मुख्य समाचार

विवेकशील र साझा पार्टीबीच एकीकरण हुने

०९ श्रावण २०७४,काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिका रूपमा अगाडि आएका दुई पार्टी विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको छ। एकता निम्ति गठित वार्ता समितिका सदस्यहरूबीच आधारभूत विषयमा समझदारी भइसकेको र ...


बौद्ध स्तुपाको बिजोगः विश्व सम्पदा क्षेत्रमा उर्लिन्छ ‘खहरे’

०९ श्रावण २०७४,काठमाडौं । पानी पर्‍यो कि सडकमै ‘खोला’ बग्नु आजभोलि काठमाडौंमा सामान्य जस्तै भइसक्यो । अव्यवस्थित शहरीकरण, ढल निकासको उचित प्रवन्ध नहुनुका साथै पछिल्लो समय मेलम्ची खानेपानी आयोजनाको पानीको पाइप विछ्याउने काम गरिरहेकाले पानी ...


औषधि कम्पनीको सेटिङ : डाक्टरलाई नगददेखि कारसम्म, थरिथरिका उपहार, उपभोक्तालार्इ महँगीको भार

०९ श्रावण २०७४,काठमाडौं । -सागर बुढाथोकी काठमाडौँ। एउटै रोगको लागि एउटा डाक्टरले लामो समयदेखि एउटा औषधि लेखिरहेको हुन्छ भने अर्को डाक्टरले अर्कै। किन ?वास्तवमा औषधि कम्पनीहरुको सेटिङ यहीँबाट सुरु हुन्छ। औषधिको मूल्य ...


भोटेकोसीको लार्चा पुल भाँचियो, तातोपानीसँगको सडक सम्बन्ध विच्छेद

०९ श्रावण २०७४,काठमाडौं । सिन्धुपाल्चोक, आइतबार बेलुका आएको पहिरोले सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीको लार्चा पुल भाँचिएको छ । पुल भाँचिएपछि यातायात आवागमन अवरुद्ध बनेको छ । फुल्पिङकट्टी र तातोपानी जोड्ने करिब ७० मिटर लामो पक्की पुललाई ...


 पत्रपत्रिकाका फ्रन्टपेजः हरेक नेपालीको थाप्लोमा २४ हजार राष्ट्रिय ऋण

०९ श्रावण २०७४,काठमाडौं । दैनिक पत्रिकाहरुको प्राथमिकतामा विविध विषयहरु परेका छन् । प्रत्येक नेपालीको टाउकोमा २४ हजार ऋण पुगेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा आधारित भएर केही पत्रिकाले सामग्री पस्केका छन् । राजधानी काठमाडौंका सडक समयमै बन्न ...


आजका पत्रपत्रिकाका सम्पादकीय

०९ श्रावण २०७४,काठमाडौं । विषादीविरुद्ध सक्रियता : नेपालमा हरिया तरकारी तथा फलफुलमा विषादी प्रयोग गरिएका समाचार सार्वजनिक भइरहेका छन् । यस्ता कतिपय विषादी मानव स्वास्थ्यका ला िहानिकारक मत्रै होईन, घातकसमेत सावित भएका छन् । सुस्वास्थ्यका लागि ...


उपत्यकाको धारामा किन आउँदैन पानी? खानेपानी दिने संस्थामै यस्तो छ वेथिति, ‘हावा बेचेर’ पैसा!

०९ श्रावण २०७४,काठमाडौं । - पूर्णप्रसाद मिश्र/रासस काठमाडौँ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले स्थापना भएको नौ वर्षसम्म पनि कम्पनी रजिष्ट्रार कार्यालयमा वार्षिक विवरण बुझाएको छैन । लिमिटेडले कार्यालयमा हरेक वर्ष बुझाउनुपर्ने लेखापरीक्षण प्रतिवेदन, वार्षिक ...


सचिव मैनालीलाई आयोगको पत्रः २४ घन्टाभित्र गाडी , ल्यापटप र आइफोन फिर्ता गर्नू

८ श्रावण २०७४,काठमाडौं । निर्वाचन आयोगले सचिव गोपिनाथ मैनालीलाई पत्र लेख्दै गाडी फिर्ता गर्न आग्रह गरेको छ । सचिव मैनालीको केही समयअघि आयोगबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएको थियो । आयुक्तहरुलाई विलासी गाडी किन्न रोक्दा आफ्नो ...


आर्थिक समृद्धिको ‘लङ रेस’ प्रारम्भ: विनोद चौधरी

-विनोद चौधरी ८ श्रावण २०७४,काठमाडौं । आज देशमा फेरी एकपटक २०४६ सालको राजनीतिक परिवर्तनपछि जस्तै विकासको हावा चारैतिरबाट चलेको महशुस भएको छ । २०४८ सालको आम निर्वाचनपश्चात देशमा आर्थिक विकासमा उत्साहजनक वातावरण तयार भएको थियो ...


सर्वोच्चको बृहत पुर्ण इजलासले मगायो विशेष अदालतबाट मुद्दाको मिसिल

८ श्रावण २०७४,काठमाडौं । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्ध विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दाको मिसिल झिकाउने आदेश दिएको छ । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मालाई गैरकानुनी थुनामा राखिएको ...


आजका पत्रपत्रिकाका सम्पादकीय

८ श्रावण २०७४,काठमाडौं । खेलकुद परिषद ब्युँझने समय : भौतिक पुर्वाधार निर्माण गर्दै खेलको विकास गर्ने उत्कृष्ट उत्पादन गर्ने उदेश्यसहित २०३८ सालमा सुरु गरिएको राष्ट्रि खेलकुद प्रतियोगिता नियमित हुन नसक्नु विडम्बना विषय हो । ...


अंक नै केरमेट गरी कर मिनाहा

८ श्रावण २०७४,काठमाडौं । कर फर्छ्योट आयोगका पदाधिकारीले राजस्व रकम, दर्ता नम्बर एवं दर्ता र पत्राचार मितिसमेत फेरेर बदनियतपूर्वक कर मिनाहा गरेको खुलासा भएको छ। आयोगमा व्यवसायीको निवेदन दर्ता र कर फर्छ्योटपछि पत्राचारका क्रममा ...


पत्रपत्रिकाका फ्रन्टपेजः घर्कंदै चुनाव तयारीको समससीमा

८ श्रावण २०७४,काठमाडौं । आज प्रकाशित दैनिक पत्रिकाहरुले विविध विषयलाई प्राथमिकतामा राखेर खबर पस्केका छन् । संसदीय समितिबीच कार्यक्षेत्र विवाद भएकादेखि कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उठेका विषयसम्मलाई आजका पत्रिकाहरुले लेखेका छन् । प्रदेश र ...


