मुख्य समाचार

फास्ट ट्रयाकमा कसले हत्याउला ६२ पुलको ठेक्का ? पारदर्शी नभए नेपाली सेना विवादमा मुछिने खतरा

४ साउन, काठमाडौं । ठूला आयोजनाहरुमा फरक–फरक कामका लागि अर्बौं रकमको एउटै एउटै प्याकेज बनाउने क्रम फास्ट ट्रयाकमा पनि दोहोरिएको छ । यसरी ठूला आयोजनामा साना–साना कामहरु जोडेर ठूलो रकमको एकै प्याकेज बनाउँदा सीमित ठेकेदाहरुको ...


‘मैले पाएको कष्टभन्दा मेरो माग ठूलो छ’ - डा.केसी

२०७५ साउन ४, शुक्रबार काठमाडौं – सरकारले जुम्लाबाट जर्बजस्ती हेलिकप्टरबाट ल्याएका डा. गोविन्द केसीले आफूले आजसम्म व्यहोरेको कष्ट ठूलो नभई आफूले राखेको मागहरु ठूलो र महत्वपूर्ण भएको बताएका छन्। उनको पुरानै अनशस्थल महाराजगञ्जस्थित त्रिवि शिक्षण ...


नेको इन्सुरेन्स लि. र सरकारी पूर्ण स्वामित्व राष्ट्रिय बाणिज्य बैंकको बैंकासुरेन्स संझौता

बिहिबार, साउन ३, २०७५ नेको इन्सुरेन्स लि. ले आप्म्नो सेवा विस्तार गर्ने क्रममा आप्म्नो मूख्य प्रवद्र्धक राष्ट्रिय बाणिज्य बैंक (नेपालको एकमात्र सरकारी पूर्ण स्वामित्वको बैंक) सग बैंकासुरेन्स संझौता सम्पन्न गरेको छ । संझौतामा नेको इन्सुरेन्सको तर्फबाट ...


किन टाढिन्छन् श्रीमान-श्रीमतीहरु?

बिहिबार, साउन ३, २०७५ सम्झना शाक्य विवाह मण्डपमा सबै जोडीहरुले आफ्नो वैवाहिक सम्बन्ध जनमजनमको लागि होस् भन्ने सोचे पनि सबैका लागि वैवाहिक जीवन सुखद हुँदैन। नेपालमा प्रति हजार जनसंख्यामा करिब तीस जना ब्यक्तिहरु सम्बन्ध बिच्छेद गरेका ...


विश्वकपको पीडा भुल्ने प्रयासमा मेस्सी

बिहिबार, साउन ३, २०७५ स्टार स्ट्राइकर लियोनल मेस्सी र उनको टिम अर्जेन्टिनाका लागि रुसमा भएको विश्वकप फुटबल बिर्सन लायक नै बन्यो । उनको टिम मुश्किलले समूह चरण पारे गरेर अघि त गयो तर फ्रान्ससँग ...


गायिका आनीछोइङद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई एक करोड हस्तान्तरण

रासस बिहिबार, साउन ३, २०७५ प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको तुइन विस्थापन कार्यक्रममा लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले एक करोड सहयोग हस्तान्तरण गरेकी छन्। नेपाल टेलिभिजनको 'जनतासँग प्रधानमन्त्री' कार्यक्रमको राति प्रसारित पहिलो ...


गायिका आनीछोइङद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई एक करोड हस्तान्तरण

रासस बिहिबार, साउन ३, २०७५ प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको तुइन विस्थापन कार्यक्रममा लागि गायिका आनी छोइङ डोल्मा शेर्पाले एक करोड सहयोग हस्तान्तरण गरेकी छन्। नेपाल टेलिभिजनको 'जनतासँग प्रधानमन्त्री' कार्यक्रमको राति प्रसारित पहिलो ...


पूर्ण म्यान्डेटसहित टोली नपठाएसम्म वार्ता गर्दैनौं : डाक्टर केसी

काठमाडौं, साउन २ डाक्टर केसीले तत्काल चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहित वार्ता टोली नपठाएसम्म अर्को चरणको वार्ता नगर्ने बताएका छन्। प्रारम्भिक चरणको वार्तामा हालसम्म सरकारका तर्फबाट माग पूरा गर्न कुनै पहल नभएको ...


Israel celebrates 70 years of Independence Day, donates disabilities

By Rajesh Maharjan 17 July 2018 "All men are born equally free and independent. They have certain inherent natural rights …. Among which are the enjoyment of life and liberty" – John Locke This year ...


विदेश जाने युवालाई ठगेको आरोपमा गाउँपालिका अध्यक्ष प्रहरी थानामा

१ साउन, अछाम । रामारोशन गाउँपालिकाका अध्यक्ष झञ्करबहादुर साउद (भाष्कर) ठगी आरोपमा काठमाडौंबाट प्रहरीको फन्दामा परेका छन् । युवालाई विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौंस्थित काँडाघारी प्रहरीले उनलाई कार्यालयमा झिकाएर वयान लिएको छ । तीन वर्षअघि ...


सुन तस्करभन्दा सजिलै पैसा कमाउँछन् मेडिकल कलेज: जाँचबुझ आयोग अध्यक्ष गौरीबहादुर कार्की

मंगलबार, साउन १, २०७५ सरकारले २०७४ वैशाख ४ मा विशेष अदालतका पूर्व मुख्य न्यायाधीश गौरीबहादुर कार्की, डाक्टर उपेन्द्र देवकोटा र शिक्षा मन्त्रालयका सहसचिव सूर्य गौतम सम्मिलित चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो। मेडिकल कलेजको सम्बन्धन, ...


क्रोएशियाको हारपछि भावुक भएकी राष्ट्रपतिले टीमका कप्तानलाई अँगालो हालेर यसरी सम्झाइन्

असार ३२, २०७५ फिफा विश्वकपको फाइनल खेलमा क्रोएशियाको पराजयपछि राष्ट्रपति कोलिन्दा ग्राबर–किट्रोभिकले निकै भावुक हुँदै टीमका कप्तान लुका मोड्रिचलाई अँगालो हालेर सम्झाइरहेको देखिइन् । आइतबार आयोजित फिफा विश्वकपको अन्तिम खेलमा क्रोएशिया फ्रान्ससँग दुई गोलअन्तरले हारेको ...


