मुख्य समाचार

राजपाको समानुपातिक सूचीमा ‘गोर्खाली डन’ !

काठमाडौं, असोज ३० काठमाडौं– स्थानीय तहको अन्तिम चरणमा भएको २ नम्बर प्रदेशको निर्वाचनमा मात्रै भाग लिएको मधेस आन्दोलनको एक शक्ति राष्ट्रिय जनता पार्टी नेपाल आगामी मंसिरमा हुने प्र्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा विना हिच्किचाहट भाग लिँदैछ ...


अलमलिए दलहरु

काठमाडौं, असोज ३० मंसिर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन आइतबार निर्वाचन आयोग पुगेका दलका प्रतिनिधि। तस्बिर: अनिश रेग्मी/सेतोपाटी आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई समानुपातिकतर्फ बन्दसूची बुझाउन आइतबार ...


सन्दर्भ मानसिक स्वास्थ्य दिवस: ‘सबै खाले मानसिक रोगको उपचार हुन्छ’

असोज २९, २०७४ डा.प्रदिप पाण्डे (नसा तथा मानसिक रोग विशेषज्ञ) मानसिक तनावका थुप्रै कारणहरू छन्। हाम्रो जीवनलाई, हाम्रो अवस्थालाई कसरी लिन्छौ। त्यो चिजसँग हाम्रो तनाव निर्धारित हुन्छ। कुनै व्यक्तिलाई एउटा घट्नाले तनाव दिन सक्छ भने अर्कोलाई नदिन ...


माओवादी मन्त्रीलाई हटाउन नमिलेपछि बिनाबिभागीयमा सार्ने देउवाको यस्तो तयारी

असोज २९, २०७४ प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बिनाबिभागीयमा सार्ने तयारी गरेका छन् । शनिबार शपथ लिएका उपप्रधानमन्त्री कमल थापासहित राप्रपाका मन्त्रीहरुलाई मन्त्रालयको जिम्मेवारी दिन यस्तो तयारी भएको हो । संवैधानिक अड्चनका कारण प्रधानमन्त्रीले माओवादी ...


कहाँ हराए पशुपतिका ३५० रोपनी जग्गा ?

असोज २९, २०७४ पशुपति क्षेत्र विकास कोषले पशुपति गुठीको स्वामित्वमा रहेका करिब ३५० रोपनी जग्गा फेला पार्न सकेको छैन । सांसद्को सार्वजनिक लेखा समितिले १२ बर्षअघि साढे तीन सय रोपनी जग्गा खोजी गर्न निर्देशन दिए ...


भेट होला, नहोला भन्दै छुट्टिए सांसद

असोज २९, २०७४ ‘छुट्टिने बेला के भन्ने ? सांसदको रूपमा हामी छुट्टिँदै छौं' एमाले अध्यक्ष केपी ओलीले शनिबार रोस्ट्रममा उभिएर भाषण गर्दै गर्दा सांसद दीर्घामा चिन्ता र सन्नाटा छाएको थियो। रूपान्तरित संसद्को अन्तिम दिन संसद् सचिवालयले ...


निर्वाचन आयोगले राष्ट्रपतिलाई भन्यो- मन्त्रीमण्डल विस्तारले आचारसंहिता उल्लंघन हुँदैन - राष्ट्रपतिले आज साँझ ७ बजे सपथ गराउने

काठमाडौं, असोज २८ प्रतिनिधि सभा चुनावको मुखमा गरिएको सरकार विस्तारलाई ‘निर्वाचन आचारसंहिता विपरित’ भन्न नमिल्ने निर्वाचन आयोगले प्रस्ट पारेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका ८ जना थपेर मन्त्रीमण्डल विस्तार गरेको भोलिपल्ट शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा ...


माओवादीले सरकार नछाड्ने, मन्त्री फिर्ता पनि नबोलाउने

काठमाडौँ, २८ असोज (रासस) नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने र आफ्ना मन्त्री पनि फिर्ता नबोलाउने भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास लाजिम्पाटमा आज बसेको सचिवालय बैठकले प्रतिनिधिसभा र संघीय संसद निर्वाचन गराउने ...


माओवादीले सरकार नछाड्ने, मन्त्री फिर्ता पनि नबोलाउने

काठमाडौँ, २८ असोज (रासस) नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिने र आफ्ना मन्त्री पनि फिर्ता नबोलाउने भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास लाजिम्पाटमा आज बसेको सचिवालय बैठकले प्रतिनिधिसभा र संघीय संसद निर्वाचन गराउने ...


सकियो संसद्को आयु, आज अन्तिम बैठक

२७ असोज, काठमाडौं । २०७२ असोज ३ गते संविधान जारी भएपछि संविधानसभाबाट रुपान्तरित संसद्को आयु सकिएको छ । शुक्रबार व्यवस्थापिका संसदको बैठक बसेपछि औपचारिक रुपमा यो संसदको कार्यकाल पूरा हुनेछ । राजधानीबाट प्रकाशित सबैजसो राष्ट्रिय ...


वाम गठबन्धन छाड्ने मनस्थितिमा भट्टराईको नयाँ शक्ति

काठमाडौं, असोज २६ बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति एमाले र माओवादी गठबन्धनबाट बाहिरिने ‘मनस्थिति’मा पुगेको छ। गोर्खा -२ मा उम्मेदवार बन्नबाटै भट्टराईलाई रोकिरहेको माओवादी र सूर्य चुनाव चिन्ह लिदाँ पनि उम्मेदवारमा अंकुश बेहोर्नुपरेपछि नयाँ शक्ति बाहिरिने ...


प्रशासकलाई युनियनको धम्की– ट्रेड युनियन खारेज गरे बाँकी राख्दैनौं

२६ असोज, काठमाडौं । प्रमुख राजनीतिक दलनिकट चारवटा ट्रेड युनियनका पदाधिकारीले ट्रेड युनियनलाई खारेज गरिए प्रशासकलाई पनि आफूहरूले बाँकी नराख्ने धम्की दिएका छन् । उनीहरूले आफूहरूको ट्रेड युनियन खारेज भए प्रशासन क्षेत्र नै तहसनहस हुने गरी ...


