मुख्य समाचार

तारजालीभित्र मतगणनाको तयारी, सीसीटीभीबाट निगरानी

२० मंसिर, नुवाकोट । कोठाको चारैतिर सीसी टिभी । बाहिर प्यासेजमा पनि क्यामेरा, कम्तिमा १५ जना प्रहरी तैनाथ । कोठाको बीचमा तारजालीको पर्खाल । बिहीबार (भोलि) साँझ पाँच बजेदेखि हुने मतगणनाको लागि नुवाकोटमा गरिएको यो तयारी ...


विदेशी बीमा कम्पनीले पूँजी वृद्धि योजना अझै पेश गरेनन्, पूँजी वृद्धि नगरे मुनाफा लैजान रोकिने

मंसिर २०, २०७४ काठमाडौं काठमाडौं। तीन विदेशी बीमा कम्पनीले अहिलेसम्म पूँजी बृद्धि योजना बुझाएका छैनन्। बीमा समितिले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका २०७३ अनुसार जीवन बीमा कम्पनीले दुर्इ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीले ...


शिवपुजनको फैसला आज : विपक्षमा फैसला आए के गर्लान् रायले ?

मंसिर २०, २०७४ काठमाडौं– सर्वोच्च अदालतले सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ का वाम गठबन्धनका साझा उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारीबारेको छिनोफानोे आज गर्दैछ । सर्वोच्चले राय यादवको उम्मेदवारी खारेज हुने या नहुने भन्ने मंसिर ...


सहायक मतदान अधिकृतको हृदयाघातका कारण मृत्यु

धनगढी, मंसिर १९ (रासस) कैलालीको निर्वाचन क्षेत्र ४ को कालिका प्रावि मतदान केन्द्र (ख)मा खटिएका सहायक मतदान अधिकृत यज्ञलाल उपाध्यायको हृदयाघातका कारण मृत्यु भएको छ। बाजुरा निवासी उपाध्याय जिल्ला प्रशासन कार्यालय कैलालीमा नायब सुब्बामा कार्यरत थिए। मतदान ...


राजधानीबाट दुई सातामा साढे चार लाख भोट हाल्न गृहनगर गए

काठमाडौं, मंसिर २० दोस्रो चरणको निर्वाचनमा मत खसाल्न गृहजिल्ला फर्कनेहरूको संख्या बढ्दो छ। मतदाताहरू दिनहुँ बाहिरिन थालेपछि काठमाडौंमा सवारी चाप कम हुँदै गएको छ। पसल तथा मुख्य बजारहरू सुनसान देखिन थालेका छन्। बसपार्कमा जिल्ला फर्कनेहरूको भिड ...


किन किन्दैछ सेनाले ७ हेलिकोप्टर?

काठमाडौं, मंसिर २० सरकारले नेपाली सेनाका लागि ७ वटा हेलिकप्टर तथा जहाज खरिद गर्न स्वीकृति दिएको छ। विपत् व्यवस्थापन, हवाई सैनिक तालिम, भीभीआइपी उडान, कार्गोलगायत प्रयोजनका लागि सेनाले साना ठूला गरी ७ वटा सैन्य विमान तथा ...


हामीले प्रयोग गर्ने भाँडाबर्तनले ल्याउनसक्छ यस्तो रोग -  कस्तो भाँडाबर्तन प्रयोग, कसरी गर्ने ?

मंसिर १९ हामीले हेक्का नराखेको कुरा हुनसक्छ, हामीले प्रयोग गर्ने भाँडावर्तनको सोझो असर हाम्रो स्वास्थ्यमा पर्छ । हामीले पकाउने भाँडा वर्तन, खाना पस्कने थाल आदि कुन धातुले बनेको हो ? कस्तो अवस्थामा छ ? भन्ने ...


सिकाउनेलाई नै थाहा छैन भोट हाल्ने तरिका

जनकपुर, मंसिर १९ ‘चाची आहा सब भोट गिराब त जायछिय नै’, जनकपुर उपमहानगरपालिका–२१ कुर्थाटोलको चौरमा स्वयंसेविका जानकीकुमारी नायक आइतबार मतदातालाई शिक्षा दिइरहेकी थिइन्। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। स्थानीय वृद्धा ध्यानपूर्वक मतदान गर्ने तरिका सिकिरहेकी ...


नयाँ सरकार  माघ १५ भित्र

काठमाडौं, मंसिर १९ प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भई दोस्रो चरण आउन दुई दिनमात्र बाँकी रहँदा परिणाम र नयाँ सरकार सबैको चासोको विषय बनेको छ। चुनावी मंसिर २१ गते दोस्रो चरणको चुनाव सम्पन्न भई ...


भिसा नीति परिवर्तन गर्न नेपाललाई अमेरिकाको प्रस्ताव

काठमाडौं, मंसिर १९ नेपालले आफ्ना नागरिकप्रति अवलम्बन गर्दै आएको प्रवेशाज्ञा (भिसा) नीति परिवर्तन गर्न अमेरिकी दूतावासले प्रस्ताव गरेको छ। दूतावासले परराष्ट्र मन्त्रालयमार्फत उसका नागरिकका लागि अवलम्बन गरिँदै आएको भिसा नीति परिवर्तन गरी आफूसँग एकरूपता कायम गर्न ...


निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनालाई पाँच वर्षभित्र पूरा गर्ने

मंसिर १८, २०७४ – अच्युत रेग्मी / रासस काठमाडौँ– नेपाली काँग्रेसले हाल निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेका राष्ट्रिय गौरवका आयोजनालाई पाँच वर्षभित्र पूरा गर्ने योजना बनाएको छ । काँग्रेसले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पूर्वसन्ध्यामा ...


बम विष्फोटमा गगन थापा घाइते

मंसिर १८, २०७४ काठमाडौं– राजधानीको चपलीमा भएको बम बिस्फोटमा परि नेपाली कांग्रेसका युवा नेता गगन थापा सामान्य घाइते भएका छन् । घरदैलो कार्यक्रममा रहेको समयमा आज बिहान ११ः ३० विस्फोट भएको बताइएको छ ...


आज प्रचारप्रसारको अन्तिम दिन, शीर्ष नेता कसले कहाँ सम्बोधन गर्दैछन् ?

