मुख्य समाचार

बार्सिलोनामा आतंकवादी आक्रमण, १३ को मृत्यु : आक्रमणमा स्लामिक स्टेटको संलग्नता

भदौ २, २०७४ स्पेनको बार्सिलोना शहरमा आतंकवादी आक्रमण हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । घटनामा ८० जना घाइते भएका छन् । बार्सिलोना आक्रमणपछि क्याम्ब्रिल्स बन्दरगाह क्षेत्रमा पनि आक्रमण भएको छ । प्रहरीले त्यहाँको ...


दरबार हत्याकाण्डमा परेकी पुर्वरानीको शरिरबाट गोली निकाल्दै पुर्वराजा

भदौ २, २०७४ काठमाडौं । धुँवा, धुलोमात्र होईन, राजनीतिक वातावरणदेखि बालबच्चाको पढाई पनि नसप्रिएपछि अव पुर्वराजा परिवारले वैकल्पिक बसोबासको रुपमा थाईल्याण्ड रोज्ने भएको छ । एक महिना अघि नै त्यता लागेकी हिमानी शाह आज भदौ २ ...


कहाँ गए होलान् दुई हजार बालबालिका ?: दैनिक हराउँछन् ६ जना

भदौ २, २०७४ पछिल्लो एक बर्षमा नेपालभर गरी जम्मा दुई हजार बालबालिका बेपत्ता भएको पाइएको छ । बालबालिका खोजतलास समन्वय केन्द्रले तयार पारेको आर्थिक बर्ष २०७३ साउनदेखि २०७४ साउनसम्मको तथ्यांकमा सो कुरा उल्लेख छ । बेपत्ता हुनेमा ...


उपत्यकाका कुन नगर कति धनी ?

भदौ २, २०७४ अहिलेकै अवस्थामा उपत्यकाका स्थानीय तह आन्तरिक स्रोतबाट मात्र चल्न नसक्ने देखिएको छ । उपत्यकाका सबैजसो स्थानीय तहले केन्द्रबाट ठूलो अनुदान पाइरहेकाले अहिलेकै अवस्थामा उनीहरुको खर्च आन्तरिक स्रोतले नधान्ने देखिएको खबर आजको नागरिकमा ...


पाँच दिनसम्म भोकभोकै: दुईमहिने शिशु भोकले छटपटिएर चिच्याउँदै

भदौ २, २०७४ सप्तरी,

दुईमहिने शिशु अञ्जली भोकले छटपटिएर चिच्याउँदैछिन् । आमा रेणु मुखिया दु चुसाएर भो मेटाउन कोसिसमा भए पनि दुध नआएपछि अञ्जलीको रुवई थामिएको छैन । सप्तरी हनुमाननगर कुनौली बाँधमा आश्रय लिएर त्रिपुलमुनि बस्दै ...


त्रिभुवन विश्वविद्यालयमा पञ्चायतदेखिको १३ अर्ब आठ करोड बेरुजु

भदौ २, २०७४ त्रिभुवन विश्वविद्यालयको बेरुजु १३ अर्ब ८ करोड ३९ लाख ३३ हजार पुगेको छ ।आजको नयाँ पत्रिकामा यो खबर छ । त्रिविमा पञ्चायतकालदेखिको बजेट फस्र्योट नहुँदा आर्थिक वर्ष ०७३-७४ सम्ममा १३ अर्बभन्दा बढी ...


प्राधिकरणमा कुलमानको चमत्कार

बिहिबार, ०१ भदौ २०७४, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको वित्तिय अवस्थामा ‘चमत्कारी’ सुधार आएको छ। प्राधिकरणको आम्दानी झन्डै १५ अर्ब रुपैयाँले बढेको छ भने सञ्चालन मुनाफा समेत कमाएको छ। लोडसेडिङ अन्त्य गरि नियमित विद्युत आपूर्ति ...


बिल गेट्सले दान गरे ४ अर्ब ६ करोड डलर

बिहिबार, ०१ भदौ २०७४, विश्वकै धनी व्यक्ति बिल गेट्सले ४ अर्ब ६ करोड अमेरिकी डलर बराबर सम्पत्ति दान गरेका छन्। गेट्सले आफ्नो कुल सम्पत्तिको ५ प्रतिशत बराबर माइक्रोसफ्टको ६ करोड ४० लाख सेयर दान गरेका हुन्। ...


शीर्ष तीनमा बुफोन, मेसी र रोनाल्डो

बिहिबार, ०१ भदौ २०७४, पेरिस- इटालीका भेट्रान गोलकिपर जियानलुइजी बुफोन मंगलबार लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोसँगै २०१६–१७ सिजनको उत्कृष्ट युरोपेली फुटबलर पुरस्कारका लागि युइएफएको शीर्ष तीन मनोनयनमा परेका छन्। युभेन्ट्सले गत सिजनको च्याम्पियन्स लिगमा फाइनलसम्मको यात्रा ...


को-को अघि सरे बाढी-पहिरो पीडितलाई राहत दिन ?

भदौ १, २०७४ राजनीतिक दलको सहयोग कांग्रेसले एक करोड १५ लाख दिने कांग्रेसले दुई सय सात सांसदको एक महिनाको पारिश्रमिक बाढीपहिरोपीडितलाई दिने घोषणा गरेको छ । कार्यसम्पादन समिति बैठकले गरेको निर्णयअनुसार सांसदको पारिश्रमिक एक करोड १५ लाख ...


‘अकुत' कारबाही (गैरकानुनी) सम्पत्ति पत्ता लगाउन अख्तियार असफल

भदौ १, २०७४ भ्रष्टाचार कानुनमा राष्ट्रसेवकलाई सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने कडा व्यवस्था गरिए पनि अकुत (गैरकानुनी) सम्पत्ति पत्ता लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन झण्डै असफलजस्तै भएका छन् । सर्वोच्च अदालतबाट बर्खास्तगीमा परेका अख्तियारका तत्कालीन ...


चिनियाँ उपप्रम वाङ याङ को हुन् र कति शक्तिशाली छन् ?

२०७४ श्रावण ३२ बुधबार अहिले नेपाल भ्रमणमा रहेका चिनियाँ प्रधानमन्त्री वाङ याङलाई चिनियाँ राष्ट्रपति सि जिन पिङको प्रतिनिधि भनिएको छ । उनले नेपालमा जारी भेटहरुमा चिनियाँ राष्ट्रपतिको सन्देश सुनाएकाले त्यसो भन्नु स्वभाविक पनि हो । नेपालमा ...