नारायणगढ–मुग्लिन सडक विहान साढे चार बजेबाट खुल्यो, कालीखोलाको पहिरो १३ घण्टामा हटाइयो

८ श्रावण २०७४,काठमाडौं । -रासस चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला र चेपाङडाँडाको बीचमा खसेको पहिरो पन्छाएपछि आज बिहान ४:३० बजेबाट सडक पूर्णरुपमा सञ्चालनमा आएको छ । शनिबार दिउँसो ठूलो पहिरो खसेपछि सवारी आवागमन ...


फोस्रो धाकधम्की र होहल्ला

– कमल कोइराला शनिबार ७,श्रावण २०७४ । बितेको एक महिनाभन्दा पहिलेदेखि भारतीय अखबारहरू पढ्दा धेरैलाई लाग्नसक्छ कि भारत र चीनको सीमामा ठूलो सैनिक मुठभेड छिटो वा कुनैबेला पनि हुनसक्छ । भारतको सत्तारुढ दलले बेलाबेला जनताको मतिभ्रम ...


शिवम् सिमेन्टको अर्को कर्तुत ! एक बोरामा ८ किलो कम सिमेन्ट बेच्दै खुलेआम ठगी

शनिबार ७,श्रावण २०७४ । विभिन्न नो कम्परमाइजका कुरा गरी कहिले ५ किलो बढी त कहिले १ बोरा सित्तैमा भन्दै अफरहरु ल्याउदै, उपभोक्तालाई विभिन्न तरिकाले ठगि गर्दै आएको शिवम् सिमेन्ट उद्योगको अर्को कर्तुत बाहिर आएको छ ...


समाजमा चार किसीमका मानिसको बसोबास छ, एउटा बुझने, एउटा नबुझने, एउटा बुझेर बुझ पचाउने र बुझनै नचाहने

२०७४ श्रावण ७ शनिबार झमझम पानीले रुझेको साँझ उनी इन्द्रेणीझैं चहकिलो मुद्रामा थापाथलीस्थित देखा परिन् । उनको सौन्दर्यले प्रायःलाई भुत्तुक्कै बनाउँछ । म असम्पृक्त बस्न सक्थिनँ, उनको सौन्दर्य र ‘मेकअप सेन्स’ले मलाई पनि ‘कम्प्लेक्स’ भएकै ...


पत्रपत्रिकाका फ्रन्टपेजः नेपाली आकाश कालोसूचीबाट हट्यो

शनिबार ७,श्रावण २०७४ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आउकाओ)ले चार वर्ष अगाडिदेखि नेपाली आकाशमा लगाएको कालोसूची (गम्भीर सुरक्षा चासो) को प्रतिबन्ध हटाएको छ । आज प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले नेपाली आकाश अब सुरक्षित रहेको ...


तीन प्रमुख नेताले सिएनआईको मञ्चबाट भने- राजनीतिक स्थायित्व ल्यायौँ, अब आर्थिक समृद्धि

शनिबार ७,श्रावण २०७४ । प्रमुख तीन राजनीतिक दलका शिर्ष नेताले जसको सरकार भए पनि आर्थिक विकास आफुहरुको साझा एजेन्डा भएको बताएका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ...


तीन नेता एउटै सार्वजनिक मञ्चमा देखिए

२०७४ श्रावण ६,शुक्रबार काठमाडौं । काठमाडौं–नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेवहादुर देउवा, एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लामो समयपछि एउटै सार्वजनिक मञ्चमा ...


बाबुलाई कलेजो काटेर दिने छोरी

२०७४ श्रावण ६,शुक्रबार काठमाडौं । - समुन्द्र राज घिमिरे / भक्तपुर ‘ड्याडी …, ड्याडी …’ भास्सिएको र खस्रो स्वरमा सरिताले बारम्बार यति मात्र शब्द बोलेकी थिइन् रे। बारम्बार बाबुलाई बोलाएपछि सरिताकी माइली दिदीले थुम्थुम्याइन्, ‘ड्याडीको अप्रेसन सफल ...


कहाँ गयो ११ अर्ब ?

-श्रीधर खनाल/ शुक्रवार, साउन ६, २०७४ गत पुसको अन्तिम साता सर्वाेच्च अदालतले तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई पदमुक्त गरेपछि यो संवैधानिक निकायकै साख पिंधमा पुगेको थियो । नियुक्तिदेखि नै विवादित कार्कीविरुद्ध अदालतमा ...


७ अर्बमा लिफ्टसहितको धरहरा बनाउने टेलिकमको योजना

२०७४ श्रावण ६,शुक्रबार काठमाडौं । काठमाडौं। नेपाल टेलिकमले धरहरा निर्माणकालागि ७ अर्ब लागतको योजना सार्वजनिक गरेको छ। यसअघि पुरातत्व विभागले तयार पारेको धरहराको लागत भने ३ अर्ब ६७ करोड १९ लाख रुपैयाँ थियो ...


नेपालमा कति छन् स्तरिय पत्रकार ?

२०७४ श्रावण ६,शुक्रबार काठमाडौं । नेपालमा पत्रकारको संख्या १२ हजार नाघेको छ । नेपाल पत्रकार महासंघले बुधबार आयोजित एक कार्यक्रममा सार्वजनिक गरेको तथ्याङकअनुसार हाल नेपालमा १२ हजार ७ सय ८४ पत्रकार छन् । नेपाल ...


सिंहदरबारभित्रै आइएनजिओको ९० अर्व

२०७४ श्रावण ६,शुक्रबार काठमाडौं । आन्तरिक सुरक्षाका लागि निक्कै संवेदनशील मानिएका मन्त्रालयसहित संबैधानि आयोगमा समेत अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) र दातृ निकायले ९० अर्ब रुपैयाँ बराबरको लगानी गरेको पाइएको छ । सुरक्षा संवेदनशीलता ख्याल नगरी ...


पत्रिकामा फ्रन्टपेजः बन्यो निर्वाचन क्षेत्र निर्धारण आयोग  देखी कर्मचारी स्थानीय तहमा जान मानेन

२०७४ श्रावण ६,शुक्रबार काठमाडौं । आज काठमाडौंबाट प्रकाशित सबैजसो राष्ट्रिय दैनिकले बिहीबारको मन्त्रिपरिषद बैठकले गठन गरेको निर्वाचन क्षेत्र निर्धारण आयोगको समाचारलाई फ्रन्टपेजमा प्रमुखताका साथ प्रकाशित गरेका छन् । यसका अलावा भारतको राष्ट्रपति पदमा रामनाथ कोविन्द ...


