मुख्य समाचार

दोस्रो चरणको निर्वाचन राजपा नेपाल निर्वाचनमा सहभागी नभएपनि नरोकिने

जेष्ठ २९,

कांग्रेस नेता रमेश लेखकले असार १४ गतेको दोस्रो चरणको निर्वाचन राजपा नेपाल निर्वाचनमा सहभागी नभएपनि नरोकिने स्पष्ट पारेका छन् ।
राजपा नेपाल पनि चुनावमा आउनेमा आफूहरु पूर्ण विश्वस्त रहेको उल्लेख गर्दै लेखकले राजपा ...


 देउबाको दुई बिकल्प: असार १४ को निर्वाचन अन्तिममा केही नलागे निर्वाचन गर्न बाँकी चारवटा प्रदेशमध्ये राजपाको बाहुल्य रहेको दुई नम्बर प्रदेशको निर्वाचन स्थगित ,मधेशको सम्भावित राजनीतिबारे

जेष्ठ २९, 

प्रमुख कार्यभार नै निर्वाचन सम्पन्न गर्ने भनेर प्रधानमन्त्रीको कुर्सीमा आसिन भएका देउवाले असार १४ को निर्वाचन जसरी पनि गर्नुपर्ने राजनीतिक बाध्यता छ । माओवादी केन्द्रसँगको पुरानो सहमति र प्रमुख प्रतिपक्षको माग दुवैलाई ‘एड्रेस’ गर्न ...


भूकम्पपीडितका नाममा एनजीओको भष्टाचार

जेष्ठ २९,
काठमाडौँ - ‘स्वास्थ्यका लागि पानी’ भन्ने एक गैरसरकारी संस्थामा  भूकम्प प्रभावित र उनीहरुका नाममा आउने करोडौं रुपैयाँ हिनामिना भएकोे भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र समाजकल्याण परिषदले अनुसन्धान थालेको छ ।
इन्टरनेसनल मेडिकल क्रप्सको सहयोगमा नेपाल स्वास्थ्यका ...


आजको पत्रीका हेडलाईन : सरकार लचिलो, राजपा कठोर

२९ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)लाई दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागी गराउन सरकार लचिलो देखिए पनि राजपा कठोर बन्दै गएको छ । राजपाले निर्वाचन छाडेर आन्दोलनका कार्यक्रमहरु नै सार्वजनिक गरेको विषयलाई आजका ...


दूरसंचार प्राधिकरणका अध्यक्षमाथि आक्रमण

काठमाडौँ। नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झामाथि आइतबार साँझ अनामनगरमा अज्ञात समूहले आक्रमणको प्रयास गरेको छ।

बेलुका ६ बजेतिर कार्यालयबाट घर फर्कँदै गर्दा मदन भण्डारी मेमोरियल कलेज नजिक मोटरसाइकलमा आएका केही युवाले ...


रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाका १९ नक्कली परीक्षार्थी पक्राउ

-रासस

जेष्ठ २९, 
काठमाडौँ। रोजगार अनुमति प्रणाली (इपिएस) आठौँ कोरियन भाषा परीक्षाका १९ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिबार पाँच जना र आइतबार १४ जना गरी १९ जनालाई विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको ...


प्रमुख निर्वाचन आयुक्तले भने-चुनाव कुनै हालतमा सर्दैन

२८ जेठ,  राजविराज । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधी प्रसाद यादवले पछिल्लो पटक घोषणा भएको असार १४ गतको निर्वाचन कुनै पनि हालतमा नसर्ने बताएका छन् ।
आफ्नो गृहनगर सप्तरी आएका डा. यादवले सदरमुकाम राजविराजमा आइतबार ...


राष्ट्रिय जनता पार्टी (राजपा)द्वारा आम हड्ताल सहित आन्दोलन घोषणा सार्वजनिक

जेष्ठ २८,  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आम हड्तालसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको राजपाको बैठकले दोस्रो चरणको स्थानीय चुनावमा सहभागी नहुने भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

असार १४ गते निर्धारित चुनावलाई ...


एेन संशोधन गरिने, राजपा भन्छ– एेन संशोधन होईन ,संविधान संशोधन नभई चुनावमा जादैनौं

जेष्ठ २८,  सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ संशोधन गर्ने भएको छ ।

६ वटा मधेशवादी दल एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टी नेपाललाई असार १४ गतेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन उक्त ऐनको १० ...