पूर्वराजाको ‘अर्थपूर्ण’ भ्रमण

असोज २६, २०७४ काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र बैंकक भ्रमणबाट अझै फर्कनुभएको छैन । अत्यन्त ‘लो प्रोफाइल’मा भएको यो भ्रमण राजनीतिक रूपमा भने निकै महत्वको हुन सक्ने अनुमान राजनीतिक विश्लेषकहरूको छ । एक हप्ताका लागि भनेर ...


कम्युनिस्ट एकतापछि चुनाव अनिश्चित, चुनाव भए ‘समाजवाद’ स्थापना निश्चित !

असोज २६, २०७४ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र माओवादीबीच सहकार्य र पार्टी एकताको घोषणा भएपछि नेपाली राजनीतिले अचानक नयाँ मोड लिएको छ । असोज १७ गते मंगलबार एक भव्य समारोहबीच दुई प्रमुख कम्युनिस्ट ...


एनसेल प्रकरण: निरज गोविन्दको नाममा थप ११ अर्ब कर निर्धारण

असोज २६, २०७४ काठमाडौं । ठूला करदाता कार्यालयले एनसेलका तात्कालिन स्थानीय साझेदार निरज गोविन्द श्रेष्ठका नाममा ११ अर्ब रुपैयाँ हाराहारी कर निर्धारण गरेको छ। एनसेलको शेयर बिक्रीमा कम मूल्याङ्कन देखाएको पाएपछि कार्यालयले बुधबार श्रेष्ठको नाममा थप ...


उम्मेदवार हुन अयोग्य खुमबहादुर कांग्रेसको टिकट वितरण बोर्डमा

असोज २६, २०७४ सर्वोच्चले भ्रष्टाचारी ठहर गरेका खुमबहादुर खड्कालाई कांग्रेसले संघ र प्रदेशको टिकट वितरण गर्ने मुख्य जिम्मेवारी पाएको संसदीय बोर्डको सदस्य बनाएको छ। सांसद नभएपनि कांग्रेसले टिकट वितरण गर्ने संसदीय बोर्डमा खड्कालाई राखेको हो। उनलाई ...


निर्माण व्यवसायीलाई तारन्तार फोन धम्की - गौचनलाई शहीद घोषण गर्ने तयारी: अन्त्येष्टि आज

असोज २६, २०७४, नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजालाई मंगलबार नम्बर नदेखिनेगरी तारन्तार फोन आयो । महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि त्रसित भए पनि उनले फोन उठाएर र सोधे, हलो, को बोल्नुभयो ? उताबाट भनेको उनले ...


ट्रान्सफर्मर उद्योगका 'पायोनियर' कुशको निक नेपाल छिचोल्दै समुन्द्रपारसम्म

असोज २५, २०७४ काठमाडौं। चर्को घाम लागेपछि कुशकुमार जोशीलाई कौतुहलता पलाउँथ्यो- घामबाट पनि त बिजुली निकाल्न सकिन्छ होला नी! संखुवासभाको चैनपुरमा कक्षा ६ मा पढ्थे जोशी। बुबा सामान्य ठेकेदार, सिभिलतिरको। तर उनलाई बिजुलीमा धेरै रुची थियो। ...


देउवाको जोडबलमा नेप्से सिइओमा चन्द्रसिंह साउद नियूक्त , ‘अनलाइन ट्रेडिङ’ सिस्टमको विकास प्रमुख काम ! पुँजी बजारसम्वन्धी अनुभवको अभाव

असोज २५, २०७४ काठमाडौ नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदमा चन्द्रसिंह साउद नियुक्त भएका छन्। मन्त्रिपरिषदको बैठकले अर्थबाट प्रस्तावित तीन जनामध्ये साउदलाई नियूक्त गरेको हो। साउदको नियूक्तिसँगै नेप्सेले तीन महिनापछि प्रमुख कार्यकारी अधिकृत पाएको छ। उनको कार्यकाल ४ ...


स्वास्थ्य क्षेत्रमा नयाँ फड्को :  स्वास्थ्य बीमा विद्ययक संसदबाट पारित

असोज २५, २०७४ काठमाडौ – सवै नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच हुने व्यवस्था सहितको स्वास्थ्य बीमा विद्ययक २०७४ आज संसदबाट पारित भएको छ । तत्कालिन स्वास्थ्य मन्त्री गगनकुमार थापाले तयार पारी संसदमा दर्ता गरेको भएको ...


डोनाल्ड ट्रम्पका पत्नीहरुबीच यस्तो विवाद

असोज २५, २०७४ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पुर्वपत्नी ईवाना ट्रम्पले एबीसी न्युजको गुड मर्निङ अमेरिका कार्यक्रममा आफु नै प्रथम महिला भएको बताएकी छिन् । उक्त कार्यक्रममा बोल्दै उनले भनिन् म ट्रम्पकी पहिलो पत्नी हुँ, म नै ...


गौचन हत्या : प्रविधिमा प्रहरीलाई अपराधीको चुनौती

असोज २५, २०७४ नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई सोमबार गोली हानेर हत्या गरेपछि देशका ठूला निर्माण व्यवसायीहरूलाई फोन आयो । गौचनकै जस्तो हालत बनाइदिने भन्दै फोन गर्नेहरूले निर्धक्क करोड रुपैयाँ माग्दै धम्क्याएका छन् ...


अर्बौं कर उठेन

असोज २४, २०७४ वर्र्षैंदेखि आरोपप्रत्यारोपकै रुपमा रहेको कर राजस्व बुझाउने विषयमा ठूला औद्योगिक घराना कर नतिर्ने तयारीमा रहेको बुझिन आएको छ । ठूला करदाता कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट), भन्सार कर लगायतको अन्य कर्पाेरेट ...


यि खानेतेलबाट हुन्छ क्यान्सर : ९ ब्राण्डका तेल अशुद्ध भएको प्रमाणित

असोज २४, २०७४ अस्थिर सरकारको मौका र कमिशनकै खेलका कारण बजारभरी गुणस्तहिन खाद्य बस्तुहरुको बिक्री वितरण भई रहेको खुलासा भएको छ । उद्योग सञ्चालकहरुसंग सरकारी कर्मचारीले लिदै आएको अनुचित फाइदा लिदै आम उपभोक्ताको प्रत्यक्ष स्वास्थ्यमा ...


