मुख्य समाचार

निर्वाचनले धोइदिएको देउवाको कलंक

२०७४ आषाढ १५ गते बिहिबार ।

- बलराम पाण्डे

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेबित्तिकै उनलाई अक्षम र राजालाई प्रजातन्त्र बुझाउने नेताका रूपमा धेरैले चित्रण गरे । उनका विरोधीले त नेपालको लोकतन्त्रलाई ...


उत्साहजनक रुपमा मतदान सम्पन्न

२०७४ आषाढ १५ गते बिहिबार । 

आजका दैनिक पत्रपत्रिकाहरु निर्वाचनमय छन् । निर्वाचन आयोगले स्थानीय तह दोस्रो चरणको निर्वाचनमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान सम्पन्न भएको भनेर दिएको जानकारीलाई आजका सबैजसो दैनिक पत्रिकाहरुले लेखेका छन् । ...


दोस्रो चरणको चुनावमा उत्साहपूर्ण: मतदान ७० प्रतिशत

२०७४ असार १४ बुधबार, काठमाडौं ।  

प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहका मतदाताहरुले वर्षाका बावजुत उत्साहपूर्ण रुपमा मतदानमा सहभागिता जनाएका छन् ।
निर्वाचन आयोगका अनुसार ७०.५ प्रतिशत मत खसेको छ । ...


नेपाल आयल निगमद्वारा ५० रोपनी जग्गा ३ अर्ब ३० करोड रुपैयाँमा खरिद् - आनाको ४१ लाख २५ हजार

२०७४ असार १४ बुधबार, काठमाडौं ।  

नेपाल आयल निगमले नेष्नल ट्रेडिङ लिमिटेडको टेकुस्थित ५० रोपनी जग्गा खरिद् गरेको छ ।
निगमले नेष्नल ट्रेडिङको ५० रोपनी जग्गा ३ अर्ब ३० करोड रुपैयाँमा खरिद् गरेको हो ...


निर्वाचन अपडेट

२०७४ असार १४ बुधबार, काठमाडौं । 

बिराटनगरमा भतिजको नामबाट भोट हाल्न खोज्ने काका पक्राउ
अछाम र बझाङमा झडप, दुई केन्द्रमा मतदान अवरुद्ध
रुकुममा ५५ प्रतिशत मत खस्यो
धनकुटामा २ नक्कली मतदाता पक्राउ
विप्लवको बहिस्कारले थवाङलाई छोएन, ...


३ मन्त्रालयका वेबसाइट ह्याक भए: सम्पूर्ण डाटावेस र डाटाहरु चुहाईदिने धम्की

२०७४ असार १४ बुधबार, काठमाडौं ।

- सुवास भट्ट

बुधवार विहानै सरकारका विभिन्न ३ मन्त्रालयका वेबसाइट ह्याक भए । डब्लुडब्लुडब्लु डट ईन्जेक्टि डट नेट (www.enjekte.net) को नाममा सरकारका रक्षा मन्त्रालय, कानून, न्याय, ...


पत्रिका विभिन्न कोणबाट प्रस्तुत

२०७४ असार १४ बुधबार, काठमाडौं ।

आज प्रदेश नं। १, ५ र ७ अन्तर्गत ३५ जिल्लामा ३३४ स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत मतदान हुँदैछ । प्रतिकूल मौसमका कारण कतिपय ठाउँमा मतदान केन्द्रहरूको व्यवस्थापनमा कमजोरी देखिएकाले ७ बजेदेखि ...


प्रतिकुल मौसम बिच झरी छिचोल्दै दोस्रो चरणको मतदान सुरु: मतदाता उत्सुक

- मिडिया एलाईन्स 

१४ असार, काठमाडौं । असारे झरी परिरहेको प्रतिकुल मौसमलाई छिचोल्दै ३५ जिल्लाका ३३४ स्थानीय तहमा मतदान सुरु भएको छ ।
अधिकांश जिल्लामा बिहानैदेखि पानी परिरहेको छ । तर, मतदाताहरु मतदान केन्द्रमा बिहानैदेखि भेला ...


पूर्व जर्नेल एवं माओवादीका पूर्वसांसद कुमार फुदुङमाथि कुटपिट

२०७४ आषाढ १३ गते मंगलबार,काठमाडौं ।  

आफ्नै घरमा मृत भेटिएको महिलाबारे गैरजिम्मेवार पूर्ण अभिव्यक्ति दिएको भन्दै पूर्व जर्नेल एवं माओवादीका पूर्वसांसद कुमार फुदुङमाथि कुटपिट भएको छ ।
कुटपिटबाट उनको टाउकोमा चोट लागेको छ । उनको ...


कन्फेडेरेसन कपका ५ उत्कृष्ट खेलाडी

२०७४ आषाढ १३ गते मंगलबार,काठमाडौं । 

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत आइतबारका खेलसँगै समूह चरणका सम्पूर्ण खेलहरु समाप्त भैसकेका छन्। सेमिफाइनल समिकरण पुरा भएसँगै अर्को चरणमा प्रवेश गर्ने चारै टोली तयारीमा जुटिसकेका छन्।
समूह ‘ए’बाट ...


निर्वाचन तयारी पूरा, भोलि चुनाव: मतदाता आतुर

२०७४ आषाढ १३ गते मंगलबार,काठमाडौं । 

निर्वाचन आयोगले प्रदेश नम्बर १, ५ र ७ का तीन सय ३४ स्थानीय तहमा बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आज प्रकाशित पत्रपत्रिकाहरुले निर्वाचनको तयारी पूरा ...


शीर्ष नेताहरु कसले कहाँबाट भोट हाल्दै ?

२०७४ आषाढ १३ गते मंगलबार,काठमाडौं । 

स्थानीय तह दोस्रो चरण अन्तर्गतको निर्वाचनमा मतदान गर्न सर्वसाधारण जनता आतुर छन् । शीर्ष नेताहरुले पनि भोलि विभिन्न मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दैछन् । केही शीर्ष नेताले भने पहिलो ...


कहाँ हराए कर फर्स्योट आयोगका यी दुई पदाधिकारी ?

२०७४ असार १२ सोमबार, काठमाडौं ।

राज्यलाई नोक्सान हुनेगरी अर्बौं रुपैयाँको राजश्व छुट दिइएको सम्बन्धमा तत्कालिन कर फर्स्योट आयोगका एक जना सदस्य आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुणामणि शर्मालाई पक्राउ गरेसँगै ‘फरार’ अन्य २ पदाधिकारी अझै ...


