मुख्य समाचार

रसुवा नाकामा भन्सार कर्मचारीकै टेण्डर ! - अर्बाैं रुपैयाँँबराबरको सामानको जाँचपास हुन सकेन

–रोशन कार्की / काठमाडौं, भदौ १२ सरकारी कर्मचारीले भन्सार एजेण्टसंगको मिलिमतोमा कर्मचारीले नै सामान छुटाउने टेण्डर हाल्ने गरेको रहश्य खुलेको छ । गत २ वर्षअधि गएको भुकम्पबाट क्षतिग्रस्त भएको तातोपानी नाकामा हाल बन्द भएपछि विकल्पका रूपमा ...


अहिलेलाई संशोधनको विषय टुङ्गियो: अध्यक्ष दाहाल

काठमाडौं, भदौ १२ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ संसद र सरकार नआउँदासम्मका लागि संविधान संशोधनको विषय टुङ्गिएको बताएका छन्। विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले अहिलेका लागि संशोधनको विषय अहिले बोलिरहन जरूरी नभएको बताए। प्रधानमन्त्री शेरबहादुर ...


अब विदेशको दूतावासमा पनि प्रहरी खटाइने

भदौ १२, २०७४ रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीको सुरक्षाका लागि सरकारले नेपाल प्रहरीको एउटा टोली ती देशमा खटाउने तयारी अन्तिम चरणमा पुर्याएको छ । नेपाली सेनाले सैनिक कुटनीतिलाई मजबुद बनाउन विभिनन मुलुकमा कामका लागि गएका ...


सेना धमाधम भए फेल

भदौ १२, २०७४ नेपाली सेनाको भर्ना प्रक्रिया लोकसेवा आयोगबाट हुन थालेपछि सेनामा जागिर खान र बढुवा पाउन फलामको चिउराजस्तै कठिन कार्य हुन थालेको छ । सेनामा सेवा प्रवेश र बढुवा प्रक्रिया दुवैमा लोकसेवा आयोगले परीक्षा ...


मेलम्ची खानेपानीको ठेकेदार सँग ठेक्का तोड्ने तयारी

भदौ १२, २०७४ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानीको मुख्य पाईपलाईन विस्तार गर्ने जिम्मा पाएको भारतीय कम्पनी जेआईटिएफसंगको ठेक्का रद्ध गर्ने भएको छ । ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्ध गर्ने तयारी ...


सचिवको तलब .....भन्दा झन्डै दोब्बर !

भदौ १२, २०७४ संसद सचिवालयको एक समूहले संसदको महासचिव र सचिवहरुको मासिक तलब, भत्ता र विविध शीर्षकका नाममा सुविधा नेपाल सरकारका मन्त्रीको भन्दा झन्डै दोब्बर हुने गरी वृद्धि गर्न कानुनको मस्यौदा तयार गरेको छ । प्राप्त ...


डाक्टर अनिलकुमार झा, शशी शर्मा र सरोज श्रेष्ठको बदमाशी - काठमाडौं नेसनल मेडिकल कलेज सम्बन्धन फर्जी

भदौ १२, २०७४ विवादित काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन स्वीकृति दिन नेपाल मेडिकल काउन्सिलको अनुगमन समितिले फर्जी प्रतिवेदन बनाएको खुलेको छ । समितिले करिव २४ किलोमिटरभन्दा टाढा रहेको कलेजको जग्गालाई १० किलोमिटरभित्रै रहेको प्रतिवेदन बनाएर स्वीकृति ...


दिल्लीको कोसेली-नेपाल हिन्दु राष्ट्र : एमाले सिध्याउने ग्राण्ड डिजाईन तयार

भदौ १२, २०७४ निरन्तर भारतीय राजनीतिक हस्तक्षेपको चेपुवामा पर्दै आएको नेपाल प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछिसम्म भारतीय एजेण्डाकै वरिपरि घुम्ने अवस्था सिर्जना हुँदैछ । भारतले चाहेको मुख्य एजेण्डामा एमाले सहमत हुन संकेत नदेखिएपछि भारतले नै पहिला ...


राष्ट्रिय गौरवको  अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल थप अनिश्चित, आयोजनाप्रमुखलार्इ ‘साइलेन्ट’ बस्न निर्देशन

११ भदौ, काठमाडौं । रुपन्देही। भैरहवामा निर्माणाधीन राष्ट्रिय गौरवको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल हालसम्म ३० प्रतिशतमात्र काम पूरा भएको छ । काम निकै सुस्तगतिमा चलिरहेको छ। विमानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल ...


डाक्टर केसीले दिए फेरि अनशन बस्ने चेतावनी

११ भदौ, काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग गर्दै बारम्बार आमरण अनशन बसेका शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डाक्टर गोविन्द केसीले पुनः सत्याग्रह लगायतका आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेशनल मेडिकल कलेजलाई सम्बन्धन दिएकोप्रति मुख्यतः असन्तुष्ट ...


दिल्लीमा देउवा : डरमा बचे, ढुक्कमा फसे

भदौ ११, २०७४ काठमाडौँ– पराष्ट्रमन्त्री कृष्णबहादुर महरा प्रधानमन्त्री शेरबहादुर देउवाको पाँच दिने भारत भ्रमणमा सँगै गए । आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा. आरजू राणा देउवाका साथ ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको ...


चक्रे मिलन पक्राउ

११ भाद्र २०७४, महानगरीय प्रहरी परिसर काठमाडौंको नेतृत्व चयन भएसँगै फेरी गुन्डाहरु पक्राउ पर्न थालेका छन् । गत बैशाखमा प्रहरीले राजधानीका सबैजसो गुन्डा नाइकेहरुलाई पक्राउ गरी छाडेको थियो । बुधबारदेखि काठमाडौं परिसरमा एसएसपी रबिन्द्र धानुक ...


आयल निगमले चितवनमा खरिद गरेको जग्गा अनुगमन

११ भाद्र २०७४, व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समिति अन्तर्गतको उपसमितिले नेपाल आयल निगमले चितवनमा खरिद गरेको जग्गाको स्थलगत अनुगमन गरेको छ। उपसमितिका संयोजक सुवासचन्द्र शाह ठकुरी नेतृत्वको टोलीले बिहीबार चितवनको राप्ती नगरपालिका ...


काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धनमा स‌ंसदले हस्तक्षेप गर्नुपर्छ

११ भाद्र २०७४, - गगन थापा नेपालको संविधानले कुनै पनि नागरिकलाई स्वास्थ्य सेवाबाट बञ्चित नगरिने, प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पँहुच हुने र हरेक नागरिकले राज्यबाट आधारभुत र आकस्मिक स्वास्थ्य सेवा नि:शुल्क प्राप्त गर्ने हक सुनिश्चित ...


सुन्दर राजकुमारीका ‘डर्टी सिक्रेट’

११ भाद्र २०७४, संसारभरीका शाही खानदान आफ्ना अकूत सम्पत्तिका अलावा सुन्दर राजकुमारीका लागि पनि चर्चित छन् । अरब देशका सुन्दर राजकुमारीबारे संसारभरीका मिडियाले लेख्ने गर्दछन् । यद्यपी, यी राजकुमारीहरु आफ्ना ‘डर्टी सिक्रेट’ का कारण पनि ...


'नब्बे प्रतिशत न्यायाधीशले नै घुस खान्छन्’

भदौ ११, २०७४ काठमाडौं - पूर्णप्रसाद मिश्र धुलिखेल (काभ्रेपलाञ्चोक) – मुलुकी फौजदारी विधेयकका विषयमा सञ्चार माध्यममार्फत् प्रचारप्रसार गर्नुपर्नेमा आज एक कार्यक्रममा विभिन्न बक्ताहरुले जोड दिएका छन् । विसं १९१० मा बनेको मुलुकी ऐनलाई विसं २०७५ भदौ ...


 प्रधानमन्त्री देउवा आज स्वदेश फर्कदै

भदौ ११, २०७४ काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिने राजकीय भ्रमणमा सकेर आइतबार स्वदेश फर्कदै छन् । प्रम देउवा आज बेलुका साढे ६ बजे दिल्ली हुँदै राती ८ बजे काठमाडौं अवतरण हुने कार्यक्रम रहेको ...


तिमीमा ईश्वर देखेकी छु

२०७४ भदौ १० शनिबार – विजेता जननायक प्रिय धुर्मुस दाजु ! प्रणाम ! तिम्रो हालखबर म सोध्दिनँ दाजु ! ज्यान हत्केलामा राखेर बाढीको बौलाहा ज्वारसँग लड्दै कसैको जीवन जोगायौ । तिमी त अघोषित लडाइँमा हिँडेका सेनानी– के सोधूँ ...


अनि तोडियो पशुपतिनाथको ढोका

२०७४ भदौ १० शनिबार – अक्षर काका ०६५ पुस १३ गते नेपालको इतिहासमा एक विशेष घटना घट्यो– गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) संरक्षक रहेको पशुपतिनाथ क्षेत्र विकास कोष सञ्चालक परिषद्ले पशुपतिनाथका चारमुखमध्ये उत्तरमुख वामदेवको ...


‘माथिको आदेश’ भन्दै रत्नपार्कको शौचालय बन्द !

१० भदौ, काठमाडौं । साउन ८ गते बिहान सवा १० बजेतिर नगर प्रहरीको ६÷७ जनाको टोली रत्नपार्कको शहरी सेवा केन्द्रमा पुग्यो र त्यहाँ सञ्चालन भएको पसल बन्द गरायो । सञ्चालक ऋषि गर्तौलाले अक्क न बक्क ...


अनियमितता गर्दा पनि किन हट्दैनन् संस्थानका प्रमुख ?

१० भदौ, काठमाडौं । गत वर्ष आपूर्ति मन्त्रालयले नेपाल खाद्य संस्थानका तत्कालीन महाप्रबन्धक शिवहरी श्रेष्ठलाई कार्यसम्पादन मूल्याङ्कन कमजोर भएको भन्दै कारवाहीका लागि अर्थ मन्त्रालयलाई सिफारिस गर्‍यो । तर, कारवाही हुनु त परै जाओस्, केही ...


लगानी उठ्ने वातावरण नभए धरहरा पुनर्निर्माणबाट हात झिक्ने नेपाल टेलिकमको संकेत

१० भाद्र,२०७४ । काठमाडौं । नेपाल टेलिकमले धरहरा पुनर्निर्माणबाट हात झिक्ने संकेत गरेको छ । धरहरा क्षेत्रमा ब्यापारिक कम्प्लेक्स निर्माणमा पुरातत्व विभाग र स्थानीयबासीले असहमति जनाएपछि टेलिकम पछि हट्न खोजेको हो । सरकारले गतवर्ष नै टेलिकमको ...


पर्यटकको भेषमा नेपालमा आईएस भित्रिरहेको हुनसक्छः गृह राज्यमन्त्री

१० भदौ, रामेछाप । गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठले पर्यटकका भेषमा नेपालमा आईएस भित्रिरहेको हुन सक्ने बताएका छन् । उनले नेपालमा पर्यटक भित्र्याउने संयन्त्र नहुँदा आपराधिक मनोवृत्तिका विदेशी पर्यटकका रुपमा भित्रिरहेको हुनसक्ने आशंका व्यक्त गरे । प्रेस सेन्टर ...


अब के हुन्छ राप्रपा विवाद ? राणाले हस्ताक्षर बुझाएका नौ केन्द्रीय सदस्य राप्रपामै

भदौ १०, २०७४ पशुपतिशम्सेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले दल दर्ताका लागि निर्वाचन आयोगमा हस्ताक्षर बुझाएका दुई सांसदसहित नौ केन्द्रीय सदस्यले आफूहरू कमल थापा नेतृत्वको राप्रपामै रहेको बताएका छन् । राप्रपाले शुक्रबार नौ जनालाई उपस्थित गराएर पत्रकार ...


'दिल्लीमा देउवाले गलत बोले' - प्रचण्ड , 'देउवाको बोलीले शिर निहुरियो' - ओली

१० भाद्र,२०७४ । सुर्खेत - माओवादी केन्द्र का अध्यष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा संविधान संशोधनबारे बोल्नु गलत भएको बताएका छन् । नेपालको आन्तरिक मामिलालाई भारतमा उठाइएको भन्दै उनले आपत्ति जनाए । आजको कान्तिपुरमा ...


बंगलादेशलाई पराजित गरी नेपाल फाइनलमा

भदौ ९, २०७४ काठमाडौं– नेपाल काठमाडौंमा जारी साफ यू १५ च्याम्पियनशीप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा बंगलादेशलाई ४–२ ले पराजित गर्दै जारी नेपाल फाइनलमा पुगेको हो । ...


