मुख्य समाचार

जनयुद्ध र समान हैसियतविना एकता हुँदैन - वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा

२ वैशाख, काठमाडौं । माओवादी केन्द्रको युवा संगठन वाईसीएलले एकीकृत पार्टीको विधान प्रस्तावनामा जनयुद्ध शव्द नराख्ने हो भने र केन्द्रीय कमिटीमा ५० प्रतिशत हैसियत नपाउने हो भने एमालेसँग पार्टी एकता नगर्न नेतृत्वको ध्यानाकर्षण गराएको छ ...


‘तरकारीवाली’ अब ‘सोझीकेटी’ !

काठमाडौं, २ बैशाख – काठमाडौँ । एक पटक उनी यसरी चर्चामा आइन्, जसलाई एकै रातमा देशले चिन्यो र विदेशी मिडियामा पनि छाइन् । तर, चर्चा लामो समयसम्म रहेन । अचानक हराइन् । फेरि एक पटक फिल्मी ...


इसाई धर्मनिरपेक्षताको खतराबाट अब कसरी जोगिने ?

– डीपी त्रिपाठी /काठमाडौं, वैशाख २ राज्यका काममा धर्म र धार्मिक सङ्घसंस्थाहरूको हस्तक्षेपले सीमा नाघ्न थालेपछि युरोपेली मुलुकहरूमा धर्मनिरपेक्षताको अवधारणालाई कार्यान्वयनमा ल्याउन दबाब पैदा भएको जानकारी हामीमध्ये धेरैमा हुनुपर्दछ । धर्मनिरपेक्षताको सीधा अर्थ राज्य धर्म र ...


स्थानीय तहमा अर्बौं अनियमितता

काठमाडौं, वैशाख २ रामेछापको दोरम्बा, बाजुराको गौमुख गाउँपालिका, भरतपुर महानगरपालिकालगायत स्थानीय तहले बिल भरपाईबिनै २२ करोड ८२ लाख रुपैयाँ मनपरी ढंगले भुक्तानी गरेका छन्। यी तहका पदाधिकारीले आर्थिक प्रशासन नियमावलीको धज्जी उडाउँदै विभिन्न व्यक्ति, फर्मलाई रकम ...


शक्तिशाली व्यक्तिको आडमा बोर्डिङमा ब्रम्हलुट, सरकार रमिते !!

काठमाडौं, चैत ३० काठमाडौं । शिक्षा हदै महंगोहुँदै गएको छ । विद्यार्थी संगठनका नेताहरु बोर्डिङ स्कुलले मनपरी शुल्क बढाउँदा पनि चुपचाप छन् । स्कूलका संचालकहरुले शिक्षा मन्त्रालय, अभिभावक संघ, विद्यार्थी संगठन सबैलाई पैसा दिएर प्रभावहीन बनाइसकेका ...


वाम एकता घोषणा हुनेमा आशंका ,  एमालेसँग फोरम पनि सशंकित!

काठमाडौं, चैत ३० एमाले र माओवादी केन्द्रबीच तोकिएको मितिमै पार्टी एकता घोषणा हुनेमा संशय देखिएको छ । कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर आगामी वैशाख ९ गते एकता घोषणा गर्ने अनौपचारिक कुराकानी भए पनि आन्तरिक तयारी सुस्त ...


नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई आईजिपीसहित ३० उच्च अधिकारीको बिदाई

काठमाडौं, चैत २९ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकसहित ३० उच्च अधिकृतहरुको संगठनले बिदाई गरेको छ। नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालसहित १५ जना एआईजीहरुले अवकाश पाए। नवनियुक्त आईजिपी सर्वेन्द्र खनाललाई इन्चार्ज बुझाएर अर्याल बिदा ...


मिस नेपाल २०१८ को उपाधि हेटौडाकी शृंखला खतिवडालाई

काठमाडौं, चैत २९ सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१८’को उपाधि हेटौडाकी श्रृंखला खतिवडाले जितेकी छन्। होटल अन्नपूर्णमा बुधबार भएको फाइनलमा २४ प्रतिस्पर्धीलाई पन्छाउँदै उनले उपाधि जितेकी हुन्। २५ प्रतिस्पर्धीमध्ये १५ हुँदै अन्तिममा ७ जना छानिएका थिए। प्रमुख निर्णायक ...


वीर अस्पतालको ५० रोपनी जग्गा गायब

भक्तपुर, चैत २९ स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वको भक्तपुर दुवाकोटमा रहेको ५० रोपनी जग्गा गायब भएको छ। विस्तारित सेवा दिने परियोजनासहित सरकारले दुई वर्षअघि प्रतिष्ठानलाई दिएको ५७० रोपनी जग्गामध्ये भौतक पूर्वाधार निर्माण गर्दा ५० रोपनी जग्गा हराएको ...


एमडीएमएसका लागि अब २२ लाखमा पढाइ हुने

२८ चैत्र, काठमाडौ । त्रिभूवन विश्वविद्यालयले आगामी शैक्षिक सत्रका लागि नयाँ भर्ना शुल्क निर्धारण गरेको छ । त्रि.विले चिकित्साशास्त्रतर्फ स्नातकोत्तर तह (एमडी/एमएस’एमडीएस)को अध्ययनका लागि नयाँ भर्ना शुल्क निर्धारण गरेको हो । नयाँ भर्ना शुल्क अन्तर्गत त्रि.विले ...


त्रिशुलीका क्रसर फेरि संचालन  : सिडिओ–एसपीको खल्तीमा मासिक दश लाख ?!

काठमाडौं, चैत २८ काठमाडांै । धादिङमा विनादर्ता संचालनमा रहेका थुप्रै बालुवा प्रशोधन गर्ने रोलर (फिरफिरे), सार्वजनिक जग्गामा संचालित क्रसर उद्योगका कारण त्रिशुली नदी फोहोर भएकाले ती उद्योग बन्द गर्न जिल्ला समन्वय समितिले निर्देशन दिएको थियो । ...


अडानमा टसमस नभएपछि ....

काठमाडौं, चैत २८ काठमाडौं - एमाले-माओवादी एकता प्रक्रियामा फेरि ‘ब्रेक’ लागेको छ। एकीकृत पार्टीको चुनाव चिह्न र सांगठनिक रुपमा कुन पार्टीको कति प्रतिनिधित्व भन्ने विषयमा दुवै पार्टी आ-आफ्नो अडानमा टसमस नभएपछि संवाद प्रक्रिया नै रोकिएको हो ...