दिल्ली दूतावासका ढकालको यस्तो देखियो लीला

२०७४ असार १२ सोमबार, काठमाडौं ।

कथा नयाँ दिल्लीस्थित नेपाली दूतावासका ‘आउट गोइङ’ डीसीएमको हो । अर्थात् दूतावासका उपनियोग प्रमुख कृष्णप्रसाद ढकाल आज सोमबारदेखि हैसियतविहीन भएर असार मसान्तसम्म दिल्लीमा रहनेछन् । उनले परिवारको उपचारका नाममा एक ...


धुर्मुस–सुन्तलीको ‘ड्रिम प्रोजेक्ट’: ५ अर्बको योजना, ४० लाख उठ्यो

२०७४ असार १२ सोमबार, काठमाडौं । 

हास्य कलाकार सीताराम कट्टेल धुर्मुसले ‘नमुना नेपाल’ निर्माणका लागि सम्भावित जग्गा छनोट गरी स्वीकृतिका लागि मन्त्रालयमा पठाएको बताएका छन् ।केही ठाउँका जग्गा छनोट गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ...


भोजपुरमा तीन बालबालिका पोखरीमा मृत भेटिए

 २०७४ असार १२ सोमबार, काठमाडौं । 

भोजपुरमा हराइरहेका तीनजना वालवालिका मृत अवस्थामा फेला परेका छन् । अरुण गाउँपालिका–१, प्याउलीको पोखरीमा शनिबार बिहान ७ः३० बजे २ किशोर किशोरी र एक वालक मृत फेला परेका हुन् ।
जिल्ला ...


बन्द फाइलमा ७६ करोड अनियमितता

२०७४ असार १२ सोमबार, काठमाडौं । 

रासस / काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘अनियमितता भएको छैन’ भनी बन्द गरेको फाइलमा राष्ट्रिय सतर्कता केन्द्रले ७६ करोड अनियमितता भएको पाएको छ । नेपाल औद्योगिक विकास निगम (एनआईडीसी) डेभलपमेन्ट बंैक ...


​सेनामा अरबौंको डिल किन गोप्य ?

२०७४ असार १२ सोमबार, काठमाडौं । 

फाष्ट ट्रयाक ठेक्काको कारण विवादमा तानिएको नेपाली सेनाभित्र अर्काे ठुलो भ्रष्टाचारको सुरुवात भएको छ । सेनाले ‘जि टू जि ’ का आधारमा विमान खरिद गरी करोडौंको चलखेल  गर्न लागेको आंशका ...


मौन अवधि सुरु, उल्लंघन गरे उम्मेदवारी रद्द

२०७४ असार १२ सोमबार, काठमाडौं । 

१४ गते असारमा हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि आइतबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ । निर्वाचन आचारसंहिताअनुसार मौन समयभित्र राजनीतिक दल तथा दलका उम्मेदवारहरु समेतलाई ...


गोर्खाल्याण्ड भारतको शुद्ध आन्तरिक मामिला हो : दार्जिलिङका पुराना पत्रकार सञ्जय प्रधान

- सुवास देवकोटा - | २०७४ असार ११ आइतबार

दार्जिलिङका पुराना पत्रकार सञ्जय प्रधानले पछिल्लो गोर्खाल्याण्ड आन्दोलन सुरु भएपछि धेरै पटक भने, ‘यताको आन्दोलनको समर्थन र भारत सरकारको विरुद्ध नेपालीहरुको वक्तव्य नछापिदिनु होला है ...


मेलम्चीको पानीले डुब्दै राजधानी! समयमा ढल नबनाए उपत्यकाका बिभिन्न ठाउँ डुबानमा पर्ने खतरा

- उमेश पौडेल 

२०७४ असार ११ आइतबार , काठमाडौं । पर्याप्त पिउने पानी अभावमा काकाकुल बनेको काठमाडौं मेलम्ची पानीको व्यग्र पर्खाइमा छ। तर, मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं भित्रिएसँग यसले उपत्यकाका नदी किनार आसपास एवं केही गहिरो ...


धनुषामा गोली चल्यो, प्रधानाध्यापक गम्भीर घाइते

२०७४ असार ११ आइतबार

धनुषा । विद्यालय जाँदै गरेका एक प्रधानाध्यापकमाथि आज गोली प्रहार भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि, सिनुरजोडाका प्रअ ५० वर्षीय नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो ।
शर्माको ...


‘ज्यानमारा’ बन्दै मुग्लिन सडक- पहिरोको उच्च जोखिम, त्रास उस्तै , यात्रा गर्नै डराउँछन् यात्रु

२०७४ असार ११ आइतबार

मुग्लिन । चितवनको नारायणगढदेखि मुग्लिनसम्मको करिब ३४ किलोमिटर सडकमा यात्रा गर्न अहिले जो कोही डराउँछन् ।

जहाज चढ्न नसक्ने, टिकट नपाउने र कुनै विशेष बाध्यता भए मात्रै, नत्र यात्रुहरु बाईरोड या जहाजमै यात्रा ...


दुर्घटनामा मतदान अधिकृतको मृत्यु

कैलाली, १० असार  कैलालीमा भएको दुर्घटनामा मतदान अधिकृतको मृत्यु भएको छ ।  टीकापुर नगरपालिकाको खड्क स्मृति मतदान केन्द्रका अधिकृत नृपराज भट्टराईको मोटरसाइकल दुर्घटनामा परि ज्यान गएको हो ।  स्थानीय तह निर्वाचनमा निर्वाचन अधिकृत भई शुक्रबार ...


विमानस्थलमा जहाज दुर्घटना : 'फूल स्केल इमर्जेन्सी एक्सरसाइज'

२०७४ असार १० शनिबार, काठमाडौं। शुक्रबार अपरान्ह ठीक साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोलरमा एक्कासी खबर आयो 'मे डे मे डे!!! जहाजको दुवै इन्जिन फेल भएर इन्जिन आगलागी हुँदैछ विमानस्थलमा इमरजेन्सी ल्याण्ड गर्नुपर्नेछ ...


अख्तियारका 'मस्ट वान्टेड' महत र ढकाल दुबैले दिए राजिनामा

आषाढ ९,शुक्रबार २०७४, काठमाडौं । 

कर फर्छौंट आयोग-२०७१ का अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालले आफ्नो अडिट फर्म (चार्टर्ड एकाउन्टेन्ट फर्म) बाट राजिनामा गरेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छौंट आयोगका सदस्य सचिव चुणामणी ...


