मुख्य समाचार

मोदीको स्वागतमा अनिवार्य उपस्थितिको निर्देशन

काठमाडौं, वैशाख २५ गौशाला, २५ वैशाख जनकपुरधाममा आसन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको दिन उनको स्वागतमा उपस्थित हुन महोत्तरीका प्रत्येक नगरपालिका र गाउँपालिकाका प्रमुखलाई प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले निर्देशन ...


एउटै सहारा वृद्धभत्ता

काठमाडौं, वैशाख २५ सुशीला रेग्मी पाल्पा, वैशाख २५ (रासस) एउटा सानो खरले छाएको झुपडी छ, त्यो पनि धुवाँले रंगिएको कालोभित्ता भएको झुपडीको एक कुनामा सिंजापती दम्पत्तीको बसोबास छ। गाउँमा सिंजापती साँहिलाका नामले चिनिने खड्गबहादुर र उनकी श्रीमती सरुमा ...


१६ एसएसपी डिआईजीमा बढुवा

काठमाडौं, वैशाख २५ गृह मन्त्रालयले १६ जना एसएसपीलाई बढुवाका लागि सिफारिस गरेको छ। नेपाल प्रहरीमा जनपथतर्फ प्रहरी नायब महानिरीक्षकमा (डिआईजी) बढुवा गर्न बसेको बढुवा समितिको बैठकले सोमबार गरेको निर्णय अनुसार १६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई ...


एसपी सरुवामा गृह मन्त्रीको बद्नाम : भ्रष्ट एसपीहरुलाई इन्चार्ज बन्ने अवसर  !!

बैशाख २४, २०७५ सोमवार यातायात क्षेत्रमा ब्याप्त सिन्डिकेट हटाएर जनताको मन जित्न सफल गृहमन्त्री रामबहादुर थापा बादलको छविमा २०७५ वैशाख २३ गते भएको एसपीहरुको सरुवाले क्षति पु¥याएको छ । ७९ एसपीहरुको सरुवामा धेरै काण्ड लागेकाहरु ...


आइओएमका अब्बल उत्पादन

- डिबी खड्का बैशाख २४, २०७५ सोमवार - शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत डा पवनराज चालिसे धेरैको रोजाइमा पर्ने युरोलोजिस्ट हुन् । उनी नेपालमा औंलामा गन्न सकिने मिर्गौला प्रत्यारोपण विज्ञ सर्जनमा पर्छन् । युरो सर्जरीमा उनी चिकित्सा ...


डा उपेन्द्रलाई भेट्न अर्धभूमिगत नेता मोहन विक्रम सिंह र चित्रबहादुर केसी अस्पतालमा

सोमवार, बैशाख २४, २०७५ काठमाडौं- अर्धभूमिगत रहँदै आएका नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह र चित्रबहादुर केसी डा उपेन्द्र देवकोटालाई भेट्न बाँसबारीस्थित न्यूरो अस्पतालमा पुगेका छन्। बेलायतमा पाँच महिने लामो उपचार गरेर फर्केका डा देवकोटाको आफ्नै अस्पतालमा ...


यातायात व्यवसायी कम्पनीमा जान तयार, पत्रकार सम्मेलन गरेर सम्झौता सार्वजनिक गर्ने

सोमवार, बैशाख २४, २०७५ यातायात व्यवसायीहरू आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिँदै कम्पनीमा जान तयार भएका छन्। सरकारले सिन्डिकेट अन्त्य गर्ने निर्णय गरेको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायी र सरकारबीच आईतबार मध्यरात भएको सहमतिमा आन्दोलनका कार्यक्रम फिर्ता लिने ...


भातृत्व तथा मित्रताको विश्वव्यापी चेतना फैलाउन  विश्व हाँसो दिवस

बैशाख २३, २०७५ आइतवार एजेन्सी- हाँसोमा आधारित योगा अभियान ‘वल्र्डवाइड लाफ्टर योगा मूभमेन्ट’ चलाइरहेका मुम्बईका चिकित्सक डा. मदन कटारियाको पहलमा सन् १९९८ देखि विश्व हाँसो दिवस सुरु भएको हो । यो दिवस हरेक वर्षको मे ...


राष्ट्रपति भण्डारी र गृहमन्त्री थापाले भेटे  डा देवकोटालार्इ

काठमाडौं, वैशाख २३ काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी र गृहमन्त्री राम बहादुर थापा बादलले उपचाररत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। पित्त थैलीको क्यान्सरबाट पीडित डा देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न राष्ट्रपति ...


फुटबलको कालो बादल हट्यो !  एन्फा अध्यक्षमा शेर्पा निर्वाचित

काठमाडौं, वैशाख २३ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा २२ वैशाखमा भएको १६ औँ साधारणसभाबाट निर्वाचनमा शेर्पाले अर्का प्रत्यासी मणि कुँवरलाई ५१ मतले पराजित गर्दै निर्वाचित ...


प्रेस चौतारीमा भाँडभैलो : अध्यक्ष बस्नेतबिरुद्ध पदाधिकारी एक जुट

काठमाडौं, वैशाख २३ नेपाल पत्रकार महासंघको आज २२ वैशाखमा हुने प्रदेश निर्वाचनमा आफ्ना आधिकारिक उम्मेदवारविरुद्ध संगठनका केही पदाधिकारीले अन्य संगठनसँग वार्ता गरी विज्ञप्ति सार्वजनिक गरेको भन्दै प्रेस चौतारी नेपालले कारवाहीको चेतावनी दिएको छ । ...


संघीय संसदको बजेट अधिवेशन आजदेखि

काठमाडौं, वैशाख २३ आजदेखि संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुरुप आइतबार अपराह्न ४ बजे दुवै सदनको बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको सिफारिशमा नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट संघीय ...


यातायात व्यवसायीसँग सरकारले आज छलफल गर्ने

काठमाडौं, वैशाख २३ सिन्डिकेट हटाउने सरकारी निर्णयको विरोध गरिरहेका यातायात व्यवसायीसँग सरकारले आज छलफल गर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले छलफलका लागि व्यवसायीलाई दिउँसो सिंहदरबार बोलाएको राष्ट्रिय यातायात व्यवसायी महासंघका उपाध्यक्ष जीतबहादुर भारतीले जानकारी दिए। ...


