समाज > बैदेशिक रोजगारी > विदेशमा मृत्यु भए अब सात लाख

विदेशमा मृत्यु भए अब सात लाख

१७ श्रावण २०७४,काठमाडौं । श्रम स्वीकृति लिएर विदेसिएका कामदारको विदेश वा करार अवधिभित्र स्वदेशमै ज्यान गएको खण्डमा तिनका निकट आवmन्तले अबदेखि साता लाख रुपैयाँ राहत पाउने भएका छन् । तीन लाख रहेको राहत रकम बढाएर सात लाख रुपैयाँ पुर्याइएको हो । मन्त्रिपरिषद बैठकले वैदेशिक रोजगार नियमावली संशोधन गरेपछि पीडितका परिवारले पाउने राहत रकम बढेको खबर आजको नागरिकमा छ ।

views: 92


लोकप्रिय समाचार