आफ्नो पारिवारिक ...


गैरेले एमालेमा किन पाउँदैनन् टिकट ?

९ माघ, काठमाडौं । एमालेबाट राष्ट्रियसभामा नवप्रवेशी गायिका कोमल वलीले टिकट पाउँदा युवा नेता तथा अनेरास्ववियुका पूर्वअध्यक्ष ठाकुर गैरेको नाम भने स्थायी कमिटीमा पेश नै भएन । प्रतिनिधिसभामा पाल्पा २ बाट प्रत्यक्ष टिकटका दाबेदार गैरेको ...


नहर मर्मतपछि २ हजार हेक्टरमा खेती

माघ ९, २०७४ / सिन्धुपाल्चोक भूकम्पले क्षति पुर्‍याएको सिंचाई मर्मत भएपछि चौतारा साँगाचोकगढी नगरपालिका–१ को झण्डै दुई हजार हेक्टर जमिनमा खेती सुरु गरिएको छ । सिंचाई पुनर्निर्माणले खेत तथा बारीमा पानी झरेपछि यहाँका एक सय ६५ ...


कमल थापाको निर्णयले विद्युत् प्राधिकरणलाई ३ अर्ब घाटा

माघ ९, २०७४ काठमाडौं - उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री कमल थापाको निर्णयको कारण नेपाल विद्युत् प्राधिकरणले ३ अर्ब २६ करोड ३८ लाख ४८ हजार रुपैयाँ घाटा बेहोर्नुपर्ने भएको खबर आजको कारोबारमा छ । खिम्ती र भोटेकोसीमा ...


सिलवाललाई पक्राउ गरिए गम्भीर परिणाम भोग्नुपर्ने एमालेकाे चेतावनी

काठमाडौं, माघ ९ एमालेले ललितपुरबाट निर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न डिफ्युजन नोटिस जारी गरिएकोमा गम्भीर आपत्ति प्रकट गरेको सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले बताए । जनताबाट निर्वाचित प्रतिनिधिलाई नियोजित रूपमा फसाउने उद्देश्यले शेरबहादुर ...


एनसेलसँग जोडिएका राजाका ज्वाइँदेखि सुमार्गीसम्म, लार्सदेखि लोकमानसम्म, दश शक्तिशाली जो पतन भए

८ माघ, काठमाडौं । २०६१ कात्तिक। भारतको ठूलो औद्योगिक घरानामध्ये मोदी कर्पका अध्यक्ष बिके मोदी काठमाडौंमा थिए। भारतमा पहिलोपटक मोवाइल सेवा सञ्चालन गरेका मोदी नेपालमा पनि त्यस्तै सम्भावनालाई साकार रुप दिने प्रयासमा थिए। त्यसका लागि मोदीले ...


सेनाको द्रव्य मोह ऐतिहासिक अस्पताल मासेर व्यापारिक भवन

८ माघ, काठमाडौं । - रामेश्वर बोहरा खोज पत्रकारिता केन्द्रका लागि ऐतिहासिक त्रि–चन्द्र मिलिटरी हस्पिटल मासेर नक्शा समेत पास नगरी हतार–हतार बिजनेश कम्प्लेक्स बनाएको जंगी अड्डा अहिले महानगरलाई प्रमाणपत्रका लागि दबाब दिइरहेको छ। सैनिक नेतृत्वको पैसा ...


आज श्रीपञ्चमी, सरस्वतीको पूजा–आराधना गरिँदै

८ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । ...


नेपाल रेडक्रस - आर्थिक अनियमितताका बलियो आधार

सोमबार ०८ माघ, काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले ‘प्रतिफलविहीन’ कार्यका लागि वार्षिक रु ७० लाख विलाशी शैलीमा खर्च गरिरहेको आरोप लागेको छ । स्वास्थ्य सेवा र विपद् व्यवस्थापनसम्बन्धी दुई परियोजनाको समीक्षा गर्ने नाममा चितवनस्थित सौराहामा सोसाइटीले ...


पाँच वर्षभित्र सबै सीमा स्तम्भ बनाइने

काठमाडौं, माघ ८ नापी विभागले नेपाल र भारतबीचको सीमा विवाद सधैको लागि सुल्झाउन आगामी ५ वर्षभित्र दुई देशको सीमामा सम्पूर्ण ‘सीमा स्तम्भ’ निर्माण गरिसक्ने भएको छ। नेपाल–भारतबीच रहेको १ हजार ८ सय ८० किलोमिटर सीमामा कुल ...


शंकर पोखरेल प्रदेश सभा संसदीय दलको नेतामा चयन

बुटवल, माघ ७ नेकपा एमाले नेता शंकर पोखरेल प्रदेश संसदका लागि नेकपा एमाले संसदीय दलको नेता छानिएका छन्। ५ नम्बर प्रदेशमा आइतबार पद तथा गोपनियताको सपथ लिएपछि बसेको प्रदेशसभा संसदीय दलको प्रथम बैठकले पोखरेललाई संसदीय दलको ...


