मुख्य समाचार

नेपाल टेलिकमको प्रमोसनल अफर, डाटादेखि भ्वाइस प्याकसम्ममा अझै तीन महिना छुट

काठमाडौं, कात्तिक २३ काठमाडौं। नेपाल टेलिकमले ग्राहकलाई उपलब्ध गराएका विभिन्न प्रमोसनल अफरहरुलाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ । प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो अफर आगामी माघ २४ गतेसम्म कायम रहने टेलिकमले बिज्ञप्तीमार्फत जानकारी दिएको ...


प्रदेशसभा कहाँ बस्ला?

काठमाडौं, कात्तिक २३ निर्वाचन मिति नजिकिँदै गर्दा प्रदेशसभा बैठक कहाँ बस्छ भन्ने चासो बढदै गएको छ। प्रदेशको अस्थायी राजधानी तोक्ने गृहकार्य भइनसकेको र सरकारले प्रदेश प्रमुखहरूको नियुक्ति समेत गरिनसकेकाले प्रदेशसभाको बैठकस्थलको समेत टुंगो लाग्न नसकेको हो। ...


मतदाताले पालैपालो पाउनेछन् तीन मतपत्र, पहिलो भोट के मा?

कात्तिक २३, २०७४ निर्वाचन आयोगले मतदातालाई तीन मतपत्र एकसाथ नदिने भएको छ। यसपटकको निर्वाचनमा तीन मतपत्र प्रयोग हुँदैछ। प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ एउटा, प्रदेशको प्रत्यक्षतर्फ अर्को र समानुपातिक निर्वाचन प्रणालीका लागि एउटा गरी तीन मतत्रपको ...


८६ हजार कर्मचारीले आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने

कात्तिक २३, २०७४ प्रमुख ४ दल एमाले, कांग्रेस, माओवादी केन्द्र र मधेसी दलनिकट ४ वटा कर्मचारी संगठनले निर्वाचनको मुखमा देशव्यापी आन्दोलनमा उत्रन बाध्य नपार्न सरकार र निर्वाचन आयोगलाई चेतावनी दिएका छन् । निर्वाचन आयोगले आफूहरूको ...


प्रहरीको निगरानीमा त्रिभुवन विमानस्थलका प्रमुख

कात्तिक २३, २०७४ विदेश भ्रमणमा निस्किँदा सधैँ विशिष्ट अतिथि भिआईपी ले प्रयोग गर्ने बाटोबाट जाने गरेका त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक जिएम वेवानन्द उपाध्याय गत शनिबार अमेरिका जान सामान्य यात्रुकै बाटोमा लाम लागे । प्रहरीको विशेष टोली भने भिआईपी ...


पूर्वआईजीपी अर्यालविरुद्ध मुद्दा दर्ताको तयारी-  चूडामणि शर्माले बयान दिन नमानेपछि घरमै पुग्यो अख्तियार

कात्तिक २३, २०७४ पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्याल र शान्ति मन्त्रालयका सचिव गजेन्द्र ठाकुरलाई अख्तियारले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गर्ने अन्तिम तयारी गरेको छ । आयोग स्रोतका अनुसार उनीहरूको बयान सकिसकेको छ ...


तिन करोडको घर किन्दै प्रधानमन्त्री पत्नी आरजु

कात्तिक २३, २०७४ कैलाली क्षेत्र नम्बर ५ मा निर्वाचन लड्न लागेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवामाथि पर्यटक उम्मेदवारको आरोप लागेपछि उनले धनगढीमा घर किन्ने भएकी छिन् । बैला रकम दिएर किनन लागेको घरमा ...


शुरु गर्‍यो चिनियाँ टोलीले रेलमार्गको अध्ययन गर्न

कात्तिक २२, २०७४ नेपालमा रेलमार्गको सम्भाव्यताबारे अध्ययन गर्न आएको चिनियाँ टोलीले स्थलगत अध्ययन सुरु गरेको छ । काठमाडौं आइपुगेको उपमन्त्री झेङ नेतृत्वको नेशनल रेलवे एडमिनिस्ट्रेसनको २३ सदस्यीय टोलीले मंगलबारदेखि स्थलगत अध्ययन सुरु गरेको हो । जिङ र ...


वृद्धभत्ता वृद्धिको घोषणा : सस्तो लोकप्रियता नबनाउन आग्रह

काठमाडौं, कात्तिक २२ राजनीतिक दलहरूले घोषणापत्रमा उल्लेख गरेका सामाजिक सुरक्षा भत्ता वृद्धि लगायतका योजनालाई सस्तो लोकप्रियता मात्र नबनाउन ज्येष्ठ नागरिकका अगुवाले राजनीतिक दललाई आग्रह गरेका छन्। निर्वाचनका क्रममा मत प्रभावित गर्न मात्र सामाजिक सुरक्षाका ...


तीन ठूला दलका २५ वर्षयताका घोषणापत्र

काठमाडौं, कात्तिक २२ तीन ठूला दलले विगत २५ वर्षदेखि निर्वाचनका बेला सार्वजनिक गरेका घोषणा पत्रलाई आजको नयाँ पत्रिकामा कृष्ण रिजाल र पुष्प ढुंगानाले केलाएका छन्। हेर्नुहोस् कुन दलको कस्ता थिए- कांग्रेसको घोषणापत्र ०४८ -पूर्वको मेचीदेखि पश्चिम महाकालीसम्म बिजुलीबाट चल्ने ...


मेलम्ची खानेपानीको सुरुङ दुई महिनाभित्र तयार हुँदै

काठमाडौं, कात्तिक २२ बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम अबको दुई महिनाभित्रै पूरा हुने भएको छ। अब करिब १२ सय मिटर मात्रै सुरुङ खन्न बाँकी छ। हाल दैनिक १८ मिटरका दरले खन्ने काम भइरहेकाले ६२ ...


‘रिङबाहिर’ २८१ निवर्तमान सांसद

कात्तिक २१, २०७४ विघटित संसद्का २ सय ८१ सांसद अबको पाँच वर्ष कुनै पनि संसद्मा रहने छैनन् । मंसिर १० र २१ गते दुई चरणमा हुन लागेको निर्वाचनको ‘रिङ’ बाहिर रहेका कारण उनीहरू अबको संसद्मा ...


मुलुक निर्वाचनमय तर व्यवसायी डर , धम्की र चन्दा त्रासले गुप्तवास !

कात्तिक २१, २०७४ आगामी १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा मुलुक निर्वाचनमय बन्दै गएको छ । मुलुकका सबै क्षेत्रका व्यक्तिलाई यसले उत्साही तुल्याएको भए पनि निजी क्षेत्रका अधिकांश उद्यमी व्यवसायी ...


