मुख्य समाचार

बालाजु औद्योगिक क्षेत्रमा उद्योगभन्दा ट्रेडिङ कम्पनी धेरै - सस्तो बहालले तानिए, प्रति रोपनी प्रति वर्ष १६ हजार ५ सय ५७ रुपैंयाँ

काठमाडौँ, ६ असार । काठमाडौं। मुलुककै पहिलो बालाजु औद्योगिक क्षेत्रमा उद्योग होइन ट्रेडिङ कम्पनीले भरिन थालेको छ। अहिले औद्योगिक क्षेत्रमा उद्योगभन्दा अटोमोबाइल कम्पनीको डिलरले भरिभराउ छ। औद्योगिक क्षेत्रमा अहिले १ सय २९ उद्योग मध्ये १२ वटा ...


२  अर्ब भन्दा बढी रुपैयाँ ‘अपचलन’ गरेको भन्दै एनआईसी एशिया बैंकका उच्च अधिकारी राष्ट्र बैँकको छानविनमा !

काठमाडौँ, ६ असार । आफ्ना आफन्त र नातागोता आर्फत आफैले घुमाएर ऋण लिने र समयमा नतिर्ने । आफै बैंकको उच्च पदमा आशिन भएपछि कसले छुने । निकै चर्चामा रहेको एनआईसि एशिया बैंकका उच्च अधिकारीले यस्तै ...


वसुन्धरा विस्फोटको जिम्मा विप्लव समूहले लियो

२५ फागुन, काठमाडौं । बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा भएको विस्फोटको जिम्मेवारी नेकपा विप्लव समूहले लिएको छ । बसुन्धरास्थित गुरुङको घरको ग्यारेजमा पार्किङ गरिराखेको ल्याण्डक्रुजर गाडीमा शुक्रबार साँझ बम विस्फोट भएको थियो । ...


अस्थायी तथा करार शिक्षक केन्द्रिय संघर्ष समितिको माघ २९ गते काठमाडौंमा बृहत्त शक्ति प्रर्दशन

२०७५ माघ २८, सोमवार काठमाडौं । अस्थाय तथा करार शिक्षक केन्द्रिय संघर्ष समिति–२०६९ ले एक व्यक्ति एक पदको अवधारणाअनुसार उमेरको हदबन्दी नलगाई सबै शिक्षकहरुलाई पुनः आन्तरिक परीक्षाको व्यवस्था गर्न माग गरेको छ । शनिबार रिपोर्टर्स क्लबमा ...


१५ औं वर्ष प्रवेशमा टेलिकमको ग्राहकलाई नौवटा आकर्षक अफर प्याकेज

माघ २२ गते, काठमाडौं। नेपाल टेलिकमले १५औं वर्ष पूरा गरेको अवसरमा ग्राहकलाई नौवटा आकर्षक अफर ल्याएको छ। अब टेलिकमका ग्राहकले एक महिना 'माघ २२ गते देखि फागुन २२ गते' सम्म मोवाइल एप डाउनलोड र रजिष्ट्रेशन ...


हिमालयन हाइड्रो एक्स्पोमा नेपाली इन्जिनियरको चमत्कार

आईतबार, माघ ६, २०७५ –छविलाल बगाले नेपाली इन्जिनियरहरुले तयार पारेको नयाँ प्रविधि भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पोको आकर्षण बन्यो । इन्जिनियरहरुले केन्द्रमै बसेर ‘रिमोट कन्ट्रोल’ मार्फत जलविद्युत आयोजना बन्द गर्न, खोल्न र आवश्यक जानकारी लिन सकिने प्रविधिको विकास ...


लक्जेम्बर्गमा सार्वजनिक यातायात निशुल्क

आईतबार, माघ ६, २०७५ एजेन्सी– यूरोपियन देश लक्जेम्बर्गमा सार्वजनिक यातायातलाई सरकारले निुशल्क बनाएको छ । मार्च २०२० देखि सार्वजनिक यातायातलाई निशुल्क बनाउने घोषणा गरिएको हो । अब त्यहँका नागरिकले रेल,बस तथा ट्राम चढ्दा भाडा दिनुपर्देन । यसको ...


व्यापार घाटा तीन खर्ब ४९ अर्ब ८४ करोड, विदेश जाने घटे

सोमबार १० मङ्सिर, २०७५ चालू आर्थिक वर्षको तीन महीनामा नेपालको व्यापार घाटा रु तीन खर्ब ४९ अर्ब ८४ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो महीनाको देशको वर्तमान आर्थिक तथा ...


दरबारभित्र सुन्दरीको दबदबा

काठमाडौं, ९ मंसिर । - राजेन्द्र स्थापित ब्रिटेनका सम्राट्् चाल्र्स (द्वितीय) घुँडा टेकेर माफी मागिरहेका थिए । उनी बारम्बार एउटै कुरा दोहो¥याउँदै थिए– ‘म लज्जित छु । मबाट गल्ती भयो । मलाई माफ गर । सिर्फ ...


सानिमा बैंकका कर्मचारी र अर्थ कवच सहकारी प्रबन्धक अख्तियारको हिरासतमा

काठमाडौं, ९ मंसिर । नक्कली धनी खडा गरी वास्तविक धनीलाई थाहा नै नदिई १० करोड रुपैयाँ बराबरको जग्गा बिक्रि गरेको घटनामा सलग्न दुई जना पक्राउ परेका छन् । चन्दनलाल कायस्थको बुढानिलकण्ठस्थित ४० आना जग्गा प्रकरणमा ...


समयमै काम सक्ने ठेकेदार - ठेक्का सक्दै, पुरस्कार थाप्दै

खिलानाथ ढकाल काठमाडौं, कात्तिक १४ ‘कन्ट्रोल डबल वान।’ समानान्तर निर्माण सेवाका प्रमुख अच्युत खरेल साथीभाइसँग कुरा गरिरहेका थिए। टेबुलमा वाकिटाकी बजिरहेको थियो। वाकिटाकीमै उनले भने ‘हेर्नुस्, हाम्रो कम्पनीको काममा कहीँ कतैबाट नराम्रो खबर नआओस्।’ घरी वाकिटाकीको ‘भोलुम’ बढाउँदै सुन्थे। घरी कानमै ...


