मुख्य समाचार

विनाविभागीय मन्त्री बन्नबाट यसरी रोकिए पोखरेल

काठमाडौं, फागुन १५ उच्चस्रोतका अनुसार अर्थमन्त्रीमा ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेबीच तीव्र प्रतिस्पर्धा देखिएपछि प्रधानमन्त्री ओलीले नयाँ विकल्प प्रस्ताव गरेका थिए । राष्ट्र बैंकका पूर्व गभर्नर युवराज खतिवडालाई अर्थमन्त्री बनाउन दृढ ...


मन्त्रिपरिषद् विस्तार आज, प्रचण्ड  बालुवाटारमा

१४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । त्यसअघि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा अोली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बालुवाटारमा बिहान ९ बजे छलफल हुँदैछ । माओवादीबाट ...


एकता बैठकमै ईश्वर पोखरेलको हुर्मत

फागुन १४, २०७४ काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भइसकेको छ । माओवादी र एमालेले पार्टी एकताका लागि दुई कार्यदल बनाएका छन् । पार्टी एकता प्रतिवेदन कार्यदल र सांगठनिक तथा अन्तरिम ...


करिब चार हजार कर्मचारी जागिर छाड्दै

फागुन १४, २०७४ प्रदेश र स्थानीय तहमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको बेला करिव चार हजार जना कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका छन् । गत पु ३० गते ४छ दिनको अवधि राखि सामान्य ...


सरकारलाई सबैभन्दा बढी कर तिर्ने ठूला करदाता

फागुन १४, २०७४ दूरस‌चार सेवा प्रदायक कम्पनीहरु एनसेल र नेपाल टेलिकमलाई पछ्याउदै दुई उत्पादनमूलक कम्पनी सूर्य नेपाल र गोरखा ब्रुअरीले चालू आर्थिक वर्षको छ महिनामा सबैभन्दा बढी कर बुझाएका छन्। यस अवधिमा नबिल बैंक, नेपाल ...


आज हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने

१३ फागुन, काठमाडौं । पश्चिम र मध्य नेपालका धेरैजसो क्षेत्रमा आइतबार हावाहुरी र मेघगर्जनसहित पानी पर्ने मौसमविदले अनुमान गरेका छन् । पूर्वी नेपालमा भने केही पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना छ । मौसमविद विभूति पोखरेलले पश्चिमी ...


बलिउड नायिका श्रीदेवीको दुबईमा असामयिक निधन

एजेन्सी काठमाडौं, फागुन १३ चर्चित बलिउड अभिनेत्री श्रीदेवीको शनिवार हृदयघातका कारण युएईको दुबईमा असामयिक निधन भएको छ। उनी ५४ वर्षकी थिइन्। एक विवाह समारोहका लागि छोरी जान्हवी कपुर, पति एवम् फिल्म निर्माता बोनी कपुर सहित ...


दशैँताका मेलम्चीको पानी आउने प्रायः पक्का

काठमाडौं, १२ फागुन। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना पूर्णताको अन्तिम चरणमा पुगेसँगै राजधानीवासीका धारामा दशैँताका मेलम्चीको पानी आउने भएको छ । अर्बौं रुपैयाँको विशाल उक्त परियोजनाबाट मेलम्ची खोलाको पानी राजधानीका धाराबाट खस्ने प्रायः पक्का भएको हो । साथै ...


फेन्सी पसलको आवरणमा मिटरब्याजको धन्दा

काठमाडौं, १२ फागुन। मिटरब्याजको धन्दामा संलग्न थप व्यक्तिहरु प्क्राउ परेका छन्। गैरकानुनी रुपमा रुपमा बचत संकलन र कर्जा प्रवाहको आरोपमा प्रहरीले थप तीन कम्पनीमा छापा हानेको हो। एक कम्पनीका सञ्चालक पक्राउ परेका छन् भने अरु ...


प्रचण्डले किन दिए यस्तो अनौठा गम्भीर अभिव्यक्ति ?

काठमाडौं, फागुन १२ बेलाबेलामा अमूर्त तथा काल्पनिक अभिव्यक्ति दिएर आमनागरिक एवम् देशदुनियाँलाई नै भ्रमित पार्न सफल रहँदै आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनः त्यस्तै एक अभिव्यक्तिको पासो थापेका छन् । आफ्नो कमजोरी ढाकछोप गर्नुपर्दा प्रायः अनौठा ...


सुख्खायाममा हुने विद्युत अभावलाई टार्न - के भारतले मान्ला त नेपालको ‘इनर्जी बैकिङ’ को अवधारणा ?

काठमाडौं, फागुन १२ नेपाल विद्युत प्राधिकरणले बर्षायामको विद्युत भारत पठाएर हिउँदमा भारतबाट ल्याउने तयारी गरेको छ । नेपालमा सुख्खायाममा हुने विद्युत अभावलाई टार्नका लागि प्राधिकरणले ‘इनर्जी बैंकिङ’ को यो अवधारणा ल्याएको हो । तर यसप्रति भारतले ...


को–को होलान् प्रधानमन्त्री ओलीका सारथी ?

काठमाडौं, फागुन १२ काठमाडौं– केहीबर्ष पहिला तत्कालीन मुख्यसचिव तथा हाल चीनका लागि नेपाली राजदुत रहेका लिलामणि पौड्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विज्ञ तथा सल्लाहकार नियुक्ति गर्न एउटा मापदण्ड बनाए । पौड्यालले बनाएको मापदण्डमा निजामती प्रशासनमा विज्ञता नभएका ...


भावी राष्ट्रपतिमा तीन आकांक्षी

काठमाडौं, फागुन १२ भावी राष्ट्रपतिका लागि वर्तमान राष्ट्रपति विद्या भण्डारी, एमाले वरिष्ठ नेता झलनाथ खनाल, माओवादी नेता अमिक शेरचन आकांक्षी देखिएका छन् । त्यस्तै, वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले पनि पुनः उम्मेदवार बन्ने चाहना राखेका छन् । वर्तमान ...


म विवाहित होइन, त्यसकारण तिम्रा बुबा छैनन्

शुक्रबार, फागुन ११, २०७४ बीबीसी मेरी ७ वर्षकी छोरी अन्य बच्चाझैँ खुशी, लापरवाह र जिज्ञासु छिन् । उनी आफ्नो वरपरको दुनियाँ र आफ्नो जीवनलाई लिएर उत्सुक रहन्छिन् । तर प्रायः उनले एक प्रश्न सोध्नेगर्छे, ...