सरकारी ढुकुटी वाणिज्य बैंकहरुमा राख्ने तयारी

काठमाडौं, माघ ७ लगानीयोग्य पुँजी अभावको समस्या समाधान गर्न सरकारले दीर्घकालीन उपाय खोज्न थालेको छ। यसका लागि सरकारले राष्ट्र बैंकमा रहेको सरकारी खाताको पैसा निजी बैंकमा राख्ने तयारी गरेको छ। नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले ...


कोटेश्वरबाट भक्तपुरसम्म सुरुङमार्ग !

काठमाडौं, माघ ६ काठमाडौँः बढ्दो सवारी जामले अस्तव्यस्त बन्दै गएको कोटेश्वर चोकबाट भक्तपुरको सूर्यविनायकसम्म सुरुङमार्ग निर्माणको तयारी थालिएको छ । राजधानीका अत्यधिक जाम हुने क्षेत्रमध्ये एक कोटेश्वर क्षेत्रबाट भक्तपुरको सूर्यविनायकसम्म सुरुङ मार्ग निर्माणका लागि भक्तपुर नगरपालिकाले डिपीआर ...


काठमाडौंमा जाम हुँदा काभ्रेमा नागरिकता पाइन्न !

धुलिखेल, माघ ६ / रामसुन्दर आचार्य शुक्रबार विहान १० बज्नुअघि नै विकट डाँडाँपारीका उत्तरबहादुर थापामगर छोराको नागरिकता बनाउन धुलिखेल आए । उनी जिल्ला प्रशासन कार्यालयमा पुग्दा नागरिकता बनाउन आएकाहरुको भीड थियो । ११ बज्दासम्म त्यो भीड रत्ति ...


अस्पतालले फरक समूहको रगत दिंदा दुवै मिर्गौला फेल

काठमाडौं, माघ ६ भेरी अञ्चल अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीका कारण बढैयाताल गाउँपालिका–३, सोरहवा, बर्दियाकी २२ वर्षीया रुमा थारुको दुवै मृगौलाले काम गर्न छोडेको छ। अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले विपरित समूहको रगत चढाएकै कारण उनी जीवन ...


एमाले-माओवादी एकता प्रयास निर्णायक मोडमा, ओली र दाहाल दुवै अध्यक्ष !

काठमाडौं, माघ ६ एमाले-माओवादीबीच चार महिनायताको एकता प्रक्रिया अब निर्णायक मोडमा पुगेको नेताहरूले दाबी गरेका छन्। एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार बालकोटमा भेट्दै यसको अन्तिम खाका बनाएको उच्च स्रोतले जानकारी ...


एञ्जाएटि अथवा डिप्रेसन

शनिबार, माघ ६, २०७४/ डा. रघुनाथ(ओसिस) धिताल विशेष वैज्ञानिक, ग्रीन शुस्मउत्प्रेरक अनुसन्धान केन्द्र, रिकेन, जापान नेपाली समाजमा नकारात्मक दृष्टिकोणले हेरिने मध्येको एक विकराल रोग मनोरोग (एञ्जाएटि र डिप्रेसन) पनि हो। विकसित मुलुक (यूरोप अथवा अमेरिका)मा यो रोगको ...


समानुपातिकबाट प्रदेशसभामा निर्वाचित सांसदले पाए प्रमाणपत्र १७२ महिला र ४८ पुरूष निर्वाचित

रासस ५ माघ, काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई शुक्रबार निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । आयोग प्राङ्गणमा आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उहाँहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान ...


वर्तमान सरकारको प्राथमिकतामा परेन केरुङ-काठमाडौं रेलमार्ग

५ माघ, काठमाडौं । कार्यकालको उत्तरार्धमा राष्ट्रिय महत्वका निर्णय गर्न वर्तमान सरकारले बाँकी राखेको छैन । जनचासो जोडिएको नेपाल-चीन रेलमार्ग निर्माण भने सरकारी प्राथमिकतामा देखिँदैन । रेलमार्गको अध्ययनपछि चिनियाँ टोलीले गत कात्तिकमै सम्भाव्य रहेको प्रतिवेदन सार्वजनिक ...


महेश बस्नेतको खुलासा : ‘दिउँसोसम्म भक्तपुर, साँझ एकाएक हेटौँडा !’

५ माघ, काठमाडौं प्रदेश नम्बर ३ को अस्थायी केन्द्र मकवानपुरको हेटौँडालाई तोकिएपछि भक्तपुरमा यसको विरोध भएको छ । जिल्ला समन्वय समिति भक्तपुरले आज जिसस हलमा आयोजना गरेको छलफलबाट सरकारको निर्णयको विरोधमा आन्दोलनको कार्यक्रम समेत घोषणा गरेको ...


प्रहरी आफैं अुसरक्षित, ३३ महिनादेखि त्रिपालमुनि

५ माघ, काठमाडौं । प्रहरी नै असुरक्षित छ भन्दा सबैलाई अचम्म लाग्न सक्छ, तर यो साँचो हो । प्रहरी जवान ड्युटीमा उभिरहेको ठाउँ नजिकैको त्रिपालमुनि नै दिन र रात बिताउँछन् दूधपोखरी गाउँपालिकाको बिचौरका प्रहरी जवानहरु ...