किन रित्तिए पहाडका गाउँ

२०७४ श्रावण ५ बिहीबार - विन्दुकान्त घिमिरे अनामनगरस्थित पोखरेल बेकरीमा मधेसी आन्दोलनका विषयमा कुरा चल्दै गर्दा एमाले समर्थित सिनियर पत्रकारले राजविराज घर भएका एकजनासँग सोधे– ‘तपाई पहाडिया भएर पनि मधेसी दलले राखेका मागको पक्ष लिइरहनुभएको छ ...


 स्मृतिमा अरुण थापा : अरू १० दिन बाँच्न चाहन्थे

५ साउन २०७४ - प्रकाश सायमी अरूण थापासँग मेरो पहिलो भेट २०३७ सालको अन्त्यतिर झम्सिखेलको किरणभवनमा संगीतकार दिव्य खालिङको घरमा भएको थियो। टिसर्ट लगाउन मन पराउँथे। कटराइजको पेन्ट असाध्यै मन पराउँथे। सेतो कपडा लगाएर हिँड्ने ...


पत्रिकाका फ्रन्टपेजः पहिरोका पीडादेखि चीन-भारत बढ्दो तनावसम्म

बिहिबार, साउन ५, २०७४ आज काठमाडौंबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले फरक फरक समाचारलाई आफ्नो फ्रन्टपेजमा स्थान दिएका छन् । आजको कान्तिपुर दैनिकले धादिङको गंगाजमुना गाउँपालिका अन्तर्गत गर्ने एक वस्ती नै पहिरोको जोखिमका कारण विस्थापित भएको समाचारलाई प्रमुखताका ...


आन्तरिक राजस्व विभागको महानिर्देशकमा किशोरजंग कार्की

बिहिबार, साउन ५, २०७४ राजस्व प्रशासनमा सबैभन्दा बलियो विभाग आन्तरिक राजस्व विभागको महानिर्देशकमा किशोरजंग कार्कीलार्इ ल्याइएको छ। अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबैभन्दा बलियो विभागको महानिर्देशकमा कार्कीलार्इ ल्याएका हुन्।विभागमा जान धेरै आकांक्षीहरुलार्इ पछि पार्दै कार्की महानिर्देशक बन्न सफल भए। ...


चूडामणिविरुद्ध मुद्दा थाति राख्न विशेषलाई सर्वोच्चको आदेश; पूर्ण इजलासबाटै निरोपण गर्ने

२०७४ श्रावण ४,काठमाडौं । सर्वोच्च अदालतले कर फर्छ्यौट आयोगका सदस्य-सचिव चूडामणि शर्माविरुद्ध विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दा जस्ताको तस्तै राख्न आदेश गरेको छ। न्यायाधीश चोलेन्द्रशमशेर राणा र प्रकाश राउतको संयुक्त इजलासले यो मुद्दालाई पूर्ण इजलासमा ...


कर फर्छ्यौट आयोग प्रकरण : तीन जनालाई तीन-तीन अर्ब बिगो

२०७४ श्रावण ४,काठमाडौं । सर्वोच्च अदालतमा कुनै हाइप्रोफाइल मुद्दाको सुनुवाइ छ भने इजलासमा मात्रै हैन चियापसलसम्मै बहस र चर्चा हुने गर्छ। सर्वोच्च अदालत परिसरमै रहेको महान्यायाधिवक्ता कार्यालयमा त्यस्तो बहस नहुने कुरै भएन। महान्यायधिवक्ताको कार्यलयमा भने सोमबार इजलासमा भएका ...


पूर्वराजा ज्ञानेन्द्र अस्पताल भर्ना

२०७४ श्रावण ४,काठमाडौं । बुधबार बिहान मुटुको उपचारका लागि नर्भिक अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहको एनजीओप्लाष्टी गरिएको छ। मुटुसम्म पुग्ने नशामा अवरोध देखिएपछि एनजीओप्लाष्टी गरिएको नर्भिक अस्पतालले जनाएको छ। पूर्वराजा शाहको स्वास्थ्य भने ...


जनताले बैद्य, विप्लव र बाबुरामसँग मिल्नुको विकल्प छैन भन्ने संदेश दिए : प्रचण्ड

२०७४ श्रावण ४,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारीहरुको एकता अनिवार्य भएको बताएका छन् । स्थानीय तहको चुनावको नतिजा अनुसार जनताले नै माओवादीहरु मिल्नुको विकल्पन नभएको संदेश दिएको भन्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ...


कृषिप्रधान देशको यस्तो हालत, ९ अर्बको तरकारी आयात हुँदा ८ करोडको मात्र निर्यात

२०७४ श्रावण ४,काठमाडौं । कृषिप्रधान देशको रुपमा परिचित नेपाल तरकारीमा आत्म निर्भर बन्न सकेको छैन । तरकारीको बर्षेनी बढ्दो आयातले देश कृषिप्रधान भएपनि यसका लागि परनिर्भरता भने उस्तै रहेको छ । आर्थिक बर्ष २०७३/७४ को दश ...


पत्रिकामा फ्रन्टपेजः कर्णालीको खडेरीदेखि सरकार विस्तारको सहमतिसम्म

२०७४ श्रावण ४,काठमाडौं । आज काठमाडौंबाट प्रकाशित सबै राष्ट्रिय दैनिक पत्रिकाहरुले फरक फरक समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् । आजको कान्तिपुर दैनिकले कर्णालीको जिल्ला कालिकोटमा खाना र पानी अभाव भएपछि सम्भावित भोकमरीबारेको समाचारलाई फ्रन्टपेजमा छापेको छ । ...


आयल निगमको जग्गा खरीदमा घोटाला

- रासस / २०७४ श्रावण ४,काठमाडौं । काठमाडौँ। नेपाल आयल निगमको जग्गा खरिदसम्बन्धी अनियमितता छानबिन गर्न उपसमिति गठन गरेको छ । अर्थ समितिको आजको बैठकले सांसद अब्दुल रज्जाकको संयोजकत्वमा सरस्वती बजिमय, इच्छाराज ...


काठमाडौंमा स्काइरेल:  मेट्रो रेलको तुलनामा लागत र समय कम

२०७४ श्रावण ४,काठमाडौं । काठमाडौंमा स्काइरेल सञ्चालनको सम्भावना रहेको देखिएको छ । काठमाडौं महानगरपालिका र स्थानीय साइमिक्स इन्क प्राइभेट लिमिटेडबीच स्काइरेल सञ्चालन सम्भाव्यता अध्ययनका लगि ०७३ माघ २६ गते भएको सम्झौताअनुसार महानगरमा क्षेत्रमा गरिएको अध्ययनले यस्तो ...