को हुन् नेपाल प्रहरीको नयाँ आईजिपी सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका नयाँ महानिरीक्षक शैलेन्द्र खनाल

काठमाडौं, चैत २८ सरकारले नेपाल प्रहरीको प्रमुखमा डिआईजी सर्वेन्द्र खनाललाई नियुक्तिको लागि सिफारिस गरेको छ। मंगलबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले खनाललाई नेपाल प्रहरीको आईजीपी नियुक्तिको लागि सिफारिस गर्ने निर्णय गरेको हो। २०४६ सालमा इन्सपेक्टरबाट ...


रमेश खरेलद्वारा राजीनामाको घोषणा

काठमाडौं, चैत २८ सरकारले नेपाल प्रहरीका महानिरीक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् । नेपाल प्रहरीको महानिरीक्षकमा तपाईंको पनि दाबेदारी थियो, सहब्याची सर्वेन्द्र खनालले यो जिम्मेवारी पाउनुभएको छ, तपाईंको प्रतिक्रिया के छ ...


अर्थ मन्त्रीविरुद्ध धितोपत्र बोर्डको अभियान !

काठमाडौं, चैत २७ / डा. सूर्य बंशी २०७४ फागुण दोस्रो साता अर्थमन्त्री युवराज खतिवडाले बीबीसीलाई अन्तार्वार्ता दिने क्रममा तरलता अभाव आफैंले गिजोलेको समस्या भएको, नेपाल राष्ट्र बैंकले पूँजी बृद्धि गर्दा कर्जा प्रवाहमा दवाव पर्न ...


महिला प्रमुख प्रशासकीय अधिकृत लीलाको घुस्याहा  लिला भण्डाफोर ! पांच लाख घुससहित पक्राउ !!

काठमाडौं, चैत २७ दुइ दशकसम्म जन प्रतिनिधि नभएको समय कर्मचारीहरुको लुटतन्त्र मच्चिएको स्थानीय निकाय अहिले पनि कर्मचारीबाट लुटतन्त्र रोकिएको छैन। अहिले जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा झन् बढी भ्रष्टाचार हुने गरेको घटना सर्वाजनिक भइरहेका ...


भारतको ‘सरप्राइज’  विद्युतीय रेल:  काठमाडौं रिझाउन किन यति धेरै  दिल्ली आतुर?

काठमाडौं, चैत २७ /युवराज पाण्डे प्रधानमन्त्री केपी शर्मा ओली भारतको ‘बिशेष अतिथि’ बनेर आज स्वदेश फर्कदैछन्। उनको यो भ्रमणलाई दिल्लीले यसपटक महत्वको साथ लिएको छ। विषेश यस अर्थमा कि, ओली प्रधानमन्त्री बन्नु भन्दा अगाडि बधाई ...


दक्ष कामदारका रूपमा कोरिया पठाइँदै नेपाली नर्स

काठमाडौं, चैत २७ आम्दानी र श्रम सुरक्षाका दृष्टिकोणले आकर्षक मानिएको दक्षिण कोरियामा नर्सलगायतका दक्ष प्राविधिक र कामदार पठाउन सरकारले पहल अगाडि बढाएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत नेपालबाट अदक्ष कामदारको माग बढाउँदै लगेको कारियाले दक्ष कामदारका ...


युनाइटेड इन्सुरेन्स आन्तरिक किचलोमा, १२७ कर्मचारीको राजीनामा- रुखो प्रमुख कार्यकारी अधिकृत शेखर बरालको चरम ज्यादती र महिला कर्मचारीलाई हेर्ने दृष्टिकोणमा समस्या

सोमबार, चैत २६, २०७४ काठमाडौं– नक्कली दावी गरेको २४ करोड रकम भुक्तानी गरेर विवादमा तानिएको युनाइटेड इन्सुरेन्स आन्तरिक किचलोमा फसेको छ । यसका कारण युनाइटेड इन्सुरेन्सको काम लगातार प्रभावित भएका छन् । युनाइटेड इन्सुरेन्सले नक्कली दावी ...


सुनचाँदी व्यवसायको क्षेत्रबाट मात्रै राज्यलाई आठ अर्ब राजश्व

सोमबार, चैत २६, २०७४ नेपालमा बार्षिक ५० अर्ब बराबरको सुनचाँदीको कारोबार हुने गरेको छ । सरकारले सुनचाँदीको क्षेत्रलाई फराकिलो बनाए देशको राजस्वमा बृद्धि हुने व्यवसायीहरु बताउँछन् । महँगो भन्सार दरका कारण सुुनचाँदी व्यवसायमा समस्या परेको ...


संस्थागत भ्रष्ट्राचार अख्तियारले रोकोस् –जनप्रतिनिधि

वीरगञ्ज, २६ चैत (रासस) : विकास निर्माणका कार्यालयमा हुने भ्रष्टाचारलाई संस्थागत हुन नदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय हुनुपर्ने यहाँ आयोजित एक कार्यक्रममा स्थानीय जनप्रतिनिधिले माग गरेका छन् । उनीहरुले राजश्व आउने अड्डा, भूमि प्रशासन, ...


यी हुन् राम्रो र नराम्रो स्वास्थ्यका २०/२० संकेत

डा रविनलाल श्रेष्ठ /२०७४ चैत २५ साधारणतया स्वस्थ हुनु भनेको शरीरले आफ्नो क्रियाहरू बिना कुनै गतिरोध, बिना कुनै अप्ठ्यारो, हामीलाई असजिलो महसुस नगराईकन गर्नुका साथै मन सकारात्मक र प्रशन्न हुनु हो। जब शरीरले हामीलाई कुनै ...


४ दिने अन्तर्राष्ट्रिय डेन्टल इम्प्लान्ट सम्मेलन काठमाडौंमा सुरु

२५ चैत, काठमाडौं- राजधानीमा चार दिने अन्तर्राष्ट्रिय डेन्टल इम्प्लान्ट सम्मेलन सुरु भएको छ। होटल याक एन्ड यतिमा अाजबाट सुरु भएको सम्मेलन मंगलबारसम्म चल्नेछ। सम्मेलन नेप्लिज सोसाइटी अफ इम्प्लान्ट डेन्टिस्ट्रि (एनएसआइडी)को आयोजनामा भएको हो। डा पाण्डेका अनुसार हाल ...


खेलकुद मन्त्रीलाई राति निद्रा लाग्दैन !