३०२ जनाको जागिर लम्ब्याउन १० अर्ब बढि व्ययभार थप्ने खेल! गभर्नर कार्यालयबाटै लविङ हुँदै

साउन ३२, २०७४ -अमर बडुवाल काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यवस्थापनले सरकारी बैंकलाई १० अर्ब रुपैयाँ बढिको भार पार्ने गरि कर्मचारीको अवकास अविध लम्ब्याउने खेल अझै जारी राखेको छ। गभर्नर कार्यालयबाटै ३० बर्षे ...


कोही किन हार्ने त ?

साउन ३२, २०७४ काठमाडौं । - बिन्दिया प्रधान आखिर जीत हात पारेरै मात्र चित्त बुझाइयो । हुँदोरहेछ त यस्तो । पावरहाउसहरुलाई निर्देशन दिँदै, नजीर र मिसालहरु अनेक कायम गर्न बाध्य पारिदै, मान्छेहरुलाई जिल्याउँदै जितिछाडिन् छोरीले ...


अर्थ मन्त्रालयका सहसचिव हेरफेर, राजस्व अनुसन्धान विभागको महानिर्देशकमा बराल

साउन ३२, २०७४ काठमाडौं । अर्थमन्त्रालयले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयले आज गरेको सहसचिवहरुको सरुवामा राजस्व अनुसन्धान विभागको महानिर्देशकमा भूपाल बराललाई खटाएको छ । यज्ञ कोइराला राजस्व अनुसन्धान विभागको उपमहानिर्देशकमा सरुवा भएका छन् । ...


भुगोलभन्दा उँचो राष्ट्रियता

साउन ३२, २०७४ - भवन भट्ट गैर आवासिय नेपाली संघका उपाध्यक्ष मुलुकको बिपत्तीमा जुरुक्कै उठने समाजका रूपमा कहलिएको छ प्रवासी नेपाली समाज । बिनासकारी भूकम्पले क्षतबिक्षत पर्दा होस वा बाढी पहिरोले डुबानमा पर्दा। प्रवासमा बस्ने नेपालीहरुको साझा चौतारीका ...


धनुषामा बालिकाको बलात्कारपछि हत्या

साउन ३२, २०७४ धनुषामा एक १२ वर्षीया बालिकाको बलात्कारपश्चात् हत्या गरिएको छ । जनकपुर उपमहानगरपालिका मुसहर बस्तीका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविकाकुमारी साहको बलात्कारपछि हत्या भएको हो । पीडित परिवारका अनुसार मंगलबार दिउँसो ४ ...


५५४ घन्टापछि अनशन स्थगित : भन्छन्-'देश रोएको वेला लम्ब्याउन उचित ठानिनँ’

साउन ३२, २०७४ चिकित्सा शिक्षा सुधारको माग राखेर ११औँ पटक अनशन बसेका प्रा.डा. गोविन्द केसीले २३औँ दिन अर्थात् पाँच सय ५४ घन्टापछि अनशन स्थगित गरेका छन् । बाढीपहिरोले देशमा आइपरेको विपत् र त्यसले उत्पन्न हुने प्रकोप ...


डनलाई पशुपति विकास कोषको जिम्मा ?

मङ्गलबार, साउन ३१, २०७४ काठमाडौं । राजधानीका ठूला डनहरुलाई यतिबेला हाइसञ्चो छ । किनकि प्रहरी नेतृत्वसँग उनीहरुको दोस्ती छ । त्यही कारण उपत्यकाको प्रहरी डनलाई संरक्षण गरेर लागुऔषध दुव्र्यसनीहरुको इन्काउन्टरमा लागेको छ । नेता ...


राहत वितरणमा एकद्धार प्रणाली खारेजको माग गर्दै सर्वोच्चमा रिट

मङ्गलबार, साउन ३१, २०७४ काठमाडौं । बाढीपीडितलाई राहत वितरणमा एकद्धार प्रणाली लागू गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । केन्द्रीय दैवी प्रकोप उद्धार समितिले आफू खुसी राहत वितरणमा रोक लगाउदै एकद्धार प्रणाली लागू गर्ने ...


चल्तीका दर्जनौं कलाकारलाई जापानले नपत्याएपछि…

मङ्गलबार, साउन ३१, २०७४ तीज नजिकिएसँगै चल्तीका दर्जनौं कलाकारहरुको साथमा यो बर्षको तीज मनाउने तयारी गरिरहेका जापानका नेपाली संघसंस्थाहरु निकै तनावमा देखिन्छन् । कारण, जापान आउने तयारी गरिरहेका दुई दर्जनभन्दा बढी चल्तीका कलाकारलाई जापानले नपत्याएपछि यसपटक ...


प्रहरी र अनसनरत डा. गोविन्द केसीका समर्थकबीच झडप

मङ्गलबार, साउन ३१, २०७४ अनसनरत डा. गोविन्द केसी समर्थक र प्रहरीबीच झडप भएको छ । केसी समर्थक संसद भवनतर्फ अघि बढ्न थालेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । झडपमा गोविन्द केसीका केही समर्थक घाइते ...


‘मलाई ठूलो मान्छे होइन असल मान्छे थियो भनेर सम्झिदिए पुग्छ’

मङ्गलबार, साउन ३१, २०७४ मनमोहन अस्पताल राज्यलाई बेचिदिउँ: प्रदीप ज्ञवाली प्रस्तावित मनमोहन मेडिकल कलेजका प्रिय सञ्चालकहरु ! प्राध्यापक डा. गोविन्द केसी चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर आमरण अनसनमा बस्नुभएको आज २३ दिन भएको छ। चिकित्सकहरुका अनुसार उहाँको ...


राप्तीको टापुमा फसेका १२ को उद्धार : जो ४८ घण्टा रूखमा चढेर बाँचे

साउन ३१, २०७४ राप्तीको टापुमा फसेका निब्रु पासीसाहित १२ जनालाई सोमबार दिउँसो डुंगाबाट उद्धार गरिँदै । तस्बिर : रामलखन थारू अविरल वर्षासँगै आएको बाढीले पूर्वी र मध्यतराई बढी प्रभावित भयो । बाढी र पहिरोमा परेर देशभर ...


नकचरो शैली: विपद्का समयमा एकनाथको साथ माधव नेपाल उत्तर कोरियातर्फ !

साउन ३०, २०७४ विपद्का समयमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल आज पूर्वमन्त्री एकनाथ ढकाल सहितलाई लिएर उत्तरकोरिया प्रस्थान गर्नुभएको छ । उत्तर कोरिया र सयुक्त राज्य अमेरिकाबीच उत्पन्न विवादका कारण ...