एम्बुस थापेर हात्ती मार्न थाले तस्कर

९ भदौ, काठमाडौं । तस्करहरुले जंगलका गैंडा मार्ने गरेका समाचार हाम्रो सन्दर्भमा नौलो लाग्दैन, तर जब जंगली हात्तीसमेत यस्ता तस्करको जालमा पर्ने र मर्ने घटना घट्न थाल्छ, यो दुःखद र संवेदनशील सन्दर्भ बन्न पुग्छ । यस्तै घटना ...


भ्रष्टाचारको आरोपमा सामसुङका अध्यक्षलार्इ जेल सजाय, कम्पनीको लाभकालागि ठूलो धनराशी दिएको ठहर

९ भदौ, काठमाडौं । दक्षिण कोरियामा सामसुङ कम्पनीका अध्यक्ष लि जेइ योङलार्इ भ्रष्टाचारको अभियोगमा ५ वर्षको जेल सजाय सुनाइएको छ। उनीमाथि दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क ग्यून हेइलार्इ सामसुङको बिस्तारका लागि पक्षमा लिने उद्देश्यले ठूलो धनराशी ...


शेरवहादुर देउवाका एक मन्त्री, जो घर नपाइएपछि होटलमा कोठा लिएर बसिरहेका छन्

९ भदौ, काठमाडौं । काठमाडौ। केही दिनदेखि स्वयम्भूको भगवान पाउमा रहेको 'स्वयम्भू पिस होटेल' मा बिहान-बेलुका सुरक्षाकर्मीको आवतजावत बाक्लिएको छ। वरपरका स्थानीयबासी अचम्ममा थिए- होटलभित्र के भएको छ? किन सुरक्षाकर्मीको दौडधुप छ? शुक्रबार बिहान ...


थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक फरार, पक्राउ गर्न अदालतको आदेश

९ भदौ, काठमाडौं । थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलुक सिनावात्रा देश छाडेर भागेकी छन् । अनुदानको चामलमा भएको अनियमितता सम्बन्धी मुद्दामा अदालतले फैसला गर्नुभन्दा अघि उनी भागेको बताइएको छ । उनको पार्टीका निकट व्यक्तिहरुले बताए अनुसार अदालतको ...


खुट्टाले विमान उडाउने युवती नेपाल आउँदै

काठमाडौं, भदौ ९ खुट्टाले विमान चलाउने जेसिका कक्स आउँदो साता (२-५ सेप्टेम्बर) नेपाल आउने भएकी छिन्। ह्याण्डीक्याप इन्टरनेशनल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, राष्ट्रिय अपाङ्ग कोष लगायतको निम्तोमा स्थलगत अध्ययनसँगै नेपालको अपाङ्गता क्षेत्रमा अभिप्रेरणा र थप जागरुकता ...


वडादेखि मालपोतसम्म सेटिङः भतिजीको जग्गा हत्याउने काकाहरुको प्रयास

९ भदौ, भैरहवा । रुपन्देहीको मालपोत कार्यालय मझगावाले लाखौ रुपैयाँ पर्ने जग्गा वास्तविक हकवालालाई थाहा नदिइ तेस्रो व्यक्तिको नाममा नामसारी गर्न आँटेको तथ्य भेटिएको छ । मालपोत कार्यालय र सम्मरीमाई गाउँपालिका-७ को वडा कार्यालयको मिलेमतोमा मर्चवार ...


भैरहवा विमानस्थलको ठेक्का तोड्ने सुरमा प्राधिकरण

९ भदौ, काठमाडौं । भैरहवा विमानस्थलको काम सन्तोषजनक रुपमा काम अघि नबढेपछि नागरिक उड्डयन प्राधिकरण चिनियाँ ठेकेदार नर्थ वेष्ट सिभिल एभिएसनसँग ठेक्का तोड्ने मुडमा पुगेको छ । प्राधिकरणले हालै अन्तिम मौकास्वरुप डेढ महिनाको समय दिँदै ...


सरकारी डाक्टरलाई नीजि क्लिनक बन्द गर्न निर्देशन

भाद्र ९,२०७४ सरकारी नियुक्ती लिई नीजि क्लिनिक सञ्चालन गरेकाहरुलाई तत्काल बन्द गर्न स्वास्थ्यमन्त्रालयले निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री गिरिराजमणी पोख्रेलले सरकारी चिकिस्तकहरुलाई नीजि क्लिनिक नचाउन निर्देशन दिएका हुन । जनकपुर अञ्चल अस्पतालको स्थलगत निरीक्षण गर्न गएका मन्त्री ...


एमालेलाई रक्षात्मक बनाउँदै चुनावमा जाने रणनीतिमा सत्तापक्ष

भाद्र ९,२०७४ संविधान संशोधन प्रस्तावको विपक्षमा नेकपा एमाले रहेको ‘प्रमाणित’ गरेपछि सत्ता पक्षले अब हुने निर्वाचनको मैदानमा एमाले रक्षात्मक अवस्थामा पुग्ने विश्वास गरेको छ । देशका ६ वटा प्रदेशमा भएको स्थानीय निर्वाचन परिणामले एमालेलाई अग्रता ...


बाह्य चलखेलले पार्टी फुट्यो, राणा त्यसको मोहरा बने: कमल थापा

शुक्रबार, भदौ ९, २०७४ निर्वाचन आयोगले राप्रपा (प्रजातान्त्रिक) लाई मान्यता दिएको भोलिपल्ट हामीले राप्रपाका अध्यक्ष कमल थापालाई उनकै निवासमा भेटेर पार्टी विभाजनको कारण, र राप्रपाको आगामी रणनीतिबारे कुरा गर्यौं। अमित ढकाल र रोहेज खतिवडाले ...


भारतको अर्को हस्तक्षेप : नेपालको पेट्रोलियम बजार कब्जा गर्ने दाउ

भदौ ९, २०७४ भारतले नेपालको आन्तरिक पेट्रोलियम बजारमा पनि हस्तक्षेप गर्ने रणनीति बनाएको छ । नेपालको ईन्धनबजारमा एकाधिरका जमाएको भारतले यहाँको आन्तरिक बिक्रीवितरणमा पनि नियन्त्रण राख्न खोजेको हो । नेपालमा पेट्रोल पम्प चलाएर पेट्रोलियम पदार्थ बिक्रीमा ...


पेट्रोलियम पाइपलाइन राजधानीसम्म : सेनाले गर्यो यस्तो छलफल

भदौ ९, २०७४ पेट्रोलियम पाइपलाइन राजधानीसम्मै ल्याउने विषयमा औपचारिक छलफल सुरु भएको छ । तराईसँग जोड्ने द्रुत राजमार्ग (निजगढ फास्ट ट्रयाक) निर्माण गर्ने जिम्मेवारी पाएको नेपाली सेनाको युनिट र सरोकारवाला निकायबीच यस विषयमा छलफल सुरु भएको हो ...