राजपाका सर्त सरकारद्वारा अस्वीकार, आन्दोलन घोषणा आजै

जेष्ठ २८, घोषित स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भाग लिन सिंहदरबारमा जारी सत्तारुढ दलहरुसँगको बैठकमा राजपाको सर्त सरकारले अस्वीकार  गरेको  छ।

बैठकमा सहभागी नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलका अनुसार राजपाले चुनावमा जानका लागि स्थानीय तह थपको निर्णय ...


जाजरकोटमा एक गाग्री पानी ल्याउन ३ घण्टा हिंड्नुपर्ने बाध्यता :बस्ती भने सधैं काकाकुल

जेष्ठ २८, त्रिवेणी नलगाड नगरपालिका ४, प्यारगाराकी सुशीला सार्कीलाई १ गाग्री पानी ल्याउन दैनिका ६ घण्टाको समय खर्चनुपर्छ । घर नजिक पानीको सुविधा नहुँदा सुशीला मात्र हैन प्यारगाराका ३० घरपरिवारलाई ३ घण्टा टाढाको नाउलोबाट पिउने ...


सहमतिको ‘अन्तिम’ प्रयास, सिंहदरबारमा सत्तारुढ  र राजपा वार्ता जारी:  सहमति नजुटे आन्दोलन घोषणाको तयारी

जेष्ठ २८, राष्ट्रिय जनता पार्टीलाई चुनावमा ल्याउने प्रयासमा सरकारले अहिले वार्ता गरिरहेको छ ।


प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी वार्तामा सत्तारुढ कांग्रेस, माओवादी, नेपाल लोकतान्त्रिकका साथै राजपाका शीर्ष नेताहरु सहभागी छन् । यसअघि हिजो भएको वार्तामा ...


राजपाले चुनावमा भाग लिएन भने के हुन्छ ?

जेष्ठ २८, दोस्रो चरणको स्थानीय निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) लाई समेत सहभागी गराएर राष्ट्रिय सहमति र सङ्कल्पका साथ चुनावमा जाने सत्तारुढ दलहरूको सकारात्मक चाहना अन्ततः पूरा नहुने संकेत देखिएको छ । केही दिन यतादेखि ...


काठमाडौ उपत्यका विकास प्राधिकरणले उपत्यकामा स्मार्टसिटी बनाउन तयारी सुरु गर्‍यो , नयाँ संरचना निर्माणमा रोक

जेष्ठ २८, काठमाडौ उपत्यका विकास प्राधिकरणले उपत्यकाभित्र सबै सुविधासहितको चार नयाँ शहर(स्मार्ट सिटी) बनाउने तयारी सुरु गरेको छ।
प्राधिकरणले जग्गा यकिन गरेर काठमाडौ,भक्तपुर,ललितपुर तिनै जिल्लाका शहर बन्ने क्षेत्रमा कित्ताकाट तथा नयाँ संरचना निर्माणमा रोक लगाएको ...


भरतपुर निर्वाचन प्रकरण? सर्वोच्चमा आजदेखि हुँदैछ बहस

जेष्ठ २८, मतगणनाको अन्तिम समयमा मतपत्र च्यातिएपछि सुरु भएको भरतपुर प्रकरणमा निर्वाचन आयोगले गरेको पुनः मतदानको निर्णयउपर आजदेखि सर्वोच्चमा बहस हुँदैछ।

जेठ २२ गते सर्वोच्चको एकल इजलासले पुनः मतदानको निर्णय ६ दिनका लागि रोकेको थियो। न्यायाधीश चोलेन्द्रशमशेर ...


देउवाले यस्तो अडान लिएपछि राजपाको चुनाव सार्ने प्रस्ताव अस्वीकार

जेष्ठ २७, २०७४- राष्ट्रिय जनता पार्टी (राजपा) ले स्थानीय तहको दोस्रो चरणको चुनावको मिति फेरि पनि सार्न प्रस्ताव गरेको छ । चुनावमा सहभागी हुन संविधान संशोधन हुनुपर्ने र जनसंख्याको अनुपातमा मधेसमा स्थानीय तहको संख्या थप ...