शहरमा बाढीको कहर-मानवसिर्जित समस्या

आइतवार, आषाढ ३१, २०७५ शेखर खरेल अहिलेको डुबान प्राकृतिक प्रकोप नभएर मानवसिर्जित समस्या हो भन्नेमा कुनै शंका छैन । २७ असार बुधबारको रात हजारौं माइल टाढा मस्कोमा इङ्गल्याण्ड र क्रोएसिया विश्वकपको सेमिफाइनलमा दिलोज्यानले भिड्दै थिए । टेलिभिजनको ...


दुई दिनमा ३२ अर्ब राजस्व उठ्ला?

काठमाडौं, असार ३१ सरकारले लक्ष्यअनुसारको राजस्व उठाउनलाई आज र भोलिभित्र ३२ अर्ब राजस्व उठाउनुपर्ने भएको छ। चालू आर्थिक वर्षको अन्तिम दुई दिन बाँकी हुँदा सरकारी खातामा ३२ अर्ब राजस्व अपुग देखिएको छ। बजेट विनियोजनको ...


भारतीय भन्छन्– पोखराको अगाडि सिंगापुर, थाइल्याण्ड खल्लो

सन्देश श्रेष्ठ ३० असार, बनारस । भारतीयहरुले सिंगापुर, थाइल्याण्ड भन्दा नेपाल आउने बाचा गरेका छन् । नेपाल पर्यटन बोर्डको सहयोगमा बनारस पुगेका पोखरेली पर्यटन व्यवसायीहरुसँग उनीहरुले सिंगापुर, थाइल्याण्डभन्दा नेपाल कयौं गुणा राम्रो भएको बताउँदै पर्यटक बनेर ...


मन्त्रिपरिषदकाे निर्णयविरुद्ध नेप्से प्रमुख चन्द्रसिंह साउद सर्वोच्चमा

२९ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे प्रमुख कार्यकारी अधिकृतबाट हटाइएका चन्द्रसिंह साउदले सर्वोच्चमा रिट हालेका छन् । गैरकानूनी हिसाबले पदबाट हटाइएको दाबी गर्दै उनी सर्वोच्च पुगेका हुन् । साउदले लोकसेवा आयोगको जस्तै ...


जुम्ला पुगेर डाक्टर केसीसँग वार्ता गर्दैनौं: शिक्षामन्त्री

प्रशन्न पोखरेल काठमाडौं, असार २९ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जुम्ला पुगेर डाक्टर गोविन्द केसीसँग वार्ता गर्ने पक्षमा सरकार नरहेको बताएका छन्। अनसनले गर्दा डाक्टर केसीको स्वास्थ्यमा समस्या आएको उल्लेख गर्दै मन्त्री पोखरेलले वार्ता ...


जुम्ला पुगेर डाक्टर केसीसँग वार्ता गर्दैनौं: शिक्षामन्त्री

प्रशन्न पोखरेल काठमाडौं, असार २९ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जुम्ला पुगेर डाक्टर गोविन्द केसीसँग वार्ता गर्ने पक्षमा सरकार नरहेको बताएका छन्। अनसनले गर्दा डाक्टर केसीको स्वास्थ्यमा समस्या आएको उल्लेख गर्दै मन्त्री पोखरेलले वार्ता भन्दा पहिले ...


कान्तिपुरले राजीनामा घोषणा गरे , नयाँ प्रधान-सम्पादक घोषणा गरेन

काठमाडौं, असार २८ कान्तिपुर पब्लिकेसन्सले कान्तिपुरका प्रधान–सम्पादक सुधीर शर्मा र काठमाडौं पोस्टका अखिलेश उपाध्यायले राजीनामा दिएको बुधबार औपचारिक घोषणा गरे पनि नयाँ प्रधान–सम्पादक नियुक्त गरेको छैन। कान्तिपुरका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले दुवै पत्रिकाका वरिष्ठ ...


अविरल वर्षाले भक्तपुर जलमग्न, ३ काे मृत्यु

काठमाडौं, असार २८ बुधबारदेखि परेको अविरल वर्षाले राजधानीसहित मुलुकभरको जनजीवन प्रभावित भएको छ। अविरल वर्षापछि भक्तपुरको चाँगुनारायणमा घरमाथिको ढिस्को खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका वडा नम्बर ७, मजुवा टोलका हिराबहादुर लामाको ...


कान्तिपुरमा भारतीय अंग्रेजी पत्रिका टाइम्स अफ इन्डिया छिरेपछि सम्पादकीय टीममा बबाल, प्रधान सम्पादक सुधीर शर्मा र दी काठमाडौं पोष्टका सम्पादक अखिलेशद्वारा पदत्याग

असार २७, २०७५ काठमाडौं काठमाडौं । इन्डियाको सबैभन्दा ठूलो र शक्तिशाली मिडिया ग्रुप टाइम्स अफ इन्डिया के एम जी मा छिरेपछि बबाल सुरु भएको खबर छ । टाइम्स अफ इन्डियाको स्पष्ट नीति पत्रिकामा सम्पादक नराख्ने, ...


काठमाडौं आइपुगे चीन जाने २ गैंडा

असार २७, २०७५ काठमाडौं– नेपालले चीनलाई उपहारस्वरुप दिन लागेको एक जोडी गैडालाई चितवनबाट मंगलबार काठमाडौं ल्याइएको छ । ना ५ ख ७९९८ र ना७ख १२७० नम्बरको दुई वटा ट्रकमा गैडालाई काठमाडौं ल्याएर सातदोबाटो स्थित ...


नेइमारबाट ‘नाटक’ सिकेको भन्दै एम्बाप्पेको आलोचना

एजेन्सी बुधबार, असार २७, २०७५ रसियामा जारी विश्वकप फुटबलमा खेल कौशलभन्दा बढी नाटकीय प्रदर्शन र फुर्ति देखाएकोमा ब्राजिलका स्टार स्ट्राइकर नेइमारको आलोचना भयो। ब्राजिल यतिबेला विश्वकपको क्वार्टर फाइनलबाटै बाहरिसकेको छ। तर नेइमारबाट ‘नाटक’ सिकेको भन्दै फ्रान्सका ...


सेनाभित्रको बेथिती कसले हेर्छ रक्षा मन्त्रीज्यू ?

मंगलबार, असार २६, २०७५ श्रीमान सम्पादकज्यू / हामीले नेपाली सेनाका सकल दर्जाकोतर्फबाट सेनाभित्रका अनेकौं बेथितीकाबारेमा एउटा पत्र पठाएका छौं । कृपया, प्रकाशित गरेर सम्बन्धित निकाय र सरकारको ध्यानाकर्षण सहयोग गरिदिनु हुनेछ भन्ने अपेक्षा गरेका छौं । ...


