मुख्य समाचार

किन अटाएनन् जनार्दन शर्मा? सरकारमा किन गएन फोरम

काठमाडौं, चैत ३ रामबहादुर थापाले गृह पाएपछि सुरुमा यस मन्त्रालयमा इच्छा देखाएका जनार्दन शर्मा ऊर्जाका लागि लबिङमा थिए। पहिला ऊर्जामन्त्री हुँदा राम्रो काम गरेकाले ओली पनि उनलाई सरकारमा भित्राउन चाहन्थे। उनले प्रचण्डलाई पनि शर्मालाई समेट्न भनेका ...


एनसीसी बैंकमा सीआईबीको छापा

२ चैत, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) को केन्द्रीय कार्यालयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ । शुक्रबार बोर्ड बैठक जारी रहेको वेला प्रहरीको टोलीले छापा मारेको हो । बैंक ...


नेकपाद्वारा विप्लवमाथिको वारेन्ट पूर्जी खारेज गर्न माग- ओली र प्रचण्डको घरमै ‘वारेन्ट पूर्जी’ टाँस्ने चेतावनी !

काठमाडौं, चैत २ नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्ड विरूद्ध पक्राउ पूर्जी जारी गरिने चेतावनी दिएको छ। उक्त पार्टीको पोलिटब्युरो बैठकले महासचिव विप्लबविरूद्ध जारी वारेण्ट खारेज गरेको दाबी गर्दै त्यस्तो कार्यमा ...


शिभम् सिमेन्ट उद्योगको प्रदुषणविरुद्ध जनता जाग्दै ​- शिवम् सिमेन्टमा लालबाबुको ध्यान जाला ?

काठमाडौं, चैत २ काठमाडौं, २९ फागुन । एउटै ऐन कसैका लागि चैन छुट दिने अनि त्यही सानालाई जेलको चिसो छिडीमा रात बिताउने कष्टडी बन्छ भने न्यायिक शासनको हालत के होला ? दण्डहिनताको विषयमा आवाज उठाउनेहरुको लागि ...


यी हुन् संसारकै सेक्सी ट्याक्सी ड्राइभर, जाममा पर्दा यात्रुलाई मज्जा

काठमाडौं, चैत २ फिलिपिन्सको मनिलामा बस्ने २७ वर्षीया ट्याक्सी ड्राइभर जोयेस ट्याडिओको फोटो सोसल साइटमा भाइरल भइरहेको छ । उनलाई संसारको सबैभन्दा सेक्सी ट्याक्सी ड्राइभर भनिँदैछ । आफ्नो ग्ल्यामरस अन्दाजबाट चर्चामा आएकी जोयेससँग यात्रा गर्ने यात्रुले ...


नेपाली क्रिकेट- नयाँ इतिहास रच्दै एक दिवसीय मान्यता , नेपाल अब सगरमाथा र बुद्धको देश अनि ,क्रिकेटको देश पनि।

काठमाडौं, चैत २ / हेमन्त काफ्ले जिम्बाबेमा जारी एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेपालले पपुवा न्यूगिनीलाई हराउनु र नेदरल्याड्सले हङकङलाई पराजित गर्दै आफू अनुकुल नतिजा आएपछि बिहिबार नेपाली क्रिकेटले एक दिवसीय मान्यता पाउँदै सुनौलो अक्षरमा आफ्नो इतिहास ...


चिसियो एमाले अध्यक्ष र महासचिवको सम्बन्ध

काठमाडौं, चैत २ प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रक्षामन्त्री एवम् एमाले महासचिव ईश्वर पोखरेलबीचको सम्बन्ध चिसिएको छ । प्रधानमन्त्री ओलीले अर्थमन्त्रीको दाबेदारका रुपमा रहेका पोखरेललाई रक्षामन्त्री बनाएपछि विवाद उत्कर्षमा पुगेको हो । ...


आज मन्त्रिपरिषद विस्तार हुँदै, कस-कसको सम्भावना

काठमाडौं, चैत २ प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व सम्हालेको ३० दिनपछि शुक्रबार मन्त्रिपरिषदलाई ‘पूर्णता’ दिने तयारी गरेका छन्। आफ्नै पार्टी एमाले, माओवादी, संघीय फोरम र राजपासमेतलाई समेटेर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री ओली लागेका हुन्। यसका ...


पराजुलीले बुझाए राष्ट्रपतिलाई राजीनामा

काठमाडौं, चैत १ न्यायपरिषद्का सचिवले ‘पदमुक्त’ भएको पत्र थमाएका प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर पराजुलीले बिहीबार राजीनामा बुझाएका हुन्। बिहान पराजुली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए। महान्यायाधीवक्ता अग्नि खरेलले पराजुलीले राजीनामा राष्ट्रपतिलाई ...


काठमाडौं-३ को सय रोपनी सार्वजनिक जग्गामा क–कसको अतिक्रमण?

शान्ति तामाङ काठमाडौं, फागुन १ बाँसबारीमा सडकसँगै जोडिएको करिब साढे २२ रोपनी सार्वजनिक जग्गा विश्व हिन्दु महासंघ र गायत्री परिवारिले कब्जामा लिएको छ। तस्बिरहरु: निशा भण्डारी/सेतोपाटी काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य गत साता नौलो पहिरनमा देखिए। नीलो सुट ...


गुणस्तर चिह्न नलिई ४८ ग्यास उद्योग सञ्चालनमा

चैत १, २०७४ नेपालमा सञ्चालनमा रहेका ५५ ग्यास उद्योगमध्ये ४८ ग्यास उद्योगले अहिलेसम्म पनि नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएका छैनन् । सरकारले ग्यास उद्योगलाई अनिवार्य रुपमा नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएर सञ्चालन गर्न आग्रह गरेपनि उक्त ...


सर्वोच्च न्यायालयमा भाँडभैलो - म हट्ने भन्ने कुरै छैन : पराजुली, पेसी मै तोक्छु : जोशी

चैत १, २०७४ प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममिति विवाद तन्किँदै जाँदा सर्वोच्च अदालतमा यसअघि कहिल्यै नदेखिएको भाँडभैलो मच्चिएको छ। न्यायपालिकाको विवाद चरम उत्कर्षमा पुगेका बेला वरिष्ठ न्यायाधीश दीपकराज जोशीले बिहीबार मुद्दा सुनुवाइका लागि पेसी तोक्ने दाबी ...