प्रधानमन्त्री ओली आइसियुमा, स्वास्थ्यमा सुधार

२०७५ कार्तिक १२, सोमवार काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएको भनिए पनि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार बिहान तीनबजे तिर महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताल ...


‘खतरनाक कदम’ - आणविक सम्झौताबाट पछि हट्नु पूर्व अमेरिकाले दुईपटक सोच्नुपर्छः चीन

२०७५ कार्तिक ६ गते काठमाडौं । करिब ३० वर्ष पहिले अमेरिका र रूसबीच भएको आणविक हतियार सम्झौताबाट पछि हट्नु पहिले अमेरिकाले दोहोर्याएर सोच्नुपर्ने टिप्पणी चीनले गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता सन् १९८७ ...


काठमाडौं उत्कृष्ट शहर

२०७५ कार्तिक ६ गते काठमाडौं । सन् २०१९ मा घुम्नलायक विश्वका उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौं पाँचौ स्थानमा परेको छ । लोन्ली प्लानेटले निकालेको १० उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौंले मेक्सिकोसिटी, सेनेगल, वाशिङ्गटन, क्रोयसिया र मोरक्कोलाई समेत ...


...


निजामती सेवामा प्रशासन समूहको थिचोमिचो कहिलेसम्म ? ‘लुटको स्वर्ग हल्लिएपछि कर्मचारी आन्दोलनको धम्की’

२०७५ कार्तिक ५, सोमवार - गेहनाथ गौतम (उपसचिव) संघीय निजामती सेवाको गठन, सञ्चालन, सेवाका सर्तको व्यवस्था गर्न बनेको विधेयक २०७५ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट मन्त्रिपरिषदमा पेश भएपछि यसको विरोधका स्वरहरु मात्र सुनिएजस्तो अनुभूत हुन्छ । ...


निक र प्रियंकाको विवाह मिति तोकियो

२०७५ कार्तिक ५, सोमवार अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक तथा अभिनेता निक जोनसले गएको अगस्ट १८ मा इन्गेजमेन्ट गरेर सबैलाई चकित पारेका थिए। एकदमै छिटो इन्गेजमेन्ट गरेर उनीहरुले अरुलाई सोच्ने समय पनि दिएनन्। टाइम्स अफ ...


राजपरिवारका सदस्यकै लागि असुरक्षित देश ! साउदी अरेबिया

२०७५ कार्तिक ५, सोमवार साउदी अरेबिया अहिले विश्वभरका सञ्चारमाध्यम र राजनीतिक तथा कूटनीतिक चर्चाको केन्द्रमा छ । साउदी अरेबियाका कडा आलोचक पत्रकार जमाल खाशोग्गी बेपत्ता भएपछि यो चर्चा चुलिएको हो । अमेरिकी पत्रिका द वासिंगटन पोस्टमा साउदी ...


रोनाल्डोमाथि बलात्कार आरोप र अनुसन्धान-  रोनाल्डोका वकिल बोले, भने–आरोप पूर्णरुपमा झुट

२०७५ अशोज २५, बिहिबार स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोमाथि एक अमेरिकी महिलाले लगाएको बलात्कारको आरोप झुट रहेको र ती महिलाले आरोप दर्ता गर्ने क्रमम सबै झुटा कागजात बनाएको रोनाल्डोका वकिलले बताएका छन् । ३३ वर्षका रोनाल्डोमाथि ३४ वर्षकी ...


फिफा बालोन डी’ओरको मनोनयन सार्वजनिक, को को परे प्रारम्भीक सूचीमा

एजेन्सी पेरिस, असोज २३ हरेक वर्ष प्रदान गर्ने बालोन डी’ओर २०१८ का लागि ३० खेलाडीको प्रारम्भिक मनोनयन सार्वजनिक भएको छ। फ्रान्सेली फुटबल म्यागजिनले प्रदान गर्ने अवार्ड ‘बालोन डी’ओर’को लागि ३० जनाको मनोनयन सार्वजनिक भएको हो। फिफाले प्रदान ...


वामदेवका लागि काठमाडौं ७ का सांसद रामवीर मानन्धरद्वारा राजीनामाको घोषणा

२०७५ असोज २३ गते , काठमाडौं । नेकपाका नेता तथा काठमाडौं क्षेत्र नं. ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनाको घोषणा गरेका छन् । मानन्धरले राजीनामा दिने घोषणा गरेसँगै नेता वामदेव गौतमका लागि बाटो खुलेको छ ...


तोकिएकै समयमा फास्ट ट्रयाक सम्पन्न हुने सेनाको दावी: डिपीआर तयार

बिहिबार, असोज ४, २०७५ काठमाडौं- नेपाली सेनाले तोकिएकै समयमा तराई-काठमाडौं जोड्ने द्रुत मार्ग ‘फास्ट ट्र्याक’ निर्माण सम्पन्न हुने दावी गरेको छ। सरकारले २०७४ साल बैशाख २१ गते फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको ...


कैलाश यात्रामा राहुल गान्धी

२०७५ भदौ २२, शुक्रबार काठमाडौँ – कैलाश मानसरोवर यात्रामा रहेका भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले मानसरोवरका दृष्यहरुको तस्बिर सामाजिक सञ्जालमा राखेपछि ति तस्बिरहरु नक्कली रहेको विषयले सामाजिक सञ्जाल तात्यो । राहुलका कतिपय विरोधीहरुले उक्त तस्बिर यसअघि नै ...