निर्वाचन आयोग भन्छ–‘निर्वाचन सर्ने सम्भावनै छैन’

असोज २४, २०७४ काठमाडौ– निर्वाचन मिति सर्ने चर्चासँगै निर्वाचन आयोगले मुख खोलेको छ । आयोग प्रवक्ता नवराज ढकालले बजारमा आएका समचारहरुप्रति आयोगको समेत ध्यान गएको भन्दै निर्वाचन सर्ने कुनैपनि सम्भावना नभएको बताए । रातोपाटीसँग कुरा ...


मन्त्रालयलाई खबर नगरी खड्का निगममा, कारबाही माग्दै अख्तियारमा धर्ना

असोज २४, २०७४ अनियमितता आरोपमा बर्खास्त भएका नेपाल आयल निगमका कार्यकार निर्देशक गोपाल खड्का सर्वोच्च अदालतको आदेशपछि सोमारदेखि काममा फर्किएका छन् । खड्कालाई सफाईको मौका नदिई सरकारले बर्खास्त गर्नु प्रचम दृष्टिमै कानुनविपरित देखिएको भन्दै सर्वोच्चले आन्तरिम ...


व्यवसायी हत्याको सर्वत्र निन्दा, को हुन् शरदकुमार गौचन ?  प्रहरीलाई थियो पूर्वसूचना -  गौचनको हत्यापछि लामालाई आयो यस्तो फोन कल

असोज २४, २०७४ निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या निजी क्षेत्रमाथिकै आक्रमण भएको व्यवासयीहरुले बताएका छन् । सोमबार दिउँसो काठमाडौं, शान्तिनगरस्थित घरबाट निस्कन लागेको गौचनलाई गोली हानी हतया गरिएको थियो । निर्माण व्यवसायी ...


चिकित्सकलाई कुटेपछि महाकाली अञ्चल अस्पताल बन्द

असोज २३, २०७४ कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा कार्यरत चिकित्सकमाथि बिरामीका आफन्तले हातपातमा गरेपछि सो अस्पतालबाट दिईने सेवा प्रभावित बनेको छ । शनिबार राति अस्पतालमा सुत्केरी वार्डमा महिलाले बच्चा जन्माउने क्रममा मृत अवस्थामा बच्चा ...


अशुद्ध खानेतेल बजारमा छ्यापछ्याप्ती

असोज २३, २०७४ बजारमा अशुद्ध खानेतेल छ छ्यापछ्याप्ती भेटिन थालेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तेलको नमुना परीक्षण गर्दा यस्तो भेटिएको हो । विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवम् प्रवक्ता पुर्णचन्द्र ...


जापानमा रेस्टुराँमा भाँडा माझ्ने भट्ट २९० रेस्टुराँका मालिक

काठमाडौं,असोज २३ - किरण भट्टराई / रासस काठमाडौँ -अध्ययनका लागि २० वर्षअघि जापान पुग्नुभएका गोरखाका भवन भट्ट अहिले जापानमा सफल व्यवसायीका रुपमा स्थापित हुनुभएको छ । अथक मेहनत र संघर्षको फल मीठो हुन्छ भन्ने प्रतिनिधि पात्रका रुपमा ...


देउवा हिन्दु राज्यमा सकारात्मक - कमल थापालाई उपप्रधान एवं गृहमन्त्री बनाउने प्रवल सम्भावना

काठमाडौं,असोज २३ प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गठबन्धनलाई मजबुत गराउने उद्देश्यका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई सरकारमा आउन आग्रह गरेका छन् । थापासँग आइतबार अपराह्न भएको भेटमा देउवाले यस्तो गरेका हुन् । प्रधानमन्त्रीले सरकारमा सहभागी हुन ...


निगम प्रमुख खड्काको पुनर्बहाली

काठमाडौं,असोज २३ भ्रष्टाचारमा मुछिएको भन्दै सरकारले बर्खास्त गरेका नेपाल आयल निगमका प्रमुख गोपालबहादुर खड्कालाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। आइतबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले खड्काको रिटमा सुनुवाइ गर्दै उनको माग अनुसार अन्तरिम आदेश जारी ...


सर्वोच्च अदालत प्रभावित

काठमाडौं,असोज २३ सर्वोच्च अदालतका ११ जना स्थायी न्यायाधीशको नियुक्तिको विवाद बल्झिएपछि इजलास प्रभावित भएको छ । १५ महिनाअघि नियुक्त न्यायाधीशहरूको नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै शुक्रबार फेरि रिट परेको छ । नियुक्तिमाथि प्रश्न उठाउँदै परेको रिट सर्वोच्च प्रशासनले ...


नरेन्द्र मोदीसँग विवाह गर्न एक महिनादेखि धर्नामा बसेकी छिन् यी महिला

असोज २२, २०७४ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लाखौं करोडौं समर्थक भएको कुरा धेरैलाई थाहा छ तर उनलाई श्रीमानको रुपमा पाउन एक महिला धर्ना दिएर बसेकी छिन् भन्दा अचम्म लाग्ला । राजस्थानकी यी महिला विगत एक ...


डीआईजी सिलवालको राजीनामा स्वीकृति पत्र गृह मन्त्रालयबाटै गायब ! 'फसाउने नियत' देखिएपछि हतारहतार एमाले प्रवेश गरेको खुलासा

२२ असोज,काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवालले पदबाट दिएको राजीनामा प्रहरी मुख्यालयले स्वीकृतिका लागि पठाएको २० दिन पुग्दा पनि पत्र गृह सचिवले बुझ्न नमानेको आरोप लागेको छ । भदौ २८ मा सिलवालले दिएको राजीनामा ...


ललितपुर कांग्रेसबाट महर्जनको एक नम्वरमा सिफारिस

काठमाडौं, असोज २२ चर्चित अन्तर्राष्ट्रिय कराते खेलाडी तथा नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जन प्रदेशसभा सदस्यका लागि एक नम्वरमा सिफारिस भएका छन् । ललितपुर क्षेत्र नम्वर एक प्रदेश नम्वर ‘ख’ वाट महर्जनको एक नम्वरमा सिफारिस ...


जनयुद्धकालमा दिल्लीमा गिरफ्तार हुनबाट प्रचण्ड मुस्किलले यसरी बचे

काठमाडौं, असोज २२ – रवीन्द्र श्रेष्ठ ०६० माघ २५ गते अर्थात सन् २००४ फेब्रुअरी ८ तारिख । भारतको राजधानी नयाँदिल्ली गर्मीमा अति गर्मी हुने र जाडोमा अति जाडो हुने ठाउँ हो । जाडो महिनामा दिल्लीमा मुटु ...