​प्रमुख नेता चुनावी दौडाहामा

आषाढ ९,शुक्रबार २०७४, काठमाडौं ।  

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा दोस्रो चरणको निर्वाचनका लागि शुक्रबारबाट सुदूरपश्चिमको भ्रमणमा जाँदै छन् । उनी ६ दिन त्यहाँ बस्नेछन् । देउवाको शुक्रबार कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरका चुनावी ...


मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोले २ जनाको मृत्यु, २ वेपत्ता

आषाढ ९,शुक्रबार २०७४, काठमाडौं ।  

मुग्लिन–नारायणगढ सडकखण्डको कालीखोलामा पहिरोले प्रहरीको भ्यान पुरिँदा दुई जनाको मृत्यु भएको छ । अरु दुई प्रहरीहरु वेपत्ता छन् ।
सोही स्थानमा एउटा मालवाहक ट्रक पनि पहिरोमा पुरिएको छ ।पहिरोले सडक ...


मुख्य सचिव सुवेदीले भनिहाले, ‘हुन्नहुन्न हजुर । यसमा त सबै फसिन्छ, देश नै कालोसूचीमा पर्छ ।’

आषाढ ८, बिहीवार २०७४, काठमाडौं । 

पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट बिदा हुने दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजना गरिएको बिदाइ समारोहमा दाहाल र मुख्य सचिव सोमलाल सुवेदीले एकअर्काका खुलेर प्रशंसा गरे । तर त्यसअघि बसेको मन्त्रिपरिषद्को अन्तिम ...


 जोरपाटीमा भयानक दुर्घटना

आषाढ ८, बिहीवार २०७४, काठमाडौं । 

बौद्ध जोरपाटीमा विहीबार अनियन्त्रित माइक्रो बसले पैदलयात्रीलाई ठक्कर दिएको छ । घटनामा एक जनाको मृत्यु भएको छ भने दुर्इ गम्भीर घाइते छन् ।
बा १ ज ९८०९ नम्बरको माइक्रोबसले सुरुमा ...


'श्रीमान्' लाई नै लाग्यो न्याय पाउन ६ बर्ष

आषाढ ८, बिहीवार २०७४, काठमाडौं । 

काठमाडौँ। २०६७ चैत २७ गते न्याय परिषदले तत्कालीन पुनरावेदन अदालत हेटौँडाका न्यायाधीश तेजबहादुर कार्कीलाई सेवाबाट बर्खास्त गर्‍यो।

अपहरण तथा शरीर बन्धक मुद्दाका अभियुक्तलाई जिल्ला अदालत काठमाडौँमा रहदा धरौटीमा ...


महत र ढकाललाई पक्रन अख्तियारको सार्वजनिक सूचना

आषाढ ८, बिहीवार २०७४, काठमाडौं । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको समयमा बयान दिन नगएपछि कर फर्छ्यौट आयोग २०७१ का अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पक्राउको सार्वजनिक सूचना प्रकाशित गरेको छ।
अख्तियार विहिबार गोरखापत्र ...


बिधिको शासन : सुडान काण्डका दोषीद्वारा अदालतमा आत्मसमर्पण

आषाढ ७, २०७४ बुधवार्, काठमाडौं । 

सुडान घोटला काण्डमा सर्वोच्च अदालतले दोषी ठहर गरेका दुई प्रहरी महानिरीक्षकसहित चार जनाले सर्वोच्च अदालत पुगेर आत्मसमर्पण गरेका छन्।आत्मसमर्पण गर्न सर्वोच्च अदालत पुगेका पूर्वआइजीपीद्वय ओमबिक्रम राणा, हेमबहादुर गुरुङ पूर्वएआइजी दिपकसिंह ...


कसरी बन्ने सफल? महिलाभन्दा पुरुषलाई जोखिम मोल्न हार्मोनकै साथ

आषाढ  ७, बुधवार २०७४ काठमाडौं । 

-विविआन गियाङ्ग/बिबिसी

बिजनेस लिडरहरु जोखिम बहनलार्इ जीवनकै अभिन्न पाटो मान्छन्। अरुभन्दा अगाडी जान जोखिम बहन गर्ने उच्च क्षमता राख्छन्। यो नै उनीहरुको ‘स्टाइल’ हो।
बिन्ता नियाम्बी ...


सातदोवाटोमा युवतीहरुको ग्याङ फाइट, छुरा प्रहारबाट एक घाइते

आषाढ  ७, बुधवार २०७४ काठमाडौं । 

ललितपुर महानगरपालिका-१५ सातदोवाटोमा युवतीहरुको ग्याङ फाइट भएको छ । कोपिला गिरी र सलिना राई समूहको झगडा भएको हो ।
पुरानो विवादको कारण बानेश्वर बस्ने सलिना राई लगायतका ६ जना केटीहरुले ...


आज सर्वाधिक लामो दिन

- सहप्रा. माधवप्रसाद पाण्डेय ‘विद्यावारिधि’

आषाढ  ७, बुधवार २०७४ काठमाडौं । 

आकाशस्थ विभिन्न ग्रहपिण्डादिको विस्तारपूर्वक अध्ययन गरिने ज्योतिषशास्त्रका आधारमा सृष्ट्यादिको स्थिरबिन्दुलाई नववर्षारम्भका रूपमा लिइन्छ । रेवती नक्षत्रको समाप्ति र अश्विनी नक्षत्रको प्रारम्भ बिन्दुमा सूर्यको स्थिति हुँदा वैशाखसङ्क्रान्ति ...


भारतीय राजनीतिमा नयाँ तरङ्ग !

आषाढ  ७, बुधवार २०७४ काठमाडौं ।
- डा. सुधन पौडेल
सामान्य चर्चामा रहेका योगी आदित्यनाथलाई अचानक उत्तर प्रदेशको मुख्यमन्त्री नियुक्त गरेकै शैलीमा भारतीय जनता पार्टी समर्थित एनडीए गठबन्धनले विहारका राज्यपाल रामनाथ कोविन्दलाई भारतको भावी ...