ट्राफिक प्रहरीले पाउँदै आएको भत्ता खारेज गर्न सरकारलाई निर्देशन: जोखिम तथा प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय

जेष्ठ २७, व्यवस्थापिका संसद्को विकास समितिले ट्राफिक नियम उल्लंघन जरिवानाबाट ट्राफिक प्रहरीले पाउँदै आएको भत्ता खारेज गर्न सरकारलाई निर्देशन दिएको छ। भत्ताको लोभमा ट्राफिक प्रहरीले सवारीचालकलाई अनावश्यक दुःख दिएको गुनासो बढेको भन्दै शुक्रबार बसेको विकास समिति बैठकले ...


सशस्त्र प्रहरी प्रधान कार्यालयलको डीआईजी बढुवा प्रक्रिया: शैक्षिक योग्यतालाई विशेष प्राथमिकता

जेष्ठ २७, सशस्त्र प्रहरी प्रधान कार्यालयले आफ्ना दुई जना नायव महानिरीक्षक (डीआईजी) ले अवकाश पाएकै दिन रिक्त पाँच डीआईजीका लागि बढुवा प्रक्रिया अघि बढाएको छ ।
डीआईजीद्वय उत्तम खड्का र दिवाकर केसीले डीआईजीको पाँच बर्से ...


मकवानपुर मै पहिलो पटक: बिद्यालय निर्वाचन

मकवानपुरमानै पहिलो पटक बिद्यालयमा बिद्यार्थीबाट राखिने कक्षा मनिटरका लागि पनि निर्बाचन भएको छ । बिद्यालयमा बिद्यार्थीबाट छानेर राखिने मनिटरमा बस्नका लागि धेरैले ईच्छा ब्यक्त गरेपछि हेटौडाको एक निजी बिद्यालयले आज लोकतान्त्रिक प्रकृया रोज्दै मतदानको प्रकृयाबाट ...


भृकुटीमण्डपमा रहेको करिब १५ रोपनी जग्गा समाज कल्याण परिषद्ले आयमूलक कार्यमा प्रयोग गर्ने

जेठ २७, समाज कल्याण परिषद्ले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा रहेको करिब १५ रोपनी जग्गा आयमूलक कार्यमा प्रयोग गर्ने भएको छ । अहिले बगैँचाको केही भागबाहेक अन्य क्षेत्र फोहर थुपार्ने स्थानका रूपमा परिणत भएको छ ।
परिषद्ले ...


आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा थप एक साता अख्तियारकै हिरासतमा, एलडी महत र उमेश ढकाल पनि अख्तियारको चासोमा

जेष्ठ २७,  काठमाडौं। विशेष अदालतले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालार्इ थप अनुसन्धानका लागि ६ दिनको म्याद थपेको छ।

शुक्रवार विशेष अदालतले अनुसन्धानको लागि ६ दिन म्याद थप गरेको हो। आयोगले अदालतमा ३० दिनको म्याद थप ...


अन्तत : फाष्ट ट्रयाक निर्माणका लागि भारतीय कम्पनी आइएल एण्ड एफएसबाटै सेनाले डिपिआर किन्ने प्रकिया अघि बढाए

काठमाडौ। नेपाली सेनाले फाष्ट ट्रयाक ठेक्का रद्द भएकै भारतीय कम्पनी आइएल एण्ड एफएसबाटै विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) किन्ने प्रकिया अघि बढाएको छ।

सरकारले फाष्ट ट्रयाक बनाउने जिम्मा नेपाली सेनालार्इ दिएपछि डिपिआर किन्ने प्रकिया अघि बढेको हो।'हामीले भारतीय ...


स्थानीय विकास सचिवलाई गाउँपालिका अध्यक्षको प्रश्न- ४८ लाख रहेछ, गाडी किनौं ? दिनेश थपलियाको प्रतिप्रश्न-गाडीभित्रै कार्यालय चलाउने ?

२६ जेठ, काठमाडौं । ‘सिंहदरबारको अधिकार गाउँगाउँमा पुग्यो’ भन्ने वाक्यांशको प्रयोग अलि बढी नै भइरहेको छ । यहीबेला स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियालाई एकजना नवनिर्वाचित गाउँपालिका अध्यक्षले सिंहदरबारमा फोन गरेर सोधेछन्- ‘म गाडी किनौं ...