आजदेखि २० बर्ष पुराना गाडी निषेध

चैत १, २०७४ तपाईसँग २० बर्ष पुराना सार्वजनिक सवारीसाधान छन् । छन् भने विहीबारदेखि गाडी सडकमा ननिकाल्नुहोला । अन्यता सरकारले जफत गर्नेमात्र होईन, कारवाहीसमेत भोग्नुपर्ला । थोत्रा गाडी पत्रु बनाउन लाग्ने रकमसमेत तपाईले नै भर्नुपर्ने हुन्छ ...


गणेश लामा पेस्तोल र गोलीसहित पक्राउ

बिहिबार, चैत १, २०७४ विभिन्न आपराधिक गतिविधिमा मुछिँदै आएका गणेश लामा पेस्तोलसहित काठमाडौंबाट पक्राउ परेका छन्। गौशालास्थित होटल पशुपति भिजनबाट बुधबार साँझ लामालाई प्रहरीले पेस्तोल र त्यसमा प्रयोग हुने ६ राउन्ड गोलीसहित पक्राउ गरेको हो। होटलमा गोली चलेपछि ...


नेपालको राजनीतिमा असमान्य घटना - ‘पदमुक्त’ प्रधानन्यायाधीशले गराए राष्ट्रपतिलाई सपथ

काठमाडौं, फागुन ३० नेपालको राजनीतिमा असमान्य घटना भएको छ। न्यायपरिषद्का सचिवले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पदमा नरहेको चिठ्ठी राष्ट्रपति कार्यालयलाई पठाएपछि तथा सञ्चार माध्यममा सार्वजनिक भएको केही समयपछि पराजुलीले नव निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई पद तथा गोपनियताको ...


किन अभिभावक र बच्चाको दुरी बढ्दैछ ?

३० फागुन, काठमाडौं । केही समयअघि रातो बंगलामा अध्ययनरत एक छात्राले भनेकी थिइन्, ‘मेरो घरमा पाहुना आउँदा बुवा-ममीले मलाई अलग्गै राख्नुहुन्थ्यो । कसैसँग चिनापर्ची गराइदिन हुन्नथ्यो । मदेखि उहाँहरु धेरै दिक्क मान्नुहुन्थ्यो ।’ बुवा-ममी दुबै जागिरे । ...


विख्यात बैज्ञानिक स्टिफन हकिङ्गको निधन

३० फागुन, काठमाडौं । विश्वका चर्चित बैज्ञानिक स्टीफन हकिङ्गको निधन भएको छ । उनको ७६ वर्षको उमेरमा निधन भएको हो । ...


गोपाल पराजुलीलाई न्यायिक प्रक्रियाबाट अलग हुन सुझाव दिने राष्ट्रपतिको तयारी

३० फागुन, काठमाडौं । दोस्रो कार्यकालका लागि निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीश गोपाल पराजुलीबाट सपथग्रहण गर्नुअघि अनौपचारिकरुपमा कानुनी र राजनीतिक परामर्श लिएकी छन् । सर्वोच्च अदालतका ९ न्यायाधीशले पराजुलीले तोकेको इजलास अश्वीकार गरेपछि प्रधान्यायाधीश विवादमा ...


एउटै कम्पनीको विमान : आइतबार इरानमा, सोमबार नेपालमा दुर्घटना

बुधबार, फागुन ३०, २०७४ काठमाडौं–सोमबार नेपालमा यू.एस.–बङ्लाको विमान अवतरणको क्रममा दुर्घटना भयो । उक्त विमान दुर्घटनामा २२ नेपालीसहित ४९ जनाको ज्यान गयो । यस्तै २२ जना घाइतेको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ...


धक् फुकाएर रोउ लोग्ने मान्छेहरू! -  जिउँ जीन्दगी खुलेर

- उमेश पोखरेल / बुधबार, फागुन ३०, २०७४ काठमाडौंको सार्वजनिक यातायात। यात्रुहरूका थरिथरिका भागभंगीमा अभिव्यक्तिहरू अनि व्यक्तिगत कथाहरू हमेशा बेढंगले छचल्किरहेका हुन्छन्। अझ भनौं निम्न–मध्यमवर्गीय समाजका सबैखाले रंगहरू कही सन्तुलित ढंगले त कही असन्तुलित भएर पोखिइरहेका ...


विश्वकप छनोट समूह चरणका ११ स्टार खेलाडीको सूचीमा पारस खड्का

बुधबार, फागुन ३०, २०७४ जिम्बाम्बेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटका लागि भएका खेलहरूमा १० देशमध्ये ६ देश सुपर सिक्समा प्रवेश गरेका छन् भने बाँकी टिम बाहिरिएका छन्। दुई समूहमा विभाजित टिमहरूको समूह ‘ए’ बाट वेस्ट ...


हवाई उडानको इतिहासमा नेपाली आकाशमा सतरी भन्दा बढी दुर्घटना

फागुन २९, २०७४ काठमाडौं हवाई उडानको इतिहासमा नेपाली आकाशमा छ दशकभन्दा लामो इतिहास बोकेको नेपाली हवाइ उडानको क्रममा अहिलेसम्म साना ठूला गरी सत्तरीभन्दा वढी विमान दुर्घटना भएको छ । यि दुर्घटनामा सात सयभन्दा बढीले ज्यान गुमाएका ...


के छोराछोरी बनाउने जिम्मा महिलाको मात्रै हो ?

अञ्जु तामाङ / फागुन २९, २०७४ काठमाडौं –उमेरले झण्डै ४८ नाघिसकेका पाका पुरुष । श्रीमतीको ब्याग च्यापेर ग्रीन सिटी अस्पतालको निःसन्तान उपचार कक्षको बाहिर बसिरहेका थिए । गुरुङ थरका ती पुरुष झट्ट हेर्दा खान्दानी परिवारका जस्ता देखिन्थे ...


बंगालबाट उडेर आयो आँसुको आँधी...

फागुन २९, २०७४ प्राय : बंगालबाट उडेर आउने समुद्री हावाले नेपालमा पानी पार्छ । सोमबार दिउँसो भने बंगालबाट उडेको जहाले राजधानीमा आँसुको बर्षा गरायो । ढाकाबाट ३३ नेपालस्हित ७१ जना लिएर उडेको जहाज त्रिभुवन विमानस्थलमा अवतरण ...


हेर्दाहेर्दै खस्यो विमान : प्रत्यक्षदर्शी, मानस घिमिरे

फागुन २९, २०७४ हामी अफिसको सातौँ तलमा बैठकमा थियौँ त्यहाँबाट विमानस्थलको सम्पुर्ण दृश्य राम्ररी देखिन्थ्यो । करिव दुई बजेर १६ मिनेट गएको थियो । मैले बंगलादेशको युएस बंगाल जहाज पेप्सीकोला माथिबाट अत्यन्तै तलबाट उड्दै आएको ...