प्रेसलाई सताउनेहरूको दुर्गति र दुर्नाम एक समिक्षा : कमल कोईराला

त्रुटिपूर्ण भएतापनि भारत एउटा प्रजातान्त्रिक मुलुक मानिन्छ । तर नेपाल अझै प्रजातान्त्रिक मुलुक मानिदैंन र वर्णसंकर शासनतन्त्र भएको देश मानिन्छ । तर, प्रेसको हालत भारत र नेपालको एउटै वर्गीकरणमा परेको रहेछ, ‘‘संकट र समस्याग्रस्त प्रेस ...


भारत सरकारको अत्याचार गोर्खाल्याण्ड आन्दोलन :  इन्टरनेट काटियाे

आषाढ ६, २०७४ काठमाडौं । 

गोर्खाल्याण्ड आन्दोलन दबाउन भारत सरकारले दार्जिलिड क्षेत्रमा इन्टरनेट काटिदिएपछि त्यसको विश्वव्यापी विरोध भइरहेको छ । विश्वमा लोकतान्त्रिक मुलुकमा नागरिकको आन्दोलन दबाउन इन्टरनेट काट्ने काम विरलै मात्र हुने गरेको छ ।
भारतले ...


प्रधान न्यायाधीश पराजुलीको 'हटसिट' यात्रामा अवरोध, देउवा नरम, ओली गरम’

आषाढ ६, २०७४ काठमाडौं । 

जेठ २३ गते अवकाशको अन्तिम समयमा तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीले भावी प्रधान न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गरिन्।

न्याय परिषदको औपचारिक बैठकबिना सिफारिस भएको भन्दै कार्कीको आलोचना ...


 पत्रपत्रिकाका फ्रन्टपेज

आषाढ ६, २०७४ काठमाडौं । 

प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ साउन (अगस्ट १५, स्वतन्त्रता दिवसका अवसर) मा भारत भ्रमण गर्ने इच्छा गरेका छन् । देउवा प्रधानमन्त्री भएलगत्तै भारतले भ्रमणको निम्तो दिएकाले देउवाले भारत भ्रमणको इच्छा व्यक्त गरेको ...


 प्रधानन्यायाधीशको नाम सिफारिस हुन सकेन

आषाढ ५, २०७४ काठमाडौं ।

विपक्षी दलका नेताले अध्ययनका लागि समय माग गरेपछि प्रधानन्यायाधीश सिफारिस हुन सकेन ।

संवैधानिक परिषद्को सोमबार बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गोपाल पराजुलीलाई प्रधानन्यायाधीश सिफारिस गर्न प्रस्ताव गरेका थिए ।

न्याय परिषदले प्रधानन्यायाधीशका ...


 लण्डनमा अर्को घातक हमला, मुस्लिम समुदाय हताहत

आषाढ ५, २०७४ काठमाडौं ।

लण्डनमा पुनः घातक आक्रमण भएको छ । लण्डन ब्रिजमा भएको आतंकवादी हमलापछि गएराति मध्यरातमा फिन्सबरी पार्क क्षेत्रको सेवन सिस्टर रोडमा आक्रमण भएको हो ।

रमजानको प्रार्थनाका लागि मस्जिदतर्फ गइरहेका पैदलयात्रीलाई लक्षित गरी ...


अख्तियारद्वारा ढकाल र महत लाई पक्राउ पुर्जी जारी

आषाढ ५, २०७४ काठमाडौं ।

२० अर्ब रुपैयाँ बढी कर व्यापारीलाई छुट दिएका कर फर्छ्यौट आयोग २०७१ का अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल बयान दिन नआएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ पुर्जी जारी गरेको ...


अल्ट्रा धावक एवं पर्वतारोही सञ्जय पण्डितको निधन

आषाढ ५, २०७४ काठमाडौं ।

अल्ट्रा धावक एवं पर्वतारोही सञ्जय पण्डितको अमेरिकामा निधन भएको छ । पण्डितको अलास्का राज्यको डेनाली नेशनल पार्कस्थित डेनाली माउन्ट आरोहणका क्रममा निधन भएको हो ।

हाई अल्टिच्युडका कारण शुक्रबार निधन भएको अमेरिकास्थित ...


निर्वाचनको सन्देशः राजपा र विप्लवको ‘बहिस्कार’ खारेज ! बाजुरा घटनाः ठूला दललाई लोकतन्त्र कसले सिकाउने ?

आषाढ ५, २०७४ काठमाडौं ।

दोस्रो चरणको स्थानीय चुनावको मनोनयन दर्ता उत्साहजनक एवं शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मनोनयन दर्तामा देखिएको जनसहभागिताबाट राजपा र विप्लव समूहको कथित ‘चुनाव बहिस्कार’ खारेज भएको छ । ३५ जिल्लाका ३३४ स्थानीय तहमा ...


निर्वाचनमय बन्यो देश: जनतालाई हेप्ने दुस्साहस नगर ! मनोनयन शान्तिपूर्ण र उत्साहजनक

आषाढ ५, २०७४ काठमाडौं । 

दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आइतबार देशभर उत्साहजनक ढंगले उम्मेदवारी दर्ता भएको छ । आजका पत्रपत्रिकाहरुले निर्वाचन माहोलसँग जोडेर देश निर्वाचनमय बनेको लेखेका छन् । निर्वाचन बहिष्कारको पक्षमा रहेका पार्टीले ...


पाकिस्तानद्वारा भारतलाई ३३९ रनको लक्ष्य प्रस्तुत


आषाढ ४,२०७४ काठमाडौं ।

आठौं सस्करणको आईसीसी च्याम्पियन्स ट्रफीको उपाधिका लागि अहिले दुई चिरप्रतिद्वन्द्वी टोली साबिकको बिजेता भारत र पाकिस्तान भिडीरहेका छन् । र, पाकिस्तानले भारतलाई जितका लागि ३३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

लण्डनस्थित दि ...


बाजुरामा झडप, एकको मृत्यु

आषाढ ४,२०७४ काठमाडौं  ।

बाजुराको डोगडीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । झण्डै एक दर्जन घाइते भएका छन् ।

छेढेदह गाउापालिकाको उम्मेदवारी दर्ताका लागि जाने क्रममा कांग्रेस र एमालेका कार्यकर्ताबीच ...


 कविलवस्तु बाणगंगामा बम विस्फोट

आषाढ ४,२०७४ काठमाडौं ।

 कविलवस्तु । जिल्लाको बाणगंगा नगरपालिका ४ गजेहडामा बम विस्फोट भएको छ ।
घटनामा ९ जना घाइते भएका छन् । बम विस्फोट विप्लव समूहले गराएको आशंका गरिएको छ ।

नेपाली कांग्रेस र माओवादी केन्द्रको ...