भ्रष्टाचार अभियोगमा पक्राउ परेका शर्मामाथि अनुसन्धान गर्न ६ दिन थुना राख्न म्याद थप


२६ जेठ, काठमाडौं । भ्रष्टाचार अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई थप ६ दिन थुनामा राखि अनुसन्धान गर्न बिशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ ।

भ्रष्टाचार अभियोगमा पक्राउ ...


यी तीन कारण जसले बनायो महरालाई उपप्रधानसहित परराष्ट्रमन्त्री

समाचार टिप्पणी

-नेत्र पन्थी

जेठ २६, काठमाडौँ– बुधबार शेरबहादुर देउवा नेतृत्वको सरकारमा आठ सदस्यीय मन्त्रीमण्डल बन्यो । माओवादीभित्रबाट जसलाई सरकारको नेतृत्व गर्ने जिम्मा दिइयो, आफैमा अनौठो, रहस्यमय र विवादास्पद थियो ।
माओवादी आन्दोलनमाथि १० वर्षभन्दा बढी समयदेखि ...


मधेसी नेतालाई प्रधानमन्त्रीको आश्वासन र संविधान संशोधन गर्ने प्रतिवद्धता: चुनावमा आउनोस्, म सछि गर्छु


२६ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको दोस्रो चरणको चुनावअघि संविधान संशोधन सम्भव नरहेको प्रष्ट पारेका छन् । तर, यो चुनाव सकिए लगतै संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।

व्यवस्थापिका संसदमा शुक्रबार ...


के अख्तियार बौरिएकै हो? : जीवन क्षत्री

 


वर्ष २०१६ हाँपझाँपमै बित्यो। करिअर सुरु गरेको अढाइ वर्षजतिमा म दोस्रोपल्ट बेरोजगार भएँ। पहिलोपल्ट ‘लेक्चरर’ भएको एक वर्षमा पूर्णकालीन रोजगारी गुमाएको थिएँ। त्यसपछि बाँकी रहेको आंशिक रोजगारीबाट पनि झन्डै अर्को एक वर्षपछि घटनाक्रमहरुका कारण ...


भ्रष्टाचार र कमिसनको अखडा: बूढीगण्डकी जलविद्युत् आयोजना

सरकारले १२ सय मेगावाटको बहुचर्चित जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाबिना प्रतिस्पर्धा चीनको गेजुवा ग्रुप अफ कम्पनीलाई दिएकामा त्यसको चौतर्फी विरोध भएको छ । राष्ट्रिय महŒवको यति ठूलो कम्पनी प्रतिस्पर्धाबिना जिम्मा लगाइँदा त्यसमा भ्रष्टाचार र कमिसनको समेत ...


अर्थले रोक्यो जनप्रतिनिधिकोे तलब  सुविधा , लोकसेवा आयोगले जागिरका लागि खुलाएजस्तै गरेर तलब दिन सकिएन: अर्थ मन्त्रालयका एक उच्च अधिकारी

स्थानीय विकास मन्त्रालयले तयार पारेको स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी मस्यौदा अर्थ मन्त्रालयले रोकिदिएको छ । जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी प्रस्ताव अर्थले रोकेसँगै नवनिर्वाचित प्रतिनिधिको तलब सुविधा अन्योलमा परेको छ ।
अर्थ मन्त्रालयका एक उच्च ...


 कर्मचारी समायोजन विधेयकः ५० वर्ष पुगेकालाई स्वेच्छिक अवकाशको प्याकेज,  सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई अवकासमा पठाइने


२६ जेठ, काठमाडौ । सरकारले संविधानको धारा ३०२ को उपधारा २ बमोजिम संघमा भर्ना भएका कर्मचारीलाई स्थानीय तहमा समायोजन गर्न विधेयक संसदमा दर्ता गरेको छ ।

समायोजन ऐनका लागि सामान्य प्रशासन मन्त्रालयले तयार गरेको प्रस्तावलाई ...


आजको प्रमुखछापामा हेडलाईन : स्थानीय तह ऐन संशोधन, राजपा अझै अनिर्णित

२६ जेठ, काठमाडौं । व्यवस्थापिका संसद्ले स्थानीय तह ऐन पहिलो संशोधन विधेयक पारित गरेको छ । संशोधनसँगै राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा भाग लिन उम्मेदवारी मनोनयनको कानुनी बाधा फुके पनि राजपा अझै अन्योलमा नै रहेको पत्रपत्रिकाहरुले ...


