समाज > अपराध > आयल निगम प्रमुख खड्काको अर्को झुट

आयल निगम प्रमुख खड्काको अर्को झुट

असोज २, २०७४ नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको संसदीय समितिलाई समेत गुमराहमा राख्न झुटो बयान दिएको तथ्य फेला परेको छ । निगमको जगा खरिदमा भएको अनियमितता छानविन गर्न गठित संसद्को उधोग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको प्रतिवेदनमा नागरिक र रिपब्लिकका दैनिकका प्रकाशराज ज्ञवालीका पिताको भैरवास्थित जग्गा नकिनेका कारण आफुविरुद्ध समाचार लेखेको बयान खड्काले दिएको उल्लेख छ ।

views: 69


लोकप्रिय समाचार