मंसिर १८, २०७४ काठमाडौं– प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत ४५ जिल्लाका लागि आज राति १२ बजेबाट मौनअवधि सुरु हुदैछ । त्यसअघि आज ति जिल्लामा राजनीतिक दल तथा उम्मेदवारहरुले अन्तिम प्रचार प्रसार गर्दैछन् । ...


चेक डिपोजिटमा गोलमाल: कृषि विकास बैंककी टेलर दिपीकाले यसरी कुम्ल्याईन चार करोड !

मंसिर १७,काठमाडौं । चितवन – दिपीका रेग्मी उमेरले ३२ पुगिन् । काठमाडौंको सितापाईला बस्दै आएकी उनी कृषि विकास बैंकको शाखा कार्यालय न्युरोडमा काम गर्छिन् । न्युरोड शाखामा ब्यक्ति र संस्थाहरुले विभिन्न बैंकको चेक मार्फत कृषि ...


गौचन हत्याकाण्डको नयाँ ट्वीस्टः घैंटेको लगानी फिर्ता नगर्दा हत्या !

१७ मंसिर, काठमाडौं । निर्माण व्यवसायी शरदकुमार गौचनको हत्याका योजनाकार समीरमान सिंह बस्नेत पक्राउ परेसँगै नयाँ ट्वीस्ट आएको छ । गौचनले आफ्नो कन्स्ट्रसन कम्पनीमा कुमार घैंटेमार्फत लगानी भित्र्याएको र त्यही रकम विवादमा उनको हत्या भएको प्रहरीको ...


बाँदरमुढे घटनाका पीडितसँग प्रचण्डले गरे तीनबुँदे सहमति

मंसिर १६, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँदरमुढे घटनाका पीडितसँग तीनबुँदे लिखित सहमति गरेका छन् । चितवन ३ का उम्मेदवार समेत रहेका प्रचण्डले आइतबार माडीमा चुनावी सभा गरेका थिए । ...


नागरिकता पाउने पहिलो रोबोट, अब बच्चा जन्माउने चाहना

मंसिर १६, काठमाडौं ऊ नागरिकता पाउने विश्वको पहिलो रोबोट हो । सोफिया नामक उक्त रोबोटलाई साउदी अरबले गत महिना नागरिकता प्रदान गरेको थियो । नागरिकता प्राप्त गरेको एक महिनापछि सोफियालाई अर्को रहर जागेको छ, ...


​एजेन्टले डुबाउँदैछन् टेलिकम

शुक्रबार, मंसिर १५, २०७४ काठमाडौं । नेपाल सरकारको ८३ प्रतिशत स्वामित्व रहेको नेपाल टेलिकम आफ्नै कम्पनीभित्रका कर्मचारीका कारण कमजोर बन्दै गएको छ । टेलिकमभित्रका केही उच्चतहका कर्मचारी स्वयं टेलिकमलाई कमजोर बनाई रमिता हेर्न उद्यत छन् । ...


हेटौंडा अब पूर्वपश्चिम राजमार्गमा नपर्ने

शुक्रबार, मंसिर १५, २०७४ सरकारले मकवानपुरको रातोमाटेदेखि राप्तीपुलसम्मको वाइपासलाई राजमार्ग बनाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैंठकले निमार्णाधीन बाइपासलाई राजमार्गका रूपमा निर्माण गर्ने निर्णय गरेको उपप्रधानमन्त्री कमल थापाले जानकारी दिए। बाइपासलाई राजमार्गमा रूपान्तरण ...


पाँच सुरुङ मार्ग बनाउन प्रक्रिया सुरु

काठमाडौं, मंसिर १५ सरकारले पाँच नयाँ सुरुङ मार्ग निर्माणको अध्ययन सुरु गरेको छ। भौगोलिक बनावटको कारण लामो यात्रालाई छोट्याएर सवारी गुडाउन सुरुङ मार्ग निर्माण गर्ने प्रक्रिया सुरु गरेको हो। दुईवटा सुरुङ मार्ग निर्माण गर्न प्रारम्भिक ...


नेपाल मेडिसिटीले तान्यो नाम चलेका ३२ डाक्टर, कुन अस्पतालबाट को को आए

काठमाडौं, मंसिर १५ ललितपुरको नख्खुमा अहिलेसम्मकै ठूलो लगानीमा बनेको अस्पताल नेपाल मेडिसिटीले देशभरका नाम चलेका ३२ जना डाक्टरहरुलाई तानेको छ। ‘एक अस्पताल एक डाक्टर’ नीति लिएको मेडिसिटीले काठमाडौंका नाम चलेका अस्पतालहरू ग्रान्डी, बयोधा, सहिद गंगालाल, बीएण्डबी लगायतकाबाट ...


राष्ट्र बैंकको चार हतियारलाई कसरी 'खिया' लगाउँदैछन् बैंकहरु? राष्ट्र बैंकमाथि हमला भइरहेको छ

मंसिर १४, २०७४ वित्तीय क्षेत्रको स्थायित्व सुनिश्चितता प्रदान गर्ने र प्रणालीलाई पद्धतिमा हिँडाउन ब्याज दर करिडोर लागू गरिएको छ। ब्याज दर करिडोरअघि राष्ट्र बैंकले तीन वटा पद्धति लागू गरिसकेको छ। महत्वका हिसाबले खासै ...


समानुपातिकमा अलमलिए मतदाता: यसकारण धेरै मत बदर हुनसक्छ

मंसिर १४, २०७४ गत १० मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिकतर्फ मतदानका क्रममा मतदाता अलमलिएका छन् । विशेष गरेर वाम गठबन्धन दलको समानुपातिक चुनाव चिह्नमा मतदानका क्रममा मतदाता अलमलिएसँगै प्रत्यक्षको तुलनामा समानुपातिकतर्फ मत ...


भारतीय कम्पनीको डिपिआर खरिद कानुनविपरीत: यस्तो छ सर्वोच्चको फैसला

मंसिर १४, २०७४ सरकारले भारतीय कम्पनीबाट तयार काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) खरिद गर्ने निर्णय कानुनविपरीत रहेको पाइएको छ । फास्ट ट्रयाकको डिपिआर खरिद गर्ने सरकारको निर्णय सर्वोच्च अदालतको आदेशविपरीत रहेको कानुन ...