उत्कर्षमा पश्चिमा भर्सेस मुश्लिम अतिवाद - दिनेशजंग शाह, न्युयोर्क

जेष्ठ २५, २०७४- कुनै समय यस्तो थियो, पश्चिमी संसार र उसको नेतृत्व गरिरहेको अमेरिका, कम्युनिष्टलाई मात्र होईन, ‘कम्युनिजम शब्दावली’ प्रति खेदो खनिरहन्थ्ये । शीतयुद्वको ‘क्याईमेक्स’ताका, ८० को दशकको मध्यतिर , अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले बारम्बार ...


घरबाहिर मैले सम्हालेँ, उहाँले मेरो घर सपार्नुभयो, मेरा सारा तनावहरू आफैंले बोक्नुभयो,‘अब म श्रीमानलाई स्याहार्छु’

शोभा शर्मा
काठमाडौं, जेठ २५

दुर्गा सुवेदी सोमबार दिउँसो ३ बजेतिर थरथर कामिरहेका हातले फलफूल काट्दै थिए। घरमा कोही थिएन। प्रधानन्यायाधीश सुशीला कार्की छोरासँग पश्चिमतिर घुम्न गएकी थिइन्। त्यसै दिन फर्किने कार्यक्रम थियो।

‘श्रीमान् र बाबु पोखराबाट ...


राजपालाई भाग लिन सहज हुने गरी निर्वाचन ऐन संशोधन

राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा भाग लिन सहज हुने गरी निर्वाचन ऐन संशोधन गरिएको छ। दलको उम्मेद्वार यकिन गर्न निर्वाचन आयोगलाई पठाउनुपर्ने आधिकारिक हस्ताक्षर पठाउनुपर्ने समय आयोगले तोकेअनुसार हुनेछ। पहिले यो समय १५ दिनको थियो।

बिहीबारको ...


देउवाले गच्छदार जति कमल थापालाई महत्व दिएनन्


निर्वाचित भएको भोलीपल्ट प्रधानमन्त्री शेरबहादुर देउवाले सात जना मन्त्री बनाए । जसमा तीन जना उपप्रधानमन्त्री छन् । तर, सरकारमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय पाउने अनुमान गरिएको राप्रपाका अध्यक्ष कमल थापालाई सरकारमा सहभागि गराइएन । जसबारे ...


'मिस्टर देउवा, यु जस्ट फाइन्ड देम, फिक्स देम एण्ड फिनिस देम', १३ बर्ष पछि देउवाको सत्तायात्रा


काठमाडौं । २४ वैशाख २०५९, प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी राष्ट्रपतिको अफिस 'ओभल'मा थिए। राष्ट्रपति जर्ज डब्लु बुसलाई देउवाले नेपालका बारेमा संक्षिप्त ब्रिफ गरे।

राष्ट्रपतिसँग नेपालका विषयमा के-के कुरा कसरी राख्ने भनेर जुलिया ...


नौजना प्रधानमन्त्रीले पूरा गर्न नसकेको मधेशी दलको माग देउवाले पूरा गर्न सक्लान् ?

–एस.के. यादव

काठमाडौ जेठ २४– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्रीको रुपमा सपथ लिइसकेका छन् । अरु प्रधानमन्त्री जस्तै प्रधानमन्त्री देउवालाई पनि मधेशको पुरानै चुनौति यथावत छ ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र ...


सीआन एक्स्पोमा नेपाली र चिनियाँ व्यवसायीबीच सम्झौता चिनियाँ उपप्रधानमन्त्री वाङ याङले भनेः ओबरले विश्व समुदायको भाग्य खोल्नेछ

लक्ष्मी लम्साल बेइजिङ, जेठ २५

उत्तरपश्चिम चीनको शान्सी प्रान्तको सीआनमा भएको रेशमी मार्ग अन्तर्राष्ट्रिय एक्स्पोमा नेपाली र चिनियाँ व्यवसायीबीच १ मिलियन युआनको सम्झौता भएको छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र चिनियाँ व्यवसायी ल्वी ...