माओबादी बन्नुअघि मारबाडीको कामदार, जो बनेँ अवौंको मालिक !

काठमाडौं, असोज २२ माओबादी अध्यक्ष प्रचण्ड र नेता जनार्दन शर्मा प्रभाकरको अति निकतम व्यक्तिको रुपमा रहेका र प्रचण्ड–केपी ओलीलाई निर्णायक एकता वार्ताको लागि आफ्नो दरबार उपलब्ध गराएपछि चर्चामा आएका अर्वपति ठेकेदार शारदा प्रसाद अधिकारीको पृष्ठभुमि ...


गठबन्धनको दुःख

काठमाडौं, असोज २२ गत मंगलबार नेकपा एमाले र माओवादी केन्द्रले वाम गठबन्धनको घोषणा गरेपछि सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पनि अन्य दलहरूसँग लोकतान्त्रिक गठबन्धनको प्रयास थालेको छ। एमाले र माओवादी गठबन्धन चुनावपछि पार्टी नै एकीकरणसम्म पुग्ने भनिए ...


स्वदेश तथा विदेशबाट आउने फोन कल निगरानीमा कडाई

असोज २०, २०७४ स्वदेशत तथा विदेशबाट नेपालमा गरिने टेलिफोन कलबापतको आम्दानीमा गिरावट आएपछि सरकारले अब फोन कलको निगरानीमा कडाई गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले अन्तर्राष्ट्रिय तथा स्थानीय टेलिफोन कलको अनुगमन गरी कलबाइपास गरि ...


किन द्वन्द्व निम्त्याउन खोज्दैछन् देउवा ?

असोज २०, २०७४ काठमाडौं– आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गर्दै स्थानीय तहको निर्वाचनमा तालमेलसमेत गरेको नेकपा माओवादी केन्द्रले एक्कासी कांग्रेसको साथ छाडेपछि नेपाली राजनीतिले नयाँ मोड लिएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम ...


भारतका लागि नेपालका राजदूतद्वारा राजिनामा, अमेरिका र चीनकालाई हटाईदैं

काठमाडौं, असोज २० नेपालका लागि भारतीय राजदूत दीपकुमार उपाध्यायले पदबाट राजीनामा दिएका छन् । राजदूत उपाध्यायले उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई राजीनामा पत्र बुझाएका हुन् । राजनीतिक जीवनमा फर्कनका लागि पदबाट राजीनामा दिएको उपाध्यायले बताएका छन् । उपाध्याय ...


असोज भित्रै मेलम्चीको पानी वितरण गर्ने सरकारको लक्ष्य तुहियो

काठमाडौं, असोज २० मेलम्चीको पानी उपत्यकामा असोज भित्रै वितरण गर्ने सरकारको लक्ष्य अन्तत तुहिन पुगेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकामा पानी वितरणका लागि पाइप बिच्छ्याउने जिम्मेवारी पाएको थियो । असोज भित्रै पानी ल्याइसक्ने ...


माओबादीले ज्यान लिन खोजेकै ब्यक्तिको घरमा निर्णायक ‘एकता’ वार्ता

काठमाडौं, असोज २० कुनै समय माओबादीले ज्यान लिने निर्णय गरेका ब्यक्तिकै घरमा बसेर माओबादी–एमाले ‘एकता’ को निर्णयक वार्तालाप भएको जानकारीमा आएको छ । ललितपुर मानभवन स्थित ठेकेदार शारदा अधिकारीको ‘दरबारमा’ बसेर प्रचण्ड र के पी ओलीले निर्णयक ...


माओवादीबारे ‘पर्ख र हेर’को मनस्थितिमा देउवा

काठमाडौं, असोज २० सत्ता साझेदार माओवादी केन्द्रले प्रमुख प्रतीपक्षी दल एमालेसँग चुनावी तालमेल र पार्टी नै एकीकरण गर्ने निर्णय गरेपछिको नेपाली कांग्रेस केन्द्रीय समितिको बालुवाटारमा सुरू भएको पहिलो बैठक अपरान्ह चार बजेसम्मका लागि स्थगित भएको छ। वाम ...


सरकार पुनर्गठन गरिँदै : माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी

बिहिबार, असोज १९, २०७४ माओवादी केन्द्र विना पनि सरकार गठनमा बहुमत पुग्ने भएकापछि प्रधानमन्त्री देउवाले सरकार पुनर्गठन गर्ने गृहकार्यलाई अगाडी बढाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले बनाएको लोकतान्त्रीक गठबन्धनमा आबद्ध दलहरुलाई सहभागी गराएर ...


नेपालका ‘क’ बर्गका २८ वाणिज्य बैंक : कसको नाफा कति ?

बिहिबार, असोज १९, २०७४ काठमाडौ–नेपालका ‘क’ बर्गका २८ वाणिज्य बैंकले गत आर्थिक बर्षमा नाफा उच्च वृद्धि गरेका छन् । एक दुई वटा बैंक वाहेक अधिकाशंको नाफा उचालिएको छ । केही बैंकले गत आवको तुलनामा दोब्वर नाफा ...


एमालेको पार्टी प्रवेश कार्यक्रममा नवराज सिलवाल !

बिहिबार, असोज १९, २०७४ ललितपुर– दुई साताअघि नेपाल प्रहरीको डीआईजीबाट राजीनामा दिएका नवराज सिलवाल बुधबार नेकपा एमालेको एउटा कार्यक्रममा कार्यकर्ता माझ उपस्थित थिए । कालो चश्मा र कालै टोपी लगाएका उनी एमालेका अन्य कार्यकर्तालेजस्तै घाँटीमा रातो ...


गठबन्धनको ‘काउन्टर’मा अर्को गठबन्धन

बिहिबार, असोज १९, २०७४ नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिले वामपन्थी गठबन्धन निर्माण गर्दै संघ र प्रदेश निर्वाचनमा तालमेल गर्ने घोषणा गरेपछि त्यसलाई ‘काउन्टर’ गर्न नेपाली कांग्रेसले अर्को गठबन्धन निर्माण गर्ने भएको छ। गठबन्धनमा कांग्रेससँगै ...


आफैँ थला पर्‍यो परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान

१८ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा सरकारलाई सल्लाह दिन, अनुसन्धान गर्न र कूटनीतिक पदाधिकारीलाई तालिम दिन गठन भएको सरकारी ‘थिंक ट्यांक’ आफैँ थला परेको छ । २४ वर्षअघि स्थापित परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई सरकारले ...