ठगीमा संलग्न सहायक रजिष्टारसहित १२ जना पक्राउ - घरमा काम गर्नेले गरे मालिकको ७० करोड बराबरको सम्पत्ति आफ्नो नाममा

२०७५ भदौ २१, बिहिबार - लोकेन्द्र प्रसाई काठमाडौँ-आफ्नै घरमा काम गर्नेबाट कागजपत्र चोरी भई सम्पत्ति नामसारी भएको थाहा पाएपछि भारतीय व्यापारी राम निरन्जन जटिया छाँगाबाट खसेजस्तै भए। घटनाको अनुसन्धान हुँदै जाँदा कम्पनी रजिष्टार कार्यालयका ...


घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नविन घिमिरे सिफारिस, केपी ओली र नविन घिमिरेको संयोग-सीडीओेदेखि अख्तियार प्रमुखसम्म ! बेदाग, तर दबाब झेल्न नसक्ने प्रशासक

२०७५ भदौ २० गते २० भदौ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग नविन घिमिरेको सम्बन्ध संयोगपूर्ण हुने गरेको छ । आजभन्दा २४ वर्षअघि ओली गृहमन्त्री हुँदा नविन घिमिरेलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारी बनाएका थिए । यसपटक ओली ...


नेपाल-चीन व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा छलफल हुँदै

काठमाडौं, भदौ २० नेपाल र चीनबीच भएको व्यापार तथा पारवहन सम्झौताको प्रोटोकल (कार्यविधि) टुंग्याउन दुई देशका अधिकारीबीच आज र भोलि छलफल हुने भएको छ। काठमाडौंको होटल सोल्टीमा हुने छलफलका लागि चिनियाँ प्रतिनिधि मण्डल मंगलबार ...


फिफा वर्ष खेलाडी अवार्ड - रोनाल्डो, लुका र सालह अन्तिम तीनमा, मेस्सी अटाएनन्

२०७५ भदौ १९, मङ्लबार विश्व फुटबलको प्रशासकीय निकाय फिफाले हरेक वर्ष प्रदान गर्ने फिफा वर्ष खेलाडी अवार्डका लागि साबिक विजेता क्रिष्टियानो रोनाल्डोसहित लुका मोड्रिक र मोहम्मद सालह अन्तिम मनोनयनमा परेका छन् । फिफाले पुरुष वर्ष खेलाडी ...


करिश्मा मानन्धर भर्सन–टू

२०७५ भदौ १९, मङ्लबार - सुजाता खत्री वि.सं. २०४४ सालमा ‘सन्तान’ चलचित्र प्रर्दशन भएपछि नेपाली चलचित्र जगतमा एक नायिकाको नाम थपियो, ‘करिश्मा मानन्धर ।’ १५ वर्षकी कलिली युवतीले चलचित्र नगरीमा पाइला टेकेपछि ठूलै तहल्का मच्चियो। ...


म्यानमारमा दुई पत्रकारलाई ७ वर्ष कैद

एजेन्सी यांगुन, भदौ १८ म्यानमारको एक अदालतले देशको गोपनियता ऐनको उल्लंघन गरेको मुद्दामा २ जना पत्रकारलाई ७ वर्ष जेल सजाय तोकेको छ। सोमबार अदालतले समाचार संस्था रोयटर्सका पत्रकारहरू वा लोन र क्याव सोए ...


फोहोर अभिभावकले फाल्छन्, बालबालिकाले उठाउँछन्

दिपकजंग शाही सुर्खेत, सोमबार, भदौ १८, २०७५ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर यस क्षेत्रकै एक भौगलिक र विकासका दृष्टिकोणले सुविधा सम्पन्न सहर हो। संघीयता कार्यान्वयनसँगै प्रदेश सरकार गठन भएपछि प्रदेशको स्थायी राजधानीका रूपमा यो सहर स्थापित ...


के राहुल गान्धीले पाउलान् सोनियाले नपाएको पशुपति दर्शनको अनुमति?

२०७५ भदौ १७, आइतवार - युवराज घिमिरे भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी काठमाडौं हुँदै हिन्दूहरुको अत्यन्त पवित्र तीर्थस्थल कैलाश मानसरोवरतर्फ लागेका छन्। यो यात्राले भारतमा, खासगरी सत्ताधारी भारतीय जनता पार्टी र राहुल गान्धीको नेतृत्वको कांग्रेसबीच ...


१८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेक सम्मेलन सम्पन्न , बिमस्टेकका चार पाहुना आज फर्कंदै

२०७५ भदौ १५ गते काठमाडौं । १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलन सम्पन्न भएको छ । शुक्रबार भएको समापन समारोहमा विद्युत लाइन प्रसारणको ...


मोदी र शेख हसिना काठमाडौं आउँदा देशैभरिका उडान बन्द

२०७५ भदौ १४ गते, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा देशैभरि दुईघण्टासम्म उडान बन्द भएका छन् । त्रिभुवन विमानस्थल बन्द गरिँदा क्षेत्रीय उडानसमेत प्रभावित भए । मोदी विहीबार बिहान काठमाडौं आइपुगेका छन् । विदेशी ...


विजोर नम्बरका गाडी मात्रै चल्ने दिन जोर नम्बरको गाडी दुर्घटना, एक जनाको मृत्यु

२०७५ भदौ १३, बुधबार रासस काठमाडौँ – काठमाडौँ महानगरपालिका–१३ स्थित विष्णुमती पुल नजिक बुधबार बिहान भएको सडक दुर्घटनामा बबिता थापाको मृत्यु भएको छ । ना ४ ख २९४८ नम्बरको ट्याङ्करले त्रिपुरेश्वर जाने क्रममा बा ३४ प ...


दूरसंचार प्राधिकरणको अध्यक्षमा निबर्तमान अध्यक्ष झा, खनाल र घिमिरे सिफारिस

२०७५ भदौ १३, बुधबार काठमाडौं। सूचना संचार तथा प्रविधि मन्त्रालयले नेपाल दूरसंचार प्राधिकरणको अध्यक्ष पदकालागि दिगम्बर झा, पुरुषोत्तम खनाल र सुशील घिमिरेलाई सिफारिस गरेको छ। अध्यक्ष पदको सिफारिसमा परेका दिगम्बर झा प्राधिकरणकै निवर्तनमान अध्यक्ष हुन्। उनी गत ...


