समाचार > शिक्षा > अस्ट्रेलियाको शिक्षा समितिमा नेपाली विद्यार्थी

अस्ट्रेलियाको शिक्षा समितिमा नेपाली विद्यार्थी

भदौ ६, २०७४ अस्ट्रेलिया - अस्ट्रेलियाको शिक्षासम्बन्धी उच्चस्तरीय समिति (काउन्सील अफ इन्टरनेसनल एजुकेसन) मा नेपाली विद्यार्थी चयन भएका छन् । समितिमा पहिलोपटक नेपालीको प्रतिनिधित्व भएको खबर आजको कान्तिपुरमा छ । प्रधानमन्त्री मालकम टर्नबलको माततमा रहने समितिमा एक बर्षका लागि नेपाली विद्यार्थी विजय सापकोटा सदस्य भएका हुन् ।

views: 66


लोकप्रिय समाचार