स्पेनको नयाँ प्रशिक्षकमा बार्सिलोनाका पूर्व प्रशिक्षक इनरिके नियुक्त

मंगलबार, असार २६, २०७५ एजेन्सी स्पेनले राष्ट्रिय फुटबल टिमको नयाँ प्रशिक्षकमा लुईस इनरिकेलाई नियुक्त गरेको छ। रसिया विश्वकपको पूर्वसन्ध्यामा जुलेन लुपिटिगुईलाई बर्खास्त गरेको स्पेनले विश्वकपका लागि फर्नान्डो हेरारोलाई प्रशिक्षकमा नियुक्त गरेको थियो । स्पेनिस क्लब रियल मड्रिडमा जाने ...


नेप्सेमा नयाँ सिइओ, चन्द्रसिंह साउद बर्खास्त

काठमाडौं, असार २५ काठमाडौं। नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृतबाट चन्द्रसिंह साउदलार्इ बर्खास्त गरेपछि नेपाल सरकारले पठाएका रमेश अर्यालले सोमबारदेखि पद बहाली गरेका छन्। नेपाल स्टक एक्सचेन्जका संचालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले अर्याललाई पद ...


डाक्टर गोविन्द केसी अनसन बसेको आज १० औं दिन ,प्रधानमन्त्रीलाई डाक्टर केसीको जवाफ- फोनमा कुरा नगरौं, माग पूरा गर्नेतिर लाग्नुस्

काठमाडौं, असार २५ जुम्लामा अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोनमा कुरा गर्न नपर्ने बताएका छन्। सोमबार बिहान प्रधानमन्त्री ओलीले डाक्टर केसीसँग फोनमा कुराकानी गर्न खोजेका थिए। ‘म बोल्न ...


विश्वकपको सेमिफाइनल समिकरण पूरा, फाइनल प्रवेशका लागि कुन टोली कोसंँग भिड्दै?

एजेन्सी मस्को, असार २४ रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप फुटबलको सेमिफाईनल समिकरण पुरा भएको छ। शनिबार रातिको अन्ति सेमिफाइनलमा आयोजक रूसलाई हराउँदै क्रोएसिया अन्तिम चारमा पुगेसँगै सेमिफाईनलमा पुग्ने अन्तिम ४ टोलीको टुङ्गो लागेको हो। क्रोएसियासँगै फ्रान्स, ...


नेप्सेका सीईओ अदालत जाने

२२ असार, काठमाडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वकाे सरकारले गरेका सबै राजनीतिक नियुिक्त खारेज गर्ने निर्णय गरेपछि जागिर धरापमा परेका नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले ...


निर्जीवन बीमा कम्पनी अजोडद्धारा कारोवार सुरु, प्रमुख कार्यकारी अधिकृतमा कुमार बहादुर खत्री नियुक्त

असार २१, २०७५ काठमाडौं । नेपाली बीमा बजारमा नयाँ निर्जीवन बीमा कम्पनी अजोड ईन्स्योरेन्स लिमिटेडले आजबाट आफ्नो उपस्थिति जनाएको छ । कम्पनीले बीमा समितिबाट व्यवसायीक कारोवारको स्वीकृति प्राप्त गरे पश्चात् आज (असार २१ गते)बाट ...


देउवा सरकारले निर्वाचन आचारसंहितापछि गरेका सबै राजनीतिक नियुक्ति खारेज

-रासस काठमाडाँै, २१ असार : मन्त्रिपरिषद्को असार २० गतेको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरे प्रधानमन्त्री निवास ...


सात प्रदेश प्रमुख  हटाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, असार २१ सरकारले सात प्रदेशका प्रमुखहरूलाई हटाउने निर्णय गरेको छ। बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई हटाउने निर्णय गरेको कानूनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए। 'प्रतिनिधिसभा र प्रदेश सभा चुनावको आचारसंहिता लागू भएदेखि निर्वाचित सरकार गठन हुँदासम्मका सबै ...


काठमाडौंमा किस्ताबन्दीमा जग्गा किन्न पाइने, मासिक ३२ हजार रुपैयाँ तिरेर चार आना जग्गा

काठमाडौं, असार २० काठमाडौं। घरजग्गा कारोबारमा मन्दी आएपछि किस्ताबन्दीमा जग्गा किन्ने स्कीम सुरु भएको छ।ललितपुर चापागाउँमा रहेको जनश्री डेभलपर्सले मासिक ३२ हजार रुपैयाँ किस्तामा चार आना जग्गा किन्न सकिने स्किम ल्याएको छ। एक मुष्ठ जग्गा किन्नेलाई प्रतिआना ...


विश्वकप क्वार्टर फाइनलमा को-कोसँग भिड्दैछन्

काठमाडौं, असार २० रसियामा जारी २१ औं संस्करणको विश्वकप प्रतियोगितामा प्रिक्वार्टर फाइनलका खेलहरू सकिएका छन्। मंगलबार राति भएका दुई खेलमा स्विडेन र इंग्ल्याण्ड विजयी भएसँगै क्वार्टर फाइनल खेल्ने ८ टोलीको टुंगो लागेको हो। क्वार्टर फाइनलका खेलहरू शुक्रबारबाट ...


राष्ट्रिय सभामा अवरोध, गृहमन्त्रीले भने- जटिलताका कारण केसीसँगका सम्झौता कार्यान्वन हुन सकेनन्

काठमाडौं, असार २० गृहमन्त्री रामबहादुर थापाले विभिन्न जटिलताका कारण डाक्टर केसीसँग सरकारले गरेका सम्झौता कार्यान्वयन हुन नसकेको बताएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुधवार डाक्टर केसी र गंगामाया अधिकारीको स्वास्थ्य स्थिति तथा निषेधित क्षेत्र ...


लठ्ठीको सहारामा उभिएर विश्वकप खेल्न सिकाउँछन् ७१ वर्षिय ताबरेज

मंगलबार, असार १९, २०७५ फुटबलमा खेलमा जब खेलाडीले बल बढाउँछन् वा गोल हान्छन् वा खराब खेल्छन् त्यसको असर मैदान छेउमै हुने प्रशिक्षकको हाउभाउमा देखिन्छन्। पिचभित्रका खेलाडीसँगै बाहिरका प्रशिक्षकलाई क्यामेराले बारम्बार देखाइरहन्छन्। किनकी कुनै टिमको ...