वैशाखमा मेलम्ची आउने, ढल नबन्दा काठमाडौं जलमग्न हुने डर

मंसिर १३, २०७४ पानीको अभावले काकाकुल बनेको काठमाडौंले आगामी वैशाखबाट मेलम्चीमार्फत् राहत पाउनेछ । तर, विज्ञको भनाइ मान्ने हो भने सोही कारण वर्षा नलाग्दै काठमाडौंका सडक र गहिरा क्षेत्र ‘ढलमग्न’ हुनेछन् । र, नगरवासीले पानीकै ...


एक करोड धरौटीमा छुटे शर्मा

मंसिर १३, २०७४ कर फस्र्यौट आयोगका सदस्य–सचिव चुडामणी शर्मा एक करोड रुपैंयाँ बैंक ग्यारेन्टी बुझाएर तारेखमा छुटेका छन् । विशेष अदालतले मंगलवार नै शर्मासँग एक करोड रुपैंया धरौटी मागेको हो । कर फस्र्यौट आयोगका अध्यक्ष ...


देउवालाई पन्छाउने योजनामा कांग्रेसका यी दोस्रो पुस्ता: यस्तो छ लडाइँ हुने संकेत

मंसिर १३, २०७४ निर्वाचनपश्चात नेपाली कांग्रेसको आकार जत्रो भए पनि संसदीय दलको नेताका निम्ति ठुलै लडाईँ हुन सक्ने संङ्केतहरु देखिएका छन् । पार्टीको सभापति र पटक पटक प्रधानमन्त्री बनेका हुँदा संसदीय दलको नेतामा पहिलो दावी ...


नेयमार भन्छन्ः रोनाल्डो हटे मात्र रियल म्याड्रिड आउँछु

पेरिस, मंसिर १३ स्ट्राइकरहरूले क्लब स्थानान्तरण गर्दा फुटबलमा छुट्टै रौनक छाउने गर्छ। म्यानचेस्टर युनाइटेडबाट क्रिस्टियानो रोनाल्डो रियल आउँदाको माहौल होस् या नेयमार पिएसजी जाँदा, यसले विश्वभर चर्चा ल्याएको थियो। यसै सिलसिलामा नेयमारले एक सनसनीपूर्ण अभिव्यक्ति दिएका छन्। ...


गैरसांसद पनि ६ महिना मन्त्री बन्न सक्ने

काठमाडौं, मंसिर १३ संविधानले ६ महिनासम्मका लागि गैरसांसद पनि मन्त्री बन्न सक्ने व्यवस्था गरेको छ । संविधानको धारा ७८ को उपधारा (१)मा ‘राष्ट्रपतिले प्रधानमन्त्रीको संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ’ भन्ने ...


ओली र म नै कार्यकारीमा : दाहाल

मैघौली, मंसिर १३ माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहालले चुनाव परिणामलगत्तै माओवादी र एमालेबीचको एकतापछि एकीकृत पार्टीको अध्यक्ष वा मुलुकको प्रधानमन्त्रीमध्ये एकमा आफू र अर्कोमा केपी शर्मा ओली हुने स्पष्ट पारेका छन्। यो खबर चिरञ्जीवी ढुंगाना र ...


११ दिनसम्म कसरी राखिन्छ मतपेटिका? वाम गठबन्धनका नेता भन्छन्– चनाखो हुन जरुरी छ

काठमाडौं, मंसिर १२ ३२ जिल्लामा प्रतिनिधि र प्रदेश सभाका लागि मतदान सकिएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा साँझ ५ बजेसम्म लाइनमा बसेका मतदाताले भोट हाल्न सक्ने निर्वाचन आयोगले जनाएको छ। यो निर्वाचनबाट ३७ ...


सरकारी कोषमा एक खर्ब १५ अर्ब बेरुजु, कुन मन्त्रालयको कति?

काठमाडौं, मंसिर १२ सरकार बेरुजु रकम नियन्त्रणमा असफल देखिएको छ । हरेक वर्ष बेरुजु रकम बढ्दै गएको छ । कात्तिकसम्म राज्यकोषमा एक खर्ब १५ अर्ब १० करोड रुपैयाँ बेरुजु देखिएको छ । अर्थ मन्त्रालयले बेरुजु फर्स्योट ...


गोरखामा लाख-लाख रुपियाँको बाजी : बाबुराम जित्ने कि नारायणकाजी जित्ने ?

मंसिर १२, २०७४ गोरखाको एउटै क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जित्ने कि नारायणकाजी श्रेष्ठ भन्नेबारे देशभरि चासोको विषय बनेको छ तर गोरखामा चाहिँ भट्टराईले जित्ने कि श्रेष्ठले जित्ने भन्नेबारे लाख-लाख रुपियाँको बाजी थाप्न ...


नारायणहिटीभित्र बन्यो गणतन्त्र स्मारक

मंसिर १२, २०७४ गणतन्त्र स्थापना भएको प्रतीकको रुपमा सरकारले नारायणहिटी दरबार संग्रहालयभित्र स्मारक निर्माण गरेको छ । स्मारकको निर्माण कार्य अन्तिम चरणमा पुगेको खबर छ । गणतन्त्रको झ झल्को दिने गरी नारायणहिटी परिसरभित्र स्मारक निर्माण गरिएको हो । स्मारकको ...


पहिलो चरणअन्तर्गत ३२ जिल्लामा मतदान सुरु

मंसिर १०, २०७४ पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत ३२ जिल्लामा मतदान सुरु भएको निर्वाचन आयोगले बताएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । पहिलो ...


बोलिन् प्रकाश पत्नी सिर्जना : म अध्यक्षसँगको सल्लाहमा पार्टीको काममा छु, अरु हल्ला गलत हुन्

मंसिर ८, २०७४ काठमाडौं–माओवादी अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको असामयिक निधनपछि लाजिम्पाट फर्केकी प्रकाश पत्नी सिर्जना त्रिपाठी चुनावी काममा जुटेकी छन् । पार्टी अध्यक्ष एवं ससुरा प्रचण्डको सल्लाह अनुसार परिवारका अन्य सदस्यजस्तै प्रकाश पत्नी सिर्जनापनि ...