२५ चैत, काम होला, नहोला, भोलि थाहा होला । तर, ओली सरकारका मन्त्रीहरु कुरा गर्नमा कोही पनि कम छैनन् । यसैमा थपिएका छन्, खेलकुदमन्त्री जगत विश्वकर्मा । मन्त्री विश्वकर्माले शुक्रबार आफ्नो १०० दिनको कार्ययोजना सार्वजनिक गरेका छन् ...


धरहराको पुनर्निर्माण सरकार आफैले गर्ने, २१ महिनामा निर्माण सक्ने

काठमाडौं, चैत २४ काठमाडौको मुटु मानिने सुन्धारामा बर्षौ अघिदेखि ठडिदैं आएको धरहरा ढलेको पनि तीनबर्ष पुग्न लागिसक्यो । तर आजसम्म पनि धरहराले पुर्नजीवन पाएन् । कहिले पुरातत्वको उल्झन त कहिले पुननिर्माण प्राधिकरण र टेलिकमको टकरावका कारण ...


सगरमाथाको देश अब सागरसँग पनि जोडिन्छ : मोदी

काठमाडौं, चैत २४ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अब समुद्रसम्मको पहुँच सहज हुने बताएका छन्। भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले आज भएको औपचारिक भेटमा कोशी नदी हुँदै समुद्रसम्म सामान ...


बजार अनुगमन : लाखौं सकियो, उपलब्धि शून्य

काठमाडौं, चैत २३ काठमाडौं । सरकारले वस्तु तथा सेवाको बजार स्वच्छ राख्न पछिल्लो केही वर्षदेखि बजार अनुगमनलाई जोड दिंदै आएको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले खासगरी ...


यौन र सम्पत्तिले सम्बन्ध टुक्रँदै

काठमाडौं, चैत २३ नुवाकोटकी शान्ति र अर्जुन (नाम परिवर्तन) पाँच वर्षसम्म लिभिङ टुगेदरमा बसे। मजदुरी गर्दै हिँडेका उनीहरू कालिमाटीमा भेट भएपछि सँगै जीउने सँगै मर्ने वाचा कसम खाए। आर्थिक रूपमा अलि सम्पन्न भएपछि विवाह गर्ने भन्दै ...


४५ सदस्यीय टोलीको नेतृत्व गर्दै  प्रधानमन्त्री ओली भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान

काठमाडौं, चैत २३ प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ओली भारत भ्रमणमा गएका हुन्। नेपाल वायुसेवा निगमको नियमित उडानबाट बिहान ९ बजे प्रधानमन्त्री ओली ...


प्रधानमन्त्रीको चाहना प्रचण्डद्वारा चकनाचुर

काठमाडौं, चैत २२ भारत भ्रमणमा जानुअघि नै पार्टी एकीकरण गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना माओवादी अध्यक्ष प्रचण्डले चकनाचुर पारिदिएका छन् । पार्टीमा पचास प्रतिशत अंश र चुनाव चिह्नका विषयलाई लिएर प्रचण्डले ‘बार्गेनिङ’ गर्न थालेपछि एकीकरण ...


आठ महिना भयो फास्टट्रयाक निर्माणको डीपीआर खै ? काम ठप्प ! रक्षा मन्त्री, सचिव, प्रधानसेनापति कसैलाई मतलव छैन ?!!

काठमाडौं, चैत २२ ७६.२ किमिको काठमाडौँ–तराई–मधेस–फास्टट्रयाक निर्माणको प्राविधिक र भौतिकरुपमा निर्माणको सम्पूर्ण जिम्मेवारी २०७४ साल श्रावण २७ गते सडक विभागका सत्यन्द्र शाक्य र नेपाली सेनाको इन्जिनियर विभागका प्रमुख योगेन्द्र खाँडबीच ह्यान्डओभर र टेक ओभर ...


निजगढ विमानस्थलको डीपीआर स्वीकार्ने सरकारी तयारी

काठमाडौं, चैत २२ सरकारले प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्डवाइड कम्पनी (एलएमडब्लु) बाट खरिद गर्ने भएको छ । एलएमडब्लूबाट डीपीआर खरिद गर्ने कि नगर्ने भन्ने ७ वर्षदेखिको विवाद अन्त्य ...


आखिर किन बलियो छ यातायात सिन्डिकेट ? जबर्जस्ती गरे रुट परमिट मात्र होइन, समिति पनि खारेज हुन्छ

काठमाडौं, चैत २२ यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यका लागि सरकारी कदम अगाडि बढेको देखिन्छ तर किन बलियो छ सिन्डिकेट आजको नयाँ पत्रिकामा खबर छापिएको छ। १. यातायात व्यवसायी एनजिओका रूपमा दर्ता नाफामुखी संस्थाहरू कम्पनीका रूपमा दर्ता हुनुपर्छ, तर ...


यी हुन् संसारका ८ स्वस्थ मुलुक - खास विशेषता के हो भने उनीहरु खानपानप्रति लापरवाह छैनन् र तनाव पनि विलकुल लिँदैंनन्

काठमाडौं, चैत २१ कुनै पनि देश आर्थिक हिसाबले जतिसुकै विकसित किन नहुन्, ती देशका नागरिक स्वस्थ छन् भन्न सकिदैंन । देश स्वास्थ्यका हिसाबले अंग्रपंक्तिमा रहन ती देशका नागरिकको जीवनशैलीको पनि भूमिका हुन्छ । विश्वमा केही त्यस्ता ...


अमेरिकाको युट्युब मुख्यालयमा गोली चल्यो, तीनजना घाइते

काठमाडौं, चैत २१ अमेरिकाको क्यालिफोर्नियास्थित यूट्युबको मुख्यालयमा गोली चलेको छ । सीबीएस न्युजका अनुसार एक महिला बन्दुकधारीले गोली चलाएर तीन जनालाई घाइते बनाएको जनाइएको छ । उनी आफूले पनि आफैलाई गोली हानेर आत्महत्या गरेको प्रहरीले पुष्टि गरेको ...


एक कल फोनकै कारण प्रचण्ड थचक्कै

काठमाडौं, चैत २१ काठमाडौं । गिरिजाप्रसाद कोइरालाले २०५२ सालमा बनेको एमालेको सरकारबारे टिप्पणी गर्दै भनेका थिए– ‘मैले जतिबेला चाहन्छु, त्यतिबेला ‘फु’ गरेरै यो सरकार ढालिदिन्छु । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणका लागि सबै कुरा मिलिसकेको समाचार ...