२० जना सीडीओको सरुवा

८ भदौ, काठमाडौं । गृहमन्त्रालयले २० जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । सहसचिव स्तरका ९ र उपसचिव स्तरका ११ जना प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार सरुवा भएको हो । सरूवा गरिएका कुल कर्मचारीको संख्या ...


ढिलो पुग्नुको प्रष्टिकरणसँगै हिमानीबाट राहत वितरण

काठमाडौं, भदौ ८ पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहले देशमा आएको बाढीेबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै सम्बन्धित सबैमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । बाढी प्रकोपमा परेर घरबारविहीन भएकाप्रति गहिरो दुःख प्रकट गर्दै आफूहरू जनताको ...


नेसनल मेडिकल कलेज वीरगन्जले महानगरपालिकालाई १० करोड कर तिरेन

वीरगन्ज, भदौ ७ नेशनल मेडिकल कलेज वीरगन्जले अटेरी गरि वीरगन्ज महानगपालिकाको १० करोड कर तिरेको छैन। तत्कालिन उप-महानगपालिकाको कार्यालयले पटक पटक ताकेदा गरे पनि नेशनल मेडिकल कलेजका अध्यक्ष जैनुद्दिन अन्सारीले अटेरी गरेका हुन्। एमालेबाट ...


पशुपतिमा तीज मेला

काठमाडौं, भदौ ८ हिन्दु नेपाली महिलाहरु हरितालिका तीज पर्व हर्ष उल्लासका साथ मनाइरहेका छन् । तीजमा व्रत बसेर शिव पार्वतीको पूजा गरेमा सौभाग्य मिल्ने धार्मिक विश्वास छ । यही विश्वासका साथ आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ ...


प्रधानमन्त्री देउवा हैदरावाद हाउसमा, मोदीसँग ‘वान टु वान’ वार्ता

८ भदौ, नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘वान टु वान’ भेटवार्ता सुरू भएको छ । सहयोगीलाई समेत नराखेर देउवा र मोदीबीच हैदरावाद हाउसमा बिहीबार मध्यान्ह भेट भएको हो । यही भेटको ...


प्रबुद्ध समूहलाई ‘बाइपास’ :  अडान हेर्न केही घण्टा प्रतिक्षा

- राजकुमार श्रेष्ठ ८ भदौ, काठमाडौं । १८-१९ असोज ०७३ मा प्रबुद्ध समूहको नयाँदिल्ली बैठक सकिएर काठमाडौं फर्किन पाउँदा-नपाउँदै तत्कालीन सरकारले उनीहरुको बर्खास्तीबारे छलफल थालेको थियो । उक्त समूह त्यसअघि केपी ओली नेतृत्वको सरकारका पालामा गठन भएको ...


जुत्ताको तुनाले देउवालाई सकस !

८ भदौ, नयाँदिल्ली । सभ्रान्त वर्गमा शरीर ढाक्ने सबै बस्तु ब्रान्डेड हुनु सामान्य विषय हो । तर, सभ्रान्त शैली अपनाउन खोज्दा प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहीबार नयाँदिल्लीस्थित महात्मा गान्धीको समाधिस्थलमा सकस पर्‍यो । नेपाली सभ्रान्त वर्गमा ‘पार्टी ...


चुरेमा अनियन्त्रित दोहनः रोकिएन क्रसरको दादागिरी

८ भदौ, काठमाडौं । भौगोलिक हिसावले संवेदनशील मानिने चुरे क्षेत्रको दोहनमा अग्रणी भूमिका निर्वाह गरेका क्रसर उद्योगको दादागिरी अझै रोकिन सकेको छैन । चुरेलाई संरक्षित क्षेत्र घोषणा गरी राष्ट्रिय आयोजनाका रुपमा अगाडि बढाइए पनि ती क्षेत्रमा ...


अग्नि सिमेन्टमा राजस्वको छापा, संचालक फरार

भाद्र ८,२०७४ अग्नि सिमेन्टमा राजस्वले छापा मारेको छ । राजश्व अनुसन्धान पश्चिमाञ्चल क्षेत्रिय कार्यालय बुटवलको टोलिले रुपन्देहीको साबिक गोनाहा–७ स्थित अग्नि सिमेन्ट उद्योगमा छापा मारी कागज पत्र नियन्त्रणमा लिएको हो । ७ दिन भित्र उपस्थित हुन ...


भारतको प्रस्ताव : चितवनसम्म पेट्रोलियम पाइपलाइन, सुनौलीसम्म ग्यास

भदौ ८, २०७४ भारतले प्रधानमन्त्री शेरबहादुर देउवासँग चितवनसम्म पेट्रोलियम पाइपलाइन र सुनौलीसम्म प्राकृतिक ग्यासलाइन बनाउन प्रस्ताव गरेको छ। बुधबार साँझ भारतीय उद्योगी–व्यवसायीहरूले गरेको कार्यक्रममा भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले प्रधानमन्त्री देउवासँग यस्तो ...


‘इतिहासमा दुई/तीन जना प्रचण्ड एकसाथ बन्दैनन्

काठमाडौं, भदौ ७ बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति छाडेर माओवादी फर्किएका देवेन्द्र पौडेलले मंगलबार माओवादी छाडेकोमा माफी मागे। माउ पार्टी पुन: प्रवेश गर्न आयोजित कार्यक्रममा उनले भने, ‘साथीहरूले धेरै टाढा पुगिस्, खोला तरेर पारि गइस् भने। केही ...


आयल निगमले पेट्रोलियम भण्डारका लागि किनेको जग्गा बगरमा परिणत, जग्गा किन्दा अनियमितता

भदौ ७, २०७४ काठमाडौं । रुपन्देही।आयल निगमले रुपन्देहीमा पेट्रोलियम पदार्थ भण्डारणको लागि किनेको जग्गा २५ प्रतिशत भन्दा बढि बाढीले बगाएको छ। रोहिणी खोला नजिकको जग्गा बाढीले बगाएको हो।संसदीय समितिले गरेको स्थलगत अध्यननमा निगमले भण्डारणको लागि किनेको जग्गा ...