आफैं मोटर हाँकेर गृहनगर हेम्बर्गतर्फ फर्कंदै राजदूत माथियस मायर

नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक पश्चिमा मुलुकका एकजना राजदूत आफ्नो कार्यकाल पूरा गरी झण्डै ११ हजार किलोमिटर पर रहेको गृहनगर हेम्बर्गतर्फआफ्नो मोटरकार हाँकेर जाँदै छन्।

आफ्नो ३७ वर्षे कूटनीतिक सेवाबाट आगामी शनिबार निवृत्त हुन लागेका नेपालका लागि ...


जेब्राक्रसमा मारिएकी छोरी, मिलापत्रको दबाब दिने प्रहरी

गिरीश गिरी

काठमाडौं, जेठ २४



दुर्घटनाको दोस्रो दिन मंगलबार प्रहरी कार्यालय महाराजगन्जमा दबाब दिन गएका स्थानीय र आफन्तबीच मृतककी दिदी सविता घटनास्थलमा फेला परेको बहिनी रविनाको मोबाइल देखाउँदै। तस्बिर: गिरीश गिरी/सेतोपाटी

सरकारले पैदलयात्रीमाथि कारबाही चलाएको ...


प्रधानमन्त्री देउवाको पहिलो क्याबिनेट मिटिङले तोक्यो सरकारका ५ प्राथमिकता

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषदको पहिलो बैठकले सरकारका प्राथमिकता निर्धारण गरेको छ। सिंहदरबारमा बसेको बैठकले संविधान कार्यान्वयनदेखि सुशासन र आपूर्ति व्यवस्थापनसम्मका विषयलाई समेट्दै प्राथमिकता निर्धारण गरेको हो।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारसामु पहिलो बैठकका निर्णय ...


१ सय १६ यात्रु बोकेको सैनिक विमान बेपत्ता

काठमाडौं, जेठ २४– म्यानमारको यांगुन तर्फ आइरहेको बर्मेली विमान बेपत्ता भएको छ । एक सय १६ जना बोकेको उक्त विमान बेपत्ता भएको एजेन्सीले जनाएको छ ।

...


प्रधानमन्त्री देउवाद्वारा ८ सदस्यीय मन्त्रिमण्डल गठन, को–को बने मन्त्री ?

काठमाडौं, जेठ २४– प्रधानमन्त्री शेरबहादुर देउवाले ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् ।
देउवाले सपथ ग्रहणलगत्तै कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र फोरम लोकतान्त्रिकका १ मन्त्री सम्मिलित मन्त्रिमण्डल विस्तार गरेका हुन् । उनीहरुलाई देउवाको उपस्थितिमा ...


देउवाको सिंहदरबारमा पुनरागमन: नेपालको ४० औँ प्रधानमन्त्री निर्वाचित

काठमाडौ, जेठ २३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
आज बसेको व्यवस्थापिका संसद बैठकमा भएको निर्वाचनमा देउवा संसदमा बहुमत सिद्ध गर्दै प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।
संसदमा मत विभाजनका आधारमा ...


शेरबहादुर देउवाको बायोडाटा

काठमाडौं, जेठ २३– शेरबहादुर देउवा मुलुकको ४० औ प्रधानमन्त्रीको रुपमा आज संसदबाट निर्वाचित भएका छन् ।

संसदको ठूलो दल नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा यसअघि तीनपटक प्रधानमन्त्री भैसकेका छन् । २०७२ फागुन २० देखि २४ मा ...


कांग्रेसले गुन लगाएको थियो, अहिले मैले तिरें : दाहाल

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्र स्थापना भएपछि नेकपा एमालेका नेता माधवकुमार नेपाललाई संसदमा ल्याउन भूमिका खेलेको स्मरण गरेका छन् ।

प्रधानमन्त्रीका लागि शेरबहादुर देउवाले दिएको उमेदवारीका प्रस्तावकको रुपमा ...


संसदको दोस्रो बैठक सुरू, अब प्रधानमन्त्री चयन प्रक्रिया

व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठक सुरू भएको छ। यस बैठकमा प्रधानमन्त्रीको चयन हुँदैछ। प्रधानमन्त्री पदका लागि एक मात्र उम्मेदवारको सूचना दिने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई चयन गर्न निर्वाचन हुने कार्यक्रम सभामुख ओनसरी घर्तीले पहिलो बैठकलाई ...