२५ जिल्लामा १२ लाख गरिब !

काठमाडौं, कात्तिक २१ सरकारले २५ जिल्लाका गरिब घरपरिवार पहिचान गर्दै उनीहरूलाई परिचयपत्र वितरण सुरु गरेको छ। सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिब घरपरिवार पहिचान गर्दै सोमबारदेखि गरिबीको परिचयपत्र वितरण थालेको हो। यो खबर हामीले आजको अन्नपूर्ण ...


सफाइका नाममा पाँच अर्ब सकियो, बाग्मतीको हालत उस्तै

काठमाडौं, कात्तिक २१ बाग्मतीलाई सफा र चिटिक्क पारेर पवित्र जल बगाउने सोचसाथ सफाइ अभियान थालिएको दुई दशकभन्दा बढी समय भएको छ। यसबीचमा यहाँ धेरै पानी बगिसकेको छ र सफाइका नाममा अर्बौं बजेट पनि सकिइसकेको छ। तर, ...


बाराको नदीजन्य वस्तुमा तस्करको रजाइँ, सरोकारवाला निकाय मौन

२० कात्तिक, सिमरा । सरकारले तीन वर्षदेखि नदीजन्य पदार्थ उत्खनन गर्न रोक लगाए पनि बाराको निजगढ नगरपालिकामा त्यसको अवज्ञा भइरहेको छ । दिनहुँ सयौंका संख्यामा ट्याक्टर, ट्रिपर र ट्रकहरुले बिहानैदेखि नदीजन्य सामग्री उत्खनन् गर्दा पनि ...


गौचन र दावालाई गोली हान्ने समूह एउटै भएको निष्कर्षमा प्रहरी

कात्तिक २०, २०७४ नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्या र गत चैतमा गुन्डा नाइके दावा लामालाई गोली हान्ने समूह एउटै भएको निष्कर्षमा प्रहरी पुगेको छ । गौचन हत्यामा नौ एमएमको गोली लाग्ने पेस्तोल ...


अमेरिकाको टेक्सास प्रान्तको एक चर्चमा अन्धाधुन्ध गोली चल्यो, २७ को मृत्यु

बिबिसी/कात्तिक २०, २०७४ अमेरिकास्थित टेक्सास प्रान्तको एक चर्चमा प्रार्थना गरीरहेका बेला अन्धाधुन्ध गोली चलेको छ । गोली एक चर्चमा चलेको हो । गोली लागेर २७ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । स्थानिय संचार ...


प्याराडाइज पेपर्स खुलासाः बेलायतकी महारानीसहित केही धनी नेताद्वारा कर छल्न गोप्य लगानी

बिबिसी/कात्तिक २०, २०७४ बेलायतकी महारानी एलिजाबेथसहित संसारका केही धनी तथा शक्तिशाली नेताले कर छल्न गोप्य रूपमा लगानी गरेको खुलासा भएको छ। बिबिसी प्यानोरामा लगायत संसारका करिब एक सय सञ्चारमाध्यम मिलेर आइतबार राति सार्वजनिक गरेको ‘प्याराडाइज पेपर्स’ बाट ...


निःशुल्क औषधिको संख्या ८० पुग्यो, मानसिक र नसर्ने रोगको औषधि सित्तैमा

काठमाडौं, कात्तिक 20 सरकारले निःशुल्क उपलब्ध गराउँदै आएका औषधिको संख्या बढाएर ८० पुर्‍याएको छ । चालू आर्थिक वर्षदेखि नै सरकारले ८० प्रकारका औषधिलाई निःशुल्क बनाएको हो । यसअघि ७० प्रकारका औषधि निःशुल्क पाइन्थ्यो । स्वास्थ्य ...


आँखा क्यान्सरको सबै उपचार तिलगंगा आँखा अस्पतालबाटै

कात्तिक २०, २०७४ तिलगंगा आँखा अस्पतालले आँखाको क्यान्सरसम्बन्धी सम्पुर्ण उपचार दिने भएको छ । यसका लागि अस्पतालले पहिलो चरणमा गत साउनदेखि नै आई अन्कोलोजी आँखा क्यान्सर विगभा खोलेको छ भने अस्पतालमै किमोथेरापीलगात अनय उपचार सेवासमेत सुरु ...


पूर्वआईजीपी अर्यालको अकुत सम्पत्तिमा छानविन सुरु

१९ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग आयोगले नेपाल प्रहरीका पूर्वप्रमुख उपेन्द्रकान्त अर्यालमाथि छानविन थालेको छ । अर्यालले गत फागुनमा प्रहरी प्रमुखबाट अवकाश पाएका थिए । अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले अर्यालमाथि प्रारम्भिक छानविन थालेको उच्च स्रोतले ...


पूर्वआईजीपी अर्यालको अकुत सम्पत्तिमा छानविन सुरु

१९ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग आयोगले नेपाल प्रहरीका पूर्वप्रमुख उपेन्द्रकान्त अर्यालमाथि छानविन थालेको छ । अर्यालले गत फागुनमा प्रहरी प्रमुखबाट अवकाश पाएका थिए । अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले अर्यालमाथि प्रारम्भिक छानविन थालेको उच्च स्रोतले ...


यी उम्मेदवार जसले आफैलाई मतदान गर्न पाउँदैनन्

कात्तिक १९, २०७४ संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिन पाइँदैन । यसअघि दुई स्थानबाट उम्मेदवारी दिने अधिकांश शीर्ष नेताले यस पटक एक निर्वाचन क्षेत्रबाट मात्रै उम्मेदवारी दिएका छन् । ...


यसरी छानिन्छन् समानुपातिक सांसद

कात्तिक १९, २०७४ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ महिलाको उम्मेदवारी कम परेपछि समानुपातिक सुचीमा परेका पुरुष उम्मेदवारको सांसद् बन्ने सम्भावना कमजोर बनेको छ । संविधानले नै ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेकाले यो कोटा दलरुहले ...


विनोद चौधरीदेखि मोतीलाल दुगडसम्मका व्यापारी प्रमुख दलको समानुपातिक बन्दसूचीमा

कात्तिक १९, २०७४ काठमाडौँ।प्रमुख दलले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको बन्दसूची बुझाउँदा व्यापारीलाई प्राथमिकतामा राखेका छन्। नेपाली कांग्रेसले भर्खरै पार्टी भित्र्याएका डलर अर्बपति विनोद चौधरीलाई मधेसी क्लस्टरतर्फ पुरुषको एक नम्बरमा राखेको छ। चौधरी यसअघि एमालेबाट ...