उद्धार र राहतमा जुटे दलहरु

३० साउन, काठमाडौं । राजनीतिक दलले आफूहरु तराई मधेसका बाढीपीडितको उद्धार र राहतमा जुटेको बताएका छन् । उद्धार तथा राहत टोली पठाउन चाहेको तर, सडक सम्वन्ध टुटेको र अधिकांश भूभाग जलमग्न भएकाले नसकिएको दलका नेताहरुको गुनासो ...


बाढीपीडितका लागि शेष घले दम्पत्तिले दिए १ करोड

२९ साउन, काठमाडौं । दर्जनौंको मृत्यु र हजारौं परिवार घरवारविहीन हुनेगरी तराईमा आएको बाढी पहिरो पीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपतकालीन राहत कोषको स्थापना गरेको छ । कोषमा अध्यक्ष शेष घले ...


गृहमन्त्रालयको रिपोर्ट : बाढीपहिरोबाट कुन जिल्लामा कति जनधनको क्षति ?

साउन २९, २०७४ काठमाडौं– लगातारको बर्षाका कारण देशभर आएको बाढी पहिरोमा परि अहिलेसम्म ४७ जनाको मृत्यु भएको छ भने बेपत्ताको संख्या ३६ पुगेको छ । बाढि पहिरोमा परि मृत्यु हुनेको संख्या अझै बढ्न सक्नेछ गृहमन्त्रालयले ...


भारतको अमानवीय हर्कत : कोशी ब्यारेज अन्तर्राष्ट्रिय आतंकवादी संगठनको निशानामा

साउन २९, २०७४ काठमाडौं – नेपाललाई दुख दिदा ‘आनन्द ठान्ने’ भारतले फेरि एक पटक मानवीय हर्कत देखाएको छ । तराईका जिल्ला बाढीको चपेटामा परेपछि परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सत्पकोशी बाधका ढोका खोल्न कुटनीतिक पहल थालेका थिए ...


अनशनको २० औँ दिन : यसकारण भत्कियो सहमति

साउन २९, २०७४ चिकित्सा शिक्षासम्बन्धी विभिन्न माग राखेर अनशनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न प्रधानमन्त्रीको उपस्थितीमा भएको समझदारी संसदीय समितिले पालना नगरेपछि समस्या झन् जटिल बनेको छ । प्रधानमन्त्ती शेरबहादुर देउवाको उपस्थितीमा बालुवाटारमा शुक्रबार ...


पर्यटकीय नगरी सौराहामा बाढी पस्यो, होटलहरु डुबानमा

- रासस/ साउन २९, २०७४ चितवन - पर्यटकीय नगरी सौराहामा राप्ती र बूढीराप्ति खोलाको बाढी पसेपछि अधिकांश होटल डुबानमा परेका छन् । क्षेत्रीय होटल सङ्घ, सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार शनिबार साँझदेखि राप्ति किनारका पब, ...


पिपलले जोगायो ज्यान : 'हातबाट झन्डै बच्चा फुत्किएको'

साउन २९, २०७४ चितवन - माडी भैरवपुरकी समा परियारलाई शुक्रबार राति बाँचिएलाजस्तो लागेन । अविरल वर्षाका कारण बाढी आएपछि जीवनको अन्तिम घडी हो भन्ने लाग्यो । एक्कासि घरमा बाढी पसेपछि उनले जीवनको आस नै मारेकी ...


बाढीले वितण्डा

साउन २९, २०७४ 'राप्ती नदी अहिलेसम्मकै सबैभन्दा बढी उर्लिएको छ । २५ बर्षपछि यस्तो देखिएको हो, नदीमा यति ठूलो बाढी आएको थिएन ।' डुडुवा गाउँपालिका २ का राम किशोरीप्रसाद केवडले भने । राप्ती नदीको बाढी सोनारी गाउँमापिलकामा ...


विराटनगरमा एअरपोर्ट नै डुब्यो, अनिश्चितकालीन हवाई सेवा बन्द

साउन २८, २०७४ विराटनगर विराटनगर । अविरल वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ ।विमानस्थलको धावन मार्गमा दुइ फिट सम्म पानी जमेका कारण हवाई सेवा अनिश्चितकालिन बन्द गरिएको छ । यस्तै नोवेल अस्तपालको काउन्टरसम्म पानी जम्दा ...


इटहरीमा सात जनाको शव पानीमा भेटियो

- रासस साउन २८, २०७४ विराटनगर - सुनसरीको इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानमा अत्यधिक वर्षाका कारण आज पानीमा डुबेको अवस्थामा ७ जनाको शव फेला परेको छ । भोजपुर घर भई हाल इटहरी–४ को गौंरीगाउँमा डेरा ...


‘हाइ टी’ जमघटमा सुष्मा स्वराजले के भनिन् प्रचण्ड र देउवालाई ?

साउन २७, २०७४ काठमाडौँ । भारतीय विदेशी मन्त्री सुष्मा स्वराज आज लैनचौरका इण्डियन हाउसमा नेपाली राजनीतिक दलका हस्तीहरुलाई चियापानमा बोलाएर नेपाल र भारतको सम्बन्ध र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएकी छिन् । मन्त्रीस्तरीय बिमस्टेक बैठकमा ...


चूडामणिबारे आज सर्वोच्चले निर्णय सुनाउने

चूडामणिबारे आज सर्वोच्चले निर्णय सुनाउने काठमाडौं, साउन २७ साउन सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई गैरकानूनी रुपमा थुनामा राखेको भनी दायर रिट माथि आज निर्णय सुनाउने भएको छ। न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, ...


चिकित्सा शिक्षा विधेयक विवादः डा. केसीको अनसन तोडाउने तयारी,  डा. केदारभक्त माथेमा र भगवान कोइराला लगायतले डा. केसीसँग वार्ता गर्ने

२७ साउन, काठमाडौं । बालुवाटार बैठकमा चिकित्सा शिक्षा विधेयकको विवादमा मध्यमार्गी सहमति जुटेको छ । यसअनुसार विधेयक अघि बढेमा डा. गोविन्द केसीको १९ दिन लामो आमरण अनसन तोडिने स्रोतको दाबी छ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा विधेयकको ...


डा. केसीको माग सम्बोधन गर्न प्रधानमन्त्रीले बैठक बोलाए

२७ श्रावण २०७४, १९ दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको बैठकमा अहिले चिकित्सा शिक्षा विधेयक हेरिरहेको संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिअन्तर्गतको ...


भदौ १ गतेदेखि चक्रपथमा ट्रक, मिनी ट्रक र टिप्परमा प्रतिबन्ध

२७ श्रावण २०७४, काठमाडौं । सरकारले भदौ १ गतेदेखि काठमाडौं चक्रपथमा ट्रक, मिनी ट्रक, टिप्परलगायत सबै मालबाहक सवारी साधन गुड्न प्रतिबन्ध लगाउने भएको छ । सरकारले विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म २७ किलोमिटर लामो ...