प्रचण्डलाई पत्नी पीडा !

शुक्रबार, फागुन ११, २०७४ पुत्रवियोगको पीडा नसकिँदै माओवादी अध्यक्ष प्रचण्डलाई अर्को पीडादायी स्थिति थपिएको छ । केही वर्षअघि आफ्नी प्रिय पुत्री र यसै वर्ष आफ्नो एक मात्र छोरा गुमाएका प्रचण्डलाई थपिएको अर्को पीडा पत्नीको कारणले ...


पर्यटन बोर्डका ‘भ्रष्ट’लाई सात वर्ष जेल सजाय

शुक्रबार, फागुन ११, २०७४ नेपाल पर्यटन बोर्डमा भएको भ्रष्टाचारमा बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवास निरौलालाई विशेष अदालतले सात वर्ष जेल सजायको फैसला गरेको छ । यसैगरी, बोर्डका लेखा शाखा प्रमुख अनिलकुमार दासलाई ६ वर्ष कैद ...


इम्बोस्ड नम्बर तत्काल प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश

शुक्रबार, फागुन ११, २०७४ सर्वोच्च अदालतले सवारी साधनमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ। भरत बस्नेतले इम्बोस्ड नम्बर तत्काल प्रयोग गर्न नहुने माग गर्दै हालेको रिटको सुनुवाइ गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल ...


नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक

फागुन १०, २०७४ काठमाडौं। नेपाल भ्रष्टाचार हुने देशहरुको सूची ९ स्थान माथि उक्लिएको छ। गत वर्ष १३१ अौँ स्थानमा १२२ औं स्थानमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले १८० वटा देशहरुलाई समेटेर भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांकमा नेपालले ...


त्रिभुवन विमानस्थलका हाकिम क्याफे साहूको मोहजालमा

९ फागुन, काठमाडौं । काठमाडौं । आमजनताको सेवा र भलाइका लागि प्रयोग गर्नुपर्ने सरकारी जमिन र भवन दलालहरूको कब्जामा पुगेको छ । अदालत र स्वामित्ववाला निकायले तुरुन्तै हट भन्दा पनि उनीहरू टसमस हुँदैनन् । त्रिभुवन अन्तर्राष्ट्रिय ...


मनोज पुनको अपराध यात्राः वाईसीएल, युथफोर्सदेखि अन्डरवर्ल्डसम्म- सोमबहादुर को हुन् ?

९ फागुन, काठमाडौं । तीन ठूला हत्याकाण्डमा संलग्न गुण्डा नाइके मनोजबहादुर बुढामगर उर्फ मनोज पुन अन्ततः प्रहरी इन्काउन्टरमा मारिएका छन् । पछिल्लो समय श्रृङ्खलाबद्ध हत्याकाण्ड मच्चाउँदै आएका पुन भारतमा लुकेर बसेका थिए । उनको खोजीमा प्रहरीको ...


सानो कारणले हवाइजहाजभित्रै झडप, आकस्मिकरुपमा विमान अवतरण

एजेन्सी २०७४ फागुन ९ गते सामान्य विषयमा झडप हुँदा डच एयरलाइन्सको विमान आकस्मिकरुपमा अवतरण गर्नेपरेको छ । दुबईबाट एम्सटर्डमका लागि उडेको डच एयरलाइनको जहाज हालै अष्ट्रियाको भियनामा आकस्मिक अवतरण गर्नुको कारण भने निकै रोचक छ । मध्य आकाशमा जहाज ...


डोनाल्ड ट्रम्पका छोरा भारत भ्रमणमा, भारतमा घरजग्गाको कारोबार गर्दै, गुरगाउँ र कोलकत्ता रोजार्इमा

फागुन ९, २०७४ -रासस/सिन्ह्वा नयाँदिल्ली। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जेआर एक हप्ता लामो भ्रमणका लागि मंगलबार भारत पुगेका छन्। भारतको राजधानी नयाँदिल्लीमा हुन लागेको विश्व व्यापार सम्मेलनमा उनी सहभागी हुने भ्रमण तालिका रहेको छ।उनले ...


मोदी नभेटी फर्के पूर्वराजा - उता प्रचण्डले भने, हामी भारतीय चंगुलमा फस्यौं

काठमाडौं, फागुन ८ काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहको योजना विफल भएको छ । मोदीसँग भेटघाट गरी राजसंस्था पुनर्बहालीका लागि निर्णायक छलफल गर्ने रणनीतिका साथ एउटा धार्मिक कार्यक्रमको निहुँ बनाएर पूर्वराजा ...


प्रदेशमा नजाने अटेरी कर्मचारीलाई निजामती सेवा ऐन २०४९ को दफा ६१ को ‘च’ अनुसार बर्खास्त गर्ने सरकारको तयारी

काठमाडौं, फागुन ८ सरकारले प्रदेशको कामकाजका लागि अहिलेसम्म एक हजार कर्मचारी खटाइसकेको छ । जसमध्ये एक सयको हाराहारीमा मात्रै कार्यस्थल पुगेका छन । बाँकी कर्मचारी प्रदेशमा जान अटेर गरेर बसेका छन् । धेरैजसो बीचबाटोबाटै हराएका छन् । कर्मचारीहरू आफ्नो कार्यक्षेत्रमा नजाँदा ...


राष्ट्रियसभा सदस्यमा युवराज खतिवडा, रामनारायण बिडारी र बिमला राई सिफारिस - ‘प्रस्तावित सांसदहरु’ चाँदनी जोशी,कृष्णप्रसाद पौडेल र झापा कांग्रेसका पूराना नेता गोपाल बस्नेत अदालत जाने तयार

काठमाडौं, फागुन ८ सरकारले राष्ट्रियसभा सदस्यका लागि पूर्ववर्ती सरकारले गरेको सिफारिस उल्ट्याउँदै तीन जनाको नयाँ नाम सिफारिस गरेको छ। मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र विमला राई पौड्याललाई सिफारिस गरेको हो। यसअघि आइतबार ...


अबका शेरबहादुर

काठमाडौं, फागुन ७ – देवप्रकाश त्रिपाठी सामान्यतया जोसँग उमेर, गन्तव्य र गति हुन्छ, त्यस्ता मानिसको भविष्यबारे अनुमान र विश्लेषण गर्ने गरिन्छ । तर, यहाँ उमेरले साढे सात दशक पूरा गरेका, विगत २६ वर्षदेखि निरन्तर सत्ताकेन्द्रमा रहेका र ...


