समाज > अपराध > मालपोतमा करौडौं हिनामिना

मालपोतमा करौडौं हिनामिना

भदौ ९, २०७४ काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका मालपोत कार्यालयहरुले धरजग्गा दर्ता रजिस्ट्रेशन गर्दा करोडौं राजस्व हिनामिना गरेको खुलासा भएको छ । भुमिसुधार तथा ब्यवस्था मन्त्रालयमा यससम्बन्धी छानविन थालेको थियो । छानविनका क्रमममा पुँजिगत लाभकर उठाउादा साढे दुई करोड रुपैयाँभन्दा बढी छुट दिएर हिनामिना गरेको देखिएपछि मन्त्रालयले त्यसम्बन्धी सम्पुर्ण फाईल अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ ।

views: 94


लोकप्रिय समाचार