पेट्रोलियम व्यवसायीलार्इ हड्ताल फिर्ता लिन आग्रह, हड्ताल गरे कानुन अनुसार कारवाही उता  नाकाबन्दीमा हौस्याएर लगानी गरेका उद्योगी विलखबन्दमा, नेपाली बुलेट चलाउन नेपालकै असहयोग

२७ श्रावण २०७४, -रासस काठमाडौँ। व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गतको आपूर्ति तथा उपभोक्ता हित सम्बन्ध उपसमितिले १५ दिनभित्र इन्धन ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको यथार्थ विवरणसहितको प्रतिवेदन तयार पार्न आपूर्ति मन्त्रालय ...


बिमस्टेकको ‘दोक्लाम र सार्क कनेक्सन’

२६ श्रावण २०७४, -वीरेन्द्र केएम भारत र चिनबीचको विवादित भनिएको मुद्दा दोक्लामबारे नेपाल–भारत र भुटानबीच छुट्टै बैठक हुने भएको छ । समाचार श्रोतका अनुसार नेपालले वार्ताकै माध्यमबाट समास्या समाधान गर्नुपर्ने पहलसहित भारत र भुटानलाई एकै ठाउँमा राखेर बवभिन्न ...


डा. केसीको स्वास्थ्य अत्यन्तै जोखिममा

२६ श्रावण २०७४, चिकित्सा शिक्षामा सुधार माग राखेर १७ दिनदेखि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अत्यन्तै जोमिपुर्ण अवस्थामा पुगेको चिकित्सकले बताएका छन् । चिकित्साकहरुले डा. केसीको स्वास्थ्यमा संक्रमणको उच्च जोखिम बढेको भन्दै बिशेष कारणबाहेक ...


भारतकै धनाढ्य रेमण्डका मालिक बिजय भए 'रोडपति', छोराविरुद्ध अदालतको गुहार

२६ श्रावण २०७४, काठमाडौं। कुनै समय भारतका धनाढ्य थिए डा. बिजयपत सिंहानिया। भारतमा २ दशकभन्दा बढी समय फेसन टाइकुनका रुपमा राज गरेका बिजयपत ७८ वर्षको उमेरमा सडकमा आइपुगेका छन्। रेमण्ड ब्राण्डका कपडाहरु ...


नेपालले ६ वर्षअघि गरेको गल्ती कुलमान टिमले सच्यायो :  भारतबाट आउने बिजुली केही सस्तो

२५ साउन, काठमाडौं । नेपालले भारतबाट किन्ने गरेको बिजुली केही सस्तो भएको छ । नेपालले सन् २०११ मा गरेको गल्ती कुलमान घिसिङ नेतृत्वको विद्युत प्राधिकरणले सच्याएपछि भारतबाट किन्ने विद्युत केही सस्तो भएको हो । सन् २०११ ...


सिंहदरबार छाड्न नमान्ने कर्मचारीलाई ‘फोर्स रिटायरमेन्ट’

२५ श्रावण २०७४, अन्तर्वार्ताका लागि सामान्य प्रशासन मन्त्रालय पुग्दा सचिव मोहनकृष्ण सापकोटा दबावमा देखिन्थे । स्थानीय तहमा जान नचाहने कर्मचारीहरु सांसद र पहुँचवाला व्यक्ति प्रयोग गरेर उनीमाथि दबाव सिर्जना गरिरहेका थिए । महिला विकासका कर्मचारीलाई ...


उपसचिवले दिए सामूहिक राजीनामाको धम्की

२५ श्रावण २०७४, शिक्षा सेवामा करिब ७ सय उपसचिव र शाखा अधिकृतहरुले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । शिक्षा मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा कर्मचारी खटाउँदा मनपरी गर्न लागेको आरोप लगाउँदै उनीहरुले सामूहिक राजीनामा ...


पारसको सङ्गतबाट नातिनीलाई जोगाउन ज्ञानेन्द्र थाईल्यान्डमा

२५ श्रावण २०७४, पोथी सिंहले आफ्नो बच्चा भाले सिंहबाट जोगाउन लुकाउने गरेको त सुनिएको हो, तर मानिसले बाबुबाट सन्तानको रक्षा गराउन लुकाएको भने सितिमिति सुनिँदैन । नेपालको उच्च राजनीतिक परिवारले बाबुको सङ्गतबाट जोगाउन सन्तानलाई टाढा पुर्याउनुपरेको ...


राजधानीमा सात प्रतिशत घर मात्रै सुरक्षित

काठमाडौं, साउन २५ धेरैलाई लाग्न सक्छ, काठमाडौं उपत्यकामा निर्माण भएका घरहरु सुरक्षित र भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएको छ। राजधानी काठमाडौंमा स्रोत र साधन उपलब्ध हुने भएकाले पनि भूकम्पप्रतिरोधी घर निर्माण भएको अनुमान हुनसक्छ। तर, नीति ...


किन निलम्बित भएन आयल निगमका निर्देशक खड्का ?

काठमाडौं, साउन २५ नेपालमा आयल निगमको जग्गा खरिद घोटला प्रकरण सडकदेखि सदनसम्म छरपस्ट छ। जग्गादेखि संसदीय समितिको एउटै निष्कर्ष छ-‘जग्गा खरिदमा करौडौं अनियमितता भएकै हो।’ आजको नागरिक दैनिकमा दिलीप पौडेल लेख्छन्-सार्वजनिक लेखा समितिले जगा खरिदमा अनियमितता भएको ...


मेसी नेपाल आउने प्रबल सम्भाबना

काठमाडौं, साउन २४ विश्व चर्चित अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीलाई नेपाल भित्र्याउन युनिसेफ, नेपालले प्रयास सुरु गरेको छ। दुई वर्षअघि नेपालमा आएको विनाशकारी भूइँचालोबाट थलिएको ८ जिल्लामा हाल युनिसेफको मातहतमा रहेर मेसीको लिओ फाउन्डेसनले १४ वटा स्वास्थ्य ...


केएमसीमा म्याद गुज्रेका औषधि

२४ श्रावण २०७४, केएमसी नामले चिनिने सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको औषधालयमा औषधि व्यवस्था विभागले सिलबन्दी गरको छ । म्याद समाप्त भएको औषधि धमाधम प्रयोग गरिरहेको सप्रमाण फेलापरेपछि औषधालयमा सिलबन्दी गर्नुपरेको विभागले जनाएको छ । झापाका ...


