मुख्य समाचार

पश्चिम सेती स्वदेशी लगानीमा निर्माण

बिहीबार २४ जेठ, २०७५ काठमाडौं– सरकारले बजेट वक्तब्यमै पश्चिम सेती जलविद्युत परियोजना स्वदेशी लगानीमा बनाउने घोषणा गरेको एक सातापछि लगानी बोर्डले त्यसको खण्डन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नै अध्यक्ष रहेको बोर्डले आज एक विज्ञप्ति ...


ट्रेकिङ व्यवसायमा ‘कालो धन्दा’

बिहीबार २४ जेठ, २०७५ काठमाडौं– विदेशी पर्यटकलाई जानाजान बिरामी बनाएर केहि ट्रेकिङ व्यवसायीहरुले कमाउ धन्दा गरिरहेको उजुरीबारे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले छानबिन सुरु गरेपछि सो क्षेत्रमा हंगामा भएको छ । नेपालको ...


सरकारी अस्पतालमा निजी फार्मेसी खोल्न नदिनू: सर्वोच्च अदालत

काठमाडौं, जेठ २३ सर्वोच्च अदालतले सरकारी अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न नदिन परमादेश जारी गरेको छ। सरकारी अस्पताल आफैंले फार्मेसी सञ्चालन गर्न सर्वोच्चको आदेशमा उल्लेख छ। नि:शुल्क गरिएका औषधि आपूर्ति गर्न र तोकिएका अस्पतालबाट नि:शुल्क वितरण ...


नारायणगढ-मुग्लिन सडकखण्डको बन्द हट्यो - सबै सडक कालोपत्रे

२३ जेठ, चितवन । बहुप्रतिक्षित नारायणगढ-मुग्लिन सडकखण्डको ३३.२ किलोमिटर कालोपत्रेले जोडिएको छ । यससँगै हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हुँदै आएको बन्द पनि हटेको छ । मंगलबार राति १२ बजे चेपाङ्ग डाँडाको घुम्तीको ...


राष्ट्रिय बाणिज्य बैंक र बीमा संस्थानले फोहोर बनाउने, मन्त्रीले उठाउने !

जेठ २३, २०७५ काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बाणिज्य बैंक र बीमा संस्थानलाई जथाभावी फोहोर नपाmल्न चेतावनी दिएका छन् । विश्व वाताबरण दिवसका अवसरमा बुधबार राजधानीमा भएको सरसफाई कार्यक्रममा मन्त्री बस्नेतले यस्तो चेतावनी दिएका ...


जून १२ मा ऐतिहासिक भेटघाट, किम जोंग उनले मागे यति महँगो होटल, अमेरिकाले तिर्नेछ बिल ?

मगलवार, जेठ २२, २०७५ वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र कोरियाली शासक किम जोंग उनबीच जून १२ मा ऐतिहासिक भेटघाट प्रस्तावित गरिएको छ । उक्त भेटघाट सिंगापुरमा हुँदैछ । तर यसका लागि किम जोंगले ...


अनुगमनका क्रममा मन्त्री खनालले भने, ‘आम्मै!, यहाँ त यति दुर्गन्धित माछा पनि बेचिँदो रहेछ’

मगलवार, जेठ २२, २०७५ सोमबार बिहानै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल नेतृत्वको टोली कालीमाटी फलफूल तथा तरकारी बजारको छड्के अनुगमनमा निस्कियो। अनुगमनका क्रममा खनालले झिंगा भन्किरहेको तथा कैयौं दिनदेखिको बासी माछा बेच्न राखिएको देखेर ...


पाटपुर्जा फेरेको मेसिन जस्तो भएर बाँचेको छु : प्रधानमन्त्री

मगलवार, जेठ २२, २०७५ ‘म आज पनि रातको दुई बजे सुतेको। अस्ति पनि दुई बजे सुतेको। हिजो पनि दुई बजे नै सुतेको’। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आफ्नो सुत्ने समय प्रदेश ३ को संसद बैठकमा सुनाए। ...


प्लाष्टिक प्रदुषणः बढ्दो जोखिम

मगलवार, जेठ २२, २०७५ आज जुन ५ अर्थात विश्व वातावरण दिवस। विश्वभर बिभिन्न कार्यक्रमका साथ यो दिवस मनाइदै छ। वातावरण प्रेमीहरुले संसारका प्रमुख शहरहरुमा अनेक किसिमका प्रदर्शनहरु गर्ने कार्यक्रम राखेका छन्। वातावरण सम्बन्धी जनचेतना र बिभिन्न ...


पूर्वपतिलाई सहानुभूति दिन घरमै पुगिन् मलाइका

काठमाडौं, जेठ २१ सम्बन्ध टुट्यो तर प्रेम टुटेको छैन । प्रसंग बलिउडका पूर्व दम्पत्ति अरवाज खान र मलाइका अरोडाको । सलमान खानका भाइ अरबाज र बुहारी मलाइकाले अघिल्लो वर्ष सम्वन्धविच्छेद गरिसकेका छन् । तर, सम्वन्ध ...


अख्तियार दुरुपयोग अनुसन्धान आयोग एग्रेसिभ मूभ गर्दै, ४० जना भन्दा बढीको अनुसन्धानमा

काठमाडौं, जेठ २१ काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति आर्जन गर्ने ४० जना भन्दा बढीको अनुसन्धान सुरु गरेको छ। आयोगमा परेको उजुरी तथा विशेष सुचनाका आधारमा ४० जनामाथि अनुसन्धान सुरु गरिसकिएको आयोगका सहसचिव तथा प्रवक्ता ...


विचलित नभएर अपरेशन चलाउनुस्

काठमाडौं, जेठ २१ गृहमन्त्री रामबहादुर थापाले तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याको छानबिन गर्न बनेको समितिलाई विचलित नभएर अपरेशन अघि बढाउन निर्देशन दिएका छन्। फरार अभियुक्तको अदालतमा आत्मसमर्पण, उनीहरूको बयान तथा पछिल्लो गतिविधिलाई जानकारी गराउन ...


विपी राजमार्गमा मनोमानीः रूट विरुद्ध सर्वोच्चमा रिट

सोमवार, जेठ २१, २०७५ काठमाडौंदेखि वर्दिबाससम्मको विपि राजमार्गमा ठूला सवारी चलाउन दिने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। यो राजमार्गमै पर्ने सिन्धुलीका बासिन्दा तथा अधिवक्ता कैलाश दाहालले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। भौतिक पुर्वाधार तथा ...