मुकेश काफ्लेको इज्जत ! लोडसेडिङ गराउने नयाँ खेल

२०७४ श्रावण ४,काठमाडौं । नेपाल विद्युत प्राधिकरण (एनइए)का पुर्व कार्यकारी निर्देशक मुकेश काफ्लेको इज्जतले योग्तानै नपुगेको कम्पनीलाई दिएको ठेक्का विश्व बैंकले स्वीकार नगर्दा सोलारबाट २५ मेगावाट बिजुली निकाल्ने परियोजना अनिश्चय तर्फ धकेलिएको छ। ...


‘महानगरमा १८ सय कर्मचारी छन्। ती कर्मचारी कहाँ गएका छन्, के गरिरहेका छन् - विद्यासुन्दर , मेयर काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीय निर्वाचनअघि नै ‘सय दिनमा एक सय एक काम गर्ने’ प्रतिबद्धता जनाएका थिए। आफैंले तोकेको यो अवधिमा लगभग आधा उनले काट्नै लागेका छन्। यो ५० दिनमा राजधानी जस्ताको तस्तै छ। धुलोधुँवादेखि ...


संविधान सिध्याउन सत्ताधारी सक्रिय

२०७४ श्रावण ०३,काठमाडौं । काठमाडौं, ३ साउन । सत्ता गठबन्धन नै एकपछि अर्को गरी संविधानमाथि प्रहार गर्न थालेपछि नेकपा एमालेले त्यसको कडा प्रतिवाद गर्ने भएको छ । संविधान कार्यान्वयनका निम्ति राजनीतिक सहमतिको वातावरण बनाउनुको सट्टा ...


मुकेश अम्बानीको 'पथमा' जाँदै नेपाल टेलिकम

२०७४ श्रावण ०३,काठमाडौं । काठमाडौं। नेपाल टेलिकमले भ्वाइस र डाटा सेवामार्फत एग्रेसिभ बजार विस्तार गर्न भारतको जियो मोडेल अपनाउने भएको छ। टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचन अमात्यले रणनीतिक साझेदारको काम अन्तिम चरणमा पुर्याएको बताउँदै भारतको 'जियो' ...


एकै दिन पुग्यो बैंकमार्फत ७५ अर्ब रुपैयाँ गाउँगाउँमा

२०७४ श्राबण २,काठमाडौं । स्थानीय तहकोअनुदानका लागि चालु आर्थिक बर्षको संघीय बजेटमा छुट्याइएको रकमको एक तिहाइ हिस्सा आज बिनियोजन भएको छ। ७४४ स्थानीय तहलाई चालु आर्थिक बर्षको बजेटमा उल्लेखित समानीकरण र ससर्त अनुदाको एक तिहाइ ...


काठमाडौं महानगरले तोक्यो जग्गाको मूल्य, १३९७ ठाउँको जग्गामा घर बनाउनेले कर तिर्नु पर्ने

२०७४ श्रावण १,काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र पर्ने जग्गाको मूल्य तोकेको छ। महानगरले आर्थिक ऐन पारित गर्दै जग्गाको मूल्य अधिकतम तीन करोड रुपैयाँसम्म तोकेको छ। महानगरले १३९७ वटा ठाउँको जग्गाको मूल्य तोकेको हो। ...


ज्यानमारा सडक,  -‘राजधानीमै ढलले निल्यो बालिका’

२०७४ श्रावण १,काठमाडौं । 

दुर्गम बस्तीहरूमा भल वा खहरे खोलाले बगाएर मानिसको मृत्यु हुने गरेका घटना त सुनिँदै आएका थिए तर राजधानीको मुख्य सडकमै हिँड्दा पनि मान्छे भलमा परेर बग्ला भन्ने बिरलै अनुमान गरिन्छ । काठमाडौंको ...


शर्मा, महत र ढकालविरुद्ध १० अर्ब बढीको भ्रष्टाचार मुद्दा दायर

२०७४ श्रावण १,काठमाडौं । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्घ १० अर्बभन्दा बढी भ्रष्टाचार गरेको अभियोगसहित आइतबार विशेष अदालतमा मुद्दा दायर भएको छ । आइतबार विशेष अदालतमा शर्मासँगै कर फछ्र्योट आयोगका अध्यक्ष लुम्बध्वज ...


उच्च पदस्थमाथि निगरानी

२०७४ आषाढ ३१ शनिबार,काठमाडौं । नेपाल राष्ट्र बैंकले उच्च पदस्थहरुको बैंक खाता खोल्न कडाइ गरेको छ। राष्ट्र बैंकले खाता खोल्दा उच्च पदस्थ हो/होइन भनेर पहिचान गर्ने जिम्मा नै बैक तथा वित्तीय संस्थालाई दिएको छ। राष्ट्र ...


कमल थापाको मध्यस्थतामा हिन्दु राष्ट्रवादको प्रस्तावमा ओलीले पठाए बीजेपीलाई जवाफ

२०७४ अषाढ ३०,काठमाडौं । मधेसी समस्या समाधानका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको मध्यस्थतामा भारतीय जनता पार्टी (बीजेपी) र एमाले अध्यक्ष खड्गप्रसाद ओलीबीच गुप्त संवाद सुरु भएको छ । स्थानीय तहको निर्वाचनमा ...


भक्तपुरका अधिकांश पेट्रोल पम्प असुरक्षित, मानववस्तीमा ठूलो दुर्घटनाको जोखिम

सिद्धार्थ पेट्रोल पम्पमा असार १३ गते आगलागीपछि निस्किएको धुवाँको मुस्लो -रासस / २०७४ अषाढ ३०,काठमाडौं । भक्तपुर। मध्यपुर थिमि–१ लोहकिल्थली मनहरा पुलसँगै रहेको सिद्धार्थ पेट्रोल पम्पमा गत असार १३ गते आगलागी हुँदा दुईजना घाइते ...


चुडामणि शर्मालार्इ विशेष अदालत पुर्याइयो, केही बेरेमा अहिलेसम्मकै ठूलो भष्ट्राचारको मुद्दा दर्ता

२०७४ अषाढ ३०,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा विरुद्ध मुद्दा दर्ता गर्न विशेष अदालत पुर्याएको छ। आयोगले विहानै साढे नौबजे शर्मालार्इ मुद्दा दर्ता गर्न अदालत पुर्याएको थियो।शर्मासहित कर फर्छ्यौट आयोगका ...


चुडामणि सहित कर फर्छ्यौट आयोग पदाधिकारीलाई ११ अर्बको भ्रष्टाचार मुद्दा, अहिलेसम्मकै ठूलो विगो

२०७४ अषाढ ३०,काठमाडौं । आज प्रकाशित पत्रपत्रिकाहरुले विविध विविध विषयहरुलाई प्राथमिकता दिएर छापेका छन् । अधिकांश दैनिक पत्रिकाहरुले आज कर निर्धारणमा अनियमितता गरेको आरोपमा आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग ...