पहिरोले बस्ती पुरियो, सुरक्षाका लागि बसेको अर्को बस्ती नि हेर्दाहेर्दै बन्यो बगर

२४ श्रावण २०७४, - आर जि विद्रोही / तस्वीरहरुः उज्वल आचार्य/ रसुवा नुवाकोट – साँझ पर्न थालेदेखि नै आइतवार रसुवाको उत्तरगया गाउँपालिका–४ को पैरेवेंशीमा भिषण वर्षा भइरहेको थियो । खेतिपातीको काममा व्यस्त यहाँका रवि थापामगरसहितका ...


चरीदेखि प्रवीणसम्म : ‘इन्काउन्टर’ को समय ‘फिक्स्ड’ !

२४ श्रावण २०७४, काठमाडौं– तीन बर्षयता राजधानीभित्रै प्रहरीको इन्काउन्टरमा तीनजना कुख्यात अपराधीको मृत्यु भएको छ । प्रहरीको इन्काउन्टरमा सोमबार कुख्यात लागुऔषध कारोवारी प्रवीण खत्रीको मृत्युभएसगै प्रहरी इन्काउन्टरमा मृत्यु हुने अपराधीको संख्या तीन पुगेको हो ...


काम गर्छु भन्ने नेतृत्वलाई कर्मचारीतन्त्रले रोक्छन: अर्थविद स्वर्णिम वाग्ले

२४ श्रावण २०७४, विश्व बैंकको वरिष्ठ अर्थशास्त्रीको जागिर छाडेर तीन बर्ष अघि नेपाल आएका अर्थविद स्वर्णिम वाग्ले भर्खरै राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भएका छन्। २०७२ सालको भूकम्पको क्षति र पुनर्निर्माणको खाका कोर्ने टिममा नेतृत्वदायी ...


आज चन्द्र ग्रहण, ग्रहणको फल कुन राशीलाई कस्तो ?

काठमाडौं, साउन २३ सन् २०१७ को पहिलो खण्डग्रास चन्द्रग्रहण आज लाग्दैछ। नेपालमा सोमबार राति ११ बजेर ७ मिनेटमा सुरू हुने ग्रहण १२ बजेर ६ मिनेटमा मध्य र राति एक बजेर ४ मिनेटमा मोक्ष हुनेछ। यो ग्रहण ...


निगमले खरीद गरेका जग्गाको संसदीय समितिले स्थलगत अध्ययन गर्ने

२३ श्रावण २०७४, काठमाडौं व्यवस्थापिका–संसद्को उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समितिले नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भण्डारणका लागि चार जिल्लामा खरीद गरेको जग्गाको स्थलगत अनुगमन गर्ने भएको छ । जग्गा खरिद गरेको जिल्लाका निर्वाचित सांसदहरुको समूह छनोट ...


कर फर्स्यौट प्रकरण: तिर्छु भनेकै करसमेत मिनाहा

२३ श्रावण २०७४, व्यवसायी तथा करदाता स्वयंले तिर्ने प्रतिबद्धता जनाएको करसमेत कर फर्स्यौट आयोगले बदनियतपूर्वक मिनाहा गरिदिएको भेटिएको छ। आयकर ऐन २०५८ अनुसार करदाताले स्वयंकर घोषणा गरेको अवस्थामा समेत आयोगका पदाधिकारीले त्यस्तो करसमेत मिनाहा गरिदिएको ...


काठमाडौ महानगरपालिकाको बजेट १२ अर्व ८७ करोड

२३ श्रावण २०७४, काठमाडौ। काठमाडौ महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि कुल १२ अर्व ८७ करोड रूपैया बजेट छुट्रयाएको छ। जसमा गाडी खरिद शिर्षकमा ७ करोड रूपैया विनियोजन गरेको छ। त्यसैगरि महानगरपालिकाका नवनिर्वाचित प्रतिनिधीलाइ ...


रेणु दाहालकाे जित यसकारण अस्वाभाविक

२२ श्रावण २०७४, - राजकुमार रेग्मी भरतपुरमा रेणु दाहालले जित्नुका अनेक अर्थ छन्, यो जितले नेपाली राजनीतिमा केही गम्भीर दुष्परिणाम ल्याउन सक्छ । किनभने भरतपुरमा रेणुको जितसँगै इमान र नैतिकता पराजित भएको छ, लोकतन्त्र र ...


काठमाडौंबाट बालक जसले अपहरण गरे उनै भन्थे– ‘अपहरणकारीलाई सुट गर्नुपर्छ’

२२ श्रावण २०७४, - डिल्ली पाण्डे काठमाडौं । काठमाडौंको क्षेत्रपाटीस्थित सरस्वती बोर्डिङमा अध्यनरत बालक विशाल चौधरीको अपहरण गर्न उनकै बाबुका हितैसी साथी राजु विकले एक महिना अघिदेखि अपहरणको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अपहरणमा ...


आयल निगममा प्रबन्ध निर्देशक गोपाल खड्काले गरेका ११ ठूला घोटाला

२२ श्रावण २०७४, 

 नेपाल आयल निगममा प्रबन्ध निर्देशक गोपाल खड्का नियुक्त भएदेखि नै विवादमा छन्। तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारका आपूर्तिमन्त्री सुनील थापाको सिफारिसमा १४ माघ ०७१ मा मन्त्रिपरिषद् निर्णयबाट खड्काले निगम प्रमुखमा नियुक्ति पाएका ...


विकृति-विसंगति, भ्रष्टाचारविरुद्ध बोल्न मलाई कुनै डर छैन, अब मलाई कुनै पदमा जानु छैन: पूर्वप्रधानन्यायाधीश कार्की

२२ श्रावण २०७४, अवकाशप्राप्त भइसकेपछि पूर्वप्रधान्यायाधीशको हैसियत एक आमनागरिकसरह पनि हुन्छ। त्यसकारण व्यक्तिगत तवरमा आफ्ना कुरा राख्न पाउने स्वतन्त्रता जो कसैलाई हुन्छ। पूर्वन्यायाधीश बलराम केसीको विचारमा व्यक्तिगत हैसियतमा आफ्ना कुरा पूर्वप्रधानन्यायाधीशले राख्न पाउँछन्। ‘कार्कीको उपस्थिति पूर्वप्रधानन्यायाधीश ...


अन्ततः भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी, यसरी सम्भव भयो रेणुको जित

२२ श्रावण २०७४, चितवन। अन्ततः भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी हुने घोषणाको औपचारिकता यो समाचार तयार पार्दासम्म बाँकी छ। मतपत्र च्यातिएपछि विवादका कारण गत जेठ १४ गते मध्यरातमा मतगणना रोकिनु अघिसम्म ७ सय ३३ मतले ...