वीर अस्पतालमा करोडौं भ्रष्टाचार

२० जेठ, काठमाडौं । कलाकार धुर्मुस (सिताराम कट्टेल)ले चलाएको वीर अस्पताल सफाइ अभियान विवादमा परेका बेला अस्पताल प्रशासनका केही व्यक्तिसँग भने दुई अर्ब रुपैयाँको हिसाबकिताब खोजिँदैछ । अस्पतालका कर्मचारीमात्र होइन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ...


आर्थिक जग हाल्ने गरी बजेट आएको छ, अनावश्यक टिकाटिप्पणी नगर्नुस्: पूर्वगृहमन्त्री जनार्दन शर्मा

काठमाडौं, जेठ २० सुर्खेत। सरकारको बजेट आर्थिक जग हाल्ने गरी आएको प्रतिनिधि सभाका सदस्य एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले बताएका छन्। शनिवार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पत्रकार भेटघाटमा बोल्दै शर्माले बजेटका विषयमा कोही कसैले टिका टिप्पणी गर्न नपर्नेे ...


२० नेताको स्वास्थ्य : अधिकांशलाई उच्च रक्तचाप

काठमाडौं, जेठ २० - दीपेन्द्र राई मानिसका लागि सबैभन्दा ठूलो सम्पत्ति के होला ? सहजै भन्ने गरिन्छ, ‘स्वास्थ्य ।’ स्वास्थ्यलाई सम्पत्तिसँग तुलना गर्नु भनेको सम्बन्धित व्यक्ति स्वस्थ रहने प्रयास गर्नु हो । स्वस्थ रहन सके ...


गृहमन्त्री र बन मन्त्री सवारीको छड्के चेकिङमा

काठमाडौं, जेठ २० सरकारले उपत्यका सवारी साधनबाट हुने प्रदूषण मापन तथा नियमनमा अब कडाइ गर्ने भएको छ। गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले आइतबार बिहान ७ बजे थापाथली सडकमा पुगेर प्रदूषण मापन गर्ने ...


‘नेपाल’मा एसियाकै पहिलो सुरुङ चुरिया सुरुङ बनेको सय वर्षपछि सरकारले भन्यो-अब पूर्वाधारमा ‘टनेल टेक्नोलोजी’

१८ जेठ, काठमाडौं । नेपालमा सुरुङमार्गको प्रयोग भएको सयवर्ष पछि सरकारले पूर्वाधार विकासमा ‘टनेल टेक्नोलोजी’ (सुरुङ प्रविधि)लाई प्रमुख हतियारका रुपमा प्रयोग गर्ने नीति ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले पूर्वाधार विकासको क्षेत्रमा टनेल प्रविधिलाई प्राथमिकतामा ...


सामूहिक बलात्कार पीडित पूजाको रक्षा नेपालमाथि गम्भिर आरोप : ‘यातना दिन्थे, बाहिर कसैलाई भनिस् भने मार्छु भन्थे’

काठमाडौं, जेठ १८ काठमाडौँ । रक्षा नेपालको रोहबरमा रहेकी पूजा बोहोरा आफूलाई रक्षा नेपाल सञ्चालिका मेनुका थापाले याताना दिँदै राखेको बताएकी छिन् । २०६८ सालमा सामूहिक बलात्कार भएकी पूजा त्यस पछि रक्षा नेपालको रोहबरमा थिइन् । ...


अदालतमा एसएसपी खत्रीको बयान-गोरेले उल्टो मलाई हप्काउँथे

काठमाडौं, जेठ १८ तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याका फरार अभियुक्त एसएसपी श्याम खत्रीले बिहिबार विराटनगरस्थित जिल्ला अदालतमा बयान दिएका छन्। अदालतमा उनले गोरेले आफूलाई नटेर्ने र सुन काण्डमा आफ्नो संलग्नता नभएको बयान दिएका छन्। ‘डीआईजीको ...


दिल्लीमा पनि आक्रमणमा परेका थिए गोरे

काठमाडौं, जेठ १८ तस्करीको ३३ किलो खोज्ने क्रममा सनम शाक्यको मृत्युपछि भारत पुगेका चुडामणि उप्रेती ‘गोरे’ दिल्लीमा आक्रमणमा परेको खुलेको छ। सुन हराएपछि गोरेले सनम लगायतका समूहका अन्यलाई मोरङको जंगलमा लगेर यातना दिएका थिए। बिजुली लगाएर यातना ...


फरार एसएसपी श्याम खत्रीले गरे आत्मसमर्पण

१७ जेठ, बिराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आत्मसमर्पण गरेका छन् । उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । उनको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा ...


ओलीलाई ‘ईयू’ को घेराबन्दी !  प्रचण्ड र उपेन्द्र केपीसँग नजिकिनुको रहश्य

काठमाडौं, जेठ १७ सङ्घीय समाजवादी फोरमसमेत सहभागी भएपछि केपी ओली नेतृत्वको वर्तमान सरकार ‘दुईतिहाइ बहुमत’को समर्थन प्राप्त सरकारमा रूपान्तरित हुन पुगेको छ । प्रधानमन्त्री ओलीले फोरमलाई सरकारमा सहभागी गराउन धेरै पहिले नै प्रयास गरेको भए ...


जापानले ५ लाख बढी कामदार लिने

काठमाडौं, जेठ १७ जापानले कृषि र उद्योगका लागि ५ लाखभन्दा बढी विदेश कामदार भित्र्याउने निर्णय गरेको छ। सिन्जो आबे सरकारले मंगलबार यी दुबै क्षेत्रमा रहेको कामदार अभावलाई पूर्ति गर्न सन् २०२५ सम्म विदेशी कामदार ल्याउने निर्णय ...


निर्वाचन आयोग नमानेपछि नेपाल कम्युनिष्ट पार्टीको नाम परिवर्तन

काठमाडौं, जेठ १७ तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीले नाम परिवर्तन गर्ने भएको छ। निर्वाचन आयोगमा यसअघि नामको तल अण्डरलाइन गरेर दर्ताका लागि निवेदन दिएको थियो। निर्वाचन आयोगले नेपाल कम्युनिष्ट ...