डन दिपक मनाङ्गेसहित राप्रपा मनाङ एमालेमा बिलय

असोज १८ , काठमाडौं । चर्चित डन दिपक मनाङ्गे नेकपा एमाले प्रवेश गरेका छन् । राप्रपा मनाङका जिल्ला अध्यक्ष समेत रहेकमा मनाङ्गे ६१ सदस्यीय जिल्ला कार्य समिति सहित एमालेमा प्रवेश गरेका हुन् । काठमाडौंको होटल मस्र्याङ्दीमा ...


काठमाडौंमा भुइँचालोको धक्का

काठमाडौं, असोज १८ काठमाडौंमा राति २ बजेर ५ मिनेट जाँदा भुइँचालोको धक्का महसुस गरिएको छ। दुई सेकेन्ड जति हल्लाएको यो परकम्प ३.७ रेक्टर स्केलको भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। काठमाडौंको नयाँ बसपार्क (गोंगबु) बाट ...


विधिवत् वाम गठवन्धन घोषणा

काठमाडौं, असोज १८ नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले मंगलबार चुनावी तालमेल र त्यसपछि विधिवत् पार्टी एकीकरणको घोषणा गर्दा पाँच पूर्व प्रधानमन्त्री एउटै मञ्चमा थिए। दुईपटक प्रधानमन्त्री भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै पूर्व प्रधानमन्त्री एवं ...


पहिलेको दशै,अहिलेको दशै

१० असोज, आयु द्रोण सुते श्रीयं दशरथे सत्रुस्च याम ।।। राघवे, ऐश्वोर्य नहुशे गतिस्च पवाने मनंच दुर्योधने, दानवा सुर्य सुते बलम हलधरे सत्यम्च कुन्ती सुते बिज्ञाने बिदुरे भवति भवताम किर्तिस्च नारायणे सुन्दा पनि आनन्द हुन्छ दशैंको पहिलो दिन ...


यसरी लज्जित बन्यो अन्तर्राष्ट्रिय खेलमञ्चमा नेपाल

१० असोज, काठमाडौं : कुराँस खेलमा सहभागिता जनाउन तुर्कमिनिस्तान पुगेका दीपक छन्त्याल खेल सुरु हुनुभन्दा ठीकअघि शौचालय गएपछि प्रतियोगितामा सहभागी हुनबाट वञ्चित भए । पुरुषतर्फको ९० केजी तौलसमूहमा सहभागिता जनाउन अस्गवात पुगेका दीपकलाई रेफ्रीले पटकपटक ...


तीनजनाको लोभलाग्दो आत्मीयता

१० असोज, काठमाडौं : कुनै पनि प्रतिस्पर्धामा प्रायः वैमनश्य हुन्छ । ईर्ष्या अनि डाह हुन्छ । तर, नेपाल आइडलको फाइनलमा पुगेका बुद्ध लामा, निशान भट्टराई र प्रताप दास एकअर्कामा दुःखसुख साटासाट गर्छन् । सँगै हाँस्न ...


कार्यकर्ता पोस्न राज्यकोषबाट १० करोड वितरण

१० असोज, काठमाडौं : सरकारले निर्वाचन आचारसंहिता कुल्चँदै दसैंको मुखमा आफ्ना कार्यकर्तालाई पोस्न १० करोडभन्दा बढी रुपैयाँ वितरण गरेको छ । गत २ असोजको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री, गृहमन्त्री तथा विभिन्न मन्त्री र कांग्रेस, माओवादी केन्द्रका ...


राष्ट्रपतिपछि अब प्रदेश प्रमुख कानुनभन्दा माथि, कामकाजमा मुद्दा नलाग्ने सरकारको प्रस्ताव

१० असोज, राष्ट्रपतिपछि अब प्रदेश प्रमुख कानुनभन्दा माथि, कामकाजमा मुद्दा नलाग्ने सरकारको प्रस्ताव काठमाडौँ: ‘कानुनका अघि सबै समान हुन्छन्’ कानुनको यो सैदान्तिक र सर्वमान्य सिद्धान्त नै हो। अपवादका रुपमा सकरात्मक विभेदको सिद्धान्त अनुसार कतिपयमा अवस्थामा यो ...


दशैंकै मुखमा आखिर किन डाक्टर केसी फेरि अनशनमा?

१० असोज, काठमाडौं : डाक्टर गोविन्द केसी अकस्मात अनशन बसेका छन्। कुनै खबर र पूर्व जानकारीविना उनले अनशन थालेका हुन्। गत असोज ३ गते डाक्टर केसीले चार बुँदे माग प्रस्तुत गर्दै सरकारलाई १७ दिनको अल्टिमेटम ...


दरबारमार्गबाट पुग्यो मन्त्रीसमक्ष १७८ लाखको थैली !

१० असोज, उपभोक्ता ठगी गरेको र राजस्व छली गरेको आरोपमा मन्त्रीले नै सिलबन्द गरिएका दरबारमार्गको पसल खुलेका छन् । आपूर्तिमन्त्री शिवकुमार मण्डलकै नेतृत्वमा पुगेको एक टोलीले अत्याधिकमात्रामा मुल्य राखी उपभोक्ता ठगी गरेको भन्दै २० दिन ...


उपत्यकामा घरजग्गाको कारोबारमा कमी

१० असोज, काठमाडौं।उपत्यकामा घरजग्गा कारोबारमा गिरावट आएको छ।भदौ महिनामा उपत्यकाका विभिन्न मालपोत कार्यालयको तथ्यांक अनुसार कारोबारमा गिरावट आएको हो। घरजग्गा व्यवसायीका अनुसार उपत्यकामा जग्गाको कारोबारमा घटेको छ।स्थानीय तहको निर्वाचनपछि उपत्यकाको जग्गाको कारोबारमा कमी ...


टीकाको दिन उपत्यकामा सेनाको निःशुल्क बस सेवा

१० असोज, १४ असोजमा विजयादशमीका दिन सेनाले काठमाडौं उपत्यकामा गैरसैनिक प्रयोजनका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । टीकाका दिन उपत्यकामा सार्वजनिक सवारी साधन कम सञ्चालन हुने भएकाले सेनाले सर्वसाधारणका लागि बस चलाउने भएको ...