मतदाता शिक्षामा अर्बो खर्च, तर घटेन बदर मत

कात्तिक १९, २०७४ निर्वाचन आयोगले मतदाता शिक्षाका लागि अर्बको हाराहारीमा खर्च गरे पनि ठूलो परिणाममा जनताको अमूल्य मत खेर गइरहेको छ । सही रूपमा मतदान गर्ने तरिका थाहा नपाउँदा हालिएको मत बदर भएका हुन् ...


भोटेकोसी गाउँपालिका अध्यक्षमाथि सुन तस्करी मुद्दा: पौडेल फरार

कात्तिक १९, २०७४ प्रहरीले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलमाथि सुन तस्करी मुद्दा चलाएको छ । २२ किलो सुन तस्करीको अभियोगमा प्रहरीले पौडेलसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो । पौडेल फरार छन् । केन्द्रीय ...


धुलो नउडाइ जमिनमुनी बिजुलीको तार गाड्दैछ प्राधिकरण, केवल टिभी र इन्टरनेट पनि अन्डरग्राउण्ड

काठमाडौं, कात्तिक १७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जमिन मुनीबाट विजुलीको तार लैजान प्रकृया यहि हिउँदबाट सुरु गर्ने भएको छ। पहिलो चरणमा रत्नपार्क र महाराजगंज वितरण केन्द्र अन्तर्गतका ग्राहकहरुलाई भूमिगत तारबाट विजुली पुर्याउने प्राधिकरणको तयारी छ। 'भूमिगत ...


आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

काठमाडौं, कात्तिक १७ आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज अर्थात कात्तिक १७ गते शुक्रबार उम्मेदवारहरुविरुद्ध उजुरी दिन सकिने छ । त्यसरी दर्ता भएका उजुरीमाथि आयोगले १८ गते छानविन गर्ने छ र १९ गते नामावली प्रकाशन गर्ने छ ...


उम्मेदवारी दिन गएका सिलवाल प्रहरीलाई व्यंग्य- फेरि सरुवा होला नि!

काठमाडौं, कात्तिक १७ दौरासुरुवाल र कोटमा सजिएर मनोनयन गर्न पुगेका पूर्वडीआईजी नवराज सिलवाल बिहीबार अपराह्न साढे २ बजे निर्वाचन कार्यालय ललितपुर पुग्दा उनलाई सुरक्षार्थ खटिएका प्रहरीले ‘स्यालुट’ ठोके। हात उठाएर प्रहरी हाकिमकै शैलीमा ‘स्यालुट’ फिर्ता गर्दै ...


‘हाई प्रोफाइल’लाई बागीको चिन्ता, बिजुक्छेको ‘ब्रेक’

काठमाडौँ, कात्तिक १७ नयाँ संविधान बनेपछिको पहिलो प्रतिनिधिसभा तथा प्रदेश संरचनामा हुन लागेको पहिलो प्रदेशसभा चुनावमा शीर्ष नेताबीचको भिडन्त समेत भइरहेको छ, शीर्ष नेतालाई बागीको चुनौती समेत छ। ‘हाई प्रोफाइललाई बागीको चिन्ता’ काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडलविरुद्ध ...


न्युयोर्क आक्रमणपछि राष्ट्रपति ट्रम्पले भने- ‘डिभी लट्री बन्द गरौँ’

न्युयोर्क, कात्तिक १५ न्युयोर्कर्को म्यानह्याटनमा भएको आतंकारी हमलापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले प्रदान गर्दै आएको डिभी लट्री भिसा बन्द गर्नुपर्ने बताएका छन्। ८ जनाको मृत्यु हुने गरि गरीएको आक्रमणमा उजेक्स्तानका २९ वर्षिय सेफुलो साइपोभ संलग्न ...


लोग्‍नेलाई विष खुवाएर मार्न खोज्दा एकै परिवारका १७ जनाको ज्यान गयो

कात्तिक १६, २०७४ पाकिस्तानमा भर्खरै विवाह गरेकी युवतीले आफ्नो लोग्नेलाई दूधमा विष मिलाएर ख्वाई मार्न खोज्ने क्रममा झुक्किँदा एकै परिवारका १७ जनाको ज्यान गएको छ । आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । एक पाकिस्तानी वरिष्ठ प्रहरी ...


किन आए भारतीय सार्पसुटर नेपालमा ?

काठमाडौं, कात्तिक १६ राजधानीको कमलादीस्थित हेरिटेज प्लाजाभित्र बुधबार साँझ गोली चलेको छ । कर्पोरेट कार्यालयहरू रहेको सो प्लाजाभित्र गोली चलेको आवाज सुनिएपछि प्रहरीले खोजतलास गर्दा अटोमेटिक पेस्तोल र ५१ राउन्ड गोलीसहित प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ ...


शीर्ष नेताहरू को कहाँबाट उम्मेदवार

काठमाडौं, कात्तिक १६ दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिमको डडेल्धुराबाट कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिस्पर्धामा उत्रिँदा एमाले अध्यक्ष केपी ओली सुदूरपूर्वको झापा ५ बाट चुनावी मैदानमा होमिएका छन्। ०४८ सालदेखि गृहजिल्ला डडेल्धुराबाट चुनाव जित्दै आएका ...


काठमाडौं–तराई द्रुतमार्गको दूरी अझ घट्ने

काठमाडौं, कात्तिक १६ नेपाली सेनालाई बनाउन जिम्मा दिइएको काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) को दूरी घट्ने भएको छ। विगतमा ७६ दशमलव २ किमि लामो बनाउने गरी प्रारम्भिक अध्ययन भएकोमा सैन्य टोलीले केही किमि छोट्याउने गरी प्रतिवेदन बनाउन लागेको ...


कसले चलाउँछ गृहमन्त्रालय ?

कात्तिक १५, २०७४ काठमाडौं । चुनावको मुखमा सरकारले गृहमन्त्रालयमा चरम राजनीतिक हस्तक्षेप सुरु गरेको छ । जनार्दन शर्मालाई हटाएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले गृहका सबैजसो महाशाखाका प्रमुखहरु फेरेका छन् । कांग्रेसका विश्वासपात्र व्यक्तिहरुलाई गृहका प्रमुख महाशाखामा ...