सरकारले प्रतिशोध  साधेको नवराज सिलवालको  आरोप

५ माघ, काठमाडौं । सरकारले शक्तिको दुरुपयोग गर्दै आफूविरुद्ध प्रतिशोध साधेको प्रतिनिधिसभामा सदस्य एवम् पूर्वडीआईजी नवराज सिलवालले आरोप लगाएका छन् । उनले त्यसको डटेर सामना गर्ने घोषणा पनि गरेका छन् । उनलाई पक्रन प्रहरीले सातवटै प्रदेशमा ...


के–के काम गर्न जनता प्रदेश राजधानी जानुपर्छ?

काठमाडौं, माघ ५ जनप्रतिनिधि मात्र राजधानी जाने हुन्, जनताका सरकारी काम स्थानीय तहमै हुने खबर आजको नयाँ पत्रिकामा योगेश ढकाल र पुष्प ढुंगानाले लेखेका छन्। १. जन्म, मृत्युदर्ता र नाता प्रमाणित स्थानीय तहमै जन्म, मृत्यु, विवाह, बसाइँसराइ, नाता ...


नवराज सिलवाललाई भगाउन प्रहरीबाटै सूचना चुहावट

काठमाडौं, माघ ५ पूर्वडीआईजी नवराज सिलवाललाई ‘भगाउन’ प्रहरीले छानबिनका गोप्य सूचना उपलब्ध गराएको खुलेको छ। एमालेको टिकटमा ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वडीआईजी सिलवालमाथि सरकारी कागजात किर्तेमा छानबिन भइरहेको छ। छानबिनका क्रममा प्रहरीबाटै सूचना लिक गरिँदा ...


अदालत र प्रजिअमा दुगडको चलखेल

माघ ४, २०७४ काठमाडौं, २ माघ । नेपालका ठूला व्यापारिक घरानाहरुको कालोधन्दा एकपछि अर्काे गर्दै बाहिर आइरहेको छ । राज्यका निकायहरुलाई आर्थिक प्रभावमा पारेर उनीहरुले जनतालाई कसरी लुटिरहेका छन् भन्ने कुरा विस्तारै खुल्न थालेको छ ...


केपी ओली र पूर्वयुवराज्ञी हिमानी एकै प्लेनमा स्वदेश फिर्ता !

माघ ४, २०७४ काठमाडौं–एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व युवराज्ञी हिमानी शाह एकै प्लेनमा बुधबार थाइल्याण्डबाट स्वदेश फिर्ता भएका छन् । ओली र हिमानी थाइ एयरवेजको टीजी ३१३ कलसाइनको विमानबाट बिहिबार मध्यान्ह ...


केपी ओली र पूर्वयुवराज्ञी हिमानी एकै प्लेनमा स्वदेश फिर्ता !

माघ ४, २०७४ काठमाडौं–एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व युवराज्ञी हिमानी शाह एकै प्लेनमा बुधबार थाइल्याण्डबाट स्वदेश फिर्ता भएका छन् । ओली र हिमानी थाइ एयरवेजको टीजी ३१३ कलसाइनको विमानबाट बिहिबार मध्यान्ह ...


प्रचण्ड-परिवारमा बुहारी सिर्जनाको भविष्य के ?

काठमाडौं, माघ ४ राष्ट्रपतिसँग एमाओवादी अध्यक्ष प्रचण्ड परिवारको फोटोमा बुहारी सिर्जना त्रिपाठी नदेखिएपछि जिज्ञासा पैदा भएको छ । गत साता राष्ट्रपति विद्यादेवी भण्डारीले एमाओवादी अध्यक्ष प्रचण्डको परिवारलाई राष्ट्रपतिनिवासमा साँझको खाना खान बोलाउँदा सदस्यको लहरमा प्रचण्डका छोरीहरू, ...


एक महिला जासुसको ‘खतरनाक’ प्रेमकथा

काठमाडौं, माघ ४ काठमाडौँ– सन् १९८६ मा संसारका सबैजसो पत्रिकामा इजरायलले गोप्यरुपमा आफ्नो परमाणु कार्यक्रमलाई अगाडि बढाइरहेको समाचार प्रकाशित भयो । ती समाचारमा इजरायलले अनुमान गरिएको भन्दा निकै ठूलो परिमाणमा परमाणु कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरिएको ...


चिलिमेको पैसामा मोजमस्ती,  क–कसको हुँदैछ लण्डन सयर ? - कुलमान घिसिङसँग बुझ्ने प्रयास गर्दा सम्पर्क आएनन्

काठमाडौं, माघ ४ काठमाडौं– नेपालको जलविद्युत् क्षेत्रमा चिलिमे जलविद्युत् कम्पनीलाई पायनियर कम्पनीको रुमपा लिइन्छ । तर त्यही कम्पनीको नाममा केही व्यक्तिले भने विदेश घुम्ने र मोजमस्ती गर्ने अवसरको रुपमा समेत प्रयोग गरेका छन् । नेपाल विद्युत् प्राधिकरणका ...


सिलवाललाई पक्राउ गर्न सातै प्रदेशमा पत्राचार

काठमाडौं, माघ ४ प्रतिनिधिसभा सदस्यमा ललितपुर १ का लागि एमालेबाट निर्वाचित सांसद एवं पूर्वडीआईजी नवराज सिलवालको ‘खोतजलास’ गर्न प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी कार्यालयमा पत्राचार गरेको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। प्रहरी महानिरीक्षक ...