२२ प्रतिस्पर्धी डाक्टरमा को होला न्याम्सको उपकुलपति ?

भदौ १२, २०७५ काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिका लागि २२ जनाको आवेदन परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मागेको आवेदनमा २२ जनाले उम्मेदवारी दिएका हुन्। ...


विमस्टेकका लागि आजबाट भीभीआईपी आउन थाल्ने, यस्तो छ काठमाडौं ओर्लिने सेड्युल

२०७५ भदौ १२, मङ्लबार काठमाडौं।विहिबार र शुक्रवार काठमाडौंमा हुने चौथो विम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन भीआइपी आउन थालेका छन्। विम्स्टेक सदस्य मुलुकहरुबाट उच्च अधिकारीहरु काठमाडौं आइपुगेका छन्। सबै सदस्य मुलुकका परराष्ट्रसचिवसहितका उच्च अधिकारीहरु सोमवार नै काठमाडौं आइपुगेका ...


मानसिक सन्तुलन ठीक नभएका बिष्टलाई स्वास्थ्य जाँचका लागि काठमाडौँ ल्याइयो

२०७५ भदौ १२, मङ्लबार निर्मलाको बलात्कारपछि हत्यामा संलग्न भएको भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गर्दै प्रहरी । काठमाडौँ – १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका दिलिपसिंह बिष्टलाई काठमाडौँ ...


बुढो हुने गति कम गराउने क्वाँटी, स्मरण शक्ति पनि बढाउने

- बिन्दु शर्मा / २०७५ भदौ १०, आइतवार काठमाडौँ रक्षाबन्धन या जनैपूर्णिमाको दिन क्वाँटी खाने चलन छ । क्वाँटी जनैपूर्णिमामा बनाइने एक विशेष प्रकारको परिकार हो । भिजाएका नौथरी गेडागुडीको मिश्रण क्वाँटी पकाएर खानेले स्वास्थ्यलाई धेरै ...


जनै शिखामा जोडिएका विश्वासका अनेक डोरीहरु

२०७५ भदौ १०, आइतवार काठमाडौँ – जनैका शिखामा विश्वासका अनेक डोरी जोडिएका हुन्छन् । तागधारी हिन्दुहरुले आइतबार विधिवत रुपमा नयाँ जनै फेरेका छन् । सबै विधि पूरा गरेर जनै फेर्ने र त्यसको सबै कर्म पूरा गर्नेहरुको ...


प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सिफारिस

२०७५ भदौ ८, शुक्रबार काठमाडौँ संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ । बिहीबार बसेको बैठकले सर्वोच्चका हालका कायम मुकायम प्रधानन्यायाधीश मिश्रको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । यसअघि परिषदले प्रधानन्यायाधीशमा तीन जना न्यायाधीशको ...


डा. केसीले संहिता संशोधनको माग अघि सारे

२०७५ भदौ ८, शुक्रबार काठमाडौँ काठमाडौं – मुलुकी संहिता जारी भएको सात दिनपछि डा. गोविन्द केसीले त्यसप्रति आपत्ति जनाउँदै कतिपय प्रावधानले चिकित्सा सेवालाई संकटमा पारेको भन्दै संहिता संशोधनको माग अघि सारेका छन्। लापरवाहीको आरोप लाग्नासाथ सेवामा संलग्न ...


निर्मला हत्या प्रक्ररणको विरोधमा कञ्चनपुर बन्द

२०७५ भदौ ८, शुक्रबार काठमाडौँ – १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा वास्तविक दोषी सार्वजनिक गर्न माग राख्दै स्थानीय बासिन्दाले थालेको आन्दोलनमा प्रहरीले चरम दमद गरेको विरोधमा कञ्चनपुरका विद्यालयहरु बन्द गरिएका छन् । स्थानीय ...


उद्योगी व्यवसायीलाई जथाभावी कस्न हुँदैन : प्रचण्ड

भदौ ७, २०७५ काठमाडौँ । ने क पा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी व्यवसायीलाई राज्यले जथाभावी ‘कस्न’ नहुने बताएका छन् । राज्यले उद्योगी व्यवसायीलाई राष्ट्र सेवकको रुपमा कम र नाफाखोरीको रुपमा बढी हेर्ने ...


डिप्रेसन र आत्महत्याको विचार कम गराउने औषधि! केटामिन

बिहिबार, भदौ ७, २०७५ काठमाडौं। केटामिन, जसलाई एनेस्थिेटिकको रुपमा प्रयोग गर्ने गरिएको छ । यसलाई अवैध रुपमा लागुऔषधको रुपमा पनि प्रयोग गर्ने गरिएको छ । पछिल्लो वर्षमा केटामिनको नयाँ भूमिका पनि थपिएको छ । यसलाई गम्भीर खालको ...


अमेरिकी संरक्षणवादको घेराबन्दीमा विश्व अर्थतन्त्र, व्यापार युद्धको त्राश

बिहिबार, भदौ ७, २०७५ काठमाडौं। - रासस काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनावताका अघि सारेको “अमेरिका प्रथम” को नीतिको कार्यान्वयनले अहिले विश्व अर्थतन्त्रमै त्रासको वातावरण सिर्जना भएको छ । व्यापारिक युद्धकै स्वरुपमा विश्व अर्थतन्त्र अग्रसर हुन ...


बेरोजगार निर्वाह भत्ता विधेयक संसदमा दर्ता

बिहिबार, भदौ ७, २०७५ काठमाडौं। सरकारले बेरोजगारलाई भत्ता उपलब्ध गराउनेसहितको विधेयक संसदमा दर्ता गराएको छ। श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले दर्ता गराएको ‘रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा वेराजगार भत्ताको ...