‘गुण्डा नाइके’को छवी बनाएका दिपक मनाङेको कारण चुनावको मुखमा मनाङमा बढ्यो सन्त्रास

कात्तिक १५, २०७४ काठमाडौं । ‘गुण्डा नाइके’को छवी बनाएका दिपक मनाङे उर्फ राजिव गुरूङ यतिबेला मनाङको प्रदेशसभा ‘ख’का लागि एमालेको समर्थनमा बाम गठबन्धनको स्वतन्त्र उम्मेदवार बनेको विषय चर्चामा छ । तर, उनको चर्चा यत्तिमै सीमित छैन ...


विनोद चौधरी भन्छन्-  म किन कांग्रेस भएँ?

कात्तिक १५, २०७४ काठमाडौं । उद्योपति विनोद चौधरीले नेपाली कांग्रेस प्रवेश बारे आफ्नो प्रष्टोक्ति दिएका छन्। मंगलबार बिज्ञप्ती जारी गर्दै चौधरीले कांग्रेससँगको आफ्नो निकटता स्मरण गरेका छन्। ‘२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालको दीर्घकालिन आर्थिक ...


एसिया प्यासिफिक डिजास्टर रिपोर्ट अनुसार काठमाडौं उच्च जोखिममा

कात्तिक १५, २०७४ एसिया प्यासिफिक डिजास्टर रिपोर्ट एसिया प्यासिफिक डिजास्टर रिपोर्ट अनुसार काठमाडौं उच्च जोखिममा रहेको छ । प्राकृतिक विपत्तिका कारण एसिया प्रशान्त क्षेत्रमा १ खर्ब ३ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति ...


६ अर्बको हतियार किन्ने खेल, कमिसन मात्रै ९४ करोड !

१४ कात्तिक, काठमाडौं । काठमाडौँ– ‘नेपाल प्रहरीका कुल ७२ हजार ७३३ जनशक्तिमध्ये करिब ७५ प्रतिशत अर्थात करिब ५४ हजारलाई मात्रै फिल्डमा उतार्न सकिन्छ, अरू जनशक्ति कार्यालय सुरक्षा, कारागार तथा अन्य सुरक्षामा खटिन्छन् । ७५ प्रतिशत ...


बालकृष्ण ढुंगेल पक्राउ - अदालतको अनुमतिपछि जेल चलान, शान्ति प्रक्रिया भंग हुने चेतावनी

१४ कात्तिक, काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका माओवादी नेता बालकृष्ण ढुंगेल मंगलबार बिहान साथीलाई भेट्न भन्दै सातदोबाटोस्थित डेराबाट बाहिर निस्किए । सातदोबाटो चोकबाट केही भित्री गल्लीमा उनको डेरा थियो । ढुंगेल आफ्नो डेराबाट बाहिरमात्रै ...


कांग्रेस छिरेका विलेनियर चौधरीलाई प्रधानमन्त्रीको पत्र, 'समृद्धि अभियानको नेतृत्व लिनुस्'

काठमाडौं, कात्तिक १४ काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले राष्ट्रिय समृद्धिको अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्दै उद्योगपति विनोद चौधरीलाई पार्टी प्रवेश गराएका छन्। सोमबार प्रधानमन्त्रीसमेत रहेका देउवाले उद्यमी चौधरीलाई पत्र लेख्दै पार्टी प्रवेश गराएका ...


शीर्ष नेताहरूको क्षेत्र टुंगो लाग्यो

काठमाडौं, कात्तिक १४ राष्ट्रिय जनता पार्टी(राजपा)नेपालका नेताहरूको निर्वाचन क्षेत्रको अनौपचारिक टुंगो लागेको छ। राजपा अध्यक्ष मण्डलका ६ जनाको निर्वाचन क्षेत्र टुंगो लागेको तर औपचारिक रुपमा सार्वजनिक नगरिएको राजपाका एक नेताले सेतोपाटीलाई बताए । राजपा अध्यक्ष मण्डलका संयोजक ...


काठमाडौं–हेटौँडा सुरुङमार्ग निर्माणमा दुई चिनियाँ कम्पनीको चासो

काठमाडौं, कात्तिक १४ दुई चिनियाँ कम्पनीले काठमाडौं–हेटौँडा सुरुङमार्ग निर्माणमा चासो देखाएका छन्। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार सिनो हाइड्रो र चाइना रेलवे कम्पनीले सुरुङमार्ग निर्माणमा चासो देखाएका हुन्। त्यसमध्ये पावर चाइना (सिनो हाइड्रो)का उच्च ...


संसारकै धनी बेजोस हरेक रात आफैं भाँडा माझ्छन्

काठमाडौं, कात्तिक १४ फोर्ब्स पत्रिकाले गत जुलाई २७ तारिखको रात विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गर्‍यो। चार वर्षदेखि लगातार अग्रस्थानमा रहँदै आएका बिल गेट्स दोस्रोमा झरे। उनलाई उछिनेर संसारकै धनी बन्न सफल भए, जेफ बेजोस। बेजोस त्यति ...


चन्द्रागिरीमा ठूलो घोटाला, ४० करोडको ठेक्का ७५ लाखमा स्वीकृत

काठमाडौं, १3कार्तिक । चित्लाङ चन्द्रगिरी सडक आयोजना निर्माणको क्रममा ठुलो घोटाला भएको तथ्य पत्ता लागेको छ । सडक स्तरोन्नती १५ महिनाभित्र सम्पन्न गर्नुपर्ने गरी १९ करोड ८७ लाखमा किराँतेश्वर कन्ट्रक्सनले ठेक्का लिएको सो आयोजनाको काम ...


चुनाव भाँड्न खोज्नेहरुको योजना असफलः निर्वाचन आयोगले छुट्टाछुट्टै मतपत्र छाप्ने

काठमाडौं, १3 कात्तिक । निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेश अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको छुट्टाछुट्टै पानामा मतपत्र छाप्ने निर्णय गरेको छ । निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छुट्टाछुट्टै मतपत्र छाप्ने र निर्वाचन निर्धारित मितिमै हुने भएपछि ...


सुनचाँदीमा मनपरी: अर्बौंको कारोबार, छैन नियमन निर्देशिका जारी गर्ने प्रक्रिया नै अवरुद्ध

- सुवास भट्ट १३ कात्तिक, काठमाडौं । वाणिज्य विभागले वैशाख ०७० मा सुनचाँदीको बजार अनुगमन तीव्र बनायो । व्यापक ठगी भएको गुनासोपछि सरकारी अनुगमन सतहमा देखिएको थियो । तर, स्पष्ट कानूनी व्यवस्थाबिना अनुगमन गरिएको बताउँदै व्यवसायी पसल ...