राजदूतलाई सरकारले ‘युएई’मा दलालको संरक्षण गर्न पठाएजस्तो भयो

२०७४ श्रावण २१, - सुबास शर्मा गत २१ जुलाईमा ‘युएई’मा रहेका उज्यालो अनलाइनका पत्रकार ‘उमाकान्त पान्डे’ले युएईको आबुधाबीमा भिजिट भिसामा आई अलपत्र परेका १९ जना नेपालीको खबर बाहिर ल्याए। उक्त खबर प्रकाशित भए लगत्तै युएईमा ...


असिम आनन्दका उपायहरू

२०७४ श्रावण २१, - स्वामी आनन्द अर्हत यदि हामीले पृथ्वीका पुराना आध्यात्मिक संस्कृति र धर्महरूलाई हेर्‍यौँ भने बाहिरी सतहमा धेरै कुराहरू फरक देखिए पनि तिनको आधारमा केही कुरामा तात्विक समानता पाइन्छ । उनीहरूले के देखे ...


आयल निगमका प्रमुख खड्काद्वारा पत्रकार पौडेललाई धम्की

२०७४ श्रावण २१, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबाबु खड्काले आफूविरुद्ध समाचार लेखेको भन्दै पत्रकारलाई धम्क्याएका छन् । खड्काले नागरिक दैनिकमा कार्यरत पत्रकार दिलीप पौडेललाई आपूर्ति मन्त्रालयमा मन्त्री शिवकुमार मण्डलको कार्यकक्षबाहिर धम्क्याएका हुन् । ...


गोविन्द केसीको मुद्दा सार्वभौम संसदलाई नै चुनौती भएको शीर्ष नेताहरुको ठहर

२०७४ श्रावण २१, काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग गर्दै ११ औ पटक आमरण अनसनमा बसेका डा. गोविन्द केसीको अनसनप्रति प्रमुख दलका शीर्ष नेताहरुले गम्भीर चासो ब्यक्त गरेका छन् । १२ दिनदेखि आमरण अनसनमा बसेका डा. ...


अनियमितता गरेको सार्वजनिक लेखा समितिको ठहर

साउन २०, २०७४ संसदको सार्वजनिक लेखा समितिले आयल निगममा भएको जग्गा प्रकरणको छानविन गर्न अख्तियारलाई निर्देशन दिएको छ । नेपाल आयल निगमले जग्गा खरिदमा अनियमितता गरेको ठहर गर्दै समितिले विस्तृत अध्ययन गरी आवश्यक कारबाही गर्न अख्तियार दुरुपयोग ...


‘सत्याग्रही’ केसीलाई यसरी छक्याउँदैछ संसद

साउन २०, सार्वजनिक हितको निम्ति पाँच वर्षदेखि अनवरत संघर्षरत् एक ‘सत्याग्रही’ लाई छक्याउन कतिसम्मको खेल हुन सक्छ भन्ने मनमोहन मेमोरियल मेडिकल कलेजलाई सम्बन्धन दिलाउन ल्याइएको विधेयकले छर्लंग पारेको छ। चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा व्याप्त बेथितिविरुद्ध एघारौं ...


खेलाँची नबनोस् प्रधानमन्त्रीको निर्देशन !

२०७४ श्रावण १९ बिहीबार - प्रतिक प्रधान पञ्चायत कालमा राजा वीरेन्द्र बर्सेनि विकास क्षेत्रको भ्रमणमा पालैपालो जान्थे । भ्रमणको अन्त्यमा राजाका नामबाट नीति, कार्यक्रम र योजनाका अनेकौँ निर्देशन जारी हुन्थ्यो । निर्देशन दिँदा नियमित विधि र ...


अब राज्यले पेन्सनको व्ययभार थाम्नै नसक्ने

१९ श्रावण २०७४,काठमाडौं । सरकारी कर्मचारीले सेवानिवृत्त भएपछि पाउने पेन्सनको भार राज्यले थेग्नै नसक्ने गरी बढ्दै छ। ६ वर्षमा झन्डै साढे ३० अर्बले पेन्सनको भार बढेको छ। कुल बजेटको ठूलो हिस्सा कर्मचारीको तलब–भत्तामै खर्च भइरहेको ...


प्रबिधिले बनायो मुकेशलार्इ एसियाकै दोस्रो धनाढ्य

-दि इकोनोमिक टाइम्स १९ श्रावण २०७४, काठमाडौं। हङकङका ब्यापारी ली का शिङलार्इ पछि पार्दै भारतीय ब्यापारी मुकेश अम्बानी एसियाकै दोस्रो धनी ब्यक्ती बनेका छन्। अलिबाबा ग्रुपका मालिक ज्याक मा एसियाका पहिलो नम्बरका धनाढ्य हुन्। सन् २००८ देखि ...


‘हातखुट्टा बाँध्न खोजेका छन्, तर हिम्मत हारेको छैन’

१८ श्रावण २०७४, - कुलमान घिसिङ गत वर्ष कम भएको लोडसेडिङलाई यो हिउँदमा अन्त्य नै गरेर उर्जामा नेपाललाई आत्मनिर्भर बनाउन आक्रामक योजना अघि सार्दा अहिले प्राधिकरणका हरेक पाइलामा अवरोध भइरहेको छ। हिजोमात्रै संसदको सार्वजनिक लेखा समितिमासांसदहरुले मलाई ...


सात वर्षदेखि अडिट भएको छैन यि संस्थाका : ठूलो आर्थिक चलखेल

१८ श्रावण २०७४, सरकार मातहत रहेका अधिकाशं निकायले लेखापरीक्षण (अडिट) नगराएको तथ्य सार्वजनिक भएको छ । ऐन कानुन अनुसार दर्ता भएका सरकारी तथा गैरसरकारी संघसस्था र कम्पनीलाई प्रत्येक महिना कर विवरण र प्रत्येक वर्ष अनिवार्यरुपमा ...


जग्गा खरिदमा अनियमितता प्रकरणःअख्तियारद्वारा आयल निगमका कागजपत्र नियन्त्रणमा

१७ श्रावण २०७४,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमले गरेको जग्गा खरिदका बारेमा छानबिन गर्ने भएको छ । अख्तियारको टोलीले आज निगमबाट जग्गा खरिदसम्बन्धी सबै फाइल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । अख्तियारको ...