 ६२ करोड घोटाला भएको ठहर, मुद्दा दायर हुँदै

आषाढ ४,२०७४ काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अञ्चल यातायात कार्यालय, कोशीमा राजस्व हिनामिना गर्ने ८ सरकारी अधिकारीविरुद्ध आज आइतबार विशेषन अदालतमा मुद्दा दायर गर्दैछ ।

इटहरीस्थित यातायात कार्यालयमा रहेर अनियमिततामा मुछिएका नायव सुब्बा सुरेश अधिकारीसहित ८ ...


दोस्रो चरणको स्थानीय चुनावको उम्मेदवारी दर्ता सुरु

आषाढ ४, २०७४ काठमाडौं । 

दोस्रो चरणमा तीन प्रदेशमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा आज उम्मेदवारी दर्ता सुरु भएको ...


यति कार्पेटमा इन्डस्ट्रिजमा भीषण आगलागी

आषाढ ४, २०७४ काठमाडौं ।
भक्तपुर । भक्तपुर नगरपालिका–२ स्थित यति कार्पेट इन्डस्ट्रिजमा भीषण आगलागी भएको छ । गएराति साढे ११ बजेबाट सुरु भएको आगलागी बिहानसम्म पनि नियन्त्रणमा नआएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब ...


ओलीले आगो ओकल्यो : कि तानाशाह जन्मिन्छ कि जनविद्रोह हुन्छ

आषाढ ३, २०७४ काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजपाको मागअनुसार नभइ कतै गरेको कबुलियतनामा अनुसार सरकारले चुनाव सारेको आरोप लगाएका छन् ।

प्रगतिशील ब्यवसायिक वकिल एशोशिएसन (पीपीएलए) ले राजधानीमा गरेको छलफल कार्यक्रममा ओलीले चुनाव ...


राजपाको युटर्न

आषाढ ३, २०७४ काठमाडौं । 

स्थानीय तह दोस्रो चरणको निर्वाचन अन्तरगत चारवटा प्रदेशमा हुने भनिएको चुनावमध्ये दुई नम्बर प्रदेशको स्थानीय तहको चुनाव असोज २ गते सारिएको छ ।

प्रतिपक्षी दल एमाले, संघीय समाजवादी फोरम नेपाललगायतका दलहरुले चुनाव ...


 पेट्रोलिमय पदार्थको मूल्य घटाइयो

आषाढ ३, २०७४ काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल डिजेल र मट्टितेलको भाउ घटाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा घटाएको हो। समायोजित भएको मूल्य शुक्रबार ...


त्रिपुरेश्वर-नागढुंगाका जनताको प्रश्न- हाम्रो फोक्सो के भयो होला ?

२ असार, काठमाडौं । त्रिपुरेश्वर-नागढुंगा सडकखण्ड विस्तार गर्न खोजिएको लामो समय भयो । तर, विभिन्न अवरोधले ढिलाइ भइरहेको छ । ठाउँ-ठाउँमा विस्तार गरिएको भए पनि धेरै स्थानमा स्थानीय जनताले अवरोध पुर्‍याइरहेका छन् ।

सर्वाेच्च अदालतले घर ...


 अघि बढ्यो बाहिरी चक्रपथ, ७ हजार ८ सय रोपनी सरकारका नाममा आउँदै : उपत्यकाको ग्रामीण र शहरी क्षेत्रको सेवा सुविधाको लागि पहुँच पुग्ने विश्वास

आषाढ २, २०७४ काठमाडौं । 
काठमाडौंमा बन्ने बाहिरी चक्रपथको पहिलो खण्डको जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । आधुनिक र सुविधासम्पन्न चक्रपथ निर्माण त्योसँगै विकसित घडेरी विकास गरी जग्गा फिर्ता गर्ने गरी अधिग्रहण प्रक्रिया सुरु ...


विद्यासुन्दरको पहिलो इजलास

 आषाढ २, २०७४ काठमाडौं ।

‘मेरो किचन अगाडि शौचालय बनाएको छ,’ नारायणदेवी महर्जन आफ्नै छिमेकीसँग रिसाएकी थिइन्।

उनको अगाडि बसेका ‘श्रीमान्’ ध्यान दिएर उनको कुरा सुनिरहेका थिए।

२०७२ सालको भूकम्पले भत्किएपछि उनकी छिमेकी इन्द्रकुमारी महर्जनले नयाँ घर बनाउन ...


एसईईको नतिजा सार्वजनिक

परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ। सार्वजनिक भएको नतिजा अनुसार नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना सफल भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना पास ...


अख्तियार राजस्व प्रकरण : रामशरण महतले लुम्बध्वजका बारेमा भने- 'नो एनि रिलेसन अफ माइन', कर फर्छ्यौट आयोगको बचाउ

अषाढ २,काठमाडौं । 

कर फछर्यौट आयोग २०७१ ले गरेको ठूलो परिमाणको करछुटबारे यति बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको छ। अख्तियारले आयोगका सदस्य सचिव समेत रहेका चुडामणि शर्मालाई हिरासतमा लिएको छ भने आयोगका अध्यक्ष लुम्बध्वज ...


काठमाडौं उपत्यकाको रिङरोडभित्र मोटरसाइकल सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी

अषाढ २,काठमाडौं । 

सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र मोटरसाइकल सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ। सहरी सवारी व्यवस्थापनमा साना सवारी नै मुख्य चुनौती रहेको ठहर गर्दै यातायात व्यवस्था विभागले रिङरोडभित्र मोटरसाइकल प्रवेश निषेध गराउने विषयमा छलफल थालेको ...


यसरी ग्राण्ड डिजाइनमा फसाइयो दुई नम्बर प्रदेशलाई

राजकुमार रेग्मी - | अषाढ २,

दुई नम्बर प्रदेशको चुनाव सारेर एउटा भीषण ग्राण्ड जिडाइनको एक चक्र पूरा गरिएको छ । अब ग्राण्ड डिजाइनको नयाँ चक्र सुरु गरिने छ । गिरिजाप्रसाद कोइराला भन्ने गर्थे- 'ग्राण्ड डिजाइन ।' ...