देउवालाई एक्ल्याउन कोइराला परिवारको तयारी

बुधबार ०६ भाद्र, २०७५ मुलुकमा पछिल्लो राजनैतिक घटनाक्रमको परिवर्तनसँगै नेपाली कांग्रेस आफूलाई पनि परिवर्तन गर्न खोज्दैछ । पूरानै शैली र पूरानै ढर्राबाट पार्टी नचल्ने भन्दै नेताहरु बैठक, भेटघाट र योजना निर्माणमा तल्लिन छनु् यतिबेला । सम्पन्न ...


सेवाग्राहीबाहेक अरुलाई मालपोतमा निषेध - मालपोत कार्यालय दलालमुक्त गर्ने

बुधबार ०६ भाद्र, २०७५  काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत कार्यालयलाई दलालमुक्त गराउन सुरक्षाकर्मी परिचालन गर्ने भएको छ। मालपोत कार्यालयमा सेवाग्राहीले झन्झट ब्यहोरेको गुनासो दिनदिनै आउन थालेपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी ...


प्रमुख निर्वाचन आयुक्तको विभूषण खोसियो !

बुधबार ०६ भाद्र, २०७५  सरकारले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई दिएको प्रसिद्ध प्रवल जनसेवाश्री विभूषण खोसेको छ । गणतन्त्र दिवस २०७४ को अवसरमा घोषणा भएको विभूषणहरुमा यादवसँगै ८ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री दिइने उल्लेख थियो ...


वैयक्तिक गोपनीयता सम्बन्धि विधेयक प्रहरीले अभियुक्तलाई तत्काल सार्वजनिक गर्न नपाउने, खानतलासी गर्दा लिखित अनुमति लिनुपर्ने

भदौ ५, २०७५ काठमाडौं – कुनै पनि सार्वजनिक निकायले संकलन गरेको व्यक्तिगत सूचना एकभन्दा बढी काममा प्रयोग गर्न नपाउने भएका छन् । सरकारले संसदमा दर्ता गरेको वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा जुन प्रयोजनाका लागि सूचना ...


क्रोधले निम्त्याएको अपराध - गर्भवती श्रीमती र दुई छोरीको घाँटी थिचेर हत्या

२०७५ भदौ ५, मङ्लबार अमेरिकाको क्लोराडोका एक व्यक्तिमाथि गर्भवती श्रीमती र दुई छोरीको हत्या गरेको आरोपमा मुद्दा दर्ता भएको छ । क्लोराडोका ३३ वर्षीय क्रिस वाट्सले गएको हप्ता दुई छोरी र गर्भवती श्रीमतीको हत्या गरेको आरोपमा स्थानीय ...


टेलिकमकी प्रबन्ध निर्देशक कामिनीको अन्तरिम आदेश अस्वीकार

२०७५ भदौ ४, सोमवार काठमाडौँ काठमाडौं। सरकारले पदमुक्त गरेपछि पुनर्बहालीको माग गर्दै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सर्वोच्चमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। आफूलाई अवधि तोकेर प्रतिस्पर्धाबाट नियुक्त गरे पनि सरकारले हटाएको भन्दै राजभण्डारीले ...


पूर्व राजदूत झाकाे आफ्नै घरमा घाँटी रेटिएको अवस्थामा शव फेला - घटना शंकास्पपद

२०७५ भदौ ४, सोमवार काठमाडौँ – फ्रान्सका लागि नेपालका पूर्व राजदूत केशव झा आफ्नै घरमा मृत भेटिएका छन् । काठमाडौँको बबरमहलस्थित आफ्नै निवासमा झा मृत्त अवस्थामा फेला परेका हुन् । काठमाडौँका एसएसपी विश्वराज पोखरेलका अनुसार झा आफ्नै ...


आइसियुमा कार्यरत १६ नर्स गर्भवती

२०७५ भदौ ३, आइतवार अमेरिकाको एरिजोनामा रहेको एक अस्पालको सघन उपचार कक्षमा कार्यरत १६ नर्स गर्भवती भएका छन् । एरिजोनाको मिसामा रहेको अस्पतालको सघन उपचार कक्षमा कार्यरत १६ नर्स लगभग एउटै समयमा गर्भवती भएका हुन् । सघन ...


'बैंकका प्रमुख कार्यकारी अधिकृत भनेका टाइ लाउने गुण्डा हुन्' ,पानी पर्न थालेपछि छाता खोस्छन्'-  शेयरका नम्बर वान खेलाडी निर्मल प्रधान

२०७५ भदौ १, शुक्रबार काठमाडौँ निर्मल प्रधान हिजोआज बजारमा निष्कृय जस्तै छन्। उनले अहिले पनि १०/२० लाखको शेयर त किनबेच गरिरहेका हुन्छन्। तर विगतमा जस्तो आक्रामक लगानीको पक्षमा उनी छैनन्। त्यही भएर प्रधानले हिजोआज किनबेच गर्ने ...


आजदेखि नयाँ कानुन - १६५ वर्ष पुरानो कानुन प्रतिस्थापन

२०७५ भदौ १, शुक्रबार काठमाडौँ – मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता भदौ १ गते अर्थात शुक्रबारदेखि कार्यान्वयनमा आएका छन् । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ...


भारत स्वतन्त्रको ७२ औँ वर्ष,  कालो धन र भ्रष्टाचारलाई छुट दिँदैनौँ : मोदी

२०७५ साउन ३०, बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई बलात्कार मुक्त बनाउनु पर्ने बताएका छन् । स्वतन्त्रता दिवसको अवसरमा राजधानी नयाँ दिल्लीको लाल किल्लामा भएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले महिलाको हक अधिकार पूर्ण रुपले दिलाउनका ...