प्रहरी जस्तै निजामतीलाई पनि पंगु बनाइदै

२०७४ अषाढ २९,काठमाडौं । सरकारले नेपाल प्रहरीलाई जस्तै गरी निजामती प्रशासनलाई पनि कमजोर बनाउने खेल सुरु गरेको छ । राजिनामा नदिई मुख्यसचिव सोमलाल सुवेदीलाई एडिबीको जागिरमा पठाइएर यस्तो खेल सुरु गरिएको हो । बरिष्ठता मिचेर ...


विदेश भ्रमणका नाममा कर्मचारीको ब्रह्मलुट

- प्रतिक प्रधान / २०७४ अषाढ २९,काठमाडौं । लाग्छ, यो देश लुट्न नेता र कर्मचारीबीच होडै चलेको छ । सरकारी कर्मचारीले विदेश यात्रामा गत दुर्इ महिनामा मात्र अर्बौँ रुपियाँ बित्थामा खेर फालेको समाचारले झसंग ...


कुनैपनी बेला उत्तर कोरियाले नेपालबाट जापानी नागरिकलाई अपहरण गर्न सक्छ–जापानी मन्त्री

२०७४ अषाढ २८,काठमाडौं । अमेरिकाको पटकपटकको चेतावनी र अन्तर्राष्ट्रिय समुदायको आग्रहलाई लत्याउँदै निरन्तर ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्दै आएको उत्तर कोरियालाई विश्व समुदायबाट अलगथलग पार्न जापान नेपालसम्म आइपुगेको छ । जापानका संसदीय उपविदेश मन्त्री कियोशी ओडावारा ...


काठमाण्डौमा सुनजस्तै चम्कियो जग्गाको भाउ

२०७४ अषाढ २७,काठमाडौं । काठममाडौं उपत्यकामा एक वर्षयता जग्गाको मूल्य ह्वात्तै बढेको छ। विशेष गरी चक्रपथ बाहिरका ठाउँमा १०० देखि ५०० प्रतिशतसम्मले जग्गाको मूल्य वृद्धि भएको छ। वर्षेनी १०/२० बढिमा ३० प्रतिशतसम्म मूल्य वृद्धि हुने ...


तीन प्रतिशत ‘थ्रेसहोल्ड’, दुई ठाउँमा चुनाव उठ्न नपाउने

२०७४ अषाढ २७,काठमाडौं । आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन प्रतिशत थ्रेसहोल्ड कायम हुने भएको छ। सरकारले यसअघि राजनीतिक दलसम्वन्धी ऐनमा राष्ट्रिय दलको मान्यता पाउनका लागि तय गरेको थ्रेसहोल्ड नै प्रतिनिधिसभाको थ्रेसहोल्ड कायम गरेको हो। राजनीतिक ...


काठमाडौं जाम

२०७४ अषाढ २६, काठमाडौं । पछिल्लो दिनहरुमा काठमाडौंको काटेश्वरमा जाम बढेको छ । पिक आवरमा दुई/तीन घन्टासम्म पनि जाममा बस्नु परेको गुनासो आउन थालेको छ । अरु बेला पनि आधा घण्टा बढी जाममा नबसी सुख्खै ...


एमालेमा पनि अन्तर्घात ! गुटबन्दी गर्नेलाई नछाड्ने चेतावनी

२०७४ अषाढ २६, काठमाडौं । स्थानीय तहको दोस्रो चरणको मतदान सकिएको बाह्र दिन बितिसक्यो । यसबीच तीन ठाउँबाहेक सबैतिरको परिणाम आइसकेको छ । दलहरू आन्तरिक चुनावी समीक्षामा जुटेका छन् । यसको अर्थ हो– ...


खाएको भाँडा माझ्न नमानेको भन्दै दलितलाई लाठीले कुटेर मरणासन्न

२०७४ अषाढ २६, काठमाडौं । रुपन्देही, मुसिकोट नगरपालिका वडा नम्वर–४ साविकको बडागाउँ हलोगाडेको एक पसलमा खाना खाएको भाँडा माझ्न नमानेको र मदिरा सेवन गरी पसलभित्र पिसाब फेरि दिएको आरोपमा त्यहाँका एक जना दलितलाई लाठीले कुटेर ...


आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीति सार्वजनिक   :काठमाडौंमा घरजग्गा र सेयर धितो कर्जामा थप कडाइ, गाडी कर्जा भने खुकुलो

२०७४ अषाढ २५,काठमाडौं । विकेन्द्रीकरणलाई प्रोत्साहन गर्ने हेतुले सरकारले काठमाडौं उपत्यकामा घरजग्गा कर्जामा कडाई गरेको छ । अब काठमाडौं उपत्यकाभित्र घरजग्गा किन्न खोज्नेले मूल्याङ्कनको ४० प्रतिशतमात्र कर्जा पाउनेछन् । यसअघि यस्तो कर्जाको अनुपात ५० प्रतिशत ...


नेपालकी राष्ट्रपतिले खोजिन् रुसी राष्ट्रपतिको भन्दा महँगो कार ! देउवाका दुर्बलता, को को छन् सारथि ?

२०७४ अषाढ २५,काठमाडौं । आफ्नो शैली र स्वभावका कारण पटक–पटक चर्चामा आउने गरेका प्रधानमन्त्री शेरबहादुर देउवा पछिल्लो समय साना–साना घटनाले गर्दा आलोचित बनेको देखिएको छ । एक हप्ताअघि मात्रै बीबीसीको साझा सवाल कार्यक्रममा प्रश्नकर्तासँग झर्किँदा ...


कुलमान घिसिङ भन्छन्-कोलकातादेखि पाँचखालसम्म पानी जहाज ल्याउन सम्भव छ

२०७४ अषाढ २५,काठमाडौं । सप्तकोशी नदीका सहायक सातवटा र बाँकी केही खोलाबाट बनेको सप्तकोशी करिडोरमा २५ हजार मेगावाट विद्युत निस्किन सक्ने र मध्यम स्तरका पानी जहाजहरु कोलकाता र बंगलादेशदेखि कोशी करिडोर हुँदै पाँचखालसम्म ल्याउन ...


नेपाली फोटो पत्रकारिताका ‘आइकन’ : जीवित इतिहास गोपाल चित्रकार

- नरेश फुयाँल / २०७४ अषाढ २५,काठमाडौं । कहिलेकाहीँ यस्तो लाग्छ– काठमाडौंका रैथाने चित्रकारहरूको रगतमै क्यानभास पोतिएर आएको हुन्छ । तस्बिरको सम्पूर्ण ‘फ्रेम’ गर्भमै कोरिसकेका हुन्छन् । हुर्किएर काँधमा क्यामरा र हातमा कुची बोकिदिए ...