आजका पत्रपत्रिकाका सम्पादकीय

१७ श्रावण २०७४,काठमाडौं । प्रधानमन्त्रीको भारत भ्रमण : प्रधानमन्त्री शेरबहादुर देउवा आगमी भदौ पहिलो साता पाँचदिने दिल्ली भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री भएपछि विदेश भ्रमण गर्नैपर्ने र त्यसको बाटो खुल्ने भएकाले नेपाली प्रधानमन्त्रीहरु आफ्नो अन्यन्त ...


‘त्यसो हुन सकेको भए माओवादीले ५०औँ वर्ष राज गर्थ्यो’ - पूर्वप्रधानसेनापति रुकमाङ्गत कटवाल

१७ श्रावण २०७४,काठमाडौं । - नरेश ज्ञवाली भारतीय सेना नेपाललाई सार्वभौमसत्ता सम्पन्न, शान्तिपूर्ण राष्ट्रका रूपमा देख्न चाहन्छ पूर्वप्रधानसेनापति रुकमाङ्गत कटवाल कुनै बेला निकै ‘साहसिक’ व्यक्तिको रूपमा चित्रित गरिन्थे । कारण थियो, विद्रोहबाट सत्तामा पुगेको माओवादी शक्तिलाई च्यालेन्ज ...


सर्वोच्चले कानुन हेर्‍यो, जनताले न्याय हेर्लान्!

१६ श्रावण २०७४,काठमाडौं । - अमित ढकाल ‘जनअदालत’ शब्द माअोवादीका कारण बद्नाम छ। माअोवादीले सत्ताका लागि अाफूले सुरु गरेको सशस्त्र विद्रोहलाई ‘जनयुद्ध’ भनिदियो। अाफ्नो स्वार्थ पूरा हुने गरी पार्टीले स्थापना गरेका कथित अदालतलाई ‘जनअदालत’ नामकरण गर्यो। अंग्रेजीमा ...


भूकम्पपीडितको नाममा सरकारको मस्ती

१६ श्रावण २०७४,काठमाडौं । गोष्ठी सेमिनारकै नाममा १४ अर्ब हिनामिना भुकम्प गएको ३ वर्ष पुग्नै लाग्दा समेत सरकारले भुकम्प पिडितहरुको नाममा विभिन्न कार्यक्रम र गोष्ठी सेमिनारकै नाममा अर्बांै रुपैयाँ हिनामिना गरेको रह¥य सार्वजनिक भएको छ । ...


मुलधारका पत्रीकाको मुख्य र सम्पादित समाचार

१६ श्रावण २०७४,काठमाडौं । चुनावबारे अलमल : संविधानले तोकेको संक्रमणकालीन समय सकिन छ महिनाभन्दा कम समय छ । यो संक्रमण टुंग्याउन प्रदेश र संघीय संसद्को चुनाव हनु अपरिहार्य छ । हामीकहाँ चुनाव निम्ति अनुकुल मौसम भने ...


अख्तियारको फन्दामा पर्न सक्छन् स्थानीय जनप्रतिनिधि

साउन १५, २०७४, काठमाडौं स्थानीय तहमा निर्वाचित तथा अब हुने निर्वाचनमार्फत विजयी हुने जनप्रतिनिधिले भ्रष्टाचारजन्य तथा अनुचित कार्य गरे जुनसुकै बेला पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्ने भएका छन् । कानुनमा सार्वजनिक पद धारण गरेको (संविधानले ...


श्रीमती माग्दै पाँच दिनदेखि ससुरालीमा अनशन

साउन १५, २०७४ कोहलपुर - पत्नीसँग बिछोड गराएको भन्दै बैजनाथ ३ मसुरीस्थित ससुरालीमा अर्जुन सार्की पाँच दिनदेखि अनशनमा बसेको खबर आजको नागरिकमा छ । अन्तरजातीय विवाह गरेकै कारण सासुससुराले आफूविरुद्ध प्रहरीमा घरेलु हिंसा र सम्बन्ध ...


बिल गेट्सलाई पछि पार्दै जेफ बेजोस बने विश्वकै धनी व्यक्ति

१३ श्रावण २०७४,काठमाडौं । विश्वकै धनी व्यक्तिको सूचीमा एक नम्बरमा रहँदै आएका बिल गेट्सलाई अमेजन इंकका जेफ बेजोसले पछाडि पारेका छन्। मंगलबार विश्वकै ठूलो अनलाइन रिटेलर कम्पनी अमेजनको सेयरमा भएको भारी वृद्धिसँगै कम्पनीका कोफाउन्डर जोसेफ ...


राजस्व छलीमा ‘घरबहाल कर’ पनि मुख्य स्रोत: सरकारी संस्थान अग्रणी, जेम्स स्कुलले बुझाएन दुइ करोड

१३ श्रावण २०७४,काठमाडौं । सरकारले गत केही वर्षदेखि सवै घरधनीहरुले ‘घरबहाल कर’ अनिर्वाय रुपमा बुझाउनु पर्ने भनी पत्रचार गरेपनि सरकारी संस्थानहरुलेनै सो निर्देशनको अबहेलना गरि राजस्व छलीको सूचीमा अग्रस्थानमा परेको छ । संस्थानमा कार्यरत उच्च ...


हस्तक्षेप गर्न सेना र पूर्वराजालाई ‘अस्थायी शिक्षक’को आमन्त्रण-  न्याय नपाए हेग जाने चुनौती

१२ श्रावण २०७४,बिहीवार काठमाडौं । अस्थायी शिक्षकको नाममा ७ जनाले नेपाली सेना र पुर्वराजा ज्ञानेन्द्र शाहसामु एक निवेदन/बिन्तीपत्र हाल्दै हस्तक्षेप गर्न आमन्त्रण गरेका छन् । भूमिकाबिहिन भई एक नागरिकको हैसियतामा रहेका पूर्वराजा ...


नेपाल: प्रधानमन्त्री र मन्त्री बनाउने कारखाना! पछिल्लो एघार वर्षमा ११ प्रधानमन्त्री, २ सय ८५ मन्त्री

१२ श्रावण २०७४,बिहीवार काठमाडौं । - सन्जिब बगाले पञ्चायतकालमा नेपाल प्रधानमन्त्री उत्पादन कारखाना जस्तै थियो। दरबारले प्रधानमन्त्रीका रूपमा कसैलाई टिप्ने र फ्याक्ने गरिरहन्थ्यो। दरबारको प्रत्यक्ष शासनकालमा सामान्यता सरकार स्थिर हुनुपर्ने हो। तर, त्यस्तो भएन। २०१७ सालदेखि ...


प्रधानमन्त्री देउवा भदौ दोस्रो साता भारत भ्रमणमा

१२ श्रावण २०७४,बिहीवार काठमाडौं । नयाँ दिल्ली, प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ ८ गते भारत भ्रमण आउने भएका छन्। भारतमा उच्च तहमा भेटघाट हुने गरी मिति तय भएको भारतीय स्रोतले जनाएको छ। भ्रमणका बाँकी तालिना तथा एजेण्डा ...