भाटभटेनीले ललितपुर महानगरपालिकालाई कर वापतको १ करोड नतिरेको ठहर

काठमाडौं, फागुन ७ ललितपुरमा संचालन गरिएको भाटभटेनीले ललितपुर महानगरपालिकालाई कर नतिरेको पाइएको छ । देशका विभिन्न स्थलहरुमा सुपरमार्केट संचालन गर्दै आएको भाटभटेनी सुपर स्टोरले राज्यलाई तिर्नुपर्ने कर नतिरेको पाइएको हो । महानगरपालिका स्रोतका अनुसार विगत लामो समयदेखि ...


विप्लवद्वारा भोली फागुन ८ गते मंगलबार नेपाल बन्दको घोषणा

काठमाडौं, फागुन ७ पार्टीका उच्च तहका नेताहरूलाई सरकारले गिरफ्तार गरेको मामलालाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अत्यन्त गम्भीर रूपमा लिएको बुझिएको छ । हिजो विराटनगरमा आयोजना हुँदै गरेको सो पार्टीका युवाहरूको सङ्गठन राष्ट्रिय युवा जनस्वयम् सेवक ...


‘मिटरब्याज’बाट करोडपति बनेका व्यापारीहरु सिआईबी फन्दामा

काठमाडौं, फागुन ७​ मिटर ब्याजको धन्दाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले कारबाही सुरु गरेको छ। घर–जग्गा तथा सुन धितो राखेर चर्काे ब्याजदरमा कर्जा प्रवाह गर्दै आएका समूहविरुद्ध सिआइबीले आइतबार देशभरि ‘अप्रेसन’ चलाएर दर्जनभन्दा बढीलाई पक्राउ गरेको ...


‘मेरामा वार्ता गर्दा प्रसन्न भएर फर्किनुहुन्छ’

काठमाडौं, फागुन ७ आइतबार बिहान १० बजे मेडिकल कलेजका सञ्चालक व्यापारी दुर्गा प्रसार्इंको भक्तपुर सानोठिमीस्थित निवासमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुगे। दाहाललाई स्वागत गर्न प्रसार्इं ढोकामै थिए। ‘ओलीजी आइपुग्दै हुनुहुन्छ होला’, दाहालले प्रसार्इंसँग भने। प्रसाईंले ...


राजेन्द्र  खड्गी, प्रियंका, स्वस्तिमा र साम्राज्ञीको चर्चा

६ फागुन काठमाडौं। काठमाडौं । बितेको साता नेपाली चलचित्र क्षेत्र निकै चर्चामा रह्यो । चलचित्र द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ परेको, प्रियंका कार्की र स्वस्तिमा खड्काले बलिउड नायक सलमान खानसँग नाच्न अस्वीकार गरेको तथा नायिका साम्राज्ञीराज्यलक्ष्मी ...


प्रचण्डलाई दलको नेता बनाउने ‘भित्री खेल’बाट ओली त्रसित  -  माधव पक्ष जवाफको तयारीमा

६ फागुन काठमाडौं। काठमाडौं । भुसको आगो झैँ भित्रभित्रै फैलिरहेको एमालेको आन्तरिक द्वन्द्व मुख्यमन्त्रीको चयनसँगै सतहमै प्रकट भएको छ । एमालेले सात प्रदेशमध्ये चारवटा प्रदेशको मुख्यमन्त्री हात पारेको थियो । तर चारवटै अध्यक्ष खड्ग ओली ...


राष्ट्रिय वाणिज्य बैंकमा कर्मचारीको मिलेमेतामा १० करोड ठगी - भन्सार एजेन्ट फरार

विराटनगर, ६ फागुन। विराटनगरस्थित बणिज्य बैंकमा करिब १० करोड रुपैयाँको ठगी भएको छ। भन्सार एजेन्ट र बैंकका कर्मचारीको मिलेमतोमा भन्सार राजश्व दाखिलाको रकम हिनामिना भएको हो। प्रहरीले राष्ट्रिय बाणिज्य बैंक, रानी शाखाका एक कर्मचारीलाई ...


अनुमति पाएका १० कम्पनीले पनि खेतीयोग्य जमीन प्लटिङ गर्न नपाउने

काठमाडौं, ६ फागुन काठमाडौं। भूमि सुधार मन्त्रालयको खेतीयोग्य जमिनको कित्ताकाटमा रोक लगाउने निर्णयलाई सर्वोच्च अदालतले सदर गरेसँगै खेतीयोग्य जमिनको कित्ताकाटमा पूर्ण रुपमा रोक लागेको छ। सरकारले गरेको निर्णयमा खेतीयोग्य जमिनको कित्ताकाट वर्षमा एक पटकमा एक कित्ता ...


नेपालको राजनीतिमा भारतीय चासो– दिल्लीको प्रभाव बेइजिङ सर्नेमा चिन्ता

पुरुषोत्तम पौडेल / काठमाडौं, ६ फागुन भूराजनीतिक संवेदनशीलताका कारण दुबै छिमेकी देश भारत र चीनको नेपालमा गहिरो रणनीतिक चासो राखिरहेका छन् । भारतको एक छत्र आर्थिक र व्यापारिक भूमिका रहेको नेपालमा केही समय यताको चीनको ...


बेडरूममा यी बिरुवा लगाउनुभयो भने मज्जाले निदाउन सक्नुहुन्छ

काठमाडौं, ६ फागुन — तनावपूर्ण जिन्दगीका कारण धेरै मानिसलाई राति मज्जाले निद्रा लाग्दैन अनि ओल्टेकोल्टे गरेर रात बित्छ । अनिद्राको समस्या भएका मानिसले अनेकथरी औषधि लिन्छन् तर त्यसको लतै लाग्छ र छुटाउन मुश्किल पर्छ । ...


मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईंको घरमा ओली–दाहाल

काठमाडौं, फागुन ६ नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकताका विषयमा चार घन्टा छलफल भएको छ। भक्तपुरको ठिमीमा रहेको मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईंको घरमा उनीहरुबीच वार्ता ...


एमाले-माओवादी एकताः शीर्ष मिलाउने, दोस्रो तहका भाँड्ने

फागुन ६, २०७४ काठमाडौं - नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरणको प्रक्रियामा दोस्रो तहका नेताले पार्टीभित्र आफ्नो हैसियत कस्तो हुने भन्ने विषयलाई प्राथमिकतामा राखेका कारण टुंगोमा पुग्न सकेको छैन । दोस्रो तहका नेताले ...