रूट पर्मिट आजै खारेज  -  कारबाहीको निर्देशन कुर्दै सिडिओहरू

काठमाडौं, वैशाख २१ यातायात व्यवस्था विभागले सिन्डिकोटको पक्ष लिँदै शुक्रबार गाडी नचलाउने व्यवसायीको इजाजत (पर्मिट) आजै खारेज गरिने बताएको छ। विभागका महानिर्देशक रूपनारायण भट्टराईले विभिन्न जिल्लाबाट गाडी नचलाउनेको तथ्यांक संकलन भइरहेको र आजै विभागको बैठक बसी पर्मिट ...


सिन्डिकेटलाई साथ नदिने, काँग्रेस एक्लैले हड्ताल गर्ला? - वामपन्थीहरु व्यवसायीहरु दबाबमा

काठमाडौं, बैशाख १९ काठमाडौं। सरकारले सिन्डिकेट खारेज गरेको विरोधमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवार्इमा हड्ताल गर्ने निर्णय गरेपनि वामपन्थी यातायात व्यवसायीहरुले भने हड्तालमा साथ नदिने भएका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै एमाले र ...


महाधिवेशनपछि को अध्यक्ष हुने भन्नेबारे अहिले नै घोषणा हुँदैन : योगेश भट्टराई

काठमाडौं, बैशाख १९ नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेकपा (माओवादी केन्द्र) सँग एकतापछिको महाधिवेशनमा नेतृत्वबारे अहिले नै घोषणा गर्न नसकिने बताएका छन्। मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा अहिले समान अस्तित्वका आधारमा पार्टी एकता हुने तर भविष्यमा फलानो ...


अर्थमन्त्रीले भने: केन्द्रीय बैंकलाई पनि कारबाही गर्ने निकाय छ

काठमाडौं, बैशाख १९ अर्थमन्त्री डा. युवराज खतिवडाले केन्द्रीय बैंकले गलत गरेमा कारबाही गर्ने निकाय रहेको भन्दै राष्ट्र बैंकलाई सचेत गराएका छन्। राष्ट्रिय वाणिज्य बैंक तथा एनआइडिसी डेभलपमेन्ट बैंकको एकीकृत कारोबारको सुभारम्भका अवसरमा खतिवडाले नराम्रो काम गरे आफूलाई ...


३३ किलो सुन प्रकरण: सई सञ्जेलको ब्रिफिङले डुबायो सबैलाई, बयान दिने कसले के भने?

वैशाख १८. काठमाडौं। केही महिनादेखि चर्चामा रहेको ३३ केजी सुन प्रकरणको पहिलो चरणको अनुसन्धान सकिएको छ। सरकारले गठन गरेको विशेष अनुसन्धान टोलीले विभिन्न प्रमाणका आधारमा २८ जनलाई नियन्त्रणमा लिई बयान लिएको हो। जिल्ला प्रहरी कार्यालय मोरङले ...


सिन्डिकेटको जरो अरनिको यातायात फुट्यो

वैशाख १८, काठमाडौं। सरकारले आगामी असारमसान्त पछि यातायात समिति दर्ता र नवीकरण नगर्ने निर्णय गरेसंगै अरनिको यातायातको सिन्डिकेटबिरोधी ब्यवसायीहरुको एक समुहले अरनिको नामकै नयाँ कम्पनी दर्ता गरेका छन्। देशकै शक्तिशाली यातायात समिति मानिएको अरनिको यातायातको ...


राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा रहेर पार्टीको कमाण्डरशीप चलाउन पाइएनभने एकता नगर्ने !

वैशाख १८, काठमाडौं, “हाम्रो पार्टीका अध्यक्ष सधैं कमाण्डर नै भैरहनुपर्छ। कमाण्ड गर्न पाइएन कि छट्पटिन थालिहाल्नुहुन्छ। पार्टी एकतापछि आफ्नो कमाण्डरशिप गुम्छ कि भन्ने भयले सताएको छ। यस्को सुनिश्चितता (ज्ञारेण्टी) नभएसम्म उहाँले पार्टी एकताको प्रकृयालाइ अल्मल्याइराख्नुहुन्छ।” ...


टेलिकमकी एमडी कामिनीमाथि एक्सन लिने तयारी

वैशाख १८ काठमाडौं । नेपाल टेलिकममा भएको चरम भ्रष्टाचारको बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बोलाएरै स्पष्टीकरण लिएको खबर छ । २०७५ बैशाख १४ गते प्रधानमन्त्री कार्यालयमै बोलाएर ओलीले राजभण्डारीलाई टेलिकमभित्रको भ्रंष्टाचार, गुणस्तरहीन ...


चिकित्सा शिक्षा अनियमितता : प्रतिवेदन तुहाउने र ४३ जना दोषी उम्काउने खेल

वैशाख १८ काठमाडौं- चिकित्सा शिक्षालाई व्यवस्थित, मर्यादित र गुणस्तरीय बनाउने प्रमुख निकाय हुन्, विश्वविद्यालय, प्रतिष्ठान र नेपाल मेडिकल काउन्सिल। बिरामीको उपचारमा संलग्न हुने दक्ष डाक्टर उत्पादनमा यी निकायको भूमिका महत्वपूर्ण हुन्छ। तर, मृत्युसँग जुधिरहेका बिरामीलाई मृत्युको ...


बिपी प्रतिष्ठानलाई विवादमा ल्याउन गिरोह सक्रिय : उपकुलपति डा रौनियार

वैशाख १८- काठमाडौं– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकरण, भवन, पठनपाठन, परीक्षा लगायतका विषयमा सधैंजसो विवाद आइरहन्छ। प्रतिष्ठानका विषयमा पछिल्लो समयमा आइरहेका विवाद, समस्या, प्रतिष्ठानका सम्भावना लगायतका विषयमा प्रतिष्ठानका डा राजकुमार रौनियारसँग स्वास्थ्य ...


मोदीको सुरक्षाका लागि भारतीय सुरक्षा टोली नेपालमा

जनकपुर, वैशाख १८ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणमा पाँच घेराको सुरक्षा बन्दोबस्त मिलाइएको छ । उनको सुरक्षा बन्दोबस्त मिलाउन नयाँदिल्लीबाट डीआईजीको नेतृत्वमा भारतीय सुरक्षाकर्मीको टिम जनकपुर आइपुगेका छन्। भारतका उच्च ओहदाका व्यक्तित्वको सुरक्षा मामिला हेर्ने ...


अत्यावश्यक क्षेत्रमा बन्द–हडताल निषेध

काठमाडौं, वैशाख १८ सबै प्रकारको यातायात सेवासहित १८ वटा अत्यावश्यक क्षेत्रमा बन्द–हडताल निषेध गरिएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गरी अत्यावश्यक क्षेत्रको सूची सार्वजनिक गरेको हो । यससँगै अब सबै प्रकारको यातायात सेवा (जल, स्थल र हवाईमार्ग) ...