संशोधनमा सत्तारुढ दलको पहल, अझै पुग्दैन दुई तिहाइ, पत्रपत्रिकाका आफ्नै मौलिक कुरा

२०७४ अषाढ २५,काठमाडौं । संविधान संशोधन प्रस्तावलाई असारभित्रै संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल सुरु गरेका छन् । आज प्रकाशित सबैजसाे दैनिक पत्रपत्रिकाहरुले संशोधनका लागि ...


अज्ञानलाई हटाउने शब्द ‘गुरु’ - अर्थता गुरु पुर्णिमा

गुरुगरिमा - सहप्रा. माधवप्रसाद पाण्डेय ‘विद्यावारिधि’ २०७४ असार २५ आइतबार,काठमाडौं । वेदादिशास्त्रहरूको उपदेश गर्नेलाई गुरु भनिन्छ । निषेकादि संस्कार यथाविधि गर्ने र अन्नादिद्वारा पोषण गर्नेलाई गुरु भनिन्छ । यस परिभाषाअनुसार प्रथम गुरु माता–पिता हुन् ...


राजतन्त्रबारे जनमतसंग्रह गर्न चुनौती

२०७४ अषाढ २४ शनिबार, काठमाडौं । काठमाण्डौ । नेपाल ल क्यापसमा एलएलबीमा अध्यनरत कीर्तिपुरकी संविधा वाग्लेले संविधान कार्यान्वयनका लागि स्थानीय, प्रान्तीय र केन्द्रीय संसद्को निर्वाचन नभई नेपालमा राजतन्त्र चाहिनेरनचाहिनेबारे जनमतसंग्रह गर्न चुनौती दिनुभएको छ । ‘राजतन्त्रबारे ...


भूकम्प पीडितसँग ‘डीस टीभी’ र स्मार्टफोन, घरको जग छैन !

- रविन्द्र घिमिरे / २०७४ अषाढ २३ शुक्रबार, काठमाडौं । काभ्रे। काभ्रेको पाँचखालस्थित तीनपिप्लेमा बिहीबार दिउँसो ३ बजे केही चिल्ला कारहरु लस्कर लागेर रोकिए । गाडीबाट निस्किए शहरी विकासमन्त्री प्रभु साहसहितका भीआइपीहरु । टोली भूकम्पपीडित भीमसेन ...


सर्वाधिक कमाइ गर्ने गर्ने विश्वका ५ फुटबल प्रशिक्षक

२०७४ अषाढ २३ शुक्रबार, काठमाडौं । एजेन्सी – विश्व फुटबल जगतमा गत सिजन सर्वाधिक कमाइ गरेका फुटबल प्रशिक्षकहरुको सर्वेक्षण प्रतिष्ठित फुटबल पत्रिका फ्रान्स फुटबलले सार्वजनिक गरेको छ। शीर्ष ५ प्रशिक्षकमा प्रिमियर लिगका २ जना छन् भने ...


बेइजिङमा अब सिक्किम कार्ड खेल्नेबारे बहस:

स्रोत- ग्लोबल टाइम्स / २०७४ अषाढ २३ शुक्रबार, काठमाडौं । भुटान र सिक्किमको सीमास्थल डोकलाङमा भइरहेको भारत-चीन सीमा विवादले उग्ररुप लिन थालेको छ । डोकलाङमा चीनले सडक बनाउन लाग्दा भारतले अवरोध गरेको भन्दै बेइजिङमा अब ...


भारत दवारा सिक्किम र दार्जीलिङमा नाकाबन्दी

२०७४ अषाढ २२ बिहीवार, काठमाडौं । सिक्किम ,नेपालमा नाकाबन्दी लगाएर बदनामी कमाएको भारतले आफ्नै देशको सिक्किम र दार्जीलिङका पहाडमा खाद्यान्न पठाउन रोक लगाएर नाकाबन्दी सुरु गरेको छ । नाकाबन्दीका कारण सिक्किममा भारतविरोधी भावना बढ्न थालेको ...


काठमाडौंको ठमेल र पोखराको लेकसाइडमा नाइट लाइफ सुरु : अघोषित रेडलाईट जोन

२०७४ अषाढ २२ बिहीवार, काठमाडौं । मुलुकका मुख्य पर्यटकीय बजार काठमाडौंको ठमेल र पोखराको लेकसाइडमा नाइट लाइफ सुरु भएको छ । मनोरञ्जनका लागि नेपाल घुम्न आउने अधिकांश विदेशी पर्यटकको पहिलो रोजाइ काठमाडौंको अघोषित ...


दार्जीलिङे दम्भः ‘फोबी’ को सपना भर्सेस ‘सीमा’ ब्राण्ड

- शिव मुखिया / २०७४ असार २१ बुधबार,काठमाडौं । मिरिक निवासी फोबी राई गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेशनका सभासद हुन् । जसै उनको बैठक कोठामा प्रवेश गरियो, थरीथरीका हस्तशिल्पीले हठात् ध्यान खिच्यो । राईको कोठामा टोकरीमा चिया टिपिरहेकी ...


मुख्यसचिव सोमलाल सुवेदीले निहुराएको राष्ट्रको शिर

- विशाल छेत्री / २०७४ असार २१ बुधबार,काठमाडौं । मुख्यसचिव सोमलाल सुवेदीले आफ्नो पदावधि बाँकी छँदै फिलिपिन्सको मनिलास्थित एसियाली विकास बैंकको मुख्यालयमा वैकल्पिक कार्यकारी निर्देशकको जागिर खान जाँदै छन् । मुलुकको कर्मचारीतन्त्रको सर्वोच्च पदमा पुग्नका ...


आरजुको चलखेल

काठमाडौं, २० असार, काठमाडौं । देउवाको शासनकालमा बरिष्ठतालाई मिच्ने परम्परा नेपाल प्रहरीमा मात्र होइन, निजामतीमा पनि हुन लागेको छ । त्यसका लागि एशियाली विकास बैंकमा नेपालको तर्फबाट बैकल्पिक निर्देशकमा नियुक्त भएका मुख्यसचिव सोमलाल सुवेदीलाई असार ...


मुग्लिन–नारायणगढ सडक खण्ड डेढ महिना बन्द, उपत्यका भित्रको भित्री सडकको पनी निर्माण ३ महिनाभित्र गरिसक्न निर्देशन : व्यवस्थापिका संसदको विकास समिति

२०७४ असार २० ,काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले मुग्लिन–नारायणगढ सडक खण्ड डेढ महिना बन्द गर्न निर्देशन दिएको छ । समितिका सभापति रबिन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न बैंठकले सो सडक खण्ड रात्रीको समयमा आजैका मितिदेखि लागू ...