भरतपुरमा पुनः मतदान गर्ने निर्णय आइतबारसम्म कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश


सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णयलाई २८ गतेसम्म कार्यान्वयन नगर्न निर्वाचन आयोगका नामममा अन्तरिम आदेश दिएको छ।

भरतपुरमा पुनः मतदान गर्ने निर्णय खारेजको मागबारे प्रारम्भीक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्रशम्शेर ...


धुर्मुस-सुन्तलीद्वारा महत्वकांक्षी योजना सार्वजनिक

धुर्मुस सुन्तली फाउण्डेशनले काभ्रेको डाँडागाउँमा एकीकृत नमुना पहरी बस्ती, सिन्धुपाल्चोकको गिराञ्चौरमा गिराञ्चौर एकीकृत नमुना बस्ती र महोत्तरीको बर्दिवासमा एकीकृत नमुना मुसहर बस्ती पछि अब ‘नमुना नेपाल’ निर्माण गर्ने भएका छन्।

३ वटा एकीकृत नमुना बस्ती सफलतापूर्वक ...


भरतपुरमा पुनःमतदान गर्ने निर्णयविरुद्ध एमालेले हालेको रिटमा आज सुनवाइ न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलाश

भतरपुर महानगरको १९ वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटको आज सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालत स्रोतका अनुसार रिटमा न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलाशले सुनुवाइ गर्नेछ।

यसअघि आइतबार भरतपुर–१९ मा पुनः मतदान ...


स्रोत ब्यवस्थानमा प्रदेशको भूमिका बढेको छ: योजना आयोग उपाध्यक्ष श्रेष्ठ

 

पहिलो चरणको निर्वाचनपछि स्थानीय तहमा निर्वाचितहरुले काम सुरु गरिसकेका छन्। अधिकार सम्पन्न स्थानीय तहमा दलगत संघर्षका आधारमा आएका निर्वाचित जनप्रतिनिधिहरुले काम गर्न सक्लान् भन्नेमा शंखा पनि छ। सरकारले उनीहरुलाई सघाउन केन्द्रबाट कर्मचारीहरु पठाउन थालेको छ। ...


पहिला आफैं सदस्य भएको कर फर्छ्यौट केशमा किन ताने दीप बस्न्यातले चुडामणिलाई?

काठमाडौं । २०६३ सालमा गठन भएको कर फर्छ्यौट आयोगको एक जना सदस्य थिए- दीप बस्न्यात। आन्तरिक राजश्व विभाग (आइआरडी) को महानिर्देशक (डिजी) को रुपमा बस्न्यात आयोगको पदेन सदस्य नियुक्त भएका थिए।

त्यतिबेला ...


वीरगञ्जको अडिट फर्ममा छापा:नक्कली भ्याट बिलबाट २ अर्ब छली, ठूला कर्पोरेट हाउस पनि अनुसन्धानमा

 

काठमाडौं।नक्कली भ्याट बिल जारी गरेर दुर्इ अर्ब राजस्व छलीको आशंकामा राजस्व अनुसन्धान विभागले छापा मारेको अडिट फर्मका बारेमा अनुसन्धान तीब्र बनाएको छ।

काठमाडौंबाट गएको विशेष टोलीले बजेट आउनु अघिल्लो दिन वीरगञ्जको आदर्शनगरमा रहेको अडिट फर्ममा छापा ...


पर्यटन क्षेत्रका पायोनियर बिके श्रेष्ठको निधन, 'लो प्रोफाइलमा बसेर पर्यटन विकासमा सँधै सक्रिय'

काठमाडौं। पर्यटन क्षेत्रका 'पायोनियर' बिके श्रेष्ठको निधन भएको छ। होटल र्याडिसनका प्रबन्ध निर्देशक रहेका श्रेष्ठको भैंसेपाटीस्थित निवासमा मंगलबार विहान ८ बजे निधन भएको हो। पोखराको ग्राण्ड र चितवन प्याराडाइज होटलसमेत चलाइरहेका श्रेष्ठ होटल एसोसिएसन नेपाल ...


नेपाली सेनाको जहाज दुर्घटना : क्याप्टेनको मृत्यु, दुई घाइते

काठमाडौँ, जेठ १६ – नेपाली सेनाको जहाज बाजुरामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते रहेका छन् ।

सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको नेपाली सेनाको कल साइन एनए ०४८ भएको जहाज बाजुराको कोल्टी ...