काठमाडौंको काँडाघारीमा १३ बर्षिया बालिका बलात्कृत

फागुन ६, २०७४ काठमाडौं - काठमाडौंको काँडाघारीमा १३ बर्षिया बालिका बलात्कृत भएकी छिन् । गत माघ २७ गते कागेश्वरी मनहरा नगरपालिका–८ स्थित काँडाघारीमा १३ बर्षिया बालिका बलात्कार गरेको अभियोगमा २२ बर्षिय दिनेश गुरुङलाई प्रहरीले पक्राउ गरेको ...


ब्यापारी अपहरण गर्न आएका तीन भारतीय नागरिक अत्याधुनिक पेस्तोलसहित पक्राउ!

काठमाडौं, फागुन ६ रौटहटको गौर नगरपालिका ७ स्थित मुन्ना होटलबाट अटोमेटिक पेस्तोल सहित ३ जना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक २८ वर्षिय मदनकुमार कुसाहा,२७ वर्षिय दिनेश कुसाहा र ...


‘जनसत्ता’ का जग्गासम्बन्धी लिखत वैधता दिने पक्षमा सभामुख

दाङ, फागुन ६ प्रदेश नम्बर पाँचका सभामुख पूर्ण घर्तीलाई प्रदेशसभा नेतृत्वकर्ताको हिसाबले विधि र कानुन निर्माणका लागि महत्वपूर्ण अवसरसँगै चुनौती पनि थपिएको छ । विशेषगरी तत्कालीन ‘जनसत्ता’ का लिखतले निम्त्याएका विवाद समाधान उनका सामु पेचिलो मुद्दा ...


कर्मचारीको स्वैच्छिक अवकाशमा अरुचि

काठमाडौं, फागुन ६ सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएर जान नचाहने निजामती कर्मचारीलाई लक्ष्य गरी स्वैच्छिक अवकाश प्याकेज (भीआरएस) ल्याए पनि आमकर्मचारीले त्यसप्रति अरुचि देखाएका छन्। सरकारले स्वैच्छिक अवकाश प्याकेज कार्यक्रम ल्याएको ३६ औं दिन ...


विषादीयुक्त भारतीय तरकारी खुलेआम भान्छामा

काठमाडौं, फागुन ६ नेपाली उपभोक्ताको ज्यानै जाने गरी भारतबाट अत्यधिक विषादी र आर्सेनिकयुक्त तरकारी खुलेआम भित्रिरहेको छ। मानव स्वास्थ्यलाई हानि गर्ने भन्दै केही राष्ट्रले भारतीय तरकारी तथा फलफूल आयातमा प्रतिबन्ध लगाइरहँदा नेपालमा भने परीक्षणबिनै निर्वाध आयात ...


नेपाली क्रिकेट टोली स्वदेश फर्कियो, विमानस्थलमा भब्य स्वागत

काठमाडौं, फागुन ५ आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली आज साँझ स्वदेश फर्किएको छ । नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व खेलकुदमन्त्री दलजित श्रीपाइली ...


 प्रदेशको स्थायी राजधानी तोक्ने बेला भएको छैनः मुख्यमन्त्री पौडेल

रासस धुलिखेल, फागुन ५ प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी विधि, नीति र संविधानसम्मत तोकिने बताएका छन्। धुलिखेल नगरपालिकाको ३२ औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले प्रदेशको राजधानी तोक्न हतार नभएको बताएका हुन्। उनले ...


एमाले–माओवादी एकता वैचारिक ‘ब्रेक’ - आखिर खेल कहाँ विग्रियो ?

फागुन ४, २०७४ काठमाडौं–सहमति नजिक पुगेको भनिएको एमाले–माओवादी एकता र शक्तिको बाँडफाँडको विषय ‘नाटकीय’ रुपमा भाँडियो । लगत्तै असर देखियो, माओवादीको समर्थनमा हिजो केपी ओली प्रधानमन्त्री भए । सानो आकारको मन्त्रिमण्डल पनि बनाए । तर, सरकारमा ...


ओली सरकारलाई पहिलो गाँसमै ढुंगा - चुनाव घोषणापछिका देउवा सरकारका अवैधानिक निर्णय खारेज हुने

काठमाडौं, फागुन ४ माओवादी केन्द्रले एमालेसँग पार्टी एकता नटुंगिएसम्म सरकारमा सहभागी नहुने संकेत गरेको छ।तत्कालका लागि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने तर पार्टी एकतासहित समग्र प्याकेजमा सहमति नजुट्दासम्म सरकारबाहिरै रहने नीति अँगाल्ने संकेत ...


ओली आजै प्रधानमन्त्री नियुक्त हुने - अपरान्ह सपथ लिने तयारी

काठमाडौं, फागुन ३ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार प्रधानमन्त्री नियुक्त हुँदैछन्। राष्ट्रपति कार्यालय शितलनिवासका अनुसार वाम गठबन्धनका नेताहरु ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्न केहीबेरमा राष्ट्रपति कार्यालय पुग्दैछन्। बहुमत दाबी गर्न ओलीसहित नेता माधवकुमार नेपाल, महासचिव ईश्वर ...


प्रधानमन्त्रीद्वारा पदबाट राजीनामा

बिहिबार, फागुन ३, २०७४ प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै आज उनले आफूले आजैदेखि प्रधानमन्त्रीबाट राजीनामा दिएको घोषणा गरे । प्रधानमन्त्री निवास बालुवाटारबाट गरिएको सम्बोधनका क्रममा उनले तीनै चरणको ...


नारायणगढ-मुग्लिन सडक तीन महिनामा सक्न मुख्यमन्त्रीको निर्देशन

काठमाडौं, फागुन २ प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नारायणगढ–मुग्लिन सडक तत्काल सम्पन्न गर्न सम्बद्ध ठेकेदार तथा निर्माण पक्षलाई निर्देशन दिएका छन् । मिति थप्दै जाने र काम नहुने परिपाटी अन्त्य हुनुपर्नेमा जोड दिँदै उनले ...


बिरामीसँग किन झर्किन्छन् नर्स ?