कलेजको सम्पत्ति हडप्ने

भदौ ७, २०७४ काठमाडौं । गैरनाफामूलक सामाजिक संस्थाका रुपमा स्थापना गरिएको नेपाल इन्जीनीयरिङ कलेजलाई प्राइभेट कम्पनीमा परिणत गरी सम्पत्ति हडप्ने संचालकहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । सामाजिक संस्थाका रुपमा दर्ता भएको कलेजका ...


गौरिकाको खेलजीवन समाप्त पार्ने षड्यन्त्र - अभिभावक उक्साउँदै पौडी सङ्घको विरोधी गुट

भदौ ७, २०७४ – श्रीविक्रम भण्डारी ‘सफलता’प्रति इष्र्या गर्नु मानवीय गुण पनि हो, त्यो प्रायः सबैले गर्छन् । त्यसलाई सकारात्मक या नकारात्मक कुन रूपमा आत्मसात् गर्ने त्यो आफूमा भरपर्ने कुरो हो । अर्काले प्लेन चढ्यो ...


 बुहारीलाई पठाएर पूर्वराजा उतै

भदौ ७, २०७४ आफ्नी जेठी नातिनी पूर्णिका राज्यलक्ष्मी शाहलाई कलेज भर्ना गर्न बैंकक पुग्नुभएका पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र अझै केही दिन उतै रहनुहुने बुझिएको छ । नातिनीको कलेज नयाँ भएकोले उनलाई एक्कासि छोड्दा न्यास्रो लाग्ने ...


‘बाइलाइन’छापा पत्रिकाको मुख्य पृष्ठमा महिला पत्रकार

काठमाडौं, भदौ 7 नेपाली छापा माध्यमका मुख्य पृष्ठमा महिला पत्रकारको बाइलाइनको अवस्था कस्तो छ भनी गरिएको एक अध्ययनमा जम्मा १० प्रतिशत तथ्याङ्क देखिएको छ। मंगलबार फ्रिडम फोरम नेपालले आयोजना गरेको एक कार्यक्रममा फोरमका मिडिया अनुगमन ...


राज्यमन्त्रीका तलब र सुविधा: राजनीति गरे बापतको पुरस्कार

भदौ ७, २०७४ के–के सुविधा पाउँछन् राज्यमन्त्रीले ? शिर्षकमा आजकोकान्तिपुरमा खबर छ । -राज्यमन्त्रीको तलब मासिक ६० हजार रुपैयाँ छ । -पुल्चोकस्थित मन्त्री निवासभित्र १९ वटामात्र आवास छन् । -यी आवासमा नअटाउने मन्त्री र राज्यमन्त्रीका लागि सहरी विकास ...


६० जना प्रतिणिधिमन्डल सहित प्रधानमन्त्री आज बिहान १०ः३० बजे भारत जाँदै

भदौ ७, २०७४ प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार राजकीय भ्रमणमा भारत जाँदै छन् । प्रधानमन्त्री देउवा बिहान १०ः३० बजे नेपाल एयरलायन्सको विमानबाट भारत प्रस्थान गदैछन् । देउवाले भारतीय प्रतिपक्षी एवं सत्तारुढ दलका नेतासँग बुधबार दिउँसो भेट्ने कार्यक्रम ...


आरजुको विदेशी मोह - देउवाको सम्पत्ति किन गोप्य ?

काठमाडौं, ६ भदौ । कोइरालाहरुको परिवारवादको विरोध गर्दैआएका प्रधानमन्त्री शेरबहादुर देउवाको शासनमा झन् बढी परिवारवाद हावी भएको छ । सरकारका हरेक निर्णयमा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु हावी हुने गरेको कांग्रेसका नेताहरु बताउँछन् । मन्त्री छान्नेदेखि ...


चर्चाकै लागि मात्र दशैंअघि मेलम्ची सपना, मन्त्रालय भन्छ- दुई महिना ढिलो भएर के फरक पर्छ?

- अमर बडुवाल/ ६ भदौ, काठमाडौं काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको ९.५ किलोमिटर सुरुङ खन्न बाँकी रहँदै पोहोर आयोजनाले आगामी दशैंअघि नै काठमाडौंमा मेलम्चीको पानी ल्याउने लक्ष्य सार्वजनिक गर्यो। सजिलो ठाउँबाट सुरुङ ...


बुवा खुसी हुनुहुन्छ होला, किनकि म रुन छोडेँ

६ भदौ, काठमाडौं । - ऋचा शर्मा जब कुनै महत्वपूर्ण निर्णय लिन्छु, फिल्म वा अन्य क्षेत्रबाट ठूलो उपलब्धि हासिल हुन्छ, बजारभरि साइकलका टोकरी र पसलमा पाकेका आँप देखिन थाल्छन्, बुवाको तिथि या बाबुको मुख हेर्ने दिन ...


गणतान्त्रिक नेपालको जम्बो मन्त्रीमण्डल देउवाले फेरी बनाए अर्को रेकर्ड

६ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जम्बो मन्त्रीमण्डलको अर्को रेकर्ड बनाएका छन् । देउवाले मंगलबार आफ्नो पार्टी कांग्रेसका १२ सहित १५ राज्यमन्त्री नियुक्त गर्दै मन्त्रिमण्डल विस्तार गरे । यससँगै देउवा सरकार ५० सदस्यीय बनेको छ ...


राजधानीकै टुंगो छैन, कहाँ बस्छन् एआईजीहरु ?

६ भदौ, काठमाडौं । संघीय नेपालका प्रदेशका नाम के हुने छन् ? र, तिनको राजधानी कहाँ-कहाँ राखिने छ ? सरकारी अधिकारीहरुसँगै यसको चित्तबुझ्दो जवाफ छैन । प्रहरीले भने सातै प्रदेशमा विशिष्ट श्रेणीका अधिकारीलाई कमान्ड सुम्पेर ...


संसदबाट ‘राजीनामा’ सहित भावी रणनीति तय गर्न राजपाको बैठक

भदौ ६, २०७४ काठमाडौं। संविधान संशोधन विधेयक असफल भएपछिको रणनीति तय गर्न राष्ट्रिय जनता पार्टी (राजपा) को बैठक जारी रहेको छ । संसदबाट राजीनामा दिएर आन्दोलनमा जानेसम्मको एजेण्डामा बैठक केन्द्रित रहेको श्रोतको दावी छ । ‘संसदबाट सामुहिक ...