सामुदायिक विद्यालयमै गरिबका छोराछोरीले पढ्न पाएनन्

काठमाण्डौं ,१७ वैशाख । गरिबका छोराछोरीले निःशुल्क रूपमा गुणस्तरीय शिक्षा प्राप्त गर्न पाउने अधिकारबाट वञ्चित भएका छन् । सुर्खेतका नाम कहलिएका सामुदायिक विद्यालयले कोटा प्रणाली अपनाउँदै परीक्षामा पास भएकालाई मात्रै भर्ना दिँदा गरिबका बालबच्चा ...


फेवातालको अतिक्रमणबारे जाँचबुझ समिति गठन गर्न सर्वोच्चको आदेश

१७ वैशाख काठमाडौं । (रासस) : सर्वोच्च अदालतले पोखराको फेवातालमा अतिक्रमण गरिएकाबारे अध्ययन गर्न जाँचबुझ समिति गठन गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश ओमप्रकाश मिश्र र सपना मल्ल प्रधानको संयुक्त इजलासले आज फेवातालमा अतिक्रमण ...


नेपाली सेनाको इन्जिनियर विभागको ढिलासुस्तीले फास्ट ट्रयाक अलपत्र !

काठमाडौँ, १७ वैशाख काठमाडौं । नेपाली सेनाको इन्जिनियर विभागको असक्षमता र ढिलासुस्तीले गर्दा ७६.२ किमिको काठमाडौं–तराई–मधेस–फास्ट ट्रयाक निर्माण अलपत्र परेको छ । विश्वभरका सेनाको कमाण्ड प्रधानसेनापतिबाट हुने गर्दछ । नेपालमा भने राजनीतिक हस्तक्षेप हुन थालेको छ ...


बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ, १७ वैशाख : प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन ...


साला जिन्दगी चलिरहेछ!

काठमाडौं, वैशाख १७ डा. रविन खड्का भती-भती यो मन जलिरहेछ । साला जिन्दगी चलिरहेछ ।। बिहान उठ्यो, दिन भरी दौड्यो बेलुका फर्कदा रित्तो हात्, भेटिन्छन छुटिन्छन सयौ जन् तर हुन्न कसैको न्यानो साथ्, बिना काम दिन ढलिरहेछ । साला जिन्दगी चलिरहेछ । ...


३३ किलो सुन काण्ड: भंगालो मात्रै कि मूल नै संग्ल्याउने?

काठमाडौं, वैशाख १७ शिवजी श्रेष्ठ पूर्व प्रहरी नायव उपरीक्षक, नेपा ३३ किलो सुन प्रकरणले अहिले देश रापिएको छ, अपराधीलाई कठघरामा उभ्याएर सजाय दिलाउनुपर्ने दायित्व भएको प्रहरी अधिकारी बर्दीमै कठघरामा उभिएको दुर्भाग्यपूर्ण समाचारले छापाहरू रंगिएका छन्। प्रहरी बर्दी, आफैंमा परम्परागत ...


माग पूरा नभए मधेशवादी दलद्वारा समर्थन फिर्ता लिने चेतावनी!

काठमाडौं, वैशाख १७ राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले आफूहरुको मागप्रति सरकार गम्भीर नभएको आरोप लागाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन्। यी दुई मधेशवादी दलले संविधान संशोधन, मधेश आन्दोलनका क्रममा लगाइएका ...


चिकित्सककै कारण देशको नेतृत्व गरिरहेको छु, चिकित्सकप्रति अगाध श्रद्धा छः प्रधानमन्त्री ओली

काठमाडौं, वैशाख १६ प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकप्रछि आफ्नो अगाध श्रद्धा र ठूलो सम्मान रहेको बताएका छन्। नेपाल ट्रान्सप्लान्ट सोसाइटीको पहिलो अन्तर्रा्ष्ट्रिय सम्मेलन तथा नेफ्रोलोजी, युरोलोजी तथा ट्रान्सप्लान्टेशन सोसाइटी अफ सार्कको ११औं अन्तर्रा्ष्ट्रिय सम्मेलको उद्घाटन ...


आखिर किन एक हुन सक्दैनन् उत्तर र दक्षिण कोरिया

काठमाडौं, वैशाख १६ ‘अब एक नयाँ इतिहासको सुरुवात हुनेछ । शान्तिको युग ।’ उत्तर कोरियाका नेता किम जोंग उनले दक्षिण कोरिया प्रवेश गरेपछि आगन्तुक पुस्तिकामा यी शब्द कोरे । संसारको सबैभन्दा खतरनाक सीमामा शुक्रबार बिहान भिन्न माहौल बनेको ...


एक साताभित्र सूर्य टोबाकोलाई कारबाही प्रक्रियामा ल्याउछौँः राज्यमन्त्री

काठमाडौं, वैशाख १६ स्वास्थ्य मन्त्रालयले एक साताभित्र सूर्य टोबाको कम्पनीलाई पूर्णरुपमा ऐन तथा निर्देशिका कार्यान्वयन नगरेकाले कारबाही प्रक्रियामा ल्याउने भएको छ । राजधानीमा आयोजित “जनस्वास्थ्य प्रबर्ध्दन सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन” विषयक अन्तरक्रियामा स्वास्थ्य ...


संसद्मा पनि सिन्डिकेटः १० करोड हात पार्न ‘लबिइङ’

काठमाडौं, वैशाख १६ संघीय संरचनाअन्तर्गत तीन तहको सरकार गठन भइसक्दा पनि सांसदहरूले आफ्नो क्षेत्रको विकासका लागि भन्दै १० करोड रुपैयाँ विनियोजन गर्न सरकारलाई दबाब दिएका छन् । संवैधानिक व्यवस्थाविपरीत एमाले र माओवादी केन्द्रका संघीय सांसदले प्रत्येक निर्वाचन ...


दुई वर्षपछि काठमाडाैंमा मोनोरेलमा सरर…

काठमाडौं, वैशाख १५ काठमाडौंको चक्रपथमा मोनोरेल निर्माणका लागि चिनियाँ रेलवे कम्पनीसीआरसीसीले काठमाडौं महानगरपालकाकालई प्रस्ताव गरेको छ। काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाईका प्रमख महेश काफ्लेले चिनियाँ सरकाको मताहतमा रहेको चिनियाँ रेलवे कम्पनी सीआरसीसीले राजधानीको चक्रपथमा दुई वर्षभित्र ...