नेपाल हल्लैहल्लाको देश हो - नेपाल

काठमाडौं, मंसिर ८ हल्लैहल्लामा नेपाल बन्द आज बिहानदेखि सडकमा सार्वजनिक सवारी न्यून चलेका छन्। ठाउँठाउँमा गाडी कुरिरहेका यात्रु देखिन्छन्। शिक्षण संस्था बन्द छन्। सडकमा सवारी पातला छन्। मान्छेहरु हिँडिरहेका छन्। तर कसैलाई थाहा छैन, किन र ...


पद्मावतीः के भारतीय संस्थापन ‘संकुचित’ र ‘हिप्पोक्रेटिक’ हुँदैछ?

काठमाडौं, मंसिर ८ ‘के यही ऊर्जा केटीहरूलाई शिक्षा दिलाउन, बालिका भ्रूणहत्या रोक्न, बालविवाह अन्त्य गर्न, महिलाको प्रजनन् तथा यौन अधिकार सुनिश्चित गर्न र उनीहरूको आर्थिक आत्मनिर्भरता बढाउन कसैले देखाएका छन्? छन् भने त्यो नै साँचो अर्थमा ...


असन सवारीमुक्त किन? सुवर्णको नुन पसल जोगाउन

काठमाडौं, मंसिर ७ असनलाई किन सवारीमुक्त बनाउनुपर्छ? यसका जवाफ हुन्, ६० वर्षीया सुवर्ण श्रेष्ठ। सुवर्ण असनबाट इन्द्रचोक जाने भित्री गल्लीमा बाटैछेउ नुन बेच्छिन्। यो नुन हामीले अचेल खानेजस्तो आयोडिनयुक्त नुन होइन। धेरै वर्षअघि बजारमा छ्यासछ्यास्ती भेटिने ढिकेनुन हो, ...


कान्ति बाल अस्पताल : दुई नर्सको भरमा ५२ बिरामी

काठमाडौं,मंसिर ८ मुलुककै एकमात्र केन्द्रीय बाल अस्पतालमा राम्रो सेवा पाइएला र रोग निको होला भन्ने धेरैको आशा हुन्छ । तर कान्ति बाल अस्पतालको यथार्त अर्कै छ । यहाँ दुई नर्सले ५२ जनासम्म बिरामीलाई सेवा दिनुपर्छ । ...


फास्ट ट्रयाक निर्माणमा जुट्यो सेना

७ मंसिर, काठमाडौं । नेपाली सेनाले काठमाडौं-तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणलाई गति दिन प्राविधिक तयारी तीव्र पारेको छ । निर्माण आधारशिविर स्थापना, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) परिमार्जन, निर्माणसम्बद्ध यन्त्र/उपकरण खरिद र विष्फोटक पदार्थ आपूर्तिलगायत काम एकसाथ ...


अदालतले किन सकेन खड्काको घर फेला पार्न ?

मंसिर ७, २०७४ मुद्धा दायर भएको डेढ महिना बितिसक्दा पनि काठमाडों जिल्ला अदालतले नेपाल आयल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपालबहादुर खड्काको घर फेलापार्न सकेको छैन । हामीले उनको घर फेला पार्न सकेका छैनौं त्यसैले ...


पहिलो चरण चुनाव : आज अन्तिम प्रचार

काठमाडौं,मंसिर ७ संघ/प्रदेशसभाको पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा दल तथा उम्मेदवारले मतदातालाई आफ्ना पक्षमा तान्न औपचारिक रूपमा बिहीबार अन्तिम प्रयास गर्न पाउनेछन्। बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले पहिलो चरणको चुनाव प्रचार बिहीबारसम्म ...


महिला उम्मेदवारविरुद्ध कडा प्रतिस्पर्धी

काठमाडौं,मंसिर ७ आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने) निर्वाचनमा पार्टीबाट बल्लतल्ल टिकट प्राप्त गरेका महिलाको अधिकांश प्रतिस्पर्धा बलियो प्रतिस्पर्धीसित हुँदैछ । न्यून सङ्ख्याको महिला उम्मेदवारी र कडा प्रतिस्पर्धाले प्रत्यक्षबाट महिला विजय हुने ...


जिउँदै ‘मोक्ष’ पाउने निर्देशकः विवाह मण्डपमै मदिराले झ्याप जीवनबाट हारेर पनि जितेको एक युवकको कथा

काठमाडौं, मंसिर ६ काठमाडौं । रातभरि काममा व्यस्त हुँदा उनी ‘यसो हल्का टुच्च’ भन्दै मदिराको चुस्की लगाउँथे । यो त्यसबेलाको प्रसंग हो, जब प्रवीण श्रेष्ठ रातभर म्युजिक भिडियो सम्पादन गर्थे र दिनभर सुत्थे । रातभर बस्दा दारुपानी ...


प्रकाश दाहालको मृत्युपछि तन्नेरीलाई मुटु जचाउने छट्पटी

काठमाडौं, मंसिर ६ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीकहाँ दुई दिनयता थुप्रै तन्नेरी उपचार गराउन आइरहेका छन्। जचाउन आउनेमा झन्डै २५ प्रतिशत तन्नेरी छन्। अरू बेला चार–पाँच प्रतिशत मात्र यो उमेर समूहका हुन्थे। माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा ...


पोष्टमोर्टम नगरी प्रकाशको मृत्यु ‘हर्ट अट्याक’ ले भन्नु गैरजिम्मेवार: मुटुरोग विशेषज्ञ

मंसिर ६, २०७४ माओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशको मृत्यु ‘अाकस्मिक हृदयघात’ का कारण भएको भन्नु गैरजिम्मेवारपूर्ण भएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बताएका छन्। ‘के कारणले मृत्यु भएको हो भन्ने त थाहै लाग्न पाएन,’ ...


चार दिनमा गृह मन्त्रालयलाई ९ अर्ब बजेट

मंसिर ६, २०७४ निर्वाचन नजिकँदै गर्दा शान्तिसुरक्षामा चुनौति कायमै रहेपनि सुरक्षाकै नाममा पछिल्लो चारदिनमा ९ अर्ब रुपैयाँ सुरक्षाकै नाममा बजेट निकासा भएको छ। गृह मन्त्रालय तथा सुरक्षा निकायलाई चार दिनमा ९ अर्ब रुपैयाँ अर्थले निकासा ...