विश्वका हाइ-पेड टपटेन सिइओको तलब

काठमाडौं, जेठ १६ कुनै पनि कम्पनीको संचालन, योजना तर्जुमा, नयाँ योजना ल्याउनेदेखि लिएर हरेक मामिला ह्याण्डल गर्ने जिम्मा चिफ एक्जेक्युटिभ अफिसर अर्थात सिइओकै हुने गर्छ। कुनै पनि कम्पनीको मेजर डिसिजन मेकिङ तहमा हुने ब्यक्ति सिइओ ...


Kathmandu Metro - An Integrated Future Transport Framework for Kathmandu Valley

30 May , 2018 Kathmandu, Nepal By Er. B.L. Nyachhyon Abstract The Authorities now seem very much disparate to resolve the traffic issues of Kathmandu Valley. Sometimes they announce implementation of flyovers, other time talk about monorail and ...


पूर्वाधारमा लगानी गरे सरकारले आयस्रोत नखोज्ने

काठमाडौं, जेठ १६ सरकारले राष्ट्रिय महत्वका पूर्वाधार विकास आयोजनामा गरिने लगानीको आयस्रोत नखोज्ने घोषणा गरेको छ। मंगलबार सार्वजनिक भएको आर्थिक वर्ष २०७५/०७६को अनुमानित आयव्यय विवरण (बजेट) सँगै आएको अर्थ विधेयकमा त्यस्ता आयोजनामा २ वर्षसम्म लगानी गर्दा ...


छोरा नभएर के भो?

बुधवार, जेठ १६, २०७५ सुकेधाराको नमबुद्ध गुरूङ्ग सेवा समिति गुम्बाभित्रको एक ठूलो कोठामा लस्करै बसेका छन् दिवंगत कृष्ण बहादुर गुरूङ्गका तीन छोरीहरू सूर्य, रत्न र सरज तथा साथमा ९२ वर्षिया आमा कृष्ण कुमारी। श्रद्धाञ्जली तथा ...


यथार्थ बजेटमा २५ प्रतिशतले आकार बढाएर आगामी आर्थिक वर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट सार्वजनिक

जेठ १५, २०७५ काठमाडौं। चालु आर्थिक वर्षको यथार्थ बजेटमा २५ प्रतिशतले आकार बढाएर अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। कर प्रणालीमा सुधार र केही लोकप्रिय ...


फुटबलर अञ्जन केसी पक्राउ

जेठ १५, २०७५ काठमाडौँ । फुटवलमा म्याच फिक्सिङको आरोपमा दुई वर्षअघि पक्राउ परेर अहिले पनि मुद्दा खेपिरहेका पूर्व फुटबलर अञ्जन केसी ‘सट्टेबाजको धन्दा’ चलाएको आरोपमा पुनः पक्राउ परेका छन् । नेपाली राष्ट्रिय टिमबाट लामो सयम फुटवल ...


ठेकेदारलाई थुन्ने कानुनै छैन

काठमाडौं, जेठ १५ असार ‘विकासको मूल फुट्ने’ महिना हो। वर्षभरि नभएका र नगरेका काम असारे झरीसँगै सुरु हुन्छन् र महिना दिनभित्र फच्चे भइसक्छन्। मुरी फलाउन मानो रोप्ने किसानभन्दा ठेकेदारलाई चटारो हुन्छ, यो मौसममा। बाटाघाटा, पुलपुलेसा, भवन सबैतिर ...


आज गणतन्त्र दिवस

काठमाडौं, जेठ १५ संघीय नेपालको गणतन्त्र दिवस आज मुलुभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको ११ वर्ष प्रवेशको अवसरमा राजधानीको टुँडीखेलमा झाँकीसहित भब्य रूपमा गणतन्त्र दिवस मनाइएको हो। कार्यक्रममा राष्ट्रपति ...


बालकृष्ण ढुंगेल रिहा

काठमाडौं, जेठ १५ द्वन्द्वकालिन मुद्दामा जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेल जेल मुक्त भएका छन्। ४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएका कैदीको बाँकी कैद माफी हुने प्रवाधानअनुसार सरकारले ढुंगेललाई बाँकी कैद मिनाहाका लागि सिफारिस गरेको थियो। उक्त ...


खोकनावासी भन्छन्, ‘फास्टट्रयाक सरे पनि सँस्कृति जोगाउन लडिरहन्छौं’

सोमबार, जेठ १४, २०७५ सिकालीको थुम्कोमा शुक्रबार मन्त्री र जर्नेलद्वयलगायत। अगाडि देखिएको निलो टेन्ट लगाइएकै क्षेत्र फास्टट्रयाकको प्रस्तावित प्रस्थानविन्दु हो। हाल यस स्थानभन्दा पाँच किलोमिटर अझ दक्षिणतर्फ पर्ने फर्सीडोलको चर्चा ...


अचानक भेटे किम जोंग उन र मून जे इन

जेठ १३, २०७५ बीबीसी उत्तर कोरिया र दक्षिण कोरियाली नेताहरुले चार हप्ताभित्रै दोस्रो पटक भेट गरेका छन् । यद्यपी, दुई देशको सीमाबीच रहेको सैन्य गतिविधि निषेधित क्षेत्रमा शनिवार भएको बैठक अप्रत्याशित रुपमा भएको हो। उत्तर कोरियाका नेता किम ...


गोली हानेर ९ लाख लुटियो

जेठ १३, २०७५ धनगढी-धनगढी उपहानगरपालिका–१ मा ९ लाख लुटपाट भएको छ । उपहानगरपालिकाको मेनरोडमै गोली हानेर यस्तो लुटपाट भएको हो । आईएमईबाट रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी ३ बस्ने ३७ वर्षीय निर्मल ...


चक्रपथमा मोनोरेल चलाउन समझदारी

११ जेठ, काठमाडौं । काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न चिनियाँ कम्पनीले सम्भाब्यता अध्ययन गर्ने भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेशन (सीआरसीसी) र काठमाडौं महानगरपालिकाकाबीच यसका लागि द्विपक्षीय समझदारी (एमओयू) भएको ...