ऐतिहासिक समझौताको लागि अति महत्वपूर्ण ८ घण्टा -उत्तर-दक्षिण कोरियाका राष्ट्रपतिको भेट

शुक्रबार, बैशाख १४, २०७५ एजेन्सी–उत्तर कोरियाका नेता किम जोन उन र दक्षिण कोरियाका राष्ट्रपतिको पनमुनजोममा भेटघाट भएको छ। एक घण्टा सम्म स्वागत समारोहपछि दुई नेताबीच कुराकानी हुने छ, शान्ति मन्त्रालयमा दुई नेताबीच कुराकानी हुनेछ, कुराकानी उत्तर ...


दुई प्रमुख वाम एकता, केमा अड्कियो गाँठो ?

शुक्रबार, बैशाख १४, २०७५ दुई प्रमुख वाम पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता मुख्य विषयमा सहमति भएर प्राविधिक कुरामा गएर अड्किएको छ । दुई कम्युनिस्ट पार्टीबीच सबैभन्दा जटिल विषय सैद्धान्तिक तथा वैचारिक विषयमा सहमति ...


निगम भ्रष्टाचारको फाइल खुल्यो - अनुसन्धान थाल्ने सुरसार

शुक्रबार, बैशाख १४, २०७५ नेपाल आयल निगमले जग्गा खरिद गर्दा कागजपत्र मिलाएर पचाशौं करोड हजम गरेको यथार्थ त मेडियाहरुले सत्यतथ्यसहित पटक-पटक रिपोर्टिङ गरिराखेकै थिए। ६१ करोड ३४ लाख राजस्व छलेको अर्को यथार्थ महालेखाले प्रकट गरिदिएपछि बल्ल ...


सांसदहरूले व्यापार-व्यावसाय गर्न नपाउने

शुक्रबार, बैशाख १४, २०७५ सांसदहरूले पदभार ग्रहण गरे पछि कुनै व्यापार,व्यावसाय गर्न नपाउने, तलब पाउने गरी अन्यत्र व्यावसायीक काम गर्न नपाउने,छोरा श्रीमतीले लिएको उपहार समेत सार्वजनिक गर्नुपर्ने जस्ता नीति बनाउदै सरकारले राष्ट्रिय सदाचार नीति ल्याउने तयारी ...


अमेरिकाद्वारा ९ हजार टीपीएस प्राप्त नेपालीलाई १ वर्षभित्र नेपाल फर्कन आग्रह

शुक्रबार, बैशाख १४, २०७५ अमेरिकी सरकारले अमेरिकामा टिपीएसमार्फत बस्ने र काम गर्ने अनुमति पाएका ९ हजार नेपाली नागरिकको टीपीएस नविकरण नगर्ने सूचना सार्वजनिक गरेको छ। एक वर्षभित्र बसोवासका लागि अन्य कुनै कानुनी उपाय अपनाउन वा नेपाल ...


धमाधम यातायात कम्पनी दर्ता गर्दै व्यवसायी

काठमाडौं, वैशाख १३ काठमाडौं। सिन्डिकेटको पक्षमा केही यातायात व्यवसायीले आन्दोलन गरिरहँदा केही यातायात व्यवसायीहरु भने कम्पनी दर्ता गर्न धमाधम कम्पनी रजिष्टारको कार्यालय जान थालेका छन्। कम्पनी रजिष्टार कार्यालयका उपरजिष्टार राजेन्द्र थापाका अनुसार पछिल्लो समय ...


एक महिनामा तीन दर्जन बलात्कृत

काठमाडौं, वैशाख १३ (रासस) : महिला पुनःस्थापना केन्द्र (ओरेक)ले देशभर बढ्दै गइरहेको बलात्कारका घटनाहरुले महिला तथा बालिकाको सुरक्षालाई चुनौतीपूर्ण बनाएको जनाएको छ । ओरेकले मासिकरुपमै अभिलेखीकरण गरी सार्वजनिक गर्ने क्रममा कार्यालयमा दर्ता भएका तथा दैनिक राष्ट्रिय पत्रपत्रिकामा ...


पञ्चायतदेखि नै सुन र शक्तिको सम्बन्ध! र सुन तस्करीका ७ घुम्ती

काठमाडौं, वैशाख १३ सुन तस्करीसँग ठूलाबडा नेपालीको साइनो पुरानो छ । पञ्चायतकालमै दरबारसम्म सुनका साथै लागुऔषधको साइनो गाँसिएको देखिन्छ । राजा महेन्द्रकै पालामा मनाङवासीको ‘जीवनस्तर उकास्न’ भन्सार छुटको सुविधा दिइयो । यससँगै सर्वसाधारण नेपालीको पनि विदेशसँग ...


इजीलिंक रेमिट्यान्स र सानिमा बैंक बीच रेमिट्यान्स भुक्तानी सम्झौता

१२ वैशाख, काठमाडौं । २०५६ सालमा नेपाल राष्ट्र बैंकबाट १ नम्बरको विप्रेषण इजाजत प्राप्त गरि “रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं” र “नेपाल र नेपालीका लागि रेमिट्यान्स सेवा” भन्ने मुल नाराका साथ विगत १९ बर्ष ...


अमेरिकाले ९ हजार नेपालीलाई देश निकाला गर्दै !

१२ वैशाख, काठमाडौं । अमेरिकी सरकारले करिब ९ हजार नेपालीलाई देश निकालाको तयारी गरेको छ । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) खारेज गरी उनीहरुलाई घर फर्काउने तयारी गरेको ...


अर्थमन्त्री दिनदिनै कडा बन्दै ,  यातायातमन्त्री महासेठ भए युटर्न, प्रधानमन्त्रीलार्इ भेटेपछि महासेठ व्यवसायीसँग आक्रामक

काठमाडौं, वैशाख १२ काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले भन्सारमा कडाई गर्दै न्यून बिजकीकरण र हुन्डी कारोबारीलाई एकैपटक प्रहार सुरु गरेका छन्। भन्सारमा न्यून बिजकीकरण गरी सामान आयात गर्ने र राजस्व छल्ने व्यवसायी र विदेशमा कारोबार गर्दै ...


सडक बिस्तार ठप्प, २ अर्ब सकिँदा आधापनि भएन काम

काठमाडौं, वैशाख १२ काठमाडौं। सरकारले उपत्यकामा सडक विस्तारका लागि अर्बौ रुपैयाँ खर्च गरेपनि त्यसको प्रगति भने सन्तोषजनक छैन। उपत्यका सडक विस्तार आयोजनाका अनुसार विस्तार थालिएका १० वटा सडकमा २ अर्ब रुपैयाँभन्दा बढी खर्च भैसेकेका छन्। उपत्यका सडक ...