अब देशभर डेढ सय मन्त्री: संघीय खर्चको जोहो गर्न चुनौती

मंसिर ६, २०७४ संघीय व्यवस्थामा बन्ने केन्द्र सरकार र प्रदेश सरकारमा गरी नेपालमा मन्त्रीको संख्या अब करिब एक सय ५० हुने देखिएको छ । केन्द्र सरकारमा प्रधानमन्त्रीसहित मन्त्री, राज्यमन्त्री ताथ प्रदेश सरकारमा मुख्यमन्त्रीसहित राज्यमन्त्री तथा सहायकमन्त्री ...


पाँच तहमा तोकिन्छ तरकारीको मूल्य , उपभोक्तालाई भार

मंसिर ६, २०७४ कृषकबाट उपभोक्तासम्म आइपुग्दा तरकारीको मूल्य पाँच तहमा तोकिने गरेको भेटिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले तयार पारेको ‘मूल्य विश्लेषण प्रतिवेदन’ मा यस्तो पाँच तह पहिल्याइएको हो ...


ट्राफिक प्रहरीलाई ४५ प्रतिशतसम्म भत्ता

मंसिर ५, २०७४ जनताको लागि सडकमा दैनिक १४ घन्टासम्म खटिने ट्राफिक प्रहरीलाई खुशीको खबर छ । अब उनीहरुले ४५ प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् । गृह मन्त्रालयले ट्राफिक प्रहरीलाई तलबको ४५ प्रतिशतसम्म प्रोत्साहन ...


जब प्रचण्डले सुने छोराको मृत्युको खबर…

मंसिर ५, २०७४ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार नै झापा पुगेका थिए । पूर्वका चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड एमाले अध्यक्ष केपी ओलीसँगै झापा गएका थिए । शनिबारका लागि तय भएको कार्यक्रम सकेपछि प्रचण्ड केहीबेर ...


महिला मतदाताको संख्या घट्दै

मंसिर ५, २०७४ जनसंख्या बढी भए पनि पछिल्ला निर्वाचनमा महिला मतदाताको संख्या घट्दै गएको छ । ०७० सालको संविधानसभा निर्वाचनको तुलनामा स्थानीय निर्वाचन र आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा महिला मतदाताको संख्या घटेको हो ...


अपराध गरेर भाग्नेहरु अब तत्काल समातिने ! पाँच नाकामा जडान हुँदैछ अत्याधुनिक प्रविधि

४ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा बेला-बेलामा हत्या र अपराधका घटना हुने गरेका छन् । अपराधीको पहिचान हुने कुनै प्रविधि नहुँदा घटनामा संलग्न हुनेहरु लामो समय प्रहरीको आँखाबाट जोगिन सफल हुँदै आएका छन् । तर, अब ...


र्‍याडिसन होटल'ग्रीन'बाट 'ब्लु' ग्रेडिङमा स्तरोन्नती हुने

मंसिर ४, २०७४ काठमाडौं । र्‍याडिसन होटलले आफ्नो स्तरवृद्धीका लागि सुविधा सम्पन्न कोठा सहित नयाँ संरचना थप गर्ने भएको छ। होटलले ९० करोडको लगानीमा नयाँ भवन निर्माण गरि कोठा, कन्फ्रेन्सग हल र कफि सप ...


के कारण हुन्छ आकस्मिक मृत्यु ? यस्तो छ बच्ने उपयाहरु

मंसिर ४, २०७४ राति सामान्य अवस्थामै सुतेको मान्छे विहान मृत अवस्थामा भेटिन्छ । परिवारका सदस्य भन्छन् न कुनै रोग थियो न औषधि सेवन नै तर पनि के कारण हुन्छ आकस्मिक मृत्यु रु पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालका ...


विप्लव नेतृत्वको नेकपा चितवनका इन्चार्ज पक्राउ

मंसिर ४, २०७४ चितवन - विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई प्रहरीले पक्राउ गरेको छ । नारायणगढ बजार क्षेत्रबाट बिसीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक ...


ज्यापु महागुथिको एकिकरण

मंसिर ३, २०७४ काठमाडौँ । ज्यापु महागुथि र श्रीज्यापु महागुथि नेपा एकिकरण समन्वय समितिका अध्यक्ष कालु महर्जनको सभापतित्वमा आज दुवै संस्थाका साधारण सदस्य, आजिवन सदस्य, केन्द्रिय पार्षद र महागुथि अन्तर्गत विभिन्न भेगका १० ...


'प्रचण्ड’ पुत्र प्रकाश दाहालको निधन

मंसिर ३, २०७४ काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश दाहालको निधन भएको छ । गम्भिर बिरामी भएर अस्पताल भर्ना भएका दाहालको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । तर, अस्पतालले ...


चिकित्सकमाथि हातपात गर्ने प्रहरीलाई वर्खास्त गर्न चिकित्सक संघको माग

मंसिर १, २०७४ काठमाडौँ । चिकित्सकमाथि हातपात गर्ने प्रहरीलाई सेवाबाट वर्खास्त गर्न सरकारी चिकित्सक संघ (गोदान) सरकार समक्षमाग गरको छ । सरकारी चिकित्सक संघले आज विज्ञप्ती जारी गर्दै इनरुवा अस्पतामा भएको घट्ना प्रति भत्सना गर्दे ...


सातै प्रदेशको मुख्यमन्त्रीका दाबेदार को को?

२०७४ मङ्सिर १ शुक्रबार सबै दैनिक पत्रिकामा निर्वाचनका समाचारलाई नै बढीे महत्त्व दिइँंदै आएको परिप्रेक्ष्यमा नयाँ पत्रिका दैनिकले नेपालका ७ प्रदेशमा कुन कुन दलका को को मुख्यमन्त्री हुनसक्छन्, ककस्को कहाँ कहाँ दाबी छ भन्ने विषयलाई ...


अनिल शाह मेगा छाडेर सेञ्चुरी जाने: बैंकर्स एसोसिएसन नेतृत्वविहीन !

मंसिर १, २०७४ बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन नेतृत्वविहीन हुने भएको छ । एसोसिएसनका अध्यक्ष अनिलकेसरी शाह मेगा बैंक छाडेर सेञ्चुरी कमर्सियल बैंकमा जाने निश्चित भएपछि एसोसिएसन पनि नेतृत्वविहीन हुने भएको हो । २ ...