उपत्यकामा बन्ने चार नयाँ शहरको डिपिआर साउनदेखि, १५ महिनामा डिपिआर सक्ने लक्ष्य

-दिनेश खड्का/ आषाढ २०, २०७४ मंगलवार्, काठमाडौं । काठमाडौं।उपत्यकामा निर्माण हुन लागेका चार नयाँ शहर(स्मार्टसिटी)को विस्तृत सम्भाब्यता अध्ययन(डिपिआर) साउनबाट सुरु हुने भएको छ। उपत्यका विकास प्राधिकरणका अनुसार टेण्डर मूल्यांकन सकिएको र साउनदेखि डिपिआरको ...


राज्यकोष रित्याउँदै हेलिकोप्टर चढेर के पाइयो हजुर !

आषाढ २०, २०७४ मंगलवार्, काठमाडौं / मिडिया खोज टीम स्थानीय तह निर्वाचन र सोसम्बन्धी कसुर तथा सजायँ ऐन २०७३ ले मतपत्र च्यातिनसक्ने कुराको कल्पनासमेत गरेको छैन । यसर्थ मतगणनास्थल कब्जाको सम्भावना देखिने कुरै आएन । तर, ...


कुलमानलाई एक्ल्याउन खोजियो :  सरकारको असहयोग !

आषाढ २०, २०७४ मंगलवार्, काठमाडौं । सरकारले नै असहयोग गरेपछि बिजुली खपत गर्ने र ऊर्जा दक्षता बढाउने एलईडी चिम ल्याउने योजना अलपत्र परेको छ । सरकारले असहयोग गरेपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट २ करोड थान ...


 ‘मेरो धरहरा मै बनाउछु’ : पुनर्निर्माणका लागि ३ अर्ब रुपैयाँ लाग्ने - पुरातत्वले पठायो धरहराको ‘ड्रइङ डिजाइन’, के गर्दैछ टेलिकम ?

आषाढ २०, २०७४ मंगलवार्, काठमाडौं । पुरातत्व विभागले नयाँ बन्ने धरहराको ड्रइङ डिजाइन तयार भएको छ । भुकम्पले भत्काएको धरहराको पुनर्निर्माणका लागि पुरातत्व विभागले डिजाइन तयार गरेर नेपाल टेलिकमलाई दिएको हो । सो डिजाइनबारे छलफल ...


वर्षदिनमा २१८७ बालबालिका हराए

२०७४ असार १९ सोमबार, काठमाडौं । एक वर्षको अवधिमा देशभर २१ सय ८७ जना बालबालिका हराएको तथ्यांक छ । तीमध्ये ४ सय ८० बालबालिकामात्र भेटिए । बाँकी १ हजार ७०७ जना बालबालिका अझै बेपत्ता छन् । ...


एनसेललाई अर्को धक्का : लाभांश विदेश लैजान सरकारको रोक

२०७४ असार १९ सोमबार काठमाडौं । सरकारले एनसेललाई लाभांश (क्यास रिप्याट्रियसन) को रुपमा कुनै पनि रकम विदेश लैजान सरकारले रोक लगाएको छ। कम्पनीले अर्बौं लाभकर तिर्न बाँकी रहेको हुँदा चुक्ता नहुन्जेल रकम विदेश लैजान सरकारले ...


दोस्रो इनिङमा पनि एमालेको शतक : अपडेट

अषाढ १९, २०७४ काठमाडौं । २३१ स्थानीय तहको मत परीणाम बाहिर आउँदा एमालेले १०१ मा जित हात पारेको छ ।कांग्रेसले एमालेलाई पछ्याइरहेको छ । उसले अहिलेसम्म ८९ स्थानीय तहमा जित हात पारेको छ । ...


साझा, विवेकशील र नयाँ शक्तिको मोफसल परीक्षा, को कति पानीमा?

- सूर्य खड्का/ अषाढ १९, २०७४ काठमाडौं । नयाँ दलहरु नयाँ शक्ति, साझा पार्टी र विवेकशील नेपालका लागि दोस्रो चरणको चुनाव एउटा परीक्षा हो मान्ने हो भने परिणाम के त? नयाँ शक्ति धर्मराउँदै केही ...


पत्रिकामा प्रकाशित समाचार : सरकार विस्तारको तयारी

अषाढ १९, २०७४ काठमाडौं । स्थानीय तहको दोस्रो चरणको निर्वाचनसँगै प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो मन्त्रिपरिषद् विस्तारको तयारी गर्न थालेका छन् । नेकपा (माओवादी केन्द्र,) नेपाल लोकतान्त्रिक फोरम तथा अन्य दलसँगको संयुक्त सरकार गठन गरेका ...


चौधरी समूह कसरी 'मल्टिन्यासनल' बन्यो? संकटलार्इ अवसरमा रुपान्तरण

अषाढ १९, २०७४ काठमाडौं । चौधरी समूहका अध्यक्ष विनोद चौधरीले व्यवसायीले संकटलार्इ अवसरमा रुपान्तरण गर्नसक्नुपर्ने बताएका छन्। सिलोन चेम्बर अफ कमर्सको १७८औं वार्षिक साधारणसभालार्इ कोलम्बोमा संबोधन गर्दै उनले यो धारणा राखेका हुन्।‘जतिबेला एलटिटिईले कोलम्बो एयरपोर्टमा ...


मरिसकेको कानुनको आडमा कर फर्छ्यौट आयोग गठन गर्न मिल्दैन,पूर्व महालेखा परीक्षकको लेख

-सुकदेव खत्री भट्टराई / अषाढ १८, २०७४ काठमाडौं । कर फर्छ्यौट आयोग २०७१ का निर्णयहरुलाई महालेखा परिक्षकको कार्यालयले २०७३ सालको प्रतिवेदनमा समेटेको थियो। राष्ट्रपति कार्यालय हुँदै संसदमा आउने रिपोर्टमा महालेखाले आयोगले गरेका ...


एक सय ७७ स्थानीय तहको मतपरिणाम घोषित, एमाले अगाडि

अषाढ १८, २०७४ काठमाडौं । स्थानीय तह दोस्रो चरण निर्वाचनको दिउँसो सम्ममा १ सय ७७ स्थानको मत परिणाम घोषणा भएको छ । घोषित मतपरिणामअनुसार एमाले ८३, कांग्रेस ६८ र माओवादी केन्द्रले २३ स्थानमा ...


 के व्यक्तित्व परिवर्तन गर्न सकिन्छ ? व्यक्तित्व के हो ?

अषाढ १८, २०७४ काठमाडौं । व्यक्तित्व विकासकाे अध्ययन तथा तालिमकाे फाँटमा म ११ वर्षदेखि संलग्न रहँदै अाएकी छु । आफ्नो अध्ययन र अनुभवका आधारमा भन्न सक्छु, व्यक्तित्व परिवर्तन गर्न सकिन्छ । व्यक्तित्व परिवर्तन गरेर सकारात्मक, ...