पुँजी विकास सहकारीको ठगी धन्धा

भदौ ६, २०७४ काठमाडौं। राजधानीमा सञ्चालन भएका अधिकाशं सहकारी संस्थाहरुले बचतको नाममा ठगीधन्धानै चलाएको खुलासा भएको छ । अत्याधिकमात्रामा रहेका सहकारीमध्ये न्यूरोडको पाकोमा कार्यालय राखी सञ्चालनमा रहेको ‘पुँजी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ ले ...


पहाडमा अचाक्ली महङ्गी, सस्तो काठमाण्डौ !

भदौ ६, २०७४ काठमाडौं पहाडमा महंगी अचाक्ली रहेको, तर काठमाण्डौ सबैभन्दा सस्तो भन्दा तपाई पत्याउनुुहुन्छ ? सायदै पत्याउनुुहुन्छ । तर, नेपाल राष्टबैंकको वार्षिक समीक्षागत रिपोर्टले यस्तै भन्छ । अर्थात, आर्थिक वर्ष २०७३/७४ मा पहाडको मुद्रास्फिति क्षेत्रगत ...


नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी

भदौ ६, २०७४ काठमाडौं — नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य विजयी भएका छन् । उनी निकटतम प्रतिद्धन्द्धी तीर्थ कोइरालालाई हराउँदै अध्यक्षमा प्यानलसहित विजयी भएका हुन् । प्रेस सेन्टर, प्रेस युनियन र ...


२८ वाणिज्य बैंकको नाफा ४५ अर्ब, ३४ अर्बको लाभांश सम्भावना, कसको कति ?

५ भदौ, काठमाडौं । गत आव २०७३/७४ मा सञ्चालनमा रहेका २८ वाणिज्य बैंकको नाफा २६ प्रतिशतले बढेर ४५ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने यी बैंकको नाफा ३५ अर्ब ...


३३ किलो सुन तस्करीका मूख्य अरोपी  राजनप्रसाद पन्थ पक्राउ

५ भदौ, काठमाडौं । ३३ किलो सुन तस्करीका मूख्य अरोपी राजनप्रसाद पन्थलाई प्रहरीले नेपाल ल्याउन सफल भएको छ । पन्तलाई दुबई पुलिसले पक्राउ गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको आग्रहमा पन्थलाई रेडकर्नर नोटिस ...


एआईजी पदस्थापन, डीआईजीहरुको सरुवा- महानगरीय प्रहरी प्रमुखमा चन्द, सिलवाल राष्ट्रिय सुरक्षा परिषदमा

महानगरीय प्रहरी प्रमुखमा चन्द, सिलवाल राष्ट्रिय सुरक्षा परिषदमा काठमाडौं । सरकारले लामो विवादपछि अन्ततः नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको पदस्थापन गरेको छ । सरकारले आइतबार राति हालै बढुवा भएका एआईजीहरुको पदस्थापन गरेको हो । एआईजी पदस्थापनमा खासगरी ...


बदलिँदै गएका नेपाली ‘बुवा’

- चैतन्य मिश्र काठमाडौं, भदौ ५ हामी सबै आ-आफ्ना बुवालाई आदर, माया गर्छौं। जसको बुवा हुनुहुन्न, सम्झना हामीसँग छ। हामी बुवालाई सम्झिरहन्छौं। म बुवालाई सम्झिँदा मेरो बाल्यकालको बेलाको बुवा सम्झिन्छु, अनि उहाँ जीवनको अन्तिम क्षणको। उहाँ प्यांक्रियाजको क्यान्सरको ...


बुबाको मुख हेर्ने दिन गोकर्णेश्वरमा घुइँचो : ‘पितृदेवो भव’ -  गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगयालगायत पवित्र स्थलमा गई पितृप्रति सम्मानका साथ श्राद्ध गर्दा घर, मामाघर र ससुरालीतर्फ

काठमाडौं, भदौ ५ राजधानीको पूर्वोत्तर भागमा पर्ने गोकर्णेश्वर मन्दिरमा सोमबार मेला लागेको छ। कुसे औंसी एवम् बुबाको मुख हेर्ने दिन गोकर्णेश्वरमा हरेक वर्ष ठूलो मेला लाग्छ। यस वर्षको भाद्र कृष्ण औंसी सोमबार परेकाले बिहान उठेर नबोलीकन स्नान ...


बुढानिलकण्ठ घटनाले निर्वाचन आयोगको पवित्रतामाथि प्रश्न उठाएको छ- गगन थापा

काठमाडौं, भदौ ५ नेपाली कांग्रेसले बुढानिलकण्ठ नगरपालिकाका प्रमुख र निर्वाचन आयोगका कर्मचारीलाई कारबाहीको माग गरेको छ। व्यवस्थापिका संसदको आइतबारको बैठकमा समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद गगन थापाले मतदाता नामावली संकलनको समय सकिएपछि पनि काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ...


यसरी पाए दीपक मनाङेले सफाइ

काठमाडौं, भदौ ५ विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक मनाङेलाई सफाइ दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चार वर्षभन्दा बढी समय लगाएर अनुसन्धान गरेको मुद्दामा विशेष अदालतले वादीको दाबीअनुसार प्रमाण पुग्न नसकेको भन्दै मनाङेलाई ...


आजदेखि नेपालमा ‘इम्बोस्ड नम्बर प्लेट’ सुरु, पैसा कति लाग्छ, कसरी लिने?

भदौ ५, २०७४ हालसम्म सामान्य नम्बर प्लेट प्रयोग गरिरहेका सवारीसाधन बाहकले अबदेखि उच्च प्रविधि जडित इम्बोस्ड नम्बर प्लेट जाडन गर्नुपर्ने भएको छ। सोमबारदेखि(भदौ ५) औपचारिकरुपमा उद्घाटन हुने उक्त प्लेट जडान कार्यतालिका पनि यातायात व्यवस्था विभागले भोली ...


गम्भीर अवस्थामा भीरमा भेटिए वडाध्यक्ष : नर्भिक अस्पतालमा उपचार हुँदै: चुनाव देखिकै रिसको कारण

भदौ ५, २०७४ काभ्रे - धुलिखेल नगरपालिका २ का निर्वाचित वडा अध्यक्ष रामेश्वर कोइरालाला अज्ञात समुहको आक्रमण बाट गम्भीर घाइते भएका छन् । आफ्नो दैनिक काम र भेटघाट सकेर घर फर्कदै गर्दा गएराती बाटोमा आक्रमण ...