अनुप सेठिया पक्राउ,

शुक्रबार, मंसिर १, २०७४ विराटनगर।विराटनगरमा हुन्डीको सबैभन्दा ठूलो कारोबारी मानिने अनुप सेठिया र उनका भतिजा ललितलार्इ प्रहरीले पक्राउ गरेको छ। मोरङ प्रहरीले बिहीबार विराटनगरको मेनरोडस्थित सेठियाको घरबाट दुबैलाई पक्राउ गरेको हो ।उनले आफ्नो घरबाटै हुण्डीको कारोबार ...


पर्सा निकुञ्ज वरपर होटल खोल्ने प्रतिस्पर्धा, फाष्ट ट्रयाक र विमानस्थलले लगानीकर्ता हौसिए

-रासस /३० कात्तिक, काठमाडौं । वीरगञ्ज। बाराको निजगढ आसपासमा निजगढ काठमाडौँ द्रुतमार्ग तथा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पर्सा राष्ट्रिय निकुञ्ज वरिपरि रिसोर्ट खुल्ने क्रम बढ्दै गएको छ ...


सँधै टपर प्रविण पन्दाकको 'मिसन पूँजीबजार', नायिकाका यस्ता छन् सुधार योजना

३० कात्तिक, काठमाडौं । काठमाडौं। नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत छनौटको प्रतिस्पर्धाको उत्कृष्ठ पाँचौं सूचीमा परेपछि प्रविन पन्दाक धेरैको नजरमा परिन्। त्यसभन्दा धेरैअघि उनी नेपाली चलचित्रकी हिरोइनको रुपमा समेत देखिइन् र चर्चामा आईसकेकी थिइन्, ...


फरार सूचीमा रहेका कर फर्छ्यौटका अध्यक्ष र सदस्य विशेष अदालतमा, दुबै जना सदरखोरको हिरासतमा

३० कात्तिक, काठमाडौं । काठमाडौं। तत्कालिन कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाल वयानका लागि बुधवार विशेष अदालत उपस्थित भएका छन् । लामो समयदेखि फरार रहेका उनीहरू बुधवार अदालतमा उपस्थित भएका हुन्। बयानका ...


विश्वकप फुटबलमा सहभागी सबै टोलीको टुंगो लाग्यो - न्युजिल्याण्डलाई हराउँदै पेरु विश्वकपमा छनोट हुने ३२औं टिम

३० कात्तिक, काठमाडौं । अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलमा सहभागी हुने ३२ टोलीको टुंगो लागेको छ । अन्तरमहादेशीय प्लेअफ अन्तर्गत न्युजिल्याण्डलाई २–० ले हराउँदै पेरु विश्वकपमा छनोट हुने ३२औं टोली बनेको छ । बिहीबार बिहान पेरुको ...


नेपाल टेलिकमको ‘एग्रेसिभ मुभ

३० कात्तिक, काठमाडौं । नेपाल टेलिकमले आफ्नो फोरजी सेवालाई एकैसाथ देशैभरि विस्तार गर्ने भएको छ । टेलिकमले गत कत्तिक १७ गतेबाट काठमाडौं र पोखरामा फोरजी (एलटीई) सेवा थालेको थियो । अब देशभर नै यो ...


भारतीय मिडियाले लेख्यो 'चिनीयाँ आउट भारतीय इन'

कात्तिक ३०, २०७४ १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना चिनीयाँ कम्पनीसँग खोसेर भारतीयलाई दिन लागेको भारतीय मिडियाहरुले लेखेका छन् । टाइम्स अफ इन्डियाले भारतको सरकारी कम्पनी एनएचपिसीलाई दिनको लागि चीनको गेजुवा ग्रुप अफ कर्पोरेसन (सिजिजिसी) लाई ...


विद्यालयका प्रधानाध्यापक रकम हिनामिना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर

विभिन्न अभियोगमा १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा कात्तिक ३०, २०७४ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर नगरकोट नगरपालिका संयुक्त वडा कार्यालय सुडालका वडा सचिव माधव सुवेदीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको खबर आजको गोरखापत्रमा छ । राजस्व रकम ...


प्रत्यक्षमा कम्तीमा एक सिट र समानुपातिकमा ३ प्रतिशत मत

कात्तिक ३०, २०७४ आगामी प्रतिनिधिसभा निर्वाचनबाट बढीमा ६ दल मात्र संसद्मा पुग्ने सम्भावना छ । राजनीतिक दलसम्बन्धी ऐनअनुसार राष्ट्रिय दलको मान्यता पाउन र समानुपातिकको बाँडफाँडमा सहभागी हुन प्रत्यक्षमा कम्तीमा एक सिट र समानुपातिकमा ३ प्रतिशत ...


प्रहरीको निष्कर्ष -गौचन हत्या कारण ठेक्का कमिसन

कात्तिक ३०, २०७४ काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको कारण ठेक्का लागेको १३ अर्ब रुपैयाँबराबरको हुलाकी लोकमार्गको कमिसन र प्रहरी इन्काउन्टरमा मारिएका सामाखुसीका गुण्डा नाइके कुमार श्रेष्ठ घैंटेको पैसा देखिएको छ । घटना ...


‘यस्तै यस्तै भयो राजनीति’

मनोज सत्याल/ काठमाडौं, कात्तिक २९ ‘यस्तै यस्तै रहेछ राजनीति, बुझ्नुभो!’ यति भनेर उनले लामो सास ताने। यो कुनै प्रश्नको जवाफ थिएन, ७१ वर्षीय कम्युनिस्ट नेता मोहन वैद्यले खिचेको आफ्नो राजनीतिक जीवनको सार थियो। सँगै हतियार उठाएका र शान्ति प्रक्रियामा ...


१६ घन्टापछि निभ्यो पाटन अौद्योगिक क्षेत्रमा लागेको आगो

काठमाडौं कात्तिक २९ ललितपुरको पाटक औद्योगिक क्षेत्रमा लागेको आगो नियन्त्रणमा आएको छ। हिजो साँझ साढे ६ बजेदेखि लागेको आगो १६ घन्टापछि नियन्त्रणमा आएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए। आनन्द प्लाष्टिक उद्योगको पर्खाल अग्लो भएका कारण अन्य उद्योगमा ...


वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ

काठमाडौं, कात्तिक २९ घुस लिएको आरोपमा वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीलाई पाण्डेलाई बुधबार पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका शाखा अधिकृत कृतिवल्लभ ...


राष्ट्रपतिको  युएई भ्रमण

कात्तिक २९, २०७४ अबुधावी– युएई भ्रमणमा रहेकाी राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अबुधावीस्थित लुभ्र संग्रहालयको अवलोकन गरेकी छिन् । राष्ट्रपति भण्डारी लुभ्र अबुधावी पुग्नु हुँदा उनलाई यहाँका निर्देशक म्यानुएल राबातले स्वागत गरे ...


यसरी भयो खुकुरी प्रहारबाट तीनजनाको हत्या: यस्तो छ सुमनको प्रतिक्रिया

कात्तिक २९, २०७४ मकवानपुर (मनहरी) – मंगलबार साँझ एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर तीन जनाको हत्या भयो । ३२ बर्षका सुमन बराइलीले गर्दनमा खुकुरी प्रहार गरी तीन जनाको हत्या गरे । मत्यु ...


ओली–प्रचण्डको कार्यक्रममा बमको त्रास

कात्तिक २९, २०७४ गोरखा । बाम गठबन्धनले आजदेखि देशका विभिन्न स्थानमा संयुक्त चुनावी सभा शुरु गर्दैछ । यस अन्तर्गत नेकपा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरुले गोरखाको पालुङटारमा ...


चुनाव अगाडि के–के गर्ने रणनीति छ विप्लव पार्टीको ?

कात्तिक २८, २०७४ काठमाडौँ– चुनावका लागि भरपर्दो सुरक्षा व्यवस्था गरिरहेको सरकारी दाबीलाई कमजोर पार्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावी विरोधी गतिविधि बढाइरहेको छ । मङ्गलबार बिहान भोजपुरमा एमाले उम्मेदवार शेरधन राई चढेको गाडीमाथि बम प्रहार ...


औषधि सरकारले नै खरिद गरे ४० देखि २२ सय प्रतिशतसम्म सस्तो

कात्तिक २८, २०७४ कम्तीमा ४० देखि २२ सय प्रतिशतसम्म सस्तो पर्ने निष्कर्षपछि सरकारले नै सोझै उत्पादकसँग औषधि खरिद गरी सर्वसाधारणलाई सरकारी फार्मेसीबाट औषधि वितरण गर्नुपर्ने सुझाव पेस भएको छ । बिचौलियाले अनुचित र आश्चर्यजनक रूपमा ...


मुख्य मुद्दा: प्रदेश राजधानी कहाँ ?

कात्तिक २८, २०७४ सुदूरपश्चिमको मध्यभागमा पर्ने डोटीस्थित क्षेत्रीय सदरमुकाम दिपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउने विषय यस जिल्लाको प्रमुख र साझा चुनावी मुद्दा बनेको छ । मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कांग्रेस तथा ...


कसरी बढ्यो तरकारीको भाउ ? व्यवसायी भेला भएर यसरी तोक्छन् मूल्य

कात्तिक २७, २०७४ गत शुक्रबार राति १२ बजे आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोली कालिमाटीस्थित तरकारी बजार पुग्यो । त्यतिखेर ट्रकमा तरकारी आइरहेका थिए । आजकोनयाँ पत्रिकामा खबर छ । दुई समूहमा रहेका ...


फास्ट ट्रयाकको डीपीआर लगभग अन्तिम चरणमा

२७ कात्तिक, काठमाडौं । काठमाडौं।उपत्यकालार्इ तरार्इ जोड्ने बहुप्रतिक्षित फास्ट ट्रयाकको डीपीआर(विस्तृत अध्ययन प्रतिवेदन) मंसिर पहिलो सातासम्म टुङगो लाग्ने भएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी नैनराज दाहालले अहिले सेनाको प्राविधिक टोलीले भारतीय आइएल एण्ड एफएस(इन्फ्रास्ट्रक्चर लिजिङ ...


विवादास्पद छविका मेहतालाई पुनः महाप्रबन्धक बनाउन चलखेल

२७ कात्तिक, काठमाडौं । पूर्ण सरकारी स्वामित्वको नेसनल ट्रेडिङ कम्पनी लिमिटेडको महाप्रबन्धकमा सत्यनारायण मेहतालाई ल्याउन चलखेल शुरु भएको छ । मेहतामाथि यसअघि नेसनल ट्रेडिङकै महाप्रबन्धक रहँदा करोडौं अनियमितताको आरोप लागेको छ । राष्ट्रिय सतर्कता केन्द्रले हदैसम्मको कारवाही ...


कांग्रेसले तोक्यो ३२ जिल्लामा चुनावी कमाण्डर

काठमाडौं, कात्तिक २७ पहिलो चरणमा प्रदेश र प्रतिनिधिसभा चुनाव हुन लागेका ३२ जिल्लामा नेपाली कांग्रेसले चुनावी कमाण्डर तोकेको छ । मंसिर १० गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको निर्वाचनमा नेपाली कांग्रेस ...


विशेष अदालतविरुद्ध अख्तियार

काठमाडौं, कात्तिक २७ विशेष अदालतले ‘आर्बिट्रेसन’ मार्फत ट्रान्सफरमर प्रतिस्थापन गर्न दिएको आदेशलाई चुनौती दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानिबन अगाडि बढाएको भेटिएको छ।विशेष अदालतले चीनको हुबेई सनलाइट इलेक्ट्रिक कम्पनी लिमिटेडले आपूर्ति गरेको ट्रान्सफरमर मापदण्डविपरीत भएको ...


‘एनालग’ टेलिभिजन भोलिदेखि बन्द

काठमाडौं, कात्तिक २७ सरकारले मंगलबारदेखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने भएको छ। सूचना तथा सञ्चार मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिभिजनलाई डिजिटलमा रूपान्तरण नगर्ने सेवा प्रदायकलाई बन्द गराउन लागेको हो। ...


प्रधानमन्त्रीको सुझाव विपरित राष्ट्रपति युएई जाँदै

काठमाडौं, कात्तिक २७ प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा नजान दिएको सुझाव बिपरीत राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार युएई भ्रमणमा निस्कँदैछिन्। परराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई चुनाव नजिकै आउन लागेको तथा गहिरिँदो ...