ओखलढुङ्गा केन्द्रबिन्दु बनाइ ५.१ म्याग्निच्युडको भूकम्प

अषाढ १८, २०७४ काठमाडौं । काठमाडौँ: काठमाडौँसहित पूर्वी भागमा भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ७ः४३ मा ओखलढुंगा केन्द्रबिन्दु बनाइ गएको भूकम्पको धक्का उपत्यकामा पनि महसुस गरिएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प ५ दशमलव ...


विराटनगरमा नेपाली कांग्रेसको अग्रता

१७ असार २०७४, काठमाडौँ /दोस्रो चरणको स्थानीय तहको निर्वाचनको अहिले भइरहेको मतगणनामा एकमात्र महानगर विराटनगरमा नेपाली कांग्रेसको अग्रता देखिएको छ। कांग्रेसका मेयर उम्मेद्वार भीम पराजुली शनिबार दिउँसोसम्म नेकपा एमालेका प्रत्यासी उम्मेद्वार विनोद ढकालभन्दा करिब ६ ...


डेटलाइन ७ माघ २०७४ , अब ध्यान प्रदेश र प्रतिनिधि सभातर्फ

२०७४ असार १७ शनिबार महेश्वर गौतम / काठमाडौं स्थानीय तहमा प्रदेश–२ बाहेकमा मतदान सम्पन्न भएसँगै निर्वाचन आयोगले बाँकी तहको निर्वाचन मिति प्रस्ताव गरेको छ । संविधानले तोकेअनुसार ७ माघ २०७४ भित्रै प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय ...


दोस्रो चरणको निर्वाचनको मतपरिणाम- एमालेः ४२, कांग्रेसः ३१ र माओवादी केन्द्रः १५

अषाढ १७, २०७४ काठमाडौं । असार १४ गते भएको दोस्रो चरणको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रदेश नम्बर १, ५ र ७ नम्बर प्रदेशमा ३५ जिल्लामा ३३४ तहका लागि भएको निर्वाचनमा अहिलेसम्म नेकपा ...


 (सिआइपी) सम्मानबाट बिमुख एनसेलले फेरि साढे नौं अर्ब लाभांस लग्दै

२०७४ असार १६ शुक्रबार, काठमाडौं । 

गत भदौमा कर विवाद नसल्टी लाभांस लैजान दिने निर्णय गरेको नेपाल राष्ट्र बैंकको 'ग्रीन सिग्नल' पाएपछि एनसेलले फेरी लाभांस लैजाने प्रकृया अघि बढाएको छ। राष्ट्र बैंकको ग्रीन सिग्नलपछि एनसेलले फाइल ...


फाष्ट ट्रयाकका लागि सेनाले थाल्यो तयारी, सडक, पुल र सुरुङका लागि सेना तैनाथ गरिँदै

 २०७४ असार १६ शुक्रबार, काठमाडौं । 

- रमेश लम्साल/रासस
काठमाडौँ। काठमाडौँ तराई–मधेस द्रूतमार्ग निर्माणका लागि नेपाली सेनाले स्थानीय श्रम र सीपलाई प्रमुख प्राथमिकता दिएको छ ।
सरकारले आयोजना निर्माणका लागि जिम्मा दिएपछि सेनाले स्वदेशी ...


मानो रोपेर मुरी फलाउने : चौधौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७४ सम्पन्न

२०७४ आषाढ १५ गते बिहिबार ।  

मुलुकभर दहीचिउरा खाएर रोपाइँ महोत्सव मनाइरहँदा राजधानीमा पनि विभिन्न कार्यक्रमबीच चौधौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७४ सम्पन्न भएको छ । किसानहरुले मानो रोपेर मुरी फलाउने सिजनको रुपमा ...


प्रधान न्यायाधीशमा गोपाल पराजुली सिफारिस

२०७४ आषाढ १५ गते बिहिबार ।  

संवैधानिक परिषद्को आज बसेको बैठकले कायममुकायम प्रधान न्यायाधीश गोपाल पराजुलीलाई प्रधान न्यायाधीश नियुक्त गर्न सिफारिश गर्ने निर्णय गरेको छ।
मुख्य सचिव सोमलाल सुवेदीले पराजुलीलाई बैठकले सिफारिस गरेको जानकारी ...


काठमाडौं महानगरपालिकाका वृद्धवृद्धाको उपचारका लागि खटियो चिकित्सकको टोली

२०७४ आषाढ १५ गते बिहिबार ।  

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य वृद्धभत्ता बाँड्न घरदैलो गर्न थालेका छन्।
उनले बुधवार वडा नम्बर-१ कार्यालयबाट वृद्धभत्ता बाँड्न सुरु गरेका हुन्।शाक्यले ९४ वर्षिय सुरराज पाण्डेलार्इ १२ हजार रुपैयाँको चेक ...


आर्थिक प्रशासन पारदर्शी बनाउन राष्ट्रपतिको आग्रह - अनियमितता तथा बेरुजू फछ्यौट मुख्य चुनौती

२०७४ आषाढ १५ गते बिहिबार । 

राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक प्रशासनलार्इ पारदर्शी बनाउँदै वित्तिय अनुशासन भित्र बसेर काम गर्न आग्रह गरेकी छिन्
महालेखापरीक्षकको ५९ ‌औं वार्षिकोत्सवका अवसरमा राष्ट्रपति भण्डारीले जिम्मेवार भएर काम गर्न निर्देशन दिर्इन्। ...


चुडामणि शर्मासँग देश छाडेर भाग्न नमिल्ने गरि तीन अर्ब धरौटी रकम माग

२०७४ आषाढ १५ गते बिहिबार । 

कर फर्छ्यौंट आयोगमार्फत जथाभावी राजस्व मिनाहा दिएको आरोपमा पक्राउ परेका चुडामणि शर्मासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन अर्ब रुपैयाँ धरौटी माग गरेको छ।
अनुसन्धानमा खुलेको रकमका आधारमा धरौटी तोकिएको हो। ...


मधेसी बहुल क्षेत्रमा पनि ७० प्रतिशत मतदान - उपेन्द्र यादवको प्रश्न, ‘कहाँ बहिष्कार ? आधा किलोमिटर लाइन छ’

२०७४ आषाढ १५ गते बिहिबार । 

दुई नम्बर प्रदेशको सप्तरी र एक नम्बर प्रदेशको सुनसरीलाई कोशी नदिले छुट्याएको छ । सप्तरीमा जस्तो नभएपनि सुनसरीका दक्षिणीभाग मधेसवादी दलहरुको प्रभावक्षेत्र मानिन्छ । यद्यपि, कोशीपारीका प्रभावशाली नेता उपेन्द्र यादवको ...


Prev12345678910111213141516171819Next