बाजेको सेकुवा कर्नरका सञ्चालक चेतन भण्डारी र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीसहित सुन तस्करीमा संलग्न ७ जनाविरुद्ध रेड कर्नर नोटिस जारी

११ जेठ, काठमाडौं । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीसहित ७ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड कर्नर नोटिस जारी गरिएको छ । प्रहरी उच्च स्रोतका अनुसार ...


निर्माण व्यवसायीको लापरवाही र सरकारको बेवास्ताले शहीद स्मारक निर्माण अलपत्र

काठमाडौँ, ११ जेठ : निर्माण व्यवसायीको लापरवाही र सरकारको बेवास्ताले ११ वर्षदेखि शुरु भएको राष्ट्रिय शहीद स्मारक निर्माणले अझै पूर्णता पाउन सकेको छैन । विसं २०६२/६३ को जनआन्दोलनको सफलतासँगै शहीद स्मारक निर्माणको माग उठेको थियो ...


शेष घले ८१ औं धनाढ्य -  एक वर्षमै थपियो २३ करोड डलर सम्पत्ति

११ जेठ, काठमाडाैं । गैरआवासीय नेपाली शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यको सूचीमा ८१ औं नम्बरमा उक्लिएका छन् । गत वर्ष १०१ औं स्थानमा रहेका घले यो वर्ष ठूलो फड्को मार्दै ८१ औँ ...


रुस विश्वकपपछि देखिने छैनन् यी स्टार खेलाडी

काठमाडौं, जेठ १० विश्वकप फुटबल जति नजिकिँदो छ, त्यति नै यसको रौनक विश्वभर फैलिँदै छ । रुसमा हुने विश्वकप फुटबलको उपाधि कुन राष्ट्रले जित्ला ? महिनौंदेखि विभिन्न आँकलन र तर्कहरू राख्दै गर्दा यही विश्वकपदेखि केही लेजेण्ड ...


लामो आयु बाँच्नका लागि अपनाउनैपर्ने २५ तरिका

काठमाडौं, जेठ १० अक्सर हामी चाहन्छौं, लामो आयु बाँच्न पाइयोस् । हुन त जन्मपछि मृत्यु निश्चित छ । के भनिन्छ भने, जन्मदै हामीले मृत्यु पनि लिएर आएका हुन्छौं । अतः कति अवधी बाँच्ने भन्ने कुरा पनि ...


गंगालालमा भित्रियो नेपालमै पहिलो पटक ६४० स्लाइसको कार्डियाक सिटी स्क्यान

काठमाडौं, जेठ १० काठमाडौं- बाँसबारीस्थित सहिद गंगालाल हृदय केन्द्रमा नेपालमै पहिलो पटक उच्च क्षमताको कार्डियाक सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ। गंगालालले मुटु रोगसहित धमनी लगायतका अन्य समस्याको समयमा नै पहिचान गर्न ६४० स्लाइस क्षमताको ...


एक अर्ब ४० करोड लगानीमा जलविद्युत् केन्द्र निर्माण हुने

काठमाडौं, जेठ १० काठमाडौँ । सिन्धुपाल्चोकको याम्बालिङ खोलामा निर्माण हुन लागेको जलविद्युत् केन्द्रमा चिनियाँ कम्पनी जोङदिङ इन्टरनेशनल इञ्जिनियरिङ कम्पनीले लगानी गर्ने भएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माण हुन लागेको ७ दशमलव २७ मेगावाट क्षमताको जलविद्युत् ...


काठमाडौंमा केबलकार सञ्चालन सम्भव , खर्च पन्ध्र अर्ब

काठमाडौं, जेठ १० काठमाडौं उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने र त्यसका लागि कम्तिमा १५ अर्ब खर्च लाग्ने इञ्जिनियरिङ अध्ययनले देखाएको छ। करिब ४० लाख जनसंख्या रहेको केन्द्रीय राजधानी काठमाडौं उपत्यकाको सार्वजनिक सवारीको चाप घटाउने उपायस्वरुप फ्रान्स सरकारको ...


कलंकीको ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालनमा

काठमाडौं, जेठ १० -रासस पूर्वाधार निर्माणमा ऐतिहासिक मानिएको नेपालकै पहिलो ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालनमा आउने भएको छ। चीन सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कोटेश्वर–बल्खुपुल–कलङ्की चक्रपथ सुधार आयोजना अन्तर्गत अण्डरपास निर्माण अन्तिम चरणमा पुगेको हो। कलङ्की चोकमा निर्माण भइरहेको ...


कलंकी-महाराजगन्ज सडक मिडियनसहित ८ लेनको बनाइने

काठमाडौं, जेठ १० चीनले चक्रपथको कलंकी-महाराजगन्ज खण्ड (८.२ किलोमिटर ) विस्तार गरिदिने भएको छ। बाटो विस्तार गर्ने सम्झौतामा दुबै देशका अधिकारीले केही महिनाअघि हस्ताक्षर गरिसकेका छन्। सम्झौताअनुसार आगामी अगस्टबाट सडक विस्तारको काम सुरू हुनेछ। सडक विभागको वैदेशिक समन्वय ...


सन्दिपलाई विमानस्थलमा भव्य स्वागत

बुधबार, जेठ ९, २०७५ काठमाडौं । आईपीएलमा उत्कृष्ट प्रर्दशन गरेर सर्वत्र चर्चा कमाएका युवा क्रिकेटर सन्दीप लामिछानेले नेपाली क्रिकेटलाई माथि उठाउन मेहनत गर्नुपर्ने बताएका छन् । आईपीएल खलेर नेपाल फर्किएका सन्दीपले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग ...


गोरेको बयान : एकदिनमा ८६ किलोसम्म सुन ल्यायौं

बुधबार, जेठ ९, २०७५ तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याकाण्ड मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेले बाहिर आएजस्तो आफू ठूलो सुन तस्कर नभएको बताएका छन्। मंगलबार बिहान काठमाडौंको गौरीघाटबाट पक्राउ परेका गोरेले छानबिन समितिलाई दिएको बयानमा ...


अमेरिकाद्वारा इरानमाथि ‘इतिहासकै सबैभन्दा कडा’ प्रतिबन्ध लगाउने संकल्प

जेठ ८, २०७५ बीबीसी अमेरिकाले इरानामाथि ‘इतिहासकै सबैभन्दा कडा प्रतिबन्ध’ लगाउने त्यहाँका विदेशमन्त्रीले बताएका छन् । वासिङ्टनमा माइक पोम्पियोले नयाँ नीतिबारे जानकारी दिँदै कडा प्रतिबन्धपश्चात् इरान ‘आफ्नो अर्थव्यवस्थालाई जिउँदो राख्नका लागि संघषर््ा’ गरिरहेको देख्न सकिने बताए । उनले भने, ...