गृहमा चेक लिनेको लर्को

काठमाडौं, कात्तिक २७ गृह मन्त्रालयको आर्थिक प्रशासन शाखामा वितरण गर्न तयार पारिएका चेक र आर्थिक सहायताबापत रकम पाउनेहरू चेक बुझ्दै। तस्बिर : सागर पण्डित पहिलो चरणको निर्वाचन आउन १५ दिन मात्रै बाँकी रहँदा सरकारले करोडौं रुपैयाँ धमाधम ...


सुरक्षा थ्रेट : सरकारको पहिलो निशानामा विप्लव समूह !

काठमाडौं, कात्तिक २६ चुनावी सुरक्षालाई विशेष ध्यानमा राख्दै सरकारले देशभर आफ्नो सुरक्षालाई कडा बनाउँदै लगेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विथोल्ने समूह सक्रिय भएको भन्दै सरकारले सुरक्षा व्यवस्थालाई कडा बनाएको हो । उच्च स्रोतका अनुसार सरकारले ...


को-को कहलिन्छन् संसारकै क्रूर शासक ?

काठमाडौं, कात्तिक २६ विश्वमा यस्ता अनेक शासक तथा नेता पैदा भए जो आफ्नो शासन–सत्ता टिकाउनका लागि मानवताकै सङ्कट पैदा हुने गरी क्रूरताको सीमा नाघ्न हिच्किचाएनन् । बितेको एक सय तीस वर्षमा यस्ता अनेकौँ राजनीतिक नेताहरूले ...


कीर्तिनिधिले राजालाई भनेका थिए–भारतीय चेकपोष्ट हटाउँदा अप्ठेरो भए मलाई फालिबक्सेला

काठमाडौं, कात्तिक २६ कुनै बेला भारतीय सेना हाम्रो उत्तरी नाकामा अड्डा जमाएर बसेको थियो। उत्तरमा हिमालयलाई आफ्नो सुरक्षा घेरा ठान्ने भारतले ताप्लेजुङदेखि दार्चुलासम्म १८ ठाउँमा सैनिक चेकपोष्ट राखेको थियो। यो २००८ सालतिरको कुरा हो। त्यसको झन्डै ...


सुरक्षा निकाय हाइ एलर्टमा - फायरिङ गर्न छुट

काठमाडौं, कात्तिक २६ चुनावी प्रचारमा लागेका उम्मेदवारमाथि शृंखलाबद्ध आक्रमण प्रयास हुन थालेपछि उम्मेदवार सुरक्षालाई मजबुत बनाउन सरकार लागिपरेको छ। शनिबार गृह मन्त्रालयमा आकस्मिक बैठक बसेर सबै उम्मेदवारको सुरक्षामा सुरक्षाकर्मी परिचालनमा कुनै त्रुटि नराख्ने विषयमा छलफल ...


वाम गठबन्धनको मंसिर ९ गते पार्टी एकीकरण घोषणाको अन्तिम तयारी

काठमाडौं, कात्तिक २६ वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र १० मंसिरमा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअगावै पार्टी एकीकरण हुने भएको छ। निर्वाचनमा गठबन्धन गरी देशैभर उम्मेदवारी दिएका ...


निजी क्षेत्रका परियोजना तोकिएकै मितिमा बन्छन्, सरकार किन सक्दैन? उद्योगी चौधरीको विश्लेषण

२४ कात्तिक, काठमाडौं । -विनोदकुमार चौधरी ०६२/०६३ को जनआन्दोलनपछि मुलुकमा राजनीतिक परिवर्तन भयो। राजतन्त्रबाट मुलुक संघीय गणतन्त्रमा परिवर्तनपछि संघ र प्रदेशको निर्वाचन हुँदैछ। यो दुबै निर्वाचनपछि राजनीतिक परिवर्तनले स्थायी बाटो समाउनेछ। राजनीतिक समस्या समाधानपछि आर्थिक ...


सच्चिएनन् बैंकहरु, नाफा घट्दो तर लगानी प्रवृत्ति उस्तै

विजयराज खनाल / २४ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०७३/७५ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २८ वाणिज्य बैंकमध्ये ११ वटाको नाफा घटेको छ । गत वर्ष बैंकहरुमा देखिएको कर्जा योग्य लगानी अभाव समस्या भदौसम्मं कायम ...


लेखापालले नै गरे ६१ करोड भ्रष्टाचार : छानबिनमा अख्तियार !

कात्तिक २४, २०७४ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करोडौँ रुपैयाँ अपचलन गरेको आरोपमा यातायात व्यवस्था कार्यालय कोसी इटहरीका लेखापाल सुरेश अधिकारीमाथि अनुसन्धान थालेको छ । अख्तियारले गत आइतबार काठमाडौंको रानीबारीबाट उनलाई पक्राउ गरेको हो । इटहरीस्थित यातायात व्यवस्था ...


प्रभावशाली नेता ‘रिङ आउट’को जोखिममा

काठमाडौं, कात्तिक २४ १० र २१ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा केही शीर्ष नेता ‘रिङ आउट’को जोखिममा देखिएका छन् । एकै क्षेत्रबाट निर्वाचनमा होमिएका वाम गठबन्धन वा कांग्रेसका शीर्ष नेतामध्ये कुनै एकले मात्र संसद्को ...


शिक्षा मन्त्रीलाई  बर्खास्त गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं, कात्तिक २४ प्रधानमन्त्री शेरबहादुर देउवाले डा.गोविन्द केसी फेरि अनसन बस्नुपर्ने अवस्था आएमा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन्। काठमाडौं नेसनल मेडिकल कलेजलाई सिट निर्धारण गर्न दिएको पत्र तत्काल फिर्ता गर्न शिक्षामन्त्री गोपालमान ...


मिस ज्यापु ग्राण्ड फिनालेको तयारीमा

कार्तिक २३, २०७४- करिब पाँच साता लामो तयारी पश्चात् तेस्रो संस्करणको मिस ज्यापु प्रतियोगिता ग्राण्ड फिनाले तर्फ नजिकिएको छ । ज्यापु समुदायका नयाँ पुस्ताका युवतीहरुमा ज्यापु समुदायको मौलिक कला संस्कृति, परंपरा, रहनसहन, जातियता आदिको महत्वका ...


Prev12345678910111213141516171819Next