अविरल बर्षापछि तराईमा डुबान, पहाडमा पहिरो, ११ जनाको मृत्यु

मंगलबार, असार १९, २०७५ अविरल बर्षापछि आएको बाढी र पहिरोमा परी सोमबार ११ जनाको मृत्यु भएको छ। पहिरोमा परी २ जना बेपत्ता भएका छन् भने ३ जना घाइते छन्। रोल्पामा तीन जनाको ज्यान गएको छ। घरमाथि ...


डा केसीलाई सुरक्षित स्थानमा नलगिए चिकित्सक संघले आन्दोलन गर्ने

असार १८, २०७५ सोमवार जुम्ला- नेपाल चिकित्सक संघ कर्णाली शाखाले तीन दिनदेखि आमरण अनसनरत डा गोविन्द केसीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेको छ। संघले आज विज्ञप्ति जारी गर्दै डा केसीलाई तत्कालै सुरक्षित स्थानमा ...


हिमाल खबर पत्रिकाका सञ्चालक कनकमणि दीक्षित संचालक रहेको हिमालय होटलद्धारा बिजुली चोरी

असार १८, २०७५ काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका–१ मथुरापाटीस्थित अर्गानिक हिमालय होटलद्धारा बिजुली चोरेको फेला परेको छ । सुरक्षाकर्मीसहित आइतबार खटिएको नेपाल विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रकोे टोलीले होटलले प्राधिकरणको वितरण प्रणालीबाट डाइरेक्ट हुकिङ गरी बिजुली प्रयोग ...


मुग्लिन सडक अवरुद्ध, चट्टान खसेपछि दुई तर्फी नै बन्द

असार १८, २०७५ चितवन - नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान ५ः१० बजेदेखि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएकोमा पुन बिहान ८ बजे ठुलो चट्टान खसेपछि दुई तर्फी नै बन्द भएकोछ ...


‘सहरभित्र गुडाउन बनेकै होइन टिपर’

आईतबार, असार १७, २०७५ -चेतना गुरागाईं भक्तपुर, जडिबुटीमा जेठ ३० गते स्कुटरलाई ठक्कर दिएको टिपरमा स्थानीयले आगो लगाएका थिए। टिपरको ठक्करबाट बनेपा निवासी अस्मिता भण्डारीको मृत्यु भएको थियो।भक्तपुर, जडिबुटीमा जेठ ३० गते स्कुटरलाई ठक्कर दिएको टिपरमा स्थानीयले ...


अन्तिम १६ को समिकरण पुरा, को को पुगे नकआउटमा

असार १५, २०७५ एजेन्सी रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणको समिकरण पुरा भएको छ। बिहिबार समूह एचबाट जापान र कोलम्बिया अन्तिम १६ मा पुगेसँगै प्रि क्वार्टरफाइनलको समिकरण पुरा भएको हो। समूह चरणका सबै ...


उपत्यकाभित्र रोकिएका सडक विस्तार गर्न बाटो खुल्यो

असार १५, २०७५ सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले रोकिएको कलंकी-नागढुंगा, बौद्ध-साँखु लगायत सडक विस्तार गर्न बाटो खुलेको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएकाले बाटो विस्तार रोकिएको बताउँदै आएको थियो। न्यायाधीश केदारप्रसाद चालिसे, ...


विदेशबाट ७८ अर्ब ल्याउँदै बैंक

असार १५, २०७५ काठमाडौं - लगानीयोग्य पुँजी (तरलता) को अभाव भएपछि बैंकहरुले विदेशी बैंकहरुबाट करिब ७८ अर्ब रुपैयाँ ल्याउने पक्रिया सुरु गरेका छन् । नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले प्राथमिक पुँजी (कोर क्यापिटल) को २५ ...


आईजीपी सुनकाण्डमा मौन, आज औपचारिक पत्रकार सम्मेलन

१४ असार, काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) रहँदासम्म ‘दबङ’ शैलीका चर्चित एवं काबिल प्रहरी अधिकारीको परिचय बनाएका सर्वेन्द्र खनाल महानिरीक्षक (आईजीपी) बनेपछि गुमनामजस्तै भएका छन् । आईजीपी नियुक्त भएको दुई महिनाको अवधिभित्र सुन तस्करी प्रकरणमा ...


अबदेखि २० रोपनीभन्दा सानो क्षेत्रफलमा जग्गा प्लटिङ गर्न नपाइने, जग्गा बाँझो राख्नेलाई दोब्बर कर लाग्ने

बुधबार, असार १३, २०७५ काठमाडौं। अब २० रोपनीभन्दा कम जमिनमा प्लटिङ गर्न नपाइने भएको छ। व्यवस्थित बसोबासका लागि भन्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले प्लटिङमा कडाइ गर्न नयाँ नीति तर्जुमा गर्न लागेको छ। घरजग्गा व्यावसायीले ...


केकसँगै काटिँदैछ संस्कृति

अरुणा उप्रेती / बुधबार, असार १३, २०७५ केही समययता हामी नेपालीमा ‘केक’ मोह निकै धेरै देखिएको छ। सर्वसाधारण, फिल्मकर्मी र नेतासम्मले आफ्ना अवसरहरू केकले रंगाएको देखिन्छ। केही दिनअघि नयाँ शक्ति पार्टीले झन्डै ९१ किलोको बडेमान केक ...


दुधमा पानी मिसाएर दिन्थिन् आमा, बाका प्वाल परेका जुत्ता लाएर गोल हान्थे लुकाकु

बुधबार, असार १३, २०७५ एजेन्सी म अहिले पनि रेफ्रिजेरेटरको छेउमा उभिएकी आमा र उनको अनुहार सम्झन्छु। ६ वर्षको हुँदा स्कुलको हाफ टाइममा म दिउँसोको खाना खान घर आउँथे। आमा हरेक दिन उही खाना दिन्थिन्, रोटी र दुध। ...


‘मिटरब्याजी’ महेश बहादुर सिंहको ६ थान हतियार प्रहरी नियन्त्रणमा

राजेश भण्डारी /असार १२, २०७५ काठमाडौँ । चर्को मूल्यमा पैसा ब्याजमा लगाउँदै आएका ‘मिटरब्याजी’ महेश बहादुर सिंहको साथमा रहेका ६ थान हतियार प्रहरीले नियन्त्रणमा लिएको छ । सिंहले हतियारको लाइसेन्स लिएर सुरक्षा प्रयोजनको लागी हतियार राखे ...


आखिर बार्सिलोनामा खेलेजस्तो मेस्सीले अर्जेन्टिनाका लागि किन खेल्न सक्दैनन् ?