कानुन अभावले कालोबजारीलाई कार्बाही गर्न सकिएन ‘ - गोपाल खड्काले अनियमितता गरेका छन्, उन्मुक्ति पाउँदैनन्’

१० असोज, विराटनगर । आपूर्ति मन्त्री शिवकुमार मण्डलले कालोबजारीलाई कारबाही गर्न कानुन अभाव भएको गुनासो गरेका छन् । कालोबजारीलाई बिना कारबाही छाडिएको गुनासो आइरहेका बेला उनले कानुन अभावमा दोषीलाई काराबाही गर्न नसकिएको भन्दै कानुन निर्माणमा ...


चाडपर्वमा खानपान कसरी गर्ने?

रामदेवी महर्जन / काठमाडौं, असोज १० हामीले खानासँगै कहिल्यै पनि पानी पिउनु हुँदैन। खानासँगै पानी पिएमा पाचन प्रक्रिया गडबडी भएर समस्या हुन्छ। त्यसैले खाना खानु भन्दा एक घन्टा अघि र खाना खाएको एक घन्टा पछि ...


राष्ट्र बैंकमा विवाद

काठमाडौं, असोज १० नेपाल राष्ट्र बैंकले कर्मचारीको अनिवार्य अवकाशमा ३० वर्षे सेवा अवधिको प्रावधान खारेज गरेपछि कर्मचारी युनियनहरू विरोधमा ओर्लिएका छन्। राष्ट्र बैंक सञ्चालक समितिको सोमबार बैठकले कर्मचारी विनियमावली २०६८ संशोधन गर्दै ३० वर्षे सेवा अवधि ...


अब उपत्यकाको फोहर बञ्चरे डाँडामा विसर्जन गरिने

काठमाडौं, असोज १० (रासस) काठमाडौं महानगरपालिकाले यसअघि सिसडोलमा फोहर विसर्जन गर्दै आएकोमा अबको केही समयपछि नुवाकोटको बञ्चरे डाँडामा फोहर संकलन केन्द्र बनाउने बताएको छ । नुवाकोट सिसडोलका स्थानीय बासिन्दाले समय समयमा अवरोध गर्दै आएकाले अब बञ्चरे डाँडामा ...


प्रदेश नम्बर २ का ८ स्थानीय तहको अन्तिम नतिजा आउन बाँकी

असोज ९, २०७४ काठमाडौं– स्थानीय तह अन्र्तगत गत असोज २ गते भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । २ नम्बर प्रदेशका आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १२८ स्थानीय तहको मतपरिणाम आइसकेको छ । ...


नवनिर्वाचित वडाध्यक्षका छोराको गोली हानी हत्या

असोज ९, २०७४ रौतहटको परोहा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्षको छोराको गोली हानी हत्या भएको छ । कांग्रसबाट विजयी भएका नवनिर्वाचित वडाध्यक्ष शेख सेराजको ३२ बर्षका छोरा अकबर अलीको हत्या भएको प्रहरीले बतायो । परोहा नगरपालिका ...


लाजिम्पाटस्थित होटल सांग्रिला अगाडि बम भेटियो

सोमबार, असोज ९, २०७४ काठमाडौंको लाजिम्पाटस्थित होटल सांग्रिला अगाडि बम भेटिएको छ। आइतबार राती ९ बजेतिर निलो झोला भित्र अज्ञात समूहले बम राखेको प्रहरीले जनाएको छ। सो सुतली बम रहेको प्रहरीले जनाएको छ। बम भेटिएपछि त्यस क्षेत्रका ...


राष्ट्रसंघका महासचिवलाई प्रधानमन्त्रीले भने, शान्तिसेनामा नेपालीको कोटा बढाउनुस्

न्यूयोर्क, असोज ९ प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति सेनामा नेपालीको कोटा बढाउन राष्ट्रसंघसमक्ष औपचारिक आग्रह गरेका छन्। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँगको भेटवार्तामा प्रधानमन्त्री देउवाले शान्ति सेनामा नेपालीको संख्या र माथिल्लो तहका अधिकारीहरुको सहभागितासमेत बढाइदिन आग्रह गरेका ...


डा. गोविन्द केसी ११ बजेदेखि अनसन बस्ने

काठमाडौं, असोज ९ संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको पुष्टी भएकाले त्रिवि शिक्षण अस्पताल महारजगन्जका प्राध्यापक डा. गोविन्द केसी आजदेखि १२औं अनसन बस्ने भएका ...


राजदूत उपाध्यायले राजीनामा गर्ने संकेत

काठमाडौं, असोज ८ भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय राजीनामा दिएर संसदको निर्वाचन लड्न आउने भएका छन्। उनले सो बारेमा कांग्रेसका नेताहरूलाई जानकारी गराइसकेको र नेताहरू पनि उनलाई स्वइच्छाले निर्णय गर्न भनिसकेका छन्। उपाध्याय नेपाली कांग्रेसका नेता ...


माफिया सांसदहरुको नाम सार्वजनिक गर्छुः डा. केसी

असोज ८, २०७४ डा. गोविन्द केसीले ‘माफिया’को हित संरक्षण गर्ने सांसदहरुको नाम सार्वजनिक गर्ने चेतावनी दिएका छन् । माथेमा प्रतिवेदनका मुख्य बुँदाहरुलाई हटाएर सिमित मेडिकल कलेज सञ्चालकको स्वार्थ अनुसार चिकित्सा शिक्षा विधेयक अघि बढाएको भन्दै डा. ...


जहाँ विदेशी पर्यटक हनिमुन मनाउन रूचाउँछन्

असोज ८, २०७४ यतिबेला मनाङ विश्वभर नै प्रख्यात बनेको छ । अन्नपूर्ण र मनास्लु पदमार्गले मनाङलाई मुलुकमा मात्र नभई विश्व समुदायमै चिनाउन सघाएको हो । मनाङको पहिचान र चर्चाले नेपाललाई पनि पहिचान दिलाइदिएको छ । एकपटक ...


देश कार्यवाहकहरुको जिम्मामा !

असोज ८, २०७४ - रोशन कार्की देशको तीनवटै निकायका प्रमुखहरु बिदेश भ्रमणमा रहेका कारण यतिवेला कार्यवाहकहरुले सम्हालेका छन् । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका प्रमुखहरु विदेश भ्रमणमा गएपछि कार्यवाहकको जिम्मा देश रहेकोा छ । प्रधानमन्त्री शेरबहादुर ...