वाम एकताको औपचारिक घोषणा वैशाख ९ मा हुने

काठमाडौं, चैत २१ एमाले–माओवादीले वैशाख ९ मा औपचारिक रूपमा पार्टी एकता गर्ने भएका छन्। एकीकृत पार्टीको अन्तरिम विधान तथा राजनीतिक प्रतिवेदन बनाउन गठित छुट्टाछुट्टै कार्यदलको सुझावका आधारमा पार्टी एकता वैशाख ९ गते हुन लागेको हो। दुवै ...


रोकियो कर्मचारी स्वैच्छिक अवकाश कार्यक्रम

काठमाडौं, चैत २१ सरकारले कर्मचारीको स्वैच्छिक अवकाश प्रक्रिया रोकेको छ । संघीय मामला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तत्कालका लागि स्वैच्छिक अवकाश प्रक्रिया रोकिएको बताए । कर्मचारी समायोजन ऐन संशोधन नहुँदासम्म अवकाश प्रक्रिया स्थगित गरिएको र संशोधनपछि ...


करीब एक दशक सर्वसाधारणलाई अँध्यारोमा राखेर उद्योगलाई बिजुली दैनिक १६ घण्टा लोडसेडिङको कारक र कारणको खोजी

काठमाडौं, चैत २० / रमेशकुमार एक दशक लामो लोडसेडिङको हाहाकारका पछाडि विद्युत् व्यवस्थापनको असफलता मात्र कारण थिएन, साँझ–बिहान सर्वसाधारणको घरमा काटेर उद्योगीलाई बिजुली दिने बदनियत पनि सँगै मिसिएको थियो। हिउँदमा १६ घण्टा मात्र होइन, वर्षायाममा खोलामा बाढी ...


रहिनन् कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा

काठमाडौं, चैत २० चर्चित कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ। श्रेष्ठकी पत्नी यशोदा सुवेदी श्रेष्ठको गए राति १०:४५ मा निधन भएको कलाकार किरण केसीले जानकारी दिए। क्यान्सरबाट पीडित सुवेदीको ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा गएराति निधन भएको ...


२४ करोडको ‘हाइप्रोफाइल’ बीमा ‘ठगी’ : सर्वोच्च पुग्यो युनाइटेड इन्सुरेन्स

चैत १९, २०७४ काठमाडौँ–सीजी इलेक्ट्रोनिक्सले किर्ते बीमा दाबी गरी भुक्तानी लिएको प्रमाणति भएपछि यो विषयमा नयाँ मोड आएको हो । अब किर्ते बीमा दाबी गरी भुक्तानी दिने युनाइटेड इन्सुरेन्स सर्वोच्च अदालत पुगेको छ । ‘फायर पोर्टफोलियो’ ...


स्कूल बस प्रतिघण्टा ३० किमिको गतिमा सीमित रहनुपर्ने - यातायात व्यवस्था विभागले यस्तो गऱ्यो व्यवस्था

चैत १९, २०७४ काठमाडौं - यातायात व्यवस्था विभागले ‘स्कुल बस निर्देशिका– २०७४’ जारी गरेको छ । सामुदायिक तथा निजी विद्यालयले विद्यार्थी बोक्ने बसलाई व्यवस्थित बनाउनका लागि निर्देशिका जारी गरिएको विभागका निर्देशक रुपनारायण भट्टराईले जानकारी दिएका छन् ...


आफ्नालाई श्रम सहचारी बनाउन मन्त्रीलाई चुक्ली

चैत १९, २०७४ काठमाडौं - काठमाडौं । मुलुकको समृद्धिलाई ध्यानमा राखी काम गर्ने र पक्षपात नगरी योग्यता, क्षमता र वरिष्ठताका आधारमा जिम्मेवारी दिने वर्तमान सरकारको नीति रहेको कुरा प्रधानमन्त्रीबाटै पटक पटक सार्वजनिक भएको छ । तर ...


६५ वर्षमै वृद्धाभत्ता नदिने सरकारको निर्णय

चैत १९, २०७४ काठमाडौं - शेरबहादुर देउवा सरकारले गरेको ६५ वर्ष पुगेको ज्येष्ठ नागरिकले वृद्धाभत्ता पाउने निर्णय कार्यान्वयन नहुने भएको छ । ओली मन्त्रिपरिषदले गरेको निर्णयअनुसार तत्कालीन सरकाले कार्यविधि नबनाएको र अहिलेको सरकारले त्यसको स्वामित्व नलिएपछि ...


अख्तियारको दुरुपयोग गर्दै डोलिडारका महानिर्देशकको मनपरी

सोमबार १९ चैत्र, २०७४ काठमाडौं । कमाउ कार्यालयका कार्यालय प्रमुखदेखि आयोजना प्रमुखहरु कतिसम्म गोप्यता र अपारदर्शितामा रमाउँदा रहेछन् भनेर थाहा पाउनु प¥यो भने खर्बौं बजेट खर्च गर्दै आएको डोलिडार Department of Local Infrastructure Development and ...


उच्च रक्तचाप भए के–के जाँच गर्ने ?

चैत १८, २०७४ काठमाडौं - रोग लिएर अस्पताल पुगेका बिरामीको वास्तविक रोग त्यतिवेला मात्र पहिचान हुन्छ, जतिवेला राम्रोसँग स्वास्थ्य परीक्षण गरिन्छ । तर, कुन रोगको सम्भावनामा के परीक्षण गर्ने भन्नेबारे पनि सचेत हुन आवश्यक छ । ...


बाटैमा हराए एक हजार कर्मचारी

चैत १८, २०७४ काठमाडौं - प्रदेश र स्थानीय तहमा खटिएका झण्डै एक हजार कर्मचारी कार्यक्षेत्र नपुगी सम्पर्कविहीन भएका छन् । बारम्बार ताकेता गरेपछि केन्द्र छाडेका उनीहरु सरुवा भएको ठाउँ नपुग्दै बाटोमै हराउन थालेका छन् । आजको ...


कुनै दुर्घटना हुँदैन भन्न सकिँदैन, राजनीतिमा असम्भव केही हुँदैनः प्रचण्ड

चैत १८, २०७४ काठमाडौं - एमाले र माओवादी केन्द्रबीच पार्टी एकता अन्तिम चरणमा पुगेको बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बढी उत्साहित देखिन्थे । विवतका तीतामिठा अनुभवले पार्टी एकताको वातावरण बनाएको उल्लेख गर्दै उनले सम्मानजनक बराबरी ...