'लिभिङ टुगेदर' जोडीको भर आई–पिल चक्कीमा: पोर्नाेग्राफीको असर

कात्तिक १३, २०७४ लिभिङ टुगेदर’मा रहेका जोडी असुरक्षित गर्भ रोक्न ७२ घण्टे चक्की (आई–पिल) मा निर्भर हुने गरेका पाइएको छ । उनीहरूमा एउटै चाहना हुने गरेको छ– नियमित यौनसम्पर्क पनि गर्न पाइयोस्, अनिच्छुक गर्भ ...


८८ केजी सुन तस्करी 'सशस्त्रकै मिलेमतोमा'

कात्तिक १३, २०७४ महानगरी अपरधा महाशाखाले १९ भदौमा बरामद गरेको अवैध ८८ केजी सुन तस्करीमा रसुवाको केरुङ नाका सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको सहयोगी भुमिका रहेको देखिएको छ । उच्च स्रोतका अनुसार ८८ केजी सुन ल्याउन प्रयोग ...


धरान-हेटौंडा सडकको ट्रयाक खुल्यो

कात्तिक १२, २०७४ धरान-चतरा-गाइघाट-कटारी-सिन्धुली-हेटौंडा सडकको ट्र्याक खुलेको छ । पहाडी क्षेत्रलाई लक्षित गरी पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा एक वर्षअघि यो सडक निर्माण सुरु गरिएको हो । तीन वर्षभित्र ११ मिटर चौडाईको दुई लेन सडक निर्माण गर्ने गरी ...


दरबामार्गका व्यवसायी 'फरार'

कात्तिक १२, २०७४ लत्ताकपडा, जुत्ता घडीलगायतका सामानमा बढी मृल्य लिई ठगी गर्ने दरबारमार्गका व्यवसायीहरु सम्पर्कविहीन भएका छन । महानगरीय प्रहरी परिसर टेकुले १३ व्यवसायीलाई कार्यलयमा उपस्थित हुन पत्र काटेको जानकारी पाएपटि उनीहरु सम्पर्कमा आएका छैनन् ...


बिल गेट्सलाई उछिन्दै फेरि विश्वकै धनी बने जेफ बेजोस

काठमाडौ, कात्तिक १२ अमेजन इंकका कोफाउन्डर जेफ बेजोस विश्वकै धनी व्यक्ति बनेका छन्। बेजोसले विश्वकै धनी व्यक्तिको सूचीमा एक नम्बरमा रहँदै आएका बिल गेट्सलाई शुक्रबार पुनः एकपटक पछाडि पारेका हुन्। फोर्ब्स पत्रिकाको रिपोर्टअनुसार विश्वकै ठूलो अनलाइन रिटेलर ...


वाम गठबन्धनले भक्तपुरमा बिजुक्क्षेविरूद्ध उम्मेदवारी नदिने

काठमाडौ, कात्तिक १२ नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्क्षेविरुद्ध उम्मेदवारी नदिने भएको छ। एमाले र माओवादीको एकता संयोजन समितिले शनिबार सिटको ...


कुलेखानी-फाखेल-हुमाने भञ्ज्याङ सडकमा कालोपत्रे - ‘बालुवामा पानी’ र ठेकेदारको बदमासी

११ कात्तिक, काठमाडौं । काठमाडौंलाई हेटौंडासँग जोड्ने कुलेखानी-फाखेल-हुमाने भञ्ज्याङ सडकमा कालोपत्रे (ओटासिल) गरेको चार महिना बितेको छैन । अहिले सडकको अवस्था हेर्ने हो भने वर्षौंदेखि बिग्रिएर जीर्ण बनेको जस्तै देखिन्छ । यसको कारण हो, सरकारको अदूरदर्शी ...


नेपाल एयरलाइन्सले फेरि दुई एयरबस थप्ने

कात्तिक ११, २०७४ काठमाडौं। नेपाल वायु सेवा निगमले खरिद गरेका नयाँ जहाज आउँदो असारसम्ममा आउने भएका छन्। आफुहरुसँगको सम्झौता बमोजिम अमेरिकाको एएआर कर्पोरेसनले एयरबस ए ३३०-२०० सिरिजका जहाज असार भित्र उपलब्ध गराउन ...


बिर्तामोडमा एकको मृत्यु, नगर प्रमुखको घरमा तोडफोड र आगजनी: के थियो घटना निहुँ ?

कात्तिक ११, २०७४ झापाको बिर्तामोडमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । अर्जुनधारा–५ का ३२ वर्षीय नरेश थापाको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । ...


पाँच सय २९ पूर्वसांसदको हातमा रातो पासपोर्ट

काठमाडौं, कात्तिक ११ व्यवस्थापिका–संसद्को कार्यकाल सकिएको सात दिनभित्र कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ। अहिलेसम्म ६२ सांसदले मात्रै रातो पासपोर्ट फिर्ता गरेको संसद् सचिवालयस्थित अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखाका अधिकृत विकास बोहराले बताए। ...


राजविराजबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा डुबेर बेपत्ता बससहित २० जना नदीमा हराए, १ जनाकाे शव निकालियो

काठमाडौं, कात्तिक ११ राजविराजबाट काठमाडौं आउँदै गरेको बस धादिङको गजुरी ५ घारबेसीबाट त्रिशुली नदीमा खसेको छ। ना ६ ख १४६७ नम्बरको बस सडकबाट नदीमा खसेको इलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिए। उनका ...


दाहालले भने- यसकारण सरकार छाडेनौ

काठमाडौं, कात्तिक १० मतपत्रको सम्बन्धमा सर्वोच्चको आदेशले ‘चिसो’ पसेको भन्दै वाम गठबन्धन एमाले र माओवादी केन्द्रले कुनै बहानामा पनि चुनाव सार्न नहुने भन्दै खबरदारी गरेका छन् । आजका अन्नपूर्णसहित अधिकांश पत्रपत्रिकामा यो खबर छापिएको छ। पत्रकार सम्मेलनमा ...


प्राधिकरणलाई सर्त, विदेशीलाई रातारात विद्युत् आयोजनाका लाइसेन्स

काठमाडौं, कात्तिक १० विदेशी र प्रभावशाली कम्पनीलाई रातारात कानुन मिच्दै जलविद्युत् आयोजनाका सर्वेक्षण अनुमतिपत्र (लाइसेन्स) दिँदै आएको ऊर्जा मन्त्रालयले राज्यको सरकारी कम्पनी विद्युत् प्राधिकरणलाई भने जलाशययुक्त तमोर (७६२ मेगावाट) को लाइसेन्स दिन सर्तमाथि सर्त तेस्र्याएको ...