जिरो टू र टू जिरोको कन्फ्युजन : विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार ‘यसरी खस्यो विमान’

फागुन २८, २०७४ काठमाडौँ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमान दुर्घटनाका कारण : – विमानस्थलले जिरो टु बाट अवतरणका लागि अनुमति दियो । – यो भनेको विमानस्थलको उत्तरतिरबाट अवतरण गर्ने अनुमति हो । – पाइलटले जानेर वा ...


युएस बंगलाको दुर्घटनाग्रस्त जहाजमा ३१ नेपाली

काठमाडौं, फागुन २८, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परी आगलागी भएको युएस बंगलाको जहाजका ७१ यात्रुमध्ये ३१ जना नेपाली भएको थाहा भएको छ। ७१ मध्ये ३७ जना पुरुष र बाँकी महिला तथा बालबालिका भएको विमानस्थलले जनाएको छ। जहाजका ...


एनआइसीको बाटोमा हिँड्दा ऋणको ब्याज २५% पुग्ने भन्दै बैंकरबीच कारोबार नगर्ने सहमति

-सुदर्शन सापकोटा/काठमाडौँ, २८ फागुन काठमाडौं। नेपाल बैंकर्स संघको कार्यसमितिले एनआइसी एसिया बैंकसँग कुनै पनि प्रकारको अन्तर बैंक कारोबार नगर्ने निर्णयलाई बाँकी बैंकहरुले पनि सहमति जनाएका छन्। गत शुक्रबार संघको कार्यसमिति बैठकले अन्तर बैंक कारोबार नगर्ने निर्णय ...


तस्करविरुद्धको अभियानमा सहयोग गर्न सञ्चारकर्मीलाई गृहमन्त्रीको आग्रह

(रासस) काठमाडौँ, २८ फागुन : गृहमन्त्री रामबहादुर थापाले अपराधी र तस्करविरुद्ध मन्त्रालयले शुरु गरेकोे कारबाही अभियानमा सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् । सुरक्षा क्षेत्रमा रिपोर्टिङ गर्ने पत्रकारसँग फागुन २७ गते मन्त्रालयमा भएको ...


नौ हजार कर्मचारी बिदा गर्दा ३० अर्बको भार

काठमाडौं, फागुन २८ सिंहदरबारको शक्ति गाउँगाउँ पुर्‍याउने संघीय व्यवस्था कार्यान्वयन गर्ने संवेदनशील मोडमा एकैपटक नौ हजार ५९१ अनुभवी कर्मचारी घर फर्कंदै छन् । समाचारमा प्रदेश र स्थानीय तहमा जाँदैनौँ भन्ने कर्मचारीलाई सरकारले सात वर्षको तलब सुविधासहित भव्य ...


कान्तिपुरका समाचारले प्रधानन्यायाधीशलाई मानसिक तनाव दिएको वकिलहरूको जिकिर

सोमबार, फागुन २८, २०७४ अदालतको अवहेलना मुद्दा खेपिरहेका डाक्टर गोविन्द केसी र कान्तिपुर दैनिकलाई सजाय दिने कि नदिने भन्नेबारे आइतबारदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा बहस जारी छ। केसी र कान्तिपुरले प्रधानन्यायाधीश गोपाल पराजुलीको विवादित जन्ममिति र ...


चीनमा सी चिनफिङ ‘आजीवन राष्ट्रपति’

बिबिसी बेइजिङ, फागुन २८ चीनको नेसनल पिपुल्स कंग्रेसको आइतबार बैठकमा राष्ट्रपति सी चिनफिङको स्वागत गरिँदै। उक्त बैठकले दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाउने संवैधानिक व्यवस्था खारेज गर्ने संशोधन प्रस्ताव पारित गरेको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ‘आजीवन ...


काठमाडौँ–ग्रीन सिटी अस्पतालको बेड नम्वर ८८ । अस्पताल प्रशासनको २४सै घण्टा निगरानीमा छ । आफन्त कसैसँग बोल्न सक्ने अबस्थामा छैनन् । बेड नम्वर ८८ मा भेट्न जानेको जतिबेला पनि भीड नै छ । तर, हत्तपत्त कसैलाई पनि भेटन ...


‘दशा लागेर अमेरिका आइयो दाइ’

ज्योति देवकोटा / काठमाडौँ, २७ फागुन गत साता वासिङ्टन डिसीमा ३१ वर्षका एक नेपाली भाइसँग भेट भयो। अमेरिका पुगेको तीन महिना बितिसक्दा पनि उनी कसैसँग खुलेर कुरा गर्न सकेका छैनन्। १६ महिनासम्म थेगेको ‘तल्लो बाटो’ को ...


जन्मन नपाएकी छोरी

- रीश्मा थापा / काठमाडौँ, २७ फागुन आमाले दुई जीउको खबर सुनाउँदै गर्दा मख्ख पर्दै आमालाई चुमेका थियौ रिङ्गटा नै लाग्ने गरी, फनफनी घुमेका थियौ घर छेउको लालुपाते आमाको गालामा टपक्कै टाँसिएको थियो तिमी फुरुङ्ग थियौ, तिम्रो मन चङ्गा ...


प्रधानमन्त्री ओलीले आज संसदमा विश्वासको मत लिने

काठमाडौँ, २७ फागुन प्रधानमन्त्री चयन भएको झन्डै एक महिना पछि केपी शर्मा ओलीले आज फागुन २७ गते आइतबार ३ बजे संसदमा विश्वासको मत लिने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति विद्यादेवी ...


प्रहरीको ‘स्विप अपरेशन’मा तीन दर्जन पक्राउ

काठमाडौँ, २७ फागुन (रासस) : महानगरीय प्रहरी प्रभाग गोँगबुको ‘स्विप अपरेशन’मा ३६ जना व्यक्ति पक्राउ परेका छन् । प्रभागले महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, बालाजु, गौशाला र स्वयम्भूको सहयोगमा फागुन २६ गते शनिबार राति गरेको अपरेशनमा ...


प्रहरीको ‘स्विप अपरेशन’मा तीन दर्जन पक्राउ

काठमाडौँ, २७ फागुन (रासस) : महानगरीय प्रहरी प्रभाग गोँगबुको ‘स्विप अपरेशन’मा ३६ जना व्यक्ति पक्राउ परेका छन् । प्रभागले महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, बालाजु, गौशाला र स्वयम्भूको सहयोगमा फागुन २६ गते शनिबार राति गरेको अपरेशनमा ...