अर्थमन्त्रीलाई शंकाको सुविधा दिऔं, बजेटसम्म पर्खौ: स्वर्णिम वाग्ले

काठमाडौं, जेठ ८ संघीय सरकारले नीति तथा कार्यक्रममार्फत् आगामी पाँचवर्षमा नेपालीको प्रतिव्यक्ती आय दोब्बर बनाउने घोषणा गरेको छ। यो सरकारी घोषणाप्रति सर्वत्र प्रश्न, जिज्ञासा उत्पन्न भएको छ। सरकारले भनेजस्तै अवका पाँचवर्षमा नेपालीको आय दोब्बर हुन्छ? अहिले एक ...


महानगरले बनायो समयमै काम नसक्ने ठेकेदारको सूची, कारबाही गर्न गृहमा पठाइने

- शान्ति तामाङ काठमाडौं, जेठ ८ काठमाडौं महानगरपालिकाले समयमै काम नसक्ने ठेकेदारको सूची तयार पारेको छ। त्यो सूची महानगरले मंगलबार गृहमन्त्रालयमा बुझाउँदै छ। महानगरभित्र करिब १६५ वटा आयोजना सञ्चालनमा छन्। धेरै आयोजना सडक निर्माण र मर्मतका छन्। ...


हाइकमाण्डमा नपरेपछि भीम रावल असन्तुष्ट

सोमबार, जेठ ७, २०७५ ७ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भीम रावलले शीर्ष नेतालाई भेटेर केन्द्रीय सदस्य मनोनयन सच्याउन चेतावनी दिएका छन् । ९ सदस्यीय हाइकमाण्डमा नपरेपछि असन्तुष्ट बनेका रावलले पूर्व एमाले ...


मुख्यमन्त्री राउतको अमेरिका भ्रमण मन्त्रिपरिषदद्वारा अस्वीकृत

सोमबार, जेठ ७, २०७५ मन्त्रिपरिषद् बैठकले प्रेदश २ का मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण अस्वीकृत गरिदिएको छ। मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले प्रदेश २ को मन्त्रिपरिषद्ले पारित गरि पठाएको अमेरिका भ्रमणको कार्यक्रम अस्वीकृत गरेको हो। राउतलाई अमेरिका ...


सिण्डिकेट अन्त्य गर्न प्रदेश प्रहरी प्रमुखलाई गृहमन्त्रीको निर्देशन

सोमबार, जेठ ७, २०७५ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सबै किसिमका सिण्डिकेट अन्त्य गर्ने गरी कार्यक्षेत्रमा काम गर्न प्रहरी नायब महानिरीक्षक(डिआईजी)हरूलाई निर्देशन दिएका छन्। आइतबार गृहमन्त्रीस्तरीय निर्णयबाट विभिन्न प्रदेशको प्रहरी प्रमुख, केन्द्रीय अनुसन्धान ब्यूरोको प्रमुख तथा महानगरीय प्रहरी ...


मलेसिया जाने नेपालीबाट गैरकानुनी रुपमा पाँच अर्ब असुली, पैसा सरकारले जफत गर्ला?

आईतबार, जेठ ६, २०७५ काठमाडौं।चार वर्ष अघिसम्म मलेसिया नेपालीहरुका लागि आकर्षक रोजगार गन्तब्य थियो।हावापानी र कमार्इका कारण मलेसिया जाने नेपाली बढ्न थाले। मलेसिया जाने नेपाली बढ्न थालेपछि मलेसिया सरकारले कामदार आपूर्ति गर्ने नेपाल लगायतका १५ मुलुकमा बायोमेट्रिक ...


फोटो पत्रकार पूर्णिमाद्वारा सगरमाथाको आरोहण

आईतबार, जेठ ६, २०७५ फोटो पत्रकार पूर्णिमा श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन् । आरोही श्रेष्ठले जेठ ५ गते शनिबार बिहान ८ः१० बजे शिखरमा पाइला टेकेको फोटो पत्रकार क्लबका प्रवक्ता दिपेश श्रेष्ठले ...


नागढुंगा–धुलिखेल मेट्रो निर्माणका लागि विश्वव्यापी बोलपत्र, लागत करिब दुई खर्ब

आईतबार, जेठ ६, २०७५ सरकारले काठमाडौंको नागढुंगादेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म मेट्रो रेल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ। प्रधानमन्त्रीको अध्यक्षता रहेको लगानी बोर्डले सो मेट्रो रेल निर्माणको प्रक्रिया अगाडि बढाएको हो। लगानी बोर्डले सो रेलमार्ग निर्माणको लागि विस्तृत ...


तीन महिनामै भित्रियो ३८ अर्ब विदेशी लगानी, चिनबाट मात्रै ३६ अर्ब २३ करोड

जेठ ४, २०७५ काठमाडौं। पछिल्लो तीन महिनामा ३८ अर्ब ६७ करोड रुपैयाँ विदेशी लगानी स्विकृत हुँदा चिनियाँ लगानी मात्रै ३६ अर्ब २३ करोड रुपैयाँ स्विकृत भएको छ। तथ्यांकले नेपालमा कुल प्रत्यक्ष बैदेशिक लगानी (एफडिआइ) ...


ठग ठेकेदार कम्पनीको १२ बज्ने !! लापर्वाही गर्ने ठेकेदारको विवरण पठाउन परिपत्र : ट्राफिक नियममा कडाइ शुरु

जेठ ४, २०७५ गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि आज गृह मन्त्रालयले भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापर्वाही ढंगले काम गर्र्नेे कम्पनी र ठेकेदारको सूची बनाएर एक हप्ताभित्र पठाउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको ...


राष्ट्र बैंकको निर्देशन बैंकहरुले पूरा गरेनन्

जेठ ४, २०७५ नेपाल राष्ट्र बैंकले बैशाख मसान्तसम्म आफूले प्रतिबद्धता जनाएको २४३ स्थानीय तहमा बाणिज्य बैंकलाई शाखा खोल्न निर्देशन दिएपनि १२७ स्थानीय तहमा बैंकले शाखा खोल्न सकेका छैनन् । राष्ट्र बैंकको निर्देशन अनुसार ११६ स्थानीय तहमा ...