विपन्न नागरिकलाई ८ र ‘ठूलाबडा’लाई १२ प्रकारका रोगमा सहयोग विपन्नलाई उपचार सहायतामा पक्षपात

काठमाडौं, माघ ४ सरकारले विपन्न नागरिकलाई औषधि उपचार सहायता रकममा पनि पक्षपात गरेको छ । विपन्नलाई ‘कडा’ आठ र ‘ठूलाबडा’लाई १२ प्रकारका रोगमा सहायता रकम दिइएको छ । राज्यमा पहुँच भएका ठूलाबडालाई १२ प्रकारका ‘कडा’ रोगमा ...


नक्सापासबिनै सेनाले बनायो महलहरू

काठमाडौं, माघ ४ नेपाली सेनाले भद्रकालीस्थित मुख्यालयभित्र काठमाडौं महानगरपालिकाबाट नक्सापास नै नगरी ठूला भवनहरू बनाइरहेको छ। नक्सापास गर्न बारम्बार पत्राचार गर्दासमेत सेना सम्पर्कमा नआएको महानगरको आरोप छ। सेनाको मुख्यालयभित्र ठूला–ठूला भवन, स्टेडियम र पुस्तकालय बनाइएको छ। त्यस्तै ...


यस्तो छ प्रदेश प्रमुखको पृष्ठभूमि

काठमाडौं, माघ ४  प्रदेश नम्बर १ का प्रदेश प्रमुख गोविन्द सुब्बा अंग्रेजीका प्राध्यापक हुन्। धनकुटा स्थायी वासिन्दा सुब्बाले सुरुमा अखिलको राजनीति गरेका थिए। जनमत संग्रहपछि उनी कांग्रेसमा लागेका थिए। प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थ पूर्वकृषि ...


दिपक मनाङेलाई कैद गर्ने फैसला पाँच वर्षदेखि अदालतमै गुपचुप

काठमाडौं, माघ  ४ ‘गुन्डा नाइके’ भनेर चिनिने दिपक मनाङेलाई पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा ५ वर्ष कैद सजाय सुनाएको थियो। पाँच वर्षअघिको यो फैसला कार्यान्वयन भएन। उनी यसपालि मनाङको प्रदेश सभा ‘ख’ बाट सांसद ...


सरकारले तोक्यो सातै प्रदेश प्रमुख र अस्थायी मुकाम: प्रदेश ३ काे हेटाैंडा

३ माघ, काठमाडौं । सरकारले सात प्रदेशको प्रदेश प्रमुख तोकेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश प्रमुखहरु तोकेको हो । प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । ५ मा राजपा र १ ...


विज्ञापन ‘क्लिन फिड’मा नीति नै फेर्ने तयारीमा भारतीय दबाव

३ माघ, काठमाडौं । सरकार नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापनरहित सामग्री (क्लिन फिड) लागू गर्ने नीतिको परिमार्जन गर्ने निष्कर्षमा पुगेको छ । यसले क्लिन फिड लागू गर्नेे योजना अझै पछि धकेलिने भएको छ । प्रसारण ...


पश्चिम सेतीबाट बाहिरिँदै थ्री गर्जेजः सम्झौता तोड्ने तयारीमा लगानी बोर्ड पहिले स्मेकले झुक्यायो, अहिले चिनियाँ कम्पनीले !

३ माघ, काठमाडौं । सात सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्ने जिम्मा पाएको चिनियाँ सरकारी कम्पनी थ्री गर्जेज नेपालको बिजुली खरिद दर चित्तबुझ्दो नभएको बताउँदै लगानी नै नगरी फर्किने मनस्थितिमा देखिएको छ ...


३३ किलो सुन काण्डमा शालीमार ज्वेलर्सका सञ्चालक पक्राउ

माघ ३ काठमाडौँ काठमाडौंको विशालबजारमा रहेको शालीमार ज्वेलर्सका सञ्चालक सुन तस्करीको अभियोगमा पक्राउ परेका छन् । भारत राजस्थानका राहुल गोयललाई सिआइबीले पक्राउ गरेको हो । एक वर्ष अघि पुस २० गते दुवईबाट आएको ३३ किलो सुनमा उनको ...


दीपक मनाङ्गेको सांसद पद अब के हुन्छ?

माघ ३ काठमाडौँ संविधानको धारा १७८ अनुसार भ्रष्टाचार या कुनै नैतिक पतन हुने काम गरेमा सांसद पद स्वतः जानेछ,’ महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले भने, ‘दीपक मनाङेको मुद्दामा अब संवैधानिक इजलासबाट मात्रै टुंगो लाग्नेछ। फौजदारी अभियोग ...


सुमार्गीको आरोपमा कान्तिपुरको प्रत्युत्तर-आक्षेप पुष्टि गर्न चुनाैती

काठमाडौं, माघ ३ काठमाडौँ- उद्यमी तथा मिडिया व्यवसायी अजेयराज सुमार्गीले आफूबिरुद्ध ब्ल्याकमेलिङको आरोप लगाएका बेला कान्तिपुरले कडा शब्दमा त्यसको प्रतिवाद गर्दै उनले मुख्य मुद्दाबाट ध्यान मोड्न लगाएका गम्भीर आक्षेपलाई पुष्टि गर्न उनलाई चुनाैती दिएको छ। सोमबार ...