सडकमा साँढेहरूका बीच हिँडिरहेजस्तो लाग्छ

काठमाडौं, फागुन २७/अमृत गुरुङ - काठमाडौं शान्त थियो। चारैतिर आँखालाई शितल दिने हरियोपरियो। कान चंगा बनाउने चिरबिर। बतास सिरसिराउने ज्याकरन्डा रूखका पातहरू। पुरानो सभ्यताबीच प्रकृतिको स्वाद लिँदै हिँड्नुको मज्जै बेग्लै। मलाई हिँड्नमा टक बस्यो। म २०४२ सालमा पोखराबाट पढ्न ...


गोप्य सूचना अब सीधै प्रधानमन्त्रीलाई

काठमाडौं, फागुन २७ सरकारले समग्र गोप्य सूचना सीधै प्रधानमन्त्रीसमक्ष पुर्‍याउने गरी संयन्त्र निर्माण अघि बढाएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार नेपालको भूराजनीतिलाई समेत ध्यान दिँदै ‘राष्ट्रिय सुरक्षा सल्लाहकार एकाइ’ तथा ‘स्वतन्त्र विज्ञ समूह’ राख्ने गरी ...


हिजोकी ‘दिदी’ आजकी प्रेमिका

काठमाडौँ, फागुन २६ गते । हिजो प्रियंका उनकी ‘दिदी’ थिइन्, आज ‘प्रेमिका’ भएकी छन् । आयुष्मान खुशी छन् । होइन, दुवै खुशी छन् । स्कुलकी ‘सिनियर दिदी’लाई ‘फ्यूचर वाइफ’ बनाउने सपना आयुष्मानले बुनिसकेका छन् । बजारमा ...


डिप्रेसनबाट टाढा राख्छ दहीले

काठमाडौँ, फागुन २६ गते । प्रशस्त मात्रामा क्याल्सियम तथा प्रोटिन प्राप्त हुने दहीले पाचनतन्त्र बलियो बनाउँछ । यदि कोलस्ट्रोलको मात्रा कम गर्न पनि सहयोगी हुन्छ । युनिभर्सिटी अफ क्योलिफोर्नियाको स्कुल अफ मेडिसिनले गरेको अध्ययनबाट दहीको सेवन डिप्रेसनबाट ...


धरापमा अनमोलको स्टारडम

काठमाडौँ, फागुन २६ गते । एक वर्षअघि भारतमा कमेडियनद्वय कपिल शर्मा र सुनिल ग्रोबरबीच विवाद चुलिएको बेला बलिउड सुपरस्टार सलमान खानले स्टारडममाथि निकै घतलाग्दो अभिव्यक्ति दिएका थिए । कपिललाई सुुझावस्वरुप आफ्नो अनुुभव सुनाउँदै भनेका थिए, ‘मान्छेले ...


थाहै नपाई थाइरोइड

काठमाडौँ, फागुन २६ गते । - डा. सुमनराज ताम्राकार थाइरोइड ग्रन्थीमा समस्या हुने बित्तिाकै लक्षण नदेखिने भएकोले यसबाट प्रभावित आधाजसोलाई आभाससम्म हुँदैन। समुद्री खानामा प्रशस्त मात्रामा आयोडिन हुन्छ । तर, समुद्रसँग नजोडिएको नेपालमा आयोडिनयुक्त खानेकुरा र वनस्पति कम ...


रगतमा रेडक्रसको कालो धन्दा

काठमाडौँ, फागुन २६ गते । - रामु सापकोटा, काठमाडौं र युवराज श्रेष्ठ, पोखरा स्वास्थ्य मन्त्रालयले रगत परीक्षण शुल्क नतोक्दा रेडक्रस र अस्पतालको मिलेमतोमा सर्वसाधारणले निःशुल्क दान गरेको रगतमा पनि कालोबजारी भइरहेको छ। चार युनिट ‘बी पोजेटिभ’ समूहको ...


सरकारी जग्गामा बिचौलियाको रजाइँ

काठमाडौँ, फागुन २६ गते । - युवराज श्रेष्ठ बिचौलियाले कब्जा जमाएका पर्यटकीय नगरी पोखराका मुख्य चोकहरूको सरकारी सम्पत्तिा स्थानीय सरकारले संरक्षण गर्न सकेको छैन। पोखरा, नयाँबजारको गण्डकी मिनी मार्केटले चर्चिएको पाँच रोपनी तीन आना जग्गा कृषि विकास ब्यांकको ...


काठमाडौँ–तराई द्रुतमार्ग निर्माणले थप गति लिँदै

काठमाडौँ, फागुन २६ गते । बहुप्रतीक्षित काठमाडौँ–तराई द्रुतमार्ग (एक्सप्रेस–वे) निर्माणले थप गति लिने भएको छ । निर्माण कम्पनीहरू छनोट कार्य अगाडि बढेकाले गति लिने भएको हो । द्रुतमार्ग निर्माणको सम्पूर्ण जिम्मेवारी पाएको नेपाली सेनासँग दक्ष ...


खुङ्खार भ्रष्टाचारीहरु नबच्ने भए - के ओली सरकारले गणेश थापालाई कार्वाही गर्ला ?

फागनु २६ सरकारले भ्रष्टाचारीहरुको नामनामेसि सहितको बिबरण तैयार गर्नलागेको बुझिएको छ। बुझिएअनुसार पहिलो चरणमा भ्रष्टाचारी कर्मचारीहरुको सूचि तैयार गर्नलागेको हो। प्रधानमन्त्री कार्यालयमा बुझ्दा, यस बिषयमा माननीय मन्त्रीहरुले जानकार ब्यक्तिहरुसँग परामर्श गरिरहेको पुष्टी गरे। तर, सम्वेदनशील बिषय भएकोले अत्यन्तै ...


महिला दिवसमा रुवाबासी

फागनु २६ – (रासस) लिबाङ, रोल्पा, २५ फागुन : रोल्पाको लिबाङमा बिहीबार तामझामका साथ १०८औँ महिला दिवस मनाइरहँदा जिल्ला प्रहरी कार्यालय रोल्पाको महिला तथा बालबालिका सेवा केन्द्रमा भने रुवाबासी चल्यो । ज्वाइँले दोस्रो विवाह गरेर छोरीलाई ...


अस्पतालमा ‘दलाल पेसा’ मा सक्रिय

विराटनगर, फागनु २६ विराटनगरको कोसी अञ्चल अस्पतालमा उपचार गर्न आएका संखुवासभाको खाँदबारी नगरपालिका-७ का रमेश श्रेष्ठ अस्पताल पुग्नै पाएनन्। शनिमन्दिरनजिकै बसबाट ओर्लिनासाथ उनी दुई-तीन युवाको चुंगुलमा फसे र निजी क्लिनिकको ‘अतिथि’ बन्न पुगे। सरकारी अस्पतालको सहुलियत ...