कालो धन र भ्रष्टाचारलाई छुट दिँदैनौँ : मोदी

२०७५ साउन ३०, बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई बलात्कार मुक्त बनाउनु पर्ने बताएका छन् । स्वतन्त्रता दिवसको अवसरमा राजधानी नयाँ दिल्लीको लाल किल्लामा भएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले महिलाको हक अधिकार पूर्ण रुपले दिलाउनका ...


नेपाल विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब, विद्युतले अर्थतन्त्र नै चलायमान

काठमाडौं, साउन २९ नेपाल विद्युत प्राधिकरण गत आर्थिक वर्षमा पनि खुद नाफा कमाएको छ। प्राधिकरणले गत आर्थिक वर्षमा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपण गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ...


बन्द निष्क्रिय, देशभरको सुरक्षा व्यवस्था कडा

२०७५ साउन २९, मङ्लबार काठमाडौँ – देशभरको सुरक्षा व्यवस्था कडा पारिएको र अहिलेसम्म गम्भीर खालको कुनै पनि घटना नभएको प्रहरीले जानकारी दिएको छ । नेत्रविक्रम चन्द, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता पक्राउ परेको बिरोधमा मंगलबार ...


बानेश्‍वरको होस्टलमा चरम लापरबाही, अनुगमनमा भेटियो गाँजा र तास

२०७५ साउन २७, आइतवार काठमाडौं- बानेश्वर क्षेत्रका होस्टलमा केही दिनयता स्थानीय प्रहरीको नेतृत्वमा अनुगमन तीव्र छ। होस्टलमा चरम लापरबाही हुने गरेको,सन्चालकले वास्ता नगर्ने गरेको, विधार्थीले अवैध क्रियाकलाप गर्ने गरेको,राति होहल्ला गर्ने गरेको लगायत गुनासा लगातार ...


मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको उदाहरणीय सेवा- औषधिमा कम्तीमा ५०%छुट

२०७५ साउन २७, आइतवार हामी जोकोही औषधि किन्दा पसलेसँग प्रायः छुट माग्दैनौँ । कोही–कसैले मागिहाले पसलेले बढीमा एक–दुई प्रतिशत, त्यो पनि अप्ठ्यारो मान्दै छुट दिन्छन् । तर, काठमाडौंमै यस्तो औषधि बिक्री केन्द्र छ, जहाँ एक शब्द नबोली ...


मानसिक स्वास्थ्यका लागि व्यायाम सकारात्मक, तर धेरै गरे झन बेफाइदा

२०७५ साउन २७, आइतवार मानसिक स्वास्थ्यका लागि शारीरिक व्यायामले राम्रो गर्ने तर धेरै व्यायाम भने नकारात्मक हुने अनुसन्धानकर्ताले बताएका छन् । अमेरिकाका १२ लाख मानिसमा गरिएको अनुसन्धानबाट हप्ताको तीनदेखि पाँच दिन ४५ मिनेटसम्म शारीरिक व्यायाम गर्नु मानसिक ...


...


माटो नपाएको शवको कथा अनि मनमा गाँठो पर्ने त्यो तस्बिर

२०७५ साउन २५, शुक्रबार कमल, कोशीमा बग्दै गरेको धमिलो पानी, मनमा बसेको खिल अनि सान्भी। फोटो पत्रकार नरेन्द्र श्रेष्ठले पछिल्लो एक वर्षका रहेक दिन आँखामा बसाएको क्षीतिज र पाइतालाले नापेका बाटोमा आइरहेका अप्ठ्यारो–सजिलो हुन् यी। ठ्याक्कै एक वर्ष ...


...


जिल्ला प्रशासन कार्यालयले टेरेनन् प्रदेश सरकारलाई, आज भएन सार्वजनिक बिदा

२०७५ साउन २४, बिहिबार विश्व आदिवासी दिवसका अवसरमा १ नम्बर प्रदेश सरकारले बिहीबार दिएको सार्वजनिक विदा १ नम्बर प्रदेशका जिल्ला प्रशासन कार्यालयहरुले कार्यान्वयन नगर्ने भएका छन्। एक नम्बर प्रदेशका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयको सूचना नआएको भन्दै ...


...


भ्रष्टाचार आरोपमा समाज कल्याण परिषदका सदस्यसचिव भट्ट निलम्वित

२३ साउन, काठमाडौं । समाज कल्याण परिषदका सदस्यसचिव डिल्लीप्रसाद भट्ट भ्रष्टाचार आरोपमा निलम्वित भएका छन् । महिला, बालबालिका तथा समाजकल्याण परिषदले मंगलबार भट्टलाई निलम्बन गरेर सदस्यसचिवको जिम्मेवारी बीरबहादुर राईलाई दिएको छ । राई मन्त्रालयको सहसचिव हुन् ...


आखिर किन भयो निशान खड्काको हत्या?

२०७५ साउन २३, बुधबार काठमाडौं- बुबा वैदेशिक रोजगारीका लागि मलेसियामा। आमा सामान्य चियापसल सन्चालन गर्ने। ११ वर्षीय निशान खड्का एकमात्र छोरा। तिनै निशानलाई खाजापसलकै परिचित ग्राहकले अपहरण गरी फिरौती माग्दामाग्दै हत्या गरे। निशानलाई अपहरण गरी हत्या गर्ने ...


...


नेपाली सेनालाई संलग्न गराएर  हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न सकिने सरकारको निश्कर्ष

२२ साउन, काठमाडौं । सरकारले हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न सकिने ठहर गरेको छ । यसबारे अध्ययनका लागि बनेको समितिले कपडा उद्योग सञ्चालन गर्न सकिने निश्कर्षसहितको प्रतिवेदन दिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका ...


...


नेपालका चार क्रिकेटर आइसिसीको ट्वेन्टी–ट्वेन्टी बरियतामा

२०७५ साउन २२, मङ्लबार काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद, आइसिसीले जारी गरेको नयाँ बरियतामा ट्वेन्टी–ट्वेन्टी क्रिकेट तर्फ नेपालका दुई बलर तथा दुई ब्याट्सम्यान शीर्ष १०० भित्र अटाएका छन् । ब्याटिङ्ग तर्फ कप्तान पारस खड्का र शरद ...