आन्दोलनरत नर्स भन्छन्– न कमाइले खान पुग्छ, न जागिरको भर छ

- शान्ति तामाङ/ काठमाडौं, माघ ३ अमिका महर्जन त्रिवि शिक्षण अस्पतालमा स्नातक नर्सिङ पढ्दै छिन्। कलेजको शुल्क मात्र साढे ४ लाखभन्दा बढी तिरेकी छन्। पढाइ यसै वर्ष सकिन्छ। त्यसपछि काम गर्न विदेश जाने उनको योजना छ। ‘म ...


कांग्रेसबाट अनुराधा कोइरालासहित पाँच प्रदेश प्रमुख, २ र ५ मा मधेसीवादी दलले सिफारिश गर्ने मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्दै

काठमाडौं, माघ ३ सरकारले आज प्रदेश प्रमुख नियुक्त गर्दै छ। मधेसवादी दुई संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र कांग्रेसको भागबन्डामा सात प्रदेशमा प्रमुख नियुक्त हुन लागेका हुन्। यसबारेमा निर्णय गर्न केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक ...


मकर संक्रान्तिः किन र कसरी मनाउने ?

काठमाडौं, पुस ३० मौसमी चक्र अनुसार केहि न केहि चाडपर्व आउने गर्छ । जाडो याम अझ भनौ मध्य जाडोमा मकर संक्रान्ति मनाइन्छ । पुसको अन्त्य र माघ महिनाको प्रारम्भमा यो पर्व मनाइन्छ । कुनैपनि चाडपर्वसँग धार्मिक साइनो ...


तीन सय वर्ष पुरानो घ्यू-तेल पसल सञ्चालक भन्छन्- असन गाडी मुक्त भए व्यापार बढ्छ

शान्ति तामाङ काठमाडौं, पुस ३० असनको अन्नपूर्ण मन्दिरछेउ साइनबोर्ड नभएको झिलिमिली पसल छ। त्यहाँ आउने ग्राहकलाई साइनबोर्डको दरकार पनि पर्दैन। उनीहरुलाई थाहा छ, यो घ्यू-तेल पाइने राजधानीकै पुरानो पसल हो। यसका सञ्चालक हुन् स्वयममान तुलाधर। ‘अरू राम्रा देखिने पसल हुँदाहुँदै ...


सीता दाहाल उपचारका लागि दिल्ली प्रस्थान

काठमाडौं, पुस ३० नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल उपचारका लागि दिल्ली प्रस्थान गरेकी छिन्। अध्यक्ष दाहालको सचिवालयका अनुसार सीता नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली प्रस्थान गरेकी हुन्। उनको साथमा भरतपुरकी मेयर ...


अमेरिकाको हवाईमा जब मिसाइल आक्रमणको झुठो सन्देश फैलियो…

हवाई (अमेरिका), पुस ३० (एजेन्सी) अमेरिकाको हवाई राज्यमा शनिबार बिहान सबैको मोबाइलमा एकसाथ चेतावनीको सन्देश आयो, जसमा लेखिएको थियो– ब्ल्यास्टिक मिसाइल हवाईतर्फ आइरहेको छ। आपतकालीन् ठाउँमा जानु होला। यो अभ्यास होइन। यही सन्देश रेडियो र ...


निवासमा राष्ट्रपतिले दिइन् प्रचण्ड परिवारलाई डिनरशितल

पुस २९, २०७४ काठमाडौं -राष्ट्रपति विद्यादेवि भण्डारीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको परिवारलाई डिनर दिएकी छिन् । शुक्रवार साँझ शितलनिवासमा राष्ट्रपति भण्डारीले डिनर दिएकी हुन् । राष्ट्रपति निवासमा प्रचण्ड परिवारलाई दिइएको डिनरमा पत्नी सीता भरतपुर महानगरपालिकाको ...


हामी सम्मानजनक एकताका पक्षमा छौं: महरा कांग्रेसले ५ वर्षको तयारीमा लाग्दा हुन्छ

२०७४ पुष २९, अन्तर्वार्ता समसामयीक राजनीतिक परिवेशमा नारायण खड्काले दाङमा माओवादी नेता कृष्णबहादुर महरासँग लिएको अन्तरवार्ताको सम्पादित अंश: दुई पार्टी एकताको प्रयास कहाँ पुगेको छ ? दुबै पार्टीवाट गठित कार्यदलले काम काम गरिहेको छ। कार्यदल वैचारिक र राजनीतिक संगठनको ...


२ लाख ३४ हजार घुससहित कर्मचारी पक्राउ

२०७४ पुष २९ बैदेशिक रोजगार कार्यालय ताहाचलमा कार्यरत कर्मचारी २ लाख ३४ हजार घुससहित पक्राउ परेका छन्। नासु नगेन्द्र गौतमलाई अख्तियारले शुक्रबार बिहान गोंगबुको होटलबाट पक्राउ गरेको हो। उनले बैदेशिक रोजगारीमा जाने कर्मचारीको व्यक्तिगत श्रम स्वीकृतीका ...