कसले मार्ला बाजी ? : पत्रकार महासंघको निर्वाचन शुरु: सुरक्षा व्यवस्था कडा

भदौ ५, २०७४ काठमाडौँ । नेपाल पत्रकार महासंघको २५ महाधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि मतदान शुरु भएको छ । आइतबार निर्वाचनको लागि मनोयन दर्ता गरिएको थियो । केन्द्रीय निर्वाचन समितिले जारी गरेको उम्मेदवारहरुको अन्तिम सूची अनुसार ...


सेखी झार्ने रणनीतिमा एमाले

भदौ ५, २०७४ घोषणा हुँदा ९१ प्रतिशत सभासद्को समर्थन पाएको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमा ३५ महिनापछि गर्न लागिएको दोस्रो संशोधनमा दुई तिहाइ समर्थन जुटाउने र जुट्न नदिने खेल पेचिलो बनेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर ...


संशोधान विधेयक आज निर्णयार्थ पेस हुने

भदौ ५, २०७४ संविधान संशोधन विधेयक सरकारले आज निर्णयार्थ व्यवस्थापिका संसदमा पेस गर्ने भएको छ । सरकारले लामो समयदेखि संसदमा छलफलका लागि पेस हुन नसकेको संविधान संशोधन विधेयक दफावार छलफलका लागि पेस गरिसकेको छ ...


एक्लिदै बाबुराम - बाबुराममा ज्ञान छ, बुद्धि छैन: प्रचण्ड

४ भदौ, काठमाडौं । नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यहरुले पनि विद्रोह गरेका छन् । २०६ जना केन्द्रीय परिषद् सदस्यहरुले पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई छाडेर देवेन्द्र पौडेलको नेतृत्वमा गठित ध्रुविकरण केन्द्रीय संयोजन समितिलाई समर्थन गरेका ...


प्रधानमन्त्रीलाई ‘गुमराह’मा राखेर नेशनल मेडिकललाई सम्बन्धन: नेसनलको सम्बन्धन खारेज नगरे फेरि अनसन बस्ने डा. केसीको चेतावनी

४ भदौ, काठमाडौं । काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने क्रममा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले प्रधानमन्त्रीलाई ‘गुमराह’मा राखेर पाइएको छ । उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने गरी चिकित्सा शिक्षा विधेयक पास गर्नु पर्ने माग गर्दै ...


अाफ्नो मन्त्रिमण्डलमा २१ राज्यमन्त्री थप्दै प्रधानमन्त्री देउवा

काठमाडौं, भदौं ४ प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा गठित मन्त्रिमण्डलमा थप २१ राज्यमन्त्री थप गर्ने भएका छन् । मन्त्रिमण्डलमा कांग्रेसबाट १०, माओवादीबाट ८ र फोरम लोकतान्त्रिकबाट ३ जना राज्यमन्त्री थप गर्न लागिएको हो । माओवादीबाट राज्यमन्त्रीमा ...


भारतमा रेल दुर्घटना : २३ को मृत्यु, ४० घाइते

भदौ ४, २०७४ काठमाडौँ । भारतको उत्तर प्रदेशमा रेल दुर्घटना भएको छ । शनिबार भएको दुर्घटनामा कम्तीमा २३ जनाको मृत्यु भएको र अरु ४० जना घाइते भएका सिन्ह्वालाई उद्धृत गर्दै राससले जनाएको छ । यात्रु उतार्ने ...


भैरहवा भन्सार प्रकरणः प्रमुख जोगाइए, तल्लो तहका कर्मचारी निलम्बित

भैरहवा, ४ भदौ । भैरहवा भन्सारका कर्मचारीको मिलेमतोमा एउटा गाडीको प्रज्ञापनपत्रबाट अर्को गाडीमा सामान आयात प्रकरणमा चार कर्मचारी निलम्बनमा परेका छन् । एक भन्सार एजेन्टलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । तर भैरहवा ...


शुरु भयो पत्रकारहरुको महाकुम्भ: कार्यक्रममा कृष्णप्रसाद भट्राई राष्टिय पत्रकारिता पुरस्कारबाट पत्रकार बिजयकुमार पाण्डेय र गोविन्द वियोगी राष्टिय पत्रकारिता पुरस्कारबाट पत्रकार भैरव

भदौ ४, २०७४ काठमाडौँ । नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आइतबारबाट काठमाडौँमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई संस्थागत गर्न संविधानको कार्यान्वय गर्नु अत्यन्तै आवश्यक रहेको भन्दै प्रेसलाई अझै ...


थोत्रो गाडी दिएको भन्दै भूमि सुधारमन्त्रीले दाङमा मच्चाए बबाल !

भदौ ४, २०७४ दाङ–भूमिसुधार मन्त्री गोपाल दहितले दाङमा बबाल मच्चाएका छन् । मन्त्री दहितले आफू जिल्ला आउँदा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले आफ्नो मान सम्मान नगरेको भन्दै उनीहरुलाई हप्काउनुका साथै गालिगलोज समेत गरेका ...


बैंकिङ कसुरमा कर्मचारीसहित ११ जना पक्राउ

आइतबार, भाद्र ४, २०७४ काठमाडौं। नेपाल बैंकबाट लिएको ऋण दूरुपयोग गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। बैंकको धरान शाखाबाट गैरकानुनी हिसावले सुन कर्जा लिएर दूरुपयोग गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। उनीहरुले ...


नेताकै कारण देशमा भ्रष्टाचार: विश्वको एक सय ७६ वटा देशमध्ये नेपाल १ सय ३१ औँ स्थानमा

आइतबार, भाद्र ४, २०७४ | सरकारी तथा गैरसरकारी कार्यालयमा हुदै आएको अनियमितता र भ्रष्टाचार नियन्त्रण नहुनुमा नेपालको राजनीतिक दलका नेताहरु नै रहेको एक अध्ययनले देखाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल (टीआई) ले सार्वजनिक गरेको सो अध्ययन ...


गृहमन्त्री र आइजीपीबीच मनमुटाब

आइतबार, भाद्र ४, २०७४ | महानगरिय प्रहरी परिसर काठमाडौं, अपराध महाशाखा र ललितपुर परिसरमा कसलाई जिम्मेवारी दिनेभन्ने विषयमा गृहमन्त्री जनार्दन शर्मा र आईजीपी प्रकाश अर्यालबीच मनमुटाब भएको छ । काठमाडौं परिसरको प्रमुखमा आफ्नो अनुकुललाई पठाउनु ...