त्यो हस्तक्षेप भएन.. यो हस्तक्षेप भयो ?!

– केशवप्रसाद भट्टराई / १८ चैत तिम्रो देशमा राजा चाहिन्न हटाउ भने ! हामीले आज्ञा शिरोपर गऱ्यौं ! हटायौँ !! त्यो नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भएन ! 000 तिमीहरुलाई सङ्घीयता चाहिन्छ सङ्घीयता ल्याऊ भने ! हस भन्यौँ, ल्यायौँ ! त्यो पनि हस्तक्षेप भएन ! 000 धर्मनिरपेक्षता ...


पुरुष वैदेशिक रोजगारीमा : महिला नै मलामी जान बाध्य

बेनी, म्याग्दी, १८ चैत : म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बेली गाउँमा कसैको मृत्यु भयो भने मलामी जानका लागि महिलाको लर्को लाग्ने गरेको छ । गाउँका प्रायः सबै घरका युवा वैदेशिक रोजगारीका लागि विदेश गएपछि मगर ...


बैंकले कर्जा अनुमाननै गर्न नसक्ने क्षेत्रमा लगाएका छनः अर्थमन्त्री खतिवडा

काठमाडौं, चैत १७ काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले बैंक तथा वित्तिय क्षेत्रमा अहिले देखिएको समस्याले बैंकहरुले प्रवाह गरेको कर्जा प्रतिनै शंका उब्जाएको बताएका छन् । शुक्रबार श्वेतपत्र जारी पश्चात पत्रकार सम्मेलन गर्दै खतिवडाले सो कुरा बताएका ...


प्रधानमन्त्रीको राजकीय भारत भ्रमणमा जम्बो टोली

काठमाडौं, चैत १७ प्रधानमन्त्री केपी ओलीले २३ देखि २५ चैतसम्म भारतको राजकीय भ्रमण गर्ने औपचारिक टुंगो लागेको छ । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा जम्बो टोली रहने छ। परराष्ट्र मन्त्रालयले नेपाल एयरलाइन्समा बिजनेस क्लासका सबैसहित जम्मा ...


अस्थायी शिक्षकको परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं, चैत १६

शिक्षक सेवा आयोगले यही चैत २३ गते गर्ने भनेको शिक्षक स्थायी परीक्षा हाललाई स्थगित गरेको छ।

आयोगले वेवसाइटमा शुक्रबार दिउँसो सूचना प्रकाशित गर्दै अहिले विज्ञापन गरेअनुसार परीक्षा लिँदा रिक्त पदहरू पूर्ति हुन नसक्ने र ...


एउटा सपना काठमाडौंमै छोडेर गाउँ फर्किइन् उनी.......

काठमाडौं, चैत १६ तीन महिनाअघि उनको मनमा एक सपना पलायो– काठमाडौं जाने, काम गर्ने अनि महिनाको ५० हजार तलब खाने। त्यो सपना उनले तब देखिन जब चिनेजानेका दाइले काठमाडौंमा आफ्नै रेष्टुरेन्टमा वेटर बनाइदिन्छु भने। कास्कीको एउटा गाउँमा ...


सरकारी ढुकुटी लगभग रित्तो

काठमाडौं, चैत १६ अर्थमन्त्री युवराज खतिवडाले सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा पुगेको बताएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा देशको आर्थिक अवस्थाबारे जानकारी दिँदै अर्थमन्त्री खतिवडाले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताए। उनले सही विश्लेषणबाट मात्र अगाडिको मार्ग तय ...


सुखद् दाम्पत्य जीवनको आधार - खुसी रहौं र खुसी राखौं

चैत १५, २०७४ काठमाडौं हाम्रो समाजमा त्यस्ता पुरुषको कमी छैन जो पूर्णरूपमा मुडको गुलाम हुन्छन् । मुड ठीक छ भने यस्ता पुरुष आफ्नी श्रीमतीलाई यति धेरै माया गर्छन् कि ऊ जस्तो श्रीमतीलाई माया गर्ने पुरुष ...


सांसद हरिनारायण रौनियारको कम्पनी पप्पु कन्सट्रक्सनको बदमासी, कतै पुल भाँचियो, कतै नदीमा भासियो

-दिनेश खड्का / चैत १५, २०७४ काठमाडौं काठमाडौं। रौतहटको लालबकैया नदीमा निर्माण भएको पुल एक वर्ष नपुग्दै भासियो। पुलको पूर्वपट्टिको पिल्लर भासिएपछि पप्पु कन्स्ट्रक्सन आफैँले मर्मत गरेर सञ्चालनमा ल्यायो। तर त्यसको केही समयमा नै पश्चिमपट्टीको पिलर ...


एमाले-माओवादी केन्द्र ‘मिलन’मा तुषारापात ! प्रचण्डले दिए खतर्नाक अभिव्यक्ति

चैत १५, २०७४ काठमाडौं पार्टी एकता गरेर भारत भ्रमणमा निस्कने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामाथि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पानी खन्याइदिएका छन् । कम्युनिष्ट एकताका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको भन्ने बयानबाट एमाले (ओली)लाई ...


नयाँ प्रहरी प्रमुख को ?

चैत १५, २०७४ काठमाडौं काठमाडौं । आउँदो २९ चैत नेपाल प्रहरीमा प्रहरी महानिरीक्षकसहित १५ एआईजीले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउने भएपछि भावी आईजीपीको चर्चा सुरु भएको छ । नेपाल प्रहरीमा यसअघि देखिएको अस्वस्थ प्रतिस्पर्धाका ...


दक्षिणकालीमा बस दुर्घटना २ जनाको मृत्यु, २७ घाइते

चैत १५, २०७४ काठमाडौं–काठमाडौको दक्षिणकालीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २७ घाइते भएका छन् । बिहीबार बिहान दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको बा १ ख ९९९९ नम्बरको बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ...


मन्त्रीले सात्तो लिएपछि एनटीभीका ठगी खाने र सरकारी सम्पत्तिको दुरुपयोग गर्नेहरु आतंकित !!

काठमाडौं २०७४ चैत १५ गते । नेपाल टेलिभिजनले २०७४ चैत १० गते शनिबार चक्रपथ सफाइका नाममा ग्रिनसिटी अस्पतालको प्रचार गर्ने गरी गरेको प्रत्यक्ष प्रसारण गम्भीर विवादमा परेको छ । संचार तथा सूचना प्रबिधि ...