घुस लिएको आरोपमा तीन ट्राफिक प्रहरी निलम्बित

काठमाडौं, कात्तिक १० चालकहरूसँग घुस लिएको आरोपमा तीनजना ट्राफिक प्रहरी निलम्बनमा परेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक असई र दुई जवानलाई बुधाबार निलम्बन गरेको हो। निलम्बनमा पर्नेमा असई चूणामणि पोखरेल, जवानद्वय रणबहादुर माल र जालन्धर बाँस्तोला ...


संसारकै सबभन्दा टाढा बस्ने मान्छे

दी न्यूयोर्क टाइम्स कात्तिक ९ संसारकै सबभन्दा टाढाको ठाउँ कुन होला? त्यहाँ को बस्दा हुन्? उनीहरूको जिन्दगी कसरी चल्दो हो? ‘संसारको किनारमा जीवनयापन गर्दा निकै एक्लोपन महसुस हुन्छ,’ चिलीको टिएर डेल फुएगोमा बस्ने २४ वर्षीय रोबर्टो बिट्सेले भने, ...


सुरुङमार्गमा लगानी गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो इच्छुक

९ कात्तिक, काठमाडौं । गत २६ भदौमा काठमाडौं-हेटौंडा सुरुङमार्ग खारेज गर्ने बताएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर यतिबेला आफ्नै निर्णयबाट ‘ब्याक’ हुने मुडमा देखिएका छन् । सुरुङमार्ग खारेज गर्ने उनको अभिव्यक्ति सार्वजनिक भएपछि नेपाल ...


राराताल, खप्तड, मुक्तिनाथ र कालिञ्चोक घुम्दै हुुनुहुन्छ यसरी जानुहोस्

काठमाडौं, कात्तिक ९ न्याना कपडा बोकेर यात्रामा निस्किनु पर्छ । हिउँ पर्नु भन्दा पहिल्यै मंसिर दोस्रो सातासम्म यी ठाउँमा यात्रा गर्नु राम्रो मानिन्छ । मौसम खुलेसँगै विभिन्न पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको छ। पर्यटकीय ...


सर्वोच्चले निर्वाचन आयोगलाई पत्र पठाएपछि फेरि तरंगित राजनीति

काठमाडौं, कात्तिक ९ सर्वोच्च अदालतले बुधबार निर्वाचन आयोगलाई लेखेको पत्रले राजनीति फेरि तरंगित बनेको छ। सर्वोच्चले प्रदेश र प्रतिनिधि सभाको चुनावमा प्रत्यक्षतर्फ अलग–अलग मतपत्र छाप्ने विषयमा भएको प्रगतिबारे निर्वाचन आयोगलाई तीन दिनभित्र विवरण बुझाउन बुधबार आदेश दिएको ...


बन मन्त्रालयमा मन्त्री-राज्यमन्त्रीबीच विवाद

काठमाडौं, कात्तिक ९ वन मन्त्रालयमा मन्त्री विक्रम पाण्डे र राज्यमन्त्री कमलादेवी शर्माबीच जिम्मेवारी बाँडफाँटको विषयमा विवाद भएको छ। दुवै नेता राप्रपा (प्रजातान्त्रिक) बाट मन्त्री बनेका हुन्। यो खबर अब्दुल्लाह मियाँले आजको कान्तिपुरमा लेखेका छन्। राज्यमन्त्री शर्मा आफूलाई ...


ऋणको ब्याज दरमा करेक्सन आइरहेका बेला बैंकर किन तरलता अभावबाट डराए?

कात्तिक ८, २०७४ -सुदर्शन सापकोटा काठमाडौं। भूकम्प र नाकाबन्दी सकिएपछि बैंकहरुले गत बर्षको सुरुवातबाटै ब्याज दर उच्च दरले घटाए। बैंकिङ तरलता बढेर ब्याज सस्तो हुँदा ऋण लगानी पनि पहिलो ६ महिनामै लक्ष्य २० प्रतिशतको ...


सी जिनपिङ माओपछिका सबैभन्दा शक्तिशाली नेताः बिबिसीको टिप्पणी

कात्तिक ८, २०७४ अब चिनियाँ स्कुलका बालबालिका, कलेजका विद्यार्थी र सरकारी कर्मचारीले कम्युनिस्ट पार्टीका नौ करोड सदस्यका साथ सी जिनपिङ विचार पढ्नेछन् । चीनमा सी जिनपिङ विचारका साथमा नयाँ ढंगमा चिनियाँ समाजवादी युग सुरु भएको छ ...


बाबुराम-नारायणकाजी सम्बन्ध : तिक्ततापूर्ण ४ दशक

बुधबार, कात्तिक ८, २०७४ नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ गोरखा क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धामा छन्। गोरखा खोप्लाङका भट्टराई र जौबारीका नारायणकाजी एउटै जिल्लामा जन्मे-हुर्केको ...


ललितपुरमा ज्यापु म्यूजियम ‘फिस्टा’

बुधबार, कात्तिक ८, २०७४ ज्यापु समाजले मंगलबारदेखि तीन दिनसम्म ज्यापु म्यूजियम फिस्टाको आयोजना गरेको छ। ‘ज्यापु म्युजियम फिस्टा २०१७’ नाम दिइएको महोत्सव ऐतिहासिक ललितपुर नगरीको कला, संस्कृति र सम्पदाको महत्त्वलाई विश्वमा प्रचारप्रसार गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघ दिवसका ...


काठमाडौंमा चिसो बढ्यो मौसमविद् भन्छन्– बादल फाटेकाले तापक्रम घट्यो

७ कात्तिक, काठमाडौं । काठमाडौंमा चिसो बढेको छ । सोमवार काठमाडौंको तापक्रम १५.५ डिग्री सेल्सियस रहेकोमा मंगलबार ११.४ डिग्री भएको छ । मौसमविद सुवास रिमालका अनुसार एकै रातमा चार डिग्री कम हुँदा चिसो बढेको महसुस भएको ...


मेस्सी र नेइमारलाई पछि पार्दै रोनाल्डो बने दोस्रोपटक फिफा बेष्ट प्लेयर

७ कात्तिक, काठमाडौं । विश्व फुटबल महासंघ फिफाले प्रदान गर्ने प्रतिष्ठित फिफा वेष्ट प्लेयर–२०१७ अवार्डमा पुरुषतर्फ रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिजेता बनेका छन् । लण्डनमा आयोजित अवार्डमा रोनाल्डोले बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लियोनल मेस्सी र ...


‘वाकिङ स्ट्रिट’ ठमेलः घुम्न झनै रमाइलो - पर्यटक भन्छन्-अमेजिङ ठमेल !