सज्जन मन्त्री, छट्टु सचिव ! : खारेज कार्यालयलाई अख्तियारी दिंदै करोडौं भ्रष्टाचार

काठमाडौं, वैशाख १२ काठमाडौं । दिलनाथ गिरीमार्फत् कमल थापालाई भेटेर राष्ट्रिय प्रजातन्त्र पार्टीको निकट भएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा भएका दिनेश थपलिया विजय गच्छदारका अति निकट भएर मस्ती गरे । स्थानीय विकास ...


वैशाख १२ मा कसरी हल्लियो काठमाडौं?

काठमाडौं, वैशाख १२ / सुदीप श्रेष्ठ बेलायती भूगर्भ वैज्ञानिक जन इलियट र उनका सहकर्मीले वैशाख १२ को भुइँचालोका सम्बन्धमा सोमबार तीनवटा विश्लेषण सार्वजनिक गरेका थिए। पहिलो, गोरखा र सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएका भुइँचालाको सबै शक्ति निख्रिएको छैन। ...


यातायात सेवा रोके सवारीसाधन नै जफत हुने

काठमाडौं, वैशाख १२ सिन्डिकेट अन्त्यका लागि सरकारी पहलहरू बलियो हुँदै गएका छन्। अघिल्लोसाता संस्था दर्ता ऐनअन्तर्गत दर्ता भएका समितिहरू नवीकरण र नयाँ दर्ता नहुने निर्णय गरेको थियो। मंगलबारको मन्त्रिपरिषद बैठकले अत्यावश्यकीय सेवा क्षेत्रमा बन्द हड्ताल गर्न ...


वैशाख २१ गतेबाट यातायात ब्यवसायीले देश ठप्पै पार्ने !!

बुटवल, बैसाख ११ । सरकारले यातायात संम्बद्ध संघ/संस्था खारेज गर्ने निर्णयबिरुद्ध यातायात ब्यवसायीहरुको आन्दोलन कसिलो बन्दै गएको छ । यातायात ब्यवसायी महासंघको आब्हानमा गरिएको आन्दोलनका कार्यक्रम अन्तरगत वैशाख १० गते सोमवार अपरान्ह ४ बजे बुटवलस्थित लुम्विनी ...


कसरी गर्ने ‘इमर्जेन्सी म्यानेजमेन्ट’

डा. रमेश महर्जन, इमर्जेन्सी फिजिसियन, टिचिङ अस्पताल बैशाख ११, २०७५ मगलवार - मानिसको स्वास्थ्यमा जुनसुकै बेला आपतकालिन अवस्था (इमर्जेन्सी) आउन सक्छ । बाटोमा हिँड्दाहिड्दै लडेर अस्पताल पुर्‍याउनुपर्ने हुन्छ । घरमा खाना पकाउँदा–पकाउँदैं आगोले जलेर अस्पताल लैजानुपर्ने अवस्था ...


लुम्बध्वजको बयान : अख्तियारका दीप बस्न्यातले अभौतिक कोतपर्व गरेे

चिरञ्जीवी पौडेल/ ११ वैशाख, काठमाडौं । एक ‘जिनियस’ चार्टर्ड एकाउन्टेन्टका चिनिन्थे लुम्बध्वज महत । तर, भ्रष्टाचार प्रकरणमा मुछिएपछि उनको छवि अहिले धुलिसात भएको छ । महतको अध्यक्षतामा रहेको कर फर्छ्योट आयोग ०७१ ले ३० अर्ब ५२ ...


वीर अस्पतालको पचास राेपनी जग्गा हडप्न नगर प्रमुखकाे चलखेल

भक्तपुर, वैशाख ११ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स वीर अस्पतालको भक्तपुर दुवाकोटमा रहेको १ सय ७४ रोपनी जग्गामा नेपाल इन्जिनियरिङ कलेज नेकको नाममा गराउन चलखेल भएको छ। सो जग्गा नेकको नाममा ल्याउनकै लागि चाँगुनारायण नगरपालिका ...


गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

काठमाडौं, वैशाख ११ अञ्जलीको विवाह ११ महिनाअघि जिल्लाको सबैला नगरपालिका १ खरियानीका चर्तुभुज दासको २२ वर्षीय छोरा दिपेन्द्र दाससँग भएको थियो। सामाजिक रितीरिवाजअनुसार तीन छोरीमध्ये जेठी अञ्जलीको बिहेमा शिवनाथले कर्जा लिएर करिब चार लाख खर्चेका थिए। विदेशबाट ...


अचेल बैंक कसले चलाउँछ? व्यवस्थापक कि सञ्चालक समिति? राष्ट्र बैंकबाट पनि उक्साइन्छ बोर्डलाई

काठमाडौं, वैशाख १०/ सुदर्शन सापकोटा काठमाडौं। राष्ट्र बैंकको नियमन र सुपरिवेक्षण विभागसँग बैंक वित्तीय संस्थाका माथिल्लो व्यवस्थापनको बारम्बार भेट हुन्छन्। ती भेटमा संस्थागत समस्याहरुका साथै नीतिगत सहजीकरणका बारेमा कुराकानी हुन्छन्। र, कुराकानीको अन्तिममा बैंकरले एउटा गुनासो ...


खाडीमुलुक जाने हजारौँ युवा समस्यामा

काठमाडौं, वैशाख १० नवलपरासी, १० वैशाख – पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारका लागि विशेष गरी खाडीमुलुक जाने हजारौँ युवा समस्यामा पर्ने गरेका छन् । विगत चार वर्षयता पूर्वी नवलपरासीका ६०० र पश्चिम नवलपरासीमा ९४६ जना ...


महालेखा परीक्षक टङ्कमणि शर्माको प्रश्न : देशभरमा कारोबार गर्ने १० लाख मात्रै छन् ?

काठमाडौं, वैशाख १० / एलिजा उप्रेती महालेखा परीक्षकको कार्यालयले गत हप्ता हालसम्म ५ खर्ब ८ करोड रुपैयाँ बेरुजु रहेको प्रतिवेदन सार्वजनिक गरेपछि अहिले विभिन्न निकाय तथा सङ्घसंस्थामा भएको अनियमितता र बेरुजुले आम नागरिकको ध्यान तानेको छ ...


यातायात सिन्डिकेट अन्त्य गर्न परमादेश, भौतिक सम्पत्ति नै बेच्ने प्रयास- सिन्डिकेटलाई सरकारकै साथ

काठमाडौं, वैशाख १० सर्वोच्च अदालतले यातायातमा देखिएको सिन्डिकेट (चक्रीय प्रणाली) अन्त्य गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले कुनै पनि यातायातमा चक्रीय प्रणाली अवलम्बन गर्ने कार्य गैरकानुनी हुने भएकाले सजायको दायरमा ल्याई तत्काल अन्त्य गर्न भनेको छ । उपभोक्ता ...