करोडौं चलखेलमा किष्ट कलेजलाई पीजी कोटा ?

२०७४ चैत १५ बिहीबार काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सुशासन कायम गर्ने कुरालाई प्राथमिकता दिएको छ । तर ओली सरकार गठन भएको २० दिन पनि नबित्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थ खनियाले ...


जिब्रोको गरिमा, मीठो बोलीमा

- इरु पौडेल / २०७४ चैत १५ बिहीबार चाबहिलको गोपीकृष्ण पुलबाट हनुमानस्थान जाँदा सधैं झैं सार्वजनिक यातायात चढ्ने क्रममा म केही दिन अघि नेपाल यातायातको गाडी चढें । चालकको तीन सिट पछाडि झ्यालमा बसेर यसो ...


पुनको डायरीमा थियो ३ सय जना व्यापारी र ठेकेदारको नाम

बुधबार, चैत १४, २०७४ गत फागुन ९ गते बिहानै गुन्डानाइके मनोज पुन इन्काउन्टरमा मारिए। उनीसँगै उनको सहयोगी सोमबहादुर आलेको पनि घटनास्थलमा नै मृत्यु भयो। इन्काउन्टरमा पुन मारिएपछि उनको गोप्य दस्तावेज प्रहरीले फेला पारेको छ। पुनको डायरीमा ३ ...


फोर्ब्सको प्रभावशाली एशियालीको सूचीमा दुई नेपाली महिला उद्यमी

बुधबार, चैत १४, २०७४ फोर्ब्स म्यागेजिनले प्रकाशित गरेको एशियाका ‘३० मुनिका ३०’ अर्थात ३० वर्षभन्दा कम उमेरका ३० जना प्रभावशाली एशियालीको सुचीमा नेपालका दुई जना महिला छानिएका छन्। फोर्ब्सले हरेक वर्ष कला, प्रविधि, उपभोक्ता, व्यवसाय, विज्ञान, इ­कमर्श, ...


सुटुक्क थपियो मेलम्ची सुरुङको म्याद

चैत १३, २०७४ काठमाडौं - मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको म्याद थप भएको छ । निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसकेपछि मेलम्ची खानेपानी विकास समितिले सुटुक्क थपिदिएको हो । सुरुङ निर्माण सम्पन्न गर्ने मिति चैत ...


गोकर्ण रिसोर्टमा विवाद

काठमाडौं, चैत १३ एमाले र माओवादी एकता पछि बन्ने एकीकृत पार्टीको अन्तरिम विधान काठमाडौंको गोकर्ण रिसोर्टमा दुई दिन दुई रात लगाएर नेताहरूले तयार पारेका हुन् । मन्त्री बनेकाहरू व्यस्त बनेपछि मन्त्री नभएका नेताहरूले गत बिहीबारदेखि शनिबार बिहानसम्म ...


ठेकेदारको बार्गेनिङले मेलम्चीको पानी आउने टुंगो छैन, वितरण लाइन तयार

१२ चैत, काठमाडौं । काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने धेरै भाका भए पनि पूरा भएन । दशैंको नयाँ भाकामा पनि पानी आउने टुंगो छैन । तर, थोक वितरणका लागि बिछ्याइएको पाइपलाइन भने लिकेज तथा प्रेसर परीक्षणमा ...


प्रहरी महानिरीक्षकको प्रतिस्पर्धी तीनमध्ये को अगाडि ?

सोमबार, चैत १२, २०७४ काठमाडौं । प्रहरी संगठनको नेतृत्व लिन तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) बीच तिब्र प्रतिस्पर्धाको स्थिति देखिएको छ । डीआईजीहरु सर्वेन्द्र खनाल, पुष्कर कार्की र रमेश खरेलबीच यसप्रकारको प्रतिस्पर्धा रहेको हो । तथापि ...


छोराको जिम्मामा गृह, आफन्तलाई विभाग

सोमबार, चैत १२, २०७४ काठमाडौं । काठमाडौ । दुई तिहाइभन्दा बढी सांसदहरूको समर्थनमा बनेको सरकारका मन्त्रीहरू परिवार र गुटबाट माथि उठ्न सकेका छैनन् । माओवादी पार्टीका तर्फबाट वर्तमान सरकारमा नेतृत्व गरेका गृहमन्त्री रामबहादुर थापा बादलले गृह ...


पाँच लाखको सुट लगाउने सर्वहारा मन्त्री !

सोमबार, चैत १२, २०७४ काठमाडौं । नेपाली कांग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका बेला श्रीमती ओनसरी घर्तीमगर सभामुखका भूमिका रहँदा बालुवाटारमै बस्ने भएकाले वर्षमान पुन पनि सभामुख निवासमै बस्थे । सोही समयमा कतिपय सर्वोच्चमा बिचाराधीन ठूला मुद्दाहरुमा ...


पिपल्स हाइड्रोले चीनबाट  नौ अर्ब लगानी भित्र्याउँदै

सोमबार, चैत १२, २०७४(रासस) पिपल्स हाइड्रो लिमिटेडले चीनबाट नौ अर्ब रकम जलविद्युत् आयोजनाका लागि भित्र्याउने भएको छ । कम्पनीले पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार चीनको छोछुङ वाटर टर्वाइन वक्र्स (सिडब्ल्युटिडब्ल्यु) ले करीव नौ अर्ब रकम खिम्ती दुई ...


कोलेस्ट्रोल घटाउन के खाने ?

चैत ११, २०७४ शरीरको अनावश्यक कोलेस्ट्रोल रोगको घर हो । कोलेस्ट्रोल मुटुका लागि अत्यन्त हानिकारक मानिन्छ । यसकै कारण क्यान्सरसमेत निम्तिन सक्छ । त्यसैले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न दिनुहुँदैन । यसका लागि शाकाहारी खाना प्रयोग ...


फोटो पत्रकार क्लबको अध्यक्षमा पुनः कार्की चयन

चैत ११, २०७४ काठमाडौं - नेपालका विभिन्न छापा सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको छाता संगठन पिजे क्लब, नेपालको नाबौ साधारणसभाबाट बिकास कार्की अध्यक्षमा चयन भएका छन् । साधारणसभाले आगामी दुई वर्षका लागि अन्नपूर्ण पोष्टका फोटो सम्पादक ...