व्यवहारमै पुगोस् गाउँमा सिंहदरबार

आइतबार, भाद्र ४, २०७४ | नयाँ संविधान कार्यान्वयनका क्रममा भएको स्थानीय तहको निर्वाचनताका राजनीतिक दलहरूले राजधानीमा रहेको सिंहदरबार अब गाउँगाउँमा पुग्ने नारा खुबै घन्काएका थिए । तेस्रो चरणअन्तर्गत प्रदेश २ मा निर्वाचन हुन बाँकी नै छ ...


शीर्ष नेतालाई राष्ट्रपतिको प्रश्न : भारतसँग किन डराउने ?

भदौ ४, २०७४ राष्ट्रपति विद्यादेवी भण्डारीले डुबान समस्याबारे भारतसँग कुरा नगरेकामा शीर्ष नेतृत्वसँग असन्तुष्टि पोखेकी छन् । सीमा क्षेत्रमा भारतले निर्माण गरेका बाँध÷तटबन्धका कारण तराई÷मधेसका भूभाग डुबानमा पर्दा जनताले दुःख-कष्ट भोग्न बाध्य भएकै बेला राष्ट्रपति ...


देशभरका पत्रकार काठमाडौंमा

भदौ ४, २०७४ नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आईतबार आज काठमाडौंमा सूरु हुँदैछ । महाधिवेशनमा भाग लिन देशभरका पार्षद्, तथा अन्य पत्रकार काठमाडौंमा भेला भएका छन् । कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा ...


पौरख: ‘डबल डिग्री होल्डर’ कवाडी फर्निचरवाला

भदौ ३, २०७४ काठमाडौं । - रोहित भण्डारी दोलखा सुन्द्रावतीका रामशरण दाहाल र म। नाताले हामी फुपू चेला–मामा चेला हौं। उमेरमा करिब ६ महिनाको अन्तर छ हाम्रो। तैपनि हामी एक अर्कालाई दाइ सम्बोधन गर्छौं। म पनि ...


१० हजार मान्छे काटेका बालकृष्ण भन्छन : “मरेको मान्छेले औठि माग्यो”

भदौ ३, २०७४ काठमाडौं । मान्छे चिर्ने जागिर मरेको मान्छे देख्दा तपाइलाइ कस्तो लाग्छ ? सम्भवत तपाइ हामीलाइ निकै डर लाग्छ । कतिपय मान्छे त मरेका मान्छे देखेपछि बेहोस नै हुन्छन्। तर ६३ बर्षिय बालकृष्ण बोहोराले जिवनका ...


अवकाशपछि गर्जन थाले यी हाकिम

भदौ ३, २०७४ काठमाडौं । काठमाडौं । पूर्वप्रहरी अधिकृतहरू सार्वजनिक रूपमा राजनीतिक नेतृत्व र प्रहरीको वर्तमान नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्न थालेका छन् । खासगरी ६ महिनाअघि अवकाश पाएका प्रहरी अधिकृतहरू खुलेआम सार्वजनिक रूपमै विरोधमा उत्रन थालेका ...


निद्रा रहस्य : स्वास्थ्य र आत्म-रुपान्तरणको कुंजी

भदौ ३, २०७४ काठमाडौं । सन् १९८९ मार्च २४ का दिन एक अमेरिकी सामुद्रिक इन्धनबाहक पोत एक्जेन भाल्डेज १२ लाख ब्यारेल कच्चा तेल लिएर आलस्काको भाल्डेजको ब्ली रिफमा रोकियो । त्यसका तीन जनामध्ये एक चालकको ...


के गर्दैछन् महानगरका वडाध्यक्ष ? : सडक फराकिलो बनाउन रोक्नेदेखि व्यवस्थित ढल निकाससम्म

भदौ ३, २०७४ काठमाडौं । दुई चरणमा सम्पन्न स्थानीय तह निर्वाचनले विगत १५ वर्षदेखि रिक्त रहेको स्थानीय जनप्रतिनिधिहरुको पदपूर्ति मात्र गरेको छैन, गणतन्त्रात्मक संविधानको प्रभावाकारी कार्यान्वयनको ढोकासमेत खोलेको छ । स्थानीय तहका जनताहरुको हक, हित र ...


आयल निगमको जग्गा खरिद प्रकरण : बोलपत्रमै ठूलो चलखेल

भदौ ३, २०७४ नेपाल आयल निगमले जग्गा खरिदको बोलपत्र निकाल्दा ३ जग्गाधनीले बोलपत्र पेश गरे। त्यसमध्ये २ जनाको बोलपत्र मात्रै स्विकृत भयो। न्यूनतम दररेट प्रस्तुत गर्नेले प्रतिकट्ठा १३ लाख ५१ हजार रुपैंया प्रस्ताव गरेको थियो ...


घरमा काम गर्नेको योजनामा बुढानिलकण्ठमा हत्या, रुपन्देहीमा यसरी परे प्रहरीको फन्दामा

भदौ २, २०७४ काठमाडौं । गत साउन १२ गते गते काठमाडौंको बुढानिलकण्ठ स्थित छोरीको घरमा मृत फेला परेकी पार्वती ढकालको हत्या आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । शुक्रबार नेपाल प्रहरीको अपराध महाशाखा टेकुमा पत्रकार सम्मेलन गरी ...


चालीस प्रतिशत नपुगेपछि पशुपतिशमशेर राणाले निकाले नयाँ बखेडा

काठमाडौं, २ भदौ । निर्वाचन आयोगले ४० प्रतिशत केन्द्रीय सदस्य जुटाउनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)लाई पटक पटक समय दिंदा पनि नसकेपछि पशुपतिशमशेर राणाले सर्वोच्च अदालतमा मुद्दा दिएका छन् । राजदूतदेखि राजनीतिक नियुक्ति र आर्थिक प्रलोभन ...


अबको १० वर्षमा तराईमा ‘पानीयुद्ध’ हुन सक्छ !

- डा. रामवरण यादव ( पूर्वराष्ट्रपति ) भदौ २, २०७४ काठमाडौं । तराईमा बाढी के कारण आयो ? यसका धेरै कारण होलान् । पानी धेरै पर्‍यो भन्ने होला । तर, मेरो विचारमा यसको मुख्य कारण ...


बाढीप्रभावित क्षेत्रमा महामारी फैलने सम्भावना

भदौ २, २०७४ काठमाडौं । बाढीले बगाएर मरेका एकहजार भन्दा बढी कुखुरा खुल्ला आकाशमुनि नै यत्रतत्र छरिएर रहेका कारण महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–७ बजराहीमा महामारी फैलने सम्भावना बढेको छ । जलेश्वर–७ स्थित बजराही कुट्टी नजिकै ...


Prev12345678910111213141516171819Next