असार १२, २०७५ एजेन्सी । डियगो म्याराडोना भगवान् सरह पुजिन्छन् । मारियो केम्पस महान् खेलाडी हुन् । सेवास्टियन भेरोन, डियगो सिमोनी, बाटिस्टुटा, रोर्बटो आयला, हर्नान क्रेस्पो, रोर्बटो आयला, कार्लोस टेभेच, एन्जेल डि मारिया लगायतका खेलाडीहरु ...


वीरगञ्जका व्यापारी होटल अन्नपूर्णबाट पक्राउ

काठमाडौं, असार १२ तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा संलग्नता रहेको आशंकामा एक व्यवसायी पक्राउ परेका छन्। सरकारले गठन गरेको छानविन समितिले वीरगञ्जका व्यापारी राजु द्धावरकालाई सोमवार दरबारमार्गस्थित होटल अन्नपूर्णबाट पक्राउ गरेको ...


‘छोरीको मनोबल बढाऔं, नतिजामा परिवर्तन आउँछ’

मंगलबार, असार १२, २०७५ -शान्ति तामाङ यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा पनि छात्रको तुलनामा छात्राको नतिजा खस्किएको छ। परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजाअनुसार ४ लाख ५१ हजार ५ सय ३२ नियमित विद्यार्थीले परीक्षा दिएका थिए। जसमध्ये २ ...


अर्जेन्टिनाको टिमलाई भेट्न चाहन्छुः म्यारोडोना

एजेन्सी मस्को, असार ११ म्यारोडोनाले रूस विश्वकपमा खराब लयमा रहेको अर्जेन्टिनाका खेलाडीलाई भेट्न चाहेको बताएका छन्। नाइजेरियासँग समूह चरणको अन्तिम खेल खेल्नुअघि अर्जेन्टिनाका खेलाडीलाई आफूले भेट्न चाहेको बताएको खबर अन्तर्राष्ट्रिय मिडियामा छापिएका छन्। भोलि अर्जेन्टिनाले समूह चरणको ...


काठमाडौं महानगरपालिकाको बजेट १३ अर्ब २ करोड

सोमबार, असार ११, २०७५ काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १३ अर्ब २ करोड रुपैयाँको बजेट ल्याएको छ । काठमाडौं महानगरपालिकाको आईतबार आयोजित नगरसभामा उपप्रमुख हरिप्रभा खड्गीले आगामी आर्थिक वर्षका लागि १३ अर्ब २ ...


सुरक्षाकर्मी फिर्ता गर्ने आदेश पालना भएन, घरेलु कामदारका रूपमा पिएसओ

काठमाडौं, असार १० गृहमन्त्री रामबहादुर थापाले मन्त्रालय सम्हालेलगत्तै ‘गृह प्रशासन सुधार कार्ययोजना २०७४’ जारी गरे। ८२ बुँदे उक्त कार्ययोजनाको ७१ औं बुँदामा सुरक्षाबाहेक अन्य प्रयोजनमा खटिएका सुरक्षाकर्मीलाई वैशाख मसान्तभित्र फिर्ता बोलाउने उल्लेख थियो। सुरक्षाकर्मीलाई घरेलु कामदारका ...


बेजोस संसारकै धनी,  सम्पत्ति १ सय ४१ अर्ब ९० करोड डलर, गेट्सको भन्दा ४९ अर्ब डलर बढी

एजेन्सी असार १० गत वर्ष अक्टोबरदेखि विश्वकै धनी बनेका अमेजनका फाउन्डर तथा सिइओ जेफ बेजोसको सम्पत्ति १ सय ४१ अर्ब ९० करोड डलर पुगेको छ। यो उनको हालसम्मकै सबभन्दा धेरै सम्पत्ति हो। फोर्ब्सका अनुसार यो वर्षको जून ...


फिफा विश्वकप २०१८ - ४ टिम अन्तिम १६ मा

काठमाडौं, असार १० रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप २०१८ मा अहिलेसम्म ४ वटा टिमले अन्तिम १६ को स्थान पक्का गरिसकेका छन्। यस्तै ५ वटा टिम विश्वकप नकआउट चरणको दौडबाट बाहिरिसका छन्। अहिलेसम्म अन्तिम १६ मा ...


एसईईको नतिजा - ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ल्याउने १४ हजार २ सय ३४ जना

भक्तपुर, असार १० परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा सार्वजनिक गरेको छ । गत चैत पहिलो साता लिएको परीक्षाको नतिजा ग्रेडिङ प्रणालीअनुसार शनिबार सार्वजनिक गरेको हो। कार्यालयका अनुसार परीक्षामा ...


प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं, असार १० प्रधानमन्त्री केपी शर्मा ओली चीनको छदिने औपचारिक भ्रमण पुरा गरी आज स्वदेश फर्किएका छन्। प्रधानमन्त्री ओली केहीबेरअघि स्वदेश आइपुगेका हुन्। प्रधानमन्त्रीलाई उपप्रधानमन्त्री, मन्त्री, राष्ट्रिय सभाका सभामुख, प्रतिनिधि सभाका सभामुखलगायता उच्चस्तरीय सरकारी अधिकारी ...


अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरिने लगभग पक्का - लियोनल मेसी ‘फ्लप’ साबित'

शुक्रबार, असार ८, २०७५ लियोनल मेसी प्रेरित अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरिने लगभग पक्का भएको छ। समुह चरणको दोस्रो खेलमा क्रोयसियासँग बिहिबार राति ३–० को फराकिलो गोल अन्तरले पराजित भएसँगै अर्जेन्टिना विश्वकपबाट बाहिरिने खतरा बढेको हो। समूह चरणको ...


२० वर्षपछि विश्वकपमा भिड्दै अर्जेन्टिना र क्रेएशिया

असार ७, २०७५ एजेन्सी । विश्वकपमा २० वर्षपछि उत्कृष्ट सुरुवात गरेको क्रेएशिया आज अर्जेन्टिनाबिरुद्धको भिडन्तमा पक्कै पनि अर्जेन्टिनाभन्दा कम दबाबमा उत्रनेछ । संयोग नै मान्नुपर्छ, सन् १९९८ मा आफ्नो पहिलो विश्वकप यात्रा थालनी गर्दा ...