ओली–प्रचण्डकोे नयाँ कार्ड : भारतमाथि दवाव बनाउने यस्तो छ रणनीति

चैत ११, २०७४ / बबिता शर्मा काठमाडौं– कम्युनिष्ट पार्टीको स्थापना दिवस अर्थात बैशाख ९ गते पार्टी एकता गर्ने गरी दुई ठूला दल एमाले र माओवादीले गृहकार्य गरिरहेका थिए । त्यसैले शीर्ष नेतादेखि तल्लोतहका कार्यकर्तासम्मले यहीँ किसिमको ...


आज चैते दशैं र रामनवमी एकैदिन, शक्तिपीठमा घुइँचो

११ चैत, काठमाडौं । आज चैते दशैं पर्व मनाइँदै छ । शक्ति पीठहरुमा आज बिहानैदेखि घुइँचो लागेको छ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने दशैं हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुईपटक मनाउने गर्दछन् ...


दीपिका र अदितीको क्यारियर कता ?

आईतबार, चैत ११, २०७४ / काठमाडौं । काठमाडौं । नेपाली सिनेमा क्षेत्रमा अहिले दुई नायिकाको क्यारियरबारे जबर्जस्त रूपमा गसिप बन्ने गरेको छ । यी दुवै नायिका डेब्युबाटै सफल भएका छन् र रजतपटमा स्थापित पनि बनेका छन् ...


नापीका डीजीको असुली धन्दा

आईतबार, चैत ११, २०७४ / काठमाडौं । नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले आफ्नो क्षेत्रकाहरूलाई मात्र आकर्षक कार्यालयमा सरुवा गरेका छन् । पटकपटक चावहिल नापी कार्यालयको प्रमुख भएका सुदर्शन धामीलाई सीमा नापी कार्यालयमा सरुवा गरेका छन् । ...


पहाडिया बाहुन-क्षेत्रीलाई त देख्नै नहुने !!

आईतबार, चैत ११, २०७४ /-आनन्दराम पौडेल प्रतिनिधिसभा र प्रदेशसभालाइ समानुपातिक बनाउँदा खस-आर्यलाई पनि यथोचित स्थान दिएको भनेर युरोपियन युनियनले आपत्ति गरेको छ। ‘खस-आर्य’ भन्नाले बाहुन, क्षेत्री, दशनामीलाइ किनारा लगाउन, पाखा पार्न र ...


नारायणगढ–मुग्लिन सडक विस्तारको लागत रु ४३ करोड बढ्ने :  खर्च वास्तविक कि भ्रष्टाचार ??

आईतबार, चैत ११, २०७४ / (रासस) ––– नारायणगढ–मुग्लिन सडक विस्तारको लागत मूल्यमा कम्तीमा रु ४३ करोड बढ्ने भएको छ । एक वर्षभन्दा बढी समय थपिनु, निर्माण शुरु हुनुभन्दा दुई वर्षअघिको लागत अनुमानअनुसार बोलपत्र गरिनु, कामका क्रममा ...


उपचारमा कमिसनको जालो

आईतबार, चैत ११, २०७४ पहिले अस्पतालमा क्लिनिकल बैठक हुन्थे । कसरी उपचार गर्ने, के गर्ने सल्लाह हुन्थ्यो । ‘तर अब पैसोको कुराका लागि बैठक हुन्छ, कमाउन कति शल्यक्रिया, परीक्षण आदि गर्ने, ...


देशका ग्रामीण इलाकामा दोहोरो शासन

काठमाडौं, चैत ९ काठमाडौं । संघ र ६ वटा प्रदेशमा कम्युनिस्ट गठबन्धनले दुई तिहाइ बहुमतसहित वैधानिक सरकार गठन गरेको छ भने पश्चिम नेपालको अधिकांश ग्रामीण क्षेत्रमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अवैधानिक सत्ता हाबी ...


‘बिकिनी एयर होस्टेस’का कारण चर्चामा एयरलाइन्स

काठमाडौं, चैत ९ विश्वभरि ‘विकीनी एयरलाइन्स’को रुपमा परिचित भियतनामको viertjet एयरलाइन्सले भारतमा पनि आफ्नो सेवा शुभारम्भ गर्ने भएको छ । यो एयरलाइन्सले भियतनामको ची मीन सीटीदेखि भारतको राजधानी दिल्लीसम्म आफ्नो उडान भर्ने भएको छ । उडान ...


सबै प्रदेशलाई प्रादेशिक बजेट बनाउन केन्द्रीय सरकारले पठायो ७ अर्ब १४ करोड

काठमाडौं, चैत ९ प्रदेश सरकार संचालनका लागि अर्थ मन्त्रालयले रकम विनियोजन गरेको छ । चालु आर्थिक बर्षको बजेटबाट मन्त्रालयले सबै प्रदेशका लागि एकमुष्ट ७ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेको हो । अब, केन्द्रीय सरकारले बिनियोजन ...


सरकारी आवास गृह नहुँदा महिला प्रहरी हैरान

ललितपुर, ९ चैत (रासस) : अलपत्रमा परेका महिला र बालबालिकालाई राख्न सरकारी आवास गृह नहुँदा महिला प्रहरी हैरान भएका छन् । आवास नहुँदा उनीहरुलाई एक/दुई रात ब्यारेकमा नै राख्नुपरिरहेको महिला सेलकी प्रमुख प्रहरी निरीक्षक चञ्चला ...


रमणकुमारको कार्यकालमा यस्तो समेत भएछ : आईजीका छोरामाथि मुद्दा नचल्ने निर्णय

काठमाडौं, चैत ९ काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी उपेन्द्रकान्त अर्यालमाथि अकूत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले गहन छानबिन गरी १३ पाने विवरण भरेर विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरिसकेपछि रातरात उजुरी ...


एनटीभी डुबाउन चाकडीको चरमरूप !

काठमाडौं, चैत ९ काठमाडौं । पदको दुरुपयोगको पनि हद हुन्छ नि, कुनै पनि कार्यक्रमको समाचार संकलन गर्नु स्वभाविक हो र गर्नुपनि पर्छ तर नेपाल टेलिभिजनमा जस्तोसुकै कार्यक्रमको पनि प्रत्यक्ष प्रसारण गर्ने बेथितीले ...


१५ हजार सुरक्षाकर्मी ‘घरेलु कामदार’

काठमाडौं, चैत ९ अझै पनि करिब १५ हजार सुरक्षाकर्मी उच्चपदस्थको घरमा घरेलु काम गर्न विवश रहेको पाइएको छ।हजारौंको संख्यामा सेना र प्रहरी घरेलु कामदारको रूपमा रहेको पाइएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई एक साताभित्र फिर्ता गर्न ...