...


काठमाडौंको काडाँघारीबाट ११ वर्षीय बालक अपहरण

काठमाडौं, साउन २१ काठमाडौंको काडाँघारीबाट ११ वर्षीय बालकको अपहरण भएको छ। सिन्धुपाल्चोक घर भइ हाल काडाँघारीमा बस्ने निशान खड्काको अपहरण भएको प्रहरीले जनाएको छ। खड्का आइतबार बेलुकादेखि हराएका थिए। अपहरणकारीले सोमबार बालकको परिवारसँग फिरौती रकम मागेका थिए। बालकलाई अपहरण गरेको ...


नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

साउन २१, २०७५ मा काठमाडौँ – एक दिवसीय क्रिकेटमा पहिलो ऐतिहासिक जित निकालेको नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार बिहान स्वदेश फर्किएको छ । केही महिनाअघि एक दिवसीय मान्यता पाएपछिको पहिलो एक दिवसीय शृङ्खला खेलेर नेपाली टोली ...


...


‘बुगीवुगी’ को बिजेता बनिन् सर्लाहीकी कविता

२०७५ साउन २०, आइतवार काठमाडौँ– एपीवान टेलिभिजनको आयोजनामा प्रशारण भएको अन्तराष्ट्रिय डान्सिङ रियालिटी शो ‘बुगीवुगी’ को विजेता कविता नेपाली बनेकी छन्। शनिबार काठमाडौँको बुद्धनगरको एपी वान स्टुडियोमा भएको ग्राण्ड फिनालेमा दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि जितेकी हुन्। ...


जाजरकोटमा पहिरो : चारजनाको मृत्यु, उद्धार चल्दै

२०७५ साउन २०, आइतवार सुर्खेत– जाजरकोटमा पहिरोले घर पुरिँदा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । एकजनाको जीवितै उद्धार गरिएको जाजरकोटका डिएसपी रवीन्द्रबहादुर सिंहले जानकारी दिए । आइतबार बिहान गएको पहिरोले घर पुरिँदा भेरी नगरपालिका–३ का लालबहादुर ...


...


प्रधानन्यायाधीश नियुक्ति प्रकरणमा चलखेल -एक प्रकाशनगृहका अध्यक्ष र एक गैरआवासीय नेपाली उद्यमीको चासो

बिषय सुनुवाइ समिति बालुवाटारदेखि भैँसेपाटीसम्म काठमाडौं, साउन १६ संसदीय समितिमा प्रधानन्यायाधीश नियुक्तिबारे सुनुवाइ भइरहँदा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको शीर्ष नेतृत्व, एक सञ्चार व्यवसायी र उद्यमी दीपकराज जोशीको सट्टा ओमप्रकाश मिश्र या चोलेन्द्र शमशेर राणामध्ये एकलाई न्यायपालिकाको नेतृत्व ...


प्रधानन्यायाधीश जोशीलाई आजै अस्वीकृत गर्ने तयारी

काठमाडौं, साउन १६ प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई अस्वीकृत गर्दा संसदीय सुनुवाइ समितिले ‘कारणहरू’ खुलाउने भएको छ। नेकपाका एक नेताका अनुसार जोशीलाई अस्वीकृत गर्न आवश्यक प्रमाण जुटाउने जिम्मा सांसद योगेश भट्टराईले पाएका छन्। ‘अस्वीकृत गर्दा के ...


वैदेशिक रोजगार ऐन, २०६४ संशोधन, धरौटी अब ६ करोड

२०७५ साउन १५, मङ्लबार काठमाडौँ– सरकारले म्यानपावर कम्पनीको धरौटी ६ करोड रुपैयाँ पुुर्‍याउने भएको छ । वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गर्दै म्यानपावर कम्पनीको धरौटी बढाउन लागिएको हो। अब म्यानपावर कम्पनीले २ करोड नगद र ४ करोड ...


पत्रकार जनताका दुस्मन : डोनाल्ड ट्रम्प

१४ साउन, न्युयोर्क । अमेरिकाको प्रतिष्ठित पत्रिका द न्युयोर्क टाइम्सको प्रकाशकले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सञ्चार माध्यमलाई ‘जनताको दुस्मन’ को रुपमा परिभाषित गर्ने काम बन्द गर्न चेतावनी दिएका छन् । राष्ट्रपति ट्रम्पले बारम्बार सञ्चार माध्यममाथि आक्रामक ...


प्रधानन्यायाधीश अस्वीकृत गर्ने रणनीतिको तयारी

१४ साउन, काठमाडौं । सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्याधीश नबनाउने तयारी भइरहेको सत्तारुढ दल नेकपाका एक शीर्ष नेताले बताएका छन् । प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे निर्णय गर्न संसदीय सुनुवाई विशेष समितिको बैठक दिउँसो २ बजे बोलाइएको ...


पेचिलो बन्दै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया

२०७५ साउन १३, आइतवार काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीशमा दीपकराज जोशीको संसदीय सुनुवाई प्रक्रिया लम्बिँदै गएको छ । गएको बिहीबारदेखि संसदीय सुनुवाई समितिमा सुनुवाई सुरु भए पनि विवादका कारण निर्णय हुन सकेको छैन । शुक्रबार बस्दै नबसी आइतबारसम्मका ...


डा.केसीसँग सरकारले गरेको सहमतिमा चलखेल :देउवा

२०७५ साउन १२, शनिबार चितवन- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस एउटा पार्टी भएर पनि दुई पार्टी जस्तो भएका कारण कमजोर बनेको बताएका छन् । डेमोक्र्याटिक लयर्स एशोसिएसनको १० औं राष्ट्रिय महाधिवेशनलाई शनिबारगैंँडाकोटमा सम्बोधन गर्दै उनले ...