​बैंक ठगीकी योजनाकार दिपिकासँग २ किलो सुनका गहना

२०७४ पुष २९, कृषि विकास बैंकको करिब ५ करोड हिनामिना योजनाकार दिपिका रेग्मीले ठगीको पैसाबाट गहना जोडेको खुलेको छ। सोही बैंककी कर्मचारी दिपीका रेग्मीसँग एक सय ७५ ग्राम सुनका गहना भेटिएको छ। कृषि विकास ...


एमाले-माओवादी एकतामा अनेक अड्चन, एकतापछि पनि विभाजनको खतरा

२०७४ पुष २९, आमनिर्वाचन सम्पन्न हुनुअघि ‘प्रेमी–प्रेमिकाको स्तरमा एक भएका’ नेकपा एमाले र माओवादीबीच अहिले पार्टी एकीकरण हुन निकै सकस परिरहेको छ । केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति र सभामुख पद चाहिने र पार्टी एकता ...


सडकमा प्रमाणपत्र देखाउँदै हिँड्न आवश्यक छैनः प्रधानन्यायाधीश

रासस /२०७४ पुष २९ रुकुम । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको प्रष्ट पारेका छन् । शुक्रबार रुकुम पूर्वको जिल्ला अदालत उद्घाटन गर्दै उनले अहिले सडकमा ...


तपाईंका श्रीमान के गर्नुहुन्छ !

- दुर्गा सुवेदी / काठमाडौं, पुस २९ दुईवर्ष पहिले महिला राष्ट्रपतिले सपथ खाएको केही दिनपछि नै संसदले पहिलो महिला सभामुख निर्वाचित गर्‍यो । राष्ट्रपति र सभामुखको नेतृत्व सम्हालेको वर्ष दिन नबित्दै न्यायमूर्तिका रुपमा प्रधानन्यायधीशको जिम्मेबारी फेरि ...


पुस्तक अंशः सुन मैयाँ ! म त जन्मँदै नोकर्नी

काठमाडौं, पुस २९ म आमोई । मेरा छोराछोरीले मलाई सधैं यही नामले सम्बोधन गरे । मेरो वास्तविक नाम भने रोमकुमारी हो । छाछुरे भीरको उकाली चढेर देउरालीमा पुगेपछि तलको महाभीरतिर हेर्दा जसरी यात्रु कहालिन्छन्, मेरो जीवनयात्रा पनि त्यस्तै ...


राष्ट्र बैंकलाई किन 'ठट्टा' का रुपमा लिन थाले बैंकरले?

काठमाडौं, पुस २९ -सुदर्शन सापकोटा/ काठमाडौं राष्ट्र बैंक उच्च व्यवस्थापनले केही साताअघि बैंकका प्रमुख कार्यकारी अधिकृतलार्इ बोलाएर नसच्चिने भए कारवाही गर्ने चेतावनी दियो। बैंकरहरु खासै बोलेनन्। सानातिना माग राखे र आइन्दा गल्ती नदोहोर्याउने प्रतिवद्धता गरेर फर्किए। ...


डा. गोविन्द केसीले १० बजे अनसन तोड्ने, सरकारसँग ५ बुँदे सहमति

काठमाडौं, पुस २९ पाँच दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीले भोलि अनसन तोड्ने भएका छन्। अनसन तोडाउन त्रिवि शिक्षण अस्पतालमा पुगेका शिक्षा मन्त्री दीपक बोहोरा नेतृत्वको टोलीसँग वार्ता गरी डा केसीले भोलि बिहान १० बजे अनसन तोड्ने ...


मन्त्रिपरिषद्का निर्णय अपारदर्शी : निर्णय ७० वटा, सार्वजनिक गरिए ७ वटा मात्रै

काठमाडौं, पुस २९ पछिल्ला केही दिनयताका मन्त्रिपरिषद्का निर्णय अपारदर्शी हुने क्रम बढेको छ। प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि बसेका हरेक मन्त्रिपरिषद् बैठकमा नियमितभन्दा मन्त्रीको खल्तीबाट आउने ठाडो प्रस्तावको संख्या अत्यधिक हुने गरेको पाइएको छ। मन्त्रिपरिषद्को शुक्रबारको बैठकमा ...


आज बस्दैछ बामगठबन्धनको संयुक्त कार्यदल बैठक, गर्दैछ के निर्णय ?

पुस २८, २०७४ काठमाडौं– एमाले–मओवादी संयुक्त कार्यदलको बैठक आज बस्दै छ । बैठक एमाले संसदीय दलको कार्यलय सिंहदरवारमा बस्ने नेताहरुले बताएका छन् । बैठकले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, ...


मन्त्रिपरिषद् बैठक जारी, प्रदेश प्रमुख तोक्ने टुंगो छैन उच्च अदालत भएकै ठाउँमा अस्थायी मुकाम तोक्ने तयारी

काठमाडौं, पुस २८ मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी छ। केहीबेरअघि सुरु भएको बैठकले उच्च अदालत भएका ठाउँमा प्रदेश सभाको पहिलो बैठक बस्न मुकाम तोक्ने तयारी छ। उच्च अदालतहरु विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र ...