सिन्डिकेटको रुट पर्मिट पहिलो दिनमै खारेज

काठमाडौं, वैशाख ९ सिन्डिकेट समर्थनमा सेवा रोक्ने सार्वजनिक सवारीको रुट पर्मिट पहिलो दिनमै खारेज गर्ने भएको छ । यातायात व्यवस्था विभागले गृह प्रशासन तथा नागरिक समाजलाई अत्यावश्यक सेवमा हड्ताल गर्ने सवारीको विवरण लिन अनुरोध गरेको छ ...


अरनिको यातायात फुटको संघारमा , यातायात व्यवसायीको हड्तालमा अर्को झट्का, ट्यांकर व्यवसायीले तेल उठाउने

काठमाडौं, वैशाख ९ काठमाडौं।सिन्डिकेटमा सबैभन्दा बलियो समिति अरनिको यातायात सेवा समिति फुटको संघारमा पुगेको छ। समितिभित्रै कम्पनीमा जाने र आन्दोलनमा महासंघलार्इ सघाउने दुई धार स्पष्ट रुपमा अघि देखिएको छ।यो समिति आन्दोलनमा नजाने वित्तिकै महासंघको आन्दोलन 'डिफ्युज' ...


स्वास्थ्य बिमा देशव्यापी बनाउन कोरियाले थप सहयोग गर्ने

काठमाडौं, वैशाख ९ नेपालले सुरु गरेको स्वास्थ्य बिमा देशव्यापी बनाउन कोरियाले थप सहयोग गर्ने भएको छ । शुक्रवार स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई नेपालका लागि कोरियाली राजदूतपार्क योङ सिकले भेटवार्ता गरेर यस्तो प्रतिवद्धता व्यक्त गरेका ...


सिरियाबाट नबजाइयोस् तेस्रो विश्वयुद्धको दुन्दुभी

काठमाडौं, वैशाख ९ – पुण्य गौतम ‘विश्वास’ मनमौजी व्यक्तित्व, रंगीन मिजास, अनियन्त्रित वाणी र अप्रत्यासित निर्णयको कारण सन् २०१६ मा अमेरिकी राष्ट्रपति चुनिएका डोनाल्ड ट्रम्प हमेशा विश्व चर्चा र विवादको केन्द्रमा रहन्छन् । अराजनीतिक पृष्ठभूमिका यी विजनेश ...


माओवादी बैठकको निश्कर्ष : प्रतिशत तोकेर एकता हुँदैन

काठमाडौं, वैशाख ९ काठमाडौं-माओवादीले एमालेसँगको एकतामा प्रतिशतका आधारमा कमिटि निर्माण नगर्ने बताएको छ । माओवादीको आज बसेको केन्द्रीय कार्यलयको वैठकमा प्रचण्डले प्रतिशत तोकेर सम्मानजनक एकता नहुँने बताएका छन् । आजको बैठकमा प्रतिशत तोकेर एकता गर्दा त्यसको मनोविज्ञान राम्रो ...


इक्यान अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित, महासचिवमा भट्टराई, इक्यानमा बहुमत पाण्डे पक्षकै

काठमाडौं, वैशाख ९ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा सरोजकुमार बस्नेतलाई १२ मतको अन्तरले पराजित गर्दै पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन्। महासचिवमा पाण्डे प्यानलका शेषराज भट्टराई विजयी ...


नर्भिकको रजत महोत्सवमा वरिष्ठ चिकित्सक अभिनन्दित

काठमाडौं, वैशाख ९ नर्भिक इन्टरनेशनल हस्पिटलले मुलुकको स्वास्थ्य सेवाको क्षेत्रमा अतुलनीय योगदान गरेबापत १४ जना वरिष्ठ चिकित्सकलाई दीर्घ योगदानबाट अभिनन्दन गरेको छ । अस्पताल स्थापनाको रजत महोत्सवका अवसरमा शनिबार अस्पताल प्राङ्गणमा आयोजित विशेष समारोहमा उनीहरूलाई अभिनन्दन गरिएको ...


नर्भिकको रजत महोत्सवमा वरिष्ठ चिकित्सक अभिनन्दित

काठमाडौं, वैशाख ९ नर्भिक इन्टरनेशनल हस्पिटलले मुलुकको स्वास्थ्य सेवाको क्षेत्रमा अतुलनीय योगदान गरेबापत १४ जना वरिष्ठ चिकित्सकलाई दीर्घ योगदानबाट अभिनन्दन गरेको छ । अस्पताल स्थापनाको रजत महोत्सवका अवसरमा शनिबार अस्पताल प्राङ्गणमा आयोजित विशेष समारोहमा उनीहरूलाई अभिनन्दन गरिएको ...


वाम एकता लम्बिनुका चार कारण - ‘वान टु वान’ वार्ता

काठमाडौं, वैशाख ९ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच तीन दिनयता १३ घन्टा वार्ता भएको छ । बिहीबार र शनिबार प्रधानमन्त्रीनिवास बालुवाटार तथा शुक्रबार माइतीघरस्थित एक घरमा दुई अध्यक्षबीच लगातार ‘वान टु वान’ ...


मेलम्चीको काम फेरि ठेकेदारले रोके

काठमाडौं, वैशाख ९ सरकारले काठमाडौंमा मेलम्चीको खानेपानी आगामी दसैंसम्म ल्याउने दाबी गरे पनि काममा भएको ढिलासुस्तीका कारण समयसीमाभित्र उपत्यकावासीको अपेक्षा पूरा नहुने भएको छ। मेलम्चीको सुरुङ खन्ने काम सकिए पनि अहिले आयोजनाको काम पूर्णरूपमा रोकिएको छ। मेलम्ची ...


कोषको पैसा निकाल्ने यातायात व्यवसायीलाई मुद्दा

काठमाडौं, वैशाख ९ सार्वजनिक यातायातको सिन्डिकेट हटाउने निर्णय गरेसँगै यातायात व्यवसायी समिति र संघले कोषमा रहेको पैसा धमाधम निकाल्न थालेका छन्। लामो समयदेखि सिन्डिकेटको आडमा राजमार्ग कब्जा गर्दै आएका दुई यातायात समितिले कोषबाट करोडौं पैसा निकालेको ...