हट एण्ड ह्यापनिङ्ग कपल - प्रिय‌ंकासँग निकको उपस्थिति पूर्व प्रेमिकासँग मिल्दोजुल्दो

२०७५ साउन १२, शनिबार हलिउड या बलिउडमा मात्रै होइन, चलचित्र तथा संगीत क्षेत्रमा चासो राख्ने र यो क्षेत्रका व्यक्तिलाई फलो गर्नेहरु माझ अहिलेको ‘हट एण्ड ह्यापनिङ्ग’ जोडी हुन्, प्रियंका चोपडा र निक जोनस । बलिउडपछि हलिउडमा आफ्नो ...


नेप्सेमा भाँडभैलो - लगानीकर्ताको करोडौंको सम्पत्ति बन्धक

२०७५ साउन १२, शनिबार काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संचालक समितिको लापरवाहीका कारण नेप्सेको नियमित काम प्रभावित हुँदा लगानीकर्ताको सम्पत्ति बन्धकमा परेको छ। चालु आर्थिक वर्ष प्रारम्भ भएदेखि नै नेप्सेमा सूचीकरण लगायतका काम अड्किएका ...


नेप्सेमा भाँड भैलो - लगानीकर्ताको करोडौंको सम्पत्ति बन्धक

२०७५ साउन १२, शनिबार काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) को संचालक समितिको लापरवाहीका कारण नेप्सेको नियमित काम प्रभावित हुँदा लगानीकर्ताको सम्पत्ति बन्धकमा परेको छ। चालु आर्थिक वर्ष प्रारम्भ भएदेखि नै नेप्सेमा सूचीकरण लगायतका काम अड्किएका छन्। ...


शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण आज: के गर्न हुने, के गर्न नहुने, कुन राशीलाई कस्तो ?

२०७५ साउन ११, शुक्रबार काठमाडौँ – नेपालसहित विश्वका अधिकांश क्षेत्रमा शुक्रबार गख्रास चन्द्र ग्रहण लाग्दैछ । आषढ शुब्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमा शुक्रबार यो शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण लाग्दैछ । नेपाल, भारतसहित एसिया, अस्ट्रेलिया, रुससहित ...


प्रस्तावित सहमति डा. केसीद्वारा अस्वीकार, वार्ता टोली पुन: बालुवाटार फर्के

२०७५ साउन १०, बिहिबार काठमाडौँ काठमाडौँ- डा. गोविन्द केसी र सरकार पक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको नौबुँदे सहमति डा. गोविन्द केसीले अस्वीकार गरेका छन्। डा. केसी पक्ष र सरकार पक्षबीच भएको नाै बुँदे सहमतिमा उपत्यकामा दस ...


प्रधानन्‍यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ समितिलाई जम्‍मा १३ मिनेट जवाफ!

२०७५ साउन १०, बिहिबार काठमाडौँ- प्रस्तावित प्रधानन्‍यायाधीश दीपकराज जोशीले संसदीय सुनुवाइको क्रममा सांसदहरुले सोधेको अधिकांश प्रश्‍नहरुको जवाफै नदिई आफ्ना भनाइहरु राखेका छन्। बिहीबार दिउँसो सवा १ बजेबाट सुरु भएको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरुले उनलाई ३:४५ ...


डा. केसीसँग नाैबुँदे सहमति, केहीबेरमै टिचिङमा हस्ताक्षर हुने

२०७५ साउन १०, बिहिबार काठमाडौँ- डा. गोविन्द केसी र सरकार पक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा नाै बुँदे सहमति भएको छ। डा. केसीले केहीबेरमै टिचिङ अस्पतालमा सहमतिमा हस्ताक्षर गर्नेछन्। यसका लागि सरकारी वार्ता टोली टिचिङ अस्पताल पुगिसकेको छ। यसअघि सरकारी ...


सरकार र डा.केसी बीचको वार्तामा कुरा मिलेन

२०७५ साउन ९, बुधबार काठमाडौं – सहमति नजिक पुगेको भनिएको डा. गोविन्द केसी र सरकारबीचको वार्तामा कुरा नमिलेपछि स्थगित भएको छ। दिउँसो साढे एक बजेदेखि सुरु वार्ता चार बजेर १० मिनेटमा स्थगित भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक ...


कर संकलनमा सरकार आक्रामक -  भ्याटमा दर्ता भएको न्यूरोडको यो पानीपुरी पसल

२०७५ साउन ७, सोमवार काठमाडौँ- व्यस्त न्युरोडको खिचापोखरीस्थित पिपुल्स प्लाजाकै अघिल्तिर रहेको पानीपुरी पसलमा किनमेल वा घुमघामका लागि आउने मध्ये अधिकांशको नजर पर्छ। मुखै रसाउने पानीपुरी नखाईकन कतिपयको न्युरोड किनमेल सायद पूरा पनि हुदैन। १५ वर्ष ...


मैले किन कर बढाएँ? डा. युवराज खतिवडा

२०७५ साउन ७, सोमवार देशभरका तिनै तहका सरकार जनतालाई सेवा दिन सक्ने गरी राम्ररी चलाउनु पर्नेछ। त्यसैले पनि हामी कर प्रणालीमा अलिकति आक्रामक भएका छौं। तर दोहोरो र तेहोरो कर लाग्नु हुदैन् भन्नेमा सचेत छौं। करका ...


डा. केसीका माग पूरा भएन भने देशमा आगो बल्छ : पूर्वप्रधानन्यायाधीश सुशीला कार्की

आईतबार, साउन ६, २०७५ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डाक्टर गोविन्द केसीले राखेका चिकित्सा सुधारका माग पूरा नभए देशमा आगो बल्ने चेतावनी दिएकी छन्। डाक्टर केसीको समर्थनमा शनिबार माइतीघरबाट बानेश्वरसम्मको प्रदर्शनमा सहभागी भएपछि आयोजित कोणसभामा बोल्दै कार्कीले डाक्टर केसीलाई ...


Prev12345678910111213141516171819Next