सिंहदरबारका अघिकांश कर्मचारीको ‘ब्लडप्रेसर हाई’

काठमाडौं, चैत ९ सिंहदरबारभित्र काम गर्ने अधिकांश कर्मचारीको रक्तचाप उच्च देखिएको छ । सिंहदरबारभित्रको ‘हेल्थ डेस्क’मा जाँच गराउँदा अधिकांश कर्मचारीमा उच्च रक्तचापको जोखिम देखिएको अहेब दीपक मुडभरीले बताए । कर्मचारीमा कामको चाप र तनावले समस्या भएको हुन सक्ने उनले ...


रक्षामन्त्री पोखरेल फास्ट ट्र्याक निरीक्षणमा

८ चैत, काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेल काठमाडौं-निजगढ फास्ट ट्र्याक निरीक्षणमा निस्किएका छन् । उनी नेपाली सेनाको हेलिकोप्टर चढेर कामको प्रगति बुझ्न काठमाडौंबाट प्रस्थान गरेका हुन् । साथमा रक्षा मन्त्रालयका सचिव विनोद केसी र नेपाली ...


बैंक कर्मचारीको घरमा मृत भेटिइन् बालिका, हत्या भन्दै परिवारले शव बुझ्न मानेनन्

चैत ८, २०७४ काठमाडौँ । काठमाडौँस्थित सानिमा बैंकका कर्मचारी बबी सिंह गडतौलाको घरमा मृत भेटिएकी एक बालिकाको शव दुई हप्तादेखि उठ्न सकेको छैन । सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–१ की १४ बर्षिया वालिका रिता थामी गत फागुन २६ ...


अर्बपतिहरुलाई ‘प्रलय’ को त्रास, बच्न यस्तो तयारी

काठमाडौं, चैत ८ काठमाडौँ । शीतयुद्धको समयमा जुनसुकै समय आणविक युद्ध शुरु हुने डर हुन्थो । त्यसबाट बच्न पश्चिमी राष्ट्रहरुमा भूमिगत बङ्कर बनाउने लहर चलेको थियो । ती समयका बङ्करहरु मानिसका घरमूनि साना कन्क्रीटका संरचना ...


एक सातामा दुई मन्त्री दिल्लीमा !

काठमाडौं, चैत ८ काठमाडौं– पछिल्लो एक सातामा सरकारका दुई मन्त्रीले भारतको भ्रमण गरेका छन् । अर्थमन्त्री डा.युवराज खतिवडा र उद्योगमन्त्री मात्रिका यादवले भारत भ्रमण गरेका छन् । यद्यपी दुवै मन्त्री औपचारिक कार्यक्रममा भाग लिन दिल्ली गएका थिए ...


विनोद चौधरीले भने- पीपीपी मोडलमा क्रिकेटको रंगशाला बनाउन  सकिन्छ

काठमाडौं, चैत ८ नेपाली कांग्रेसका सांसदसमेत रहेका उद्योगपति विनोद चौधरीले निजी-सरकारी साझेदारी (पीपीपी) मोडलमा रंगशाला बनाउन सकिने बताएका छन्। फोर्ब्सको सूचीमा परेका नेपालका एक मात्र अर्बपति चौधरीले चार वर्ष अघि नेपालले आइसिसि टि-२० विश्वकप खेल्ने बेला ...


चन्द्रागिरिमा नजान आफ्ना नागरिकलाई अमेरिकी दूतावासको ‘भ्रामक’ एड्भाइजरी

काठमाडौं, चैत ८ नेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई चन्द्रागिरि केबुलकारसहति काठमाडों वरपर घुमफिरमा नजान भ्रामक ‘ट्राभल्स एड्भाइजरी’ जारी गरेको छ। कुनै कम्पनी विशेषलाई मात्रै जोडेर अमेरिकी दूतावासले पहिलो पटक जारी गरेको यस्तो एड्भाइजरीप्रति नेपालको पर्यटन ...


पूर्वराजा ज्ञानेन्द्रसँगका ती तीन घण्टा !

चैत ७, २०७४ काठमाडौं– ‘राप्रपा तीन फ्याक भयो । चुनावमा पनि लज्जास्पद हार खायो । अब कसरी पार्टी चलाउने विचार गर्नुभएको छ ?’ यो कुनै पत्रकारको प्रश्न थिएन । यो प्रश्न पूर्वराजा ज्ञानेन्द्र शाहको प्रश्न थियो । ...


माओवादी फकाउने, एमाले एक्लाउने : प्रतिपक्ष रणनीति  फरक दृष्टि र  फरक व्यवहार

काठमाडौं, चैत ४ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ दल नेकपा एमालेलाई एक्ल्याएर नेकपा माओवादी केन्द्रलाई भने फकाउने रणनीति अवलम्बन गरेको छ । विभिन्न संवैधानिक पदमा एमालेका तर्फबाट बनेका उम्मेदवारलाई निर्विरोध बन्न रोक्दै आएको कांग्रेसले माओवादीका ...


कर्मचारीलाई अवकाशमा प्रधानमन्त्री र सामान्य प्रशासनमन्त्रीको राय बाझियो - स्वैच्छिक अवकाश रोक्ने सरकारको तयारी

काठमाडौं, चैत ४ शनिबार प्रधानमन्त्री ओलीले पनि स्वैच्छिक अवकाशको सुविधा कर्मचारीहरूलाई नदिने बताएका छन् । उनले अनुभवीलाई घर पठाएर नयाँ कर्मचारी भर्ना गर्न नसकिने स्पष्ट पारे । एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनको बधाई ग्रहणका क्रममा प्रधानमन्त्री ओलीले कर्मचारी ...


बहुप्रतिक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

काठमाडौँ, ३ चैत : राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाउने भएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले २०७४ चैत २ गते साँझ मन्त्रालयको ...


‘तेज तर्रार’ योगेशलाई ओलीले किन बनाएनन् मन्त्री?

काठमाडौं, चैत ३ प्रतिनिधि सभाको निर्वाचनको प्रचार प्रसारको क्रममा गत कात्तिक १९ प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ पुगेका थिए। ताप्लेजुङमा एमालेले सचिव योगेश भट्टराईलाई उम्मेद्वार बनाएको थियो। प्रचारका लागि हेलिकप्टरमा तक्मेबजार पुगेका ओलीले वाम गठबन्धनले विकास र ...


Prev12345678910111213141516171819Next