काठमाडौं, फागुन २ उमेरले ५० पुगेकी गङ्गा थापा नर्सिङ पेसामा आबद्ध भएको ३० वर्ष भयो । उनले २० वर्षको उमेरदेखि नै शिक्षण अस्पताल (टिचिङ) मा नर्सको काम थालेकी हुन् । नेपालका अधिकांश अस्पतालमा नर्सहरूले बिरामीप्रति प्रायः राम्रो ...


पशुपति विकास कोष र पर्यटन बोर्ड उच्च निगरानीमा - साढे १० अर्बको कारोबार शंकास्पद

काठमाडौं, फागुन २ महालेखा परीक्षकको कार्यालयले पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डलाई उच्च निगरानीमा राखेको छ । पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डले तीन वर्षमा गरेको अर्बौं कारोबारको लेखापरीक्षण गराउन लगातार आनाकानी ...


मेडिकल शिक्षाका खलपात्र

- तुफान न्यौपाने / काठमाडौं, फागुन १ चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन– २०७४ ले नेपालको मेडिकल शिक्षाको स्तर खस्काउने मुख्य भूमिकामा रहेका पदाधिकारीहरूको अनुहारबाट मखुन्डो हटाइदिएको छ। मेडिकल कलेजको सम्बन्धन, प्रवेश परीक्षा, भर्ना र शुल्क निर्धारण प्रक्रिया ...


व्यापारीको पोल्टामा समावेशी कोटा

काठमाडौं, फागुन १ समानुपातिक समावेशी कोटामा यो पटक पनि धनाढ्य उद्योगपति र व्यापारीहरु सांसद बन्दैछन्। नेपालका सबैभन्दा धनी विनोद चौधरी, सेन्चुरीयन समूहका मोतिलाल दुगड, प्याब्सनका पूर्वअध्यक्ष उमेश श्रेष्ठ, ठेकेदार जीपछिरिङ लामा र उद्योगी सूर्यबहादुर केसी पैसाको ...


मेलम्ची अन्तिम चरणमा

सिन्धुपाल्चोक, फागुन १ अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग एक महिनाभित्रै ‘ब्रेक थ्रु’ हुने भएको छ । जतिसक्दो चाँडो आयोजना सक्ने तदारुकता र लक्ष्यमा अन्यथा नभए मेलम्चीको पानी पिउने उपत्यकावासीको दुई दशक लामो ...


कक्षा एकदेखि १२ सम्मको पाठ्यक्रम फेरिने, यस्तो बन्दैछ नयाँ पाठ्यक्रम

काठमाडौं, फागुन १ काठमाडौं : विद्यालय तहको शिक्षालाई व्यावहारिक र कानुनसम्मत बनाउन पाठ्यक्रम विकास केन्द्रले कक्षा एकदेखि १२ सम्मको पाठ्यक्रम परिमार्जनलाई अन्तिम चरणमा पुर्‍याएको छ। शिक्षा ऐनको नवौं संशोधनसँगै कक्षा एकदेखि बाह्रसम्मको शिक्षा विद्यालय तहमा गाभिएपछि ...


सातै प्रदेशमा मुख्यमन्त्री तयार

माघ २९, २०७४ काठमाडौं–मुलुकमा सातै प्रदेशका मुख्यमन्त्री तयार भएका छन् । अब औपचारिक नियुक्ती मात्र वाँकी छ । नेपाल संघीय ढाँचामा गएपछि पहिलो पटक सातै प्रदेशमा मुख्यमन्त्री बन्दैछन् । प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेता सम्बन्धित प्रदेशको मुख्यमन्त्री बन्ने ...


पैसा नपाउनेजस्तो देखेपछि सोफामै ढले पूर्वमन्त्री

माघ २९, २०७४ औषधि उपचार मात्र होइन, कालो बजारमा भारु साटेको कमिसन पनि सरकारसँग माग काठमाडौं - पूर्वजनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले आफ्नो उपचारमा ७३ लाख खर्च भएको भन्दै सो रकम उपलब्ध गराउन सरकारसँग माग गरेका ...


बबरमहलमा १७ तले सरकारी भवन बन्ने

काठमाडौं, माघ २९ सरकारले केन्द्रीयस्तरका विभागीय कार्यालयहरूलाई एकैठाउँबाट सेवा दिने गरी प्रशासनिक केन्द्रको भवन निर्माण गर्ने भएको छ। सरकारी कार्यालयबाट प्रदान गरिने सेवा सुविधालाई प्रभावकारी र छिटो छरितो बनाउन एकीकृतरूपमा एउटै प्रशासनिक भवन निर्माण गर्न लागेको ...


नेपाल रेडक्रस सोसाइटी राज्यको नीतिनियम लत्याउँदै

काठमाडौं, माघ २९ अर्बौ रुपैयाँ खर्च गरेको पाइएको छ। यो खबर संगीत संगौलाले आजको नागरिकमा लेखेका छन्। परोपकारी संस्था रेडक्रसले समाजकल्याण परिषद्को स्वीकृति नलिई विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। यस्तै रेडक्रसका पदाधिकारीहरुले राजनीतिक प्रभावका आधारमा कानुनी प्रक्रिया ...


शरीरमा धुलोले छोपिन बाँकी ठाउँ छैन

काठमाडौं, माघ २८ चाबहिलको धुलाम्मे सडकमा हातमा मास्क झुन्ड्याएर सिठी फुक्दै थिए ट्राफिक प्रहरी जवान बैजुकुमार साह। उनी उभिएको ठाउँमा धुलोको चाङ छ, प्रदूषणको स्तर कति होला अनुमान गर्नै मुस्किल छ। दुवै आँखीभौँ र परेलासमेत खैरो भएको ...


नयाँ सरकार कहिले?

काठमाडौं, माघ २८ निर्वाचन आयोगबाट औपचारिक रूपमा समानुपातिकबाट पाउने सिट संख्याको यकिन शुक्रबार मात्रै भए पनि प्रतिनिधिसभामा वाम गठबन्धन बहुमत रहेको विषय स्पष्ट भएको दुई महिना बढी भइसकेको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। सरकार ...


रिस के हो?

माघ २७, २०७४ डा. आशिष दत्त रिस भनेको प्राकृतिक रूपले उत्पन्न हुने र हरेक व्यक्तिले समय समयमा अनुभूत गर्ने एक प्रकारको भावना हो। समय ,परिस्थिति र विचारअनुसार दैनिक रूपमा हाम्रो भावनाहरु विभिन्न किसिम र विभिन्न ...