फ्रान्स सरकारको आर्थिक लगानीमा काठमाडौंमा केबलकार सञ्चालन हुने : पूर्वाधार काठमाडौंको बौद्धदेखि कालीमाटीसम्म - लगानी करिब १२ अर्ब

अषाढ २,
पूर्वाधार काठमाडौंको बौद्धदेखि कालीमाटीसम्म केबलकार बनाउन फ्रेन्च राजदूतले काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई सुझाव दिएका छन्। काठमाडौंका मेयर शाक्यलाई बिहीबार नेपालस्तथित फ्रान्सेली राजदुत एभ्स क्यारमोआले भेटेका थिए।

यही भेटमा दुतावासले काठमाडौंमा केबलकार सञ्चालन गर्न भएको ...


एसइईको नतिजा आज सार्वजनिक हुने

अषाढ २,

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।

एसइईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका लागि डाटा इन्ट्री गर्ने काम, रुजु ...


आजको प्रमुखछापामा हेडलाईन: २ नम्बर प्रदेश निर्वाचन सर्दा मधेस खिन्न

२ असार, काठमाडौं । सरकारले २ नम्बर प्रदेशको निर्वाचन तीन महिना पर धकेल्दै असोज २ मा गर्ने निर्णय गरेको छ । सरकारको यस्तो निर्णयले मधेसमा नै असन्तुष्टि चुलिएको आजका पत्रपत्रिकाहरुले लेखेका छन् । २ नम्बर ...


 निर्वाचन आयोगको  मनोनयन दर्ता अषाढ ४ गते लाई सर्यो : प्रदेश नम्बर २ मा असोज २ गते चुनाव गर्ने सरकारको निर्णय

१ असार, काठमाडौं । सरकारले निर्वाचन आयोगको असहमतिका बीच प्रदेश नम्बर २ को चुनाव सार्दै आगामी असोज २ गते गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेश नम्बर २ को चुनाव राखेर असोज २ ...


डीआईजी बढुवामा गृहसचिव रेग्मी निकै हावी, सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठ निरीह

काठमाडौं, १ असार

सशस्त्र प्रहरी बलको रिक्त पाँच डीआईजी पदमा बढुवाका लागि  दुई पटक बसेको बढुवा समितिको बैठकले बढुवासम्बन्धी कुनै निर्णय लिन सकेन । बढुवामा राजनीतिक हस्तक्षेप भएकाले बैठकले कुनै निर्णय लिन नसकेको स्रोतको दाबी छ ...


मेलम्चीको पानी दसैँअघि उपत्यका नपुग्‍ने निश्‍चित

बिहीबार, असार १, २०७४

चौतारा: बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काममा सुस्तता आएकाले निर्धारित समयभित्र पूरा नहुने भएको छ। सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिकास्थित अम्बाथान मुहानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये तीन किमी सुरुङ खन्ने ...


एमालेले निर्वाचन सार्ने बिषयमा कुनै हालतमा सहमति नजनाउने : राप्रपाको पनि असमती

काठमाडौं असार १, २०७४

प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन सार्ने बिषयमा कुनै हालतमा सहमति नजनाउने निर्णय गरेको छ । सो पार्टीको बिहान बसेको स्थायी समिति बैठकले बाँकी सबै प्रदेशमा असार १४ गतेनै निर्वाचन गर्नुपर्ने अडान राखेको ...


 मनोनयन दर्ता सर्‍यो ,प्रदेश नम्बर २ मा निर्वाचन असोजमा हुने - चुनाव सार्ने निर्णयः ‘अतिवाद’सँग सत्तापक्षको आत्मसमर्पण


१ असार, काठमाडौं ।

निर्वाचन आयोगको असहमतिका बीच सरकारले प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा गराउने भएको छ । बाँकी तीन वटा प्रदेश १, ५ र ७ मा भने पूर्व घोषित मिति असार १४ ...


बुढीगण्डकी प्रकृया रोक्न सर्बोच्चमा पर्यो मुद्दा

असाढ १, काठमाडौं ।

१२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना चाइना गेजुवा ग्रुप कम्पनी (सिजिजिसी)लाई जिम्मा लगाएको बिरुद्धमा सर्बोच्च अदालतमा मुद्दा परेको छ।
अधिवक्ता अनिस बास्तोलाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय समेतलाई बिपक्षी बनाएर दायर गरेको मुद्दामा सर्बोच्चका ...


राजपासँग निर्णायक छलफल सुरू

असाढ १, काठमाडौं । स्थानीय तहको दोस्रो चरणको बैठकमा राजपा नेपाललाई पनि सहभागी गराउने कसरतस्वरुप बिहानैदेखि लगातार बैठक बसिरहेका छन् ।

सत्तारुढ दलका शीर्ष नेताले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचन सार्ने विषयमा छलफल गरेका थिए ।

तर निर्वाचन ...


असफल भए राजपा, सफल भए भारत


राजकुमार रेग्मी - | २०७४ जेष्ठ ३१, बुधवार

यो मधेस बन्दको बेला राजपाको योजना यस्तो छ- सुरक्षाकर्मी, सरकारी कार्यालय या अन्य ठाउँमा कार्यकर्ता लगाएर आक्रमण गराउने । स्थिति उत्तेजक बनाउने । प्रहरीलाई गोली चलाउन बाध्य बनाउने ...


'वान वेल्ट वान रोड' परियोजना शताब्दीकै नमूना परियोजना, विश्वको अर्थतन्त्रलार्इ एकीकृत गर्ने

जेष्ठ ३१, काठमाडौं।नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले चीनले अगाडी सारेको वान वेल्ट वान रोड परियोजना शताव्दिकै नमूना परियोजना बन्ने बताएकी छिन् ।

चीनको यूनान प्रान्तको कुनमिङ शहरमा भएको कार्यक्रमलार्इ संबोधन गर्दै उनले यो धारणा ...


प्रधानमन्त्रीको भारत भ्रमण हुने

जेष्ठ ३१, काठमाडौं । 

 प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि भारतको औपचारिक भ्रमण गर्नु हुने भएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री देउवाले निर्वाचनपछि भारत भ्रमण गर्ने ...


कर्णाली नदीमा यात्रु बस खस्यो : १० जनाको मृत्यु

जेष्ठ ३१, काठमाडौं ।

सुर्खेत : कालिकोटमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ नम्बरको यात्रु बस बस बुधवार दिउँसो साढे तीन बजे कर्णाली नदीमा खसेको ...