एनआईसी एसिया बैंकसँग कारोबार नगर्ने निर्णय

२५ फागुन, काठमाडौं । २७ वटा बाणिज्य बैंकले एनआईसी एसिया बैंकसँगको अन्तर बैंक कारोबार बन्द गरेका छन् । बचत र मुद्धति निक्षेपमा ग्राहकलाई दिइने ब्याजदरमा सीमा नाघेको भन्दै बैंकर्स संघमा आवद्ध बैंकहरुले अन्तर बैंक वित्तीय ...


किम जोङ उन र डोनाल्ड ट्रम्पबीच भेट्ने सहमती

२०७४ फागुन २५ गते । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच एक आपसमा भेट्न सहमती भएको छ । आपसी भेटघाटका लागि उत्तर कोरियाका नेता किम जोङ–उनले अमेरिकी राट्रपति डोनाल्ड ट्रम्पलाई भेटवार्ताका लागि ...


कान्तिपुरविरुद्ध पत्रकार महासंघ ? न्यायिक सर्वोच्चता कुल्चिएको  आरोप - अध्यक्षको कमाण्ड कमजोर

जनकपुरधाम, २०७४ फागुन २५ गते । गोविन्द आचार्य नेतृत्वको नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको तेस्रो बैठक धनुषाको जनकपुरमा सम्पन्न भयो । २०७४ फागुन २१, २२ र २३ गते बसेको भनिए पनि बैठक ...


डीडीसीमा दैनिक ६० हजारको दही चोरी

काठमाडौं, फागुन २५ सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) बाट तयारी दही चोरी हुन्छ भनेर पत्याउन कठिन होला। तर यो सत्य हो। डीडीसीका विभिन्न आयोजनाबाट दैनिक ६० हजारभन्दा बढी मूल्यबराबरको दही चोरी हुने गरेको छ, त्यो ...


फास्ट ट्रयाकले भत्काउन लागेको सिकाली थुम्कोमा सेना र गाउँलेको विवाद

गिरीश गिरी खोकना, फागुन २५ सिकाली चौरमा बुधबार बहस गर्दै सेना र स्थानीय। पर बागमती छेउमा देखिएको निला टेन्ट सेनाले शनिबार बनाएको क्याम्प हो जसबाट तनाव सुरु भयो। त्यो क्षेत्र नै काठमाडौं-निजगढ फास्ट ट्र्याकको सुरुआत विन्दु हो। ...


जंगबहादुरले जति गर्न सक्छौ केपी ?

२४ फागुन, काठमाडौं । 

– देवप्रकाश त्रिपाठी प्रधानमन्त्री पद ग्रहण गरिसकेपछि केपी शर्मा ओली शक्तिशाली बन्ने कसरतमा लाग्नुभएको छ । अर्थ मन्त्रालयमातहतको राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभाग तथा गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्रीको मातहतमा ...


एउटै छोरी, पुगीसरी ! 'छोरीले जति माया छोराले गर्दैनन्'

शिव मुखिया / २४ फागुन, काठमाडौं । छोरीको मामिलामा नेपाली समाज तीव्र गतिमा बदलिइरहेको छ । एउटै छोरीमा चित्त बुझाउने वा दुईवटी छोरी जन्मेपछि छोराको खोजी नगर्ने सभ्य आमाबुवाको संख्या समाजमा बढ्दो छ । अंश र ...


भन्सारमा छोड्ने, दरबारमार्गमा छापा मार्ने प्रवृत्तिको अन्त्य हुन्छः अर्थमन्त्री खतिवडा

बिहिबार, फागुन २४, २०७४ हामी असिमित दायित्वको चाङमाथि बसेर उच्च आर्थिक बृद्धिको लागि साधन परिचालन गर्ने र सम्भवतः आर्थिक अनुशासन पनि पालना गर्दै करदाताहरुले तिरेको करको अनुभुति विकासमा प्रतिविम्बित होस भनेर काम गर्नुपर्ने छ। त्यसैले हामी ...


६ निकायलाई कारबाही गर्न महालेखाको पत्र - पटक-पटक ताकेता गर्दा पनि अटेर

काठमाडौं, फागुन २३ महालेखापरीक्षकको कार्यालयले लामो समयदेखि लेखापरीक्षण नगर्ने ६ वटा निकायलाई कारबाही गर्न सम्बन्धित मन्त्रालयलाई पत्राचार गरेको छ।महालेखापरीक्षकको कार्यालयले पटक-पटक लेखापरीक्षण गर्न ताकेता गर्दा पनि अटेर गर्दै आएकाले नेपाल खाद्य संस्थान, नागरिक लगानी कोष, राष्ट्रिय ...


काठमाडौंवासी तिर्दैनन् घरबहाल कर!

काठमाडौं, फागुन २३ उपत्यकाका ७८ प्रतिशत घरधनीले बहाल नतिर्ने गरेको पाइएको छ। घरभाडाबापत उठेको रकमको ज्ञद्द प्रतिशत कर स्थानीय तहलाई तिर्नुपर्ने व्यवस्था छ। घरबहाल नतिर्नेलाई कारबाही गर्ने कानुनी व्यवस्था नहुँदा काठमाडौं, ललितपुर र भक्तपुरका घरधनीले कर ...


विद्यादेवी भण्डारीलाई फेरि राष्ट्रपति बनाउने एमाले निर्णय

काठमाडौं, फागुन २३ नेकपा एमालेले राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेरि राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। मंगलबार राति बसेको पार्टी स्थायी समिति बैठकले २०७२मा राष्ट्रपति बनेकी एमाले पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई फेरि राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको सचिव प्रदीप ...


देउवाले खेदेका र च्यापेका सचिवहरु चिन्नुस्

२०७४ फागुन २२ । शेरबहादुर देउवाको सरकारले पदबाट जानु एक साता अघिसम्म सचिव फेरबदल ग¥यो । कामचलाउ सरकारले सचिव फेरबदल गर्ने नैतिक अधिकार नभए पनि मुख्यसचिव लोकदर्शन रेग्मीको सहयोगमा देउवाको मनपरी निर्णयमा साथ नदिने सचिवहरु ...


हेड सर ‘नेता’ भएपछि स्कुलको बेहाल

२२ फागुन, वीरगञ्ज । पर्साको महादेवपट्टीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको दुईवटा पक्की भवन छन् । तीन जना प्रावि र दुई जना बालविकास कोटाका शिक्षक पनि छन् । तर, एउटै कक्षा कोठामा ५ वटा कक्षा सञ्चालन ...