झलनाथका दुःख

शुक्रबार २६ माघ, २०७४ काठमाडौँ– एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच शक्ति बाँडफाँडको कुरा हुँदा भावि राष्ट्रपतिको नाममाथि पनि छलफल हुन्छ । केही दिन अगाडि ओलीसँगको भेटमा प्रचण्डले भावि राष्ट्रपतिका लागि माधव नेपाल र ...


१८ वर्षीया युवतीको पाकेटमारा ग्याङ ! - पाकेटमाराको मोबाइल पसल

शुक्रबार २६ माघ, २०७४ काठमाडौं–सुन्धारामा साँझपख गाडी कुर्नेहरुको बाक्लो भीड हुन्छ । त्यहि भीडको मौका छोपेर पाकेटमाराहरुले आफ्नो धन्दा सुरु गर्छन् । माघ १८ गते त्यस्तै भयो, शारदा भट्टराई कार्यालयको काम सकेर आफ्नो डेराकोठा कपनतर्फ ...


वडामा हारे, संसद्मा भित्रिए

माघ २५, २०७४ राष्ट्रिय सभा सदस्य निर्वाचनमा कालिकोटका नरपति लुहार विजयी भएका छन् । उनी गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा रास्कोट नगरपालिका ८ को वडा सदस्यमा पराजित भएका थिए । माओवादी केन्द्रका उम्मेदवारसँग ४ मत ...


आयल निगम जग्गा खरिद प्रकरणः मुद्दा तामेलीमा राख्न चलखेल

काठमाडौं, माघ २५ इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा ‘भ्रष्टाचार भएको’ प्रमाण भेटिएपछि त्यसमा संलग्न नेपाल आयल निगमका अधिकारीहरूले उन्मुक्ति पाउन चलखेल गर्न थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा निगमका कार्यकारी निर्देशक गोपाल खड्कालगायत ...


मानव तस्करीको अभियोगमा राजेन्द्र खड्गीमाथि प्रहरी अनुसन्धान

काठमाडौं, माघ २५ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चर्चित द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीविरुद्ध मानव तस्करीको अभियोगमा अनुसन्धान सुरु गरेको छ। खड्की सबैभन्दा धेरै नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गर्ने निर्देशक हुन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट ...


सुमार्गीको पैसा छुटाउन सर्वोच्चमा वकीलले गरेको बहस

बिहिबार, माघ २५, २०७४ नेपाल स्याटेलाइट कम्पनीको नाममा इन्भेष्टमेन्ट बैंकमा विदेशबाट आएको रकम रोक्का नगर्न सर्वोच्च अदालतले गरेको आदेश आलोचित भैरहेको छ। नेपाल स्याटेलाइट कम्पनीका सञ्चालक व्यापारी अजयराज सुमार्गी हुन्। सुमार्गीको कम्पनीलाई साइप्रस स्थित एयरवेल ...


चूडामणिको घरमा विप्लवका कार्यकर्ताको ‘एक्सन’

बुधबार, माघ २४, २०७४ काठमाडौं– विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले भ्रष्टाचारको अभियोग लागेका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा मंगलबार तोडफोड गरेका छन् । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २२ स्थित महादेव खोला टोलमा रहेको ...


सुमार्गीको रकम नरोक्न सर्वोच्चको आदेश

बुधबार, माघ २४, २०७४ सर्वोच्च अदालतले व्यापारी अजेयराज सुमार्गीले वैदेशिक लगानीका नाममा विदेशबाट ल्याएको करिब सवा २ अर्ब रुपैयाँ नरोक्न अन्तरकालिन अन्तरिम आदेश दिएको छ। मंगलबार, न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले बाँकी रहेको रकम रोक्नुपर्ने कुनै स्पष्ट ...


प्रेमीकै सहयोगमा राजधानीमा अर्को बलात्कार

माघ २३, २०७४ काठमाडौं - ल्यान्डमार्क होटलमा प्रेमीकै सहयोगमा भएको सामूहिक बलात्कार घटनाको प्रहरीले अनुसन्धान गरिरहेकै बेला राजधानीको अर्को होटलमा बलात्कारको घटना भएको छ । त्यो घटना पनि प्रेमीकै सहयोगमा भएको प्रहरीले जनाएको छ । आज प्रकाशित ...


‘...काँग्रेस सिद्धिन पनि सक्छ’ (राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको विश्लेषण)

माघ २३, २०७४ काँग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको नेतृत्व कालमा पुरञ्जन आचार्यसहयोगी थिए । ०५२ पछि आचार्य कोइरालाका सचिव भएर काम गरे । काँग्रेस गणतन्त्रका लागि तयार नहुँदै आचार्यसहितका केही काँग्रेस नेताले देशभर गणराज्य अभियान ...


भारतको अर्को दादागिरी - दशगजामै भारतीय बस्ती र भन्सार कार्यालय

माघ २३, २०७४ लहानदेखि १८ किमि दक्षिणतर्फ व्यापारिक नाका ठाडीसँग जोडिएको दशगजाभित्रै भारतीय पक्षले नियमविपरीत वर्षौंदेखि भन्सार कार्यालय सञ्चालन गर्दै आएको छ । यहाँ दशगजाभित्रै बस्ती बसाइएको छ । अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजास्थित सीमाक्षेत्रमा दुवै देशले ...


पूर्वराजा शाहले भने-हिन्दुत्वको विषयमा खुला छलफल आवश्यक छ

मङ्गलबार, माघ २३, २०७४ पूर्व राजा ज्ञानेन्द्र शाहले हिन्दुत्वको विषयमा आफूले खुला छलफल चाहेको बताएका छन्। पूर्व राजा शाहले लक्ष्य पूरा नभए अर्को बाटो रोज्नु परे पनि सिद्धान्त भने छोड्न नहुने धारणा समेत राखेका हुन्। सोमबार ...


प्राणघातक रोग: हार्ट अट्याक र कार्डिक एरेस्ट के हो?

मङ्गलबार, माघ २३, २०७४ डा. रघुनाथ (ओसिस) धिताल विशेष वैज्ञानिक, ग्रीन शुस्म उत्प्रेरक अनुशन्धान केन्द्र, रिकेन, जापान चिकित्सा विज्ञानमा धेरै शब्दहरू अंग्रेजी भाषामा सूचना आदानप्रदान गर्दा अलि सरल र सरस हुन्छ। हृदयघात भयो रे भन्नुभन्दा हार्ट अट्याक भयो ...