मन्त्रिमण्डलविस्तार सँगै राप्रपा रुष्ट, बिजुक्छे भन्छ– संविधान संशोधनले पूर्णता पाउँदैन

११ श्रावण ,२०७४ बुधवार । काठमाडौं– सरकारमा जान इच्छुक रहेपनि सहभागि नगराइएपछि राप्रपा रुष्ट बनेको छ । राप्रपाले असार २३ मा भएको प्रधानमन्त्री निर्वाचनमा शेरबहादुर देउवालाई सघाएको थियो । ...


१९ जना नयाँ मन्त्रीद्वारा शीतलनिवासमा सपथ ग्रहण

११ श्रावण ,२०७४ बुधवार । काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति कार्यलयमा सपथ लिएका छन् । विस्तारित मन्त्रिमण्डलमा कांग्रसका पौडेल समुहबाट रामकृष्ण यादवले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् भने ...


प्राकृतिक स्रोतसम्पन्न कङ्गो किन बन्यो संसारकै गरिब ?

११ श्रावण ,२०७४ बुधवार । – अरुणकुमार ज्ञवाली अफ्रिकन महादेशको दोस्रो ठूलो र संसारको तेह्रौँ ठूलो भूभाग भएको देश लोकतान्त्रिक गणतन्त्र कङ्गो अङ्गोला, युगान्डा रुवाण्डा, बुरुन्डी, सुडान, जाम्बिया र तान्जनियाबाट घेरिएको छ । प्राकृतिक स्रोत–साधनले भरिपूर्ण ...


सुन तस्करको नयाँ रुट (सूची सहित)

११ श्रावण ,२०७४ बुधवार । गत २ वर्ष अधिसम्म सिन्धुपाल्चोक जिल्लाको तातोपानी भन्सार नाकाबाट विना अबरोध ल्याउने सुन अहिले सो नाका बन्दभएसंगै सुन तस्करहरुले नयाँ रुट(बाटो) प्रयोग गरेका छन् । भुकम्प र पहिरोका कारणदेखाउदै चीनियाँ ...


आजका पत्रपत्रिकाका सम्पादकीय

११ श्रावण ,२०७४ बुधवार । साझा कि ब्यक्तिगत ? नेपाली भाषासहितयको श्रीबृद्धिका लागि खुलेको पुरानो संस्था साझा प्रकाशन यतिबेला ब्यक्तिगत स्वार्थको दलदलमा फसेको छ । कुनै बेला साझा प्रकाशनले पुस्तक छाप्नासाथ यकसा लेखकलार्य जुन तहको ...


मन्त्री छान्दै आरजु:  प्रधानमन्त्री शेरबहादुर देउवाका हरेक क्रियाकलापमा पत्नी डा. आरजु देउवा हावी

काठमाडौं, १० श्रावण २०७४,मंगलवार । प्रधानमन्त्री शेरबहादुर देउवाका हरेक क्रियाकलापमा पत्नी डा. आरजु देउवा हावी हुन थालेकी छिन् । आरजुको हस्तक्षेपकै कारण देउवाले प्रधानमन्त्री भएको दुई महिना पुग्न लागिसक्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका ...


निजी क्षेत्र र भ्रष्टाचार : कसरी ठगिँदैछन् उपभोक्ता ?

- ओम प्रकाश घिमिरे / १० श्रावण २०७४,मंगलवार । गत साउन ६ गते काठमाण्डौमा नेपाल उद्योग परिसंघले आयोजना गरेको एक कार्यक्रममा उद्योगी विनोद चौधरीले कानूनहरुको निर्माण गर्दा नै उद्योगी व्यवसायीहरु ‘सबै चोर हुन् भन्ने मानसिकता ...


भारतीय पत्रकार नै भन्छन्, ‘युद्ध भारतका लागि बिनाशकारी हुनसक्छ’

१० श्रावण २०७४,मंगलवार । आनन्दस्वरुप बर्मा भारतका वरिष्ठ पत्रकार हुन् । भारत र चीनबीच अहिले झण्डै युद्धको अवस्था आउनुमा भुटानमा आफ्नो नियन्त्रण गुम्ने भारतको डरलाई प्रमुख कारण ठहर्याएका छन् । अहिलेको भनिएको बिबादित क्षेत्र पनि ...


नेसनल ट्रेडिङ ब्यूताउँने तयारी

१० श्रावण २०७४,मंगलवार । काठमाडौं।कर्मचारीलार्इ साढे एक अर्ब भन्दा बढी तलबसुविधा दिएर विदा गरेको नेसनल ट्रेडिङलार्इ खारेजी गर्नुपर्नेमा ब्यूताउँने तयारी भएको छ। विगत नौ वर्षदेखि कम्पनीले ९ करोड रुपैयाँ पनि आम्दानी गर्न सकेन तर कर्मचारीको ...


सडकमा निस्केका मन्त्रीकै सामु भाइकाजीसँग धरधनीको भनाभन

१० श्रावण २०७४,मंगलवार । शहरी बिकास मन्त्री प्रभु साह सोमबार त्रिपुरेश्वरदेखि-नागढुंगाको सडक अनुगमनमा निस्किए । उनका साथमा थिए उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारी । उपत्यकाको सडक विस्तारमा नाम कमाएका भाइकाजी यस सडक खण्डका केही घरधनीका ...


लोडसेडिङ हटाउने सबै कार्यक्रममा अवरोध, फर्कंदै लोडसेडिङ

१० श्रावण २०७४,मंगलवार । आगामी हिउँदमा देशमा लोडसेडिङ हुने सम्भावना बढेको छ । नेपाल विद्युत्त प्राधिकरणले लोडसेडिङ हटाउन अगाडि सारेका सबै काममा अवरोध भएपछि हिउँदमा लोडसेडिङको सम्भावना बढेको खबर आजको पत्रिकामा छ । संविधान संशोधन अघि ...


आजका पत्रपत्रिकाका सम्पादकीय

१० श्रावण २०७४,मंगलवार । कर्मचारीको स्वेच्छाचारिता : सरकारले खटाएका अधिकांश कर्मचारी स्थानीय सरकार सञ्चालनमा जान मानिरहेका छैनन् । उनहरिु कहिले वरिष्ठताको कारण देखाएर, कहिले सेवा सुविधाको सौदाबाजी गरेर समय ब्यतीत गरिरहेका छन् । कर्मचारीतन्त्रको अनुशासनहीन ...


Prev12345678910111213141516171819Next