स्थानीय जनप्रतिनिधिलाई राजीनामा दिन विप्लवको उर्दी, भन्यो, ‘जे पनि हुनसक्छ’

फागुन २२, २०७४ नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ओखलढुंगाका स्थानिय तहका जनप्रतिनिधिहरुको राजीनामा माग गरेका छन् । पार्टीको भातृसंगठन जनपरिषद् नेपालले जिल्लाका आठ ओटै स्थानिय तहको नाममा पत्र लेख्दै राजीनामाको माग गरेका ...


राष्ट्रपतिमा भण्डारीसँगै खनालको दाबेदारी: को-कति बलियो ?

फागुन २२, २०७४ काठमाडौं - राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारी मनोनयनको संघारमा एमाले स्थायी समितिका नेताहरू वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्‍याउने कि नयाँ उम्मेदवार अघि सार्ने दुई कित्तामा उभिएका छन् । भण्डारीलाई दोहोर्याउन नहुने पक्षधर नेताहरूले ...


द्रुतमार्ग द्रुत गति - सेनासँगै मिसिए ठेकेदार पनि

२१ फागुन, काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग (फस्ट ट्रयाक) निर्माण लागि तत्कालै २२ ठेकेदार कम्पनी पनि फिल्डमा जाने भएका छन् । त्यसमध्ये ८ वटा कम्पनीले ठेक्काको लागि सम्झौता गरिसकेका छन् भने १४ वटा कम्पनीलाई ठेक्का ‘अवार्ड’ ...


पाकिस्तानी प्रधानमन्त्री अब्बासी काठमाडौंमा

काठमाडौं, फागुन २१ पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासी काठमाडौं आइपुगेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री युवराज खतिवडाले स्वागत गरेका छन्। विमानस्थलपछि उनलाई सैनिक मञ्च टुँडिखेलमा लगेर गार्ड अफ अनर दिइने कार्यक्रम छ। टुँडिखेलमा गार्ड अफ अनर ...


कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित - देउवा नभई कांग्रेस नचल्ने भो ?

काठमाडौँ, फागुन २१ नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्। सोमबार बिहान भएको निर्वाचनमा देउवा ४४ मत ल्याएर निर्वाचित भएको दलको निर्वाचन समितिका संयोजक चिनकाजी श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए। देउवाका प्रतिस्पर्धीको रूपमा उठेका पूर्वमहामन्त्री ...


न्यायलय–मिडिया ‘वार’ : कस्ता छन् अन्तराष्ट्रिय अभ्यास

फागुन २०, २०७४ काठमाडौँ –सर्वोच्च अदालतले अवहेलनासम्बन्धी मुद्दामा कान्तिपुर मिडिया ग्रुपको पेशी आइतबारका लागि तोकेको छ । घटनाक्रम नियाल्दा दुवै पक्ष आ–आफ्नो ‘पोजिसन’ मा बसेजस्तो देखिन्छ । प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले बयानका लागि आज पेशी ...


तस्करीको सुन हिनामिना गरेपछि साथीको हत्या

आईतबार, फागुन २०, २०७४ सुन तस्करीमा संलग्न व्यक्तिहरूबीच आपसमा लेनदेन नमिलेपछि एकजनाले ज्यान गुमाएका छन् । मोरङ उर्लावारी–७ का सनम शाक्यलाई उनकै समूहका व्यक्तिहरूले अपहरण गरी हत्या गरेका हुन् । तस्करीको सुन लुकाएर हिनामिनाको प्रयास गरेकोले ...


‘बुद्ध वाज बर्न इन नेपाल’ ऐतिहासिक रुपमा सफल'

आईतबार, फागुन २०, २०७४ नेपालमा जन्मेका गौतम बुद्धका बारेमा छिमेकी अन्यले भ्रम पार्ने प्रयास गरेपछि विश्व कीर्तिमान परिषद् नेपालको अगुवाइमा गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश प्रवाह गर्न टुँडिखेलमा विशाल कार्यक्रम आयोजना गरिएको हो ...


प्रधानन्यायाधीश पदमुक्त नभए अनसन बस्छु : डाक्टर केसी

आईतबार, फागुन २०, २०७४ त्रिवि शिक्षण अस्पतालका बरिष्ठ हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुली १० दिनभित्र पदमुक्त नभए आफूले अनसन थाल्ने बताएका छन्। शनिबार एक विज्ञप्ति जारी गर्दै डाक्टर केसीले प्रधानन्यायाधीश पराजुलीको भ्रष्टाचार र ...


प्रचण्डको सम्पत्तिमा विप्लवको नजर - कसले दियो यिनलाई मन्त्रीसरहको सुविधा ?

शनिबार, फागुन १९, २०७४ काठमाडौं । काठमाडौं । एमाले अध्यक्ष खड्ग ओलीले प्रधानमन्त्री पद सम्हाल्ना साथ ललितपुरको मानभवनस्थित एउटा महलमा एकाएक नेपाल प्रहरीको भ्यान तैनाथ भयो । मन्त्रीलाई दिइनेभन्दा बढी सुरक्षा तैनाथ गरिएपछि छिमेकीहरूले चासो दिन ...


महानगरको सम्पत्तिमा ठेकेदारको रजाई : जनतामाथि करको बोझ थोपर्दै, ठेकेदार पोस्दै

शनिबार, फागुन १९, २०७४ काठमाडौं । भोटाहिटी चोकका पसल कबलको मासिक भाडा कति होला ? न्यूनतम ५० हजार रुपैयाँ भाडा भोटाहिटी चोकमा पसल संचालन गर्नेले तिर्नुपर्छ । तर पैदलयात्रीका लागि बाटो काट्न सहजताका लागि बनाइएको भोटाहिटी ...


काठमाडौं प्रहरीले सुराकी खटायो

शनिबार, फागुन १९, २०७४ महानगरीय प्रहरी परिसर काठमाडौंले दुई सय जना युवालाई खबरी सूचनादाता ‘सुराकी’ को रूपमा खटाएको छ। अपराध नियन्त्रण गर्न र प्रहरीलाई सूचना उपलब्ध गराउने उद्देश्यले दुई सय युवासँग केही दिनअघि मात्र गोप्य सहमति भइसकेको ...


भन्सार कर्मचारी-व्यापारी मिलोमतो: दैनिक ३५ करोड राजस्वको हिनामिना

शनिबार, फागुन १९, २०७४ भन्सारका कर्माचारी र आयातित व्यापारमा संलग्न उद्योगी-व्यापारीबिचको मिलोमतोमा राज्यले दैनिक करोडौं राजस्व गुमाउँदै आएको खुलेको छ। चारदिन अघि अर्थमन्त्री बनेका युवराज खतिवषाले विभिन्न स्थानामा रहेका भन्सार कार्यालयका प्रमुखहरूलाई काठमाडौं बोलाएर कडा निर्देशन ...