प्रतिबन्धित ब्लाटरलाई पुटिनको निमन्त्रणा, पुगे रुस

असार ६, २०७५ मस्को- विश्व फुटबल महासंघ-फिफाका पुर्व अध्यक्ष सेप ब्लाटरलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जारी विश्वकप हेर्न निमन्त्रणा गरेपछि उनी रुस पुगेका छन्। भष्ट्चारको आरोपमा फिफाले पदमै रहेका बेला ब्लाटरलाई प्रतिबन्ध लगाएको थियो। पुटिनले अतिथिका ...


क्यान्सरसँग हारेका डा.देवकोटा

असार ६, २०७५ -दीपक महत अर्घाखाँचीको ग्रामीण भेगमा लामो समय चिकित्सा सेवा गरेका डा चित्रप्रसाद वाग्लेले केही वर्षअघि धर्ती छाडे । एपेन्डिक्सको क्यान्सरबाट थलिएका उनले धेरैको जीवन लम्बाए पनि आफ्नै सकेनन् । अन्ततः चिर निद्रामा लीन ...


प्रधानमन्त्रीको चीन भ्रमणः सरकारी र निजी कम्पनीबीच आठ परियोजनामा हस्ताक्षर

असार ६, २०७५ बेइजिङ - चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न आठ परियोजना निर्माण गर्ने समझदारी ...


चिनियाँ राष्ट्रपति सीसँग ओलीको भेटवार्ता आज

रासस बुधबार, असार ६, २०७५ चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आज भेटवार्ता हुँदैछ। चीनको ग्रेट हल अफ द पिपलमा राष्ट्रपति सिसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको ...


डा. उपेन्द्र देवकोटालाई सरकारी सम्मानका साथ अन्त्यष्टी गरिने - तीन छोरीहरु मेघा, वसुधा र मञ्जरीले काजकिरिया गर्ने

काठमाडौं, असार ५ वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई सरकारी सम्मानका साथ आज अन्त्यष्टी गरिने भएको छ। अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ। श्रद्धाञ्जलीपछि मंगलबार नै पशुपति आर्यघाटमा सरकारी ...


प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौं, असार ५ काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने भ्रमणका क्रममा मंगलबार आज चीन प्रस्थान गरेका छन्। चार मन्त्रीसहित १ सय १९ जनाको जम्बो टोली लिएर प्रधानमन्त्री ओली बिहान साढे ८ बजे हिमालय ...


विवादित सीइओ शेखर बराल युनाइटेड इन्सुरेन्सबाट बिदा भए , कामु सीइओमा भट्टराई

असार ४, २०७५ काठमाडौं–अन्तत : युनाइटेड इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले पदबाट राजीनामा दिएका छन् । असार एक गते वसेको सञ्चालक समितिको बैठकले असार ४ गतेवाट लागु हुने गरी बरालको राजीनामा स्विकृत गरेको छ । ...


प्रधानमन्त्री ओलीको चीन भ्रमणमा १ सय ११ जनाको जम्बो टोली

असार ४, २०७५ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा १ सयभन्दा बढीको जम्बो टोली सहभागी हुने भएको छ । ओली भोलि चीन भम्रणमा जाँदैछन् । हिमालयन एयरको विमान चार्टर गरेर प्रधानमन्त्री ओली चीन ...


पत्नीको उपचार गर्न दाहाल सिंगापुरमा

काठमाडौं, असार ४ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर गएका छन्। आइतबार राति दाहाल दम्पत्ति सिंगापुर गएका हुन्। सीतालाई सुगर, प्रेसर लगायतका समस्या छन्। दाहालको सचिवालय सीताको फ्लोअपका लागि ...


पेनाल्टीमा चुक्दा पीडा हुन्छः मेस्सी

२०७५ असार ३ गते काठमाडौं । अर्जेन्टिनी स्टार लिओनल मेस्सीले विश्वकपमा आइसल्याण्डविरुद्ध पेनाल्टीमा गोल गर्न चुक्दा पीडा भएको बताएका छन् । शनिबार राति भएको खेलमा मेस्सी पेनाल्टीमा चुक्दा आइसल्याण्डले अर्जेन्टिनालाई १–१ को बराबरीमा रोकेको थियो । मेस्सीले भने, ...


राष्ट्रिय बीमा कम्पनीको बजार विशेषज्ञमा पराजुली नियुक्त

आईतबार, असार ३, २०७५ राष्ट्रिय बीमा कम्पनी लिमिटेडले बजार बिषेशज्ञमा सुकल्याण पराजुली नियुक्त भएका छन् । कम्पनीको संचालक समितिले २०७५ आषाढ १ देखी लागु हुने गरी पराजलीलाई नियुक्त गरेको हो । लामो समय प्राध्यापन र बीमामा लामो ...


नेकपा स्थायी समितीको पहिलो बैठक समपन्न

आईतबार, असार ३, २०७५ नेकपाको स्थायी समिती पहिलो स्थायी समिती बैठक बसेको बैठक सकिएको छ । पार्टी अध्यक्ष एवम प्रधानमन्त्रीको निवास बालुवाटारमा शनिबार साँझ बसेको पहिलो स्थायी समिति बैठकले पार्टी एकता अदितिय र असाधारण ...


भारत सहमत

आईतबार, असार ३, २०७५ भारतले नेपाललाई थप ४ हवाई प्रवेश विन्दु उपलब्ध गराउने भएको छ। हाल भारतीय आकाशबाट आएका कुनै पनि जहाज सिमरा बिन्दुबाटमात्र प्रवेश हुनुपर्ने अवस्थामा भारतले नेपाल आउने जहाजलाई महेन्द्रनगर, नेपालगंज, जनकपुर ...


नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा बिष्ट, राससमा श्यामल

काठमाडौं, जेठ ३१ नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा महेन्द्र विष्ट नियुक्त भएका छन्। नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष बिष्ट हाल निजी क्षेत्रको इमेज टेलिभिजनमा समाचार सम्पादक पदमा कार्यरत थिए। मन्त्रिपरिषद्को बैठकले बिष्टलाई नियुक्ति गर्ने निर्णय गरेको ...


भारतको जम्मु कश्मीरमा सम्पादकको गोली हानी हत्या

एजेन्सी काठमाडौं, जेठ ३१ जम्मु कश्मीरमा भारतका वरिष्ठ पत्रकार एवम् ‘राइजिङ कश्मीर’ का सम्पादकको गोली हानी हत्या भएको छ । बिबिसीका अनुसार राजधानी श्रीनगरमा बिहिबार सम्पादक सुजात बुखारीको गोली हानी हत्या भएको हो। प्रहरी अधिकारीलाई उद्धृत गर्दै ...


