मुख्य समाचार > २२ प्रतिस्पर्धी डाक्टरमा को होला न्याम्सको उपकुलपति ?

२२ प्रतिस्पर्धी डाक्टरमा को होला न्याम्सको उपकुलपति ?

भदौ १२, २०७५ काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिका लागि २२ जनाको आवेदन परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मागेको आवेदनमा २२ जनाले उम्मेदवारी दिएका हुन्।

views: 15


लोकप्रिय समाचार