भुकम्प पीडित ऋण बारे बैंकहरुले 'मार्केटिङ' गर्ने

शुक्रबार १८ फाल्गुन, २०७४,  काठमाडौं। भुकम्प पीडितले दुई प्रतिशत ब्याजमै घर बनाउने पाउने ऋण स्किमको प्रचारप्रसार बैंकरले गर्ने भएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आवश्यक प्रचार प्रशार नभएका कारण भुकम्प पीडितले सस्तो ब्याजमा ऋण पाउँदा पनि घर ...


१८ फागुन, काठमाडौं । खलनायक राजेन्द्र खड्गी यतिबेला मानव बेचबिखनको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा छन् । खड्गीका आफन्तजनचाहिँ उनीमाथि लागेको आरोप असत्य सावित गरिदिन आग्रह गर्दै माओवादी नेतासमेत रहेका बरिष्ठ वकिलको च्याम्बरमा ...


सलमान खानको नेपाल भ्रमण स्थगित

१८ फागुन, काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । विप्लव माओवादीको चेतावनीलाई कारण देखाउादै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले शो रद्द गरेको हो । ...


झलनाथले केपीलाई दिए कडा चेतावनी, विद्यालाई रोक्न चौतर्फी प्रयत्न - देउवा सपत्नी पनि सक्रिय :  तर राष्ट्रपतिमा विद्या भण्डारी नै दोहोरिए ,नेपाली जनताले अर्को नयाँ “विशिष्ट व्यक्ति” पाल्न नप

काठमाडौं, १८ फागुन। राष्ट्रपतिमा विद्या भण्डारी नै दोहोरिने सम्भावना बढेपछि एमालेभित्र उहाँलाई राष्ट्रपति बन्न नदिन अनेकौँ चलखेल शुरु भएको छ । यस्तो चलखेलको अगुवाई झलनाथ खनालले गर्नुभएको र उहाँलाई भित्रभित्रै सुवासचन्द्र नेम्वाङको समेत साथ–सहयोग रहेको ...


कर्मचारीका कारण राष्ट्रिय वाणिज्य बैंकलाई नौ करोड हानी

१८ फागुन। विराटनगर रानीस्थित राष्ट्रिय वाणिज्य बैंकलाई रु नौ करोड ६१ लाख नौ हजार हानी नोक्सानी पु¥याएको आरोपमा दुई कर्मचारी पक्राउमा परेका छन् । सो बैंक शाखाका प्रबन्धक विष्णुप्रसाद निरौलालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरी आज ...


​हेटौंडामा प्रहरीमाथि नै खुकुरी प्रहार

हेटौंडा, १८ फागुन। हेटौंडाको पदमपोखरीमा बिहिबार राती स्थानीय र प्रहरीबीच विवाद हुँदा प्रहरीमाथि नै खुकरी प्रहार भएको छ। मदिरा पिएका स्थानीय युवाहरुले प्रहरीलाई आक्रमण गरेका हुन्। दुई जना प्रहरी घाइते भएका छन्। आक्रमणमा संलग्न ५ ...


प्रधानमन्त्री कार्यालयमा शक्तिशाली मन्त्री राख्ने तयारी

काठमाडौं, १८ फागुन। महत्वपूर्ण जिम्मेवारीसहित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शक्तिशाली मन्त्री राखिने भएको छ। प्रधानमन्त्रीका प्रमुख सहयोगी तथा सल्लाहकारका रुपमा मन्त्री राख्न लागिएको हो। विभिन्न देशको अभ्यास अनुसरण गरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयलाई ...


धितोपत्र बोर्डमा ‘बोरे’हरूको घुसको विकृति ? अध्यक्ष रेवतवहादुर कार्की र कार्यकारी निर्देशक निरज गिरीको सक्रिय चलखेल

फागुन १७, काठमाडौं । पूँजीबजारको विकाससंगै धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरूको हित संरक्षण गर्नु नेपाल धितोपत्र बोर्ड(सेबोन)को मूल कर्तव्य हो । धितोपत्रको निष्काशन, खरिद, बिक्री, वितरण र विनिमयको नियमन गरी यसलाई प्रभावकारी बनाउने काम पनि बोर्डकै ...


राजाको होली मान्दा पनि रिसायौ कि तरुनी !

- तीर्थबहादुर श्रेष्ठ /काठमाडौं फागुन १७ फागु वा होली भन्ने बित्तिकै रंग र भंग अनि प्रेम र प्रणयका सन्दर्भ जोडिन्छन्। लगभग ६० वर्षअघिको काठमाडौंमा हामी होली हैन, फागु खेल्थ्यौं। पुस–माघको मीनपचास विदाभर टोलका सबै साथीसँग खेलेको ...


फोरमसँग मन्त्रालयको भागबण्डा मिलेन

काठमाडौं फागुन १७ संघीय समाजवादी फोरमलाई सरकारमा सहभागी गराउने विषय टुंगो लगाउन बालुवाटारमा बसेको बैठक बिना निश्कर्ष टुंगिएको छ। मन्त्रालयको भागबण्डा नमिलेपछि एमाले, माओवादी र फोरमबीचको वार्ता बिना निश्कर्ष टुंगिएको हो। फोरमले आफूलाई ३ वटा मन्त्रालय दिनुपर्ने ...


यस्तो छ कलाकारको होली योजना

कुवेर गिरी / फागुन १६, २०७४ काठमाडौँ – होली अर्थात् रङ्गहरुको पर्व । फागुन पूर्णिमाको दिन मनाइने यो पर्वमा विभिन्न मिडिया हाउसदेखि घरानिया परिवारलेसमेत होली विषेश कार्यक्रम राख्ने गर्दछन् । जसमा सेलिब्रेटीदेखि नेतासम्मलाई निम्त्याइने ...


हेटौंडा–काठमाडौं साढे तीन किलोमिटरको सुरुङमार्ग मात्रै सरकारले नै निर्माण गर्ने

१६ फागुन, काठमाडौं । हेटौंडाबाट काठमाडौं जोेड्ने छोटो दूरीको सुरुङमार्ग निर्माण गर्न सरकार नै अग्रसर भएको छ । निजी क्षेत्रले ‘सिन्को नभाँचेपछि’ सडक विभाग आफैंले भीमफेदी–कुलेखानी खण्डमा सुरुङ निर्माणको अवधारणा ल्याएको हो । विभागको प्रस्तावअनुसार सडक ...