१२ खर्ब ७८ अर्बको बजेट सार्वजनिक

सरकारले आगामी आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ। यसमध्ये चालु खर्चतर्फ ८ खर्ब, ३ अर्ब, ५३ करोड १४ लाख रुपैयाँ र पूँजीगत खर्चतर्फ ३ खर्ब ...


यो बर्ष आर्थिक बृदिदर सात प्रतिसत पुग्ने

सरकारले चालु आर्थिक वर्षमा मलुकको आर्थिक वृद्धिदर ६ दशमलव ९४ प्रतिशत पुग्ने अनुमान गरेको छ । यो आर्थिक बर्ष २०५०/५१ यताकै सबैभन्दा बढी हो । अर्थ मन्त्रालयले आज बार्षिक समिक्षा प्रतिवेदन सार्वजनिक गर्दै अनुकुल मौसम, ...


काठमाडौं महानगरमा मेयर एमाले र उपमेयरमा कांग्रेस विजयी

काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा एमाले भारी मतान्तरले विजयी भएको छ। महानगरमा हालै भएको अन्तिम नतिजा अनुसार नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मत ल्याएर विजयी भएका छन्। निटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ...


कसले लेख्यो प्रधानमन्त्रीको चोटिलो भाषण

हाम्रा प्रधानमन्त्रीका औपचारिक भाषण प्रायः पट्यार लाग्दा हुन्छन्। शब्द जन्जाल र निरस वाचन शैलीमै भाषणका सन्देश हराउँछन्। यस्ता भाषणले बिरलै मनमा कुनै झन्कार पैदा गर्छन्।
विदेशी राष्ट्र प्रमुख वा सरकार प्रमुखको भाषण सुन्दा नेपालीलाई कहिले ...


किसानका छोरा जसको भद्रता सबैले मन पराए

पुल्चोक मुख्यसडकस्थित मच्छिन्द्रनाथको रथ बनाउने ठाउँ छेवैमा एउटा सानो पोखरी छ। पोखरी छेवैको घरमा बुधबार बिहानैदेखि भीड लागेको थियो। हातहातमा खादा, मिठाइ, फलफूल, दही र टीका लिएर आएका मानिस धमाधम कसैलाई अभिवादन गरिरहेका थिए। सबैसँग ...


दुबर्इमा बस दुर्घटना : तीन नेपालीसहित आठको मृत्यु

जेठ ११, युएर्इ – संयुक्त अरब इमिरेट्स (युएर्इ)को दुबर्इमा बस दुर्घटना हुँदा २ नेपाली सहित ७ जनाको घटना स्थलमा मृत्यु भएको छ। त्यस्तै, उपचारको क्रममा बुधबार १ नेपालीको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा बासुदेब लामिछाने र ...


हेटौंडा मेयर जित्नेमा एमाले ढुक्क, कांग्रेस भन्छ- डेढ सय अन्तरले हामी जित्छौं

हेटौंडा उपमहानगरपालिकामा ६३ हजार मतदाता छन्। १९ वटा वडामध्ये अहिलेसम्म ९ र ११ को मत गन्न बाँकी छ। अहिलेसम्म कांग्रेसबाट मेयर उम्मेद्वार आनन्दराम पराजुलीले थोरै मतले अग्रता लिएका छन्। उनले १९ हजार २ सय २० मत ल्याएका छन् ...


बालुवाटार बैठकमा स्थानीय तह संख्या बढाइएकोमा आपत्ति

काठमाडौं, जेठ ९– नेकपा एमालेले सरकारले स्थानीय तह संख्या थप गरेकोमा कडा आपत्ति जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ  दल र प्रमुख प्रतिपक्षी दलबीचको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको सहमतिबिनै स्थानीय तह ...


 नकारात्मक टिप्पणीले औषधि ब्यवसायी हतास, २२००% नाफा हुनै नसक्ने दावी

स्वास्थ्य मन्त्रालयको निर्णय भनेर गरिएको फेसबुक र ट्विटरमा स्टाटसकै भरमा सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी भएपछि हतास देखिएका ब्यवसायीहरुले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी आफ्नो बचाउ गरे।

नेपाल औषधी उत्पादक संघ, नेपाल आयुर्वेदिक औषधी उत्पादक संघ, नेपाल ...


Prev12345678910111213141516171819Next