नेपाल वायुसेवा निगमलाई पन्छाएर  हिमालय एयरलाइन्सको जहाज चार्टर

रविन्द्र शाही काठमाडौं, जेठ ३१ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको नेतृत्व सम्हालेपछि मन्त्री रवीन्द्र अधिकारीले चैत पहिलो साता एउटा प्रतिबद्धता सुनाएका थिए–सम्भव भएसम्म सबै सरकारी भ्रमणमा नेपाल वायुसेवा निगमका जहाज प्रयोग गरिनेछ। तीन महिनापछि ...


सेनापतिको फास्ट ट्रयाक ब्रिफिङ

काठमाडौं, जेठ ३१ नेपाली सेनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौं तराई फास्ट ट्रयाकको प्रगतिबारे जानकारी गराएको छ। भारत भ्रमणबाट फर्किएको दुई दिनपछि प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्रधानमन्त्री ओलीलाई जंगी अड्डामा निम्त्याएर फास्ट ट्रयाकबारे ब्रिफिङ गरेका हुन्। क्षत्री ...


विश्वकप आजदेखि सुरु हुँदै

काठमाडौं, जेठ ३१ रसियामा आजदेखि विश्वकप फुटबल प्रतियोगिता सुरु हुदैँछ। प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक रसिया र साउदी अरेबिया भिड्दैछन्। खेल मस्को स्थित राष्ट्रिय रंगशाला लुजनेकीमा हुनेछ। फिफा वरियता अनुसार विश्वकपमा सहभागि रसिया सबैभन्दा कमजोर मुलुक ...


विद्यालयमै जातीय छुवाछूत : डोम महिला भान्से राखेपछि खाजा कार्यक्रम बन्द

रामभरोसी यादव / जेठ ३०, २०७५ सिरहा । जातीय छुवाछूत र भेद्भावलाई कानुनले निषेध गरी दण्डनीय बनाएको छ । तर सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरस्थित सामुदायिक विद्यालयमा जातीय छुवाछूतको कारणले तीन दिनदेखि खाजा कार्यक्रम नै बन्द ...


मेडिकल कलेजको सिट निर्धारण आयोगले गर्ने, डा बाँस्कोटाको संयोजकत्वमा समिति गठन

बुधबार, जेठ ३०, २०७५ चिकित्सा शिक्षा अध्यापन गर्ने मेडिकल कलेज तथा प्रतिष्ठानहरुको विद्यार्थी भर्नाको सिट निर्धारण गर्ने जिम्मा चिकित्सा शिक्षा आयोगले गर्ने भएको छ। राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ मा भएको व्यवस्था अनुसार सिट निर्धारणको जिम्मा ...


छोरी दाहसंस्कार गर्न प्रतिज्ञा पूरा भयो, पैसाले रोक्यो

शोभा शर्मा/ बुधबार, जेठ ३०, २०७५ 'आज म छोरी लिन जाने हो बैनी,' सन्तोषी नेपालीले फोनमा भनिन्। हिजो सोमबार, उनको एक वर्ष लामो प्रतिज्ञा पूरा भयो। सन्तोषीकी १३ वर्षीया छोरीको बलात्कार गरी हत्या गर्ने विश्वराम रनपैलीलाई जिल्ला ...


प्रचण्डले भने : गल्ती गरे मेरै घरबेटीलाई पनि कारबाही गरिन्छ

२०७५ जेठ २९ मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले समयमै काम नगर्ने ठेकेदार आफ्नै घरबेटी भए पनि कारबाही हुने बताएका छन्। गृह जिल्ला चितवनमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा सोधिएका प्रश्नको जवाफ दिँदै उनले ...


विश्वकपमा गोल्डेन बल कसले जित्ला?

२०७५ जेठ २९ मंगलबार मस्को (एजेन्सी) – विश्व खेलकुदको सबैभन्दा चर्चित प्रतियोगिता, फुटबलको महाकुम्भ फुटबल विश्वकप २०१८ जुन १४ देखि रुसमा सुरु हुंदैछ । विश्वकप उपाधिसंगै खेलाडीहरु व्यक्तिगत उपाधि पनि पछ्याई रहेका हुने छन्, त्यसमध्ये ...


आरके ज्वेलर्सबाट ३५ प्रकारका गरगहना जफत, सम्पत्तिको वैधता पुष्टि नभए राष्ट्रियकरण

केशवराज जोशी / २०७५ जेठ २९ मंगलबार काठमाडौं । गृह मन्त्रालयको विशेष छानबिन टोलीले राजेन्द्रकुमार शाक्यले राजधानीका तीन स्थानमा सञ्चालन गरेको आरके ज्वेलर्समा छापा मारेर त्यहाँ भएका सबै सुनचाँदी लगायतका धातु जफत गरेको छ । ...


ट्रम्प र किमबीच ऐतिहासिक शिखरवार्ता

एजेन्सी सिंगापुर, जेठ २९ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा भएको ऐतिहासिक शिखर वार्ता सकिएको छ। दुबै नेताले आपसमा हात मिलाएर सुरू गरेको वार्ता ४५ मिनेटसम्म चलेको थियो। वार्तास्थलबाट सँगै निस्किएका ...


हिमालय टेलिभिजन बिक्यो : अनलाइन खबर डटकम नयाँ साहु !!

काठमाडौँ, २८ जेठ। सञ्चार उद्यममार्फत शक्ति केन्द्र बन्ने र मनग्य धन आर्जन गर्ने उद्देश्यले टेलिभिजन सञ्चालन गरेका ललित कुमार अग्रवालले मनसुवा पूरा हुने छाँट नदेखिएपछि अन्तत हिमालय टेलिभिजन बिक्री गरेका छन । अनलाइन ...


मेसीलाई मुस्किल, जर्मनी र ब्राजिल बलिया

काठमाडौं, जेठ २८ इंग्ल्याण्डका पूर्वस्ट्राइकर तथा अहिलेका नाम चलेका फुटबल विश्लेषक गेरी लिनेकरले भनेका छन्- फुटबल एक सरल खेल हो। २२ जनाले एउटा भकुण्डोलाई लखेट्छन्, र अन्त्यमा जर्मनहरूले जित्छन्। गत विश्वकपमा लिनेकरको भनाइ ठ्याक्कै मिल्यो। जर्मनी विश्वविजेता ...