११ वटा चुनाव हुन नसक्ने जिल्लामा कार्तिक महिना तेस्रो चरणको निर्वाचन : उपप्रधानमन्त्री गच्छदार

जेष्ठ ३१, काठमाडौं । 

उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले स्थानीय तहको चुनाव दोस्रो चरणमा हुन नसक्ने जिल्लामा तेस्रो चरणमा हुने बताएका छन् ।
विराटनगरमा पत्रकारसंग कुरा गर्दै उनले संविधान कार्यान्वयनको ...


भ्रष्टिकरणको नयाँ चरणमा देश- कमिशनका लागि सत्ता प्रतिपक्ष एकै ठाउँमा

जेष्ठ ३१, काठमाडौं । 

प्रचण्ड सरकारले काम चलाउ भइ सकेपछि १२ सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजना निर्माणको ठेक्का चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड (सिजिजिसी)लार्इ दियो। सरकारी स्वामित्वको चाइना गेजुवा ग्रुप कर्पोरेसन ‘सब्सिडरी’ यो कम्पनी पहिलो पटक ...


राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुको निर्वाचनविरोधी गतिविधि बढ्न थालेपछि सप्तरीमा सेनाले गस्ती गर्दै

जेष्ठ ३१, काठमाडौं ।

तराईका विभन्न जिल्लामा राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुको निर्वाचनविरोधी गतिविधि बढ्न थालेपछि नेपाली सेनाले आफ्नो उपस्थिति बढाउन थालेको छ । सप्तरी सदरमुकाम राजविराजमा राजपाले बुधबार सहायक मतदान अधिकृतहरुको तालिम बिथोलेपछि सो स्थानमा ...


चुडामणिलाई छुटाउन भारतीय नेताहरुलाई हारगुहार गर्दै ऋषि धमला

जेष्ठ ३१, काठमाडौं ।

चुडामणि शर्माकै सेटिङमा आन्तरिक राजस्व विभागबाट बजेट निकासा गरी आर्थिक बहस नामक कार्यक्रम सञ्चालन गरेका ऋषि धमला चुडामणि शर्मालाई छुटाउन भारतीय नेताहरुलाई हारगुहार गरिरहेको खुलासा भएको छ । स्रोतका अनुसार पत्रकार धमलाले ...


 असार १४ गते ४ वटै प्रदेशमा चुनाव गर्न सकिने गृहमन्त्रालयको निश्कर्ष

जेष्ठ ३१, काठमाडौं।

चुनाव बहिस्कारका लागि आन्दोलन घोषणा गरेको राजपाको दुई दिने कार्यक्रम हेरिसकेपछि गृहमन्त्रालयका अधिकारीहरु आगामी असार १४ गते ४ वटै प्रदेशमा चुनाव गर्न सकिने निश्कर्षमा पुगेका छन् ।

‘राजापाले गर्ने शक्ति प्रदर्शनमा जनसहभागिता कस्तो हुन्छ ...


राजपालाई चिठी

जेष्ठ ३१, काठमाडौं ।

-जीवन क्षेत्री
श्री महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, राजकिशोर यादव, अनिल झा र शरद सिंह भण्डारी ज्यू,

यो पत्र म एउटा काल्पनिक अवस्थाबाट शुरु गर्छु। मानिलिऊँ, २०७२ साल साउन २८ गते कैलाली ...


सडकमा गिटी–बालुवा थुपारेर राख्ने होसियार : सडकमा चल्न थाल्यो प्रहरीको डोजर

जेष्ठ ३१, काठमाडौं ।
स्थान : झम्सिखेल, ललितपुर ।
समय : बिहान ९ बजे

सदाझै सर्वसाधारणहरु आ–आफ्नो नियमित काममा व्यस्त थिए । कोही अफिस जान हतारिँदै थिए भने कोही बच्चाहरुलाई स्कूल पुर्याउन हस्याङफस्याङ गर्दै थिए ।


मतदान अधिकृत राजपाको नियन्त्रणमा

३१ जेठ, सप्तरी । आन्दोलनरत राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले निर्वाचन अधिकृतहरुको तालिमस्थल घेराउ गरेका छन् । साथै त्यहाँ पुगेका मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएर बलपूर्वक धर्नास्थलमा राखेका छन् ।
निर्वाचन आयोगले निर्वाचन अधिकृतहरुका लागि महेन्द्र विन्देश्वरी ...


 फेरी भारतको ‘दादागिरी’: नेपाली ग्यास बुलेट रोक्ने प्रयास

जेष्ठ ३१, काठमाडौं ।   । भारतले नेपाली उद्योगीका ग्यास बुलेटलाई ग्यास ढुवानी गर्न तत्काल अनुमति नदिने संकेत गरेको छ । ९ महिनादेखि नेपाली बुलेटले मागेको अनुमति रोकेर भारतले आफ्ना बुलेटवाला ट्रान्सपोर्टरलाई संरक्षण गरिरहेको छ ।


नेपाल एयरलाइन्सले एयरबसको वाइड बडी जहाज खरिदका लागि अग्रिम भुक्तानीको प्रक्रिया अघि बढ्यो, ८ अर्ब पठाइने

जेष्ठ ३१, काठमाडौं । नेपाल वायु सेवा निगमले अमेरिकी कम्पनी एएआर कर्पो रेसनलाई अग्रिम भुक्तानी (प्रि डेलिभरी पेमेन्ट) गर्ने प्रक्रिया अघि बढाएको छ । निगमले वाइड बडी जहाज खरिदका लागि कम्पनीलाई शुरुमा ८ अर्ब रुपैयाँ ...


राजपा सहमतिमा आए २ र ५ नम्बर प्रदेशमा चुनाव सर्न सक्ने

जेष्ठ ३१, काठमाडौं ।

अघिल्लो दिनसम्म चुनाव कुनै हालतमा नसर्ने अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्री शेरबहादुर देउवाको मनःस्थिति मंगलबार अचानक बदलिएको देखियो । आज समीक्षित धेरैजसो पत्रिकाले सत्तारूढ गठबन्धनभित्र राजपालाई चुनावमा सहभागी गराउने नाममा फेरि चुनाव सार्नका ...


प्रमुख आयुक्तको निर्देशन– कारवाही गर्न खुट्टा नकमाउनुस्

जेष्ठ ३०, 

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको अवधिमा आचारसंहिता उल्लंघन गर्नेलाई कारवाही गर्न खुट्टा नकमाउन सहसचिवहरूलार्इ निर्देशन दिएका छन् ।

असार १४ गते दोस्रो चरणको निर्वाचनको अनुगमनमा खटिने सह–सचिवहरुलाई निर्देशन दिँदै प्रमुख आयुक्त ...