कसले उचाले मन्त्री पण्डितलाई -  कर्मचारीले शिवम् सिमेन्ट हेटौंडाले पारेको वायु प्रदूषणका विषयमा किन ब्रिफिङ गरेनन् ?

काठमाडौं । १६ फागुन ।​ सामान्य प्रशासनमन्त्री हुँदा डिभी, पिआरधारीलाई कारवाही गर्ने कानुन बनाएर चर्चामा आएका लालबाबु पण्डितले आफू गृहमन्त्री बने गुन्डाराज समाप्त पार्ने अभिव्यक्ति दिए । उनले गृह त पाएनन्, तर जनसंख्या तथा वातावरणमन्त्री बनेपछि ...


उत्तरकोरियामाथि अमेरिकाले एक्सन लिने संकेत सिरियामा रसायनिक हतियार आपूर्ति गरेको आरोप

काठमाडौं (एजेन्सीहरु) । १६ फागुन । स्वतन्त्र राष्ट्रको हैसियतमा कोरियाली प्रायः दिपमा रहेको उत्तर कोरियामाथि अमेरिकाले कुनै पनि समयमा आक्रमण गरे अन्यथा नहुने भएको छ । यद्यपि चीन र रसियाको दरिलो संरक्षण प्राप्त उत्तर कोरियामाथि ...


के रिसले भित्तामा पुर्याइए एमालेका शक्तिशाली महासचिव पोखरेल   ?  ''मरे ससुराको छोरा, बाँचे मेरो पोइको''

काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बिस्तारको क्रममा आफ्नै पार्टीका शक्तिशाली महासचिव ईश्वर पोखरेललाई भित्तामा पुर्याएको अथवा पाखा पारेर मौसम अनुसार घाम–शीतल ताप्ने रक्षा मन्त्रालयको जिम्मेवारी दिएको चर्चा एमाले भित्र र बाहिर ...


सलमान खानको ‘बलिउड सुपरस्टार दबंग द टुर’विरुद्ध विप्लव : आयोजक ओडिसीलाई पनि धम्की !!

काठमाडौँ, १६ फागुन २०७४ फागुन २६ गते नेपालको राजधानी काठमाडौंमा अवस्थित सैनिक मञ्चमा हुन् गैरहेको ‘बलिउड सुपरस्टार दबंग द टुर’ नेकपाको अखिल नेपाल जनसांस्कृतिक महासङ्घले रोक्ने भएको छ। अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव ...


प्रहरी प्रतिवेदनको नाममा युएई जाँदा कामदारमाथि चार हजार भार

काठमाडौँ, १६ फागुन (रासस) : संयुक्त अरब इमिरेट्स (युएई)को नेपालस्थित दूतावासले रोजगारीमा जाने नेपाली कामदारको प्रहरी प्रतिवेदन प्रमाणीकरण गरेको नाममा प्रतिकामदार रु चार हजार ३०० रकम थप लिने गरेको छ । गत माघ २२ गतेदेखि ...


कर्मचारी अवकाशमा १५ अर्ब खर्च

काठमाडौ, फागुन १६ स्वेच्छिक अवकासमा जाने कर्मचारीका लागि करिब १५ अर्ब खर्च हुनसक्ने सामन्य प्रशासन मन्त्रालयले प्रक्षेपन गरेको छ। मंगलबारसम्म तथ्यांकअनुसार स्वैच्छिक अवकाशका लागि ४ हजार सात सय ६४ जनाले निवेदन दिएका छन् । म्याद सकिए ...


मध्यसहरमा आर्मी हेडक्वार्टर किन?

सुदीप श्रेष्ठ काठमाडौं, फागुन १५ कुनै बेला उत्तरमा रानीपोखरी र दक्षिणमा दशरथ रंगशाला भएको ठाउँसम्म फैलिएको टुँडिखेल अहिले जम्मा यति हिस्सा बचेको छ। यो टुँडिखेलको लगभग एकचौथाइ हो। यसको दायाँ भाग मिचेर सेनाले हेडक्वार्टर बनाएको छ भने ...


राष्ट्रपतिको कदमविरुद्ध सडक, सदन र अदालतमा संघर्ष

काठमाडौं, फागुन १५ परशु घिमिरे काठमाडौं । सरकारको नेतृत्वमा रहेर संविधान निर्माण तथा कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली कांग्रेस अब राष्ट्रपतिलाई ‘लिक’ मा ल्याउने अभियानमा जुटेको छ । संवैधानिक राष्ट्रप्रमुख र कार्यकारी सरकार प्रमुख हुनुपर्ने मान्यतामा ...


कान्तिपुरलाई ७२ घण्टाभित्र बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं, फागुन १५ काठमाडौँ । सर्वोच्च अदालतले कान्तिपुर मिडिया गु्रपलाई ७२ घण्टाभित्र बयान दिनका लागि उपस्थित हुन आदेश दिएको छ प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजालासले आइतबार अदालतको अवहेलना मुद्दामा कान्तिपुर गु्रपलाई बयानका लागि उपस्थित हुन आदेश दिएको ...


हेल्लो कमरेडहरु ! मात्तिन थालेको हो ?

काठमाडौं, फागुन १५ गोपाल बुढाथोकी अहिले देशमा विचित्र दृष्य देखिंदैछ । सदाबहार सत्तापक्ष नेपाली कांग्रेसका नेता कार्यकर्ताहरु यति धेरै आत्तिएका छन् कि तिनको हतासा देखेर उदेक लाग्छ । २०७२ बैशाख १२ मा भूकम्प आउँदा मानिसहरु जसरी आत्तिएका ...


श्रीदेवीको हृदयाघातबाट नभई ‘दुर्घटनावस डुबेर’ मृत्यु

काठमाडौं, फागुन १५ दुबई, बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु दुर्घटनाबस ‘वाथ टव’ मा डुबेर मृत्यु भएको दुबई सरकारले सोमबार जानकारी गराएको छ । वलिउड नायिकाको पूरा नाम, राहदानी नं तथा निधन भएको मिति र मृत्युको कारण खुलाइएको ...


निजी स्कुलमा कक्षा १ पढ्न ५ लाख !

काठमाडौं, फागुन १५ ललितपुर सातदोबाटोस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा कक्षा १ का विद्यार्थीको भर्ना शुल्क ५० हजार रुपैयाँ छ। त्यसबाहेक सुरक्षा धरौटी भन्दै स्कुलले वार्षिक ४० हजार रुपैयाँ लिन्छ।त्यसैगरी, पुस्तकालय शुल्क शीर्षकमा सात हजार पाँच सय, वार्षिक ...


Prev12345678910111213141516171819Next