मन्त्रिपरिषद् बैठक जारी, प्रदेश प्रमुख तोक्ने टुंगो छैन उच्च अदालत भएकै ठाउँमा अस्थायी मुकाम तोक्ने तयारी

काठमाडौं, पुस २८ मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी छ। केहीबेरअघि सुरु भएको बैठकले उच्च अदालत भएका ठाउँमा प्रदेश सभाको पहिलो बैठक बस्न मुकाम तोक्ने तयारी छ। उच्च अदालतहरु विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र ...


एकतापछि अध्यक्ष ओलीका दिन कष्टपूर्ण हुने सम्भावना - यस्तो गुट बन्ने देखियो !

पुस २७, २०७४ काठमाडौँ प्रचण्डलाई पार्टीको कार्यकारी प्रमुख नबनाउन अध्यक्ष केपी ओलीमाथि दबाब बढिरहेको भए पनि एमालेका सबै वरिष्ठ नेताहरू प्रचण्डलाई अध्यक्ष बनाएर पार्टीमा भित्र्याउन हतारिएका छन् । वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव ...


गोटी बन्यौ कि गोविन्द ?

– देवप्रकाश त्रिपाठी / पुस २७, २०७४ केही वर्षअघि मेडिकल शिक्षाका नाममा उत्पन्न विसङ्गति र भ्रष्टाचारका विरुद्ध आवाज उठ्यो, मेडिकल कलेजहरूलाई अनुमति दिने प्रक्रिया पारदर्शी र वैज्ञानिक बनाउनुपर्ने माग भयो, राजधानी काठमाडौंमा मात्र केन्द्रित हुन खोजेका ...


२९६ औं पृथ्वीजयन्तीको अवसरमा यस्तो आयो पूर्व श्री ५ को सन्देश

पुस २७, २०७४ काठमाडौँ पूर्व श्री ५ ज्ञानेन्द्र शाहले पुरानो नेपालको जगेर्ना गरेर मात्र नयाँ नेपाल बनाउन सकिने यथार्थ आत्मसात गर्दै राष्ट्रिय स्वाभिमान पुनर्उत्थान तथा समृद्धिका निम्ति एकताबद्ध भई क्रियाशील हुन आह्वान गर्नुभएको छ । यो ...


...त्यसपछि गगन थापा काङ्ग्रेस प्रवक्ता हुन पाएनन्

पुस २७, २०७४ काठमाडौँ– मुलुकमा मङ्सिर १० गतेका लागि पहिलो चरणमा प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा भइसकेको थियो । यसका लागि उम्मेदवार मनोनयको मिति कात्तिक ५ का लागि तय भएको थियो । पहिलो ...


अध्यक्ष प्रचण्ड र महामन्त्री सिंहबीच भेटवार्ता: यस्तो भयो सहमती ?

पुस २७, २०७४ ललितपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहबीच भेट भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न महामन्त्री सिंह बिहीबार बिहान ७ः३० बजे प्रचण्ड निवास खुमलटार पुगेका ...


डिन प्राडा. शशी शर्माले थप्लान् त म्याद ?

पुस २७, २०७४ चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्राडा. शशी शर्माले बुधबारदेखि डिन पदबाट बाहिरिएको बताएका छन् । ४ वर्षे डिनको कार्यकाल २८ पुससम्म बाँकी रहेका शर्माले बिहीबार सार्वजनिक बिदा भएकाले बुधबारबाटै ...


एसइई परीक्षा यसकारण कठिन बन्दै

काठमाडौं, पुस २७ आगामी २८ चैतबाट जिल्ला शिक्षा कार्यालय नरहने भएपछि माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा निकाल्न कठिन हुने देखिएको छ। कानुनी रूपमा संक्रमणकालीन व्यवस्था नहुँदा यस वर्षको एसइई परीक्षाको नतिजा आउन निकै समय लाग्ने राष्ट्रिय परीक्षा ...


कुलतमै नेपालीले २२ अर्ब सक्छन्

काठमाडौं, पुस २७ लागूपदार्थका दुव्र्यसनीले बर्सेनी २२ अर्ब रुपैयाँभन्दा वढी रकम कुलतमा सक्ने गरेका छन्। गाँजा, चरेस, हिरोइन तथा फर्मास्युटिकल ड्रक्सका दुव्र्यसनीले दैनिक खर्च गर्ने रकमको अनुपात बार्षिक २२ अर्बभन्दा वढी हुने गरेको पाइएको अनुसन्धानमा संलग्न नेपाल ...


तोडिँदै भारतीय एकाधिकार : चीनतर्फको पनि इन्टरनेट नेपालमा

काठमाडौं, पुस २७ नेपालको स्थलमार्गबाट हुने इन्टरनेटको अन्तर्राष्ट्रिय आबद्धता अब चीनबाट पनि हुने भएको छ । यही २८ पुसदेखि नेपाल चिनियाँ बाटो हुँदै इन्टरनेटको विश्व–सञ्जालमा जोडिने निश्चित भएको हो । नेपाल र चीनबीच निर्माण भएको क्रसबोर्डर ...


