समाज > बैदेशिक रोजगारी > खाडी जानेलाई झन थपिदैछ आर्थिक भार : गाम्का नेपालको यस्तो छ रकम असुल्ने प्लान

खाडी जानेलाई झन थपिदैछ आर्थिक भार : गाम्का नेपालको यस्तो छ रकम असुल्ने प्लान

२३ श्रावण २०७४, वैदेशिक रोजगारका लागि खाडी जाने युवाले स्वास्थ्य परिक्षणपुर्व अनलाईनमा ब्यक्तिगत विवरण भुर्नपर्ने ब्यवस्था गरिएको छ । यसवापत कामदरालाई थप १० डलर आर्थिक भार थपिएको छ । साउदी, कतार, ओमन, र बहराईन जाने कामदराका लागि स्वास्थ्य परीक्षण गर्दै आएको गाम्का नेपालले अनलाईन विवरतणका नाममा यो रकम असुल्न लागेको हो ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

views: 79


लोकप्रिय समाचार