Breaking News
माघ ४, २०७४ काठमाडौं। राष्ट्रिय बाणिज्य बैंकसँग एनआइडिसी डेभलपमेन्ट बैंक गाभिन शेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) तय भएको छ। दुबै बैंक बराबरी हैसियतमा गाभिने भएका ...
आश्विन ४, २०७४ महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडले नयाँ स्मार्ट सिटी कार ‘इ टु ओ प्लस’ बजारमा ल्याएको छ । ललितपुरमा एक भब्य कार्यक्रम गरेर नेपालका ...
काठमाडौं,असोज २३ महालेखा परीक्षकको कार्यालयले ताकेता गरेपछि राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनीले धमाधम वित्तीय विवरण बुझाउन थालेका छन् । कार्यलयले भदौ अन्तिमसम्ममा हालसम्मको वित्तीय ...
काठमाडौं । १६ फागुन । नेपाल वायुसेवा निगमलाई नयाँ प्रविधि उपलब्ध गराई काममा छिटो–छरितो र उडानमा सुरक्षाको स्तर बृद्धि गर्नेतर्फ नयाँ पाइला चालिएको निगमले जनाएको छ ...
काठमाडौं, चैत १६ – नेपाल टेलिकमले प्रिपेड मोबाइलमा ब्यालेन्स सापटी लिन सकिने सेवा ‘नमस्ते क्रेडिट’ शुरु गरेको छ। टेलिकमद्वारा शुक्रबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नमस्ते क्रेडिट’ को शुभारम्भ गरेकाे हाे। कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा कल गर्दागर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सकिने छ। यस्तो सापटी रकम रु ५ देखि रु ४० सम्म उपलब्ध हुने र उक्त ...
११ श्रावण ,२०७४ बुधवार । वीरगञ्ज। गत आर्थिक वर्षदेखि पर्सामा वृहतर धान उत्पादन कार्यक्रम लागु ...
- समुन्द्र राज घिमिरे / ०९ श्रावण २०७४,काठमाडौं । कुनै समय निकै उब्जाउशील काठमाडौंमा अहिले ...
८ श्रावण २०७४,काठमाडौं । कृषिका उच्च कर्मचारीलाई विदेश मोहले निकै छोएको छ । विभिन्न ...
दुर्लभ कृष्णसारको शिकार गरेकोमा दोषी ठहर गरिएका चर्चित भारतीय अभिनेता सलमान खान जमानतमा रिहा भएका छन् । सन् १९९८ मा दुर्लभ प्रजातिको हरिणको शिकार गरेको अभियोगमा भारतको एक अदालतले उनलाई पाँच वर्षको जेल सजाय सुनाएको थियो । शनिबार जमानत मिलेलगत्तै दुई दिनदेखि थुनामा रहेका सलमान जोधपुर जेलबाट छुटेर आफ्नो घर पुगेका छन् । उनी जेलबाट रिहा भएपछि उनका प्रशंसकहरुले आतिशवाजी गर्नुका साथै मुम्बईस्थित उनको घरअगाडि ...
सोमबार, चैत २६, २०७४ मानव बेचबिखन तथा ओसारपसारको अभियोगमा पक्राउ परेका कलाकार राजेन्द्र खड्गी धरौटीमा रिहा भएका छन्। पुर्पक्षका लागि थुनामा राख्न गरेको माग उच्च अदालत, ...
भाद्र ९,२०७४ प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार दिल्लीमा ‘गार्ड अफ अनर’ लिदैँगर्दा प्रधानमन्त्री पत्नी आरजु राणा सँगै थिइन्। हातमा रातो चुरा, निधारमा रातो टिका, नङमा रातो पालिस ...
८ श्रावण २०७४,काठमाडौं । मदन पुरस्कार गुठीले २०७३ सालको मदन पुरस्कारका लागि नौवटा कृतिको सूची प्रकाशन गरेको छ । गुठीको विधान अनुरूप २०७३ सालको मदन ...
शुक्रबार, भदौ १६, २०७४ काठमाडौं– नेपाली फुटबलकालागि सेप्टेम्बेर महिना व्यस्त रहनेछ । राष्ट्रिय टोली र उमेर समूहका दुई टोलीले तीन महत्वपुर्ण प्रतियोगितामा सहभागिता जनाउँदै छन् । एएफसी एसियन कप छनोट अन्तर्गत नेपालको सिनियर टोलीले घरेलु मैदानमा ताजिकिस्तानको सामना गर्दैछ । तयस्तै उमेर समूहको दुई प्रतियोगितामा यू-१६ टोलीले नेपाली टोलीले घरेलु मैदानमा एएफसी च्याम्पियनसिप अन्तर्गतको छनोट चरणको खेल खेल्दै छ भने यू-१८ टोलीले भुटानमा साफ यू-१८ च्याम्पियनसिपमा प्रतिस्पर्धा ...
सोमबार, चैत २६, २०७४ ११औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयर डेभिल्सबाट खेल्न लागेका नेपाली युवा बलर सन्दीप लामिछानेले पहिलो खेलमा मौका ...
भदौ १७, २०७४ काठमाडौं । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी क्षेत्रको छनौटमा बराबरीमा रोकिएको छ । सन् २०१८ मा रुसमा हुने ...
शुक्रबार, भदौ १६, २०७४ पेरिस (एजेन्सी)– फ्रान्सले विश्व कप छनोटमा नेदरल्यान्ड्समाथि ४–० को जित हासिल गरेको छ । थोमस लेमारले आफ्नो दोस्रो अन्तर्राष्ट्रिय खेलमा २ गोल गर्दा ...