पर्यटनमा वर्षौंको सपना पूरा, भित्रिए १० लाख पर्यटक

पुस २६, २०७४ काठमाडौँ । १९ वर्षअघि नेपाल भ्रमण वर्ष मनाउँदै गर्दा सरकारी लक्ष्य थियो, १० लाख पर्यटक भित्र्याउने । सन् १९९८ को सपना २०१७ मा आएर मात्र पूरा भएको छ । अर्थात्, सन् २०१७ मा ...


‘भारतको प्राथमिकतामा अब मधेश रहेन’

पुस २६, २०७४ काठमाडौँ । राजनीतिक विश्लेषक तुलानारायण साहले मधेश यतिबेला शक्तिविहीन भएकोले कुनै पनि शक्तिकेन्द्रको साथ नरहेको बताएका छन् । मधेश आन्दोलनको ११ वर्ष विषयक मधेश मन्थन कार्यक्रममा मधेश मामिलाका जानकार मानिने साहले भने, ‘जोसँग शक्ति ...


हिरासतमा १२ घन्टा बसेका केसी रातभर कसैसँग बोलेनन्

पुस २६, २०७४ अदालतमा ८ घन्टा : सर्वोच्च अदालतको अवहेलना गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीलाई प्रहरीले मंगलबार बिहान ९ बजे नै अदालत पुर्‍याएको थियो । आजको नयाँ पत्रिकामा खबर छ । ...


ओली र प्रचण्डले भने, ‘१५ सालपछिकै धेरै सिट पायौँ, एकता गरेरै छाड्छौँ’

काठमाडौं, पुस २७ वाम गठबन्धनले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड र प्रदेश सरकार गठनका लागि संयुक्त कार्यदल गठन गरेको छ । एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकले दुवै पार्टीका नेताहरू रहेको ...


भान्जीको जालमा यसरी फसे सेनाका सहायक रथी

काठमाडौं, पुस २६ कृषि विकास बैंक न्यूरोड शाखाकी सहायक टेलर नागार्जुन १ की ३२ वर्षीया दीपिका रेग्मी ४ करोड ९१ लाख रकम हिनामिना मुद्दामा समातिइन्। प्रहरीले अनुसन्धान थाल्यो। खुल्यो , घटनाको मुख्य योजनाकार उनै रहिछिन्। प्रहरीका लागि ...


स्वेच्छिक अवकाश लिने कर्मचारीलाई दुई किस्तामा रकम

काठमाडौं, पुस २५ कर्मचारी समायोजन ऐन बमोजिम सेवा अवधि पुगेका निजामती कर्मचारीले स्वेच्छिक अवकाश लिन चाहेमा दुई किस्तामा रकम प्राप्त गर्न सक्ने भएका छन्। अर्थ मन्त्रालयले एकै पटक रकम दिन नसक्ने जनाउँदै दुई किस्तामा रकम दिन सक्ने ...


पूर्वराजा ज्ञानेन्द्रको आदित्यनाथसँग ४५ मिनेट एक्लाएक्लै वार्ता

काठमाडौं, पुस २५ पूर्वराजा ज्ञानेन्द्र शाह र भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच सोमबार डेढ घन्टा वार्ता भएको छ। मध्यपश्चिम र सुदूरपश्चिम नेपालको निजी भ्रमणमा रहेका शाह आइतबार नेपालगन्जबाट लखनउ पुगेका थिए। पूर्वराजाले आदित्यनाथको सरकारी निवास ५ ...


माइतीघरमा केसीका समर्थकहरू, सुरक्षा व्यवस्था कडा

काठमाडौं, पुस २५ अदालत अवहेलनाको मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीको रिहाइको माग गर्दै मंगलबार बिहान ८ बजेदेखि माइतीघरमा केसीका समर्थकहरू भेला भएका छन्। डा केसी पक्राउको विरोध गर्दै ‘सोलिडारिटी फर डा केसी एलायन्स’को आयोजनामा हुने प्रदर्शनमा ...


डाक्टर केसी सर्वोच्चमा

काठमाडौं, पुस २५ अवहेलना मुद्दामा पक्राउ परेकय त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ प्राध्यापक डाक्टर गोविन्द केसीलाई प्रहरीले सर्वोच्च अदालत पुर्‍याएको छ। सोमबार राति ८ बजे पक्राउ परेका केसीलाई सिंहदरबारस्थित प्रहरी वृतमा राखिएको थियो। प्रहरीले मंगलबार बिहान नौ ...


मार्केट सेयर गुमाउँदै राष्ट्रिय ध्वजावाहक

२४ पुस, काठमाडौं । त्रिभुवन विमानस्थलबाट उडान भर्ने र यात्रुलाई सेवा दिनेमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई यसपालि भारतीय निजी कम्पनी जेट एयरलाइन्सले उछिनेको छ । दुई वटा बोइङमध्ये एउटा लिलामी र अर्काे मर्मतका लागि एक ...


प्रचण्ड फकाउँदै कांग्रेस, सरकार गठनमा तालमेल गर्ने यस्तो छ गृहकार्य

पुस २४, २०७४ 'शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न मिल्नुपर्ने दबाब' नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री दिएर आफ्नो गठबन्धनमा ल्याउने गृहकार्य अगाडि बढाएको छ । वाम गठबन्धनबीच ...


Prev12345678910111213141516171819Next