प्रदेश २ मा कांग्रेसको वर्चश्व कायमै

काठमाडौं, असोज ८ १ सय ३६ स्थानीय तह रहेका प्रदेश २ मा मतगणना सुस्त भएकाले चुनाव सकिएको सातौ दिन आइतबार बिहान ६ बजेसम्म १ सय २० स्थानीय तहको मात्र परिणाम आएको छ । असोज २ गते भएको ...


सिद्धबाबामा पहिरो- ट्रक र कार पुरियो, २ जनाको मृत्यु २ गम्भीर

सिद्धबाबा, असोज ७ सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा ढुंगे पहिरो जाँदा एउटा ट्रक र कार पुरिएको छ। माथिबाट खसेको पहिरोले लु ३ ख ६१९२ नम्बरको ट्रक र लु १च ७९९४ नम्बरको मारूती अल्टो कार ...


बुढीगण्डकीमा राष्ट्रिय स्वाभिमान बेचिएको छ

शनिबार, असोज ७, २०७४ सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले बुढीगण्डकी जलबिद्युत आयोजनामा व्यापक आर्थिक अनियमितता भएको भन्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सभापति उपाध्यायले उक्त ...


२५ बर्ष पछाडी धकेलियो सार्वजनिक शिक्षा : आपत्ति जनाउँदै दुई शिक्षाविदले दिए राजीनाम

असोज ६, २०७४ सामुदायिक विद्यालय थप धराशायी बनाउने गरी शिक्षा ऐनको नवौं संशोधनप्रति आपत्ति जनाउादै शिक्षाविद् केदारभक्त माथेमा र मनप्रसाद वाग्ले राष्ट्रिय उच्चस्तरीय शिक्षा आयेगबाट बाहिरिएका छन् । सरकारले प्रारम्भिक बाल शिक्षादेखि विश्वविद्यालयसम्मकै समग्र निति ...


धरहराबाट टेलिकमले किन झिक्यो हात ?

असोज ६, २०७४ २९ महिनाअघि भूकम्पबाट क्षतिग्रस्त धरहरा पुननिर्माणको जिम्मा लिएको नेपाल टेलिकमले पुननिर्माणबाट हात झिकेको छ । १६ महिनाअघि अर्थात २९ असार २०७३ मा मन्त्रिपरिषदको निर्णयपछि पुननिर्माणको जिम्मा लिएको टेलिकमले राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई पत्र लेख्दै ...


१५ मेडिकल कलेज गैरकानुनी : सरकारको स्वीकृतबिनै सञ्चालन

असोज ६, २०७४ काठमाडौं विभिन्न स्थानमा १० मेडिकल कलेजका शिक्षण अस्पताल सरकारको स्वीकृतबिनै सञ्चालनमा रहेको खुलेको छ । सरकारले जारी गरेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिकाविपरीत यी मेडिकल कलेज सञ्चालित छन् । ...


कुन पार्टीले कहाँ-कहाँ जिते?

काठमाडौं, असोज ६ दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ। १३६ स्थानीय तहमध्ये ३७ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ। राजविराजमा बिहीबार मात्र मतदान भएको हो। हालसम्म सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ भने ...


देश त देउवा चलाउँछन्, देउवालाई चाहिँ कसले चलाउँछन् ?

५ असोज, काठमाडौं । कार्यकारी प्रमुख भएका नाताले यो देश यतिबेला डडेलधुराबाट विजयी सांसद शेरबहादुर देउवाले चलाइरहेको सबैले देखेका छन् । यदि देश चलिरहेको छ भने त्यसको जश (क्रेडिट) पनि देउवालाई नै दिनुपर्ने हुन्छ । तर, ...


ठगी मुद्दामा फ्रुटीका ४ कर्मचारीलाई थुनामा राख्न आदेश, मालिक अझै फरार

५ असोज, काठमाडौं । जिल्ला अदालत, काठमाडौंले ठगी मुद्दामा दुगड ग्रुपद्धारा सञ्चालित दुगड फ्रुट एण्ड वेभरेज प्रालिमा कार्यरत् चार कर्मचारीलाई थुनामा राख्ने आदेश दिएको छ । अदालतका न्यायाधीश ऋषिराम निरौलाको इजलासले बुधबार कम्पनीका अन्य चार जना ...


बलात्कारबाट जन्मेको बच्चालाई ‘तिम्रो बा को हो’ भनेर सोध्न मिल्छ महामहिमज्यू?

असोज ५, २०७४ - ज्योति देवकोटा महामहिम राजदूत अलाइना बी टेप्लिज, तपाईँ नेपालीभाषाका धेरै शब्द बुझ्नुहुन्छ र केही शब्दहरू कन्फिडेन्सका साथ बोल्नु पनि हुन्छ। तपाईँ/मेरो देश अमेरिकाका पहिलो डिप्लोम्याट जोन एडम्सले ‘२१ ‌औं शताब्दीको अमेरिकन डिप्लोमेसी’ का ...


मोरङमा आगलागी : एकै घरका चार जनाको मृत्यु

असोज ५, २०७४ मोरङको कानेपोखरी ३ मा आगलागी हुँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । स्थानीय चन्द्रकुमार राईको घरमा आगलागी भएको हो । मृत्यु हुनेमा चन्द्रकुमार राई, उनकी आमा गंगामाया राई, बहिनी बिष्णुमाया ...


क–कसले पाउँदैछन् प्रेस काउन्सिल पत्रकारिता पुरस्कार ?

असोज ५, २०७४ काठमाडौ - प्रेस काउन्सिल नेपालले प्रदान गर्ने ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ पत्रकार बालकृष्ण चापागाईंलाई प्रदान गरिने भएको छ । काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गरी ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ ...


रौतहटमा राजपा-कांग्रेसको झडपमा एक जनाको मृत्यु

रौतहट, असोज ५ रौतहटको कटहरिया नगरपालिका- ८ बलुवाटोलमा बिहिबार बिहान राजपा कार्यकर्ता र नेपाली कांग्रेस कार्यकर्ताबीच भएको झडपमा परी एक जनाको मृत्यु भएको छ। झडपका क्रममा राजपाका ५० वर्षीय रामपुकार यादवको मृत्यु भएको हो। घटनामा संलग्न भएको ...