आइतबारका टप १० समाचार, तपाईले पढ्नु भयो ?

काठमाडौं, माघ २२ आइतबार दिनभर अनलाइनखबरमा थुप्रै समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईंले छुटाउनु भयो कि ? १. बेलायती सेनाको उच्च पदमा पुगे स्याङ्जाका खाम्चा नेपालीहरुले बेलायती सेनामा काम ...


मोबाइलमा घन्टौँ घोत्लिँदा आँखाको ज्योति गुम्नेसम्मको खतरा

काठमाडौं, माघ २२ ५ वर्षका सौरिस जोशीको केही दिनसम्म आँखा झम्झमाइ रह्यो। अभिभावकले विद्यालय नै पठाएनन् र घरमै उपचार खोजे। समस्या नसुल्झेपछि सौरिसलाई अल्का अस्पताल पुर्याइयो। चिकित्सकले उनको आँखाको जाँच गरे, आहार तथा दैनिकीका बारेमा सोधे र ...


भण्डारीको राष्ट्रपतिमा दोहोरिने इच्छा - ओली र दाहाललाई शीतलनिवासमै लन्च,झन्डै पाँच घण्टा लामो भेट

काठमाडौं, माघ २२ राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी एकताको ‘घनीभूत’ छलफलमा रहेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग ‘लञ्च मिटिङ’ गरेकी छन्। शनिबार दिउँसो उनले दुवै अध्यक्षलाई शीतलनिवासमा बेलाई झन्डै पाँच घण्टा लामो ...


भ्रमणमै दुई खर्ब स्वाहा – करोडौं अनियमितता, दर्जनौं टोली विदेशमा मस्त - कर्मचारीहरू ‘मालदार अड्डा’ छाडेर प्रदेश झर्न अटेर

काठमाडौं, माघ २२ विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण जानेक्रममा करोडौं रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ। कर्मचारीको विदेश भ्रमणमै वार्षिक दुई अर्बभन्दा बढी खर्च हुने गरेको अर्थ मन्त्रालयले जनाएको छ। त्यसमध्ये करोडौं रुपैयाँ अनियमित ...


महानगरपालिका र श्रम कार्यालयका कर्मचारीलाई भ्रष्टाचार मुद्दा

काठमाडौं, २१ माघ। २ लाख ३४ हजार रुपैयाँ घुससहित पक्राउ परेका वैदेशिक रोजगार बिभाग, श्रम कार्यालय, ताहाचालमा कार्यरत नासु नगेन्द्रप्रसाद गौतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार मुद्दा दायर गरेको छ। गौतमले तीन जनाको श्रम स्वीकृतीका लागि ...


‘लिभिङ टुगेदर’मा ओली र प्रचण्ड !

- अरूण बराल/ २१ माघ, काठमाडौं । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच पछिल्लो समय पार्टी एकताबारे ‘वान टु वान’ छलफलहरु भइरहेका छन् । दुई नेतावीचको छलफल राजनीतिमा मात्रै नभई भावनामा समेत बहकिन ...


‘वान–टु–वान’ भेटघाट‘ भारत सरकारको 'इन्स्टिच्युसनल मेमोरी’ मा

अमित ढकाल / काठमाडौं,माघ २१ भारतीय विदेशमन्त्री सुषमा स्वराजको जारी नेपाल भ्रमणलाई कसरी हेर्ने? यसको अर्थ के हो? यी विषयमा अहिले स्वाभाविक चासो र बहस छ। मलाई लाग्छ, यो भ्रमण र भ्रमण बेला देखिएका दृश्य पाँच कोणबाट हेर्न ...


प्रदेश सांसदलाई फर्कनै हतार - राजधानी जोगाउन हेटौँडालाई कठिन

काठमाडौं,माघ २१ अस्थायी राजधानी हेटौंडा तोकिएसँगै प्रदेश ३ का सांसदहरू तामझामसाथ पहिलो दिन शपथ लिन यहाँ आए । रसुवादेखि पूरै एक दिन खर्चेर आएकाहरू मात्र होइन, निकै पर्खाइपछि शपथ लिन पाउँदा सबै दंग देखिन्थे । माघ ७ गते ...


काठमाडौं उपत्यकाको चक्रपथ चीनले पूरै आठ लेन बनाइदिने

काठमाडौं,माघ २१ चीनले काठमाडौं उपत्यकाको चक्रपथ ५० मिटर चौडाइसहित पूरैखण्ड आठ लेनको बनाइ दिने भएको छ। २७ किलोमिटर लम्बाईको यो चक्रपथ हाल कलंकी–सातदोबाटो–कोटेश्वरखण्ड(१० किमि) चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले विस्तार गरिरहेको छ। बाँकी १७ किमि पनि विस्तार ...


काठमाडौँ–तराई–मधेश द्रुतमार्ग समयमै सक्ने

काठमाडौं,माघ २० नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माणलाई चार वर्षभित्र पूरा गर्न आफ्नो कामलाई तीव्रता दिएको छ । काठमाडौँ उपत्यकालाई तराईसँग सडक सञ्जालमा जोड्ने सबैभन्दा छोटो ७६ किमी दूरीको मुलुकको आर्थिक विकासको मेरुदण्ड मानिएको द्रुतमार्ग निर्माण आयोजनालाई नेपाली ...


पहिलो बैठकमै राजधानीको राजनीतिः वामपन्थीलाई हेटौंडा निल्नु न ओकल्नु ! सांसदले डेरा खोजेनन्, राजधानी सारिए काठमाडौंको लाइफलाइन काट्ने धम्की-   सांसद इन्द्र बानिया,राजेन्द्र पाण्डे, शालिकर

मात्रिका पौडेल/१९ माघ, हेटौंडा । प्रदेश संसदको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा कांग्रेस नेता इन्द्र बानियाले ३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट सार्न खोजिए आन्दोलन हुने चेतावनी दिए । प्रदेशससभाको पहिलो बैठकमा उनीबाहेक अरु कसैले राजधानीको ...


फिडेल क्यास्ट्रोका छोराले गरे आत्महत्या

१९ माघ, काठमाडौं । क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका छोराले आत्महत्या गरेका छन् । क्यास्ट्रोका जेठा छोरा फिडेल एन्जल क्यास्ट्रोले बिहीबार बिहान आत्महत्या गरेको क्युवाको सरकारी पत्रिका ग्रान्माले पुष्टि गरेको छ । ६८ वर्षका उनले हवानास्थित आफ्नै घरमा ...