कात्तिक ७, २०७४ अन्नपूर्ण पदयात्रा सकेर सोमबार ठमेल पुग्दा बेलायती पर्यटक एडम ह्युज ठमेल आश्चर्यमा परे । ट्रेकिङमा जानुअघि आफूले अस्तव्यत ठमेल एकाएक नयाँ स्वरुपमा देखेपछि उनले हटब्रेडअघि उभिएर सडकको गतिविधिहरुलाई क्यामरामा कैद गर्न व्यस्त थिए ...


मान्छे निल्ने नाली: पोखराका सबै नाली खतरनाक !

कात्तिक ७, २०७४ इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौरनजिकै नालीमा शनिबार राति मोटरसाइकलसहित खसेका १८ वर्षीय पिजन पुनको अत्तोपत्तो छैन । सँगै रहेका श्रवण पुनको घाइते अवस्थामा उपचार भइरहेको छ । नदीपुरका पिजन मुसलधारे वर्षासँगै नालीमा ...


मन्त्री र सचिवबीच झगडै-झगडा

काठमाडौं,कात्तिक ७ कुनै व्यक्ति लोकसेवाबाट प्रतिस्पर्धा गरेर उच्च तहमा पुग्ने भनेको मुख्य सचिव वा मन्त्रालयको सचिव हो। तर, राजनीति गर्नेहरूले नै ती पदाधिकारीलाई चलाइरहेका हुन्छन्, र बेला बेला मन्त्री र सचिवबीच टकराव भइरहेको खबर बाहिर आइरहन्छन् ...


ह्याकरले एनआईसी एसिया बैकबाट करोडौं लग्यो, ग्राहकमा त्रास बैंकले भन्यो, ‘कुनै खाताबाट कसैको पनि एक रुपैयाँ यताउता भएको छैन ।”

काठमाडौं, कात्तिक ६ काठमाडौस्थित एनआइसी एसिया बैंकको पासवर्ड ह्याकिङ भएको छ । ह्याकरले बैंकको पासवर्ड ह्याक गरी ३० करोड बढि रकम विदेश टान्सर्फर गरेको समाचार बाहिर आएको छ । ह्याकरहरुले नेपालका बाणिज्य बैकहरुलाई निसाना बनाउन थालेका छन् ...


बिना विभागीय’ माओवादी मन्त्री पनि मन्त्रिपरिषद् बैठकमा

काठमाडौं, कात्तिक ६ प्रधानमन्त्री शेरबहादुर देउवाले बिना विभागीय बनाउँदै जिम्मेवारी खोसेका माओवादी मन्त्रीहरू मन्त्रिपरिषद बैठकमा भने सहभागी भएका छन्। माओवादी मन्त्रीहरू टेकबहादुर बस्नेत, प्रभु शाह र सन्तकुमार थारु मन्त्रिपरिषद बैठकमा सहभागी भएका हुन्। माओवादीबाट सरकारको नेतृत्व ...


पुनर्निर्माण प्राधिरणको सिइओमा भुसाल नियुक्त

काठमाडौं, कात्तिक ६ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुसाल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भुसाललाई प्राधिकरणको सिइओमा नियुक्त गरेको हो। सरकारका प्रवक्ता एवं सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतका अनुसार निवर्तमान सिइओ गोविन्द ...


रेग्मी मुख्यसचिव, गृहमा मोहनकृष्ण सापकोटा

काठमाडौं, कात्तिक ६ सरकारले गृहसचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिवमा नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठताका आधारमा रेग्मीलाई मुख्यसचिवमा नियुक्त गरेको हो। रेग्मी गृहमन्त्रालय आउनुअघि अर्थसचिव थिए। आजको मन्त्रिपरिषद्ले सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई गृहसचिवमा सरुवा ...


त्यो ड्रग, जुन हिरोइनभन्दा ५० गुणा बढि खतरनाक

कात्तिक ५, २०७४ राधिका संघानी /बीबीसी ‘यदि एकबाट १० को स्केलमा हिरोइन दोस्रो नम्बरमा छ भने फेन्टेनाइलको नम्बर स्केलको अन्तिम नम्बरभन्दा एक कदम अगाडि ११ नम्बरमा छ । हिरोइन र फेन्टेनाइलमा फरक यसरी बुझ्न सकिन्छ कि ...


कवाडी बटुल्नेले विदेश लैजान्छन् करोडौँ नेपाली पूँजी

काठमाडौं, कात्तिक ५ पैसा कमाउने सुन्दर सपना बोकेर दैनिक करिब एक हजार नेपाली वैदेशिक रोजगारीमा विदेश गइरहेका छन् । देशमा रोजगारको सम्भावना नदेखेर नेपाली युवा खाडीतर्फ हानिइरहेका बेला भारतीय नागरिक भने नेपाल आएर कवाडी संकलन गरी ...


युवतीको विषयमा विवाद हुदाँ मैपीमा गोली चल्यो, एक जना घाइते

काठमाडौं, कात्तिक ५ काठमाडौंको मैपीमा आइतबार विहान गोली चल्दा एक जना घाइते भएका छन् । स्कुटर चलाइरहेका कल्याण गुरुङको घुडाँमा गोली लागेको काठमाडौं प्रहरीका एसएसपी रविन्द्र धानुकले जानकारी दिए। घुँडामुनि गोली लागेका गुरुङको शिक्षण अस्पतालमा उपचार ...


प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रमा अाज मनोनयन दर्ता

कात्तिक ५, २०७४ काठमाडौं– आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारबाट मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । मनोनयन दर्ता कार्यक्रम बिहान १० ...


विश्वभरीका नेतालाई चीनको धम्कीः दलाई लामासँगको भेट हाम्रो नजरमा ठूलो अपराध

कात्तिक ५, २०७४ चीनले तिब्बती धर्मगुरु दलाई लामाको विषयमा संसारभरीका नेतालाई धम्की दिएको छ । संसारभरीका नेता र सरकारलाई चेतावनी दिँदै तिब्बती धर्मगुरु दलाई लामासँगको भेटलाई एक गम्भीर अपराधको रुपमा लिइने चीनले बताएको छ । ...


सेवा निवृत्त हुँदै राजेन्द्रकिशोर क्षेत्री, अब को बन्ला मुख्यसचिव ?

१ कात्तिक, काठमाडौं । आगामी साताभित्रै नयाँ मुख्यसचिवको नियुक्ति हुने भएको छ । साढे तीन महिनाको कार्यकाल सकेर मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री कात्तिक ७ गते सेवा निवृत्त हुँदैछन् । २९ असारमा मुख्यसचिव नियुक्त क्षेत्री सेवानिवृत्त हुनुअगावै सरकारले ...