एसियाकै तेस्रो ठूलो कम्युनिष्ट पार्टी - दुई पार्टीको सम्पत्ति ३ अर्ब

जेठ ४, २०७५ काठमाडौं - एमाले र माओवादी केन्द्रबीच एकीकरणसँगै लामो समयदेखिको एकीकृत कम्युनिष्ट पार्टी गठन प्रयासले मूर्त रुप लिएको छ । एकतासँगै स्थापित नेपाल कम्युनिष्ट पार्टी एसियामै तेस्रो ठूलो कम्युनिष्ट दल बनेको छ । एसियामा ...


‘लुट’का निर्माता २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित पक्राउ

काठमाडौं, जेठ ३ काठमाडौं । ‘हाकु काले’को समूहले बैंक लुटेसँगै कहानी अन्त्य भएको फिल्म हो ‘लुट’ । नेपाली सिने जगतमा नयाँ ट्रेन्ड स्थापित गर्न सफल त्यहि लुटका निर्माता माधवराज वाग्लेसहित उनको समूह बुधबार २ करोड ६० ...


कांग्रेस अब हाम्रो प्रतिष्पर्धी होइन सहयोगी पार्टी हो: प्रधानमन्त्री

काठमाडौं, जेठ ३ नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस अब प्रतिष्पर्धी पार्टी नरहेको बताएका छन्। बिहीबार मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेस अब सहयोगी पार्टी ...


कछुवा गतिमा फास्ट ट्रयाक -  आयोजनाको कुल लागत १२९ अर्ब

बुधबार, जेठ २, २०७५ काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजना शिलान्यास गरेको १४ जेठमा १ वर्ष हुँदै छ । राष्ट्रिय गौरवको यो आयोजना ४ वर्षमा सक्ने लक्ष्य हो । तर, २५ प्रतिशत समय ...


द्रुतमार्गमा काटिएका रुखको कटान र व्यवस्थापन

बुधबार, जेठ २, २०७५ नेपाली सेनाले काठमाडौं-तराई मधेश द्रुतमार्गको ट्रयाक खोल्ने क्रममा कटान गरेको काठ तथा दाउरा समुदायमै हस्तान्तरण गर्न थालेको छ । सेनाले मार्गको क्षेत्राधिकारभित्र परेर कटान गरेको रुख तथा ...


हेटौंडा-काठमाडौं सुरुङमार्ग उच्च प्राथमिकतामा

बुधबार, जेठ २, २०७५ हेटौंडा-काठमाडौं सुरुङमार्ग निर्माणका लागि प्रदेश सरकारले पनि चासो देखाएको छ । निजी क्षेत्रले निर्माणको जिम्मा लिएको वर्षौं हुँदा पनि काम नभएपछि प्रदेश सरकार आफैंले बनाउन चाहेको छ ...


सबै यातायात समितिको बैंक खाता रोक्का गर्ने निर्णय

बुधबार, जेठ २, २०७५ सिण्डिकेट हटाउने सरकारी निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले २१ बैशाखमा सार्वजनिक यातायात नचलाएपछि २४५ यातायात समितिले बैंक खाता रोक्का गरिएको थियो । गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा ...


१० करोडको लोभमा फस्दै मुलुकका सांसद

बुधबार, जेठ २, २०७५ कानून बनाउने जिम्मेवारीमा रहेका सांसद जनताको विकास आकांक्षा पूरा गर्न आफूहरुलाई बजेट दिनुपर्ने भन्दै सरकारलाई दबाब दिइरहेका छन् । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत यसअघि दिइएको ...


स्वास्थ्यमा औषधि खरिद र विज्ञापनमा लुट ? मन्त्रीविरुद्ध कमिशनखोर रैथाने सिन्डिकेट !!

बुधबार, जेठ २, २०७५ काठमाडौं । स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले स्वास्थ्यमा ब्याप्त उपकरणदेखि औषधि आपूर्ति र सरुवा बढुवामा हुने अपारदर्शी क्रियाकलाप रोक्न खोज्दा आफूमाथि नै लान्छना खेप्नुपरेको तिक्तता पोखेकी छिन् ...


नाडाले सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको ड्राइभिङ र मेकानिकल ट्रेनिङ इन्ष्टीच्यूट बनाउने

बुधबार, जेठ २, २०७५ नाडा अटोमोवाइल एसोसिएसन अफ नेपालले कुल १ अर्व ४० करोडको लगानीमा सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको ड्राइभिङ र मेकानिकल ट्रेनिङ इन्ष्टीच्यूट बनाउने तयारी गरेको छ। अहिले नेपालमा ड्राइभिङ ...


रद्द गर्‍यो उत्तर कोरियाले दक्षिण कोरियासँगको वार्ता

बुधबार, जेठ २, २०७५ -एजेन्सी उत्तर कोरियाले दक्षिण कोरियासँग हुने भनिएको उच्चस्तरीय शिखर वार्ता रद्द गरेको छ। बुधबार दुई देशबीच उच्चस्तरीय शिखर वार्ता हुने तयारी थियो। अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य ...


हेलिकप्टरले दिएको सूचना गलत, विमान अझै सम्पर्कबिहिन

बुधबार, जेठ २, २०७५ खोज्न गएको हेलिकप्टरले दिएको सूचनाका आधारमा विमान भेटियो भने पनि उक्त जहाज अझै हराइरहेको सुर्खेत विमानस्थलको प्रवन्धक विनोद पन्तले जानकारी दिए। ‘यसअघि खोज्न गएका हेलिकप्टरले हामीले हिला ...


साठी करोडको सरकारी जग्गा खान चलखेल : सर्बोच्च अदालतमा भूमाफियाको सेटिङ ?

मङ्गलबार, जेठ १, २०७५ काठमाडौं । गोपाल पराजुली प्रधानन्यायाधीश रहेको समयमा सर्बोच्च अदालतले एनसेल, गोर्खा बु्रअरीलगायतका कम्पनीको कर असुली नगर्न सरकारका नाममा आदेश जारी गरेर अर्बाैं रुपैयाँ देशलाई नोक्सान पार्ने काम त ...