गोरे, एसएसपी खत्री र गुरुङलाई काठमाडौं ल्याइयो

काठमाडौं, जेठ २८ ३३ किलो सुन र सनम शाक्यको हत्या प्रकरणमा पक्राउ परेका चुडामणी उप्रेती गोरेसहितका ३ जनालाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ। गोरेसहित एसएसपी श्याम खत्री, भुजुङ गुरुङलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको ...


निजी क्षेत्रविना सम्भव छैन आर्थिक समृद्धि : भवानी राणा

जेठ २७, २०७५ देशमा स्थायी सरकार बनेसँगै सम्पूर्ण नेपालीमा आशको किरण जाग्न थालेको छ । सरकार मात्र होइन आम नागरिकले समृद्धिको सपना बुन्न थालिसकेका छन् । अब आर्थिक समृद्धि सरकारको नारा मात्र होइन यसलाई यथार्थतामा ...


प्रचण्ड प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बन्ने ठोकुवा

काठमाडौं, जेठ २७ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सभामुख र उपसभामुखको विषयमा संविधानको व्यवस्था अनुसार नै निकास खोजिने स्पष्ट पारेका छन्। शनिबार राजधानीमा आयोजित साक्षात्कारमा नेता पौडेलले सभामुख र उपसभामुख फरक फरक ...


जीवनमा नेगेटिभ हुँदा कुनै फाईदा नहुने हुँदा सबैसँग बुद्ध वचन बोल्नु ठिक - बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ

नारायण खड्का दाङ, जेठ २७ बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो चार वटा गियर रहेको बताएका छन्। दाङको तुलसीपुर उपमहानगरपालिकाले शनिबार आयोजना गरेको ‘तुलसीपुर बृहत साहित्य उत्सव’ मा उनले आफ्नो चार वटा र हरिवंश आचार्यको १८ वटा गियर ...


हामी भ्रुण थियौं । शिशु भयौं । बालक भयौं । किशोर भयौं । युवा भयौं । वयस्क भयौं । बूढा हुन्छौं । त्यसपछि ?

जेठ २५, २०७५ शुक्रवार काठमाडौं । - शिव मुखिया बाह्र छोरा तेह्र नाति, आफ्नो दुःख आफैंमाथि ! हामी भ्रुण थियौं । शिशु भयौं । बालक भयौं । किशोर भयौं । युवा भयौं । वयस्क भयौं । बूढा हुन्छौं ...


फास्ट ट्रयाकले दश अर्ब सक्दा पनि कामले गतिलिएन : जर्नेल खाँडको नेतृत्व असफल !

जेठ २५, २०७५ शुक्रवार काठमाडौं । नेपालको गौरवशाली योजनाकोरुपमा रहेको काठमाडौं–तराई फास्ट ट्रयाकको बारेमा पत्रपत्रिका, जनआवाज तथा संसदमा नै प्रश्न उठे पनि प्रधानसेनापति राजेन्द्र क्षेत्री, रथी पूर्णचन्द्र थापा र आर्मी हेडक्वार्टर निरीह बनेको गुनासो प्राप्त भएको ...


एकसय 'डन' ठेकेदारलाई   पक्राउ गर्न प्रहरीलाई  पत्र : प्रचण्डका घरबेटी पनि पक्राउ सूचीमा

जेठ २५, २०७५ शुक्रवार काठमाडौं जेठ २५ गते। निर्माणको ठेक्का लिएर कम नगरी बस्ने काठमाडौंका एकसय भन्दा बढी ठेकेदारलाई पक्राउ गर्न सरकारले काटेको पत्र महानगरीय प्रहरी परिसर टेकु प्रहरी कार्यालयमा ...


न्यूनतम योग्यता नपुगेको भन्दै बिमा समिति अध्यक्षको पद विवादमा

जेठ २५, २०७५ शुक्रवार काठमाडौँ।नियुक्ति भएको १५ महिनापछि बिमा समिति अध्यक्षको योग्यताको प्रश्नले अदालतमा प्रवेश पाएको छ। नियुक्तिको १५ महिनापछि अधिवक्ता डिल्लीप्रसाद न्यौपानेले अध्यक्षको न्यूनतम योग्यता नपुगेकोभन्दै जेठ १४ गते रिट दायर गरेका थिए। सरकारले २०७३ ...


कामदारको स्वास्थ्य परीक्षणमा साढे ५ अर्ब ठगी, यी हुन् पक्राउ परेका र फरार व्यवसायी कुन मेडिकलका कुन व्यवसायीलाई कति बिगो?

जेठ २५, २०७५ शुक्रवार काठमाडौं- सिन्डिकेट खडा गरी रोजगारीका लागि मलेसिया जाने कामदारमाथि अवैध ढंगले रकम असुल्दै आएका मेडिकल व्यवसायी विरुद्ध ठगी मुद्दामा बिगो रकम अत्यन्त न्यून तोकिएको छ। मलेसिया जाने कामदारहरुबाट साढे दुई वर्षको अवधिमा साढे ५ ...


चुनावमार्फत् सर्वसत्तावाद!

शुक्रबार, जेठ २५, २०७५ सञ्जीव पोखरेल विश्व राजनीतिमा सर्वसत्तावाद नौलो कुरा होइन। बीसौं शताब्दीमा आधुनिक राष्ट्र स्थापना गर्ने प्रक्रियासँगै बलियो र लोकप्रिय सरकारको अवधारणा स्थापित भएको हो । उपनिवेशको अन्त्यपछि आर्थिक विकासको बहानामा एसिया, अफ्रिका र दक्षिण ...


चुनावमार्फत् सर्वसत्तावाद!

शुक्रबार, जेठ २५, २०७५ सञ्जीव पोखरेल विश्व राजनीतिमा सर्वसत्तावाद नौलो कुरा होइन। बीसौं शताब्दीमा आधुनिक राष्ट्र स्थापना गर्ने प्रक्रियासँगै बलियो र लोकप्रिय सरकारको अवधारणा स्थापित भएको हो । उपनिवेशको अन्त्यपछि आर्थिक विकासको बहानामा एसिया, अफ्रिका र ...


डा. मनबहादुर मुटु रोगको क्षेत्रमा एक विश्वसनीय नाम

ऋचा अर्याल/ २४ जेठ, काठमाडौं । हाम्रो मुटु कुनै स्वचालित यन्त्र झैं हरक्षण चलीरहेको हुन्छ, जसलाई हामी ढुकढुकी या धड्कन भन्छौं । मुटुको यही सन्तुलित चालकै कारण शरीरका हरेक कोषसम्म रगतसँगै अक्सिजन र ग्लुकोज ...


Prev12345678910111213141516171819Next