प्रधान न्यायाधीशमा गोपाल पराजुलीको मात्र नाम सिफारिस, ‘नयाँ जन्म मिति’ न्यायपरिषदबाट सदर, ११ महिना प्रधानन्यायाधीश हुने

जेष्ठ ३०, 

काठमाडौं। न्यायपरिषदले प्रधानन्यायाधीशमा गोपाल पराजुलीको नाम सिफारिस गरेको छ। आज बसेको न्यायपरिषद बैठकले सर्बोच्च अदालतको आगामी नेतृत्वका लागि कायममुकायम प्रधानन्यायाधीश पराजुलीको एकल नाम सिफारिस गरेको हो।

यसअघि निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीले ...


एलडी महत र उमेशप्रसाद ढकाल पनि अख्तियारको फन्दामा, बयानका लागि डाकियो

जेष्ठ ३०,

काठमाडौं। अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मनपरि कर छुट दिएको आरोपमा चुडामणि शर्मा पक्राउ परेको ११ दिनपछि कर फर्छ्यौट आयोगका अध्यक्ष तथा अर्का सदस्यलाई बयानका लागि डाकेको छ।

आयोगका संयोजक चार्टर्ड एकाउन्टेन्ट लुम्बध्वज (एलडी) महत र ...


राजपाको आम हडताल:  प्रदेश नम्बर २ मा प्रभाव, अन्यत्र न्यून


३० जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीले आहृवान गरेको आम हडतालका कारण तराई मधेसको जनजीवन प्रभावित भएको छ । प्रदेश नम्बर २ का जिल्लामा बन्दको प्रभाव बढी देखिएको छ ।

विराटनगरमा वन्दको प्रभाव न्यून छ ...


बाबुरामले भने– पुराना पार्टीले ब्राण्ड नाउँ बेचेर खाए

जेष्ठ ३०, काठमाडौं- नयाँ शक्ति नेपालले पुराना राजनीतिक दलहरुले ब्राण्ड बेचेर खाने संयन्त्रमा परिणत भएको बताएको छ । पार्टी स्थापना दिवसको एक बर्षको अवसर पारेर नयाँ शक्ति पार्टी नेपालको संयोजक डा.बाबुराम भट्टराईले जारी गरेको विज्ञप्तीमा कतिपय ...


अमलेखगञ्ज–रक्सौल पेट्रोलियम पाइपलाइनको काम सुरु

जेष्ठ ३०, काठमाडौं । नेपाल आयल निगम लिमिटेड (एनओसी) ले भारतबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्न रक्सौलदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन पूर्वाधार निर्माणका लागि प्रारम्भिक काम सुरु गरेको छ ।

पाइपलाइन आयोजनाका लागि निगमले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) ...


निर्धक्क सुविधा लिइरहेछन् भ्रष्ट पूर्वआईजीपीहरू

जेष्ठ ३०, 

सर्वोच्च अदालतले सुडान घोटालामा आर्थिक अपचलन गरेको भन्दै पूर्वप्रहरी महानिरीक्षकत्रय ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्‍यो । सर्वोच्चले वैशाख १७ मा गरेको फैसलामा राणालाई दुई वर्ष, चन्द ...


बढी घुस खाने कर्मचारीमा काठमाडौं  जिल्ला पहिलो ,बाँके जिल्ला दोस्रो

जेष्ठ ३०, 

काठमाडौं - सेवाग्राहीसँग काठमाडौंका कर्मचारीले सबैभन्दा बढी घुस खाने गरेको पाइएको छ । त्यसमा पनि नायब सुब्बा तहका कर्मचारीले बढी घुस खाएको तथ्यांक सार्वजनिक भएको छ । नापी र मालपोत कार्यालय भ्रष्टाचारको अखडाका रूपमा ...


हेडलाईन समाचार:  सहमतिको प्रयास गर्ने, निर्वाचन नसार्ने

जेष्ठ ३०, काठमाडौं । सत्ता साझेदार दल कांग्रेस र माओवादी दोस्रो चरणको स्थानीय निर्वाचन १४ असारमै गर्ने निष्कर्षमा पुगेका छन् । आज प्रकाशित पत्रपत्रिकाहरुले सहमतिको लागि प्रयास गर्ने तर असार १४ को निर्वाचन नसार्ने पक्षमा दलहरु ...


 सुडान घोटाला भ्रष्टाचार काण्डका भ्रष्टाचारी लाई उन्मुक्ती ! यी भ्रष्टाचारमा सजाय पाएका नेपाल प्रहरीका पूर्व महानिरीक्षकहरूले सजाय भोग्न नपर्ने हो भने अरूलाई कारबाही गर्ने नैतिक अधिकार

जेष्ठ २९, 

सुडान घोटाला नामले कुख्यात भ्रष्टाचार काण्डमा सर्वोच्च अदालतबाट अन्तिम निर्णय भइसके पनि भ्रष्टाचारी ठहरिएका पूर्व प्रहरी महानिरीक्षकहरू पक्राउ परेका छैनन् । त्यतिमात्र हैन उनीहरूको घरेलु कामदारसरह कामकाज गर्न राष्ट्रको सुरक्षाका लागि तालिम पाएका प्रहरी ...


 राजश्व विभागका महानिर्देशक चुडामणी शर्माद्वारा अर्बौ राजश्व हिनामिना: एल डि महत र उमेश ढकाल पनि तनिए,  महत नेपालमै नरहेको जानकारी

२९ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणी शर्मासँगको प्रारम्भिक वयानका क्रममा २१ अर्ब रुपैयाँ राजश्व हिनामिना गरेको पाइएको छ ।

आयोगले कर फर्छ्यौट आयोगले गरेका निर्णयका १ हजार ...


नारायणहिटी राजदरवारमा आयोजना गरिएको पत्रकार सम्मेलन, २९ जेठ २०६५

जेष्ठ २९,२०७४

२९ जेठ २०६५। नारायणहिटी दरवारको मुख्य हलको भर्‍याङ अघिल्तिर एउटा टेवुल स्वेदशीदेखि विदेशी टेलिभिजनका बुम र रेकर्डरले भरिएको थियो। टेवल पछिको रातो छिर्केमिर्के कुर्चीमा ज्ञानेन्द्र शाह आएर बसे।

रातो फ्रेम भएको चश्मा, ...


Prev12345678910111213141516171819Next