समाज > बैदेशिक रोजगारी > मेनपावरमा अख्तियार

मेनपावरमा अख्तियार

१९ श्रावण २०७४,काठमाडौं । कामदारसँग चर्को रकम असुल गरी वैदेशिक रोजगारीमा पठाउने मेनपावरले गरिरहेको कर छलीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको खबर आजको नागरिकमा छ । मेनपावरहरुको आम्दानीअनुसार सरकारलाई कर नतिरेको विषयमा अध्ययनका लागि बिहीबार अख्तियारले श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, आन्तरिक राजस्व विभागका अधिकारीलाई बोलएको हो ।

views: 88


लोकप्रिय समाचार