८८ किलो सुनका मालिक मिङ दम्पत्ति, तीन भारतीयसहित ५ पक्राउ

४ असोज, काठमाडौं । अघिल्लो महिना बरामद भएको ८८ किलो सुनको मालिक चिनियाँ नागरिक मिङ दम्पत्ति भएको खुलेको छ । साथै तस्करीमा संलग्न तीन भारतीय र दुई नेपाली सुन व्यवसायी पक्राउ पनि परेका छन् । प्रहरीले ...


पक्राउ परेकी अर्चना पनेरु रिहा, आमा सुनीतालाई सार्वजनिक मुद्दा

असोज ४, २०७४ काठमाडौं – पोर्न स्टार बन्ने लक्ष्य लिएकी अभिनेत्री तथा मोडल अर्चना पनेरु फेरि पक्राउ परेकी छन् । उनलाई महानगरीय प्रहरी बृत गोंगबुले मंगलबार राती गोंगबुकै एक डान्सबारबाट पक्राउ गरेको हो । मादक पदार्थ ...


अायल निगमको कार्यकारी निर्देशकमा प्रेमप्रसाद अचार्य - उता, पुनर्वहालीको माग गर्दैै गोपाल खड्काद्वारा सर्वोच्चमा रिट दायर

४ असोज, काठमाडौं । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकको रुपमा उपसचिव प्रेमप्रसाद अचार्यलाई खटाएको छ । आपूर्ति मन्त्रालयले अर्को व्यवस्था नभइञ्जेलसम्मका लागि आचार्यलाई निगमको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्न दिने निर्णग गरेको हो । मन्त्रालयका प्रवक्ता ...


फाष्ट ट्रयाकको डिजाइन परिवर्तन हुने, अग्लो पुलमा भूकम्पको जोखिम हुने सेनाको ठहर

आश्विन ४, २०७४ काठमाडौ।काठमाडौं तरार्इ जोड्ने फास्ट ट्रयाकको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) परिवर्तन हुने भएको छ। भारतीय कम्पनी आइएल एण्ड एफएसले तयार पारेको डीपीआर अध्ययन गरिरहेको नेपाली सेनाले त्यसमा केही परिमार्जन आवश्यक रहेको बताएको हो।सेनाले ...


देशमा यस्तो पनि हुन्छ : अख्तियारले भ्रष्टाचारी ठहर गरेका व्यक्ति रेडक्रसको नेतृत्वमा

असोज ४, २०७४ काठमाडौँ– रेडक्रस भन्ने वित्तिकै तपाईं हामीलाई आत्मैदेखि सम्मान आउँछ । किनभने मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, ऐच्छिक सेवा, एकता र विश्वव्यापकता रेडक्रसका विश्वव्यापि मान्यताअनुसार सात सिद्धान्त हुन् । नेपाल रेडक्रस सोसाइटीका पदाधिकारीको ...


महालेखाको निर्देशन सरकारी संस्थानद्वारा अवज्ञा

असोज ४, २०७४ काठमाडौं महालेखा परीक्षकको कार्यालयले पटकपटक लामो समयदेखि लेखापरिक्षण नगरिएका सस्थानहरुलाई तत्काल परिक्षण गरि बुझाउन दिएको निर्देशन बेबास्था गरेका छन् । सो कार्यालयले आर्थिक वर्ष २०५१/५२ देखि हालसम्म लेखापरीक्षण नगरेका सरकारी डेढ दर्जन ...


कस्तो संयोग : राज्यका प्रमुख तीन अंगका प्रमुख एकै पटक विदेशमा

असोज ४, २०७४ काठमाडौं -देशमा कहिलेकाही अनौठो संयोग आउँछ । अहिले त्यस्तै भएको छ । राज्यका प्रमुख तीन अंगका प्रमुख एकै पटक विदेश भ्रमणमा छन् । प्रधानन्यायाधीश जापानमा :एसिया प्रशान्त क्षेत्रका प्रधानन्यायाधीशहरुको सम्मेलनमा भाग लिन ...


मेक्सिकोमा फेरी भूकम्प, एक सय ३० को मृत्यु

असोज ४, २०७४ क्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी १३० जनाको मृत्यु भएको खबर छ । ७.१ रेक्टर स्केलको भूकम्प जाँदा राजधानी मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्षति पुगेको छ । राजधानीमै दजनौं घरहरु भत्किएका ...


सय स्थानको प्रारम्भिक नतिजामा कांग्रेस २८, दोस्रोमा एमाले र फोरमको टक्कर

काठमाडौं, असोज ४ प्रदेश नम्बर २ का स्थानीय तहका प्रारम्भिक नतिजा आउने क्रम जारी छ। १३६ स्थानीय तहमा भएको निर्वाचनको सबै नतिजा शनिबारसम्म गर्ने गरी भएको मतगणनामा भइरहेको छ। हालसम्म १०० स्थानीय तहको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसको ...


नेपाल आइडलको टिम कतार प्रस्थान

असोज ३, २०७४ काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्ककका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले एपीवान टेलिभिजनबाट प्रशारित नेपालकै सर्वाधिक लोकप्रिय ‘नेपाल आइडल’को टिमलाई बिदाई गरेका छन्। नेपाल आइडलको कतारमा हुने ‘ग्राण्ड फिनाले’मा सहभागी हुन कतार उड्न लागेको टिमलाई ...


मुख्यसचिवमा कसले मार्ला बाजी ?

असोज ३, २०७४ काठमाडौं । एक महिनापछि रिक्त हुने मुख्यसचिव पदका लागि दुई सचिवबीच शक्तिसंघर्ष चर्किएको छ । २०७४ कात्तिक ८ गते मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री अवकाश हुँदैछन् । रिक्त हुने मुख्यसचिवमा एकै दिन सचिव बढुवा भएका ...


दुगडलाई किन पक्राउ गर्न सक्दैन् सरकार ?

असोज ३, २०७४ –रोशन कार्की जनस्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने गरि गुणस्तहिन खाद्य बस्तु र पेयपदार्थको उत्पादन गरेर उपभोक्तामाथी खेलवाड गरेको आरोपमा पक्राउ पुर्जी जाररी भएपनि अहिलसमेत दुगड ग्रुपका सञ्चालकहरुलाई सरकारले पक्राउ गर्न सकेको छैन् । लामो समयदेखि ...


Prev12345678910111213141516171819Next