माघमा पनि धान रोप्न ब्यस्त छन् मोरङ रंगेलीका कृषक !

माघ १९, २०७४ पथरी, मोरङ - माघमा पनि धान रोपाइँ हुन्छ भन्ने धेरैलाई पत्यार नलाग्न सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित हुन्छ । मोरङको रंगेली नगरपालिका–६ स्थित मधुवनी चोकमा माघ महिनाको जाडोयाममा ...


स्कुल बसमा विद्यार्थी उभ्याउन नपाइने

माघ १९, २०७४ काठमाडौं - सार्वजनिक तथा निजी विद्यालयले आफ्ना बसमा द्यिार्थीलाई उभ्याएर यात्रा गराउन नपाउने भएका छन् । सरकारले तयार पारेको स्कुल बस निर्देशिका २०७४ जस्ताको जस्तै पारित भए विद्यालयहरुले कुनै पनि विद्यार्थीलाई उभ्याएर यात्रा ...


प्रदेश ३ को पहिलो बैठक आज बस्दै: सुरक्षा व्यवस्था कडा

माघ १८, २०७४ सात प्रदेशमध्ये प्रदेशमध्ये नम्बर ३ को पहिलो प्रदेशसभा अधिवेशन आजबाट हेटौंडामा सुरु हुँदैछ । प्रदेश ३ अन्तगतका सबै (१३) जिल्लाका प्रदेश सांसद् अधिवेशनमा सहभागी हुनेछन् । उनीहरु राजधानी हेटौंडा पुगिसकेका छन् ...


ओलीको अभिव्यक्तिले तनाव: नेपाल जोखिमको सूचीमै रहने सम्भावना

माघ १८, २०७४ काठमाडौं - लगानीका लागि पुँजी बढाउन कालो धनलाई पनि लगानीको अवसर दिनुपर्ने पूर्वप्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिले वित्तीय क्षेत्र तरंगित बनेको छ।अन्तर्राष्ट्रिय दाताको सहयोगमा लामो प्रयासपछि नेपालले कालो धन नियन्त्रण गर्न सम्पति शुद्धीकरण ऐन ...


पुनर्निर्माणमा बेथिति कमिसनको लोभमा धमाधम ठेक्का

काठमाडौं, माघ १८ भूकम्पपीडितका घर बनाउन र भासिएका बस्ती स्थानान्तरणमा खासै चासो नदिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरकारी भवन निर्माणको काममा भने हचुवाका भरमा ठेक्का दिएको छ। कमिसनको लोभले ठेक्कामार्फत गरिने पुनर्निर्माणको काममा आवश्यकताभन्दा बढी हतार गरिएको ...


पशुपतिमा पारस शाहको नयाँ हुलिया

माघ १६, २०७४ काठमाडौं–बुधबार अपरान्ह पूर्वयूवराज पारश शाह मन्दिर दर्शनमा निस्किए । उनी बुधबार दिँउसो पशुपतिनाथ र गुह्वेश्वरीको पूजा गर्न आफ्ना समर्थकसहित पुगेका थिए । दिँउसो साढे ३ बजे गुह्वेश्वरी मन्दिर पुगेका उनले झन्डै ...


हुलाकी राजमार्गमा १० नयाँ शहर : साढे दुर्इ बर्षमा डीपीआर, ५ बर्षमा सबै शहरमा आधारभुत पूर्वाधार

काठमाडौं, माघ १६ काठमाडौं।हुलाकी राजमार्गमा १० नयाँ शहर विकास गर्न परामर्शदाता कम्पनी छनोट प्रक्रिया अघि बढेको छ। शहरको डीपीआर(विस्तृत परियोजना प्रतिवेदन) बनाउनका लागि परामर्शदाता छनोट गर्न लागिएको हो।डीपीआर बनाउन सात वटा प्याकेजमा ५० भन्दाबढी परामर्शदाता ...


एमाले र माओवादीबीच पार्टी एकता जटिल बन्दै

काठमाडौं, माघ १६ नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एमाले माओवादी एकता हुनै लाग्यो, लगभग भइसक्यो। तर, अन्तर्यका विकासक्रमले एकता प्रयास जटिल बन्दै गएको देखाएका छन्। दुई पार्टी अध्यक्षकै तहमा भएका छलफल पनि पहिलेभन्दा गिजोलिन थालेपछि एकता कठिन ...


सांसददेखि शिक्षकसम्म १९ हजारले लुकाए सम्पत्ति विवरण

काठमाडौं, माघ १६ राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरी चालू आर्थिक वर्षको सम्पत्ति विवरण नबुझाउने १९ हजार एक सय ३४ जनालाई कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गर्ने तयारी गरेको छ। पटक–पटक ताकेता गर्दासमेत सम्पत्ति ...


सीडीओको चेतावनी:प्रदेश सरकार मातहत नबस्ने

काठमाडौं, माघ १५ प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूले जिल्ला प्रशासन कार्यालयलाई केन्द्र सरकार मातहत राख्न माग गरेका छन्। सीडीओ केन्द्र सरकार मातहत रहने गरी कानुन संशोधन नगरे प्रदेश सरकारलाई असहयोग गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन्। ७७ जिल्लाका ...


उद्योग चलाउन सेनालाई डेढ अर्ब

काठमाडौं, माघ १५ सरकारले सैनिक कल्याणकारी कोषको स्वामित्वमा रहेको बारुद उद्योग सञ्चालन गर्न डेढ अर्ब रुपैयाँ निकासा दिएको छ । मकवानपुरको सुनाचरीस्थित ‘इमल्सन प्लान्ट’को क्षमता बढाउन अर्थ मन्त्रालयले जंगी अड्डाका नाममा १ अर्ब ५० करोड रुपैयाँ ...


सात एआइजी फिर्ता हुने, फिर्ता भएका जिम्मेवारीविहीन

काठमाडौं, माघ १५ प्रदेश प्रहरी प्रमुखमा डिआइजी खटाइने भएपछि हाल कार्यरत रहेका एआइजी फिर्ता हुने भएका छन्। अहिले प्रदेश १ मा एआइजी पशुपति उपाध्याय, २ मा एआइजी विजयलाल कायस्थ, ३ मा एआइजी केशरीराज घिमिरे, ४ मा ...


Prev12345678910111213141516171819Next