अख्तियार प्रमुखमा लीलामणि कि नवीन ? अवकाश भएका एआइजी केशरीराज घिमिरे पनि अजय सुमार्गीको बलमा अख्तियारको प्रमुख आयुक्त हुने दौडमा

मङ्गलबार, जेठ १, २०७५ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पद ३ महिनादेखि रिक्त छ । प्रमुख आयुक्त दीप बस्नेत २०७४ माघ २९ मा ६५ बर्षे उमेर हदका कारण अवकाशपछि प्रमुख आयुक्त पद रिक्त ...


नेइमारसहित विश्वकप खेल्ने २३ सदस्यीय ब्राजिल टिम घोषणा

मङ्गलबार, जेठ १, २०७५ आगामी महिना रूसमा सुरू हुने विश्वकप फुटबलका लागि ब्राजिलले आफ्नो टिम घोषणा गरेको छ । जुन १४ देखि सुरू हुने विश्वकपका लागि नेइमारसहित २३ सदस्यीय टोली घोषणा गरेको हो। मार्चखि चोटका कारण मैदान बाहिर ...


पूर्वनेपाली फुटबलर मणि शाहको निधन

मङ्गलबार, जेठ १, २०७५ नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी मणी विक्रम शाहको निधन भएको छ। पित्तथैली र कलेजोको समस्याबाट पीडित शाहलाई आइतबार साँझ नर्भिक अस्पतालमा भर्ना भएका शाहको सोमबार साँझ निधन भएको हो। ५१ वर्षीय शाहको भेन्टिलेटरमा ...


हत्याबारे एसएसपी लोहनी अदालतमा

मङ्गलबार, जेठ १, २०७५ तस्करीको साढे ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्याकाण्डको मुद्दामा अभियुक्त बनाइएका एसएसपी दिवेश लोहनीले आफ्नो टिमको सक्रियताले मुद्दा स्थापित भएको भन्दै सफाई पाउनुपर्ने माग गरेका छन्। शुक्रबार जिल्ला अदालत मोरङमा न्यायाधीश नारायणप्रसाद ...


खेलकुदको आवरणमा मेनपावरको गुप्त धन्दा

बैशाख ३१, २०७५ – श्रीविक्रम भण्डारी राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले निष्क्रिय राष्ट्रिय खेलकुद सङ्घको दर्ता खारेज गर्ने बताएका छन् । विष्टले अन्तर्राष्ट्रिय पदकविजेता खेलाडीहरूलाई सम्मान गर्ने क्रममा उक्त कुराको खुलासा गरेका हुन् । विष्टको ...


वडा नम्बर ४ को पनि अतिक्रमित ५० रोपनी जग्गा

-शान्ति तामाङ काठमाडौं, वैशाख ३१ काठमाडौं महानगरपालिकाले व्यक्ति र संस्थाले हडपेका जग्गा फिर्ता गरेर पार्क बनाउन थालेको छ। दुई महिनाअघि वडा नम्बर ३ बाट सुरू भएको ‘सार्वजनिक जग्गा जनताको हितमा’ अभियान अहिले अरू वडामा पनि ...


अब त सचिव होइन, सहसचिवले पनि हामीलाई टेर्न छोडे- वर्षमान पुन

काठमाडौं, वैशाख ३१ गत शुक्रबार नेपाल र भारतका प्रधानमन्त्रीले ९ सय मेगावाटको अरूण तेश्रो आयोजनाको शिलन्यास गरे। यो आयोजनामा अहिलेसम्मकै सबैभन्दा धेरै विदेशी पूँजी भित्रदैँछ। भारत सरकारको स्वामित्व भएको सतलजले करिब सवा खर्ब रुपैँया लगानी ...


आज रातो मच्छेन्द्रनाथको भोटो देखाइने

वैशाख ३० , वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब ८०० वर्ष अघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको ...


अन्तर्राष्ट्रिय मामिलामा जताततै हात हाल्ने देशको नेतामाथि थ्रेट उच्च - मोदीको ८६ ब्लाक क्याट, रेन्जरोभर र बुलेटप्रुफ बिएमडब्लु कार

वैशाख ३० -शिवजी श्रेष्ठ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अघि र भ्रमणकाल चर्चित रह्यो। अब भ्रमण पश्चात पनि यो चर्चित रहिरहने छ। अन्य राजनीतिक र सामाजिक स्तरका साथै उनको सुरक्षा व्यवस्थाले थप चर्चा पाएको छ। मोदीको ...


भाटभटेनी सुपर मार्केटमा बम विस्फोट

चितवन, वैशाख ३० नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले चितवनको भरतपुरस्थित भाटभटेनी सुपर मार्केटमा आइतबार बिहान बम विस्फोट गराएका छन्। आइतबार बिहान करिब साढे तीन बजे मोटरसाईकलमा आएका दुई जनाले ग्रिनेड बम विस्फोट गराएको ...


मदिराजन्य पदार्थ बिक्रेता र ग्राहकमाथि कडाइ, रक्सी किन्न तीनपुस्ते बुझाउनुपर्ने !

काठमाडौं २८ वैशाख । दालचामलझैं सामान्य पसलबाट मदिराजन्य पदार्थ बिक्री गर्दै आएका बिक्रेता र ग्राहकमाथि कडाइ गरिने भएको छ। गृहमन्त्रालयले लागूऔषध निषेध तथा मदिरा नियन्त्रण कार्ययोजनामार्फत लागूऔषध र मदिराजन्य पदार्थ नियन्त्रणमा कडाइ गर्न लागेको ...


अचानक फेरि किन चीन पुगे उत्तरकोरियाली नेता किम ?

२८ वैशाख, एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ्ग र उत्तर कोरियाका राष्ट्रपति किम जोङ्ग उनबीच पुनः भेट भएको छ । भेट चीनको उत्तरपूर्वमा रहेको लियाओनिङ्ग प्रान्तस्थित डालियान शहरमा भएको सिन्ह्वाले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ...


जुन १२ मा ट्रम्प र किमबीच सिङ्गापुरमा भेट हुने

वासिङ्टन, संयुक्त राज्य अमेरिका, २८ वैशाख : अमेरिका र उत्तरकोरियाली नेताहरूबीच हुने भनिएको लामो समयदेखि प्रतिक्षा गरिएको शिखर सम्मेलन आगामी जुन १२ मा हुने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर ...