समाजमा धर्म परिवर्तन गराउने आइएनजीओबिरुध्द सरकार कठोर

काठमाडौं, वैशाख ८ ऐन,नियम र नीति निर्माणमा राज्यलाइ दबाब दिने तथा समाजमा धर्म परिवर्तन गराउने आइएनजीओबिरुध्द सरकार कठोर रुपमा प्रस्तुत हुनेभएको छ। धर्म परिवर्तन गराउने त्यस्ता संस्थाको खारेजी तथा ब्यक्तिलाइ देशनिकाला गर्नेसम्मका कदम चालिने भएको छ। आइएनजीओलाइ नियमन ...


सरकारले मधेसको हित चाहने भए संविधान संशोधनको विकल्प छैन् : राजपा

काठमाडौं, वैशाख ८ राष्ट्रिय जनता पार्टी राजपा नेपालले आफ्नो स्थापना दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा राजपा अध्यक्षमन्डलका नेतासहित कार्यकर्ताहरुको उपस्थिति थियो । त्यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानसेनापति राजेन्द्र ...


तलबबाहेक २२ अर्ब खान्छन् कर्मचारी

काठमाडौं, वैशाख ८ सरकारी कर्मचारी र उच्चपदस्थहरूले गत वर्ष मात्र तलबबाहेक २२ अर्ब रुपैयाँभन्दा बढी रकम राष्ट्रिय ढुकुटीबाट खर्च गरेका छन् । सेवा प्रवाहको सवालमा सधैं जनगुनासाको घेरामा पर्दै आइरहेका कर्मचारी अतिरिक्त सुविधाप्रति अझै सम्मोहित बनेको ...


काठमाडौं महानगरले ४० रोपनी  अतिक्रमित र अनधिकृत भोगचलन जग्गा खाली गरायो

काठमाडौं, वैशाख ७/ शान्ति तामाङ काठमाडौं मेयर विद्यासुन्दर शाक्यले अतिक्रमित सार्वजनिक जग्गा महानगर मातहत ल्याउने अभियान थाल्दा धेरैलाई शंका थियो, यो अभियान पूरा होला कि नहोला भन्ने। एक महिनाकै अवधिमा काठमाडौं महानगरले करिब ४० रोपनी जग्गा आफ्नो ...


दीपक मनाङे स्वयम्भुबाट पक्राउ

काठमाडौं, वैशाख ७ १९२ देशका प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका प्रदेश नम्बर ४ का प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) लाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। उनलाई स्वयम्भूको तीनधाराबाट बिहिबार साँझ पक्राउ गरिएको काठमाडौं ...


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवरूद्ध

काठमाडौं, वैशाख ७ मालिन्दो एयरको जहाज बिहिबार राति दुर्घटनामा परेपछि नेपालको एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल बिहिबार राति १० बजेदेखि अवरुद्ध भएको छ। विदेशबाट यात्रु लिएर आएका विमानहरु अवतरण गर्न नसकेपछि फर्काइएका छन् भने स्वदेशबाट विदेश जाने कुनै ...


विपि प्रतिष्ठान, धरानले करोडौंका उपकरण किनेर ल्याएन प्रयोगमा

बैशाख ६, २०७५ बिहिवार काठमाडौं- धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले करोडौंका उपकरण खरिद गरेर उपयोगमा नल्याएको देखिएको छ । महालेखा परीक्षकको कार्यालयद्वारा प्रकाशित वार्षिक प्रतिवेदनमा प्रतिष्ठानले धेरै उपकरण किनेर सदुपयोग नगरेको उल्लेख छ । ...


कांग्रेस पक्षको अडानले  यातायात आन्दोलन

६ वैशाख/-दिनेश खड्का काठमाडौं।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवार्इमा सार्वजनिक यातायातनै ठप्प पार्ने आन्दोलन गर्ने बारेमा व्यवसायीबीचनै दुर्इ धार छ।यातायात व्यवसायीका विभिन्न संस्थाका उच्च तहमा नेपाली कांग्रेस र वामपन्थीको दुर्इवटा खेमा छ। यही दुर्इ ...


मुठ्ठिभर मान्छेमात्र समृद्ध हुने अवस्थाको अन्त्य गर्छु – बादल

रत्ननगर, ६ वैशाख– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र एकाधिकारविरुद्ध सरकारले कठोर कदम चाल्न शुरु गरेको बताएका छन् । बुधबार साँझ पूर्वी चितवनको कालिका नगरपालिकास्थित जुटपानीमा प्रहरी कार्यालयको भवन शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा ...


एक्लिँदै यातायात व्यवसायी, मजदुरले पनि साथ छाडे

काठमाडौं, वैशाख ६ सरकारले संशोधन गरी ल्याएको यातायात व्यवस्थापन निर्देशिका कार्यविधि खारेजीको माग गर्दै आन्दोलन थालेका यातायात व्यवसायीलाई मजदुरहरुले पनि साथ नदिने भएका छन्। यातायात मजदुरहरुले ०५१ सालदेखि उठाउँदै आएको नियुक्तिपत्रदेखि सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने माग व्यवसायीले ...


स्वास्थ्य सेवामा ४० प्रतिशत चिकित्सक र २९.५८ नर्स अभाव -  महालेखा परीक्षकको कार्यालय

बुधबार, बैशाख ५, २०७५ काठमाडौं- धेरै सरकारी अस्पतालहरु न्युन जनशक्तिमा चलिरहेको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो देखिएको हो। स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० को ...


होटल सोल्टीको क्यासिनोमा प्रहरीको छापा, ८  पक्राउ

बुधबार, बैशाख ५, २०७५ काठमाडौँ। प्रहरीले मंगलबार राति होटल सोल्टीको क्यासिनो माजोङमा छापा मारेको छ। नेपालीहरु समेत क्यासिनोमा रहेको भन्ने सूचनाका आधारमा प्रहरी माजोङमा छापा मारेको हो। प्रहरीको छापामा क्यासिनो संचालक र मेनेजरसहित ८ जना नेपाली ...


रहस्यमय बन्दै एमाले–माओवादी एकता !

बुधबार, बैशाख ५, २०७५ २०७५ बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना अर्थात् लेनिन दिवसको दिन एमाले र माओवादी केन्द्रले भव्यतापूर्वक पार्टी एकीकरण गर्ने घोषणा गरेपछि त्यही दिन घोषणा सभा हुने सम्भावना टर्दै गएको संकेत पाइएको ...


आयुर्वेद चिकित्सालयका निर्देशक डा रामदेव घुस रकमसहित पक्राउ

बुधबार, बैशाख ५, २०७५ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुर्वेद चिकित्सालय नरदेवी काठमाडौँका निमित्त निर्देशक डा रामदेव यादवललाई घुस रकमसहित आज पक्राउ गरेको छ । निमित्त निर्देशक यादवलाई आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई तीनमहिने प्रशिक्षण ...