माघ ७, २०७४ सरकारले चोभारमा सुक्खा बन्दरगाह तथा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल निर्माणको गुरुयोजना बनाएको छ । वाणिज्य मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले चालू आर्थिक वर्षभित्रै निर्माण थाल्ने गरी चोभारमा बन्दरगाह र प्रदर्शनीस्थलको गुरुयोजना तयार पारेको हो । साबिक हिमाल सिमेन्ट कम्पनीको चोभारस्थित जग्गा वाणिज्य मन्त्रालयको नाममा एकीकृत रूपमा ल्याउने कार्य सम्पन्न भइसकेको छ । उक्त जग्गामा सुक्खा बन्दरगाह एवं आधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल निर्माणका लागि सरकारले ...
साउन २९, २०७४ पुर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले शनिवार जोमसोममा हावाबाट उत्पादन भएको विजुली प्रविधिको उद्घाटन गरेका छन् । मूस्ताङ प्रहरी कार्यालय परिसरमा हावाबाट विजुली बाल्न ...
२२ श्रावण २०७४, -रासस ललितपुर। निर्माणाधीन चापागाउँ–खुमलटार सडकखण्डको काम विद्युत् प्राधिकरणको ढिलाइले अघि बढ्न सकेको छैन। प्राधिकरणलाई पत्राचार गर्दासमेत पोल सार्न बेवास्ता ...
भदौ २२, २०७४ दक्षिण कोरियाका नेपाली अवैधानिक हुण्डी दलालको बिगबिगी भएको छ । यस्तो दररेटमा स्व्देश रकम पठाईदिने भन्दै कामदारसंग पैसा उठाउने सव एजेन्टहरु सक्रिय भएका छन् । जसमध्य पैसा उठाउने अधिकांश हुण्डी एजेन्टले दलाल लिडरलाई पैसा बुझाउने गर्छन । उनीहरुले ढिलो चाँडो स्वदेशमा पैसा पठाइदिन्छन् । तर, पछिल्लो समय भने कतिपय हुण्डी लिडरहरु उठाएको पैसा कुम्ल्याएर भाग्ने वा गुपचुप बस्ने गरको पनि छन् । ...
भदौ २२, २०७४ दक्षिण कोरियाका नेपाली अवैधानिक हुण्डी दलालको बिगबिगी भएको छ । यस्तो दररेटमा स्व्देश रकम पठाईदिने भन्दै कामदारसंग पैसा उठाउने सव एजेन्टहरु सक्रिय भएका ...
भदौ १५, २०७४ काठमाडौं–वैदेशिक रोजगारका लागि नेपाल सरकारले संस्थागत रुपमा खुला गरेका एक सय आठ मुलुक मध्ये नेपाली कामदारहरु संस्थागत रुपमा दर्जन भन्दा कम देशमा ...
११ भदौ, काठमाडौं । सरकारले एकैपटक ६ देशमा श्रम कन्सुलर तथा सहचारी नियुक्त गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले मलेसिया र कोरियामा श्रम कन्सुलर नियुक्त ...
काठमाडौं, भदौ १५ काठमाडौंमा अाजबाट ‘अन्तराष्ट्रिय सनातन हिन्दु सम्मेलन’ सुरू भएको छ । हिन्दु धर्मको विश्व राजधानी नेपाललाई बनाउने योजनासहित बिहिबारबाट त्रिदिवसीय अन्तराष्ट्रिय सनातन हिन्दु सम्मेलन सुरू भएको हो । सम्मेलनलाई सम्बोधन गर्दै हिन्दु धर्म र संस्कृतिका विद्धानहरूले नेपाल धर्म र संस्कृतिको केन्द्र भूमि भएको र रहिरहने धारणा राखेका छन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले नेपाल विश्वकै धर्म र संस्कृतिको नमूना देश ...
सोमबार, माघ ८, २०७४ पर्यटन व्यवसायी कर्ण शाक्य अहिले व्यवसायबाट औपचारिकरुपमा विदा भएका छन्। पाँचवर्षदेखि व्यवसायबाट टाढा रहे पनि उनको व्यस्तता भने घटेको छैन बरु परिवर्तन भएको ...
२०७४ असोज ५ काठमाडौं । बुधबारदेखि हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैं सुरु भएको छ । आज आश्विन शुक्ल प्रतिपदा अर्थात् बडादशैंको पहिलो दिन विभिन्न शक्तिपीठ ...
काठमाडौं, असोज २ नमस्कार, जोजोलपा र जय नेपाल भन्दै बोल्न सुरु गरेका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले प्रारम्भमै ट्राफिक प्रहरी निरिक्षक सीताराम हाछेथुलाई ‘महानायक’ को पगरी गुथाए। ...
१७ श्रावण २०७४,काठमाडौं । -डा. युवराज खतिवडा राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति 'धागो' जस्तै हो। मौद्रिक नीतिले धागोले जस्तै समस्याहरु माथि तान्न सक्छ, तर समाधानका लागि ठेल्न सक्दैन। मौद्रिक नीतिले चाँडै कुनै कुरा पनि बिगारिदिन सक्छ, तर तत्काल सपार्न सक्दैन। जस्तो नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति र अन्य नीति निर्देशनका कारण नै अहिले लगानी योग्य पूँजी (तरलता) को अभाव भएको हो। अबका ...
By Rajesh Maharjan Kathmandu, August 17, IME Group lead by Chandra Dhakal has played a unhealthy game for making recruitment to former General Manager Sita Ram Thapaliya as ...
- By Rajesh Maharjan Kathmandu, August 14, 2017 With the monsoon playing havoc in many parts of the nation, causing loss of life and property, Nepali celebrities have ...
- The Kathmandu Post Aug 13, 2017- Upcoming play Lati ko Chhoro is slated to mark a long overdue comeback for veteran theatre actor Tika Pahari. Pahari, ...