समाज > अपराध > राज्य मन्त्रीकै गाडीमा फर्जी

राज्य मन्त्रीकै गाडीमा फर्जी

भदौ १३, २०७४ गृह मन्त्रालयको काम नक्कली गाडी नियन्त्रण गरी कानुनी कारबाही गर्नु हो । तर उल्टै गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले पदमा बहाल भएको दिनदेखि नै फर्जी नम्बर प्लेटको गाडी चढिरहेका छन् । उन्ले बा १ झ १००९ नम्बरको ल्यान्डकुक्रजर प्राडो गाडी चढ्दै आएका छन्, जुन नम्बरको गाडी भने हुलाक बिभागसंग छ ।,

views: 79


लोकप्रिय समाचार