अरुण तेस्रोको शिलान्यास नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा गर्ने

काठमाडौं, वैशाख २८ राष्ट्रिय गौरवको परियोजना अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास २८ वैशाखमा हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंबाटै संयुक्त रूपमा स्विच अन गरेर उक्त आयोजनाको शिलान्यास गर्ने ...


शुभ साइतमा जावलाखेल पुर्‍याइयो रातो मछिन्द्रनाथको रथ - १२ वर्षसम्म अनिकाल लागेपछि सुरुआत गराएको पौराणिक कथन, काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा

काठमाडौं, वैशाख २८ वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ शुभ साइतमा बिहिबार ललितपुरको लगनखेलबाट तानेर जावलाखेल ल्याइएको छ। नेपालको सबैभन्दा लामो जात्राको रुपमा परिचित मछिन्द्रनाथको रथ वैशाख ६ गते पुल्चोकबाट तान्न सुरू भएको ...


मोदीको दुई दिने नेपाल भ्रमण

काठमाडौं, वैशाख २८ ४१ सदस्य प्रतिनिधीमण्डलको नेतृत्व गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज शुक्रबार बिहान सवा १० बजे नेपाल आउँदैछन्। मोदी सिधै काठमाण्डौ नआइ जनकपुर ल्यान्ड हुनेछन्। भारतीय वायु सेनाको विशेष विमानबाट मोदी जनकपुरको रंगभूमि मैदानमा अवतरण ...


विधिको शासन: ९२ वर्षे महाथिर बन्दै मलेसियाको प्रधानमन्त्री

काठमाडौं, २७ बैशाख : विधिको शासन जगाउन भन्दै आधुनिक मलेसियाका पिता ९२ वर्षीय महाथिर मोहम्मद फेरि सत्तामा पुग्ने भएका छन् । उनले सत्ता छाडेका उनका चेलाले मलेसियालाई तहसनहस पारेको भन्दै विपक्षीसंग मिलेर महाथिर फेरि राजनीतिमा ...


चिनियाँ इकमर्श साइट अलिबाबा नेपालमा

काठमाडौं, वैशाख २७ इकमर्श जायन्ट अलिबाबा नेपाल प्रवेश गरेको छ। चिनियाँ इकमर्श साइट अलिबाबा दराजको माध्यमबाट नेपाल प्रवेश गरेको हो। दक्षिण एसियामा अहिले पनि अनलाइन सपिङ व्यवसाय गरिरहेको दराजको स्वामित्व अलिबाबाले लिएपछि नेपालमा पनि अलिबाबा प्रवेश ...


औषधिमा सिण्डिकेट तोड्ने स्वास्थ्य राज्यमन्त्री अर्यालको चेतावनी

काठमाडौं, वैशाख २७ स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले औषधिमा लगाइएको सिण्डिकेट तोड्ने घोषणा गरेकी छन्। बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुराको घोषणा गरेकी हुन्। कार्यक्रममा बोल्दै उनले एउटै उद्योगबाट उत्पादन गरिएका औषधिहरूको मूल्य फरक–फरक हुने ...


मुक्तिनाथ क्षेत्रमा भारी हिमपात

रासस ठिनी, मुस्ताङ, २७ उपल्लो मुस्ताङमा बुधबार रातिदेखि बेमौसमी हिमपात भएको छ । साँझदेखि परेको भारी वर्षात्सँगै बाह्रगाउँ, मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो। वैशाख महिनाको अन्तिममा हिमपात भएको पहिलो अनुभव भएको स्थानीय बूढापाकाले बताएका ...


प्रदेश गृहमन्त्री नै बिप्लव माओवादीको प्रवक्ता !

धनगढी, वैशाख २६, प्रदेश नम्बर ७ का आन्तरिक मामला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह बिप्लव माओवादीकै प्रवक्ताको रुपमा प्रस्तुत हुनेगर्दा सांसदहरुले आपत्ति जनाएका छन्। संसदको २०औं बैठक चलिरहेको थियो। सङ्कल्प प्रस्तावमाथि ...


स्वास्थ्यकर्मीले माघयता तलब तलबभत्ता पाएनन्

काठमाडौं, वैशाख २६, स्थानीय तहमा खटिएका अधिकांश स्वास्थ्यकर्मीले माघयता तलब तलबभत्ता पाएका छैनन्। स्थानीय तह मातहतका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका स्थायी र करार स्वास्थ्यकर्मीले स्थानीय सरकारले पैसा नभएको भन्दै तलब नदिएको बताएका छन्। तयारीबिनै स्वास्थ्य संस्थालाई ...


सांसदको निसाना १० करोडमा

काठमाडौं, वैशाख २६ सरकारले नीति तथा कार्यक्रम र बजेट निर्माण गरिरहेको छ। संसदमा पूर्व-बजेट छलफल सुरू हुँदैछ। यतिबेला सांसदहरुको ध्यान भने नीति तथा कार्यक्रम प्रभावकारी बनाउने तिर छैन। महाभारतमा अर्जुनले तिर हान्नु अघि उनको ध्यान माछाको ...


के छोरीबाट जन्मेका सन्तानले वंश धान्न हुँदैन?

-शर्मिला न्यौपाने दाहाल काठमाडौं, वैशाख २५ आमा बन्नु यो संसारको सबैभन्दा सुन्दर र अमूल्य अनुभूति हो। २०७४ साल माघ ३ गते मैले दोस्रो सन्तानका रुपमा छोरीलाई जन्म दिएँ। मलाई अप्रेसन कक्षमा लानु अगाडि नै मेरा साथीहरु गौरी ...


सरकारको दूरसंचार प्राधिकरणलार्इ निर्देशन, ‘सबै काम तत्काललार्इ रोक्नु’

काठमाडौं, वैशाख २५ सरकारले नेपाल दूरसंचार प्राधिकरणलार्इ कुनै पनि कार्य अघि नबढाउन निर्देशन दिएको छ। वैशाख १६ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणले गर्दै आएका सबै काम तत्काललार्इ रोक्न निर्देशन दिएको हो।प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्राधिकरणका अध्यक्ष दिगम्बर ...


Prev12345678910111213141516171819Next