रानीपोखरीको नक्सा नै गलत, निर्माण कार्य अन्योलमा

१ कात्तिक, काठमाडौं । साढे दुई वर्षअघि गएको भूकम्पमा ध्वस्त रानीपोखरीको नक्सा त्रुटिपूर्ण रहेको फेला परेको छ । काठमाडौं महानगरपालिकाले करिब तीन महिना लगाएर रानीपोखरीको नक्सा ‘ड्रइङ एन्ड डिजाइन’ तयार गरेको थियो । पुरानै नक्साअनुसार काम ...


नेमकिपालाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न सक्दैन : बिजुक्छे

काठमाडौं,कात्तिक १ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेमकिपालाई राष्ट्रिय पार्टी हुनबाट कसैले रोक्न नसक्ने बताउनुभएको छ । नेमकिपा, भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरको टौमढीमा आयोजित जनसभामा बोल्दै उहाँले ठूला पार्टीले साना पार्टीलाई रोक्न ...


प्रचण्डलाई फर्काउन अनेकौैँ प्रयास

काठमाडौं,कात्तिक १ माओवादी अध्यक्ष प्रचण्डलाई कम्युनिस्ट गठबन्धनबाट फर्काउन शक्तिकेन्द्रहरूबाट विभिन्न प्रयास भइरहेका छन् । यस कार्यमा भारतको राजधानी नयाँदिल्लीमा ‘बाह्रबुँदे’ सम्झौता गराउनेहरूको विशेष सक्रियता देखिएको छ । उनीहरूले प्रचण्डलाई वाम गठबन्धनबाट फिर्ता नभए निकै सकस र ...


पुष्प व्यवसायमा सरकारको लगानी बालुवामा पानी

काठमाडौं,कात्तिक १ तिहार लगायत अन्य शुभकार्यमा प्रयोग गरिदै आएको फूलको माग अत्याधिकमात्रामा बढ्ेपछि व्यवसायीहरुले भारतबाट आयत गर्न बाध्य भएका छन् । विशेषगरी, तिहारमा प्रयोग हुने फूल माला बिक्री गर्ने र स्वदेशमै उत्पादन गरेर आत्मनिर्भर गराउने भन्दै ...


तिहारमा मिठाईको माग चार दोब्बर

काठमाडौं,कात्तिक १ मिठाई पसलमा भीड छ । साहूजीलाई कुरा गर्नु परैको कुरा, पैसा गन्नसम्म भ्याइनभ्याई छ । तिहार सबैभन्दा बढी मिठाई खपत गर्ने पर्व । नेपाल डेरी प्राइभेट लिमिटेडका निर्देशक अरनिको राजभण्डारीका अनुसार दसैं, तिहार, ...


विनाविभागीय मन्त्रीलाई प्रधानमन्त्री कार्यालयमा कुर्सी र सोफा

काठमाडौं,कात्तिक १ प्रधानमन्त्रीले जिम्मेवारीविहीन बनाएपछि माओवादीका मन्त्री र राज्यमन्त्रीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने व्यवस्था मिलाइएको छ । ‘मन्त्रीज्युहरुलाई प्रधानमन्त्रीको सचिवालयमा बस्ने व्यवस्था मिलाइएको छ’, मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले भने, ‘१० जना मन्त्रीका लागि प्रधानमन्त्रीको कार्यालयमा ...


प्रधानमन्त्री देउवाले बनाइदिए माओवादी मन्त्रीलाई बिना विभागीय - कमल थापालाई उर्जा मन्त्रालयको जिम्मेवारी

बुधबार, कात्तिक १, २०७४ प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका ९ मन्त्रीलाई बिना विभागीय बनाइदिएका छन्। देउवाले उनीहरूले सम्हाल्दै आएको मन्त्रालयबाट जिम्मेवारीमुक्त गरेको उनका स्वकीय सचिव भानु देउवाले जानकरी दिए। माओवादी केन्द्रका मन्त्रीहरू आजै सरकारबाट ...


माओवादी केन्द्रले तत्काल सरकार नछाड्ने

असोज ३१, २०७४ काठमाडौँ । माओवादी केन्द्रले निर्वाचन सार्ने षडयन्त्र भएको दाबी गर्दै तत्कालका लागि सरकारबाट नबाहिरिने निर्णय गरेको छ । निर्वाचन आयोगबाट आफुहरुलाई मिति सार्ने तयारी भएको सूचना आएपछि सरकारबाट बाहिर नजाने निर्णय भएको ...


टेलिकमले तिहारको अवसरमा ल्यायो लोभलाग्दो अफरै अफर

असोज ३१, २०७४ काठमाडौं–नेपाल टेलिकमले नेपालीहरुको महान चाड पर्वहरुको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि विभिन्न प्रकारका छुट तथा अफर उपलब्ध गराएको छ । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले मंगलबार एक विज्ञप्ति जारी गर्दै तिहार ...


आन्तरिक राजस्व विभागद्वारा ६१५ करदातामाथी कारवाही

असोज ३१, २०७४ काठमाडौं। आन्तरिक राजस्व विभागले आफू अन्तर्गतका कार्यालयहरु मार्फत बजार अनुगमनका क्रममा ४ सय ४२ टोलीबाट ३ हजार ९ सय ५ वटा करदाताको अनुगमन गरी कर कानून पालना नगर्ने ६ सय १५ करदातालाई प्रचलित ...


देउवाले 'समर्थन चाहिँदैन' भनेपछि प्रचण्डका मन्त्री फिर्ता, 'उता एकता यता समर्थन मिल्दैन'

असोज ३१, २०७४ काठमाडौं। नेकपा माओवादीका मन्त्रीहरु आजदेखि सरकारबाट फिर्ता हुने भएका छन्। आज विहान साँढे ११ बजे प्रधानमन्त्रीसँग भेट गर्न पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारका विषयमा धारणा मागेपछि प्रधानमन्त्रीले माओवादीको ...


एनआरएनए अध्यक्षमा भवन भट्ट विजयी

असोज ३१, २०७४ गैरआवसीय नेपाली संघ एनआरएनएको आठौ विश्व सम्मलेनबाट भवन भट्ट अध्यक्षमा निर्वाचित भएका छन् । प्रत्यासी जमुना गुरुङलाई ठूलो मतान्तरले पछि पार्दै भट्ट विजयी भएका हुन् । कसलाई कति मत ? सम्मलेनमा खसेको ...


Prev12345678910111213141516171819Next