सिन्डिकेट सह्य नहुने भन्दै सरकार कडा रुपमा प्रस्तुत

बुधबार, बैशाख ५, २०७५ सिन्डिकेट तोड्न यातायात व्यवसायी समिति खारेज गर्ने निर्णय गरेको सरकारले यसको प्रतिकारमा हड्ताल भए सार्वजनिक गाडीहरु कब्जामा लिएर सुरक्षाकर्मी प्रयोग गरी चलाउने चेतावनी दिएको छ। मंगलबारको मन्त्रिपरिषद निर्णयलगत्तै गृहमन्त्री रामबहादुर थापाले यातायात ...


न्याम्स, वीर अस्पताल र ट्रमा सेन्टरमा यस्तो भ्रष्टाचार स्वास्थ्यमा अनियमितता

काठमाडौं, वैशाख ४ - चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), त्यस अन्तर्गतका वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा विभिन्न अनियमितता भएको देखिएको छ। महालेखा परीक्षकको कार्यालयले यहाँ रहेका नीतिगत र आर्थिक अनियमितता औंल्याएको हो ...


पप्पु कन्स्ट्रक्सनले बनाएको पुल निर्माण नसकिँदै भाँचियो

काठमाडौं, वैशाख ४ महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले पप्पु कन्स्ट्रक्सनले पाएका आयोजना गुणस्तरहिन रहेको देखाएको छ। प्रतिवेदन अनुसार पप्पु कन्स्ट्रक्सनले निर्माण थालेका पुल आयोजनामा गुणस्तरीयता कायम गर्न नसकेको तथा निर्माण अवधिमा काम नसकेको ...


धरान, चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह

काठमाडौं, वैशाख ४ सिन्धुली - धरान–चतरादेखि हेटौँडासम्मको सडक निर्माण गर्ने क्रममा सिन्धुलीमा भने लामो समयदेखिको विवाद अझै हट्न सकेको छैन । राजमार्ग निर्माण अघि गरिएको नक्सांकन अनुसार झण्डै पाँच किलोमिटर सडकको ट्रयाक खन्ने विषयमा विवाद हुँदै ...


सरकारको उपहारः पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

काठमाडौं, वैशाख ४ नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले स्वतःसञ्चालित मूल्य संरचनाबमोजिम पेट्रोलमा प्रतिलिटर रु एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुई–दुई मूल्य वृद्धि ...


नेपाल ट्रस्टको जग्गा भाडामा दिँदा पाँच अर्ब घोटाला

काठमाडौं, वैशाख ४ नेपाल ट्रस्टको कार्यालयले दरबारमार्गको जग्गा भाडामा दिँंदा ५ अर्ब रुपैयाँ अनियमितता गरेको छ । ट्रस्टका सचिवले गरेको निर्णयलाई एक सहसचिवले लत्याउँदै ५ अर्ब रुपैयाँ घोटाला गरेको ठहर महालेखा परीक्षकको प्रतिवेदनले गरेको छ। सचिव ...


स्वास्थ्यमा अबौंं अनियमितता

काठमाडौं, वैशाख ४ स्वास्थ्य सेवा प्रवाहमा आवश्यक औषधि र उपकरण खरिदका लागि विनियोजित बजेटबाट स्वास्थ्य मन्त्रालयअन्तर्गतका कार्यालयहरुले मनपरी खरिद गरी अर्बाैं रुपैयाँ अनियमितता गरेको पाइएको छ। खरिद गरेको उपकरण बिग्रिएको थाहा हुँदाहुँदै भुक्तानी दिएको, बिनाप्रतिस्पर्धा ...


प्रधानमन्त्रीको निर्देशन लत्याउँदै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकहरू विदेश भ्रमणमा

सोमबार, ०३ बैशाख २०७५ काठमाडौं – विदेश भ्रमण नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन लत्याउँदै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकहरू विदेश भ्रमण गइरहेका छन्। नार्क स्रोतका अनुसार फागुन र चैतमा गरी करिब ...


निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य अघि बढ्यो

काठमाडौँ, ३ वैशाख राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बहुप्रतिक्षित निजगढ दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढेको छ । बारा जिल्लामा प्रस्तावित सो विमानस्थलको निर्माण कार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघि बढाउने ...


हैन प्रधानमन्त्रीज्यू बात् लाग्यो त ?

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।’ ‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति ।’ काठमाडौँ, ३ वैशाख प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई समृद्ध बनाउने र पर्यटकको ओइरो लगाउने उद्धेश्यले बैशाख १ गते नै रारामा ...


आज वैशाख कृष्ण औँसी आमाको मुख हेर्ने पर्व

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।’ ‘कुपुत्रो जते क्वचिदपि कुमाता न भवति ।’ काठमाडौँ, ३ वैशाख : वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा ...


'मनकामना मन्दिरमा लुट' -  केबुलकार चितवनबाट शुरु भई गोरखामा टुङ्गिने भएकाले व्यवस्थित गर्न सकिएन-प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत

बैशाख ३, २०७५ गोरखा । मनदेखिको आस्थाले पूजाआजा एवं दर्शनका लागि लाखौँ मानिस ओइरिने मन्दिर क्षेत्रलाई लुटी खाने भाँडो बनाएको देख्दा जोसुकैलाई नरमाइलो लाग्छ । गोरखास्थित प्रसिद्ध मनकामना मन्दिरमा यस्तै भइरहेको स्थानीय भक्तजनको गुनासो छ ...


विदेशी लगानीका १९४ उद्योग दर्ता

बैशाख ३, २०७५ काठमाडौँ - उद्योग विभागमा चालू आर्थिक वर्षको आठ महिनामा विदेशी लगानीका १९४ उद्योग दर्ता भएका छन् । विभागले दिएको जानकारीअनुसार फागुन मसान्तसम्म ठूला १०, मझौला चार र साना १८० उद्योग दर्ता भएका ...


जनयुद्ध र समान हैसियतविना एकता हुँदैन - वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा

२ वैशाख, काठमाडौं । माओवादी केन्द्रको युवा संगठन वाईसीएलले एकीकृत पार्टीको विधान प्रस्तावनामा जनयुद्ध शव्द नराख्ने हो भने र केन्द्रीय कमिटीमा ५० प्रतिशत हैसियत नपाउने हो भने एमालेसँग पार्टी एकता नगर्न नेतृत्वको ध्यानाकर्षण गराएको छ ...


Prev12345678910111213141516171819Next